आज उत्तर कोरिया जादा यस्तो देखियो चिनको छेउ बाट North Korea Video EP-3 Bhagya Neupane

Поділитися
Вставка
  • Опубліковано 30 лис 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

КОМЕНТАРІ • 1,4 тис.

  • @kamalalemagar7930
    @kamalalemagar7930 5 місяців тому +1

    उत्तर काेरिया छुट्टै ग्रह जस्ताे लाग्याे विश्वका मान्छे उनिहरुलाई हेर्न बुझ्न लालाहित छन भने उनिहरु पनि उस्तै

  • @yaumayagrg9177
    @yaumayagrg9177 5 місяців тому +3

    सत्य कुरा सम्प्रेसन गर्नु होकि होइन यसरी नबोल्नु हो सत्य बुझेको बोल्नु जे होस देश गरिबीमा भए पनि बिस्वलाई तर्साउन सक्ने शक्तिसालि देश हो उत्तर कोरिया

  • @SovaLimbu-nu2he
    @SovaLimbu-nu2he 5 місяців тому +16

    यो दृश्य देख्दा अहिले जाऊ जाऊ लाग्यो उत्तर कोरिया किताब मा पढेको मात्र हो नत्र यसरी भिडियो मार्फत हेर्न पाउँछु भनेर सोचेको पनि थिएन धन्यबाद भाग्य सर🙏🙏🙏

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 місяців тому +4

    भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉 फलोस्-फुलोस् शुभकामना छ ❤🎉

  • @deepakkhatri6737
    @deepakkhatri6737 5 місяців тому +65

    आत्मसम्मान को साथ उभिएको उत्तर कोरीयालाई सलाम !

    • @CvaShiva-ez3mw
      @CvaShiva-ez3mw 5 місяців тому +1

      anasaha lai k ko salam ha?janta sab jutta ko muni chha.khi halchal garn paudaina.

    • @surajtamrakar6740
      @surajtamrakar6740 5 місяців тому

      janata lai dabayera yatrako atmasamman

  • @ShantiThapa-r7q
    @ShantiThapa-r7q 5 місяців тому +2

    धौ धौ धन्यवाद सर नेपाल मा बसेर पनि उत्तर कोरिया र चाहिन मा बसेको महसुस भएको छ ❤❤

  • @shantibaral2498
    @shantibaral2498 5 місяців тому +37

    धन्यवाद भाग्य सर को भाग्यरहेछ सबैलाई देशविदेश देखाउने गुड जोब❤❤

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 5 місяців тому

      Back be❤❤❤❤❤

    • @BirkajijimbaVlogs
      @BirkajijimbaVlogs 5 місяців тому

      @@santoshkumarchaudhary9055 reply please

    • @badalmagar123
      @badalmagar123 5 місяців тому

    • @RohitMagar-n2k
      @RohitMagar-n2k 3 місяці тому

      तर हावा फेकू बोल्छ बबाल छ ऊतर कोरया बुझेर बोल्छ की पागल सरी जेपीटी ठोकछ

  • @Axtra_Giming
    @Axtra_Giming 5 місяців тому +4

    घरमै बसेर पनि उत्तर काेरिया देख्न पायाे एति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद भाग्य सर🙏🙏🙏❤️❤️

  • @KhagndraSharma-vn7ik
    @KhagndraSharma-vn7ik 5 місяців тому +56

    कसैको अधीन मा नझुकेको अफ्नै खुट्टामा उभिएको देश उत्तर कोरिया र कोरियाली जनता लाई लाल सलाम दक्षिण कोरिया अमेरिकाको उपनिवेश हो

    • @beautifullworld7616
      @beautifullworld7616 5 місяців тому

      कम्युनिस्ट अधिनायकवादी तानाशाही व्यवस्थाले गर्दा गरिबी भोकमरी र अभावमा बाच्न बाध्य छन त्यहाका जनता। उत्तर कोरिया विश्व कै गरीब मुलुकमा गनिन्छ भने दक्षिण कोरिया विश्व कै चौधौं ठूलो अर्थतन्त्र हो। त्यसकारण प्रजातान्त्रिक विचार धारा र कम्युनिस्ट तानाशाही शासन व्यवस्थामा कुन राम्रो भन्ने कुरा थाहा पाउन उत्तर र दक्षिण कोरिया लाई हेरे हुन्छ

