नेपालमा मुस्लिम समुदाय विरुद्ध कसले गरिरहेको छ घृणाको राजनीति?

Поділитися
Вставка
  • Опубліковано 25 гру 2024

КОМЕНТАРІ • 27

  • @prabhuewai9905
    @prabhuewai9905 2 дні тому +1

    Alpashankhyak ra kamjor ko pakchhya maa bolnu manawata ho!
    Thanks Pun ji

  • @JeebanDeep-x1k
    @JeebanDeep-x1k 2 дні тому

    सहि कुरो भन्नुभएको हो असगर अलि ज्युले

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 3 дні тому +4

    हिमाल खबर मिडिया र ओपन कल्चर सोसाइटी जर्ज सोरसको फण्डिङ बाट चलेको मिडियाले क्रिश्चियन मिसिनरीमा लगाउने र सनातन सभ्यतालाई सिद्याउने काम गरेको छ।

    • @elitemirak9021
      @elitemirak9021 2 дні тому

      khadi ko muslim desh nagai desh nai chaldaina muji tapare badi rastabadi hunxas

    • @JeebanDeep-x1k
      @JeebanDeep-x1k 2 дні тому

      😊😊😊😊

    • @prabhuewai9905
      @prabhuewai9905 День тому

      Alpashankhyak minority ra kamjor ko pakchhya maa bolnu kasari sanatan birodhi bhayo?
      Nyaya sabaile paaunu pardaina?
      Sambidhan maannu pardaina?

  • @mangalakaranjit613
    @mangalakaranjit613 3 дні тому

    Very valuable interview, Thank you!

  • @BhimTimilsena-w4p
    @BhimTimilsena-w4p 3 дні тому +2

    यो देशको सबैभन्दा ठूलो सत्रु कर्पोरेट मिडिया हो,यो पत्रकार जर्ज सोरसको पैसा घिचेर बोल्ने पत्रकार हो

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 дні тому +1

    सबभन्दा सही धारणा दिदीको छ

  • @sbshah-ry7uo
    @sbshah-ry7uo 2 дні тому

    वा वा धर्म हैन कर्म राम्रो हुनुपछ

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 3 дні тому

    बूढ़ा साथीको कुरा सहीछ। हामी भारतीय गोर्खा नेपालीलाई बिदेशीभन्छौ। हामी नेपाली नामकोभाषाहोइन गोर्खाभन्छौ तर नेपालकाहरू हामीलाई नेपालीभाषीऊन्छन जुन गलत हो। तब नेपालीलाई भारतीय ठानेर भारतीय हरू नेपाल पस्ने नैभयो। हामीलाईन्पालीभाषीभन्नु नै नेपाल र नेपालीनागरिकहरूको
    सबभन्दाठूलोभुल हो जसले गर्दा अरू भारतीयहरू नेपालीलाई धक नमानी नेपाल पस्छन। भारतीय गोर्खा नेपालीभाषी होइन तर यदि न्पालकाले हामीलाई नेपालीभाषी भन्नु नछोडने होभने हानी नेपाल लाई नै छ ।नेपालले हामभारतीय गोर्खालाई न्पालीभाषीभन्नु बन्दगर्नु पर्छ र गोर्खाभाषीभन्नु हाम्रो हीतमाछ।नत्र समस्यानेपाललाई हुन्न्छ।हामीले बार्बार भनी रहेछौ तर नेपाली ले ध्यान दिएकाछैनन।ध्यान दिनु होला। मणिकुमार शर्मा

  • @dineshpangali2028
    @dineshpangali2028 3 дні тому +3

    हिन्दु मुस्लिम सक्ने र क्रीस्चियन बढाउने नेपाल पनि सक्ने ,भारत पनि खण्डित बनाउने शक्तिको प्रोपोगन्डा ??

  • @harishaidi9619
    @harishaidi9619 3 дні тому

    मेरो कुरा तपाइ हरु प्रतिक्रिया सहि लागेन त्यो दिनको घटना होस् या अरु दिन या बितेका दिनहरु सुदुरपस्चिमलाइ जसरि हेर्छन् तेस्को पर्तिकृया त्यो दिन दियको हो त्यहा को युवा हरुले।अझै यस्ता खाले अनेक थरि सुदुर पश्चिमाञ्चल हेर्ने दृस्टी कोण फेर्नु पर्छ होइन भने अब जे हिन्छ उत बाट हुन्च

  • @BhimTimilsena-w4p
    @BhimTimilsena-w4p 3 дні тому +1

    ओ हो यी मुस्लिम के बोल्दैछन,मानव अधिकार,बाल हत्याको पो कुरा गर्छन त हो?हा हा हा........

  • @BhimTimilsena-w4p
    @BhimTimilsena-w4p 3 дні тому

    ओ मुस्लिम राजाको बिषयमा जे पायो तेहि नबोलत??

  • @jayarajdavidregmimagar4542
    @jayarajdavidregmimagar4542 3 дні тому

    Please debate about Christian community too...

  • @agyaatnirauala5546
    @agyaatnirauala5546 2 дні тому

    Yastai discussion huna paryo hindus in bangladesh vaner ani minority in muslim country vaner radicalisition in muslim community yo tathya birsina vayan ki nepali muslim lai isi le use gareko xa vanne