आहा बाग्लुङ्गमा भेटिएकी सिम्रन बैनीको स्वर कति मिठो। हेर्नुहोस् गाउँमा लुकेको प्रतिभा Simran Pariyar

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • आहा बाग्लुङ्गमा भेटिएकी सिम्रन बैनीको स्वर कति मिठो। हेर्नुहोस् गाउँमा लुकेको प्रतिभा Simran Pariyar
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 1,2 тис.

  • @simran1295
    @simran1295 Рік тому +80

    धन्यवाद भोज राज भाइ हजुरको सबै Team लाई तपाईंको channel मार्फत मेरो छोरीको पर्तिभा अनि कला लाई सबै सामु देखाइ दिनु भएकाे मा । हजुर हरुले एसरी नै साथ दिनु भयो भने उन्को भबिस्य पक्कै पनि अगाडी बढने अबसर मिल्नेछ। धन्यवाद।

    • @GaneshShahi-or4bh
      @GaneshShahi-or4bh Рік тому +1

      100%ramro hunxa

    • @rajanbk3928
      @rajanbk3928 Рік тому +2

      नमस्कार बाहिनी को vocal निकै मन परेयो यदि बहिनी ले गीत गाउन चाहानु हुन्छ भनी म एउटा गीत दिन्छु हजुर को समय मिलाएर रिप्लाई दिनु होला धन्यवाद 🙏🙏

    • @MajanSingh
      @MajanSingh Рік тому +1

      15:48 15:49

  • @rajbikramsingh2452
    @rajbikramsingh2452 Рік тому +46

    बहिनिको प्रतिभाको उच्च सम्मान सङ्गै सुन्दर भबिस्यको कामना र लुकेका प्रतिभालाई खोज गर्ने भोजराज सर लाई नमन।🙏

  • @EntertainmentDhana
    @EntertainmentDhana Рік тому +281

    नानीको स्वरले त मेरो मनै कटक्क पार्यो । भोजराज सरलाई धेरै धेरै धन्यवाद र सिम्रन बैनीलाई उत्तरोत्तर प्रगतिको कामना ।

  • @pranishasunar2537
    @pranishasunar2537 Рік тому +16

    बैनी को संस्कार र talent Dubai छ धेरै अगाडि बढ्नु हुन्छ future'मा शुभकामना छ,,

  • @Harikarki3841
    @Harikarki3841 Рік тому +118

    नानीलाई एउटा एल्वम मा गाउन मौका दिनु पर्दछ भोजराज जी

  • @bharatbharosha-5327
    @bharatbharosha-5327 Рік тому +11

    सङ्गित क्षेत्र मा फेरि एक नया हिरा पाइएको छ कला प्रती उच्च सम्मान बहिनी प्रगतीको शुभकामना ❤️❤️👌👌👌

  • @tikaramthapa6989
    @tikaramthapa6989 Рік тому +169

    सिम्रन बहिनीको सोर ले मन देखिनै भाकिनदै आँसु नै आयो,भोजराज सर ज्यू लाई मनै देखि सम्मान को सँथै धन्यबाद

  • @heroisback7555
    @heroisback7555 Рік тому +17

    भोजराज सर हजुर लाइ धेरै धेरै धन्नेबात गाउघर मा फुल्दै गरेको सुन्दर फुल कोइलि को जस्तो बन पाखा मा गुन्जिने आबाज लाइ मिदिया मा ठाउ दिनु भयो ❤❤

  • @narendralamaa9313
    @narendralamaa9313 Рік тому +15

    🇳🇵🇳🇵🇳🇵मिलन नेवार दिदी ले धेरै support गर्नु पर्छ बहिनिलाइ 🙏🙏

  • @narbahadur7247
    @narbahadur7247 Рік тому +11

    बधाई छ बहिनि सार्है मीठो स्वर अबसर पायेमा अबस्य एक दिन राम्रो गायिका बन्न सक्छिन । भोज राज सर लाई धन्यवाद छ ❤❤❤

