आज न्यूरोडमा बालेनले फुटपाथ बनाउने काम सक्दै, चिनीकाजीको २२ वडा पस्दा के होला ? हेर्नेको घुँईचो
Вставка
- Опубліковано 29 сер 2024
- #balen #balenshah #balenshahnews #newroadfootpath #balennewroad
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
चिनीकाजीको बाउको बिर्ता होईन २२ नं वडा झोलेहरूलाई हेक्का होस्-- अघिबढ बालेन बाबु जनता साथमा छन्।
जय बालेन❤❤❤❤❤❤❤
सलाम बालेन go ahead बालेन ले केपि ओलि प्रचण्ड र देउबा को लुटेर खाने भ्रष्ट हरुलाइ देश भरी जनता मा नाङ्गो बनाइ दीयो धेरै खुशी लागीयो
पहिला म अदालत लाई समान गर्दछु जय होस बालेन जी जय होस सुनिता उप मेहर जी लाई पनि जय होस
😊
AAaaAaAaaaaaaaaaaaaaaaaaaaaaà
सडक बिभाग ले हाम्रो करको पैसा दुरुपयोग गरेको छ । त्यसैले नयाँ सडकमा जुन फूर्ती गरेर पिच गर्यो, त्यसमा खर्च भएको रकम कक्स्को निर्णयमा खर्च भएको हो, त्यो तिनै निर्णयकर्ताको तलबबाट कट्टी गरेर राजस्व दाखिला गर्नुपर्छ ।
100% Right sir
Rupesh bro ra 10:00 मा bolne bro le सहि कुरा gareko xan..aba hami पार्टीको झोले hoina. Jasle ramro garxa जसले देशको बारेमा चिन्ता गर्छ त्यही हो हाम्रो नेता
सलाम छ मेहर बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इन्जिनियर, र्यापर, कवि के के हुन के के अनि जनताको मेयर भएपछि कुनै शक्तिको केहि लाग्दैन न नियम कानुन मिचेको छ न कमिसनखोर संग मिलेको छ। झोलेहरुको रुवाबासी छ अहिले हाहाहा 💯💯💯💯💯
good luck बलेन 👍️👍️👍️👍️
फुटपाथ पेटी बढाउँदा सडक, वरीपरी वातावरणको सौन्दर्यतामा बृध्दी हुनेनै भो त्यसको साथसाथै पैदल यात्रीहरु सहज रुपमा आउजाउ गर्दा आरामले, फुर्सद संग पसल पसल चहार्दै आफुले खोजेको सामानहरु किन्ने वातावरण तयार हुँदा सबै पसले व्यापारीहरुका पसलहरुमा झनै बढी चहलपहल बढने र व्यापार पनि बढ्ने उत्तिकै सम्भावना रहन्छ ।
यस अघि न्यूरोड छिर्दा पैदल यात्रु हिंडने पेटी सांघुरो भएको कारण भिडभाड कसरी छिचोल्ने भन्ने ध्याउन्नाले गर्दा गाडी गुड्ने सडकमै ओर्लिएर छिटो छिटो हिँडनु पर्ने बाध्यता धेरैले अनुभव गरेकै हुनुपर्छ अनि कताको पसल पसल सामान खोज्दै किन्ने जाने ध्यान जान्छ । अब चाहिँ यो विस्तार कार्यपछी सबैले राहत अनुभव गर्न सक्ने वातावरण बनेको हेर्ने दिन आउँदैछ । यो अत्यन्त सराहनिय काम हो जस्को श्रेय कामपा नेतृत्व देखी पुरै टिम लाई जान्छ ।
salute xa balen ko teams lai jay ho🙏🙏👌👌
यो न्युरोडको फुटपाटमा दिदी बहिनीहरु हिड्न अति असुरिक्षित थियो बल्ल राम्रो भयो। धन्यवाद बालेन टिम 🙏🙏🙏
जमाना मा मान्छे पसल कम थियो बाटो सानो हुँदा काम हुन्थियो अब मान्छे अात्तिनै बढेको चाप बढ्यो बाटो बढाउनु पर्छ। पर्छ ❤❤❤❤
Great judgement and decision made by the Patan High Court. BRAVO! Balen & the KMC Team as a whole for this milestone victory
आउने निर्वाचन मा पनि बालेन साह लाई नै जिताउनु होला सम्पुर्ण निउरोड असन तिहा का इस्थान्य बासी हरुमा अनुरोध गर्दछु 🙏🙏🙏🙏🙏
जय बालेन सर❤❤❤❤❤
Good job balen sir ❤❤
खोइ के हेरेर बसेका छन भ्रस्टाचारमा डुबेको स बि झोले पार्टी प्रतिनिधिहरु अझै बिरोध गर है तिमिहरुको दिनगिन्ती शुरु भयो धन्यवाद हजुर जस्तो पत्रकारलाई 💞🙏💞🇳🇵🇳🇵
Jaya Balen, Harka and Gopi. ❤❤
जय बालेन ! अस्तिकाे खर्च सडकलाइ तिराउनु पर्छ !
💗
Balen shah ko kam ramro xa jai balen shah ❤
जय बालेन
बुढा खाडाका पिछलग्गुहरु पनि
बुढाखाड भन्दा कम छैनन् ।
Good job meyar balen saha jiu Jay Nepal
जय बालेन ❤❤❤❤
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
Jaya hos balen
बलेन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
Jaya balen sir ❤️ ❤❤❤❤❤
Good job balen sir.jay balen
जय बालेन ❤❤❤ जय जनता ❤
Ahile ko Nettaa & PM haru Bato ma 5 BATTALE VOTKA khaye ko jasto hidcha kasari Desh Banaune ? Balen ji
No Brasta char. Good Work.
