सेताे सेताे कमेराे माटाे, Kamero Mato || New Nepali Song 2078,2022 || Sangam Thapa & Pratima Aryal

Поділитися
Вставка
  • Опубліковано 28 лют 2022
  • Pratima Aryal Presents :-
    🎶 Audio Credits:-
    Song - Seto Seto Kamero Mato
    ➤Singer
    Sangam Thapa
    Pratima Aryal
    ➤Lyrics
    Sangam Thapa
    ➤Music/Arrange
    Sufix Madan
    ➤Studio
    Sangeet Sarobar
    ➤Mix
    Govinda Soni
    ➤Marketed by
    Gangan Entertainment
    ........................................................................
    🎬Video Credits:-
    ➤Cast
    Niraj Shrestha
    Jivan Karki
    Anu Parajuli
    ➤Direction
    Arjun Maharjan
    ➤Cinematography
    Saroj Shahi
    ➤MUA
    Yamuna Pandey
    ➤Edit/Color
    Roshan Dhital
    ➤Post
    Gangan Entertainment
    #SetoSetoKamoriMato #NewLokDohori #PratimaAryal #SangamThapa
    #AnuParajuli
    © & P Pratima Aryal Official
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 525

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260  2 роки тому +183

    मेरा भगवान रुपी दर्शक स्रोताहरुमा नमस्कार । यहाँहरुले अतिनै मन पराउनु भयको गित (सेतो सेतो कमेरो माटो) जहाँकी भिडियो हुनु भन्दा अगाडी देखिनै यहाँ हरुले अति मन पराउनु भयको गित आज भिडियो सहित आयको छ कस्तो लाग्छ सुझाब सल्लाह का साथै like comment share अनि youtube chanal subscribe गरेर अझै उर्जा थप हुनेगरि हौसला दिनुहोला।।धन्यबाद।। कमेरो माटो सङ्ग सम्बन्धित सम्पुर्णलाई माया साथ सपोट गरीदिनु होला।।

    • @krishnamagar5349
      @krishnamagar5349 2 роки тому +8

      dd kathi ramro k dd mero man nai halu ga vayo dd thanku so macha dd

    • @SamirTimalsinaSD
      @SamirTimalsinaSD 2 роки тому +4

      🙏हार्दिक बधाइ छ दिदि🙏

    • @shyamsapkota861
      @shyamsapkota861 2 роки тому

      Best of luck didi

    • @susmita955
      @susmita955 2 роки тому +1

      @@krishnamagar5349
      I'mko

    • @byastatimsana9203
      @byastatimsana9203 2 роки тому

      3144444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444344444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444

  • @musicsansar4606
    @musicsansar4606 2 роки тому +4

    म २० बर्सको पुगे र म काठमाडौ मा नै बस्छु तर म लोक दोहोरी बाहेक अर्को गीत सुन्दिन किनकी मलाइ आफ्नै मौलिक भाका मन पर्छ यो गीतको भाका पनि धेरै पहिले देखि मन पर्थ्यो आज भिडियो सहित हेर्ने मौका मिल्यो😍 बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ ❣️

  • @rajendrabhandari4
    @rajendrabhandari4 2 роки тому +21

    धेरै पहिले देखि प्रतीक्षा गरिएको गीत।।प्रतिमा बहिनी लगायत।।यश गीत सङ्ग सम्बन्धित सबैलाई बधाई छ।।मिठो भाका मिस्टर मदन सुफिक्स ब्रो।।

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 2 роки тому +9

    बधाई तथा सफलता को शुभकामना सबैमा । मेरो favourite अनु पराजुली ।सारै नै मिठो गीत। धेरै लामो समय देखि को प्रतीक्षा हजुर।

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Рік тому +3

    कति मिठो गीतको लय आहा

  • @arjunbhusalofficial710
    @arjunbhusalofficial710 2 роки тому +7

    आहा सारै मिठो गीत अतिनै मार्मिक सब्ध प्रतिमा दि सङ्गम दाइ लगायत सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना

  • @mohankhadka9211
    @mohankhadka9211 2 роки тому +7

    बधाइ अनि शुभकामना छ प्यारी बहिनी प्रतिमा लगाएत सम्पुर्ण टिमलाइ💜💙💚💗💘🙏🥀💔💕❤️💓🧡💛🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @rakeshsunar3010
    @rakeshsunar3010 2 роки тому +4

