Rabi Lamichhane in KO BANCHHA CROREPATI With Rajesh Hamal EPISODE 45
Вставка
- Опубліковано 18 тра 2019
- 🔔 WATCH NEW EPISODE : bit.ly/kbcyoutube
KO BANCHHA CROREPATI - ( KBC NEPAL ) IS REALTY GAME SHOW BASED ON WHO WANTS TO BE A MILLIONAIRE?
FOLLOW US:
Facebook: / kbcnepal.off. .
Twitter: / kbcnpofficial
Instagram: / kbcnepal.of. .
Snapchat: kbcnepal
Play Store: bit.ly/2rXBILv
IOS App: apple.co/2VtYGrb
BASED ON FORMAT OWNED BY SONY PICTURES.
CHANNEL HEAD
LAXMI PRASAD PAUDYAL
PROJECT HEAD
BIPIN KUMAR ACHARYA
OPERATION DIRECTOR
RAMESH NEUPANE
CREATIVE DIRECTOR
SURAKSHYA ADHIKARI
CHIEF COMMUNICATION OFFICER
RITA SAPKOTA
PRODUCTION CONSULTANT
KATE SIOFTANOU (SONY PICTURES ENT.)
TECHNICAL CONSULTANTS
JEFF BOWMAN (SONY PICTURES ENT.)
PATRICK VAN DER LEE ( SONY PICTURES ENT.)
SPOT BOY
SUDIP POKHREL
LAXMAN TAMANG
SURESH PAHARI
YUBAK PAHARI
STILL PHOTOGRAPHER
PABINDRA SHRESTHA
MADHU RAJ PANDEY
IT DEPARTMENT
RIWAJ GHIMIRE
ABIRAL KARKI
ELECTRICIAN
GANESH PRASAD NEUPANE
PRODUCTION ASSISTANT
NIRAJ CHAUDHARY
JIMMY JIB OPERATOR ASST.
BALKRISHNA DAHAL
BIKASH DAHAL
CAMERA ASSISTANT
RAM PRASAD HUMAGAIN (KAKA)
MUKUNDA HUMAGAIN
LIGHT ASSISTANT
BINOD SHRESTHA
LIGHT DIRECTOR
PANKAJ VISHWOKARMA
MAKEUP / HAIRSTYLE
RAMBIR THAKUR
STYLISH
RAJSHREE RL RANA
MUSIC
SANJEEV BARAILI
SOUND ENGINEER
DIKESH KHADGI SHAHI
DEV NEUPANE
STORY CAMERAPERSON
AASHISHMAN DANGOL
ROBIN NEUPANE
JIMMY JIB CAMERAPERSON
BINAY MAGARANTI
CAMERA PERSON
ARJUN BISTA
ROSHAN SHRESTHA
YUUSH DHAKAL
AMRIT NARAYAN MALI
RAJAN LAMA
NIRAJAN KARKI
SUSHIL BANIYA
EDITOR
BHIM BISHWOKARMA
SURENDRA MAHARJAN
ONLINE EDITOR
SUMAN BHANDARI
SARAD LUITEL
CHIEF EDITOR
GYARENDRA GOPALI
GRAPHICS
MANAN MAHARJAN
CONSULTANT ENGINEER
JATIN TANDUKAR
PRABESH SAMRAT BARAL
RESEARCH ASSISTANT
ELICH KUMAR SHARMA
ASSISTANT PRODUCER
AASHISH SIGDEL
PRAVIN ROKAYA
ASSOCIATE PRODUCER
RELIZA SHRESTHA
SCRIPT
BIPIN KUMAR ACHARYA
AASHISH SIGDEL
STORY PRODUCER
NIMESH PURI
PRODUCER
BIKASH NEUPANE
FLOOR MANAGER
GOBINDA PRASAD KHANAL (SADA)
RESEARCH HEAD
ASHMA SHARMA
GM SALES & MARKETING
VIKASH SINGH
LINE PRODUCER
LOK BAHADUR MAGAR (SANGAM)
SET DESIGNER
RAJU PAINTER
LIGHT CONSULTANT
SHIVARAM SHRESTHA
DIRECTOR OF PHOTOGRAPHY (DOP)
PRAMOD KARKI
CHIEF ASSISTANT DIRECTOR
SUDEEP BHAJU
PRESENTER
RAJESH HAMAL
EXECUTIVE PRODUCER
RAMESH NEUPANE
BIPIN KUMAR ACHARYA
AMAN PRATAP ADHIKARY
SURAKSHYA ADHIKARI
RITA SAPKOTA
DIRECTOR
AMAN PRATAP ADHIKARY
AN SRBN MEDIA PVT LTD PRODUCTION FOR ANNAPURNA MEDIA NETWORK
© KBC NEPAL
Using this video on other channels without prior permission will be strictly prohibited.