❤❣👍🙏👍❣❤
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT
Good job balen sir Jay gorkhali KO xoro balen sir dheriramro ho futpat bnaunu vhenako kti bidasma matr hernu aafno smriddi NPL ma pni Harun jay balen sir ❤❤❤❤❤❤❤❤❤
Very good balen sunita
जय बालेन ❤
Great work balen shah ❤🎉
सहि हुन पर्छ अन्तत जित सहि र सत्यकैे हुन्छ
Balen sar le gareko Kam dherainai ramroxa
Balen should open a political party to contest election in 84..
Good luck from Bhutan 🇧🇹 ❤
Good Job Balandra dai
Fantastic great Balan
❤️❤️❤️❤️❤️❤️❤️बालेल
राम्रो काम ...🙏🙏
Jaya balen
Very good balen sir
बाइस,नम्मर,वडा,का,सहि,काम,काे,लागि,सपोट,गर्ने,सम्पुण,नियुराे,बासिलाइ,धन्याबात,फुट्फाट,बडाउनियुराेट,लाइ,सुनदर,बनाउ
Nepal 🇳🇵🇳🇵 king 👑👑 balen sha
Good 👍 Balen Sir
Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar
ठिकभनेयो सरले
good luck team balen sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
Next PM of Nepal 🇳🇵 Balen Shah...
All over Nepal a independent Candidate should appear in next election to Support Balen Shah as PM of Nepal 🇳🇵
बालेन सर अब बत्तीकाे पाेल छेउ तिर सार्नु पर्छ अली सजीलाे हुन्छ
बालेन शाह अबको प्रधानमन्त्री
Balen is tight ❤❤❤
Jay balen sir ❤❤❤❤❤
जय मेयर बालेन साह्🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵👍️👍️👍️
la haie balen sir goodd jobgarnu vayo ,,,hai well don
यो एकै दिनमा काम गर्नु पर्छ भने ग्यान दियो रोड बिभागले ।।❤❤जय बालेन।।।
सबैभन्दा पहिले अदालत को निणर्य प्रती सम्मान सोरुप नमस्कार❤ मेयर बालेन नेपालको लागि कलियुगको राम रुपमा जन्म भएको ऐक योद्धा तथा योजना बोकेका साहसी वीर हुन ओम् नमः शिवाय जय शिव शँकर जय पशुपतिनाथ
Balen good❤❤
जय बालेन ❤🎉❤ जय सुनिता ❤🎉❤
फुटपाथ सडक बनाउँदा धेरै चहलपहल हुन्छ ,त्यसको कारण ब्यापार पनि राम्रो हुन्छ ्
सबै ठाउँमा बन्छ। किन शक्ति मा बस्ने को निर्णय हुन्छ र? जनताको हितमा हुनेहो।।
गुड।
सार जन्तलाइ चित्ता नुजेसी ठिक इ हो भानेसी बालेन साही छ
Good good good very good balen team
Balen sir jai hind
nayalaya lai salam x
I am with balen shah.
Jay Nepal 🇳🇵 jay balen ❤❤🎉
जय बालेन !!❤❤❤❤
Akdam thik xa satye ko jit hunxa
good 🌹🇳🇵
Ekdam thik ho, sansar bhar thula thula sahar ma commercial area ma sadakpeti haru thulai huncha.
बिकास बिरोधी दुई कौडीका मूर्ख झोलेहरु कुन दुलोमा पसेछन्!??😅😅 जय होस् बहादुर बालेन ज्यूको,, जय बालेन। 🇳🇵🇳🇵💪💪🙏🙏
Sefty frist
ग्राहकले राम्रो सग पसल हेरि सामान लिनेे खालको , fot space हुनु जरुरत छ । business मा support पुग्छ ।
❤❤❤❤❤
Balen the great
Ali thulo thau vako area ma loading and unloading bay banauda ajhai ramro hola.
you are right sar
Salamax balen sir❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यो भाइ ले ठीक भने मासु भात खान पाए त्यही पार्टी लाई भोटे गरे ठीक कुरा बुझेर गरेनन्।।।।सरकारी धन खत्तम गर्ने चोर हरु।।।
longlive Patan High Court❤❤❤❤❤
Good
चिनीकाजीलाई राताे कमिलाे बनाई चिनीकाे बट्टा भित्र हालेर बालकाेट पठाउनु पर्छ ।
balen ji aaloknagar bhitra pani dhyan pugos
विकासका लागि वालेन भ्रष्टाचारको लागि च्यालेन्ज
Balen❤❤❤
nice work this model is foriegn road model
Yo chini Kagi ki sakkahr Kagi ahile newrood Lai Maya garna payo hola ni....balen Lai vanthio maile newrood Lai Maya garna napaune vanthio.. ahile thaha payo golani hati Ra kukur ma kti fark hunxa vane Ra.. balen jindabad
84 ma balen🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Abha balen lai kaam garnu diye vane janta leni hana partsa teo jo sikhe hoss
Chetipurti pani garnu paro
Good aba jagey uba haru jagnu parcha love papi ko jamana gayeo
बालेन काे धियान यतातिर पनि जावस के टि यम मा जगा बेच बिखन मा मनपरि दाम लिने दले ले रेट लिने अति महगाे भयाे यसमा यउटा नियम बनाउनु परयाे सारै महगाे भयाे
फुटपात ठुलाेभयाे भने सर्बसाधारणलाई किनमेल गर्न सजिलाे हुनछ , सबै ठाउँमा अरु मेयरले पनि साेचुन्