तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@@ranjanatamang6203 २ जात होइन हजुर नेपाल मा १२६ जात जाती छ्न र सबै जातीको आफ्नो आफ्नो भेसभुसा छ र आफ्नो आफ्नो भासा छ जुन कुरा भनेको हामी नेपाली को पहिचान हो परिचय हो बस यहाँ कुरा के हो भने कुनै जाती ले कुनै जाती लाई हेप्न पेल्न भएन धन्यवाद 🙏
यो नेपालि को पारा पनि पहिलाको भिडीयो बिहे गरेर बिदेस गयो भन्ने कहिले रियाको बुढु भन्ने अहिले अनि आमा रुने सबै पैसो कमाउने पारा यो नेपालिको भिडियो पनि हेर्न मन लागदैन हो सर रियाको बुढो त बिदेस गएको भनेको होईनर
अब यो मिडिया बाट चर्चित गायक तथा सर्जक लोकप्रिय कलाकार आदरणीय पशुपति शर्मा दाइ र रमेशराज भट्टराई दाइको एकैसाथ अन्तर्वार्ता हेर्न मन छ यो रहर पुरा गरिदिनु है कमल दाजु plzzzzzz छिट्टै
कुनै समय आगाडी त र म सङै खाने बस्ने सङै हिड्ने गर्थेउ साथी श्याम ।जब त अलि हुनेखाने भैस ।अलि कमाउने भैस ।अनि तैले साथिको मित्रता नै बिर्सिस र आफ्नै साथी सङ भेट्दा पनि बोल्दैनस ।। एउटा कुरा बुज आफू celebrity जस्तै भैस celebrity को घमण्ड नगर पालो सबैको आउँछ साथी
Tiktok मा किन यतिसम्म चटक देखियो भनेको त यिनीहरूले त लगन गाँठो पो गासिँसकेको रहेछन् यो लङ्गुर ले अङ्गुर नै भेटाएछ दुई चार वटा दोहोरी गीत tiktok मा के गाइदिएको थियो केटो ले अप्सरा नै भेताएछ नी
यत्रो सिरेल खेल्छे गित गाउछे अझै पढादिनु पनि हरुले तेस्तो राम्रो व्यक्ति ले बोल्ने तरिका भएन, आफै पढ्नु पर्छ नि कलेज खोजेर के कुरा गरेको पढाउने मान्छे खोजिरछ 😏
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
Hjrko madia geet gauna man lageko x
@@hiralalbk6266 तठ
KK
999999999999999999
Dammeee jodi
छैन हो छैन, सिरियल मात्रै हो। आफ्नो प्रतिभालाई निखार्दै अगाडि बढ्नुहोला शुभकामना छ बहिनी
भाइरले जोडिको फुर् र् दुई दिनको हुन्छ कतिखेर सम्बन्ध सकिन्छ थाहै हुन्न मिडियालाइ समाचार चाइयाछ
यहाँ हरुको बैबाहिक काहानी एउटा कथा मा त्र रहेको नाता दाजु बहिनी को,सबैको मन को जिज्ञासा लाई मेटाइदिनु भाको मा धन्यवाद
Oh bihe vako haina r teso vaye
कमल भाइ काे बाेलि साउनड बहुतै मिठाे म सदा सुनछु
हाम्रो तिनै जना क्षेत्रीहरु लाई अझै सफलताको शुभकामना ❤️🙏
मैलेत मान्छे ले भनेकाे त क्षेत्री ले पाे किन जातै ताेक्नु पराेर
@@rinapokharel992 के आफ्नो जात मा गर्व गर्न पाइदैन र हजुर?🤔
@@ajayajungxettri6200 खै भन्नलाइ त जात पनि नारी र पुरुष दुई जात मात्रै हुन्छ भनेको सुनेको थिएँ ।
@@ranjanatamang6203 २ जात होइन हजुर नेपाल मा १२६ जात जाती छ्न र सबै जातीको आफ्नो आफ्नो भेसभुसा छ र आफ्नो आफ्नो भासा छ जुन कुरा भनेको हामी नेपाली को पहिचान हो परिचय हो
बस यहाँ कुरा के हो भने कुनै जाती ले कुनै जाती लाई हेप्न पेल्न भएन धन्यवाद 🙏
@@ajayajungxettri6200 हजुरको बिचार देखेर सार्है खुशी लाग्यो।
सुखमय रहनेस्
हामी सबैले खुशी भएको देख्न पाउ
भधाई छ तिनै जना हजुर हरुलाई🌹❤️🌹❤️🌹❤️
Ko 3jana ho 2janako ho k bihe vako
@@yamanthapa350 Aamalai pani 🙏🙏🙏
Yo besseko para dekdha dimag kharab hunxa 13+13ki bachha
सुरुमा त साच्चिकै बिहे नै भयको सोचेको 🤣😂सिरियल को बुढा बुढि पो रैछन् 🤣😂
सीरियल मा बिबहा झगड़ा भको कुरालाई टाइटल नै अर्को राखेर बिबहा भयो भन्नु कत्तिको उचित हो? कमल जी?
