धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
नमस्कार गुरुदेव म पनि एस्तै शंकट मा छु आगो माइती समुन्द्र छोरी अनि बाघ आफन्तहरु र सिकारी श्रीमान अब कुन बाटो जाउ मलाइ बाच्ने उपाय दिनुस सर😢😢😢 भग्वान लाई सम्झिएको छु तेसैले होला आत्म हत्या र मनसिक चिन्ता मा चै पुगेको छुइन तर पनि भग्वान ले मेरो कुरा सुन्नु भाको छैन कि बुझ्नु भाको छइन तर अब मेरो पनि अरु विकल्प छैन
डाेक गरे है गुरु जि बिहानै हजुरकाे परबचन सुन पाउँदा धेरै खुसि लाकछ म पनि दुखमा बनुकि टेनसमा भनु सारै समसयामाछु तर हजुरकाे परबचन सुन थाले पछि अलि हिमत जागेकाे छ गुरु जि सुनदै छु
मेरो लागि आजदेखि हजुर गुरु भगवान् हुनुहुन्छ मेरो 5 मिनेट अगाडि एन्जाइटी अत्याधिक बडेको थियो हजुरको बाणि सुनेपछी सबै समाधान र समाप्त नै भय जस्तो अनुभव भएको छ छ्र्लङ्ङ भएको छ हजुर प्रती नमन गुरु सादर प्रनाम 🙏🙏🙏🙏🙏🙏🙏
म रात दिन निन्द्रा लाउथ्यन मनमा अनेकौं कुराहरु खेलिरहन्थ्र डिप्रेसन जाने जस्तै भाथ्य तर मैले गुरुदेब को हरेक भिडियो हेर्न थाले अहिले अलि कम भाछ धन्य छ गुरु हजुरलाइ🙏
दादा हजुर हजुरको यो अमुल्य ग्यान प्रति म सधै आभारि छु,धेरै धेरै धन्यवाद यहालाई..।कतिको जिन्दगि यहि भिडियो ले सु मार्गदर्शन तिरा डोर्याउने ठुलो मद्दत पुग्दछ।
Pranam guruji. Hame India , northeast Manipur bata ho. DEVIKA sahu mah pane depression vako manxe ho bacchna koshis gardei chu. Hajur ko parbachan jaile sunxu ane dhrei jana lai share pane gare. Hajur lai mero guru, bhagwan manxu. Mero hajur lai koti2 pranam.
Ekdam ramro prawachan Haina kahaa chhan yo guru seminar aatend garnu manlagyo wwaaoóooo🤯🤯🤯🤯🤯🤯🤯💯💯💯💯💯💯💥💥💥💥💥 balla ❤️💛💜💙💚💚🧡🧡♥️🌺🌺🌺🌺🌹🌹🌹🌹 man sari halunga vaye jati CHOTI sunchhu UTI energy aauchhaaa 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰ma ta swarga puge life jiuna ta yo guru ko prawachan sunaoooo thanx guru dokchhu
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
Gurudev ma hjr ko thlo fan hjr ko class najik bata li na man xa k garnu parxa
Sir ma pani zoom meeting ma basna chahanxu ma ni depression ki najik vako jasto lagxa malai asbata mathi uthnu xa plz gurudev reply gardinu hola
नमस्कार गुरुदेव म पनि एस्तै शंकट मा छु आगो माइती समुन्द्र छोरी अनि बाघ आफन्तहरु र सिकारी श्रीमान अब कुन बाटो जाउ मलाइ बाच्ने उपाय दिनुस सर😢😢😢 भग्वान लाई सम्झिएको छु तेसैले होला आत्म हत्या र मनसिक चिन्ता मा चै पुगेको छुइन तर पनि भग्वान ले मेरो कुरा सुन्नु भाको छैन कि बुझ्नु भाको छइन तर अब मेरो पनि अरु विकल्प छैन
Bhetna man xa,,
5th
यस भिडियो ले धेरैको जीवनमा सकरात्मत परिवर्तन ल्याउनेछ 😊😊
आहा कत्ती सुन्दर मन छुने भनाइ जय गुरुदेब सधै जब सङ्कट आउँछ मन लाई हलचल नगराइ ईश्वर प्रती बिस्वास गरौ हजुर यो देन नै प्रमात्मा ईश्वरको हो ❣️❣️❣️🙏
अाहा सुन्दा मन हलुँगो भयाे! तर यस्ता विचारहरूलाई कसरी स्थायी बनाउने ?