  • @mandavikhatri1760
    @mandavikhatri1760 5 місяців тому +1

    भाग्य भाइलाइ धेरै धेरै धन्नेबाद ऊत्तर् कोरियाको बारेमा भिडीवो देखाऐकोमा

  • @KhagndraSharma-vn7ik
    @KhagndraSharma-vn7ik 5 місяців тому +8

    उत्तर कोरिया मा बैज्ञानिक समाजबाद छ तेहा कोहि धनी कोहि गरिब हुदैनन्

  • @RajeshRai-qk3mo
    @RajeshRai-qk3mo 5 місяців тому

    उतरकोरिया को दृष्य देखाईदिनु भएकोमा धेरै धेरै धन्यवाद छ भाग्य सर
    हाल रोमानीया बाट हेर्दैछु🙏

  • @rajuthapamagar6556
    @rajuthapamagar6556 5 місяців тому +10

    घरमै बसेर हेर्ने मौका मिल्यो धन्यवाद भाग्य सर

  • @rajmagar1616
    @rajmagar1616 5 місяців тому +6

    चिन उत्तरकोरिया सबै नेपाल बाट पनि हेर्नू पायो भाइ हजुरले गर्दा अ।ज सबै ठाउँ हेर्नू पायो तेहि पुगे जस्तैः भयो हजुर भाइ धेरै धेरै धन्यवाद हजुरला ❤❤

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 5 місяців тому +5

    खुसि लाग्याे किमकाे मुठ्ठी भित्रको देश देख्न पाईयाे।शुभकामना छ भाग्य जि।

  • @keshavtimalsina2269
    @keshavtimalsina2269 5 місяців тому

    आत्मनिर्भर देश उत्तर कोरिया लाइ सलाम

  • @basantalama6581
    @basantalama6581 5 місяців тому +58

    मलेसियाबाट पनि पुरै चीन अनि उत्तर कोरियाको थोरै अंस हेर्न पाइयो धन्यवाद भाग्य सर❤️🙏

  • @nareshshrestha3481
    @nareshshrestha3481 5 місяців тому +2

    Jana napae pani Bhagya sir le video dekhau nu bhayo khusi lagyo Ek damai ramro xa 🙏

  • @ddebindra67dd38
    @ddebindra67dd38 5 місяців тому +26

    जान मन भएर पनि जान नसकेको देस भिदियो हेरेर भए पनि तेहि देस्मा भाको जस्तो अनुभव भयो भाग्री सर❤❤

  • @khyamsubba
    @khyamsubba 5 місяців тому

    चाख लाग्दो कुरु सुन्न र देख्न पाउँदा यो मन सारै खुसि छ🎉

  • @NareshKhatri-mx9ov
    @NareshKhatri-mx9ov 5 місяців тому +9

    धन्नेबाद भाग्ये दाइ कल्पना नगरे को देश हजुर ले भिडियो मार्फत मलाई पनि भर्मन गराउनु भो चिन र कोरिया को

  • @laxmiphuyal1100
    @laxmiphuyal1100 5 місяців тому +1

    भाग्य भाइको बारेमा मा धन्यबाद दिदै छु म त तपाईं सँगै बसेर अध्ययन गरे जस्तै लाग्छ।

  • @AshokRana-si8tu
    @AshokRana-si8tu 5 місяців тому +7

    जे जस्तो भएपनि उत्तर कोरिया भनेको उत्तर कोरिया हो दक्षिण कोरिया भनेको अमेरिकन गुलाम देश

  • @SaputDanMagar-827
    @SaputDanMagar-827 5 місяців тому

    विदेशको बारेमा सल्लाह सुझाव दिएकोमा धन्यवाद। भाग्य न्यौपाने जी 🙏🙏🙏🙏

  • @rolpali12
    @rolpali12 5 місяців тому +48

    भने पछि नेपाली जनता लाई त कोरिया को जस्तो कानुन पो चाहिने देखियो त नेपाली जनता धेरै छाडा भए