अनुमतिबिना कुनैपनि क्लिप आफ्नो च्यानलमा हाल्न पाइने छैन । यदि यस्तो पाइएमा कानुन बमोजिम कारबाहि हुनेछ ।
थप जानकारिका लागि : srbnmedianepal@gmail.com
(Embedding to the websites is allowed)
#KBCNepal #KoBanchhaCrorepati #RajeshHamal #SRBNMedia #KBC #WWTBAM
#rajeshhamal - Розваги
वास्तवमा रबि लामिछाने ले गाएको गित कोको लाइ मन पर्यो। ????
मलाइ त बबाल लाग्यो है
Malai pani lastai ma paro honi
स्वार ज्जस्तै भएनी गितको बोल चाहिँ मन पर्यो मलाई
मलाइ पनि मन परयाे
Dammi laagyo
Malai pani
ठिक छ, राजेश सर अरु यस्तै कार्यक्रम सञ्चालन गर्नुहोला धन्यवाद,जय नेपाल💐🌹💐
रबि लामिछाने लाई प्रधानमन्त्री बनायरै छोडने हो८४ मा! यो मेरो आत्मा बिश्वास हो, नेपालि जनताले साथ दिने छन।।
2021 मा पनि रबि लामिछानेको यो प्रस्तुति दोहोर्याएर हेर्ने र उहालाई माया गर्ने को को हुनुहुन्छ 🙋♂️
Me
हाजिर
Ma pani
म
Again i am here now
आहा रवि दाई त कति मिठो स्वरका धनी पो रैछन त जहा छन बुद्धका आखा
बल्ल आज समय मिल्यो हेर्ने , हेर्नुभन्दा पहेले रबि दाजुलाई उच्च सम्मान!
Wine
महानायक लाई पनी माया गर्ने याता हजिर हुमत
💯%✓
ua-cam.com/video/zL-STwBwK9E/v-deo.html
111
Me
M
स्पष्ट रूप मा कुरा कानी गरने दुइटा महान व्यक्ति लाई सलाम छ मेरो 🙏🙏🙏🙏🙏🙏🙏 जय नेपाल ❤️❤️❤️
रमेस प्रसाईं को मनोभब राम्रो लाग्यो येस्तै हुन पर्छ हामी नेपाली नागरिक 💕💕
💕💕💕
Hajur.... Ramesh g lai pani yo hot ceat ma lyauna anurodh garna chahanchhu mahanayek jyoo...
Ek salam doctor Mukul lai
रबि दाईको खतरा फ्यानहरुले एता हाजिर गरुम त। बल्ल बल्ल रबि दाजुको आयो ।
गरुम गरुम
✋✋✋
Ma
महान नायक र महान पत्रकार भेरी गूड् छ
हजुर हरु लाई ।
र रवि सर भनेको महान नाइँ हो उहाँ को जति voice cute छ त्यस्तै दिमाग् को
महान हो ।।
रबिसरले गाउनुभाको जहाँ छन बुद्धको अँखा गित सुन्नको लागि यो कार्यक्रम दशचोटी हेरिसके।
kbc मा अहिले सम्मकै धेरै हेरिएको video नेपालको निडर पत्रकार रबि लामिछाने सर कै हो 👏
fy
अहिले सम्म kbc हेरेका तर कमेन्ट नगरेका जति एता हाजिर! 🤚🤚
I'm always with rabi lamichhane😍🙏❣️
Aaudaina holan ta comment garna
Haha
✋✋ rabi sir dekhn sath lekhn suru..😍😍😍
Rabi dai😍😍💕💞✊✊👌
कस्तो खुसि लाग्यो रबि दाईको पर्गतिले....