Kuru hajur li 🙏🙏❤️💕🌹👍👍🙏🙏
प्रणाम गुरूदेव 🕉🙏👏💐❤🌹।
जय मनोक्रान्ति।
🕉 नमः शिवाय।
शत शत नमन गुरूदेव।
Jaya hos
हजुरको कुराले मलाई सार्है मोटिभेट गराउछ।गुरु धेरै धेरै धन्यवाद हजुरलाई।
हार्दिक नमन गुरुदेव
जय मनोक्रान्ति राधे राधे जय श्री कृष्ण 🙏❤️🙏
धेरै ज्ञानका कुरा सुनाउनु भयाे गुरुदेब हजुर ले धन्यबात हजुर लाई साथै मेराे नमन छ 🙏
मनै फुरू्ग भयाे , मन उर्जावान भएर आयो । गुरु प्रति हार्दिक आभारी छु ।
मेरो त जीवनको हरेक रोगहरूको औषधि नै dr. विकाश नन्द हुनुहुन्छ जीवन जिउने आधार हुनुहुन्छ जय मनोक्रन्ति जय dr.विकाश नन्द🙏🙏🙏
मिर्ग र बाघ को कुरा amazing 🙏🙏🙏🙏🙏🙏सोच्न बाध्य बनायो😍😍😍😍😍😍😍जय मनोक्रान्ती गुरुदेब
डाेक गरे गुरु जि हजुरकाे परबचन सुनदा छुटै अानद अाउछ गुरु जि🙏🙏
गुरुदेव, साष्टाङ्ग दण्डवत प्रणाम।
जय मनाेक्रान्ति। 💚🙏🌻🧘♂️💖
जये होस गुरुदेब 🙏🙏
जये मनोक्रान्ती❤️❤️
जये होस हामी सबैको😍😍
Ma pani tyo mirgako katha jastai paristhitima thiye kunai din tapaiko yo video herera sahas garera ma aile depression mukta ani safalta ma xu
साह्रै आनन्द आयो मलाई!!
हजुरलाई धेरै धेरै धन्यवाद्🙏🙏
सारद पर्णाम गुरु जि 🙏🙏🙏सबै को दिन शुभ रहोश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एक दम एकदम गुरु देब सारा जीवन भगवान प्रति समर्णपन गर्नु नै जबन हो
भगवान मेरो जिन्दगी तपाईको हात छ समर्पित गरेकोछु
डाेक गरे है गुरु जि बिहानै हजुरकाे परबचन सुन पाउँदा धेरै खुसि लाकछ म पनि दुखमा बनुकि टेनसमा भनु सारै समसयामाछु तर हजुरकाे परबचन सुन थाले पछि अलि हिमत जागेकाे छ गुरु जि सुनदै छु
I think 🤔
"Your time is going in good condition sister".
हाम्रो जिबन यस्तै सङ्ग्रस मा नै बिताउदै छ गुरु कुरा सत्य लाग्यो
मेरो भगवान भन्नु तपाई हो 🙏🙏😰🥺
❤
जय श्रीकृष्ण !!!
जय गुरुदेव!!!
जय मनोक्रान्ती!!!
जय होस् सबैको!!!
शुभ बिहानी!!!
🕉️🕉️🕉️✍️✍️✍️🤣🤣🤣🧘🧘🧘🙏🙏🙏
जीवनमा सदैव लागू हुनुपर्ने नै श्रद्धा अनि आस्था हो आत्मा प्रतिको!!!
3
यो कथा सुन्दा निकै आनान्द आउँछ जय गुरु देब
यो प्रवचन ले मेरो जिबन मा धेरै धेरै परिवर्तन गरिएको छ जय गुरुदेव ❤❤❤❤
दर्शन डाक्टर योगि गुरुदेव । जै होस गुरुको जै मनोक्रान्ति
सादर प्रणाम गुरूदेव 🙏❤️ जय होस।। दिन शुभ रहोस्
1qq
Back to you!
