कति ज्ञानी नानीहरू आमोइनी दिदीबहिनीको माया ❤❤❤ कति मेहनती अनि आवाज कति मिठो❤️❤️❤️ धेरै धेरै अघि बड्नु नानीहरू छोरिहरु, भाग्यमानी हुनु, धेरै धेरै शुभकामना नानीहरू लाइ❤️❤️❤️❤️ God bless you 🙏🙏❤️❤️❤️
सोर र गित सारै नै राम्रो छ नानो हरु को गित सुपर डुपर धेरै धेरै नै रमाइलो छ फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् यि नानि हरु लाई सेलुट सेलुट सेलुट शुभकामना ❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरुलाई म गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरो गृहजिल्ला धादिङ हो र अहिले म काठमाडौमा रहेर संगीत क्षेत्रमा बिस्तारै अघि बढिरहेको छु। अनि हाम्रो धादिङ्कै माटोले जन्माएको दुई नवप्रतिभाहरुलाई उहाँहरुको प्रतिभा उजागर गर्ने हेतुले मैले खरो मिडियासम्म लेराएर संचालक मेरो आदरणीय दाजु गोविन्द पंगेनीसमक्ष प्रस्तुत गराएको छु। हाम्रा यी दुवै दिदीबहिनीलाई अथाह माया र सपोर्टको खाँचो छ। सबैले माया र हौसला दिनुहोला।
मित्र गोबिन्द जि र सम्पुर्ण खरो मिडिया टिमप्रती हार्दिक आभार - नवप्रतिभा लाई यसैगरी उजागर गर्दै अगाडी बढाउने कर्मले निरन्तरता पाईराखोस ।। दुबै जना सिर्जना र सन्तोषी खतिवडा का लागि आगामी साङ्गितिक भबिस्य उज्ज्वल रहोस् शुभकामना ।।
Subhakamana chha didi bahinilai.. ajhai mehnat garnu ❤
Bahine ko vanda jhan didi ko bbl lagyo moh lai ta ❤❤
J9
😊
Ramro x many voice
Woww Nice
राम्रो गाउदा रहेछन् नानीहरू यस्तै गरि अघि बढनु सफलता को शुभकामना !!
बैनि को भन्दा दिदी को सोर राम्रो छ। उज्ज्वल भविष्य को शुभ कामना
कति राम्रो साेर आहाे❤❤❤
दुबै दिदिबहिनी को स्वर मीठो छ, अझै कोसिस गर्दै जानू होला भविष्य उज्ज्वल छ, सफल साङ्गितिक यात्राको कामना❤️❤️❤️💪🌺🌺🌺🌺💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️🌺🌺🌺🌺
लु दिदिकाे स्वर अनि सबै राम्रो पाे रहेछ त वा वा।।
धेरै राम्रो स्वर छ सफलताकाे अग्रिम शुभकामना बहिनीहरुलाई
स्वोर राम्रो छ।सङ्गीत सिक्नु नानिहरु उज्ज्वल भबिस्यको शुभकामना।
बैनि को भन्दा दिदी को सोर राम्रो छ
कति ज्ञानी नानीहरू आमोइनी दिदीबहिनीको माया ❤❤❤ कति मेहनती अनि आवाज कति मिठो❤️❤️❤️ धेरै धेरै अघि बड्नु नानीहरू छोरिहरु, भाग्यमानी हुनु, धेरै धेरै शुभकामना नानीहरू लाइ❤️❤️❤️❤️ God bless you 🙏🙏❤️❤️❤️
बहिनी काे भन्दा दिदिकाे साेर धेरै राम्राे र गाउने सहेलि पनि धेरैराम्राेछ। ल दुबैजना लाई शुभकामना।
Didi ko voice super nice best of lock future.