    • @tejnathneupane3911
      @tejnathneupane3911 5 місяців тому

      सहि हाे यस्तै हुनुपर्ने हाे तर के गर्ने पुरै उल्टाे छ हाम्राे देशमा

    • @lhakpasherpa-vy1so
      @lhakpasherpa-vy1so 5 місяців тому

      ​@@tejnathneupane3911Janta hoina neta ko kamjori ho Nepal ma

    • @badalmagar123
      @badalmagar123 5 місяців тому

      Sahiho

    • @futal1000
      @futal1000 5 місяців тому +1

      नेपालमा प्रजातान्त्रिक कोरिया जस्तो सरकार भए हाम्रो देशको पनि विकास हुन्थ्यो ।

    • @sabinrai1414
      @sabinrai1414 5 місяців тому +1

      10000%

  • @aditi4056
    @aditi4056 5 місяців тому

    घरैमा बसि बसि चाईना ,ऊत्तर कारिया र दक्षिण काेरिया देख्न पाईयाे एक दम खुसि लाग्याे,धेरै धेरै बधाई छ भाग्यभाई लाई ,🌹🌷🌺🌺♥️♥️

  • @binodkta
    @binodkta 5 місяців тому +10

    नेपालमा अब उत्तर कोरियाको जस्तो नेता चाहिएको छ ।

    • @sitapoudel-jq2lx
      @sitapoudel-jq2lx 5 місяців тому

      Arko junima India ma janmina pau vagwan kinki teha dherai adhyatmik ,dharmik manxe ra Mandir xan❤❤❤❤❤

    • @BabuTamang-ln7pm
      @BabuTamang-ln7pm 4 місяці тому

      9​@@sitapoudel-jq2lx

  • @shresthasanukanchha
    @shresthasanukanchha 5 місяців тому +2

    wow,, bhagya neupane sir thank you म आफै घुमेको जस्तो अनुभव भयो❤❤❤
    शुभ-यात्रा❤❤❤❤

  • @homthapa6849
    @homthapa6849 5 місяців тому +11

    सारै राम्रोसँग खिचेर देखाउनु भयाे भाग्य सर 🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @bhupendrabishwokarma7502
    @bhupendrabishwokarma7502 5 місяців тому

    भाग्यले मनगणन्ते तरिकाले जेसुकै भनेपनी मेरो सबै भन्दा पृर्य देश उत्तर कोरिया हो।

  • @UksUks-bo2vf
    @UksUks-bo2vf 5 місяців тому +3

    धन्यवाद वाक्या सर यो देशको नियम कानुन कडा भएको उत्तर कोरिया हेर्न पाइयो। सुन्न पायो।

  • @RamiloYoutubeChannel1
    @RamiloYoutubeChannel1 5 місяців тому

    हैत दाजु पनि कस्तो होउ युद्धमा चोइट भएको रहेछ रे😂😂😂 लु video हेर्न मजा आयो काठमाडौंमा बसेर सबै ठाँउ हेर्न पायो😱😱💞🌺

  • @punamgiri2499
    @punamgiri2499 5 місяців тому +3

    सोचेको थिएन यसरी उतर कोरीया देख्न पाईन्छ भन्ने धन्यवाद सर🙏

  • @khemrajmobiletv9074
    @khemrajmobiletv9074 5 місяців тому

    चाइना र उत्तर कोरिया मलेसा बसेरै हेर्न पाइयो। धन्यवाद भाग्यशर।

  • @dilipshrestha3735
    @dilipshrestha3735 5 місяців тому +4

    राक्षस शाषक भएकाे देश छेउ पुग्नु भएछ भाग्य भाइ साँच्चिकै भाग्यमानी रहेछाै।

    • @manbahadur5487
      @manbahadur5487 5 місяців тому +1

      नेपाल भन्दा राष्ट्रियता भएको देश हो। नेपाल भन्दा माथि विश्व शक्ति मा पर्छ। विदेशी दलाल छैन। बाकी सबैलाई थाहा छ ।