    धेरै राम्राे छ काठे गीत यो गीत मैले तिक्तकमा देखेको तर युटुब मा देखेको थेन कति खोजें कहिपनी पाइन् अञ्ज भेटे एकदमै खुशी लको छ र खुशी पनि छु म काठ छेत्रको गेट धेरै सुन्छु लास्ट मन् पर्छ हजर हरको लाइभ dhori नी सुन्ने गर्छु येस्ता नयाँ नयाँ लोग गीत ल्याउँदै गर्नु होला i Love you काठे गीत ❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 8 місяців тому +2

    मैले पन्चे बाजा एउटा यास्तै लवजको गित सुने टिक ट्क मा अनि खोजी गर्दै गए आज यहाँ सम्म आइ पुगे राम्रो छ बिबाह तिर त्यसै मादल सग यो गित गाउदा नि राम्रो लाउछ ❤

  • @ChetBahadurBudhathoki
    @ChetBahadurBudhathoki 2 роки тому +10

    धेरै राम्रो गीत छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏 अडियो त पहिल्यै पपुलर छ भिडियो पनि पपुलर बनाउनु पर्छ है साथीहरू

  • @naranrijal4881
    @naranrijal4881 Рік тому +2

    यस्तै नेपाली लोक गीत गाउँदै जानु नेपाली लोक सांस्कृतिक जोगाउनुपर्छ

  • @sarojshahi5054
    @sarojshahi5054 2 роки тому +19

    सोचे भन्दा धेरै राम्रो भएको छ!! मलाई छायांकनमा सनौलो अवसर दिनुहुने सम्पुर्ण "सेतो सेतो कमेरो" टिमहरुलाई धेरै धेरै धन्यवाद 🙏❤️

  • @shushilnepali4676
    @shushilnepali4676 2 роки тому +21

    कलाको खानी सुफिक्स मदनको ओई गनगन पछि सेतो सेतो कमेरो माटो अर्को सफलता मिल्ने पक्का ..
    सम्पुर्णटिमलाई बधाई तथा शुभकामना 😊❤️🙏

  • @aashishmuktan3320
    @aashishmuktan3320 Рік тому +3

    Jatti sune Pani Suni Rahu lagne atti uttam bhaka....🙋

  • @oficilydilipregmi1665
    @oficilydilipregmi1665 Рік тому +2

    लोक गायिका partima de lai suvakamna xa hjur lya nepali geet lai derai sangarsa lya yasama launu vyo derai mithosamjana yesari nai safaltako churo xaaos de ❤❤❤❤❤

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 роки тому +7

    सबैले खोजिएको रोजिएको गीत सेतो सेतो कमेरो माटो सारै मिठो अनि मार्मिक गीत बधाई तथा सफलताको शुभकामना 🎉

  • @govindapratik1427
    @govindapratik1427 2 роки тому +5

    प्रतीक्षाको घडी सकिएछ । हार्दिक शुभकामना

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 2 роки тому +27

    वाउ सारै राम्रो कमेरो माटो ,बधाई तथा सफलताको शुभकामना सङ्गम थापा,प्रतिमा अर्याल ,अनु पराजुली ,जीवन कार्की लगायत सम्पूर्ण लाई 🎉🎉🎉🎉

