म तिम्राे बन्दिन Ma Timro Bandina, New Lok Dohori 2079,2022, Pratima Aryal,Santosh BC & Gita Ghimire
Вставка
- Опубліковано 22 кві 2022
- Pratima Aryal Presents :-
Lagchha Maya Lagdaina Bhandina
#pratimaaryal #Lagchhamayalagdainabhandaina #newlokdohori
........................................................................
🎶 Audio Credits:-
Song - Ma Timro Bandina
➤Singer
Pratima Aryal
Santosh BC
Gita Ghimire
➤Lyrics
Sangam Thapa
➤Music/Arrange
Sufix Madan
➤Record
Premdeep Ramjali
➤Mix/Master/Strings/Programing
Narayan Dangal
➤Studio
Music Plus 'MF'
........................................................................
🎬Video Credits:-
➤Cast
Pradip Roka
Ritu Tamang
Kajal Bhujel
John Bam
Rajkumar Humagain
➤Direction
Milan Shrestha
➤Cinematography
Santosh Timalsina
➤Drone
Bishal Lama
➤MUA
Chandani Giri
➤Edit/Color
Roshan Dhital
➤Post
Milan Films Production pvt. ltd
#MaTimroBandina
#PratimaAryal
#santoshBC
#GitaGhimire
#PradipRoka
#RituTamang
#KajalBhujel
#JohnBam
#RajkumarHumagain
#NewLokDohori #NewNepaliSong
© & P Pratima Aryal Official 2022
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
खै कसरी बयान गरौ यो गीतको ।पुरै गीत सुने र एक्लै बसेर गुनगुनाय येति मन छोयो ।येस्तो लाग्यो लोक भाका पनि यती मिठो हुन्छ श्रस्ता सर्जक प्रती बिशेष सम्मान ।सुभकमना सबैलाई ।
Dhila ayo kada ayo vane jhai lok vaka lop hudai garda yesari maulauda dherai khusi lagyo.tpi haru jasto le ajhao lok vakka lerauda dherai khusi hunxa.sangai tiktok lai pani dhanyabad kina ki tiktok battai dekhera khoje ko😍
आहा सन्तोश बिसि र प्रतिमा अर्यालको स्वर सङै आएछ सारै खुसी लाग्यो सन्तोश बिसि दाइको जति बयान गरे पनि कमै पर्छ पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका हरेक भाकामा उतिकै न्याय गर्नुहुन्छ प्रतिमा दिदी र सन्तोश दाइलाइ हरेक पाटाको गितमा देख्न पाइयोस गित राम्रो छ यहाँ हरु को साङ्गितिक यात्रा को सहकार्यको लागि हार्दिक शुभकामना
आहा ,उत्कृष्ट प्रस्तुति , बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम माझ। सारै मार्मिक अनि मन्छुने गीत।
राम्रो अभिनय प्रतिमा जि
TikTok मा देखेर Search 🔎 गर्दै हेर्न आएको अति नै मनपर्यो गीत, हरेक काे मनमा बस्न सफल रहोस् शुभकामना🙏
आहाहाहा कति राम्रो गित भाका पनि त्यस्तै राम्रो
लौ म त टिकटक बाट यता आको सारै राम्रो लाग्यो सुभकामना❤❤❤❤
बधाई अनि शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
आहा बुनु तिम्रो साेर मै जादु छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏👌👌😘😘❤️❤️😘😘❤️❤️
कति सुन्दर प्रस्तुति ! हुँदो रहेछ नि काँठे भाका पनि यस्तो चुस्त ! कति मिईइठो स्वर, मन छुने संगित अनि शब्द कति मिलेको ! अाहा ! बधाई तथा सफलताको मंगलमय शुभ-कामना ! सम्पूर्ण टिमलाई !
I love this song lovely dance pradep very nice song heart tuching thankyou oll teem best of luck
love love love i love this song sweet voice oll subject wonder ful congratulations
धेरै राम्रो छ बधाई अनि अपार सफलताको शुभकामना ,
पहिलो प्रस्तुति नै यस्तो राम्रो छ ।ल बधाई छ है गिता र सम्पुर्ण टिमलाई ।
अतिनै राम्रो प्रस्तुति हजुर हरुको बधाई छ सम्पुर्ण टिमलाइ
Dherai manparne geet.jata tetai charcha xa yo geet ko.