  • @bhimbasnett7625
    @bhimbasnett7625 5 місяців тому

    Bhagya sir धेरै धेरै धन्यवाद ।

  • @IndrakalaSubba-x3m
    @IndrakalaSubba-x3m 5 місяців тому +5

    धन्यवाद भाई धेरै खुशी लाग्यो

  • @sangkusan
    @sangkusan 5 місяців тому +1

    60 बर्षा दुनियाँ भरिको देश्हरुबाट बन्देज हुँदा पनि हतियार र उद्धमा अगाडी छ
    हाम्रो नेपाललाई 3 महिना मात्र बन्देज गर्यो भने भोग्मारिले मान्छे काटेर खान्छ
    अर्थात् जन्ताहरु कमाउन बिदेश नजनु हो भने र अरु देश बाट बिदेशी सहयोग अनुदानहरु रोकिनु हो भने कस्तो हुन्थ्यो होला
    हाम्रो देशको कुल्बजेट बन्दा 10 गुना पैसा त हतियारमा खर्च गर्छ North Korea should be considered a strange and amazing country
    People have a great contribution in North Korea

  • @SportsHubNepal
    @SportsHubNepal 5 місяців тому +4

    भाग्य न्यौपाने सरको समर्थक को को हुनुहुन्छ। चिनको बारेमा धेरै बुझ्न पाए। धन्यबाद नेपालि चेलि र भाग्य सर। अनि मलाई नि सपोर्ट गर्नु होला। 1k Subscriber हुन लागेछ।

  • @shahabahadurale3541
    @shahabahadurale3541 5 місяців тому

    उत्तर कोरिया दक्षिण कोरिया को बारेमा जानकारी मुलक भिडियो बनाएर त्यहाँ को बारेमा जान्न र बुझ्न पाउँदा खुशी लाग्यो।

  • @city96433
    @city96433 5 місяців тому +5

    रहस्यमय देस, तर बाटो, बिल्डिङ्ग बिकसित देस जस्तो देखिन्छ। अरुले नदेखाएको भिडियोको लागि धन्यवद

  • @PremSunuwar-jp5yz
    @PremSunuwar-jp5yz 5 місяців тому

    Thankyou bhagya sir उत्तर कोरिया देखाइदिनु भएको मा

  • @nepalisahitya11
    @nepalisahitya11 5 місяців тому +42

    जान नसकेपनी हेर्न पाइयो ! धन्यवाद भाग्य जी

  • @bishnukunwar9868
    @bishnukunwar9868 5 місяців тому +1

    धन्यवाद भाग्य न्यौपाने जि

  • @thapatekraj80
    @thapatekraj80 5 місяців тому +9

    स्वाभिमान का साथ रहेको उत्तर कोरिया लाई सम्मान ♥️🇳🇵

  • @Bipin-G.S-Channel
    @Bipin-G.S-Channel 5 місяців тому

    भिडियाेकाे क्वालिटी एकदमै राम्राे छ क्यामरा गाेप्राे वा फाेनबाट के बाट हाे सर जवाफ पाउँ न है ।

