अहो प्रश्न गर्ने र उत्तर दिनेको दोहोरी , क्या गजब , मज्जा आयो । प्रश्न सोध्न जाने जिग्यासा राख्न जाने विकासानन्द बाट यसरी आउँदो रैच उत्तर । कठै बिचरा बिचरीहरु कोहि त सोध्न नजानेर कार्यक्रम नै खल्लो बनाइ दिन्छन् । यहाँहरु दुइजनाको सम्बादले बहुजन को कल्याण हुनेछ । आभार❤❤❤❤❤❤❤
मलाइ तीन वेक्त्तिको अंतरबार्ता २४ घण्टा सुन्दा पनि अझै सुनुम सुनुम लाग्छ डा. महावीर पुन ,डा.संदूक़ रूइत र डा . बिकासानंद योगी । कार्यक्रमको लागी धन्याबाद 🙏🙏
डा. योगी विकासानन्दजीको आध्यात्मिक र दार्शनिक योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु। उहाँ एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, जसले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहनुभएको छ। विकासानन्दजीले मनोक्रान्ति आन्दोलनको माध्यमबाट योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार गर्नुभएको छ। उहाँको मूल सन्देश “आफूलाई परिवर्तन गरौं, संसारलाई परिवर्तन गर्न” रहेको छ। यसले व्यक्तिगत परिवर्तनबाट सामाजिक परिवर्तनको महत्त्वलाई जोड दिन्छ। विकासानन्दजीले योग र ध्यानको माध्यमबाट मानिसहरूलाई स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नुहुन्छ। उहाँको विचारमा मनको शक्तिलाई बुझेर त्यसको सदुपयोग गर्न सके मानिसले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। उहाँका प्रेरणादायी भनाइहरूले धेरै मानिसहरूलाई जीवनमा सकारात्मक दृष्टिकोण अपनाउन र आध्यात्मिक मार्गमा अघि बढ्न प्रोत्साहित गरेको छ। विकासानन्दजीको योगदानले नेपाली समाजमा आध्यात्मिक चेतना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
दर्शन गुरुदेव !धेरै नै उत्साहित थिये यो पोडकास्टको निम्ति आज पूरा भयो , धन्यबाद बुनु येस्तो ज्ञानबर्धक पोड्कास्ट्को निम्ति साचै होनि है "ज्ञानले तपाईंलाई मुक्ति दिन्छ अज्ञानले फसाउछ !" 🙏🙏
🙏🙏गुरुदेव प्रति कोटीकोटी नमन् गुरुदेव विकाशानन्द योगी ज्यू लाई 2060 साल देखि FM रेडियो देखिसुनेर आएकी छु तर पनि उहाँको अनमोल बानी सुनेर कहिले अघाउँदिन जय गुरुदेव 🙏🙏
Spritual व्यक्तिको अन्तर्वार्ता लिन केही न केही Spritual क्षेत्रभित्र प्रवेश गरेको र विशेषतः रुचि राख्ने व्यक्ति हुनुपर्ने रहेछ भन्ने विनु दिदिको प्रत्येक अन्तर्वार्ताबाट प्रष्ट भएको छ । डा.योगी विकासानन्द गुरुदेवको हरेक अन्तर्वार्ता हेर्ने गरेकी म गुरुदेवले यो अन्तर्वार्तामा यति Seriously प्रश्नहरुको जवाफ दिनुभएको छ कि यो अन्तर्वार्ता 4 घण्टा लामो भएको भए पनि लगातार हेर्न सकिने किसिमको Podcast तयार भएको छ । विनु दिदीको आध्यात्मिक प्रगति अझै उचाइमा पुगोस हरेक व्यक्तिलाई हजुरको Podcast ले वास्तविक मानवीयता भएको मानव बन्ने र प्रत्येकलाई आफुतिर फर्केर समीक्षा गर्ने प्रेरणा मिलोस 🙏🙏🙏 जय गुरुदेव, जय मनोक्रान्ति, जय विश्वपरिवार 🙏🙏🙏
Some time we lost our power mentally and physically that time we wanna come over from there.but cant ,,,, but this types of podcast makes us recover, wow feeling cured….. thankyou so much podcaster jiu❤❤
Namashkar binuji tapailai koti koti dannebat Guru Dr Yogilai tapaiko potcast dekhnu paye.please aba Patrakarko raja Bijaya kumar pandey sir lai pani dekhana pauchau?thanks binuji
गुरुवर चरणमा प्रणाम 🙏🙏🙏आध्यात्मिक केही चेत भएर होला बिनु पोखरेलले गुरुको अथाह ज्ञानलाई थोरै कोट्याने सहास गर्नु भयो तर गुरुको ज्ञान अझ छताछुल्ल संसारलाई चकित बनाउने सारयुक्त ज्ञान निकाल्ने ताकत पत्रकारको आवश्यक छ यो ताकत तपाईमा पुर्ण होस् शुभकामना बिनु
maile 2 patak sune. katipaya questions bhayenan! answer dina ta sajilo chhan (maile patta lagayeko, dherai barsh aghi)! Beenu ji, tapai (pani) 70% pass for me - on questioning haii, all the best.
