Connecting To My Roots || Ep.1 || Dhungesanghu Taplejung || MalVika Subba

Поділитися
Вставка
  • Опубліковано 23 сер 2024
  • Namaste! Sewaro!! This video is a journey of connecting to my roots of Dhungesaghu, Taplejung in Nepal. After years of contemplation and planning, I finally made the trip in November 2023 with the help of a few friends and family. My Mother had recently passed away and I was super emotional throughout the journey. It's a heartfelt look into my life and how everything has come to a full circle after visiting Taplejung.
    Follow MalVika:
    Instagram: / malvikasubbaofficial
    Facebook: / malvikasubba
    DOP/ Drone:
    ► Binu Rai ‪@pandabphotography706‬
    Instagram: / panda.b_photography
    Facebook: / bpandaphotography
    Cinematographer/ Editor:
    ►Amos Basnet
    Instagram: / amos_basnet
    Facebook: / amos.bosnt1012
    Color Grading:
    ►Anish
    Script Writing:
    ►Hemanta Rai ‪@HemantaRaiOfficial‬
    Facebook: / hemantaraiofficial
    Music:
    ►Jhuma Limbu‪@JhumaLimbu‬
    Facebook: / jhuma.limbu.18
    UA-cam: / @jhumalimbu
    Assistant:
    ►Subash Rai
    ►Man Limbu
    Special Thanks:
    ► Rajib Subba (Brother)
    ►Eleena R. Subba (Sister in Law)
    ► Sanjib Subba (Brother)
    ► Prabha Subba (Sister in Law)
    ►Arjun Babu Mabuhang - (Mayor of Laliguras Municaplity ) - Basantapur
    ►Mohan Tigela - (Eden Academy Consultancy) - Dharan
    ►Gita Limbu (Sister) - Dharan
    ► Rosie Rai (Sister) - Itahari
    ►Khem Wanem - Dhungesaghu
    ►Sabin Wanem - Dhungesaghu
    ►Bhakta Sir - Dhungesaghu
    ►All the Wanmen Family from Dhungesaghu
    #MalvikaSubba #Limbu #Taplejung
    © MalVika Subba 2024
    Unauthorized downloading and reuploading of this channel's content is Strictly Prohibited 🚫

КОМЕНТАРІ • 892

  • @MalvikawanemSubba
    @MalvikawanemSubba  6 місяців тому +481

    मेरो पुर्खेउली थलोलाइ नजिक बाट नियाल्ने अनि सम्बन्ध पहिल्याउने मेरो यो पहिलो प्रयासलाइ मनपराइदिनु भएकोमा धेरै धेरै धन्यबाद | धेरै समयको अथक प्रयास पछी बल्ल, म थोरै भएनी सफल भएकी छु | मेरो प्रयास जारि रहेनछ | फेरी पनि सबैजनालाई धेरै धन्यबाद |🤍🤍🤍

    • @Kewal737
      @Kewal737 6 місяців тому

      ❤❤

    • @subhadrarai08
      @subhadrarai08 6 місяців тому

      ❤❤❤❤😢😢😢

    • @zaydenrai
      @zaydenrai 6 місяців тому +5

      Di ajha dherai videos leunus la .tapaiko video , interview herera kahile nathakne manchey mah 😊

    • @bhimlama6562
      @bhimlama6562 6 місяців тому +1

      ❤❤❤ मनमा छुट्टै आनन्दको आभास भयो दिदि😍waiting for next part😍

    • @ekdinsubba6942
      @ekdinsubba6942 6 місяців тому +2

      Wanem limbu vanera ahile aayera aafulai chinaunu vayekoma khhsi lagyo aafno pahichan kahile vulnu hunna limbu hunuma proud feel garnuhos

  • @Ranaranamgr
    @Ranaranamgr 2 місяці тому +34

    Bishow limbu dai ko interview herera malvika dd ko yo vdo herna aaune ko ko hunuhunx? Ma t roye yo vdo dekhera. Best wishes❤

  • @premwanem
    @premwanem 6 місяців тому +66

    मैले सानै देखि सुनेको माल्भिका सुब्बाको पुर्ख्यौलि गाउ हाम्रै गाउघरमा पर्छ भनेर , मिस नेपाल हाम्रै चेलि हुन भनेर सुन्न पाउदा सुनाउन पाउदा मन प्रफुल्ल बन्थ्यो! ढिलाइ भए पनि हाम्रो गाउ ढुङ्गेसाघु पुग्नु भएछ, अनि चिनाउनु भयो खुसि लाग्यो ! सुब्बा वनेम पनि हो तपाइ! ... पुर्ख्यौलि गाउ र आफ्नो थर लाइ चिनाएको कहिले सुनिएन! अब आफ्नो नाम पछि वनेम पनि थपि दिए सुनमा सुगन्ध हुने थियो! ... ... बोजु सेवारो! 🙏

