Shailendra Simkhada || गाईजात्रा 2076 || अरिङ्गगाल र भिर मौरी
Вставка
- Опубліковано 14 вер 2019
- Shailendra Simkhada || गाईजात्रा 2076 || अरिङ्गगाल र भिर मौरी
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
#Shailendra Simkhada #Gaijatra 2076 # Hasya Byangya Kavita - Комедії
ब्यङ्यात्मक शब्दबाट यथार्थ झल्काउने यो दाजुलाई हृदय देखि नमन।।
सैलेन्द्र सिम्खडाको गाई जात्रा मन पराउँने म मात्रै त होइन होला नि।
मन पराउँने जति यता हजिर गरौँ त
सैलेन्द्र सिम्खडा ज्यु तपाईंलाई मेरो नमन🙏🇳🇵
B
योगेश भट्टराई तेहि रैछ होशियार है गुण्डा पठाउला नेताको व्यंग्य गर्यो भनेर।
जय हाेस सिमखडा दाजु मनकै कुरा भन्दिनु भयाे नेपाल यसै बिगि्रएको हाेईन यस्तै नेताहरूले गर्दा देश बिगि्रएको हाे।
शैलेन्द्र दाइ मेरो शरिरको रौँहरु ठाडा ठाडा भए
यत्ति मजाको प्रस्तुति धन्यवाद हजुरलाई
Good
आज सम्म यति धेरै गाई जात्रा सुनियो र हेरियो यो जस्तो मन छुने र जोक भएको गाईजात्रा बल्ल हेरियो र सुनियो
2:52 अचम्मको देश
10:46 " परिवेश
13:46 " यन्त्र
15:52 " श्रीङ्गार
17:46 " व्यवहार
सत्य तितो , मिठो र फरक स्वाद को प्रस्तुति सैलेन्द्र दाजै को । वा ..
शैलेन्द्र सिंखडाको हरेक कमेडी मैले हेरिरहेको हुन्छु। जसले मलाइ मन्त्र मुग्द्ग बनाउछ। खुशी छु
Malai pani yar
यो हो स्ट्यान्डअप कमेडी समाजको तीतो मिठो वास्तविक कथा । अहिले ट्रेन्डिङ बनाउछ केटाकेटीको सेक्सुयल कमेडी बनाएर। सिमरन जस्ताको कमेडीले क्षणिक हसाए पनि सिंखडा सरको उर्जा र सोचनीय कमेडी बिरलै भेटिन्छन्। सलाम छ हजुरको टुच्च प्वाच्च र घ्वाच्च गाईजात्रा लाई।
Shailendra Is best Comedian 💟💟🙏🙏
दामी लाग्यो कमेडी
pp p
Plppppppppppppppppppppplpppllpppppppppppppppppp
प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प्प
आरे वा मन छुयो अहिल सम्मको best गाईजात्रा ❤️❤️❤️
शैलेन्द्र जी को बचन सारै सान्दर्भिक तरिकाले प्रस्तुत हुन्छ।
yo po ho real standup comedy.. salute living legend
LakeSide TV p. q. q q
@@yamrajrana136 fhjgjfjhhjkhhdhhfjghfffkfhrfhfhfhfkjhfcgmohkf food JJ fhhhrktcuymuvfgfhf fhhhhhh fh fhjhfyf hfffffffffffffffffff hfgffhfhhfhfhftfhhhfhfhjfhfyv our jfghfhffhfhfhfhffhhfhfjhfhfhfifdhhyjfhfhfhfhfhfhffhitnbby hh hfufhhf kgfhfjfhfh.fb
Fhfhfhfhfutfjfhfihfjnffjuhh hfjhfhfujhffhghfhdfhfuvgfhjfhfhfh you but YY hh hfhf hh hhfhybgfmggynhfdhffhhffhgfhffhdgbyfjf