    • @anuparajuli4921
      @anuparajuli4921 2 роки тому +5

      Thank you dai🙏🙏

    • @basantapoudel616
      @basantapoudel616 2 роки тому +1

      🇳🇵…"जय राष्ट्र नेपाल आमा"🇳🇵…भन्दै…आम मतदातामा #अनुराेध (पूरा पढ्नुहाेस्)…
      #विवेग प्रयाेग गर्ने नाममा…गल्ति नगराैँ…र हाेस पनि नघुमाअैाँ…स्थानिय निर्वाचन _३० बैशाख, २०७९ अन्तर्गत माैन अवधिकाे अन्तय अत्यन्तमा आइपुग्दा समेत याे कुरा बताउनु जरुरी छ…#यस पटक नेपाल भरका सम्पूर्ण #स्वतन्त्र र अन्य नव वैकल्पिक दल-सहित…#राप्रपाका उम्मेदवारकाे पक्षमा मतदान गरि पूर्ण रुपले समर्थ गराैँ…
      🇳🇵किन भने, #ज-जसले जति त्याग बलिदान गरेर त्याएकाे जनताकाे प्रणाली भनेता पनि…व्यावहारले…#जय हालिमुहालि संघीय लाेकतान्त्रीक गणतन्त्र नै हाे भन्ने ठहर्छ …#नाम मात्रकाे गणतन्त्रमा रमाउनेहरुले नेपालकाे माटाे छाेएर…#यीनै पुराना अनुहारका हालीमुहाली दलवादकाे नाममा जयजयकार गर्नुपर्ने…#भ्रष्ट संघीय प्रणालीकाे नाममा…एउटा गरिब किसानले जाेगाे गरेकाे तिलकाे दुई-चार दाना बीउ पनि कता छ भनी खाेजि खाेजि कर तिराउदा समेत तिर्ने…🇳🇵हामी नेपाली किसान भन्न पाएकाेमा खुसि हुनुपर्ने…#स्वदेशमै कलकारखाना नखुलाेस…गरिबी र बेरोजगार सँगै वैदेशिक राेजगार बडाेस र असफल राष्ट्र बनाेस भनी फेरि जिन्दावाद भन्दै…#तीनै भ्रष्ट नेताहरुकाे भाषणी आस्वासनकाे तारिफ गर्दै नि:शुल्क थुक निल्दै पेट भर्न पाएकाेमा…#याे भ्रष्ट गनाउने व्यवस्थालाई धन्यवाद दिदै…#सिरानी हालेर चैनका साथ…#एक रातकाे एक सपना बाट बिउझनु हाेस…त्यतिखेर थाहा हुन्छ…# आज नेपाल…कस्ताे सामाजिक, आर्थिक, राजनैतिक संकट र कुटनैतिक तथा अन्तर्राष्ट्रिय दबाबकाे सामना गर्दै गइरहेको छ भनेर…
      अझ आफूलाई प्रगतिसिल र अग्रगामी राज्य व्यवस्थाकाे शुत्रपात तथा पक्षपाती ठान्नेहरूले किन राष्ट्र-राष्ट्रियता र जनजीविका सँग हालीमुहाली गर्छन…उता नेपालकाे राष्ट्र गान "सयाैँ थुङ्गा" गाउन थालेकाे १५ वर्ष भइसक्दा पनि…🇳🇵#अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल"…भन्ने शब्दहरुकाे अर्थ विपरीत…🇳🇵नेपाल किन?…अविकसित र असमुन्नत राष्ट्र बन्ने यात्रा सँगै…#झन-झन गरिबी, भ्रष्ट र असफलता उन्मुख गइरहेकाे छ भन्ने…#याे जिज्ञासा र प्रश्न…सबै नेपालीकाे मनमा उठ्ने गर्छ…र मेराे विचारमा #सहि नेत्रित्व र माटाे सुहाउँदो व्यवस्था नभएरै हाे…#जसका कारण आम नेपाली जनहरू विरक्तेर विकल्पकाे खाेजिमा सडक देखि विभिन्न सामाजिक संजालबाट वकालत गरिरहेकै छन्…
      🇳🇵…हाे, त्यसैले…#आसन्न स्थानीय निर्बाचनबाट …#एउटा राष्ट्रवादी वैकल्पिक शक्तिकाे लागि जनमत निर्माण गराैं र…#धेरै भन्दा धेरै पद र स्थानमा…#विजय भव भनी…#अग्रिम बधाई तथा शुभकामना सँगै…आदरणीय मतदातामा #शादर अपिल तथा अनुरोध…!
      🇳🇵"आदरणीय आमाबुवा, दिदीबहिनी,
      सुन्नुहाेस नेपाली दाजुभाइ…!
      हजाराै-हजार प्रतीक्षाकाे विकल्प,
      भाेट गराैँ राप्रपा हलाेलाई"…!!🇳🇵…🇳🇵…#विकास, राेजगार, सुशासन र न्यायकाे प्रत्याभूत गराउने बाचा सहित…अनैतिक कार्य तथा…#भ्रष्टाचार गरेर खानु आमाकाे रगत खानु सरह हाे"…भनेर एउटा दृढ संकल्प र आँट सहित…वैकल्पिक शक्तिकाे रुपमा स्थापित हुने प्रणका साथ विकल्पकाे रुपमा परीक्षण गर्दै…लाखौंलाख सम-आदरणीय नेपाली जनकाे मन जित्न सफल…#राप्रपालाई अबको वैकल्पिक शक्तिकाे रूपमा माैका दिनुपर्छ भन्ने मध्येकाे…एक शुभचिन्तक म पनि हुँ…#साथै…म कुनै पनि पार्टी तथा भातृ संगठनमा आबद्ध छैन तर जसले विकल्प सहित…केही राम्रो काम गर्न खाेज्छ…त्याे दल, नेता तथा कार्यकर्ता सबैकाे सधैंव शुभचिन्तक रहिरन्छ र म पनि त्यहि मार्गमा छु र रहिरहने छु,…🇳🇵"जय जननी वैदिक सनातनी राष्ट्र नेपाल"🇳🇵…धन्यवाद !!!