  • @MoktanNiruta69
    @MoktanNiruta69 5 місяців тому +7

    Thanks for 131 subscribers keep supporting guys please❤❤

  • @KhemprasadNeupane-v3g
    @KhemprasadNeupane-v3g 5 місяців тому +1

    राम्रो शंग देखीयन उत्रर कोरीया तरपी शकेशम्म देखायौ भाइ बधाईछ ।

  • @sapanaghimire7033
    @sapanaghimire7033 5 місяців тому +5

    नेपाली भन्दापनी पिडित जनता कति अभागी जनताहरु 😭😭😭😭😭😭

  • @Sandesh_KC_Official
    @Sandesh_KC_Official 5 місяців тому

    Thanks for 445 subscribers ♥️keep subscribing guys ❤🎉

  • @kajipariyar5065
    @kajipariyar5065 5 місяців тому +3

    रमाइलो ठाँउ 🎉❤

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 місяців тому +1

    भिडियो का लागि धन्याबाद दाइ तपाईं चाइना गएदेखी भ्याएसम्म हेरिराखेको छु।

  • @prakashkalpana996
    @prakashkalpana996 5 місяців тому +7

    नजानेको नथाहा पाएको नदेखेको जान्न बुझ्न र देख्न पाउँदा धेरै खुसि लाग्यो ❤❤

  • @keshavchhetri1804
    @keshavchhetri1804 5 місяців тому +1

    उत्तर कोरिया पनि देखियो धन्यावाद भlग्य जि लाई

  • @RamkrishnaAdhikari-ly9is
    @RamkrishnaAdhikari-ly9is 5 місяців тому +6

    आजको प्रस्तुति मा धेरै सुधार छ अझै सुनौ सुनौ गरी प्रस्तुत गर्नुहोला

  • @anishathapa420
    @anishathapa420 5 місяців тому +1

    Thank you guys for 100 subscribe ❤🎉keep supporting ❤

  • @SAUGATVLOG-gu7gu
    @SAUGATVLOG-gu7gu 5 місяців тому +40

    एउटा इन्डियन बिहारी कवाडी संग डराउनु पर्ने नेपालीको अवस्था भन्दा उतर कोरिया को जनता को अवस्था धेरै ठीक छ भाइ,तपाईं ले भनेजस्तो बिजोग खतम छैन है स्वाभिमानी देश हो जसको देश को १ मिलिमिटर पनि सिमाना मिचिएको छैन, उतर कोरिया को धेरै भिडियो हरू छन विदेशी ले खिचेका, Per GDP capital नेपाल को होइन इंडिया को भन्दा धेरै छ उतर कोरिया को🙏

    • @DheerajBishwkarma
      @DheerajBishwkarma 5 місяців тому +4

      Hawa kura yeti kai boli raxa tha SA kei xain Pura world ko history batai dinxu GDP per Capita Nepal ko bhanda Kam xa north korea ko teha baat jo bhagna safal vo uni haru ko interview here ko xu pura history padhe ko xu tetti kai Hawa ma na bol rw jo timi le vane ka xhau India ko bare ma vai india ko kura xod India ko jasto itihas rw teha ko savyeta yeti ramro xa ki timi le bujhe ka xainau j xa tei satye ta dekhauni ho

    • @futal1000
      @futal1000 5 місяців тому +1

      सहि हो । नेपाली जनताले उत्तर कोरिया र समाजवादी मुलुकहरुबाट आत्मसम्मान सिक्नुपर्यो । नेपालले भारत र पश्चिमको नवउपनिवेश भएर हामी गरीब भयौं ।

    • @surajtamrakar6740
      @surajtamrakar6740 5 місяців тому

      facebook ma boleko jasto hunna sathi North korea kasto xa tyaha ko janata le kati dukh pai raxa bhanne tyaha ko janata lai matra thaha xa

    • @surajtamrakar6740
      @surajtamrakar6740 5 місяців тому

      ​​@@futal1000nepal garib timi hami haru jasto le tyahi neta lai baram baar jitaye ko parinam ho. south korea aru desh kaha pugyo thaha xa ki nai

    • @khatrikrrish8306
      @khatrikrrish8306 5 місяців тому

      Temi pone utai jau😎😎😎kim ko kukur banna😂😂

  • @roshnimagar12345
    @roshnimagar12345 5 місяців тому

    हामी जान नपाए पनि देख्न पाइयो खुसी लाग्यो❤❤❤❤भाग्य सर

  • @अस्मिन
    @अस्मिन 5 місяців тому +4

    उत्तर कोरिया नि हेरियो धन्नेबाद भाग्य भाइ।

    • @travelvideosbyraja
      @travelvideosbyraja 5 місяців тому +1

      जान नपाए नि हेर्न पाइयो

    • @UzanChettri
      @UzanChettri 5 місяців тому

      @@travelvideosbyraja taita sir malai Pani support garnu hai

  • @haripant8559
    @haripant8559 5 місяців тому

    दुबै देखि जान न पाए पनि देख्न पाईयो धन्यावाद भाग्य सर लाई❤

  • @Janukarai-et9th
    @Janukarai-et9th 5 місяців тому +5

    south korea अर्थतन्त्र र भौतिक बिकासमा बिश्वमा चिनिएको छ भने North korea हतियार र आणबिक शैनिकमा अब्बल भएर सन्सार थर्काको छ भनौ ब्रो सक्किगयो नि किन लम्बाई चौडाई कुरा???