गित कति राम्रो बनाएको हाे सार्ई मन पर्याे हाे मेरो जीवन मा मेल खायाे
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
अाहा !!!!!!! सुमधुर स्वर असाध्यै मिठो अनि मार्मिक शब्दहरुले सजिएको गित । सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको धेरै - धेरै शुभकामना छ 👏👏👏🌺🥀💐🌺❤️❤️❤️🙏🙏
साह्रै राम्रो छ प्रतिमा दिज्यु मेरो मनपर्ने गायिका
Git Le man xoyo Pratima aryal Didi Ra Santosh daiko Aru Kun git aaudai xa new janakari garaunuholaa yo git 100 choty sune bichamaa Gita ghimireko swor Pani ramro lagyo badai xa
Wau nice sang hajur
आहा कति राम्रो लोक गित सारैमिठो सोर मामा हजुर अनि प्रतिमा दिदी को
सारै मार्मिक अनि मन छुने गीत बधाई तथा सफलताको शुभकामना
❤❤❤🎉दामी छ है हजुर गितहरु पर्तिमा जि🙏🕺💃
धेरै चोटि सुनिसके एक्दम मन छुने भाका
Ramro lagyo dd geet ❤
मिठो प्रस्तुति ❤️
धेरै बधाई गिता दिदी साथै सम्पुर्ण टिमलाई
धन्यवाद बुने
उत्कृष्ट छ बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ
Dherai ramro Mann xoyo yo geet le 🥺😔🥰
एक साल भयछ् निस्केको !गित सुनेको हो !भिडियो आज हेर्दैछु !त्यो पनि प्रतिमा जि ले कतै महोत्सव मा गाएको भिडियो देखेर मन परेर
राम्रो छ छिटो पनि हैन ढिला पनि हैन गिद यकदम राम्रो छ सदै भरी यस्तै गिद सुन्न पाउ कार्यसफलता को सुभकामना..?
Akdam ramro lagyo git safalta ko subhakamana sampurna team lai
Pratima Di ko voice nai mitho❤
मलाई प्रतिमा अर्यालको स्वर राम्रो लाग्छ,
रितु तामाङको गायन कला पनि मन पर्छ।
प्रतिमा ज्यू हजुरको चाहिँ लिप सिङ
एक्सप्रेसन राम्रो छ।
गितको सफलताको लागि सम्पूर्ण टिमलाई
शुभकामना छ।
सारै मिठो लय अनि शब्दमा रहेको यो गीति
Dherai ramro geet ❤❤❤❤
धेरै राम्रो छ यो गीत 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
आहा! कती मिठो उत्कृष्ट प्रतिभा
प्रतिमा मिसकाे सुमधुर स्वर र प्रदिप भाइ र रितु बहिनीको उत्कृष्ट अभिनय 👍️👍️👏👏❤️❤️
अति राम्रो 20 चोटि भन्दा बढी हेरि सके
कति राम्रो गित आसु नै आयो🌺🌺🌺🌺🌷🌹🙏🙏
😢😢😢
निकै मिठो गित😎😍
म रोमनिया बाट हेर्दैछु तर मेरो लागी यो बर्षको उत्कृष्ट शब्द र लय अनि स्वर यही नै लाग्यो मेरो तर्फ बाट हजुरको यो लोकदोहोरीले अग्रस्थान पाउन सकोस् शुभकामना❤❤❤🎉🎉🎉
Kati mitho laya ra aabaj ma aako yo geet jati sunepani na aagaune ❤️❤️❤️
लाग्छ माया लाग्दैन भन्दिन
तर सानु ❤ म तिम्रो बन्दिन ॥
Kati ramro geet ho jati sunya pani aagaudina ma best of luck sampurna Tim lai
Ekdam Ramro chha sir feri hamro kathay vako gett ekdam man parxa
म घटाउ मा तिमी छौ जोड मा जिन्दगीले लेइदियो कुन मोड्मा 😍 आहा
Git दामी छ तर 2जना ले मात्र गाएको भए अझ राम्रो सुनिन्थ्यो प्रतिमा अर्याल र हजुर
Wow dami
आहा दिजु कति सुमधुर आवज हजुरको🙏🙏
राम्राे अति मुटु नै छाेयाे
Dherai ramro lagoo yo geet
निकै राम्रो छ गित उत्कृष्ट छ
Nice song partima didi
धेरै राम्रो छ हजुर
Kati ramro ma n chuni kahani sarai ramro pardip roka ra partima sis ko sarai ma n choyo 👭🚴♀️👭👭👭👭👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️