  • @junarai8479
    @junarai8479 6 місяців тому +26

    सबैले माल्भिका जस्तै आफ्नो गाउघर को चासो राखुन अहिले को युवा युवा ति हरुले यो एउटा पाठ हाे सिकनु पर्छ 👌❤️

  • @juniorsharma6044
    @juniorsharma6044 6 місяців тому +43

    सेवारो,धेरै रोए।म पनि सुब्बाको छोरी हु तर सानै मा बुबा आमा बितेको ले आफ्नो थाक थलो को बारेमा कत्ती पनि ग्यान छैन ।आज म जान नपाए पनि गए जत्तिकै भयो।यो vdo हेरेर तपाई मात्र हैन हामी जान मन भएर पनि जान नपाएका म जस्ता धेरै जनाले आफू पनि तपाईं सङै गएको महसुस गरेउ।धेरै धेरै धन्यवाद ।सुभकामना अगामी दिन्को लगि❤❤❤

  • @renukasubba11
    @renukasubba11 6 місяців тому +49

    Every daughter should be like you I really appreciate your emotion towards your roots 😢👏🏻🥹

  • @madanthebe6571
    @madanthebe6571 Місяць тому +3

    मेरो पो आशु खस्यो हैट ! आफ्नो पहिचान भन्ने कुरा कतिको महत्व हुने रहेछ भन्ने कुरा सबै चेलिहरुले माल्भिका बाट बुझुन है !

  • @roshanphiyak8585
    @roshanphiyak8585 6 місяців тому +27

    माल्भिका सुब्बाले अहिले आएर आफ्नो पुर्खा र पहिचानको खोजी आफ्नो मौलिक साँस्कृतिमा देखाएको चासोले गौरव अनुभव भइरहेको छ मलाई। अङ्ग्रेजी सबटाइटल पनि राख्नु होला। सेवारो। नोगेन।

  • @premninglekhu
    @premninglekhu 6 місяців тому +58

    जिवनलाई सधैं जवान(रंगिन) वनाउन नयाँ नयाँ काममा संलग्न हुनुपर्ने रहेछ । यो हजुरको नयाँ अभियानप्रति गर्व छ दिदी । जीवन सधैं यसरी नै अद्भुत वनेर वितोस । 🙏

  • @johnk.samsohang6195
    @johnk.samsohang6195 5 місяців тому +7

    मलाई पनि माल्भिका दिदी ताप्लेजुङबाट हुनुहुदो रहेछ भन्ने थाहा पाउदा गर्व लागेको छ।
    भिडियो हेर्दा आफ्नै गाउ पुगेको आभास भयो।
    Feeling nostalgic!

  • @theodoliteful
    @theodoliteful 6 місяців тому +25

    तपाई माल्भिका सुब्बाप्रति हामी लिम्बूहरू गौरव गर्छौँ। समग्र नेपाल र नेपालीनै तपाई देखून् गौरवान्वित छन्॥ भिडियो राम्रो लायो

  • @sonamsvideo669
    @sonamsvideo669 2 місяці тому +2

    पूर्व मिस नेपाल माल्भिका सुब्बाको यो भिडियो श्रृङ्खला हेर्दै जाँदा म कता कताको मान्छे लाई पनि भावविह्लल बनायो ,उहाको आफ्नो पिता पुर्खा प्रति माया ,सम्मान,लगाव देख्दा मनै बाट आदर भाव जागेर आयो ,धन्य हुनु हुन्छ हजुर।

  • @puranoradio.5838
    @puranoradio.5838 6 місяців тому +12

    हुन त नेपाल आफैमा सुन्दर ठाउ हो। तर पनि पुर्बी नेपाल झनै सुन्दर छ। हामि पुर्बेलि भएर पनि होला। हाम्रो सस्कार सस्कृति परम्परा झनै राम्रो छ। ताप्लेजुङको ढुङ्गेसाघु म पनि धेरै पटक पुगेको छु। र त्यो तेम्बे मलाइ पनि धेरै मन पर्छ। पछिल्लो समय आफ्नो इतिहास पुर्खाको थाक थलो बिर्सिदै गैरहेको समयमा यो सामाग्री ले नयाँ भाइबहिनी लाइ नि केहि सन्देश दिने आसागरेको छु। तपाईंलाई धेरै धेरै धन्यवाद ।।

