Connecting To My Roots || Ep.2 || Dhungesanghu Taplejung || MalVika Subba

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 399

  • @santoshsubba7508
    @santoshsubba7508 9 місяців тому +14

    जिवन जिउदै गर्दा एकदिन कुनै समयमा पुगेर आफ्नो जात, भाषा, संस्कृति, पुर्खौली ठाउँ र आफन्तहरुको महत्व कति धेरै हुदोरहेछ भन्ने महसुस गराएको छ।

  • @jhalak24538
    @jhalak24538 10 місяців тому +54

    यो हो नि तरीका ।मान्छे जसले आफ्नो रुट बिर्सन्छ, त्यसले आफ्नो पू्र्खाहरु प्रती घात गरेको हुन्छ। जनजातिहरु जस्तो धर्म र सस्कृती मा धनी ससारमा कुनै छैन। Never ever forget your root.

  • @yakthungba2195
    @yakthungba2195 10 місяців тому +10

    हजुर को यो भिडीयाे हेरेर चाहिँ सायद हजुर जस्तै जो आफ्नो पुख्र्यौली ठाँउ हरु गएको छैन उनी हरु लाई पनि जन पर्ने रहेछ भन्ने आभास हुन्छ होला फुफु❤🙏

  • @khemrajlimbu75
    @khemrajlimbu75 10 місяців тому +20

    दोस्रो भाग ल्याएर एक चोटी फेरी हाम्रो गाँऊ घुमाउनु भएकोमा यरिक यरिक नोगेन युमाए सेवारो 🙏

  • @rajlimbu8848
    @rajlimbu8848 9 місяців тому +2

    घुमिफिरी रुम्जाटार 😊 तपाइलाई शुभकामना 🎉🎉 मान्छेले बिर्सन नहुने कुरा म को हुँ 😊

  • @roshankulung7178
    @roshankulung7178 14 годин тому

    Nice job & works mal i ji

  • @mohantamang2634
    @mohantamang2634 10 місяців тому +12

    एउटा ठूलो जमात छ आजको जसलाई मान्छे हु भन्ने लाग्छ तर मेरो पहिचान भन्न लाज लाग्छ वा हिनताबोध लाग्छ । जसलाइ नेपाली वा अंग्रेजी बोल्दा एकदमै गर्व लाग्छ ।
    सिंगो टिमलाइ धेरै धेरै धन्यवाद छ यो आफ्नो पहिचानको अनुभुती, महसुस , आफ्नोपन, आफ्नो पुर्खा प्रती समर्पित एकदमै राम्रो भिडियो बनाउनुभएकोमा ।

  • @thaklunglimbu3172
    @thaklunglimbu3172 9 місяців тому +5

    हामी नेपाली र नेपाल भित्र को अनेकौं जात जाती मध्ये हामी लिम्बु जात ,सबै को धर्म परम्परा रितिरिवाज लाई सम्मान गरौ र आफ्नो धर्म संस्कृति थाक थलो लाई माया,माल्भिका सुब्बा जी ले चाल्नु भयेको यो कदम लाई सलुट गरे,ढिलै भये पनि आफ्नो बाउ बाजे जन्मेको हुर्केको ठाउँ मो को हु कहाँ हो मेरो पुर्खौली खोज्ने जुन कोसि गर्नु भो फेरि पनि सलाम माल्भिका लिम्बू ज्यु लाई,र आगामी दिन हरुको लागि अग्रिम सुभकामना,सेवारो नोगेन।

  • @krishnayonghang1843
    @krishnayonghang1843 9 місяців тому +3

    सेवारो माल्भिका ज्यु खुशी लाग्यो आफ्नो पहिचान भुल्न हुदैन जे हो हामी त्यसैमा रमाउन सक्नुपर्छ।

  • @Subbavlog12
    @Subbavlog12 18 днів тому

    Yo video herera ta Kati khusi vaye Kati thauma Kati patak roye myle yo sanga 7 patak here yo video ❤❤❤