Wow kati motho laya sabda
nice xa geet
मलाइ सबैभन्दा मन पर्ने लोक गित
गित रामो मिठो छ ।गित सुरु हुन पहिलेको कास्टिङ चै नराखेको भय रामो हुन्थ्यो।
आहा साह्रै राम्रो गीत
कति मिठो गीत सुपर हिट दामी एक्टिङ मेरो मन छयो अल्ल लाई congratulations 🎈🎈🎈🎈🎉🎈
आहा!कति मिठो स्वर, संगीत, शब्द र अभिनय। अत्यन्त मार्मिक र यथार्थपरक प्रस्तुति। बधाई अनि शुभकमना।
आहा कस्तो राम्रो गित उस्तै राम्रो अभिनय सम्पुर्ण टिमलाइ शुभकामना 😍😍
गाइका प्रतिमा आर्याल को ठोलो फ्यान म
What a mind blowing 😊beautiful song 😘😍🤗❤️
Darai darai ramro chha sabai temlai dhanyabad
मन छुने शब्द रहेछन भाका पनि राम्रो लागो धेरै राम्रो लागो
आहा सन्तोश बिसि दाइको अद्द्भुत क्षमता सुदुर पुर्बको माटो ताप्लेजुङ्ग्ले जन्माएको छोरो पुर्ब पश्चिम् सबैको भाकालाइ न्याय दिन सक्ने प्रतिमा र सन्तोश बिसिको क्या दम छ गायिकिमा गित यसै राम्रो तेसै राम्रो
🙏🙏🙏आहा कति राम्रो गित ।सारेै राम्रो शब्द हरु ।सबै जना लाई मेरो माया अनि समझना 🙏🙏🙏🙏
नमस्कार सम्पुर्ण मा म यश गीत को लय सर्जक र एरेन्जर को तर्फबाट ।।
Sampurnama namaskar ❤❤❤ bises Pratima jilai
अाहा अति सुन्दर ❤❤❤
अति राम्रो गीत
राम्रो लाग्यो
Sarai ramro xa song❤❤❤
दिदि को स्वर मा जादु छ ❤❤ मनोहरि महोत्सव को भिडियो हेर्न मन लागेको थियो ❤❤
धेरै धेरै राम्रो गीत मन छोयो उत्तर उत्तर प्रगती को कामना सम्पुर्ण टिम लाई❤❤❤❤ ❤👏👏👏💐💐💐💐
Kati metho ❤❤❤congratulations
आहा अती राम्रो सबैलाई सुभकामना🤗😍💥💟
प्रतिमा ज्युको टिम लाई बधाई
Wowoowwo super badhai cha sabai aai🥰🥰🤗🤗
सुमधुर स्वर असाध्यै मिठो अनि मार्मिक शब्दहरु, सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको धेरै - धेरै शुभकामना छ 👏👏👏🌺🥀💐🌺❤❤❤🙏🙏
सारै मन छोयो 😢
आहा कति मिठो गित कुन शब्दले बयान गरु सम्मान छ सम्पुर्ण टिमलाई
Aaha kati ramro geet banaunu bhako ma sampurna kalakar haru lai dherai dherai subhakamana xa hall aile Saudi
प्रतिमा दिदिको बेस्ट आवाज , तर पुरै गित मा वहाको सुन्न पाइयन ... प्रयास गर्नुहुने सम्पुर्न मा बाधाइ
राम्राे छ हजुरकाे याे काेशेलि ❤❤❤ शुभ-कामना दिदि अागामि दिनहरुमा यस्तै प्रश्तुतिकाे अपेक्षा छ । धन्यवाद ❤
राम्राे छ,सत्य घटना सम्बन्धि मन छुने
Lu badhai xa all team lae 💕💕💕❤️🤗
धेरै राम्रो❤❤❤❤
Sabda sabda le man chayo yo get le 💗💗all team lai safalata ko kamna ❤️ pratima Didi ❤️💗 congratulations 🎉
हाम्रो लाफा र मैच्याङ को जोडी बबाल मिलेको छ अभियान पनि बबाल, गित भिडियो राम्रो लाग्यो पुरा टिमलाई अझै सफलताको शुभकामना, हाल क्वालालम्पुर बाट
निकै मीठो 😘😘😘❤️❤️❤️❤️❤️
आहा कति मिठो गित
Sarai ramro xa both have nice voice 👌
कति मिठो गित अनि प्रदिप जि को अभिनय ले मन मुटु रेटिने बनाउनेछ बधाई छ
आहा दामि दादा र दिदी काे गित
प्रतिमा को स्वर big fan !
50 चोटि सुने पनि धिक मर्दैन सारै राम्रो छ यो गित❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा💞💞🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dani sangggg 😘😘😘😘😘😘😘😘😘😘
म चैँ मदन को फ्यान🥺🥺🥺