Mero pani kehi tension kum vayo jindagima aja dekhi🙏Dhanyabaad xa Guruji lai🙏 Baan ko Baagh le nakhayeni Maan ko Baagh le khanxa vanne ta suneko thiye tara aha Guruji le tyo naayeko Baagh aula vanera tension linu hunna vanera ramrari bujhai dinu vayo🙏 Kunai kunai daar thiyo life ma jun ghateko nai xaina tara tyo hola ki vanne daar le stress dinthyo tara aja bata line xaina maile ni🙏
अहो प्रश्न गर्ने र उत्तर दिनेको दोहोरी , क्या गजब , मज्जा आयो । प्रश्न सोध्न जाने जिग्यासा राख्न जाने विकासानन्द बाट यसरी आउँदो रैच उत्तर । कठै बिचरा बिचरीहरु कोहि त सोध्न नजानेर कार्यक्रम नै खल्लो बनाइ दिन्छन् । यहाँहरु दुइजनाको सम्बादले बहुजन को कल्याण हुनेछ । आभार❤❤❤❤❤❤❤
आभार प्रभु 🙏🙏❣️❣️
जयहोस ्ॐॐॐ
😊😊😊😊😊😊इ😊😊ॐ😊😊
सुन्दर सुन्दर अति सुन्दर हजुर❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाइ तीन वेक्त्तिको अंतरबार्ता २४ घण्टा सुन्दा पनि अझै सुनुम सुनुम लाग्छ डा. महावीर पुन ,डा.संदूक़ रूइत र डा . बिकासानंद योगी । कार्यक्रमको लागी धन्याबाद 🙏🙏
डा. योगी विकासानन्दजीको आध्यात्मिक र दार्शनिक योगदानलाई उच्च सम्मान व्यक्त गर्दछु। उहाँ एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, जसले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहनुभएको छ।
विकासानन्दजीले मनोक्रान्ति आन्दोलनको माध्यमबाट योग, ध्यान, दर्शन र अध्यात्मको प्रचार गर्नुभएको छ। उहाँको मूल सन्देश “आफूलाई परिवर्तन गरौं, संसारलाई परिवर्तन गर्न” रहेको छ। यसले व्यक्तिगत परिवर्तनबाट सामाजिक परिवर्तनको महत्त्वलाई जोड दिन्छ।
विकासानन्दजीले योग र ध्यानको माध्यमबाट मानिसहरूलाई स्वस्थ र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्नुहुन्छ। उहाँको विचारमा मनको शक्तिलाई बुझेर त्यसको सदुपयोग गर्न सके मानिसले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।
उहाँका प्रेरणादायी भनाइहरूले धेरै मानिसहरूलाई जीवनमा सकारात्मक दृष्टिकोण अपनाउन र आध्यात्मिक मार्गमा अघि बढ्न प्रोत्साहित गरेको छ। विकासानन्दजीको योगदानले नेपाली समाजमा आध्यात्मिक चेतना जागृत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
दर्शन गुरुदेव !धेरै नै उत्साहित थिये यो पोडकास्टको निम्ति आज पूरा भयो , धन्यबाद बुनु येस्तो ज्ञानबर्धक पोड्कास्ट्को निम्ति साचै होनि है "ज्ञानले तपाईंलाई मुक्ति दिन्छ अज्ञानले फसाउछ !" 🙏🙏
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
दिव्य नमन् गुरुदेव 🙇♂️
🙏🙏गुरुदेव प्रति कोटीकोटी नमन् गुरुदेव विकाशानन्द योगी ज्यू लाई 2060 साल देखि FM रेडियो देखिसुनेर आएकी छु तर पनि उहाँको अनमोल बानी सुनेर कहिले अघाउँदिन जय गुरुदेव 🙏🙏