  • @kabitarai6153
    @kabitarai6153 6 місяців тому +35

    तपाईंको सबै कर्यक्रम मनपर्छ खुसि लाग्यो ढिलो भयेनि आफ्नो पुर्खाको ठाउमा पुग्नु भयो मेरो पनि प्यारो ठाउ हो ताप्लेजुङ मेरो माइति घर गाउ ❤❤❤

  • @jsentertainment2000
    @jsentertainment2000 6 місяців тому +17

    जिन्दगीलाई अति सुन्दर ढंगले जीऊनु हुदो रहेछ, आफ्नो पुर्खाहरुको खोजी र पहिचान त्यो ब्यक्तिले मात्र गर्छ जो जिन्दगी बाचेर हेर्छ र अरुलाई बाच्ने आशा जगाऊछ। ❤ आफ्नो, पुर्खा, जन्मथलो , आफ्नो धर्म र रितिरिवाजमा मात्र आफ्नो मौलिकता र परिचय बाचेको हुन्छ। धेरै प्रेरणा मिल्यो। Thank You So much !!! माल्भिका म्याम 🙏

  • @Nerinav1985
    @Nerinav1985 5 місяців тому +2

    Malvika Subba
    ⭐⭐⭐⭐⭐
    Graceful and genuine lady of the Himalayan Republic

  • @adityalimbu3470
    @adityalimbu3470 6 місяців тому +8

    Proud to be a Limbu yakthung indigenous, i love my culture ♥️ 👍👍🙏

  • @binodsauden928
    @binodsauden928 6 місяців тому +12

    ढिलै भए पनि आफ्नो पुर्खालाई सम्झिनु भएछ दिदीले 🤗🙏♥️ एकदम खुशी लाग्यो!! यो निरन्तर जारीरहोस्।

  • @user-pv2bk7ry1x
    @user-pv2bk7ry1x 6 місяців тому +4

    हुनत हामी सभ नेपाली हो ।तर त्यो कार काे सिलाम sakhma अनि आफ्नो लिम्बू दिदी यसरी आफ्नो पुर्खा पहिचान नभुल्दा सारै गर्भ लागेउ र सारै मन परेऊ।we are always with you love you चेली।

  • @user-zh6sg3rv3e
    @user-zh6sg3rv3e 2 місяці тому +1

    Along with Malvika Subba I got very emotional...
    No matter where we are today our souls always seek for our roots, our ancestors ❤

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 місяців тому +12

    मलाई त पहिला देखि नै खुल्दुली लागि रहेको थियो माल्बिका सुब्बा कताको के थरी सुब्बा भनेर आज बल्ल थाहा पाए । आफ्नो पुर्ख्यौली कहिले बिर्सनु हुन्दैन सारै राम्रो लाग्यो ❤❤

    • @opi829
      @opi829 5 місяців тому

      My life my rule bhandai !!Sab thok try garera last ma afnu UA-cam channel ko view badauna purkhauli khojdai hideko hau...

  • @aviale5162
    @aviale5162 6 місяців тому +5

    Let´s seek our root..it so important. Ideal showoff life of never give happiness & let´s preserve our identity also...Jay Nepal❤❤❤

  • @daraksdailylife5698
    @daraksdailylife5698 6 місяців тому +16

    My wife she always talks about your Mom, Keep good work Ma’am

  • @jameschongbang1727
    @jameschongbang1727 6 місяців тому +6

    No matter how much success u get in life at the end we are nothing without our roots ! I always proude of u that u born in limbu family . Hope u will bring more content about our limbu culture in feature ! ❤❤❤❤❤❤❤

  • @anandthapa2929
    @anandthapa2929 6 місяців тому +11

    It's good to see you that you went to your old village where your father and grandfather were born. Blessed daughter ❤

  • @rajanrai-hl4hx
    @rajanrai-hl4hx 6 місяців тому +6

    Tapai le affno pahichan khojdai purkha ko Janma thalo puge dhekhda sarai khusi lago 👍 affno pahichan kahile vulnu huna🙏🙏

  • @vlogerrabin
    @vlogerrabin 21 день тому

    Manxe jati nai mathi puge pani afno root birsinu hunna very impressive video thanks for sharing sis ❤❤❤