@@alpanikku6363 t j1ñk6Ibe9yrturij
दाइको प्रस्तुतिमा गाज्जाबको दाम छ 🙏🙏
ज्ञान गुन सीप र सामाजिक बिसङतिलाइ गतिलो झापट लागेको देखिन्छ 🙏🙏🙏👌👌👌👌🇳🇵🇳🇵🇳🇵
क्या दामे झापड झोले नेता हरुलाई सलाम छ सैलेन्द सर
अरे वा!! कसरी बयान गरुम।
शब्द छैन तेसैले दुई हात जोडी नमन गर्न चाहन्छु शैलेन्द्र ज्यु लाई ।🙏🙏
यहि बाेलिकाे गाेलिले गर्दा दाजुलाइ देउसि भइलाे बाट अलग गराएछन । धन्य नेपाल देश मेराे
मेलै यत्ति को कमेडी बाट ब्याङ्क गर्ने मान्छे भेटेको छैन नेपालमा कडा 🔥🔥 म फ्यान भए यो दाइको को🙏🙏🇳🇵🇳🇵
गाई जात्रा होइन रियल कुरा र वास्तविक यहि हो ।।धन्यवाद दाइ ।।
सङ्ग्रौला जी को यो कबिता तुक्का गाईजात्रा अती उत्तम
यकदम सहि हो यो भिडियो हेरेर सबै ले पाठ सिक्नु पर्छ ।सइलेन्द्र दाजु। धन्यवाद छ।💪💪💪💪💪👍👍👍👍👍👍
गाईजात्रा त यस्ताे पाे हुन्छ ,सैलेन्दृ सिमखडा लाई सलाम ।
धेरै राम्रो छ । गाईजात्रा होईन वास्तवि कुरा छ । हजुर लाई धन्यवात ।
Such a outstanding talk of Mr. Shailendra Simkhada Jee. Thanks a lot for your realistic presentation. Hope to see more n more......in coming days.......
मनोज गजुरेल जि तपाईं लगायत सम्पुर्ण कलाकार
र रबि लामिछाने ज्ञानेन्द्र शाही लागायत एकजुट हुनुपर्यो
हेर्दैछु निकै रमाइलो यथार्थ बोकेको संदेश दाइ कडा
शैलेन्द्र सिङखडा ज्युको दमदार हास्य यथार्थ हुन्छ र म भाबुक हुन्छु रुन्छु अनि हास्न थाल्छु । त नमन🙏गर्छु ।जय नेपाल 🇳🇵
उहाँ को अदभूत क्षमता लाई सलाम, हरेक प्रस्तुति अति राम्रा हुन्छन् यश पालीको गाई जात्रा प्रसन्न नि गजब लाग्यो ।।👍️👍️😍😍
superb saindra sir ! यसमा हासो त छ छ तर यथार्थ बडि छ।
कमेडी/गाइजात्रा हाेस् त यस्ताे। सलाम दाजुलाई। मन्त्री छटपटाएकाे चाहिँ कडा लाग्याे 😃😃😃
F
Gl
सही कुरा हो हजुर
आची आउन लाको झै छटपटाको छन बिचरा।
सल्युट शैलेन्द्र शिम्खडा ज्यु अति समय सान्दर्भिक
यसरीनै हरेक ठाउ बाट खवरदारी गरौ देश बचाउ देश रहे हामीरहने हो देशै नरहे हामी कहा जाने जय नेपाल I
भात खान पर्दैन त्यसै अघाइन्छ इनको भिड्यो हेरेर ।
🤣🤣🤣🤣
एउटा खेलाडी उत्कृष्ट खेलाडी के कसरी बन्न सक्दछ ? Tejendra Baniya को संघर्ष खेल यात्राको
ua-cam.com/video/sXjXlew-ZNI/v-deo.html
वारे वा ! कमाल को बौद्धिकता कमालको प्रतिभा खै कसरी बयान गरु शब्द छैन मेरो शब्द कोषमा। धन्याबाद Watching from Dohaqtar thnks
Jati Sune pani sunirahu laagne. Thank you, Shailendra Singkhadajyu and Manoj Gajureljyu.