Spritual व्यक्तिको अन्तर्वार्ता लिन केही न केही Spritual क्षेत्रभित्र प्रवेश गरेको र विशेषतः रुचि राख्ने व्यक्ति हुनुपर्ने रहेछ भन्ने विनु दिदिको प्रत्येक अन्तर्वार्ताबाट प्रष्ट भएको छ । डा.योगी विकासानन्द गुरुदेवको हरेक अन्तर्वार्ता हेर्ने गरेकी म गुरुदेवले यो अन्तर्वार्तामा यति Seriously प्रश्नहरुको जवाफ दिनुभएको छ कि यो अन्तर्वार्ता 4 घण्टा लामो भएको भए पनि लगातार हेर्न सकिने किसिमको Podcast तयार भएको छ । विनु दिदीको आध्यात्मिक प्रगति अझै उचाइमा पुगोस हरेक व्यक्तिलाई हजुरको Podcast ले वास्तविक मानवीयता भएको मानव बन्ने र प्रत्येकलाई आफुतिर फर्केर समीक्षा गर्ने प्रेरणा मिलोस 🙏🙏🙏 जय गुरुदेव, जय मनोक्रान्ति, जय विश्वपरिवार 🙏🙏🙏
Wow what a excellent podcast ,what a brilliant presentation ,Thankyou both of you ,thankyou univers ❤❤
आहा ! मलाई पुरस्कार दिनुभो हजुरले । आभारी छु प्रभु ❣️❣️🙏🙏
woow❤❤
यो podcast को पर्खाइमा थिएँ।।❤
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
ज्ञानबर्दक र मन छुने अन्तर्वार्ता दुबैलाई हृदय देखिनै नमन❤❤❤❤
wow what a excellent podcast,what a brilliant conversation,wow its eye opener time ,thankyou everyone ❤❤
Humm
अति नै सुन्दर उपयोगी ज्ञान अनि कार्यक्रम🙏🙏🙏
Some time we lost our power mentally and physically that time we wanna come over from there.but cant ,,,, but this types of podcast makes us recover, wow feeling cured….. thankyou so much podcaster jiu❤❤
अत्यन्त राम्रो प्रेरणादायी सन्देशमूलक संवाद धेरै खुसी लाग्यो। विनु दिदी अनि गुरुदेवमा नमन छ❤💐🙏 जय होस्
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
धेरै मन पर्ने र ज्ञानबर्दक कुराकानी ,मलाई त लामाे लाग्दैन सुनिरहदा आनन्द आउछ
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Namashkar binuji tapailai koti koti dannebat Guru Dr Yogilai tapaiko potcast dekhnu paye.please aba Patrakarko raja Bijaya kumar pandey sir lai pani dekhana pauchau?thanks binuji
कति राम्रो सङ्ग मानिसको जिवनमा परिबर्तन ल्याउने ज्ञान् 🌹🌹🌹🌹🌹
सुन्दर सम्वाद 🙏🙏
A perfect podcast ,thank you Binu Didi ❤❤
केहि घटना घटेर तनाब हुने होईन बिचार बदल्ने हो नॅया बाटो खोज्ने हो कति राम्रो😮😮😮😮❤❤❤👏🙏🙏🙏
नमन प्रभु हरेक प्रवचन पाँच स्टार माथी जय होस 🙏✌️💜
Malai ta ekdam chhoto lagchha. Thank you hajur haru sabai jana lai❤❤❤❤
नमन गुरूदेव 🙏🙏म गुरूदेव संगको संवादको podcast waiting मा थिय tu so much binu maam हजुरले आव्हान गर्नुभयो हार्दिक आभार 🙏🙏💜💜💜💜🥰🥰🥰 जय होस हजुरको