  • @bijaylama3899
    @bijaylama3899 10 місяців тому +3

    एकदम राम्रो सिनेमाटाेग्राफी..एउटा कुनै फिल्म नै हेरे झै।र हामी नेपाली हरु आ-आफ्नो बिबिध मौलिक संस्कार,सस्कृती परम्परामा धनी छौ।र हामी सबैले माया ,सम्मान अनि जगेर्ना गर्न्नु पर्छ।जय नेपाल

  • @sherpachannel85
    @sherpachannel85 10 місяців тому +6

    Never ever forget your ROOT!!! 👏 👏 🙏 🙏

  • @HemantaRaiOfficial
    @HemantaRaiOfficial 10 місяців тому +5

    आफ्नो पुर्खाको थलो, ईतिहास अनि पहिचानसंग टाढा रहंदाको न्यास्रोपन र त्यो गर्बिलो ईतिहाससंग जोडिने एक प्रयासको दोस्रो श्रिंखला अझै रोचक है ❤️
    Amazing Episode Malvika Didi. God Bless You More 🎉
    #HemantaRaiOfficial #MalvikaSubba

  • @numarai6589
    @numarai6589 10 місяців тому +6

    Kasto khusi lagyo ashu nai ayo 😢Maile pani Mero purkha ghar last year matra gayeko thiye Mero baje ko baba le xodera dharan aunu vako rahecha dhankuta jilla najik vaye ta pani chinjan thiyena vet ghat thiyena tara Aile m dherai khusi vayeko ra purkha ko asirbad liyera ako xu ❤bihe ko 3 barsa samma Mero kokh khali thiyo 😢tara Aile purkha lai vetera purkha ko asis le I’m gonna be ama very soon 🥰 purkha ko asirbad sabai le linus 🙏🙏

  • @rebikaranjit4447
    @rebikaranjit4447 10 місяців тому +4

    I am from newa community but I respect every culture of my country. Every culture has its own uniqueness. The way Malvika maaam is trying to connect with her root is quiet remarkable... her conversation with friend is very deep and touchy. Best wishes ❤❤❤

  • @mespangrai5240
    @mespangrai5240 10 місяців тому +2

    Your intelligence, intellectuality and level of consciousness are undoubtedly very impressive.
    Lovely video! Good luck!

  • @wanemsaa1647
    @wanemsaa1647 10 місяців тому +6

    सेवारो
    वंशावली क्रमले आन्ने चेली पर्नु हुँदो रहेछ हामी पाँचथर हुदै इलाम चुलाचुलीबाट आफ्नो मुल जरामा रहेर आफ्नो समुदाय हुँदै राष्ट्र संसार हाक्ने गरी आफुलाई फैलाउनु होला शुभकामना छ❤❤❤❤❤❤

  • @nbpgaming117
    @nbpgaming117 10 місяців тому +4

    सबै सुन्दरता हरु मन मात्र नपर्दो रहेछ, केही सुन्दरता हरु प्रती आहरिस पनि लाग्दो रहेछ। माल्बिका सुब्बा मिस् नेपाल भए देखि आज २२ बर्ष पूरा हुँदै गर्दा उन को त्यो शारिरिक एबम मानशिक स्वच्छता, रुप को त्यो प्राकितिक चम्काहट देखि अझै त्यो टिपिकल गाउले लुङ्गी ड्रेस मा❤❤❤ उहाँ लाई बनाउन पाउँदा भगवान पनि कति खुसी हुदो हो😮

  • @kopilasubba2073
    @kopilasubba2073 10 місяців тому +2

    आफ्नो पुर्खा र आफ्नो पुर्खौली ठाँउ अत्ति नै प्यारो र सम्मानिय हुन्छ ।
    लिम्बु संस्कृति भिन्न र उत्कृष्ट छ।❤️
    लिम्बु हुनुमा गर्ब गर्छु।🙏
    Malvika दिदि र उहाँको बिचारधाराहरु धेरै राम्रो लाग्छ ।

  • @Subba2849
    @Subba2849 10 місяців тому +4

    सेवारो दिदि अति खुशी लाग्यो आफ्नो माटो आफ्नो पहिचान चिनाई दिनु भएकोमा । अझ धेरै आशा छ हजुर बाट नोगेन।