कोसिस राम्रो छ ❤
Didi ko swor Ramro xa
दिदी को आवाज झन राम्रो छ
लु राम्रो रहेछ स्वर,मौका दिनु पर्याे है।।
सुमधुर आवाज छ सन्तोषि बहिनिको उच्च सफलताको शुभकामना
दुबै दिदी बहिनी का स्वर राम्रो छ।
दुवै दिदीबैनी प्रतिभामान् लोक गायिका हुनुहुन्छ । पूर्ण सफल र उज्ज्वल भविष्यको शुभकामना छ ।
Good luck both of you sis
राम्रो लाग्यो नानि हरूको स्वर उज्जवल भविष्य को कामना 👌👍😍
दिदिको सो धेरै राम्रो छ यक दम नियलेर गाछिन नानिले
दिदी को सोवर रामरो छ
धेरै राम्राे छ मेराेधादीङे चेली हरु लाज नमानी अगी बढ पक्कै सीखर मा पुग्ने छाै
Sweet voice both of you keep it up
Best wishes for your bright future ahead, thank you I'm from United Kingdom 🇬🇧
Ddko swor ramro lagyo, bahiniko bhanda, Tara geetko sabda, laya baini sang rahexa. Best of luck to both of you ❤
दिदि बैनिको future राम्रो छ
धेरै र।मो छ दिदी बैनीको सोव्रर अझै र।मो बन।उदै अग।डी बड।उनु होल।
स्वर त दिदी को कडा लाग्यो मलाई चाहिँ
प्रयास गर नानि हरु तिमी हरुको स्वर राम्रो छ
राम्रो छ बिनु स्वर अझै धेरै मिनेत गनु ❤best of luck binu🎉🎉🎉
❤❤❤Wowooo nice voice xa hai bahini haruko ❤❤❤
राम्रो छ सोर
राम्रो छ अगाडि बडनु
मिठो छ स्वर 👌👌👌
स्वर राम्रोछ,दिदी बहीनीलाईनै सफल्ताको शुभकामना 🎉❤🎉❤🎉
दुबैको स्वर राम्रो छ
राम्रो बाटो चुनेका छौ थोरै स्वरमा सुधार गर्न पर्नेछ सफलता को शुभकामना दोनु नानु हरु लाई ❤❤❤❤❤❤❤❤❤ good luck
दिदिको स्वर राम्रो छ बैनि भन्दा
यी नानी हरुको प्रगति हुँदै जाहोस बधाई छ।
दिदीबहिनीको दोहोरी चाहिँ ठिक छ।❤
Baini ko bhanda dd ko sor ramro layo Malai narisaunu holaa❤❤❤❤❤
सोर र गित सारै नै राम्रो छ नानो हरु को गित सुपर डुपर धेरै धेरै नै रमाइलो छ फलोस्-फुलोस् शुभकामना छ हे भगवन पशुपतिनाथ रक्षा गरुन् यि नानि हरु लाई सेलुट सेलुट सेलुट शुभकामना ❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉
अति राम्रो सोर दुई बहिनीको अगाडि बड नानीहरू 🇳🇵🇳🇵🇳🇵🇳🇵
Very nice good voice Dubai Jana dide bahine ko ramro xa ajai yes gayen xettralai angaldai agadhi badheko ramro hunxa....
ल अघिबढ तिमी दिदी बहिनी बधाई तथा शुभकामना छ 🌹🌹🌹
Syabas Govinda you are great because always you provide opportunity for newones. You are son of Nepali. Thanks
Wow dohori ta kadai haannu hudo raichha❤ ajhai ramro gardai janu bahiniharu
धेरै राम्राे छ बैनि काे गित
गीत सङ्गीतलाई निरन्तर दिँदै जानु होला दुई दिदी बहिनीले आवाज धेरै राम्रो र राम्री हुनु हुन्छ।
विशेष धन्यवाद गोविन्द खरो मिडियालाई
दुवै जनाको स्वर राम्रो छ।अभ्यास गर्दै गए यी दिदी बहिनी दुवैको भबिस्य उज्ज्वल छ।
❤बैनीको आवाज अलि कडा हुनु पर्यो,
huss
दिदी ramri पनि sor पनि राम्रो छ
आवाज मिठो छ। अझ राम्रो हुँदै जावस् शुभकामना
नानीहरुको धेरै राम्रो छ अझ हुनेछ ।
Best of luck both sister good luck
DD le ramro gain dherai lajain 🐔korkiraune belavacha both of U best wishes 💐💐 keep it up hai
Swor dd bahini ko ramro xa ujjalbhabixya ko subha kamanaa ra midia karmi govinda ji lie thank you
Ramro xa wish u all the very best to both
दुई बहिनी कै स्वर मन पर्यो ❤❤❤
सफलताको शुभकामना बाहिनी
अझ दिदीको राम्रो स्वर
God bless You Both Of Sister .Dhadingi Always Best
Very nice nani haru Pragati gardai janu shuva-kamana🎉🎉🎉🎉🎉🎉
सुभकामना दुबै जनालाइ🥀🥀🥀🥀🎤🎤🎤
राम्रो छ स्वर , प्रयास सफल होस्; शुभकामना ।
नानी हरु को भोइस राम्रो छ पधाइ सङै गित सङित मा अगि बद्नु होस
राम्रो छ स्वर शुभकामना
स्वर ठिकै छ सफलताको कामनाछ
दुबै दिदिबहिनी लाई शुभकामना छ ❤️
दुबै जनाको राम्रो छ शुभकामना
Very nice vocal both of you❤❤❤❤
प्रगतिको कामना नानीहरू लाई
❤❤नानीहरूको उज्ज्वल भविष्यको शुभकामना, साथै अग्रिम बधाई 🎉🎉
दुवै नानिको स्वर राम्रो छ❤️❤️❤️
राम्रै छ नानी हो कोसिस चाहिँ गरिरहनु फेरिपनि सुन्ने छौ है ल।
Very nice for your voice
Kharo media ko new prativa prati ko maya ani approach sahrai Mann paryo. God bless KM❤😊😊
राम्रो छ दुबैजनाको । अझ दिदीको भ्वाइस राम्रो छ ।
मेरो जिल्लाबासी बैनिहरुको उन्नति प्रगतिको अग्रिम शुभकामना छ है !!