    • @aanusunar5814
      @aanusunar5814 2 роки тому

      ​ 😅😊

    • @user-yw6zk9lk5o
      @user-yw6zk9lk5o 2 місяці тому

      L

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Рік тому +2

    जहिले पनि उस्तै मिठो गित ! कयौं पटक हेर्दा पनि उत्तिकै राम्रो छ कालजयी गित ।

  • @santoshlamichhane3692
    @santoshlamichhane3692 2 роки тому +1

    गित होस त यस्तो। यस गित सङ्ग सम्बन्धीत सम्पुर्णमा शूभकामना।छिट्टै करोड क्लब प्रबेश गरोस।

  • @sangitapahari2827
    @sangitapahari2827 2 роки тому +4

    धेरै राम्रो छ बधाई छ प्रतिमा दिजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏

  • @santosbc6897
    @santosbc6897 2 роки тому +6

    ल बदाइ छ प्रतिमा बैनी लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @KiranGautamOfficial
    @KiranGautamOfficial 2 роки тому +1

    अब्बल सृजना! कति मन परेको हौ! सुभकामना!

  • @prakashbk5427
    @prakashbk5427 Рік тому +1

    Sachhinai lok vaka ani lok git maro desh ma yak chinari rastra ko gahana ho yak damai man xuti vaka voice testai sabdha ani dhun testai safaltako kamana sampurna tim lai man xuni git salut xa singar 2 Vai jhana lai desh tatha bidesh ma yeati man xodnu va xa word ma lekhera sakina deyrai Maya from Saudi Arabia Dammam Saudi ❣️❣️❣️🙏🙏

  • @SamirTimalsinaSD
    @SamirTimalsinaSD 2 роки тому +6

    #No.1 मा पर्न सफल होस यो सिर्जना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @pratabsingh6443
    @pratabsingh6443 2 роки тому +7

    Congratulations xa sampurna teem lai dherai ramro video banaunu bhako ma hall aile Saudi jay Nepal

  • @kailashranapal9779
    @kailashranapal9779 Рік тому +2

    Tik tok ma sunera UA-cam ma aako thiya Sarai ramro lagyo keep the work team🤟🤟♥️♥️🙏🙏

  • @SangitSangalo
    @SangitSangalo 2 роки тому +4

    wowwww super nice

  • @niraj_kumar583
    @niraj_kumar583 Рік тому +2

    अति सुन्दर अनि उत्कृष्ट गित प्रतिमा अर्याल मेडम ❤️हजुरलाइ सफलता को अग्रिम सुभकामना❤️❤️🙏🙏

  • @krishnashrestha4706
    @krishnashrestha4706 2 роки тому +5

    बधाई को साथ मा सफलता को सुभकामन अल न्युनिट लाई गित राम्रो लायो प्रतिमा जि Good

  • @bidurdahal7539
    @bidurdahal7539 2 роки тому +1

    हाम्रो गाउँ को सुन्दर ठाउँ बगमारा मा यो भिडियो को सुटिङ गरिएको रेछ विशेष धन्यवाद दाई संगम थापा लाई र गीत पनि सारै नै राम्रो बनेको छ बधाई सबै लाई

  • @lokgeetpremi9565
    @lokgeetpremi9565 Рік тому +3

    Jugau jugau chalne mitho vaka.best of luck entire team.

  • @milanwagle1035
    @milanwagle1035 2 роки тому +1

    सारैमिठाे लयशब्दमा गाउनुहुने गायक गायिका लगायत सम्पूर्ण युनिटलाई बधाई तथा शुभकामना दिन चाहान्छु

  • @BhimPoudel
    @BhimPoudel 2 роки тому +4

    निकै मिठो गित बधाई छ।

  • @baluthapa2202
    @baluthapa2202 2 роки тому +2

    धेरै समय पछि फेरि बबाल ।
    प्रतिमा दिदी लगायत सबै टीमलाई बधाई

  • @kamalacharya7342
    @kamalacharya7342 2 роки тому +2

    प्रतिमा दिदी जे आउँछ अलि फरक आउँछ धेरै शुभकामना सम्पुर्ण युनिट लाई 🙏❤️❤️🌺

  • @lokgeetpremi9565
    @lokgeetpremi9565 Рік тому +2

    Ati sunder geet.bessari man paryo.