Ho ta ni
Hone waijat kura garxa y
एसरि नै सधै भरी अगाडि बढ्नु होला।
पोहोर सम्म 14 बर्ष भन्नी अहिले बिहे के यिनी हरुको लागि कानुन छैन
Tai vanya
गजब छ राम्रो छ तिनै जनालाइ मेरो समान छ अगाडि बढनु होला सुजन बाबुपनि सङ्गै भए झन राम्रो हुन्थ्यो गित सारै राम्रो छ स्वरपनि ❤️💔💖❤️
बैबाहिक जिबन को शुभ कामना
सिरियलमा हाे पुरै भिडियो हेरम न
भाइरल हुनको लागि मान्छेलाइ पागल बनाउनु राम्रो होइन !
Sahi bhannubho
ल श्याम बाबू प्रगति गर्दै जाउ
हेडलाईन हेर्दा त झसङ्ग भएकाे हैट
अहिले मात्र फुरफुर भए र हुदैन
Kamal daju moh man parauexu vandinu haii riya laii 💕💕💕
यो नेपालि को पारा पनि पहिलाको भिडीयो बिहे गरेर बिदेस गयो भन्ने कहिले रियाको बुढु भन्ने अहिले अनि आमा रुने सबै पैसो कमाउने पारा यो नेपालिको भिडियो पनि हेर्न मन लागदैन हो सर रियाको बुढो त बिदेस गएको भनेको होईनर
बैबाहिक जिबन को सुभ कामाना
very Nice Dai bahi 💖💖💖💖🙏🙏
Wow very nice super 👌 cool jodi
बिहे गर्ने बेला त भएको थिएन तर बाउ बिना हुर्केको छोरी अलि मात्तिएर बिहे गरि
सरि मैले त रियल बिहे भकाे भनेर शुभ कामना दियकाे थिय
पोहोर त 13 बर्स भन्थिन त अहिले त सोर पुग्न लागिछ्न 1 बर्स मै
🤣🤣
Tei ta ni yrr
tisto haena ni ta yo ta kiti manxi ko jat ho ta jati kita mathe chadayo titenae thulo hun xa ri ta
कुन सिरियल हो हेर्न मन लाग्यो?
तिक तक को भाइरल बुढाबुदी हुन सत्य होइन
Toktok ma block ani unflow garne manxe yahi ho😡😡😡
साचैकैहो रियासा जि
प्रकास पराजुली र राजु परियार दाई को अन्तरवार्ता त तपाईको CHANNAL मा छईन नी के हो?
बिबाह भाको होर साच्चिकै ल बधाई छ
Nice Couple
राम्रो छ जोडि केटा अलि रिया भन्दा अलि
सिधा छ रैछ
हाे श्याम त हसिया जस्तो सिधा हाहा
साँच्चिकै बिहे भा भया हो कि नाटक मात्र हो।
रियाको जोडि त दिपेनसग नै हो असाध्यै राम्रो सुहाउँदो त।
Ma ta sachchi nai bihe vako vanya the❤️❤️❤️💕💕💕💕
रीया बहीनी कसै संग नलागनु अपनों कलाकार लाई जा भबीसय अगाडि बढाउनु र दीपेन लाई संभाली बस्नु,,तिम्रो ऊसंग राम्रो चलछ ह्रेरनु किनकी उ सही मानछे छ
लुन मत धनै झुकिए🙏🙏🙏🙏🙏🙏🙏
सफलता को सुभकामना
अब यो मिडिया बाट चर्चित गायक तथा सर्जक लोकप्रिय कलाकार आदरणीय पशुपति शर्मा दाइ र रमेशराज भट्टराई दाइको एकैसाथ अन्तर्वार्ता हेर्न मन छ यो रहर पुरा गरिदिनु है कमल दाजु plzzzzzz छिट्टै
Nice
Good
कुनै समय आगाडी त र म सङै खाने बस्ने सङै हिड्ने गर्थेउ साथी श्याम ।जब त अलि हुनेखाने भैस ।अलि कमाउने भैस ।अनि तैले साथिको मित्रता नै बिर्सिस र आफ्नै साथी सङ भेट्दा पनि बोल्दैनस ।। एउटा कुरा बुज आफू celebrity जस्तै भैस celebrity को घमण्ड नगर पालो सबैको आउँछ साथी
चर्तिकला 😊😎
hait...bihe nai vae sakeko ho🙏🙏
So nice 🙏🙏🙏🙏❤️❤️
Love you puja❣️❣️
सितारामले रियालाई भगाएर बम्बै लैजान्छु भनेपछि रिया खड्का राजी भईन .