  • @arjunrai1273
    @arjunrai1273 5 місяців тому +2

    'गाँसै काटेर दिए नि खाने मान्छे त प्रशस्त भेटिन्छ भक्कानो फुटाएर रुवाउने असली ताकत त आफु जन्मेको माटोमा मात्र पाइन्छ' माल्भिका जीलाई धन्यवाद वहाँले जस्तै हामी सबैले आफ्नो थातथलो नबिर्सौँ जय होस सबैको 🙏

  • @GobindRaiEntertainment
    @GobindRaiEntertainment 3 місяці тому +1

    माल्भिका बैनीको तेजस्वि बुद्धि त छदैछ सङ्गै उहाको परिकल्पना अनि आफ्नो पुर्ख्यौली प्रतिको श्रद्धा र उहाहरुप्रतिको सम्मान हो यो

  • @chijulimbu7493
    @chijulimbu7493 6 місяців тому +8

    दिदीलाई सधै सम्मान छ है म चाहिँ सधै तपाईलाई हेर्ने गर्छु।

  • @chandralimbu769
    @chandralimbu769 2 місяці тому +1

    बिश्व जीको podcast हेरेर म आएको है ।। म पनि after 48 वर्ष पछि यसपाली मेरो बाबु बाजेको पहाड घर गएको थिए ।। अति नै हर्ष लागेको थियो ।।

  • @dilllims3103
    @dilllims3103 6 місяців тому +6

    साह्रै मन छुयो।सबै ले आफ्नो पुर्खा को माटो लाई नबिर्सौ।🙏

  • @sagarfago4228
    @sagarfago4228 6 місяців тому +5

    Sewaro and thank you so much, Malvika Didi. If we delve deeper, we might have different saino. It has always been my dream to visit my ancestors' place at least once in my lifetime. As a Wanem Fago, I can relate that my origin is the same as yours. I always dreamed of visiting Panchthar and Taplejung with my Baje, but sadly he is no longer with us, and I regret not taking him there when he was alive. However, after watching your documentary, I have decided that no matter what, I will make sure to visit those places, especially with my Boju.

  • @brajchelsea4630
    @brajchelsea4630 5 місяців тому +2

    आफ्नो पुर्खेउली थलोमा पुगेर यो वृतचित्र बनाउनु भएकोमा मुरि मुरि धन्यबाद, पुर्खेउली ठाउँमा पुगेर भाबुक पनि हुनुभयो त्यो एकदम हृदयबिदार पनि थियो, राजधानी मा हुर्के बढेर त्यहाँको अङ्ग्रेजी स्कुलमा पढेर पनि कति शुद्ध र प्रष्ट नेपाली भाषा हजुरको iam so proud off you🙏👍️😍

  • @bindugurung5496
    @bindugurung5496 6 місяців тому +6

    How nice ! couple years back CNN has similar program. It was very nice this is how we know about our favorite legends in more deeper and get inspire.Thank you 🙏🏻 ❤

  • @MohanKhanal-gp7yk
    @MohanKhanal-gp7yk 6 місяців тому +15

    This is a wonderful team work. Sound video 🎉

  • @bhagatsubba155
    @bhagatsubba155 5 місяців тому +1

    मन छुने पुर्खाउली स्मरणकाे सस्मरण , धन्यवाद मालवीका फागाेहाङमा नानिलाई ।

  • @sawansubba2071
    @sawansubba2071 6 місяців тому +5

    मैले जीवनमा यु-ट्यबमा यति मन लगाएर हेरेको भिडियो शायद यहि नै होला ! माल्भिका दिदी सुनि रहेको नाम हो , उहाको जीवनको उत्ताव चडावहरु मेडियाहरु मार्फत सुनि रहेको हुन्छु ..! पछिल्लो समय उहा को जीवनले लिएको मोड अनि त्यो पलले जगाएको आफ्नोपन थाकथलोको खोज साचै हामीलाई पनि केहि गर्न उक्साउने खालको पाए । पुर्खेउली घर नरहे पनि त्यस्को आगन पुगेर हेरि रहदा माल्भिका दिदी भन्दा म पहिले रोई सकेको थे 🥹 कहिले नदेखेको, नपुगेको केवल सुनेको थाकथलो पुगेर आशु झार्दा थाहा भयो माल्भिका दिदीमा साचै लिम्बूपन अपार रैछ । ब्याकग्राण्डमा बज्ने लिम्बु सस्कार धूनले मन छोई रह्यो । तपाईको यो कदम युवा लिम्बूहरुको लागी प्रेरक र सम्मानपुर्ण छ 🙏🙏 यो यात्रा अनवरत रहोसा । शुभकामना दिदी र सबै टिमलाई 🙏🙏🙏

