No FAP and Mind Power || Dr.Yogi Vikashananda | Manokranti | 2022

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल UA-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

КОМЕНТАРІ • 1,3 тис.

  • @ManokrantiCentre
    @ManokrantiCentre  2 роки тому +571

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

  • @birendrakhadka8155
    @birendrakhadka8155 2 роки тому +32

    फ्युल बचाउन र दिमाग बढाउन मैले आजैदेखि प्रतिबद्धता गरे गरे जय गुरुदेब।

  • @sureshkumarsubba2689
    @sureshkumarsubba2689 Місяць тому +1

    जीवनमा सारै उर्जा मिल्ने कुरा बताउनु भयो गुरुदेव धन्यवाद ..!🙏🙏

  • @sabinmainali4056
    @sabinmainali4056 2 роки тому +449

    आजबाट ३ महिना सम्म हस्तमैथुन नगर्ने प्रतिज्ञा गर्दछु !✊ This is the video I was looking for. Thank u very much Gurudev for making a video on this topic!

    • @sarozgiri1103
      @sarozgiri1103 2 роки тому +8

      Hahaha

    • @sarozgiri1103
      @sarozgiri1103 2 роки тому +12

      Gud luck

    • @dilipjabegu1273
      @dilipjabegu1273 2 роки тому +23

      दर्घटना नहोस है

    • @sabinmainali4056
      @sabinmainali4056 2 роки тому +11

      @@sarozgiri1103 Trying to dare✊
      Thanks for saying good luck!♥️

    • @sabinmainali4056
      @sabinmainali4056 2 роки тому +30

      @@dilipjabegu1273 No need to worry😂🙈I'm not alone. God Is With Me. He will support me.✊

  • @sumanpandey8417
    @sumanpandey8417 2 роки тому +46

    हार्दिक नमन गुरु देव । निकै सान्दर्भिक विषयमा गुरुको वाणि सुन्न सधैं पाइयोस । हार्दिक नमन 🙏🙏

  • @MagarRolpa
    @MagarRolpa 8 місяців тому +3

    निकै राम्रो पाथ सिकाउनु भयो गुरु अब म तपाईं ले भनेको कुरा हरु फलो गर्ने छु 🙏🙏

  • @RajkumarLimbu12345
    @RajkumarLimbu12345 6 місяців тому +2

    सरलाई धेरै धेरै धन्यवाद छ हजुरको यो कुराले मेरोआखाँ खुल्यो ।म कोसिस गर्छु
    🙏💓🙏for long time

  • @chaudharysamir465
    @chaudharysamir465 2 роки тому +179

    ट्राइ गरि हेरौ न के भो ,
    अबको १ महिना NO FAP मा भाग लिने साथिहरु हाजिर हौँ ✌️

  • @BhimMagar1991
    @BhimMagar1991 2 роки тому +4

    सबैभन्दा महत्वपूर्ण सक्ति ॐॐॐॐॐॐहो नी चाहेसी जेयापनि गरिन्छ

  • @deepakmgr162
    @deepakmgr162 2 роки тому +27

    आज पाँच दिन पुराभयो अब ब्रम्हचर्य तर्फ्🙏
    🙏 जय गुरु देव🙏

  • @khembhat7037
    @khembhat7037 2 роки тому +51

    बिर्य जीवन हो बिर्य नास शरिरको सत्या नाश " आयुर्वेद "

  • @SantoshYadav-iu9bs
    @SantoshYadav-iu9bs 2 роки тому +6

    गुरुदेव हजुरको नियमको पालन गरी म पनि आज आजबाट तीन महिना सम हाशमैथुन नगर्ने प्रतिज्ञा गर्दछु l🙏🙏 जय गुरूदेव

  • @tekrajtube
    @tekrajtube 2 роки тому +27

    After two months no fap and here to thanks him for helping me to focus on my study.

  • @maheshkatel3951
    @maheshkatel3951 2 роки тому +40

    तपाईं जहिले पनि उत्कृष्ट शिक्षक हुनुहुन्छ जसले हाम्रो आत्मालाई आफनो ज्योतिले उज्यालो पार्नुभयो । हामी सबैलाई राम्रो बनाउन तपाईंले गर्नुभएको सबै प्रयास र कडा परिश्रमहरुलाई साधारण शब्दमा कहिले पनि वर्णन गर्न सकिदैन । म तपाईं जस्तो शिक्षक पाएकोमा मात्र कृतज्ञ छु ! Guru 💘

    • @kopilalimbu6992
      @kopilalimbu6992 10 місяців тому +1

      गुरु हजुर को यो शब्दहरुले मानिसको हर सफलता मा पुग्न सफल हर्योग पुर्यन सहयोग पुगोस

  • @dallimbu2308
    @dallimbu2308 2 роки тому +4

    सेवा दर्शन डाक्टर योगि गुरुदेव। जै मनोक्रान्ती

  • @my-nep
    @my-nep 2 роки тому +21

    सत्य सनातन हिन्दु धर्म ले यस्ता लाखौ लाख ज्ञान हरु सिकाएको छ । यसैले सनातन धर्म माहान छ । जय जोस 🕉️🚩

    • @rajbiswa5909
      @rajbiswa5909 2 роки тому

      यस्ता काम गर्ने भनेको हिन्दु धर्म ले हो।ब्यबिचार,बलात्कार सबै काम गर्ने हिन्दु धर्म ले नै हो।

    • @rupeshmagar6407
      @rupeshmagar6407 2 роки тому +1

      @@rajbiswa5909 dharmalai dos nadinus yo ta kebal manxeko Soch ho .