Hajur tapaiko nmr
wow माहानायेक राजेस हमाल र रबि दाइ🤘🤘👌👌💞💞💞💞
Rabi sir 👌👌👌👍💞💞💞
रबि लामिछाने सर लाई मन पराउनि जति यता हाजिर हुम त कति जना fan हुनुहुन्छ हेरम त
सफलता को सुभकामना रबि सर
ma ni xu sir
वाउ वाउ देश को हिरो हाम्रो रबि दाजु😍😍🙏🙏🙏🙏🙏🙏🙏🙏
बधाई छ रबि दाजु best of Lack हजुरले साेचेकाे सपन हरु चाँडै पूरा हाेस भन्ने मेराे मेराे चाह छ
आहा रबि दाइको आवाज मा गित कस्तो राम्रो सुनिएको
चौतर्फी प्रतिभावान ब्यक्तित्व भन्न रुचाउने यता....
रबि दादा को करोड पति कार्यक्रम लाइ आज सम्म महिना दिन घन्टा मिनेट सेकेन्ड कुरेर बसेकाहरु एक हौ ?????? मिल्छ भने rp babu official. लाइ साथि बनाइदिनु होला धन्यवाद
Rp babu official yes is it
ल है मैले पनि बनाको छु सबैले मलाई पनि बनाउनु होला म
HainA yo damni ko photo kina rakheko rb babu
मेराे लागि भए risk लिन्थे तर हस्पिटलकाे लागि लिन सकिन, heart-touching line rabi sir
❤️❤️❤️
@@theershad5128 ိမျအတတတတတပတတတတတတတဏ္ဍတတောတတတတတခပတတတတတတတတတအတတအေထ်ေေျအမ၊့ေ
कति मिडाे गित गाउँ नु भय रबि सर हजुर लाइे 🙏🙏🙏🙏🙏🙏
Lovely voices ravi sir🇮🇳🙏🏽🙏🏽🙏🏽❤❤
रबि दादा लाई सबै नेपाली सपुतहरु ले प्रधानमन्त्री बनाउन पर्छ भन्ने ले यता हाजिर गरमत साथि हरू
Testo Bollywood movie ma matrae hunx
Ma Xu ni Rabi dada lai desha ko pardaan mantari vaneko harna man xa
रबि दादा र निकिता पौडेल भाउजुलाइ दाम्पत्य जीवनको शुभकामना,,,,,
सधै भरि खुसि रहनु होला दाजु भाउजु ,,,,,,,,
शुभकामना दिनुहोस र rp babu official लाइ पनि भिजिट गरिदिनु होला है
Rp babu official मलाई लागेयो हजुर तँ म भन्दा पनि धेरै ठूलो फ्यान हो रवि दाई को जस्तो छ कुरो बुझ्दा
कती राम्रो तरिकाले भनेको सर ले धेरै धेरै धन्यवाद । सर
Not only questions answers but a real living style to live.
Live it very much.
हार्दिक सुभकामना रबि सर।साथै सफल योजना को कामना
गेम जित्नु ठूलो कुरा होइन उहाँ ले तीन करोडौं
जन्ता को मन जित्नु भयको छ यहि हो imss
you रबि सर
Both legends huge respect. Rajesh Hamal and ravi g.
a
Salute you ravi sir and the whole team 🙏 great job sir.
रबि दादाको सच्चा समर्थन कति रहेछन भन्नी कुरा त. भ्यु ले नै प्रस्ट छ ३०,मिनेटमा एक लाख
अरु सबै सकिएला तर सुर्यलाई हत्केलाले छेक्न सकिदैन रबि दादा का सच्चा फ्यान हुन कसैको दबाबले डराईदैन जय रबी💕✋✋✋
हाम्रो देशका रियल हिरोहरू भनेका रबि सर राजेश दाई हून 😊
@Congratulations rabi sir
तेराे फुट्या आखाले अरु त कहाँ देख्छ र ????
साले खाते
रबि सर को यो प्रोग्राम जति हेरे पनि हेरिरहु मन पाग्छ्❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
Rabi sar Nepal bata India aaunalai kina yasto vako xara hjr
Sar indiako 1kg long mitar Jada Pani kina I'd kina cheking hudaixa
महानायक काण्डले गर्दा म यहाँ सम्म आएँ । जय होस महानायक, हाम्रो देशको कलाकारिताको सान ।
यति धेरै प्रतिक्षा त आजसम्म यूट्यूब मा कुनै भिडियोको पनी गरेको थिएन मैले, नेपालीहरु माझ अति नै लोकप्रिय दुइ हिरोहरुलाई एकैसाथ देख्न पाउँदा छाति चौडा भएको छ आज । दुबैजनालाई मुरीमुरी शुभकामना 💞💞💞💟❣️
मलाइ पनि तेस्तै अनुभूति भयो
Bhagwan Ghimire 😂😂😂kati hasako tai ta vanya
✋✋✋✋✋
76k views thiyo hija
Bhagwan Ghimire
अब रमेश प्रसाईं भाईलाई पनि ल्याउनु पर्यो भन्ने जति यता
१००%✋✋
100%lihaunu parxa Ramesh lai....