  • @ribekabasnet2211
    @ribekabasnet2211 5 місяців тому +2

    ओरिजिनल कम्युनिष्ट शासन
    सबैलाई चेतना भया। नेपाल का कम्युनिष्ट हरुले नेपालमा
    स्थापित गर्न चाहेको साशन
    व्यवस्था यस्तै हो ।सबैले बुझ्न अत्यन्त जरुरी कुरा।

    • @ShardaAdhikari-u6b
      @ShardaAdhikari-u6b 5 місяців тому

      बुझ्न त बुझेको सर तर कहिले आउँछौ यो शासन।

  • @Rabimuskan321
    @Rabimuskan321 5 місяців тому +8

    सपना एकातिर, गन्तव्य अर्कोतिर,रहर एकातिर,🥹
    परिस्थिति अर्कोतिर,मन एकातिर,म अर्कोतिर.!🥲

  • @ShardaAdhikari-u6b
    @ShardaAdhikari-u6b 5 місяців тому

    ल धन्यवाद भाग्य जी। जानकारीको लागि

  • @sotantrashah3798
    @sotantrashah3798 5 місяців тому +3

    जानकारीका लागि धन्यवाद

  • @savitribhandari5650
    @savitribhandari5650 5 місяців тому

    भाज्ञे नेउपाने ले,भाग्ज्ञे मा,त,लियरै,आऐकारिछन,चाईना,को,गाउ,सहर,छिचल्दै,कोरियान C,T,मा,वा,कान्छो वा,

  • @SakuraVlogOfficial
    @SakuraVlogOfficial 5 місяців тому +3

    सबै नेपाली हरु ले चाइना र कोरिया नियाल्ने साथी भाइ हरु support गरिदिनु म पनि full support गर्ने छु ❤❤❤❤❤

  • @manibhadraaryal4251
    @manibhadraaryal4251 4 місяці тому +1

    Thank you Bhagya sir

  • @begamshahi4785
    @begamshahi4785 5 місяців тому +3

    Very useful give information share for thank to you sir

  • @poonamthapa9215
    @poonamthapa9215 5 місяців тому

    Bhagya neupane bhai le ramro video dekhaunu bhayo dhanyabad bhai. Nepal basera korea hernu payo

  • @sajhaparibeshhd
    @sajhaparibeshhd 5 місяців тому +23

    किमजोङ काका लाई सम्झना सुनाईदिनु होला काकाले घुम्नेहरूलाई घुम्न जान दिने भिड्यो खिच्न मिल्ने कानुन बनाको सपना देखेको थिए😢

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 5 місяців тому +1

    गज्जबकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @Shreezu
    @Shreezu 5 місяців тому +8

    नयाँनयाँ युटुबर साथि हरु एक आपस मा support गर्दै अगाडि बडम है सथी हरु 🎉🎉❤❤🙏

  • @bhimlama6372
    @bhimlama6372 5 місяців тому +1

    नदेख्ने ठाउँ पनि देख्न पाइयो। thank you भाग्य by

  • @sujataojha8287
    @sujataojha8287 5 місяців тому +4

    जान नपाए पनि हेर्न पाईदै छ भाग्य भाइ

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 5 місяців тому

    vai ko yatra suva rahos j hos chaina uttar koreya ra daxin kore ya sabai vidiyo suru batai harda aati sundar laho vai sitai aafai vijit garya ko aanuvab vai rayako xa thanku mayro vai lai