रमाईलो दोहोरी हेर्नुभयो त ? नहेरेको भए एकपटक अवश्य हेर्नुहोस् । मन परेमा लाईक, कमेन्ट, सेयर तथा Channel लाई Subscribe गरिदिनुहोला ।
@
भरखरै त सुरू भएको छ
जिबन लामो छ
बोका बोका पाराको थियो ठिटो बजायछ मोराले ड्याङ्गै ल बधाई छ आउने दिनहरुमा अजै खुसी हुँदै जाउ भाइ बहिनी दुबैलाइ फेरि बधाई छ्😍😍😘😋😋😋
सिरियलमा हाे यार 😂😂
बिहे भा होइन
@@promotingedits7090
सिरियल काे बिहे साच्चिकै हैन
👌👍👌👍👌👌🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Tiktok मा किन यतिसम्म चटक देखियो भनेको त यिनीहरूले त लगन गाँठो पो गासिँसकेको रहेछन्
यो लङ्गुर ले अङ्गुर नै भेटाएछ
दुई चार वटा दोहोरी गीत tiktok मा के गाइदिएको थियो केटो ले अप्सरा नै भेताएछ नी
सुरुसुरुमा राजु परियार संगै देखिन्थे हिजोआज कता छुटे छन् राजु परियार न त संगै दोहोरी छ न त संगै अन्तर्वार्ता नै छ
बधाई छ
साचिकै होला भनेको त 🤔😞😞 सिरियल मा पो रे त 😆😆
Badaixa 👍👍 from Sikkim
❤
सफलताको सुभकामनाछ
Aaha
यस्तै यस्तै पर्तिभा संगै अगादी पाईला चाल्नु सुभकामना दुबै जनालाई
Congratulations
रिया र अामा लाई मन नपराउने काे,हाेला र यहां।
Bhaivaiek jibanko subhakamna yo jodi sadhai yasai khusi dekhan paiyosh
Sachikai bihe vako hor
१ लाख भनेको 1 m hoinarww
Naii Naii....1 M vaneyko ta 10 lakh hooo
@@karann2233 फेरि 10 लाख भनेको १ करोड हौन र 🙄🙄🙄🙄🙄🙄
@@खबरभित्रकोखबर umn hoo
Mlaii dheraii man parx xodera na jauu haii maya riya
बिबहा,गरने,मनशाय,भयाेभने,५/७.,सालकाे,फरक,हुनइ,परछ
खोइ त रिया जसे र जमुना दोहोरी के अब आउदैन हो
You Tube chahannel 🥰
Sunder jodi chha hai bihe gare pni
पहिलाको भिडियोमा त बिहे गरेर बिदेस गयो भनेर आमा पनि रोएको भिडियो थियो त के सबै पैसो कमाउने गरेको
Huni kura kaile lekhdaina
Beautiful
💟💟💟💟
यत्रो सिरेल खेल्छे गित गाउछे अझै पढादिनु पनि हरुले तेस्तो राम्रो व्यक्ति ले बोल्ने तरिका भएन, आफै पढ्नु पर्छ नि कलेज खोजेर के कुरा गरेको पढाउने मान्छे खोजिरछ 😏
तैत म त साच्चै बिहे भाको रैछ भनेको 🤣🤣🤣🤣🤣
16 jasto ta lagdaina hau 25 25 jasto dekhinxa ta Riya ta
गफै त होनि,
OMG😲😲 Age chai 17 jaan chai Ama bonta thulo 😲😲
मेरो मन छोयो है दै भइनी
ए हावा साची पो भनेको त थैट माटोक्ने🤔🤔🤔
Happy marriage
Wow hor
बिहे भएको छइन हो दाजु बहिनी रहेछ। सिरिएल मा मत्रा हो बिहे भएको
माचिक्ने युटुबे हेडलाईन बास्तबिक राख नत्र यस्तै झुटो हेडलाई राखेर भिउज कमाउन खोज्छ भनी लोकप्रियता गुमाउला फेरि
Kun reriyel ho
होइन हो कति जना सङ हुन्छ एसको बिहे हिजो अस्ति कहिले अलिफ खान सङ पनि भयो भन्दै थियो।काम यिनिहरुको केही काम छैन कि कसो हो।बिहे गर्दै हिड्ने।
Wow
Nice jodi 😜😜☺️😜
Ali 9 tanki dherai vako xa eniharuko achamma😡
Madhu xetri ko jssto voice rahexat
होइन कति सानै उमेरमा हो यो नानीले बे गरेको ? कानुन लाग्ला है स्यामे ब्रो
Haina vanxan ni ta Shyam ta bihe vako vanera varkhar live ma sodeko, xutteko hora iniharu🤔
खाली विहेको मात्र सुटिङग नगर रिया ' ' राम्रो राम्रो गीत गाउनु पढ़ाईमा ध्यान दिनु शुभकामना ।
Hoina riya bhanne 16 barsa pugeko vaneko haina ra bihe?😁
युटुबेको कमाई खाने मेलो ! दर्शकलाई मुर्ख बनाएर पेटभर्ने तरीका ।
छाेरि लाई पनि कसरिबुवारि भन्नसकेकि त
जस्तो देख्या त्यस्तै भन्या, उखान छनी? छोरी भन्दा आमा तरुनि.lipistik power ले🤣🤣🤣🤣
anyhow पैसा कमाउ दुबै ले।
हैन २० बर्स नपुगी कसरी बिहा भयो बाल बिहा भयन र