यो गाउँको ठिट्टो म hone Ramesh prasai jasto manchha lai ko bhanchha crorepati lay chhutaunu bhayena ne
Ho
100% सहमत
Confidence ravi with rajesh dai .... both R R rocks
Oh god amazing have the good voice and art of singing we are waiting your song.
रवि दाइ हजुरले जे गर्नुभयो एकदम सही गर्नुभयो।हजुरले रिस्क लिनुभएकाे भए ३,२०,०००/- घट्थ्याे। हजुरले गेम क्विट गर्नुभएकोमा धेरैलाई दुःख भन्दा पनि खुशी नै लागेको हुनुपर्छ।
Congratulations Rabi sir
बधाई छ रबि जी जे भए पनि रास्कोट अस्पताल को लागि ठुलो रकम जुटाउनु भएको छ मिसन पुरा होस भन्ने कामना गर्दछु। 🙏👍😘
Sir Rabi pliz , come to political platform n be the PM of Nepal. Nepal need u as PM
..
He came 🙌🙌
@@studyproposalyesss3830 a
Your wish is coming true
Congratulations
Tihar paxi herne le like garam twa❤️
रबि सरको को बन्छ करोड पति हेर्न आतुर भइ बस्नु हुने सम्पुर्ण मित्रलाई बधाई दिदै । रबिसरले 1करोड जित्नु हुनेछ । भन्दै भगवान सग प्रथाना गर्दछु । र अब नेपालको प्रधानमन्त्रीको खाचो छ । बनाउनु पर्छ भन्ने जति 🖐️🖐️हाजिर हौ । त जय रबिसर जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
६ लाख ४० हजार सानोतिनो रकम
पक्कै हैन हार्दिक बधाई छ रवि सर
तपाईले त हामी तीन करोड नेपालीको
मन जितिसक्नु भएको छ। तपाईं यस
को बन्छ करोडपतिमा सहभागी हुनु
भयो त्यसैमा हामी खुशी छौँ धन्यवाद।
जय देश जय रवि लामिछाने सर
💐💐 👏 👏 🇳🇵 🇳🇵 💞 ✌
सहि भन्नुभयो सर । हाम्रो त भगवान भन्दा नि फरक पर्दैन । जय रवि लामिछाने 🙏
यो स्टेजबाट जम्मा बाह्र लाख असि हजार पाउनु भयो धेरै खुसि लाग्यो
He is great ☺️ lots of support respected sir🙇♀️
दुई अलग-अलग क्षेत्रका महान हस्तिहरुको यो बेजोड सङ्गम अत्यन्त रोचक लाग्यो !
धेरै प्रतीक्षा पछि हेर्न पाइयो
जय रबि लामिछाने
Good luck
रबि लामिछाने लाई प्रधान मन्त्री बनाउनु पर्छ भन्ने हरुले हाजिर गरुम साथिहरु
Kina banaune, k ravi prime minister banna layak xan. Bhawana decision garna hunna
Ho
2021 ma herne ko ko hunuhunxa?
Me
I am also
Kuwait bat m
Ma pani xu hai
Still watching in lockdown time . Rabi sir . Real hero .
आज Kbc मा रवि सरले १ करोड जितेको हेर्ने ठूलो रहर मलाइ मात्र होकि सबैलाइ हो ।
Jito tero rabi le
Malai pani man thiyo testai but 6 lakh 40 hajar jitnu vayo
@@suryabhandari1121 हो र भाइ मैले त हेर्नै पाको छैन काम तिर बिजि भएर ।
प्रतीक्षा को फल मिठो हुन्छ है साथी हरु 😂💪🤟🙏🙏💕💕
Such a great people Rabi Lamichane🙏🙏 2 years paxi heriraxu lockdown ko time ma😍😊😊
That song sing by writ person
Love it n nice to see both king
Ww ow आज रबि सर को हेर्न पाईने भयो रबि दाईलाई मन पराउने साथिले यता हाजिर हुनुस ल
यो भाग हेर्दा दया जागेर आसु झार्ने म मात्र हो त??