    • @dhankutelirai6605
      @dhankutelirai6605 5 місяців тому

      आफु जुनसुकै ठाउँमा पुगे पनि आफ्नो थाट थालो अनि आफ्नो अफान्त सैनो लाग्ने सबैको खोजी गर्नै पर्छ आज तपाईंको आँसु आएको देख्दा मेरो पनि कति पटक आँसु झर्‍यो अब पनि समयले साथ!दिदा सम्म ताप्लेजुङ् जाँदै गर्नु होला Malvika mamdam

  • @sundarlimbu150
    @sundarlimbu150 5 місяців тому +2

    सेवारो नमन दिदी माल्भिका वनेम सुब्बा ज्युलाई । अब अझ परिपक्क एवम् जिम्मेवार बोध भएको देखेर असाध्यै खुशी लाग्यो । बिलाषी स्वभावको मानिस जाति जव आफ्नो प्रगति उन्नतिसंगै आफ्नो थातथलो, आफ्नो पुर्खा पुर्ख्यौली, आफ्नो दुख, आफ्नो परिवेशसँग टाढा हुन्छन् तर जीवनको उत्तरार्धमा दिदीको यो उदाहरणीय कदमलाई मेरो शुभकामना छ । आगामी दिनमा यस्तै किसिमका खोजमुलक धर्म, संस्कार ,संस्कृति एवम् पुर्खाहरु सम्बन्धी रोचक अनि सन्देशमुलक सामाग्रीहरु हेरेर रमाउन पाउँ । फेरि पनि यहाँलाई मेरो तर्फबाट यस पृथक कदमको लागि असीम शुभकामना छ ।

  • @milanrai6784
    @milanrai6784 6 місяців тому +14

    Blessed. Love the narration - Storyteller.

  • @narenlimbu9089
    @narenlimbu9089 5 місяців тому +2

    तपाइको त्यो स्टुडियो भित्रको अन्तरबार्ता अनि कार्यक्रमहरुमा देखिएको मिस नेपाललाई यो रमाइलो गाउँ ठाउँ अनि परिवेशमा देखेर पक्कै श्रोता दर्शर्कले भिन्न आभास गरेका छौ♥️♥️
    गुड लक्🌹

  • @TheGhaleFamily
    @TheGhaleFamily 6 місяців тому +10

    Finally, 👏👏 with her own UA-cam channel, and enjoyed watching video.
    Best wishes and looking forward for more videos in here

  • @subbajiwan
    @subbajiwan 6 місяців тому +8

    When we are getting older, family meaning a lot. I didn't know we are relatives. Tiloksing is my Kaka. Nostalgic 👏

  • @rajkumarirai536
    @rajkumarirai536 5 місяців тому +2

    तिन दिन अगाडी धरान रनमा देखिनु भएको तपाई , आफ्नो पुर्ख्याउली खोच्दै आफ्नो पहिचान खोच्दै ताप्लेजुङ पुग्नु भएको यो भिडियो हेर्न पाउदा निक्कै खुसी लाग्यो❤❤

  • @purbiya.online4670
    @purbiya.online4670 9 днів тому

    अन्तर्जातीय संस्कार पछि आफ्नो अस्थित्व र पहिचान लाई accept गर्नु भएकोमा तपाईलाई धेरै धन्यवाद

  • @phagobhupendra
    @phagobhupendra 6 місяців тому +3

    मेरो पनि पु्खौली ताप्लेजुङ चाँगेतेम्बे हो।बाजेहरु सात पुस्ता अघि नै त्यहाबाट पान्थर आए।जान मन लागेको थियो यो भिडियो हेरे पछि पुगेको भान भयो।हजुरलाई यरिक यरिक नोगेन:रो।

  • @nirajdhungana3156
    @nirajdhungana3156 6 місяців тому +3

    Can't get tired of listening to your voice... Always been following you .. much love 💗

  • @supriyarai6406
    @supriyarai6406 6 місяців тому +11

    I miss my heavenly grandparents and my village seeing this.