  • @mayachamling209
    @mayachamling209 9 місяців тому

    आहँ माल्भीका जी कस्तो आनंद आयो हजुरको भिडीयो हेरेर म पनी अन्तरजातीय बिबाह भएको चेली हु अरुले जे सुकै सोचुन म आफ्नो पिता पुर्खा को संस्कार संस्कृति जगेर्ना को लागी मरेर लागीपरेको छु किरात राई यायोक्खा कुबेत बाट पहीले केही थाह थिएन आफ्नो संस्कार संस्कृति को बारेमा सिकाउने पनी कोही भएन अहीले धेरै कुरा बुझ्दै गए हुनत अन्तरजातीय बिबाह लाई लिएर मैले धेरै नराम्रो कमेन्ट्स हरु पाएको छु पहीले पहीले त सारै मन दुख्थ्यो र धेरै रुएको पनी छु तर आजकल वास्ता गर्दीन मान्छे को सोच अनुसार नै कमेन्ट्स गर्ने हो धन्यवाद यो सुन्दर भिडीयो को लागी ❤😇🙏🏼

  • @d.bsanwalimbu9895
    @d.bsanwalimbu9895 9 місяців тому +1

    एकदम खुसी लाग्यो आफ्नो पिता,पूर्खा,संस्कृति जाति, परम्परासँग नजिकिन आफ्नो बाजेको ठाउँसम्म जानुएकोमा । यसबाट अवश्य आउँदा पुस्ता जो आफ्नो जाति परम्पराबाट टाढा छन् उनीहरुले एउटा कुरा सिक्नेछन्।

  • @TulsilimbuTulsilimbu
    @TulsilimbuTulsilimbu 10 місяців тому +8

    माल्भिका सुब्बा जि तपाईं लिम्बू समुदायका लागि गर्व हाे लिम्बू समुदायबाट मिस नेपाल २०२ # धन्यवाद माल्भिका जि ढिलै भए नि अाफ्नाे पुर्खा हरुका थल्लाे देख्नु र सुन्न घुम्न जानू भएको मा धन्यवाद # अब चै छाति फुलाएर भन्नू सक्नु हुनेछ ताप्लेजुङ कुन ठाउँ हाे र कुन लिम्बू भनेर कसाई साेध्याे भने / किपिटप 🙏🇳🇵

  • @swapnilcolor
    @swapnilcolor 10 місяців тому +2

    गजब छ, जराकाे खाेजी । जातित्वमा आखिर के हुन्छ कुन्नि, तानिने शक्ति हुन्छ नै ! अनि तानिदै गएपछि त्यहाँ एउटा संसार भेटिन्छ । त्याे संसार र अरु संसारमा समानता र फरक भेटिन्छ । सबै आमा बुबा उही नै हुन्, तर निजत्व भने हुन्छ । यसकाे अर्थ सबै आमाबुबालाइ बराबर मान्ने र आमाबुबा आफ्नाे चिन्ने पनि !

  • @surendralimbu1476
    @surendralimbu1476 10 місяців тому +7

    दिदी तपाईंको यो कदम एकदम स्वागतयोग्य छ।

  • @jyotisubba7853
    @jyotisubba7853 5 місяців тому

    Wow❤❤

  • @shivakumarkc-we2pk
    @shivakumarkc-we2pk 5 місяців тому

    Wou yo vedio le emotional banayo nice n keep it up .

  • @YonjanRaja
    @YonjanRaja 6 місяців тому

    So sweet ❤❤ लिम्बू किराँती सामज लागि बिर्सएर बसाइ सरेर जाने हरुले आफ्नो पुर्खा पकाइ खोजने छन❤❤

  • @purnimalawati7871
    @purnimalawati7871 6 місяців тому

    Lovely video meropani mamaghr taplejung i love mero aama ko gau❤❤

  • @dilkumarilimbu8255
    @dilkumarilimbu8255 6 місяців тому

    सेवारो फुपु म बुहारी पर्छु कति राम्रो भिडियो तेम्बेको खेत देखेर पहिलाको याद आयो साँघु पनि जानु भएको भए झन रमाइलो हुनथ्यो फुपु अब जादा चै जानु होला है साँघु 🙏🙏