सबै जसो आऊनु भो❤ तर विकास गुरुदेव आऊनु भयना किना होला भनेको यो विनु मेमकोमा तर आजा आऊनु भो जय गुरुदेव ❤❤❤
गुरुवर चरणमा प्रणाम 🙏🙏🙏आध्यात्मिक केही चेत भएर होला बिनु पोखरेलले गुरुको अथाह ज्ञानलाई थोरै कोट्याने सहास गर्नु भयो तर गुरुको ज्ञान अझ छताछुल्ल संसारलाई चकित बनाउने सारयुक्त ज्ञान निकाल्ने ताकत पत्रकारको आवश्यक छ यो ताकत तपाईमा पुर्ण होस् शुभकामना बिनु
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
उत्कृष्ट संयोग संवाद , जय होस गुरु देव 🙏🙏
अत्यन्तै लाभप्रद वार्तालाप!!
Sundar ❤ vanya chahi ramro lagchha Binu Mam le .Guru ji ma Naman 🙏
माहन बाणि सुनेर आनन्द आयो हामि जिउदा मान्छे मुर्दा बाट परिचालित छौ !?
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Binu baini your all episode delivered very very important message. Thank you very much for your hard work 🎉🎉🎉
कति राम्रो महत्वपूर्ण भिडियो
What a brilliant podcast wow ,2 hours ,,is wow time for me ,, wow .
मनदेखि आनन्द आयो हजुर हरुको शस्बाद शुनेर 🙏🙏🙏❤️
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Excellent interview. 5 ratings to you both.❤❤❤❤❤❤❤❤
Dherai parkhai pachhi balla aunubhayo gurudev ko yo podcast ma
धेरै धेरै धन्यवाद. बिनु जी
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Ma wait gari rako thiya gurudev lai thank you 🙏
Excellent and interesting podcast. Hardik naman to you both🙏🙏
अन्तिम सम्म नै हेरे एक एक वचन सुने नियालेर हेरे कति राम्रो कति ज्ञान को कुरा कति जिबनोपयोगि
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
आहा ! कति सानदार अन्तर्वाता 🙏🙏
Ati sundar mam and guru 🙏🙏
Jaya guru dev🎉
विकासानन्द निष्पक्ष तार्किक व्यक्तित्व।यहाँ गुरुहरु हातमा माला एउटा हातमा भाला भन्नेहरु छन्
Thanks gurudev millions of thanks 🙏🙏🙏
गुरुदेव सगँको वार्तालाप अत्यन्तै लाभदायि हुने छ ।
सारै आनन्द लाग्यो
Wow what a excellent time,I spent too today ❤❤
thanks sister gurudev ko interviewko lagi ma pani uhako follower vaekole meaningful vyo feri pani linu hola hai
Wow! Thank you!Thank you!!!Thank you so much🙏🙏🙏
Wonderfull.
गुरु प्रती प्रणाम्🙏
दिदी प्रती आभार,
कृपया अर्को भाग चाडै प्रसारणको प्रतीक्षा रहनेछ।
मन प्रफुल्ल बनाउने खालको कुराकानी ❤❤❤❤
Jay gurudev pranamx🎉🎉🎉
सकरात्मक र नकारात्मक दुबै सोचबाट हाँसो क्रान्ति ल्याउने विकासनन्द ज्यूलाई धन्यवाद !
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
जय गुरुदेव। सुन्दर सुन्दर सुन्दर पोडकास्ट
Guru dev naman ever ! What a beautiful sense humerus too !
Thanks.