Jay hosh guru ji kati ramro xa hazur ko vanne saili
यो जिबन इश्वर मै समर्पण गर्दछु । हरि ॐ ।
गुरु जि आज भोलि म तपाइँको भिडियो हेर्दै दिनहरु कटाउछु एकदम आनन्द हुन्छ
धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको लागि धेरै सुभकामना छ यकदम राम्रो कुरा भन्नुभयो हजुर
प्रणाम छ गुरुदेब जयहाेस ेहजुरकाे उपदेशकथाले मन छाेयाे
मेराे मनकाे कथा यसताे भयाे महान बिचार जय गुरूदेब सर हजुरलाई नम ा
Malai Nindra lagena vane hjr ko video herxu ani nidako yadnai hudaina😊
नमन गुरुदेव हजुरको प्रबचन सुन्दा मन आनन्द हुन्छ धन्यवाद
मेरो लागि आजदेखि हजुर गुरु भगवान् हुनुहुन्छ मेरो 5 मिनेट अगाडि एन्जाइटी अत्याधिक बडेको थियो हजुरको बाणि सुनेपछी सबै समाधान र समाप्त नै भय जस्तो अनुभव भएको छ छ्र्लङ्ङ भएको छ हजुर प्रती नमन गुरु सादर प्रनाम 🙏🙏🙏🙏🙏🙏🙏
जय गुरु हजुरको यश सुन्दर प्रस्तुतिले गिरेको मनोबल आत्मबल बढेर आउँछ 🙏🙏
जय गुरु देव जय मनो क्रान्ति 🙏🌺
बिकल्प खोज्न सिकाैँ बेलैमा भन्नुभाको जस्तो लाग्छ मलाईत तेसैले धेरै-धेरै धन्यवाद गुरुजिलाई🙏🙏एस्तै एस्तै कुरा सुन्न र सिक्न पाँउ गुरुजि🙏🙏।
गुरु का वचन मेरो औसधि ❤❤भनेको छ आन्नद को
प्रणाम गुरुदेव, गुरुदेवको जय होस, हार्दिक सतत नमन गुरुदेव॥
म रात दिन निन्द्रा लाउथ्यन मनमा अनेकौं कुराहरु खेलिरहन्थ्र डिप्रेसन जाने जस्तै भाथ्य तर मैले गुरुदेब को हरेक भिडियो हेर्न थाले अहिले अलि कम भाछ धन्य छ गुरु हजुरलाइ🙏
Thank you you much guru. I really proud of you. I have always remember you.❣️❣️🥀🥀❤️❤️
प्रणाम गुरुदेव सबैको जय होस💕ॐ
आहा कति सुन्दर मन छुयो जय गरुदेव।
एकदम राम्रो लाग्यो हजुर्को पर्तेक्छे पर्बचन सुन्न मन लाग्यो काहा र कसारी सम्भब होला❤❤❤❤❤
9840914805
thanku gurudev🙏🙏❤️
❤जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि ❤
❤❤ राधे राधे राधे राधे राधे जी ❤❤
Naman gurudev Sarai useful pravachan diyera gyanko ujjyalo xarnu vako ma hardikta xa jay Shree Krishna!!!
Gurudev hardik naman. Mero halat sachchai mrigako jasto bhaeko thiyo yo pravachan sunda sundai sab samasyabata mukti mileko feel bhayo . Maile dherai kosis gare samasya suljhaunalai tara aja bhagawanko hatama chhodeko chu . Hajurko jaya hos.
आहा कति मीठो भनाई मन हलुको भयो सुनेर
धेरै राम्रो कथा प्रस्तुत गन्रु भयाे
प्रणाम गुरुदेव हजुरको धेरै प्रवचन सुनि रहेको छु । र आफुलाई परिवर्तन गर्ने मौका पाए ।
Naman guru g
धेरै धेरै धन्यवाद अति राम्रो उदाहरण ,,,💐💐💐💐💐💐💐💐💐🤗🤗🤗🤗🤗🤗🤗
Thank you gurujii pahilo CHOTI hjrko Chanel herdaixu dherai chitta bujxu jaye hosh gurujii 🙏🙏🙏🙏🙏
totally fan vhaye mah ava tapieko love from Japan ❤️❤️❤️ I wanna meet sir ❤️ After i came Nepal ❤️❤️❤️
दादा हजुर हजुरको यो अमुल्य ग्यान प्रति म सधै आभारि छु,धेरै धेरै धन्यवाद यहालाई..।कतिको जिन्दगि यहि भिडियो ले सु मार्गदर्शन तिरा डोर्याउने ठुलो मद्दत पुग्दछ।
Kati raamro kura garnu bhako suni ranu jasto shree radhe radhe
मेरो लागि ता भगबान हजुर नै हो गुरु🎉🎉🎉🎉
Jay hos hjr namskar
हिजो लब को vdeo हेरे अरुलाइ लब गर्न पनि आफ्नो फाइदा को लागि रहेछ भनेर गुरु देव ।।।love u😍😍
अत्यन्तै सन्देशमुलक भिडियो
मेरि जिन्दगीमा मेल खायो मिर्ग को कथा गुरु।
🙏🙏Namaste gurudev jay jay hos😍😍😍💜💜💜💜💜shuva din!!!good day!!!