  • @sharadalimbu8741
    @sharadalimbu8741 10 місяців тому +4

    मेरो मावली गाऊ,हाम्रो प्यारो ढुंगेसाघु ❤️

  • @minrai5243
    @minrai5243 10 місяців тому +3

    😊 sewa 🙏🙏🙏 congratulations 🎊🎊🙏🙏🥰🥰

  • @sannembang9140
    @sannembang9140 10 місяців тому +7

    गजब लाग्यो माल्भिका sis. यस्तो बित्तचित्र नियमित पस्कनु होला, तपाईं सँग यस्तै कोशेलीहरुको प्रतिक्षामा छौं हामी।

  • @kamallimbu8894
    @kamallimbu8894 10 місяців тому +3

    Waiting is over 2nd episodes

  • @Sunira2024
    @Sunira2024 7 місяців тому

    amazing video ❤❤❤❤ best of luck 🤞 di for your yutube journey

  • @samgrg3015
    @samgrg3015 10 місяців тому +4

    We are the indeginous people and we should be proud of our roots always 🙏 beautifully put video please keep it coming 😊

  • @letswatch2478
    @letswatch2478 10 місяців тому +3

    Awesome as japan full employment I also felt’s it

  • @narendralimbu9912
    @narendralimbu9912 10 місяців тому +3

    राम्रो लाग्यो दिदी ज्यु । आफ्नो ईतिहास पुर्खाको सम्मान र यादमा यसरी आफ्नो परिचय जिबन्त तुल्याउन आउनु भएकोमा खुशी लाग्यो।सेवारो दिदी 🙏🙏❤❤❤❤

  • @PalinYS
    @PalinYS 9 місяців тому +3

    I so relate to your feelings of being lost and finding it difficult to deal with the identity crisis. It seems to be the case with us who are born and raised in the city and never have the chance to connect with our roots. Only last year I realized during our Yakthung Pan Class introduction that it is not just me who’s had this identity crisis. Anyway, so good to know you made it to your ancestral village. I hope I will get to do so someday soon too. Thank you so much for making this beautiful video of your journey and sharing it with all of us. It means so much to us. Yarik Yarik Nogen.

    • @dharamparaglider
      @dharamparaglider 9 місяців тому +1

      Definitely you need to visit your place from where you originated. Wish you all the luck for your journey.

  • @AitarajPhago
    @AitarajPhago 10 місяців тому +1

    Part 2 pani here khusi lagyo dd yarik yarik nugen sewaro kunai samaya veter tapai lai hamro ilam tir ko gau ghar wanem basti haru ghumaune man xa

  • @omhamal6615
    @omhamal6615 6 місяців тому

    dheri ramro kam di❤

  • @nistasunuwar4190
    @nistasunuwar4190 10 місяців тому +2

    This is tooo good. All the best looking forward to moreeeeee such treasure

  • @Kiran-on3mr
    @Kiran-on3mr 6 місяців тому

    Malvika G ko yo vlog एकदमै राम्रो लाग्यो!तपाईंको प्रस्तुत गर्ने शैली मन्पर्छ, यस्तै अन्य video पनि हेर्नपौने आशमा छु !

  • @BulletVlogger
    @BulletVlogger 7 місяців тому +3

    १ चोटि होईन तपाईले यो ठाउको ब्लग मर्फत प्रतिनिधित्व गर्नु पर्छ हजुरले❤❤

  • @nepalivillage54
    @nepalivillage54 10 місяців тому +3

    ❤❤❤❤ यसरी नै बिस्तृत बिवरण सहितको विभिन्न ठाउँ र संकृत्ती सम्बन्धि वृत्तचित्र हेर्न पाउँ आगामी दिनमा पनि ...

  • @jblimbu4455
    @jblimbu4455 9 місяців тому

    खुसी लाग्यो सेवारो

  • @ingwasubba7621
    @ingwasubba7621 10 місяців тому +2

    I think you fille you live another world just like haven ❤❤❤❤❤नोगेन आन्सा

  • @SantuThulung
    @SantuThulung 9 місяців тому

    Dosro addhaya herna payekoma khusi lagyo.Hajurko vedioko sirshaknai kafi xa .