  • @sanjayabaral5198
    @sanjayabaral5198 6 місяців тому +2

    We had conducted a health camp back in 2072 at sankhu during my ug days in bpkihs dharan. We went through the same way you have travelled to dhungesanghu. People were making roads by their own hands at that time to connect dhungesanghu. Such a beautiful and majestic places terathum, shankhuwasubha and taplejung. Good to know that malvika Didi is also from that place too.

  • @Ram-lz1yq
    @Ram-lz1yq 6 місяців тому +3

    जुन मैले पढेको ठाउँ मा पुगेर देखाउनु भयो दिदी धेरै खुशी लग्यो। र आफ्नु परीचान खोज्नु भएको छ धेरै खुशी लग्यो।

  • @BulletVlogger
    @BulletVlogger 2 місяці тому +1

    यो यात्रा हो मेरो पहिचानको!
    मेरो पूर्खाको ईतिहासको!!
    मेरा छुटेका र कहिले नभेटेका आफन्तका न्यानो पनको आभास!
    यो यात्रा हो ताप्लेजुङग ढुङ्गेसागुको😢😢❤❤
    यस्तो कडा पञ्च लाईन जस्ले आखाबाट आशु र मन मष्तिकलाई च्वास पार्ने हृदय बिदारक कथा😢😢 हाम्रो यति राम्रो ठाउ छ पूर्ब तर यताको बारेमा खासै ब्लगहरु नबनेर ओझेलमा परेको छ😢😢

  • @mespangrai5240
    @mespangrai5240 6 місяців тому +4

    Excellent video Malvika- very touching and heart-warming indeed!
    Hope you have inspired many young ones to connect with their roots and visit their ancestral places and relatives.
    ( BTW Rai Bahadur was highly regarded and respected title given by British in the past. Rao Bahadur in south India!)

  • @subashkhatri6797
    @subashkhatri6797 6 місяців тому +4

    Sarai ramro lagyo, afno purkheuli thalo ko maya ra pahichan ka sath sathai Kirati culture lai pesh garnuvayekoma dherai dherai dhanyabad cha, looking forward to the next episode

  • @sunitarana9511
    @sunitarana9511 6 місяців тому +5

    Such a heartwarming video. Loved every bits of it. As someone who is away from the ancestor land myself, I could relate to you so much and felt so emotional. I would like to applaud you for deciding to do this and record your journey to share with us❤❤

  • @gurungjiwan5511
    @gurungjiwan5511 6 місяців тому +3

    धेरै राम्रो लाग्यो आफ्नो पू्र्खा हरु लाई सम्झेको मा

  • @jenisasubba6282
    @jenisasubba6282 Місяць тому +1

    ❤❤❤

  • @theyakthungbas2744
    @theyakthungbas2744 6 місяців тому +3

    Beautiful journey!It is never too late to connect with your roots, your identity, your heritage, your family and your homeland. Your ancestors must be super proud of you, Adangma❤

  • @angdembesundardip3384
    @angdembesundardip3384 5 місяців тому +1

    अत्यन्तै खुशी लाग्यो। हामी जहाँ रहे पनि हाम्रो पुर्ख्यौली ठाउँ,हाम्रो संस्कार,संस्कृति कहिल्यै नबिर्सौं। त्यो नै हाम्रो पहिचान हो।

  • @sundardhital4903
    @sundardhital4903 5 місяців тому +1

    ज्ञान,ध्यान अनि प्रेमले हाम्रो जीवन धन्य बनोस ।
    #ॐनमःशिवाय 🙏💐😇💞

  • @user-xn8gx4bm6n
    @user-xn8gx4bm6n 5 місяців тому

    Connecting my roots ,it seems like a perfect lady,Visionary "LEADERSHIP"quality!!

  • @abinashsubba9666
    @abinashsubba9666 Місяць тому

    Sweet 👌👌👌

  • @Damayanti_Rani81212
    @Damayanti_Rani81212 Місяць тому

    I am here after watching Bishwa Limbu Podcast. I really appriciate u dd. You r an icon for we all kirati chelis.

  • @deeprajlimbu4331
    @deeprajlimbu4331 Місяць тому

    I'm from Assam, India 🇮🇳 . My forefather also from Taplejung, I feel nostalgia ❤❤ while watching this video

  • @sayamivlogs
    @sayamivlogs 5 місяців тому +2

    Got goosebumps by the music and all!! Such a beautiful place and narration!! Love from USA 🇺🇸 ❤jay Nepal 🇳🇵

  • @bikashgurung8013
    @bikashgurung8013 6 місяців тому +2

    पितापुखौलि थाकथलोमा आफन्तजन बाट पाइने आत्मिय माया,पुर्खाको आशिष साथै माटोसँगको सानिध्यता बाट प्राप्त हुने उर्जाले जिवनको हरेक पाइला सफलता तर्फ डोहोराउँछ 🙏🙏

  • @Yeshi212
    @Yeshi212 6 місяців тому +5

    Nice video love it. Such a nostalgia for me who live in abroad. Always thinking to back Nepal.