  • @haripant8559
    @haripant8559 Рік тому +41

    फुल्थुङ्गे सिस को मिठो आवाज❤❤

  • @SumitraPariyar-zi6rv
    @SumitraPariyar-zi6rv Рік тому +11

    कति राम्री नानी कति मिथो स्वर ❤❤नानी लाई उजवल भबिस्यको शुभकामना

  • @gomabista9819
    @gomabista9819 Рік тому +29

    असल गायिका बन्ने पक्का❤❤

  • @gopingurung4422
    @gopingurung4422 Рік тому +9

    शुभकामना छ नानिको स्वर असाध्यै राम्रो छ आउने दिनमा नानिको स्वर छिट्टै सुन्न पाउ। ❤❤

  • @bharat_singjali
    @bharat_singjali Рік тому +35

    बहुत अच्छा voice छत🎉❤🎉🎉

  • @tulgurung9956
    @tulgurung9956 Рік тому +8

    बैनी को स्वर सुनेर हातमा काँडा उम्रियो, सारै राम्रो गाउने रहेछ। छिटै music काे तालमा पनि सुन्न पाइयोस् शुभकामना बैनीलाई

  • @lamarajughising
    @lamarajughising Рік тому +22

    स्वरकी धनी रहेछिन् नानू 😍

  • @kedardhakal6444
    @kedardhakal6444 Рік тому +9

    सिम्रन बहिनीको प्रतिभाको उच्च सम्मान सुन्दर भबिष्य को कामना र लुकेका प्रतिभा लाई खोज गर्ने भोजराज सर लाई सलोट छ।❤❤❤❤

  • @HamiBalbalika
    @HamiBalbalika Рік тому +18

    धेरै राम्रो छ, दिल खुस भयो l❤🙏

  • @damarghale107
    @damarghale107 Рік тому +18

    She definitely has very good voice. Best wishes for the future Nanu. Bless you. Great support to unsung and underprivileged talented stars Bhojraj Bhai. Well done!

  • @linknepal9055
    @linknepal9055 Рік тому +15

    शुभकामना बैनी❣️🙏

  • @AshishMallaThakuri
    @AshishMallaThakuri Рік тому +8

    Doesn't Matter We Are Where From Belong But We Not Avoid World World Avoid We Keep It Up Hajur ❤🎤🎹🎶🇳🇵

  • @babingaha
    @babingaha Рік тому +4

    ❤❤❤sweet voice baglunge cheli😊

  • @binjudd5136
    @binjudd5136 Рік тому +11

    साह्रै मिठो आवाज ! शुभ कामना नानी 💐💐❤️

  • @rakashkotimagar9952
    @rakashkotimagar9952 Рік тому +5

    अतिनै मिठो स्वर बैनी को उज्जवल भविष्यको कामना ❤️❤️

  • @kosedhunga1881
    @kosedhunga1881 Рік тому +9

    आहा कति मिठो आवाज 🙏🙏❤️

  • @khadkachef6087
    @khadkachef6087 Рік тому +5

    प्यारी बैईनी सोर को धनी कृर्पया सहयोगी मन हरू ले बैनी लाई एलबम बनाई दिनू🙏🙏🙏🙏

  • @lokcreation
    @lokcreation Рік тому +6

    अतेन्तै मिठो स्वर छ कला गला राम्रो छ भबिस्य छ गाईन क्षेत्र मा 🎉🎉🎉❤

  • @pahalmandarji5220
    @pahalmandarji5220 Рік тому +14

    Sinran Pariyar's voice quality is sure to take her to sure success. She should plan to give auditions in any of the Nepali reality shows where she will thrill everyone.