  • @durgathapa1388
    @durgathapa1388 5 місяців тому +25

    पश्चिममा मिडियाको सुनेर आफ्नो इमेज नबनाउ उत्तर कोरिया त्यस्तो छैन। बरु चाहि उत्तर कोरिया गएर अध्ययन गर।

    • @santoshkumarchaudhary9055
      @santoshkumarchaudhary9055 5 місяців тому

      Back me❤❤❤❤❤

    • @alexgrg3507
      @alexgrg3507 5 місяців тому +1

      Group chahinxa teha jana natra visa didaina diye pani photo khichna didaina mobile airport mai xodnu parxa jaha payo tehi hidna ni paudaina jun thau uni harule permit dinxa tehi thau matra hidnu parxa

  • @Prapti100
    @Prapti100 5 місяців тому

    Thank you 512 subscribers family🎉

    • @shyamurai798
      @shyamurai798 5 місяців тому

      @@Prapti100 ok malai pani hai

  • @ArmanGrg-b7f
    @ArmanGrg-b7f 5 місяців тому +4

    👌👍️💗 किमजोङले मिसाईल हान्ला है भाग्य सर होसियार 😅

  • @Asmita43-2
    @Asmita43-2 5 місяців тому

    किम जोङ्ग जस्तो नेता नेपालमा जन्मयो भने नेपाल र नेपाली बिदेशीहरु बाट परिचालीत र परिचालन हुदैनन। जय किम जोङ्ग 😊

  • @Honest611
    @Honest611 5 місяців тому +5

    Thxs for information bhai 😊😊

  • @dineshkhadka7318
    @dineshkhadka7318 5 місяців тому

    धेरै राम्रो लाग्यो भिडियो धन्यवाद सर ❤❤

  • @KhadkaJhakote
    @KhadkaJhakote 5 місяців тому +4

    Bhagya Vai 🙏🙏🙏✝️✝️✝️🇳🇵🇳🇵🇳🇵 Dhanebad xa Vai

  • @Aayuah789
    @Aayuah789 5 місяців тому

    Bagge neupane jitpai le china r koriya dekha ko ma tnnebad

  • @rebeccagurung1577
    @rebeccagurung1577 5 місяців тому +7

    भाग्य भाइ उत्तर कोरियामा के छ भनेर तपाईंको क्यामेराले हेर्दा हेर्दा मलाई पनि अब खुब चासो लागेको छ त्यहाँ के छ भनेर हेर्नलाई❤

  • @reetathapa108
    @reetathapa108 5 місяців тому +1

    Watching from Sikkim very nice 👌 👍 Thankyou so much

  • @tarathapa7424
    @tarathapa7424 5 місяців тому +3

    Right is good country ,

  • @arunbudhamagar9123
    @arunbudhamagar9123 5 місяців тому +4

    दक्षिण कोरियाबाट हेर्दै छु है

  • @govindaacharya3937
    @govindaacharya3937 5 місяців тому +2

    उत्तर काेरियामा राम्राेसङ्ग प्रजातन्त्रको बिकास भयकाे रहेछ प बाट ।नेपालमा पनि यस्तै शासक भेटेकाछन् प्रचण्ड सर।😮

  • @padamlungeli635
    @padamlungeli635 5 місяців тому +146

    सानो user हरु एक आपसमा supporter बनौन म पनि support गर्छु ,,❤अनि म जस्तै सुरु देखि नछुटाइ video हेर्ने को को हुन्न्छ नि🙏

    • @1N88-4
      @1N88-4 5 місяців тому

      Mero ni la subscribe

    • @1N88-4
      @1N88-4 5 місяців тому +27

      एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु 🎉🎉🎉🎉🎉

    • @PrakashLamsal-jw2lo
      @PrakashLamsal-jw2lo 5 місяців тому +9

      Ok sabai jana la❤❤❤

    • @PrakashLamsal-jw2lo
      @PrakashLamsal-jw2lo 5 місяців тому

      Ok❤❤❤​@@1N88-4

    • @chakrabaral29448
      @chakrabaral29448 5 місяців тому +8

      ok

  • @Rajeshkmajhi12
    @Rajeshkmajhi12 5 місяців тому

    Thank you so much for 252 subscriber ❤

  • @NandaChatri
    @NandaChatri 5 місяців тому +5

    Good luck 🇳🇵🇳🇵

  • @sadikamoktan2151
    @sadikamoktan2151 5 місяців тому

    उत्तर कोरिया नाक थेप्चेले बनाको देश अनि हाम्रो नेपाल चुच्चे मुतखानेले बनाको देश फरक छ नि हजुर ।