Same as always powerful , amazing talent, incredible perfomance, great memory power. Thank u Sailendra sir ur true legend of our generation, salute.
Danel Tamang dxx x x d s sscx x sx x xxx x x x. X x x dx dxx x d x x x x xx x x x x x. X x x xxx. S x xxxxx d x x x xs
साह्रै राम्रो हजुरको प्रस्तुति ,मन छोयो मेरो ।
भिडियो हेर्दा पनि ताली पट्काउन मन लाग्यो सारै अथार्थता 👏👏👏👏
गतिलो प्रहार 🇳🇵👉️😎😍🤣😂😄😆✋
वहा भोक मेटिने यो सारै राम्रो कबिता सलाम छदाजूलाई
खुब रमाइलो चैट चैट...समाज र देशको यथार्थ ऐना नै हो भनाइ चै शैलेन्द्र सर को🙏
अरे वा#क्या वाद हेइयं!!सार्ह्रो मज्जा लाग्यो हो💪👍️
Sailendra simkhada dai u r too gud. We r with u dai
कति सत्य र यथार्थ कुरा धन्यबाद शैलेन्द्र जि ।
कमेडी, गाइजात्रा त यस्तो पो हुनुपर्छ त ! अश्लील शब्द नै प्रयोग गर्नुपर्छ भन्ने छ र ? कति पेजिलो ! कति सन्देशमुलक ! नमन 🙏
सैलेन्द्र सिम्खडा ज्यु तपाईंलाई मेरो नमन🙏
Gajab lagyo Sailendra ji, tapaiko srijana sunna payios.
वा वा वा 🙏🙏🙏🙏🙏🙏
धन्यवाद🙏जय नेपाल दाइ सत्य कुराको खन्डन गर्नु भएको मा
वाव सैलेन्द्र सर जति तारिफ गरे पनि कम नै हुन्छ तपाईंको जय नेपाल
जे भैरहेको छ देश मा त्यही बोलेका छन।
तितो सत्य 👌👌👍️👍️
असि लाख युवाहरूलाई बिदेशमा लेखेटेर
बिदेशीलाई नागरिकता वितरण गरिदैछ ।
एनसेलको अरबौ करको रकमले तिन करोड
नेपालीले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरहरू प्राप्त गर्न सकिन्छ ।
सारै मीठो प्रस्तुती सैलेन्द्र सिमख्डा सर
Kun shabdale ma thanks 🙏💕 vanam shailendra sir.. . Edi yinihatuko buddhi xa vane aba desh ma ramro kam hunexa.
मिल्ने भएको भए योगेस भट्टराईले पुलिस बोलाएर पक्राउ गर्न लाउथ्यो होला तर मरेको स्याल जस्तो बनेर मन नपरी नपरी सुनेर बस्या छ😀😀😁🤣🤣🤣🤣
हाे 🤣🤣😆😆😆
सैलेन्द्र सरको ब्याग्य सुनेर नै अघाइन्छ१००:/::सहि कुरो
सहि दाजु
सैलेन्द्र सर तपाइलाइ हार्दिक नमन्🙏🙏🇳🇵हास्य बैङ्री भनेको एस्तो हुन्छ हास्दा सरिरलाइ फाइदा र बुझ्दा पुरै जिन्दगीलाइ फाइदा 🙏🙏
Hats off to you sir ... Hamro deshko samajik,rajnitik,aarthik awastha ko tapai mukarabindu hunu hunxa ... i can feel your sorrow ... i am feeling empty & hollow .....
वाप रे वाप ठहरै पार्ने शिंखडा ज्युकाे अदभूत प्रस्तुति सम्मान याेग्य ,मनन याेग्य,ग्रहन याेग्य छ ।।
God blessing u always shiledra sir....
मेरो मन को राजा. देश र जनता के हसेरै बस्ने त.