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +3

    प्रोफेस्नल गायिका मिलन नेवार को जस्तै 😊
    स्वर रैछ नानीको संगितिक भविस्य उज्ज्वल छ❤

  • @D.B.Bishwokarma
    @D.B.Bishwokarma Рік тому +6

    आहा नानि को जादुमय स्वर को फ्यान नै भय है मत राम्रो प्रतिभाको सबैले प्रशम्सा गरौं सफलताको शुभकामना नानु❤❤

  • @milanlama6692
    @milanlama6692 Рік тому +4

    सुरिलो र मिठो स्वरकी धनी बहिनी सिम्रन तपाईं को गायन भविष्य निकै उजवल छ।यति राम्रो प्रतिभालाइ सबै सामु ल्याइदिने भाइलाइ पनि धन्न्यबाद।

  • @DayaramDayaPariyar-ch4gc
    @DayaramDayaPariyar-ch4gc Рік тому +10

    उज्जवल भविश्य को कामना नानु लाइ ।🎉

  • @shaktikumargodar389
    @shaktikumargodar389 Рік тому +4

    फेरि अर्को प्रतिभा जस्ले संगित क्षेत्र हल्याउने पक्का छ। अझै मेहेनत गर्नु बैनी तपाइको बाटो कसैले छेक्न सक्दैन❤

    • @nawarajale6507
      @nawarajale6507 Рік тому +1

      दमदार भविष्यवाणी सहितको प्रतिक्रिया 👍️👍️

  • @sanjayrai1861
    @sanjayrai1861 Рік тому +13

    बहिनीको साह्रै राम्रो स्वर❤

  • @ashokrapal869
    @ashokrapal869 Рік тому +3

    सिम्रन बहिनिको अथाह मीठोस्वरले अतिनै प्रभावित बनायो,एकदिन जताततै यो आवाज घन्किने छ अनि यतिमिठो आवाज हामीसम्म ल्याइदीनु भएकोमा भोजराज सरलाइ धेरै धेरै धन्यवाद ❤❤❤

  • @nareshsubedi1917
    @nareshsubedi1917 Рік тому +14

    Unbelievable what a sweet voice 🎉

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Рік тому +3

    वाह लास्टामा आमा ले पनि दामि गाउनु भयो साथीहरू झन बहिनीको त कति मिठो सोवार छ

  • @raharirai5940
    @raharirai5940 Рік тому +5

    स्वोर एक्दम राम्रो छ नानिको अब ठाउँमा पुर्याउने काम भोजराज भाई को बधाई छ नानी लाई र धन्यबाद भाई लाई @

  • @sagarpariyar8466
    @sagarpariyar8466 Рік тому +3

    धेरै नै मिठो स्वर सिमरन बैनी प्रगति को धेरै नै सुभकामना 🎉🎉🎉 राम्रो प्रतिभा हरुलाई यसरिनाई ल्याईदीनू होला तपाइलाई पनी धेरै धन्यवाद ❤ भोज सर लाई।।।।

  • @sabitashahi7713
    @sabitashahi7713 Рік тому +10

    आहा कति मिठो आवाज

  • @bishnusunar3351
    @bishnusunar3351 Рік тому +3

    सुमधुर स्वरकी धनी सिम्रन बहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु 🥰👏👏

  • @khimmagar1318
    @khimmagar1318 Рік тому +13

    Waw sistar mata big fan❤❤❤❤❤

  • @Prakashmukhia-ip9dy
    @Prakashmukhia-ip9dy Рік тому +3

    लास्टै राम्रो स्वार सिम्रन बुनुको भबिष्यमा राम्रो कलाकार बन्ने छ साथै धेरै धेरै माया बुनु।

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому +4

    आहा कति मीठो स्वर अनि ठाँउपनि कति राम्रो हो नानुको भबिस्य उज्ज्वल छ ।❤❤❤❤

  • @SarmilaKhadka-tz2xt
    @SarmilaKhadka-tz2xt Рік тому +1

    मलाइ पनि सिम्रन बैनी जस्ती गित गाउन मन छ

  • @gyangurung6276
    @gyangurung6276 Рік тому +7

    नानीको स्वर उत्कृषट छ ।

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 Рік тому +2

    सर्वप्रथम त Bhojrat Thapa ज्यु लाई धन्यवाद। खोइ कसरी बयान गरु कि नानु तिम्रो यति मीठो सुरिलो स्वर रहेछ, तिम्रो कलाले प्राथमिकता पाओस् , यदि मैले भनेर हुने भएदेखि यी नानुलाई प्रकाश सपूत सङ्ग सहकार्य गर्ने मौका मिलोस्। तिम्रो उज्ज्वल भविस्यको धेरै धेरै कामना।