जय रवि❤️
जय राजेश❤️
जय नेपाल🇳🇵
Daya haina sathi rabi Lamichhane lai maya garnu par6
म पनि हो 😭😭😭😭
पाचजना स्वास्नि दर्जन केटी खेलाएर हिंड्ने छोराछोरी अमेरिकामा बिजोक पार्ने देउते बोका को होला ? रबी लाडेछाडे
@@niwpgroup napish chikne guru sale
heart touches word rabi dai . मेरो लागि भए risk लिन्थे तर बिकट कालिकोट जिल्ला को राजकोट नगरपालिका को हस्पिटल को लागि risk लिन सक्दैन । quiet गर्छु । सलुट छ रबि दाई
Love much Rabi sir ❤️🙏🙏
नेपाल का 2 माहान हस्ती हरु सलाम छ माहानायक र माहान पत्रकार 😍😍👏👏🙏🙏🙏
वा ग्रेट रबि सर तपाईले अन्त्य गर्दा बोल्नु भएको शब्दले मेरो मनै छोयो।😢😢 मेरो लागि भए म रिस्क लिन्थे तर म अस्पतालको लागि खेल समाप्त गराउन चाहान्छु।🙏🙏🙏
…p
ेे ेेेरर छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज 😮😮😮😮😮😮😮😊😊😊😮😮😅😅😅😅😅😊😊
ेे ेेेरर छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज छ भानिज 😮😮😮😮😮😮😮😊😊😊😮😮😅😅😅😅😅😊😊
नेपालका दुईवटा माहान हस्तिहरुलाइ यो मन्चमा यकैसाथ देख्दा सुनमा सुगन्ध मिसाको जस्तो लाग्यो । र यो भिडियो मैले अहिलेसम्म पाँचौ पटक हेरिसके आज फेरि 2077-04-02 मा फेरि हेरियो ,हजुरहरु कोहि हुनुहुन्छ 2077 मा पनि रबि दाइ र राजेश दाइलाइ मन परायर यो भिडियो हेर्ने ?
Feeling blessed❤......after seeing teo legends
रबि दाइ को अर्को रुप पनि हेर्न पाइयो आज । कति मीठो गित गाउनु हुदो रैछ आहा !!!
त्यहि त प्रतिभा नै प्रतिभा।
बाटो छोड 267 को speed मा आउदै छु कान्ला कान्ला दगुर्दै रबि सर जिन्दावाद ✊✊✊✊✊✊
👊👊👊
Xode bato kanxa
😂😂😂😂
😆😆😆😆😆😆😋😋😋
Hehehe hora
Good Luck 👍👍 Rabi Sir 🙏🙏 tq so much.. Rajesh sir 🙏🙏
नयाँ बर्ष २०८० को सुभकामना
रबि दाइ को voice सुनम सुनम लागेर पटक पटक हेर्न मन लाग्नी भन्या❣️❣️❣️
So nice rabi sar hajurko voice❤️❤️❤️❤️❤️
Hi
पहिले देखि नै रवि सरको episode को प्रतीक्षामा बस्नु भएका जति यता हाजिर गरुम त 🙌🙌 र आज रमाइलो हुने भयो wow 😍😍
👇️👇️
Like
Bishakha Shahi official kina garne😄
Rabi dai so good day for you to everyone who are going through some reason
🐱🐱🐱🐱🐱🐱🐱🐱
नववर्ष हार्दिक शुभकामनाएं बंधाई श्री राजेश खराड़ी
हाम्रो देशको कलाकारमा महानायक राजेश हमाल
र समाज सेविमा रबि सर लाई माया गर्नु हुने जति यता हाजिर गरौ
अब रमेश प्रसाईंलाई र धुर्मुस सुन्तली लाई पनि लिएर आऊनु पर्यो राजेश सर।।।
2 legends in 1 frame♥️
bharata
Great..........commendable.......
रमेश प्रसाईलाई लेराउनु पर्यो जसरी पनि
रमेश प्रसाईं !!😥
म पनि सहमत
Moh poni sahamat cu
Yakdam ma pani yasma sahamat xu . Kinaki ramesh prasai sir ma advut gyan xa.
राजेश सर ले धेरै से धरै भन्नू को सट्टा धेरै भन्दा धेरै भन्नु भय कति राम्रो सुनिन्थ्यो होला
Hotani maile pani tehi sochirathe
हाम्रो रबि राम्रो रबि दाइ महानायक राजेश हमाल सर !