Pranam guruji. Hame India , northeast Manipur bata ho.
DEVIKA sahu mah pane depression vako manxe ho bacchna koshis gardei chu. Hajur ko parbachan jaile sunxu ane dhrei jana lai share pane gare. Hajur lai mero guru, bhagwan manxu. Mero hajur lai koti2 pranam.
You are a smart sister!
But You still didn't know you!
Jai manokranti!
Sabaiko jai hos!
Ahileka matlabi manxe haru Sarai matlabi bhaxan.gurudev!
Hat ma sansar goji ma Gath! Re ahile ko thego!
जय गुरुदेब नमन छ हजुरलाइ । जय श्रीराधे राधे
Yo kathale mero jibanma derai sayog gareko xa jai guru🙏🙏🙏
Jay guru dev jay manokarnti derai derai danyabad kasri var parkat gru dev sat sat namn
Ekdam ramro prawachan Haina kahaa chhan yo guru seminar aatend garnu manlagyo wwaaoóooo🤯🤯🤯🤯🤯🤯🤯💯💯💯💯💯💯💥💥💥💥💥 balla ❤️💛💜💙💚💚🧡🧡♥️🌺🌺🌺🌺🌹🌹🌹🌹 man sari halunga vaye jati CHOTI sunchhu UTI energy aauchhaaa 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰ma ta swarga puge life jiuna ta yo guru ko prawachan sunaoooo thanx guru dokchhu
Please call for details
9840914805
राधे राधे गुरु राम्रो कथा सुनुपायो
So good perform that's really amazing 👏👏👏jo shiv g ko icha🤲🤲🤲👈️🙏
सबै जनहरुको जय होस् जय होस् जय होस्💞💞💞
Pranam guru hajurko speech le nai ma jiuna sakiraxu
सारै राम्रो प्रबचन गुरु🙏🙏🙏
wow derai ramro zyan Guruji thank you namaste
नमन गुरु 🙏🙏
🙏🙏🙏🙏🙏guru ma USA 🇺🇸 bat sundae xu but bg life ma jhelirako xu hjurko prabacha suner aananda linxu fursadko time ma ❤❤❤
म भरखर तनाव दिइरहेको थियो यही मनन् गर्दै छु!!
Guru dev hjr lai kasari vetn sakinx please guru dev vndinu na please guru
वास्तविक जय होस् मङ्गल होस
Yo video herera dherai khusi lagyo🙏🙏🙏🙏rw lesson Pani sikiyo
प्रणाम् गुरुदेव् 🙏 सबैको सदा जय होस् ।।
Aha kati ramro katha !! Jindagi ma pani yestai bhaidiye kohi barbaad hudaina thiye!
सहि दिमाग लगायो पासाले भनुम भने के भनुम।। प्रणाम गुरु जि।।
सारै राम्रो लाग्यो गुरु 🙏🙏🙏
मनोक्रान्तिमय अभिबाद्न सम्पुर्ण मित्रहरूमा तथा गुरुप्रति नमन ।
Maan halka huncha hajur ko prabachan sunda guru dev Dhanyavad....
गुरु म पनि धेरै पिडिद छु तर हजुरकाे उपाय अपनाउने छु अब😢
Sooo meaningful, useful, important, excellent video!!
हजुरको प्रबचन सुन्दा अब म सफलताको मार्गमा पुग्छु भन्ने आशा जाग्यो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद sir
ॐ❤❤
Thanks you hajura li mero koti koti namaskara gadachhu good tips
सारै राम्रो लाग्छ हजुरको प्रबचन सुन्न
❤❤❤❤❤ aaj ma parsan vay jai gurudeva!!!
धेरै धेरै धन्यवाद गुरु सारै मन छोयो😘😘😘
हार्दिक नमन गुरुदेब जय मनोक्रान्ती
Akdam ramro sandesh dinu vako xa guru thank you so much
सारै राम्रो छ
जयहाेस् कति सन्दर बचन🌺🌺🙏🙏🙏