  • @kabitapun2482
    @kabitapun2482 9 місяців тому

    अत्यन्त सुन्दर भिदियो। फेरि पनि यस्तै कार्यक्रमको आशा गर्दछु।

  • @dhanbahadurgurung2516
    @dhanbahadurgurung2516 10 місяців тому

    Namaskar didi sarai ramailo gau ko volk halnu vaya xa sarai dami lago❤❤❤❤❤❤❤❤

  • @babinyakthungba.6192
    @babinyakthungba.6192 10 місяців тому +2

    जीवनमा जीउँने धेरै तरिका र आधारहरू छन्।तर आफ्नो पुर्खौली र बृक्षलाई थाहा पाईएन भन्ने अस्तित्व मात्र आफु नै अपुरो भईन्छ।भिड्यो सुन्दर र पिडिलाई सन्देश दिने छ।गर्व छ हजुरलाई यो भिड्यो बनाई हामी माझ ल्याउँनु भएको मा।

  • @ViD-wj4qp
    @ViD-wj4qp 10 місяців тому +2

    पूरै हेरियो गज्जब लाग्यो
    फेरी अरु भिडियोको पर्खाईमा छु😊

  • @jsentertainment2000
    @jsentertainment2000 10 місяців тому

    एकदम राम्रो सिनेमाटाेग्राफी, एउटा कुनै फिल्म नै हेरे झै। हामी नेपाली हरु आ-आफ्नो बिबिध मौलिक संस्कार,सस्कृती परम्परामा धनी छौ। र हामी सबैले माया ,सम्मान अनि जगेर्ना गर्न्नु पर्छ। आफ्नो पुर्खा र आफ्नो पुर्खौली ठाँउ अत्ति नै प्यारो र सम्मानिय हुन्छ। लिम्बु संस्कृति भिन्न र उत्कृष्ट छ।❤लिम्बु हुनुमा गर्ब गर्छु। Malvika sis र उहाँको बिचारधाराहरु धेरै राम्रो लाग्छ । नोगेन आसेवारो 🙏

  • @bonteplus2113
    @bonteplus2113 9 місяців тому

    Good job start Malbika jee.best of luck 🎉

  • @Wanemsumnimahang
    @Wanemsumnimahang 10 місяців тому +1

    I watched the whole video thrice and I brusted in tears the whole time ❤ kasto khusi lagyo.. I didn’t know you are wanem until 10 years ago my cousin brother back then when he was only 10 told me dd talai thah xa Malvika Subba ni wanem honi tara kaile vandaina and when the 1st ep of your came I was so glad to know you are more into search or your ancestors..I wish aba dekhi tapai hamro harek wanem pariwar ko sukha dukha ko karyakram ma samman sath upasthit hunuhunexa ra hami sapai dharan ko wanem pariwar haru ko nyano maya swikarnu hunexa ❤

  • @Pragati2304
    @Pragati2304 10 місяців тому +2

    wow kasto ramro lagyo 😍tei vayera hola afno root ra cultural birsinu hunna vaneko buda paka le. chora chori lai pani sikawdai chinawdai lanu parne rahecha. lots of love Malvika baini ❤️ keep inspiring to new generation 👍🙏

  • @subashrai1007
    @subashrai1007 10 місяців тому

    Dhelai bhaye pni mam ko ghaito ma gham lagyo khusi lagyo afnu pan fill vayo 🙏🙏🙏

  • @ratnarai2940
    @ratnarai2940 9 місяців тому

    Its so nice😊

  • @gopalgurung5660
    @gopalgurung5660 8 місяців тому

    So proud of you Di huge respect ❤❤❤

  • @RonaldoRapang
    @RonaldoRapang 10 місяців тому +1

    Inspiring video. felt i have been lost somewhere unknowingly

  • @pushpalimbu2014
    @pushpalimbu2014 10 місяців тому +2

    Beautiful second episode ❤

  • @aalokatmaa1606
    @aalokatmaa1606 9 місяців тому

    You’re such a blessed and brilliant Kirati cheli Malvika jee❤🥰🙏. May Tagera Ningwa Bhumang bless you ever❤️❤️❤️🙏🙏🙏