अब आउदो चुनाब ८४ मा हाम्रो ज्ञानि रबि दाइ प्रधानमन्त्री बनाउनै पर्छ भन्ने जति यता plzz सबैजना हरु मा अनुरोध 🙏🙏🙏
Mha nayak rajesh hamal sir hirdaya dekhinai namaskar 🙏ani maya🥰🥰✌
हाम्रो देश उज्यालो राख्न सक्ने समाज सेबी रबि लामीछाने सर र महानायक राजेश हमाल सर लाई हार्दिक धन्यवाद छ।
10 घण्टामा 500000 लाख view
अतभुत,,,,
1)महानायक राजेश दाई
2)वरिष्ट प्रत्रकार रविलामिछाने
हामि सवैले कालिकोटको दुर्गम राष्टकोटमा वन्न लागेको सामुदायक अस्पतालमा सकेसम्म सहयोग गरौ।
कर्नालिको हैसियतले नभएर एक कतर्व्य निष्ट नागरिक वनौ।🥰
मँगल धामको दृश्य
You sung national song very nicely as you doing as better for our nation ..big support to all of us for you
Hands of you rabi sir I am really proud of your program sidda kura janata sanga 🌟🌟🌟🌟🌟
वाह कति राम्रो मान्छे त्यसतै राम्रो मन रवि लामीछाने त्यहि भएर २ हप्ता कुर्न परो र उहाँलाई हर पल साथ दिने दिपक बोहोरा लाई पनि धेरै धेरै बधाई तथा शुभकामना । ❤️👌👍👌👍❤️
Rabi sir ko samajik kam ko jati kura ani prasmsa gare pani kamti nai hunx jay rabi sar jay nepal🙋🙋🙋👌👌👍️👍️✌️💮🌹🌺🌻🌼👈️
आज सम्मकै उत्कृष्ट सो लाग्यो मलाइ त अनि तपाईंलाई
2024 मा दोहोराएर हेर्ने को को हुनुहुन्छ एता हाजिर हमत
दुबई लाई माया गर्ने साथि हरु सबै जना एत हजिर हुनु होला धन्यवाद ?
रवि दाईकाे episode हेन कति जनाले धेरै प्रतीक्षा गर्नु भएको थियोे यता हाजिर ✋✋✋
दाजु भाई हो यो भिडियोलाई ट्रेन्डिङ 1 मा लेऊनु पर्छ र 10 मिलियन पुराएर रियल हिरो रविदाई र महानायक राजेशदाई फ्यानको पावर देखाऊनु पर्छ💓⬇⬇⬇⬇⬇
nice
Wow nice 👌👌👌 like this dai 2Jana dai haru le salamxa hai
Rabi is one of my respected person in Nepal, I solute him, thanx for doing social work
QQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQQqQQQQQQQQQQ
फिल्म महानायक राजेश दाई र रियल नेपालका हिरो रवि दाईको फ्यानहरू कोकोछम हाजीर हुम हाम्लाईपनी सस्क्राईब गर्नुहोला ल नत्र पाप लाग्छ नी है त
💓⬇💓💓❤❤❤💓⬇⬇
hi
चाहेको काय्रक्रम हेर्न पाइयो असाध्यै खुसी लागेको छ अाज राजेश सर
Maha nayk hiro Rajesh dailai xarke salam 🙏Rabi sr 🙏🙏🙏👍👍👍👍👍👍👍meri basseko magne burako yadh aayo 😃😃😃 garib dhukhiko asirbadle jitnu vayo rabi sr badhai x🙏🙏
को बन्छ करोडपति सिजन २ को व्यग्र पर्खाइमा हुनेहरु को को हुनुहुन्छ ,यता हाजिर गरुम त !
Me✌️
Me
Ravi Lamichhane 🌺😍😍😍😍love u bro. भागवान कसम रुर्नु पर्यो हजुर को गाना सुनेर। जस्तो मन गीत को छ्नोट पनि तेहि
geet katti minute ma gaunu vako xa?
आजा बल्ल हेर्नू पाइयो हाम्रो रियल दुई हिरो बिच को कार्यक्रम को बन्छ करोड पति मार्फत !! खुसी लाग्यो !!
I'm so happy
Great job sir love you n jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good job Rajesh sir best of luck Ravi Sir 🙏🙏🇳🇵🇳🇵