  • @tulbahadurcl7317
    @tulbahadurcl7317 Рік тому +8

    आहा कति मिठो सोर

  • @prakashvlogs021
    @prakashvlogs021 Рік тому

    मैले नि लास्टै मिहिनेत गरेर vlogs बनाउछु कशैले नि हेर्दैन नि 😭😭हामी जस्तो सानो user लाई support गर्नु नि है

  • @khemumagar5586
    @khemumagar5586 Рік тому +5

    कति मिथो अनि सुरिलो स्वर अनि मन्छे नि रम्री ❤️❤️

  • @topjungchand
    @topjungchand Рік тому +2

    Wow फुल्थुङ्गे बहिनी कति मीठो स्वर रैछ , यसरी नै अगाडि मौका दिनुहोला भोज जी🙏

  • @arpanghale1641
    @arpanghale1641 Рік тому +2

    अत्यन्तै उत्कृष्ट नानुको यो भ्वाइस , भबिस्यको बहुचर्चित गायिका शान्तिश्रि परियार ज्यु हुने पक्का छ 👏👏👏👏

  • @SundarRanaMgr
    @SundarRanaMgr Рік тому

    (हाईनर ) खुब मन पर्छ बाग्लुङ , गुल्मी , स्याङ्जा तिरकाे गाउँतिरकाे अर्गानिक भाषा❤❤

  • @KARKITEJ07
    @KARKITEJ07 Рік тому +3

    आहा कती मिठो स्वर बहिनीको अनी धन्यबाद भोज राज दाई यस्तो प्रतिभा भाहिर ल्याउनु भएकोमा ❤❤❤

  • @toptenaledang
    @toptenaledang Рік тому +4

    🎤धेरै धेरै मिठो स्वर🇳🇵🙏 ❤

  • @sumnima2002
    @sumnima2002 Рік тому +3

    सारै राम्रो रहेछ स्वर बहिनिको ।उज्जवल भबिष्यको कामना छ।❤❤❤❤

  • @Nambunghangkirati
    @Nambunghangkirati Рік тому +1

    धन्यवाद मेची काली खबर को एडमिन ज्यु यसरिनै गाउघरमा लुकि बसेका प्रतिभा हरुलाई साबर्जनिक गर्नु पर्छ यहिनै हो मानब्ता ।
    भन्यबाद

  • @agnipoudel9070
    @agnipoudel9070 Рік тому +8

    ❤❤❤❤ अग्रिम शुभकामना छ बुनु ❤❤❤❤

  • @Sumixantyal
    @Sumixantyal Рік тому +1

    Hlo sir hjr le dukhi garib Jan lai details Agadir lanu hunxa plzz dai mero dd le pani aafhno partivalai Agadi badauna saknu vako xaina hjrle cahanu vyo vane mero dd KO nam Nepal var failiyako heerni mero iccha Pura hune xa plzzz dai help me

  • @mahendralimbu8700
    @mahendralimbu8700 Рік тому +2

    जादुमय स्वरकी धनी बहिनीलाई उज्ज्वल भविष्यको कामना छ ।

  • @rajeshnepal9904
    @rajeshnepal9904 Рік тому

    मेरो पनि interview लिन पर्‍यो मपनी गीत गाउछु🙏

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому +4

    आहा कति राम्रोछ गित बधाई छ नानीलाई ❤

  • @jokhbdrrana9668
    @jokhbdrrana9668 Рік тому +2

    आहाहा कति मिठो स्वर निकै राम्रो लाग्यो नानीको प्रतिभा भोजराज जी हजुरलाई धेरै धेरै धन्यवाद ।