  • @user-ld5er9xd6k
    @user-ld5er9xd6k 3 місяці тому +1

    Mero febret singer partima d jiu tapai ko sab git man parxa ani live dohori KO ta kurai xodum u are best in the world for me and god bless you sis

  • @samjhanatamang2659
    @samjhanatamang2659 Рік тому +1

    यो गित दिनमा १० चोटि सुने पनि अघाउदिन।।
    यो गित नसुने निन्द्रा नै लाग्दैन।।

  • @seemranofficial2003
    @seemranofficial2003 2 роки тому +3

    Aaha अति नै मिठो गीत❤️ सम्पुर्णलाई सफलताको कामना❤️❤️ जय गीत जय सङ्गीत 🎵🎵🎵

  • @ramharibhandari
    @ramharibhandari 2 роки тому +3

    हार्दिक बधाई छ होल टिम्लाई

  • @balchandraghorasainee2045
    @balchandraghorasainee2045 2 роки тому +2

    धेरै धेरै बधाई अनि सफलताको शुभकामना प्रतिमा मिस 💓💓💓💓

  • @bhawanidhakal7319
    @bhawanidhakal7319 2 роки тому +2

    धेरै मिठो गित always best मेरो प्रतिमा दीदी अनि सम्पुर्ण टिमलाइ बधाइ छ ❤️❤️❤️

  • @lamasubi7141
    @lamasubi7141 2 роки тому +1

    आहा कति राम्रो गीत गन गने मन मने २गित मा जस्तै मिठो संगीत अनि अभियान भयछ।।बधाई छ सेतो सेतो कमेरो माटो टिम लाई

  • @nimeshbaidhya7286
    @nimeshbaidhya7286 2 роки тому +1

    Senty king sangam ji . Super nice. Senty song ma kasaile vyaudaina sangam ji lae

  • @manojrimal6185
    @manojrimal6185 2 роки тому

    मीठो कोइली को जस्तो स्वर भयकी गाइका उत्कीस्ट प्रस्तूती रैछ,धेरै पटक सूने सारै राम्रो लाग्यो,आगामी दीनमा अझ राम्रो प्रसूतूती सून्न र हेर्न पाइयोस सफलताको ,धेरै धेरै धेरै,धेरै,सूभकामना ,♥️♥️♥️

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 2 роки тому +4

    अत्यन्तै मार्मिक गित धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ❣️❣️💐

  • @prakashbst47
    @prakashbst47 2 роки тому +1

    हार्दिक बाधाई तथा सुभकामना सम्पुर्ण टीम लगाएत प्रतीमा दीदीलाई सफलता को सुभकामना।।

  • @sabinatamang5599
    @sabinatamang5599 2 роки тому +1

    dherai mitho sabdaharu milera baneko geet ati utkrista x akdamai ramro lago sampurna timlai saphaltako kamanax from ktm

  • @ramrana253
    @ramrana253 2 роки тому +3

    वाउ कति मिठो लय शब्द भको गित सानी धेरै धेरै शुभकामना शनि हजुर लाइ

  • @rineshghimire3260
    @rineshghimire3260 2 роки тому +3

    गित सरै मन छुने छ दिदी । शब्द र लय दुबै यक्दम मन छुने छ 💜💜💜💜❤️😘

  • @sumansubedi8959
    @sumansubedi8959 2 роки тому +2

    Ow dharai paila dakhe partixa garako git❤️bala aja vata kati marmike sabdha sarai man paro❤️sampurna tim lai safalta ko lakhau lakh suva kamana hajur🙏🙏❤️❤️

  • @gangathapa6615
    @gangathapa6615 2 роки тому +1

    senty king sangam and entar team yo barsako hit git badhae xa

  • @ganganthapa7880
    @ganganthapa7880 2 роки тому +3

    सम्पुर्ण दर्सक श्रोता मा साङ्गितिक नमन । यहाँ हरु कै रोजाइमा परेको गित सेतो सेतो कमेरो माटो हामिले सार्बजानिक गरेको छौ । यश गित निर्माणका क्रममा जोडिनु हुने सम्पुर्ण कलाकार मित्र लाई विशेष धन्यवाद ।