दुई बहिनी को नै स्वर राम्रो छ👍️👌👌❤️❤️❤️👌👌👌👌👌
nice voice❤❤❤
शुभकामना छ ,गित संगीत तर्फ लाग्न सक्ने शोर र इच्छा रहे छ ,हरकत हुरुलाइ सुधार गर्दै जानुस ।
धेरै राम्ब्रो स्वोर छ सफलताको अग्रिम शुभकामना नानी हरु लाइ
स्वर एकदमै राम्रो छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤
Didiko aawoj dherai ramro lagiyo ❤❤❤bahinko ali voice khuleko xaina umer napugera hola ❤❤hal berano muluk malaysia dekhi heradai xu namskar❤❤
गोबिन्द जि दिदि को सोर झन राम्रो लाग्यो
धेरै राम्राे छ इ नानि हरुकाे दुइजना कै राम्राे साेर रैछ पर्गति काे कामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरुलाई म गायक सुमन बिटीको हार्दिक नमस्कार। मेरो गृहजिल्ला धादिङ हो र अहिले म काठमाडौमा रहेर संगीत क्षेत्रमा बिस्तारै अघि बढिरहेको छु। अनि हाम्रो धादिङ्कै माटोले जन्माएको दुई नवप्रतिभाहरुलाई उहाँहरुको प्रतिभा उजागर गर्ने हेतुले मैले खरो मिडियासम्म लेराएर संचालक मेरो आदरणीय दाजु गोविन्द पंगेनीसमक्ष प्रस्तुत गराएको छु। हाम्रा यी दुवै दिदीबहिनीलाई अथाह माया र सपोर्टको खाँचो छ। सबैले माया र हौसला दिनुहोला।
Thank you so much❤❤
म पनि धादिङ बाट नै हेर्दै छु ।
❤❤😂@@SirjanaKhatiwada-zk2zz
😮😊❤🎉😮❤❤❤❤
यी दुई बहिनीहरूको सङ्गीतमा उज्ज्वल भविष्य छ।
Dubai janako naniharuko voice ramro xa keep it up naniharu...good 👍 luck
दुबै दिदीबहिनीको स्वर धेरै राम्रो छ । सफलताको शुभकामना नानीहरू ❤❤
धेरै राम्रो बहिनी हरुको प्रगति को शुभकामना ।
नव प्रतिभाका दिदि बहिनीहरुलाई अग्रिम बधाई ।
दुबै जना लाई धेरै धेरै शुभकामना छ शवर राम्रो छ ❤❤❤❤
Gayak banne mero ni sapana ta thulo chha tara sabaiko bhagya ma ka lekheko hunxa 😢😊boini haruko sarai mitho swor xa always support you all the best ❤😊
दिदी बैनि दुबै लाइ गित संगिंत को लागी अग्रिम शुभकामना
बहिनी भन्दा त दिदी को स्वर राम्रो छ 🎉🎉🎉🎉
मित्र गोबिन्द जि र सम्पुर्ण खरो मिडिया टिमप्रती हार्दिक आभार - नवप्रतिभा लाई यसैगरी उजागर गर्दै अगाडी बढाउने कर्मले निरन्तरता पाईराखोस ।। दुबै जना सिर्जना र सन्तोषी खतिवडा का लागि आगामी साङ्गितिक भबिस्य उज्ज्वल रहोस् शुभकामना ।।
सुभ कामना
wow soo nice voice didi baini ko❤❤❤❤❤❤❤
This is raw vocal may bee voice very nice realy