नेता लाछी जनता अल्छी || सिम्खडाको सिंगौरी भाग- ९ || New program || 7 feb 2024

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • नेता लाछी जनता अल्छी || सिम्खडाको सिंगौरी भाग- ९ || New program || 7 feb 2024
    म , भ्रष्टको प्रष्ट रहस्य खोल्छु ।
    आमा!कसम् ढाँट्दिन सत्य बोल्छु
    मस्त ब्यस्त सदा चुस्त निरोगी ज्यूंन जिन्दगी ।
    मेरो ठम्याइमा लाग्यो हाँसो अचुक औषधी ।
    रोजें मार्ग यसैलाई सोचेर कर्म उत्तम ।
    आशिर्वाद ‌ सदा पाऊँ दर्शकाय नमो:नम !
    #shailendrasimkhada
    #simkhadakosingauri
    #bengyakabita
    #newprogram
    #episode8
    #gaijatra
    बुद्धको देशमा गीध्दको आँखा नलागोस्
    बुद्धले शान्ति बिछ्याएको भूमि
    कसैले करेसा नभनोस्
    कसैले आँगन नभनोस् /
    परिस्रमको पसिनाले प्रगति कोर्ने पाठशाला हो मेरो देश,
    सालाहरूको प्रयोगशाला नबनोस् / २
    Sailendra Simkhada is a well-known comedian and artist in Nepal. He has been in the industry for more than two decades.
    हाम्रा भिडियोहरू मन परेमा लाइक, शेयर गर्नुहोला साथै हाम्रो च्यानल सब्क्राईब गरि सहयोग गरिदिनुहोला
    © Shailendra Simkhada 2022
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Shailendra Simkhada :
    .► Facebook:- shailendra.simkhada1
    .► UA-cam:- / @shailendrasimkhada
    Shailendra Simkhada च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

КОМЕНТАРІ • 7