  • @sabitrarai1273
    @sabitrarai1273 6 місяців тому +4

    wow कति धेरै मन छुने । भिडियो पुरै हेरे । हिजो फेसबुकमा क्लिप्स हेर्दा नै फुल भिडियो हेर्न लालयित थिए । सलाम छ । मलाई अहिलेसम्मकै मन पर्ने miss Nepal सधैं तपाईं प्रति सम्मान छ ❤ सेवारो

  • @sadikshyakc6446
    @sadikshyakc6446 5 місяців тому +1

    Respected Sister , your dedication to embracing and showcasing the beauty of our Nepali roots amidst a tide of youth leaving for opportunities abroad is truly inspiring. Your commitment to your culture and creativity shines brightly, reminding us all of the importance of staying connected to our heritage. Keep shining and leading by example 🙂If it’s possible please upload its translation in English language 🙂

  • @tejlimbu6611
    @tejlimbu6611 Місяць тому +1

    Dherai ramro lagyo ❤👌

  • @kumarlimbu2007
    @kumarlimbu2007 3 місяці тому +1

    आफ्नो पहिचान अनि सस्कृति कति प्यारो हुन्छनि नया पिढीले सिकुन🎉🎉❤❤

  • @nepsboys0075
    @nepsboys0075 6 місяців тому +4

    Very interesting. I enjoyed watching this video. Hernu majja ayu.

  • @sabindralimbu9181
    @sabindralimbu9181 6 місяців тому +2

    Touched by your video, i wish i could go back to my village and spend couple of days out there too. Really good job by whole team. Can't wait for next video. Sewaro🙏🙏

  • @sreejanabasnet2885
    @sreejanabasnet2885 6 місяців тому +2

    . Hello Malvika ma'am...I am so so happy that you came back with your identity and by catching up your roots....be blessed, happy and successful ❤️❤️ best wishes from my side ❤

  • @kabita1751
    @kabita1751 6 місяців тому +1

    Now am in australia since 4 years but ma root sanga jodeko manche afano saskriti afano family afano desh kai maya lagnae, ma afano desh ma farkinchu chado nai kahe garchu n root sangai contact hunchu thank you mam so inspiring video.. waiting for next video

  • @pradipthebakerunglimbu1067
    @pradipthebakerunglimbu1067 5 місяців тому +2

    धेरै राम्रो ठाँउ ताप्लेजुङ् ।

  • @rollin66
    @rollin66 6 місяців тому +1

    I always remember my childhood with my Koma (Boju) in Bhojpur !
    And that's my unforgettable memories i ever have ❤
    Love you so much koma (Boju)
    And I feel very proud to be Kirati. ❤
    #Sewaro

  • @IshworKhadka14
    @IshworKhadka14 6 місяців тому

    Sewaro! What you have had experienced cannot be confined in words. Keep visiting your land where the ancestors had lived their entire life in joys and sorrows. Hamro tira purkha ko thhau xaade ma uniharu ko dukha ko shraap laagx vanx. Tehi vir paakha kuna kundara ma ukali orali gardai uniharu ko jiwan gayo.
    You might have felt their spirits bringing the sense of belongingness and serenity, all due to getting connected to your roots, your past and identity.
    We are glad someone of your stature has put this in public domain. Lastly, you owe a lot to the place that fed your ancestors, please keep visiting. Make sure you take your child with you. The new generation MUST know these.