  • @remanthapa19196
    @remanthapa19196 Рік тому +2

    यस्तै यस्तै कलाको खानी बाग्लुङ ले जन्माउछ र त बाग्लुङे हुनु मा गर्व लाग्छ ।।नानी लाई उज्वल भबिस्य को शुभ कामना🎉🎉🎉🎉🎉

  • @DeviramGurung-t3g
    @DeviramGurung-t3g Рік тому +3

    कति राम्रो प्रतिभा भएको यि नानीको सफलताको शुभकामना ❤🎉👍️

  • @shivachhetri937
    @shivachhetri937 Рік тому +3

    आहा कति मीठो स्वर सफलता को सुभकामना बैनी❤❤❤

  • @satyakhadka3035
    @satyakhadka3035 Рік тому

    यी बहिनीले chance पाईन भने अहिले चलेका गायिकाहरुको उल्टो दिन सुरु भयो भन्दा भयो

  • @उमेशलिम्बु

    Nepali saangitik chhetrama raj garnu hunxa 100% ❤❤❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 Рік тому +1

    धेरै राम्रो सम्भावना छ है बैनी को।
    आधुनिक पनी लोक पनी दुवै मा perfect.
    “मनै मन मा माया तीन पाते भई दीयो”
    बैनी को आवाज मा girl’s virsion चाहीयो ल त। बडो गज्जब।

  • @anitagautam7671
    @anitagautam7671 Рік тому +6

    What a amazing voice ❤ let’s support her!

  • @junakc8763
    @junakc8763 2 місяці тому +1

    मलाई गित गाउन मन छ दाई😢

  • @PrakashSerpali-y4f
    @PrakashSerpali-y4f Рік тому +2

    मिठाे आवाजकाे धनी रहेछिन बैनी सफलताकाे शुभकामना ।🎉❤

  • @jimbaBrother
    @jimbaBrother Рік тому

    इनी बहिनीलाई जसले गीत गाउने अवसर दिन्छ, उसाईको भाग्य चम्कियो👍😍🥰🥰🫰🫰

  • @kritibahadurtamang121
    @kritibahadurtamang121 Рік тому +4

    धेरै राम्रो आवाज ❤

  • @sagerkhadka
    @sagerkhadka Рік тому

    यो नानी लाई उन्को प्रतिभा देखेर भए पनि मौका दिनु पर्छ , उन्को पढाइलाइ टेवा पुगोस । कोइ आत्मिय संगितकार र गीतकार ज्यु ले यो भिडियो ध्यान दियर मौका दिनु होला।

  • @prabhatshrestha1220
    @prabhatshrestha1220 Рік тому +4

    Wow nice voice keep it up nanu all the best in coming future 👍 ❤

  • @PuspPariyar457
    @PuspPariyar457 Рік тому

    हजुर यस्तै गाउँ घर मा लुकेको प्रतिभा लाई प्रस्पोठन गर्ने हो भने नेपाल काे हरेक क्षेत्रमा यस्ता प्रतिभा धेरै छन् जस्तै म सानो छँदा देखि नै गीत गाउन तिर लागे सानै देखि कलाकार बन्ने सपना बोकेर आएको म कैले सपना पूरा होला मेरो प्रिय दादा भोजराज थापा दादा काे साथ सहयोग पाको भए अइले सायद सिम्रन परियार जस्तै मेरो पनि कलाकार बन्ने सपना पूरा हुन्थ्यो होला 🙏🙏🙏🙏🙏🥰🥰
    साथ सहयोग काे लागि अप्रील गर्दछु 🙏🙏🙏🙏🙏

  • @jitghising3967
    @jitghising3967 Рік тому +4

    Wow कति मीठो Voice

  • @skcreationofficial642
    @skcreationofficial642 Рік тому +2

    एक्दमै राम्रो प्रतिभा भएकी बैनी❤ यो आवाज लाई धेरै उच्च स्थान मा पुर्याउनु पर्दछ।❤