सारै बास्तविक कुरा र सान्दर्भिक कुरा पनि कस्तो रमाइलो तरिकाले दुबै जना ले पोड्कास्ट हेरियो।
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Mordern guru dr bikashananda.❤❤❤🙏🙏
maile 2 patak sune. katipaya questions bhayenan! answer dina ta sajilo chhan (maile patta lagayeko, dherai barsh aghi)! Beenu ji, tapai (pani) 70% pass for me - on questioning haii, all the best.
Intresting
Wow wonderful interview, super parson ❤❤❤❤🥰
jay manokrati naman gurudev 🙏🙏🙏 jay hos
Naman gurudev ❤❤❤❤❤.jay jay hos .
Great dedi ❤ ma matra Haina sabai yo podcast ko parkhai ma theye.
Good morning ❤️Binu sis,omg kyaa majjako q.ans KO dohori jastai k bcs malai yo show atti man parxa,hospitalko bedma basera Pani xodna akina🙏❤️👍
oho! Takacare hai ❣️❣️
🌸🌸
what a beautiful speech : : ❤
Jaya manokranti 🙏🏻🙏🏻
Inspirational video gurudev.hajur ko prabachan sunna awasye auney chu
Aaha kati mitho bichar gurudev ko.
Life saving podcast
जय गुरु देव ❤
Dhanyabad Binu ji❤❤❤🙏🏿🙏🏿🙏🏿
Gurudev ❤❤❤❤ ...Dammi
❤❤❤❤ derai kura ko Gyan vayo jindagiko barema
Guru dev ❤ Jai hos
नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹✌️✌️✌️✌️✌️
फेरि पनि सुन्न पाइयोस्, धन्यवाद बिनु maam
Video dheri dheri ramro Lago hajur : 🙏🙏🌹🌹💞💞 ;; kati ramro kura haru vonu vo hajur 🙏🙏❤️♥️🌹🌹 !! Molai Mero monma nhramro kura haru aauxn ? ❤❤❤❤❤❤❤❤
Great going Binu madam..
Most awaited podcast 🙏🙏
Aahaa Kati ramailo❤❤.
अन्तर्वर्ता धेरै सुनियो तर सुनिरहन मनलागेको आजै हो
ua-cam.com/users/shorts3Qjg8KArwqI?si=-ueMpT0BYTwFtIxA
Naman hajurharu lai
बिकासानन्द गुरुलाई बिनु जि काे प्रस्न अझ कमिभयाे ।जति प्रस्न तेतिज्ञान पाउन सकिन्थ्यो ।
राेचक वार्ता
हामी जिवित हरु मुर्दाबाट संचालित छौं । 👏
Mero pani kehi tension kum vayo jindagima aja dekhi🙏Dhanyabaad xa Guruji lai🙏
Baan ko Baagh le nakhayeni Maan ko Baagh le khanxa vanne ta suneko thiye tara aha Guruji le tyo naayeko Baagh aula vanera tension linu hunna vanera ramrari bujhai dinu vayo🙏
Kunai kunai daar thiyo life ma jun ghateko nai xaina tara tyo hola ki vanne daar le stress dinthyo tara aja bata line xaina maile ni🙏
बैज्ञानिक र दार्शनिक तर्क दिनुहुन्छ। त्यसैले योगी ज्यूको सम्वाद उत्कृष्ट लाग्छ र भेटेसम्म सुन्छु ।
नमन गुरुदेव 🙏🏾
Vagawan vikashand jyu ma mero naman ❤❤❤❤
Very informative and awaited podcast❤️😊
❤wow sundar.
विनू पोखरेल नामै काफी छ। वाह।
Ho rahechha ❤❤
❤❤❤ nice ❤❤❤❤❤ interview
Waiting this conversation from long time binu ,thankyou ❤❤
नेपाली पन ❤❤❤❤
सान्दर्भिक अन्तरबार्ता
Jaya hos 🙏🙏🙏❤❤❤
Sundar 🙏
ओममा 🕉🕉🕉
❤jai manokranti
jai botcost , sarboutkrit sat sambad .