U are the real hero of comedy❤️💜💙💚😍😘
जय होस 🙋🙋🙋
शैलेन्द्र 🙏🙏🙏
100%सहि छ यथार्त, खै कसैले सुन्दैन ...तर पनि जनताकाे अावाज बाेलिदिएकाेमा धन्यवाद ।
वा...! यस्तो तो पो कमेडि त क्या...! गजबको प्रस्तुती 👌
one of the best gaijatra show i have ever watchad. Jai shimkhada dai. you are so so talented. amazing the way u create, think, deliver just all above.
Simkhada sir jasto comedian na janmeyako cha na janmenenai cha ......you are great great great
best ever - भावुक बनायो।
huge fan
सत्य कुराहरू भन्नु भयो ।
शैलेन्द्र सरकाे सचेतनामुलक गाईजात्रा प्रस्तुति सुन्दा त्यतिकै अघाईन्छ सबै क्षेत्रका बिकृति बिसंगति बिरूद्दकाे याे कार्यक्रमकाे म ठुलाे फ्यान हु।
ब्यांग्य सम्राट शैलेन्द्र जी !!!
Most talented man
Hands up to you sir..😍😍✊
हार्दिक नमन सलेन्द्र सिमखडालाइ
100%sahi gaijattra deshma vayko bethiti ma chyattay miln gayo badhae xa
हा हा सारै राम्रो यस्पाली फेरि नयाँ स्वाद लिएर आउनु भाको रहिछ बडा मज्जा ले हसाउनु भयो सैलेन्द्र शिङ्खदा ज्यु ले । उहालाई मुरि मुरि धन्यवाद ।राजनीति र सामाजिक लाई सहि बाटो डोराउन यो प्रस्तुति ले पनि
अब्व्स्य सहयोग पुराउछ भन्नी मलाई लाग्या छ ।
Yo JANMA Maa Nepales BHAYERA janme Pani Arko Janma Maa NEPALES BHAYERA Janminu Naparos BHAGWAN.
😮 super nice, respect the talent.
सिम्खाडा ज्यु लाई बधाई छ
हास्य ब्यङ्ग्य का महारथी जिउले हसाउछ मजाले😀😀😀
धेरै राम्रो
Excellent , genius comedian real Alpha Nepali.
Best ever standup comedian with great message.
I am very huge fan of Shailendra simkhada
Stand up performance.. Reality.. Of our family.. Community and country...
अहिले कम्युनिस्ट सरकारले सैलेन्द्र सरलाइ सिस्नोपानी कार्यक्रम बाट सरलाइ कार्यक्रम बाट हटाउने यहि ब्यङ्यको कारण हो।
Honi bro chutiya sarakar
Salute to you sir, you are the best stand up comedian in our country!!!
तपाईं लाई सलाम छ मन छुयो
नेपाल आमाले रबि लामिछानेलाई असल नेताको रूपमा ल्याउनेछ
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर,
नेपाल आमाले लठुवा ज्ञाने शाही लाई कस्तो नेताको रुपमा ल्याउछिन हजुर,!!! जदौ।
व्यक्ति श्रृङ्गारमा पाेखिएकाे सम्पत्ति कालाे पनि हुन्छ, राष्ट्र श्रृङ्गारमा पाेतिएकाे अलकात्रा पनि उज्यालाे हुन्छ । -शैलेन्द्र सिम्खडा
Once again you’ve nailed it mr. Simkhada
#Bigfan
#shamelesscorruptpolitician
नेपाल अामाले रवि लाई असल नेता बनाउने छ
Dherai ramro bhanai ho shimkhada ji ko
अति सुन्दर अति चित्तबुझ्दो ब्याङ्ग । ब्याङ्ग मार्फत मुख भएरपनी आवाज निकाल्न नसक्ने हामी जनताको आवाज बोलिदिनु भएकोमा सैलेन्द्र सिंखडा ज्यु लाई धेरै धेरै धन्यवाद छ 💐🙏🙏🇳🇵🇳🇵
म त Fan नै भयो सैलेनद्र जी को
Sailindra sir lai dharai dharai dhannaybad xa audo din ma ni yastari nai agadi baddai janu hola suvakamana xa hajur lai
Wah love frm Assam 👌👌👍👍👍million par huncha pakka...