  • @Nepali-BengaliSpeakingLady
    @Nepali-BengaliSpeakingLady 9 місяців тому

    So so beautiful. Hope to see more of your work and the journey of your life ❤️

  • @samjanalimbu3795
    @samjanalimbu3795 9 місяців тому

    waiting is over.....with complete episode with full blessing of ancestor and emotions ❤❤

  • @premkalarai5399
    @premkalarai5399 9 місяців тому

    ❤you always inspired us ma'am Malvika ❤❤

  • @dambergurung6718
    @dambergurung6718 10 місяців тому +3

    Hamro Taplejung ramro Taplejung ❤❤❤

  • @subinglimbu712
    @subinglimbu712 10 місяців тому

    Can't take my eyes off of this bio! Inspiring #malvikasubba❤

  • @rajeshsubba9144
    @rajeshsubba9144 9 місяців тому

    I am in my mid forties and the sense of belonging Malvika bahini has highlighted touched me as well. I have been to my ancestral village twice and that was more than 2 decades ago. I tried to feel and imagine how my father, grand father and my fore fathers lived their lives there. After watching your videos I am feeling the urge to visit my ancestral place once again.
    Thanks for the video and hope to see more in the coming days. 🙏

  • @Ydes-il8cf
    @Ydes-il8cf 10 місяців тому +4

    dd tapai limbuni ho ani hami limbu harko pride ❤ sewaro 🙏

  • @DOLESHWOR-
    @DOLESHWOR- 9 місяців тому

    Awesome video 📸 ! same feelings ma prati pani dherai bhayo aayeko ma pani time milayera jane ani purkha haru ko janma thalo dulne thulo rahar chha any way thanks to you Malvika sis it boost me more !

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 7 місяців тому +1

    Malavika congratulation, there are many beautiful people in this world never forget you are one of them.
    With my deep respect:
    Kishor Kumar Sunuwar
    UK

  • @BulletVlogger
    @BulletVlogger 7 місяців тому

    फिलिम हेरेको बडि आनन्द आयो😮😮

  • @PhulKumariSubba
    @PhulKumariSubba 10 місяців тому +2

    I am from Bhutan and Subba too, I was waiting for this 2nd part if video. When I watch this video I also felt like connecting with our roots too.
    Our roots or great generations might be the same.
    I remember my grandfather talking about that place.

  • @munashrestha2215
    @munashrestha2215 10 місяців тому +1

    True sense of belonging must be a great feeling. I have always felt that part lacking from my life even though I know where I descend from (Story of a true outcast). Congratulations on finding that peace you were seeking Malvika. Wish you all the best for future endeavors. You are an amazing person and please don’t let anything dim the light that shines from within.

  • @abhisecklimbu9550
    @abhisecklimbu9550 10 місяців тому

    धेरै राम्रो लाग्यो माल्बिका सोल्टेनि ज्यू।।

  • @Rbn33
    @Rbn33 10 місяців тому

    जो जहाँ रहेपनि आफ्नो मुलथलो बिर्सनु हुन्न।तपाई जस्तो मान्छेले आफ्नु मुल जरा खोज्नुभएकोमा खुशी लाग्यो।हाम्रो भाषा,संस्कृति ,कला,साहित्य दिनप्रतिदिन लोप हुने क्रममा छ यस बारेमा यो पुस्ताले नसोचे भावी पुस्ताले दु:ख पाउनेछन।नोगेन सेवारो!

  • @MilanPewangRai88
    @MilanPewangRai88 10 місяців тому +1

    Simply!! Nostalgic 😊😊!!! Watching this episode!!!!
    Bring back good memories from my village birthplace, Hiringtar Surumkhim, Taplejung!! ❤❤❤

  • @Pmayasunar
    @Pmayasunar 9 місяців тому

    Love to hear your stories with lovely voice mam❤

  • @bindugurung5496
    @bindugurung5496 9 місяців тому

    Wow 😮 What a historic and royal family history ❤ भाबुक पनि बनायो छ्यांग खाएको देखेर मुखमा पानी आयो 😢

  • @madisonrai338
    @madisonrai338 9 місяців тому

    " sequence of events vako ta dherai barsa po vayo hou sister " literally speechless and loss of words ,,might b rosy baini unknowingly gets U to uncharted territory . actually I can't elaborate the phrase and i assume this comes from deepest part of your heart . Stay strong ✊ stay focused🧐 stay blessed 🤗malvi . And Yes it's natural ,, everybody gets emotional when it comes to roots . Always smile 🙏🙏.