  • @nishanbohoraofficiallychan907
    @nishanbohoraofficiallychan907 Рік тому +9

    Woww superb ❤❤

  • @deepaksingh6663
    @deepaksingh6663 Рік тому +1

    Aile samkai best voice bayeko Nani
    Kati mitho voice k

  • @kumarthapa6622
    @kumarthapa6622 Рік тому +2

    आहा कति मिठो भोइश होका बनु को🙏🙏🙏पर्गति को सुभा कामान अगमि दिन मा

  • @nepaliyoutuberurmila5881
    @nepaliyoutuberurmila5881 Рік тому +1

    सारै मिठो शोर नानीको।धेरै धेरै उत्तरोतर प्रगतिको शुभकामना नानी लाई❤🌹

  • @ratnapaudyal6499
    @ratnapaudyal6499 Рік тому +3

    Such a beautiful voice nanu, keep it up and all the best🎉🎉🎉🎉🎉

  • @sumanmallathakuri1075
    @sumanmallathakuri1075 Рік тому

    त्यो नानी को ठूलो बाउ ले भोजराज संग हात मिलाउन खोजेको थियो ।तर भोजराज ले ignore गर्यो ,,भिडियो हेर्दा हेर्दै स्वादै भयेन यार

  • @varrygoodsingh4012
    @varrygoodsingh4012 Рік тому +5

    हिर्दय देखि नै धन्यवाद🙏💕🙏💕🙏💕 ज्ञापन गर्दछु भोजराज सर लाइ यति राम्रो प्रतिभा भएकी बैनि लाइ मिडिया मा ल्याइदिनु भएको मा ❤❤बैनि लाइ पनि अग्रिम शुभकामना❤❤

  • @nematamang1408
    @nematamang1408 Рік тому +1

    यो पालीको The Voice of Nepal season 5 को स्टेजमा हेर्न रहर छ यो बुनुलाई🎉

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 Рік тому +4

    Good voice ❤❤❤❤

  • @Zubairrr22
    @Zubairrr22 Рік тому +1

    Rachana rimal jasto viral banai dinu paro feri uslai ni😁😂

  • @kalagurung217
    @kalagurung217 Рік тому +4

    Melodious voice ❤❤

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 4 місяці тому

    म हाल जोर्द्न देखि हेरेकी छु हजुर काे भिडियो ❤️❤️❤️💐💐💐💐

  • @durgathapa1680
    @durgathapa1680 Рік тому +5

    Nani ko voice dammi ❤❤

  • @ParbatiGiri-co8cq
    @ParbatiGiri-co8cq 4 місяці тому

    भाेज राछ सर सानो कुरा हजुर माज राख्ने साेच गरेकी छु मेरो पैसा फसेको छ पैसा लिने मान्छे ले अहिले मलाई बल्क हानेको छ दुबई थियौ नेपाल गयौं अहिले फेरि ईन्डिया पुगेको छ मैले मेरो पैसा फिर्ता गर भन्दा मलाई बल्क मा राखेको छ

  • @lalitthapa6527
    @lalitthapa6527 Рік тому +4

    Wow nice voice❤❤

  • @ArjunBohara-pg3dg
    @ArjunBohara-pg3dg Рік тому

    दिदी काे voice एक दम राम्रो छ अझै कोसिस गर्नुहोस् मेहेनत काे फल मिठो हुन्छ

  • @rajuthapa1349
    @rajuthapa1349 Рік тому +1

    भबिस्य उज्जल छ नानिको येस्तो लुकेको प्रतिभा खोज्दै देखाउनु हुने भोज राज जि लाइ धन्याबाद छ ❤

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Рік тому

    🤗म त लठ्ठै! गित गाउने अवसर पाउन पर्छ ! तर ट्वाईलेट गायक दुर्गेश थापा बाहेक अरू गायक संग !

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Рік тому

    सल्लाह र सुझाव दिनु पर्दा मिडिया ज्युहरुले यति मिठाे स्वर भएको नानीलाई चाडाे भन्दा चाडाे भाइरल बनाउनु परयाे । किनभने यी नानिकाे भबिस्य निकै उज्वाल हुनेछ।

  • @HariChhetry650
    @HariChhetry650 Рік тому +1

    बुनु को सारैे राम्रो स्वर