  • @poonampokharel6528
    @poonampokharel6528 6 місяців тому +3

    Such a soulful content in the crowd of meaningless vlogs of so called celebrities. More power to you, may you touch all the heights. You are an inspiration❤❤❤

  • @parmeshorkhanal1071
    @parmeshorkhanal1071 2 місяці тому

    Beautiful presentation and very struggling live
    Finally very well spiritualized
    Thank You courageous one man army Malvika Subba Jyu

  • @kulungkanxa5250
    @kulungkanxa5250 6 місяців тому +11

    Lofs of love from Dharan ❤🙏

  • @rupchandratorihang4468
    @rupchandratorihang4468 5 місяців тому +2

    आखा रसाए मेरो नि दिदिले आफ्नो पुर्ख्याउलि थातथलो आएर आफ्ना दिवङ्गत माता पिता लाई सम्झिदै भक्कानिएको देखेर 😢❤

  • @limssiriana
    @limssiriana 6 місяців тому +2

    I don't know why but I'm getting emotional 🥹
    I miss my ancestors 🥺💗🕊️

  • @Crafty_Corner89
    @Crafty_Corner89 6 місяців тому +2

    Hajur miss Nepal huda ma dharan ma study garthe ani limbu miss Nepal bhanda yeti dherai khusi thiyeu hami hamro school ma tyo din hajur ko nai kura bhayo, malai tha thiyo hajur wanem bhanera tyo din nai ekjana sathi wanem thiyo usle khusi hudai bhaneko thiyo wanem bhanera ani aja sachikai khusi lagyo hajur le hamro community lai feri pani uchha esthan ma puraunu bhayo afnu pahichan lai ❤️❤️❤️more power and more success di❤️❤️ we really love you

  • @bibekthapavlog369
    @bibekthapavlog369 Місяць тому +1

    Great Malvika Subba didi ❤

  • @nilamrai417
    @nilamrai417 6 місяців тому +4

    पकका धराने बोली बहिनीको 😊… मन छोयो यो भिडीयोले ❤

  • @dsjk9745
    @dsjk9745 6 місяців тому +2

    May our Yakthung (Limbu) tribes's Ancestors protect us 🙏🙏.

  • @binodsubba7986
    @binodsubba7986 5 місяців тому +1

    Hlo mam happy to aee you here..Tagera ningwaphuma bless you always

  • @rekhasaru7790
    @rekhasaru7790 5 місяців тому +2

    Firstly, Congratulations Malvika Di for this new journey.
    Most say awaiting for the new endeavour.
    Best wishes and love to see you in upcoming episodes.
    Dheri maya ❤❤❤

  • @NuMgr
    @NuMgr 6 місяців тому +4

    Such a great opening of channel. Blend of wow n emotions. Looking for more episodes Di #bestwishes ❤

  • @mskirat4398
    @mskirat4398 6 місяців тому +3

    Kasto Ramro cinematography ❤ plus the soothing voice always love and respect Malvika.

  • @susanglimbu860
    @susanglimbu860 6 місяців тому +2

    Great work keep doing well ❤to watch your all videos .

  • @lalalagrg3500
    @lalalagrg3500 5 місяців тому +2

    Eagerly waiting for the next Ep❤

  • @dhanuyakha2674
    @dhanuyakha2674 6 місяців тому +2

    धेरै कुरा मन् को पाए तपाईबाट किनकी आशा थियो तपाईंले आफ्नो पन खोज्नु भएकोमा।

  • @hem-premwanemlimbu5277
    @hem-premwanemlimbu5277 5 місяців тому +1

    Great video,enjoyed watching it, me also from Dhunesanghu hattikhawa Village, fago Wanem , former student of maiwakhola secondary school 🎉

  • @user-sn5md1rp4m
    @user-sn5md1rp4m 6 місяців тому +4

    My ancestors are also from taplejung ❤felt nostalgic❤❤.

  • @paullims3083
    @paullims3083 6 місяців тому +1

    Very good bahini.It was pleasure watching my village&my roots.In fact i was there when i was 13 yrs old kid.You're lucky that the road reaches to our village these days.I went to the village when the bus would go until Hile n from there i needed to walk 3 days&3 nights with that "kaade jutta".By the way that time was the time for snow.Hid daa hid daii snow parera bijok bhako thiyo.Tehi mathi khutta suniyera bijok pani bhako thiyo but i never gave up.Finally i reached my ancestors village.Keep uploading your videos.Eagerly waiting for your next video.

  • @suvekxalimbu2779
    @suvekxalimbu2779 11 днів тому

    Ramro lagyo vlog herera heart' touching

  • @Aadi_Yakthumba
    @Aadi_Yakthumba 6 місяців тому +3

    Episode 1 is beyond beautiful. I can’t wait to watch next episodes and thank you for making this video.

  • @_bcdefghij_lmnopqrstuvwxyz.57
    @_bcdefghij_lmnopqrstuvwxyz.57 6 місяців тому +2

    Dropped my tear for the story.

  • @rairajin3572
    @rairajin3572 Місяць тому

    Good Job madam