  • @aldeendrisya8400
    @aldeendrisya8400 10 місяців тому +2

    Glad to see that you adding ‘Wanem’ Infront of Subba. Great work as always !👏👏👏

  • @Rockylmb
    @Rockylmb 9 місяців тому

    Natural beauty video❤😍

  • @shristishristi1883
    @shristishristi1883 10 місяців тому

    Sonehow i cried a lot. Its for me also overwhemig. Im happy for you. Finally u Made it.

  • @IkshaLaoti
    @IkshaLaoti 10 місяців тому

    wah wah👏👏👏

  • @vijayrai813
    @vijayrai813 6 місяців тому

    DD le tongma tanda mero mukh charara garo😂😂,...i appreciate 🙏🙏 for explore our culture❤️❤️❤️

  • @RkRk-gs4hi
    @RkRk-gs4hi 10 місяців тому

    असधै खुसी लाग्यो आफ्नो परम्परा जोगाउन तपाईहरु जस्तो यसरी केही बोल्नु हुदा अज अरु पीडीहरुले पनि सीक्ने माउका मील्छ खुसी लाग्यो ❤

  • @sudeshrai
    @sudeshrai 10 місяців тому +2

    Proud to be Kirat❤❤❤

  • @jimeedeepak7
    @jimeedeepak7 6 місяців тому

    the way how you represent everything in this video is masterpiece loved watching full video feels like so amazing 🥰🥰🙏🙏🙏

  • @chhunkulimbu7198
    @chhunkulimbu7198 10 місяців тому

    आफ्नो लिम्बु इतिहासमा गर्व छ हामिलाई... Thanks Didi for showing more about our Limbus alongside with your ancestors place... सेवारो 🙏 नोगेन

  • @bindusubba7232
    @bindusubba7232 6 місяців тому

    Limbuni cheli lai ❤❤❤

  • @theeasternwolf
    @theeasternwolf 10 місяців тому +2

    ..launa yetikaa din kuriyo balla aaju sait juryo!!nogen Aanne!!yarik nure taare!!❤

  • @auroraaura4179
    @auroraaura4179 10 місяців тому +4

    Wow DD nice n beautifully portrayed vlog ❤❤❤

  • @roshangurung96
    @roshangurung96 10 місяців тому

    Was waiting for this second episode. Ur story made me emotional. Happy for you. Always be happy. god bless

  • @manikrchamling7259
    @manikrchamling7259 10 місяців тому

    waiting the episode......the way to go depth of root n serve the community is praiseworthy task...liked a lot....huge respect to ms Subba

  • @Piggyson120
    @Piggyson120 10 місяців тому +5

    Kasto ramro lagiyo ashu po ayo khae kina ho purano dhaule hola

  • @RAISUJAN
    @RAISUJAN 10 місяців тому +24

    Finally, you knew what is root in the end wherever you go or whatever you became in your life.

  • @ashimyakthunga5527
    @ashimyakthunga5527 9 місяців тому

    The most beautiful part is ur deep conversation, you spoke out wholeheartedly and what touched me more is when I said u r unapologetical about what u truly is...... Truly a Yakthunga spirit.
    Be proud of what u are. Love and respect from Darjeeling

  • @kumarlimbu2007
    @kumarlimbu2007 10 місяців тому

    आफ्नो सस्कार सस्कृति कति प्योरो छ लिम्बुमा छोरीलाइ मानसम्मान छ❤❤❤❤

  • @theyakthungbas2744
    @theyakthungbas2744 10 місяців тому +1

    You have very rightly asserted that nobody can take away your identity from you. It is YOURS!
    Wishing you all the very best for your journey to discovering yourself. The happiness, peace and fulfilment you will experience from this is like no other. It is soul connecting - so beautiful and special. Sending you lots of love, Aadangma❤

  • @amitshrestha8276
    @amitshrestha8276 10 місяців тому

    Thank you for documenting our district so well..And extremely delighted to that you are connected to this place as well ..🙏🙏