    • @anuparajuli4921
      @anuparajuli4921 2 роки тому

      🙏🙏🙏

    • @nimeshbaidhya7286
      @nimeshbaidhya7286 2 роки тому

      अत्ति मिठो गीत ल्याउनु भएछ धेरै धेरै बधाई छ सफलता ले शिखर चुमोस । मेरो मन पर्ने गायक संगम थापा लगाएत कमेरो माटो टिम्लाइ शुभकामना 😘😘😘😘 ।।।।

  • @sajanithapa8172
    @sajanithapa8172 2 роки тому +5

    हाम्रो गाउँ मै सुटिङ गर्नु भको रैछ। धेरै खुसी लाग्यो गित सुन्न र भिडियो हेर्न पाउँदा ❣️❣️❣️❣️

  • @pradipshrestha6300
    @pradipshrestha6300 2 роки тому +1

    Hardik badhae seto seto kamero Mato unit lae.

  • @atirmaanisianit5499
    @atirmaanisianit5499 Рік тому

    AAAHA MERO GAU MERO THAU KATTTI PYARO LAGXA MERO BAGMARA ANI JHAN SANGAM DADA KO GEET YKDMAI RAMRO XA DADA Ani PRATIMA DIJJU KO VOICE KO SADHAI FAN HUNXU MH CONGRATULATIONS 🎊 👏 💐 DADA

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 2 роки тому +1

    Aaha kati ramro git ma chai pradip dai ra hjr kai live dohori bata herara aako hai 👌👌👌💘💘

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 роки тому +2

    मन छुने भाका गित शब्द आबाज सङ्हित साथै अभिनय

  • @kailashranapal9779
    @kailashranapal9779 Рік тому +2

    Kasam mero bihe Matra hos na bihe ma yahi Geet bajayara nachne ho 🥰🥰🥰🥰

  • @meshakkhaling3257
    @meshakkhaling3257 2 роки тому +1

    Interview हेरे पछि search गरेर हेरेको सेतो कमेरो राम्रो लाग्यो

  • @rameshkattel6359
    @rameshkattel6359 2 роки тому +1

    गित राम्रो छ सङ्गम प्रतिमा लगायत सबै टिमलाइ बधाई तथा शुभकामना ।

  • @user-ei6wn7uz1m
    @user-ei6wn7uz1m 2 роки тому +3

    यो गित ले लोक दोहोरी छेत्रमा नया उचाइ दिनेछ 😘😘😘😘

  • @surajkhanal1916
    @surajkhanal1916 2 роки тому +2

    मैले माया हे माया गरेकै थिनर खेलाइ खेलाइ लादियोउ किनार। आहा कति मीठो शव्द

  • @sonammagar9760
    @sonammagar9760 Рік тому +1

    हजुर धेरै धेरै राम्री लाछ झन स्वारत के कुरा गर्नु कुनै शब्द छैन बयान गर्न

  • @bishnuprasadsitaula1945
    @bishnuprasadsitaula1945 Рік тому +1

    Wow wow , pratima r sangam ko swar ma jadu chha 😂😂suni rahu jasto lauch bhanya😅😂

  • @rahulshrestha9145
    @rahulshrestha9145 Рік тому

    नुवाकोट का सयौ गायक मध्य सङ्गम थापा सेन्टी किङ्ग मलाइ असाध्य मन पर्ने सर्जक गायक । lopp u gangan dai

  • @tingrajkumar1376
    @tingrajkumar1376 2 роки тому +1

    Lok dohri ko queen pratima aryla

  • @rabinhingmang9495
    @rabinhingmang9495 2 роки тому +4

    सारै मिठो गीत congratulations

  • @sujankarki1955
    @sujankarki1955 Рік тому +1

    धरैराम्मो गित्गाउनुभाकोमा धन्नेबाद मअोमन्बाट हेर्दैछु

  • @hirakhadka9878
    @hirakhadka9878 2 роки тому +4

    यो गीत कहिले आउँछ भनेर कति प्रतीक्षा गरेको थिए अहिले सम्मकै मन छोएको गीत पुर्ण सफलताको कामना सबैले लाईक सस्ब्क्राइब गरिदिनु !😍😍😍

