नेपालीको सोच चाकमा हुन्छ भन्ने सत्य हो । दूरगामी सोचको अभाव कारण हरेक कुरामा अबरोध गर्ने , राज्यलाई सहयोग नगर्ने जस्ता थुप्रै कारणले विकासमा बाधा भैरहेको देखिन्छ विडम्बना हो ।
Jasari tasari banako ghar,kasari dine ta,,,,ki ta ghar sahit arko thau ma dinu paryooo jati jagga xa teti,,,nepali ko sooch chaak ma haina,,,,ki tapai kai ghar ma rail ako vhaye dinu hunthyoooo,,,,,
हजुर को सोच चैँ चाक मा रैछ।कुनैपनि बिकास गर्दा ,कति बिनास हुन्छ भनेर हेर्नुपर्दैन?? जिन्दगीभरि दु:ख गरेर 10 धुर जग्गामा बनायको घरमा dozjar लगाउदा को सहेर बस्छ?? कम क्षति हुने र बस्ती नबसिसकेको ठाउ बाट लाने option हुदाहुदै , किन बस्ती हुँदै लानुपर्यो??आफ्नो घरजग्गा परेको भए बल्ल थाहा पाउथ्यो।अहिलेको अबस्थामा भरतपुरको मुटु मानिने बस्तिको क्षतिपुर्ति दिन सक्ने ल्याकत सरकार सँग छ??
मुअज्जा नदिकन त्यो पनि हाम्रो कर तिरेको पैसा हो, रेलबाटो बन्दैन, देशको लागी बलिदान दिन परो स्थानिय जनताले। अब रोएर कराएर खेदाएर लाख पर्ने जमिनलाई करोड त कसरि तिर्छ सरकारले।
सरकारले बेलैमा ,कम क्षति हुने र बस्ति नभएको ठाउँबाट survey गरोस् । महानगर ले दिएको धेरै विकल्प हरु छन् , तेसैले महानगर सँग सम्न्वय गरेर बाँकी काम अगाडि बढाओस्। 🎉🎉🎉अहिलेकै प्रस्तावित मार्ग बाट रेल जान कुनैपनि दृष्टिकोणले सम्भव छैन ।🙏🙏🙏
विकासविरोधि एनजीअाे अनि अदालतका अवांछित अादेशले सरकारको विकासप्रयास तुहाउने हो कि सरकारले नै विकासविरूद्ध प्रायोजन गरेको हो? मानसिक डिप्रेसनमा परेकाहरूलाइ अदालतलका शोशकले सरकारलाइ विकास नगर्नेे अधार लिन्छ?
yo. 2068 vanda paila ko ghar haru lai chai paisa dinu parxa aaba aaile naya jagga ghar kinne haru lai paisa diyara saddhya hunna aaru thau ma baru 1*3 barabar jagga dida ramro hune thyo

तिम्रो बुद्धि चाई होला चाक मा। तिम्रो घर को धुरी बाट रेल हिँड्छ भन्ने था पाए अनि तिमीलाई निन्द्रा लाग्थियो नाई ,अनि बल्ल यहाँ कुरा गर्न आउ
@bikash4all सहि भन्नुभयो !!🙏🙏🙏
Jimu tero dimag chaak ma, jatho bikas garna lai bich bazar bata laijane?? Durgami soch vaka jimu harule underground rail lage vayo ta..
रेलको सर्भे गर्न आउनेलाइ जनताले भाटे कारवाही गर्छन् ।
छिटो भन्दा छिटो प्रस्ताबित रेलमार्ग परिवर्तन गर्न पर्छ।
समयानुकूल हिसाबले उचित क्षतिपूर्ति दिएर अधिग्रहण गरिनुपर्छ,विकाशसँगै क्षति हुनु स्वभाविक हो!
चाहिने ठाउँ बाट बनाउ न हौ रेल नचाहिएको ठाउँ बाट किन जबर्जस्ती हौ? सरकार पनि आलु जस्तो छ, पहाड को फेदैफेद बनाउ न खाली र उब्जनी कम हुने जग्गा छ त
सबै जनता नै विकास विरोधी छन् ।
मुअज्जा नदिकन त्यो पनि हाम्रो कर तिरेको पैसा हो, रेलबाटो बन्दैन, देशको लागी बलिदान दिन परो स्थानिय जनताले। अब रोएर कराएर खेदाएर लाख पर्ने जमिनलाई करोड त कसरि तिर्छ सरकारले।
यस्ता बिकास बिरोधिहरुलाई गोलि हान्दा हुन्छ।
तँ जस्तो अरुको पिडा मा खुसि हुने हरुलाइ चै गोलि हान्नुपर्ने हो। अबुझ साला।
A vai pahila timro aama dd baini xora xori laai agadi aakhama aakha judhara Hera Ani yesta comment gara Ani timile aafno sarirma bageko ragatko baf pasina Hera😭😭😭
@@dineshraut1500 गोली चै तँ जस्तो अबुझ, अरुको दुखमा खुसी हुनेहरुलाइ हान्नुपर्छ।साला भाते,अझ गोलि हान्ने रे!!!
नेपाली नेता रेल ल्याउन किन नसकेका भन्दा यस्तो कारण पो रहेछ जनता पनि कस्ता कस्ता हुँदा रहेछन। विडम्बना नेपाली को
सरकारले बेलैमा ,कम क्षति हुने र बस्ति नभएको ठाउँबाट survey गरोस् । महानगर ले दिएको धेरै विकल्प हरु छन् , तेसैले महानगर सँग सम्न्वय गरेर बाँकी काम अगाडि बढाओस्। 🎉🎉🎉अहिलेकै प्रस्तावित मार्ग बाट रेल जान कुनैपनि दृष्टिकोणले सम्भव छैन ।🙏🙏🙏
य तिमी छाउरी हरुले पो रोकेको रेल मार्ग ? सरकारले दिन्छ नी क्षति पूर्ति किन डराको ?
कसैले कब्जा गर्न, लुट्न आएको जस्तो पो गर्छन त ?
नेपाल मा रेल को आवशेकता छैन जे गरे पनी विदेशी लोन मा गर्ने हो नाफा मूलक छैन यदि बनाए भने पोखरा र भैरहवा बिमान स्थल जस्तै हुंछ
बस्ती र सहर को बिच बाट हाइवे अनि रेल मार्ग बनाउने हो त ??
Think for the country and lobby for reasonable compensation. Do not obstruct development.
विकासविरोधि एनजीअाे अनि अदालतका अवांछित अादेशले सरकारको विकासप्रयास तुहाउने हो कि सरकारले नै विकासविरूद्ध प्रायोजन गरेको हो? मानसिक डिप्रेसनमा परेकाहरूलाइ अदालतलका शोशकले सरकारलाइ विकास नगर्नेे अधार लिन्छ?
Hey murgha haru rail ayepachi timiharu ko arthik unnati huncha
ओ धुन्धुकारी हावा कुरा न गर । प्रगाति हुन्छ रे? त्यसो हो भने आएर मेरो ३ कठ्ठा छ किन्ने हो?
yo. 2068 vanda paila ko ghar haru lai chai paisa dinu parxa aaba aaile naya jagga ghar kinne haru lai paisa diyara saddhya hunna aaru thau ma baru 1*3 barabar jagga dida ramro hune thyo
Nepal should not make roads, railways, airports and other infrastructure and live in the 19th century. What do you think - maker of this video?
यस्ताे नि समाज हुन्छ??
Sponsered news jastai cha for anti Nepal,s devlopment
Nepali haru kahile bikash chadainan tehi jungle MA paat tipera basa
😂😅😂😅