  • @PrakashLamsal-jw2lo
    @PrakashLamsal-jw2lo 5 місяців тому +5

    sabai jana la support garu la ❤❤❤ok writing garu la❤❤❤

  • @gomasharma6295
    @gomasharma6295 5 місяців тому

    भाग्य भाइ अब तेस्तै चाईय को छ नेपाल का जन्तालाई हाम्रो नेपाल का मान्छे त सारै बिग्रेको छन् 🙏👏

  • @ReshamGiri-x5w
    @ReshamGiri-x5w 5 місяців тому +3

    yo kura ali badhi bhayo.

  • @ManojBista-w9e
    @ManojBista-w9e 5 місяців тому

    धैरै धेरै धन्हने बाद सर

  • @Sirjanofficial736
    @Sirjanofficial736 5 місяців тому +4

    वायत कुरा नगर्नु भाग्य जि किम जोङ उनको बारेमा राम्रोसङ्ग अध्धयन गर्नुस सरकारले हास भन्दा हास्ने रो भन्दा रुने छैन हौ

    • @narayankhadka4790
      @narayankhadka4790 5 місяців тому +2

      तेस्तै छ हौ तेहा,,,

    • @SamikshaMagar-gd4ig
      @SamikshaMagar-gd4ig 5 місяців тому +1

      उत्तर कोरिया का बिरोधि ले गरेका वाइयात कुरा गरिराछन भाग्यजि ले सहि के हो प्रमानित गरेर बोल्न जरुरी हुन्छ ।

    • @Shishirriteka
      @Shishirriteka 5 місяців тому

      Hor malai ni batau na yesko barema​@@SamikshaMagar-gd4ig

    • @ramrijal2516
      @ramrijal2516 5 місяців тому +2

      तपाईंको कुरा ठिक हो.उत्तर कोरियामा ईन्टरनेट कुनैपनी सामाजिक सन्जाल नै छैन केबल छ त टेलिभिजन त्यही पनि त्यहाँको रास्ट्रिय समाचार बाहेक अरु बज्दैन.त्यसैले अरु देशका मान्छेलाई के लागेको छ भने उत्तर कोरिया ढुङ्गेयुगमा नै छ,यो सम्झिनु गलत मुर्खता हो.त्यस्तो थियो भने मै हु भन्ने देश आज उत्तर कोरिया सामु किन झुक्छ?उत्तर कोरिया धेरै कुराले बिकशित मुलुक हो.बाहिर जतिपनी वाहियात कुरा आउँछ नि त्यस्तो नहोला.त्यहाँको अबस्था त्यस्तो थियो भने किम जोङ को कति पुस्ताले शासन गर्दै आएको छ नत्र सर्बेसर्वा जनता हुन त्यस्तो भएको भए यति लामो पुस्ता शासन गर्न सम्भब छ?

    • @Sirjanofficial736
      @Sirjanofficial736 5 місяців тому +1

      @@ramrijal2516 सहि भन्नू भो हजुरले उत्तरकोरियाका जनताले भगवान मान्छ्न किमलाई नत्र किन मान्थे होला नराम्रो भए अनि शाशक तानाशाह हो भने जनताले फाल्थे होला सहि कुरा गर्नु भो हजुर

  • @subbaaita
    @subbaaita 5 місяців тому

    Sarai ramro life hajur ko ....gumi gumai... different countries different environments different people enjoy

  • @mankumarlimbu5653
    @mankumarlimbu5653 5 місяців тому +4

    सबै हेर्दै छु भग्य भाइ दमक झापा बाट