  • @bikashthapamagar6304
    @bikashthapamagar6304 2 роки тому +1

    सोचे भन्दा राम्रो लाग्यो

  • @sujannepal7477
    @sujannepal7477 2 роки тому +3

    tik.tok मा देखेर मन नै मानेना youtube तिर गएरै हेर्छु भनेर म पनि ह्जुर को UA-camma आए सबै सबै लाई शुभकामना 🙏🙏😍😍😍

  • @surajkhanal1916
    @surajkhanal1916 2 роки тому +3

    आज मेरो हे माया आसुको खोलो छ सम्झी राख पृथ्वी गोलो छ

  • @debakiranamagar4718
    @debakiranamagar4718 2 роки тому +5

    आहा! सारै राम्रो छ पुर्ण सफलताको कामना 😍

  • @sanjayjimba9107
    @sanjayjimba9107 2 роки тому +1

    धेरै दिन पछि संगम दाई र प्रतिमा दिदिको सुमुधुर गीत सुन्न पाईयो ।।। सफलताको शुभकामना सम्पुर्ण टिमलाई ♥️♥️♥️♥️♥️

  • @rajbista108
    @rajbista108 2 роки тому +1

    मलाई पनि धेरै मन पर्यो 🙏

  • @santoshthapa544
    @santoshthapa544 Рік тому +1

    आहा कति दामी गित ।। सङ्गम थापा जिन्दाबाद ।।

  • @keshabmagar9501
    @keshabmagar9501 Рік тому

    यस्को भाग 2 आउनु पर्यो सारै मन पर्यो🤗🤗

  • @razzaanujmallathakuri7521
    @razzaanujmallathakuri7521 2 роки тому +2

    Dami song

  • @sargamsangamentertainment5065
    @sargamsangamentertainment5065 2 роки тому +3

    आहा !! कति मीठो गित 😘😘😘

  • @ganunepali2231
    @ganunepali2231 2 роки тому +5

    Melody king suffix madan. Best of luck.

  • @manbirblogtv5501
    @manbirblogtv5501 2 роки тому +3

    आहा कति राम्रो गीत तीम सबै लाई बधाई छ

  • @BipinGamer
    @BipinGamer 2 роки тому +2

    धेरै मिठो भाका ❤️ love this😚

  • @nabarajnabaraj7884
    @nabarajnabaraj7884 6 місяців тому +2

    धेरै राम्रो

  • @rabinthapa704
    @rabinthapa704 2 роки тому +2

    Man xuni vaka ra sabda .best of luck entire team.

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 роки тому +2

    धेरै राम्रो गित सम्पूर्ण टिमलाई शुभकामना

  • @dgonlinetv4894
    @dgonlinetv4894 Рік тому +2

    अति मिठो भाका

  • @rajdevlama3555
    @rajdevlama3555 2 роки тому +1

    Wow git vaneko ta yesto Po hunu parxa

  • @sujanjoshi9462
    @sujanjoshi9462 2 місяці тому +2

    हार्दिक बधाइ

  • @TLRonaldo01
    @TLRonaldo01 2 роки тому +3

    मन छुने गित सफलताको सम्पुर्णमा शुभकामना

  • @dumarsingh767
    @dumarsingh767 2 роки тому +1

    Owo damiz damiz❤️❤️❤️❤️badhai tatha safalta ko subha kamana pratima g🌹🌹🌹

  • @santabirmajhi5305
    @santabirmajhi5305 2 роки тому +1

    धेरै राम्रो छ 👌

  • @shalikramkhanal8564
    @shalikramkhanal8564 2 роки тому +1

    धेरै राम्रो गीत प्रतिमाजी

  • @sapkotakedar6716
    @sapkotakedar6716 2 роки тому +3

    Sarai man parni dhori

  • @user-ei6wn7uz1m
    @user-ei6wn7uz1m 2 роки тому +2

    2078 ko hit song

  • @parbatibaniya8098
    @parbatibaniya8098 2 роки тому +1

    बधाई छ दिज्जु

  • @haripokharel6781
    @haripokharel6781 Рік тому +1

    Kati ramro geet sunirau jasto lagne ❤❤❤

  • @anishabaral8982
    @anishabaral8982 2 роки тому +3

    आहा कति मिठो गित बदाइ छ सम्पुर्ण लाई

  • @rajkumardangol6067
    @rajkumardangol6067 2 роки тому +1

    सफलताको शुभकामना!!!keep itup