    • @manojshrestha1749
      @manojshrestha1749 2 роки тому

      raj sir tapaile vannu vako hindu haru matra xa ho balatkari? kunai dharma lai balatkari aatankbadi vanna mildaina bujnu vayo ni ra arko kura balatkari ko kunai dharma hudaina tyo adharmi ho papi ho bujnu vayo ni chaye tyo hindu hoss ya aru kunai dharma ko Manxe hoss hindu sanatna dharma kati gyan ko sagar ho tapaile bujnu vayeko xaina aru le gareko karya bata kaile ni judge nagarnu hola🙏

  • @toyapokhrel9949
    @toyapokhrel9949 11 місяців тому

    गुरु! हाम्रा ऋषीमुनीहरु त्यो समयमा पनि आजका बैज्ञानिक हरु भन्दा माहान हुनुहुदो रहेछ......।जय होस गुरुदेव!

  • @gpvlogs8008
    @gpvlogs8008 2 роки тому +374

    बिर्य नास नगर्नुहोस् आनन्दित बन्नुहस दिमाख तेज बनाउनुहोस मैले 1बर्स भो बिर्य नास नगरेको धेरैलाभ भको छ जिन्दगी मा सहि हो गुरु को बिचार

    • @dipeshbro2080
      @dipeshbro2080 2 роки тому +58

      Maile 13 barsa dekhi din ma 2 palta jharxu 😂😂so loksewa pass nagareko raixu😊

    • @ngauarmitma6730
      @ngauarmitma6730 2 роки тому +4

      @@dipeshbro2080 😁😁

    • @samghimire2363
      @samghimire2363 2 роки тому +7

      Full ma protest hola nee be careful 🤣🤣

    • @gangadumre7499
      @gangadumre7499 2 роки тому +4

      gaf😊

    • @bibeklimbu5036
      @bibeklimbu5036 2 роки тому

      @@dipeshbro2080 😂😂

  • @NanikajiPyakurel
    @NanikajiPyakurel 6 місяців тому

    आदरणीय गुरुदेवको प्रवचनबाट मैले बुझेको fuel storage गर्नुपर्छ। तर storage full भएपछि त्यसलाई उचित तरिकाले उचित स्थानमा खर्च गर्दा केही फरक पर्दैन। तर त्यसैमा लिप्त हुने र fuel लाई दुरुपयोग गर्यो भने Life पनि गयो। त्यसैले Energy storage गर्नु र त्यसको उचित व्यवस्थापन गर्नु नै ब्रह्मचर्यमा रहनु हो। गुरुदेवको जय होस्।

  • @arjunkarkivlogs
    @arjunkarkivlogs Рік тому +10

    आफ्नो विर्य कहिलै खेर नफाल्नुहोस् नेपाली दाजु भाइ । आज म‌ैले यस्तो गलत कार्य गरेर आफू लाई असफल बनाउन सकेको छु । plz plz plz 😭😭😭😭😭😭😭

  • @ghanendralimbu4655
    @ghanendralimbu4655 2 роки тому +2

    Gurudev hajurko apar badile thulo gyan urja pradan milekoxa naman

  • @romanshrest6958
    @romanshrest6958 2 роки тому +26

    It was difficult for me to control my urge. But now i have reached 30+ days by one simple method. ❤Self punishment method❤ If i relapse i will punish myself by eating an Akabare chilli or throwing Rs 100 into river. I relapse two times and ate two chilli as punishment. But now i succeed. THANKS FOR INFORMATION❤❤

  • @MonajBadhur-sj7dt
    @MonajBadhur-sj7dt Рік тому

    धन्याबाद सर नयाँ कुरा सिक्नपाउदा खुसि लाग्यो

  • @gurungjitbahadur7635
    @gurungjitbahadur7635 2 роки тому +4

    अती उपयोगी भनाई गुरु देव हजुर को जय होस जय मनोक्रान्ती जय विकाशनन्द ❤️🙏🌹

  • @gopalpariyar2658
    @gopalpariyar2658 2 роки тому +4

    जय गुरु जय मनोक्रान्ती 🙏

  • @amitnaroula9124
    @amitnaroula9124 2 роки тому +5

    Sunna ma maja..Motivation.. Knowledge.. Inspiration..Ani k chaiyo aru...LOVE FROM INDIA😊

  • @birdangi1505
    @birdangi1505 2 роки тому +1

    जान कारे दियकाे मा गुरु लाई धेरै धेरै धनेबाद छ

  • @jenishbohara8070
    @jenishbohara8070 2 роки тому +11

    आज देखि हस्त मैथुन नगर्ने प्रतिबद्धता गरे

  • @ujolmaharjan2010
    @ujolmaharjan2010 2 роки тому +12

    I learned a lot from this. Thanks 🙏

  • @rajgoletamang8126
    @rajgoletamang8126 2 роки тому +17

    THANK YOU SO MUCH GURUDEV IT IS GREAT MOTIVATION EVER IM SEARCHING THIS KINDS OF MOTIVATION SPEACH FINALLY

  • @Laxmi-j5s
    @Laxmi-j5s 7 місяців тому

    आज बाट विर्र्य नफल्ने वाचा गर्छु jaya Guruba

  • @ritabaral979
    @ritabaral979 2 роки тому +8

    Pranam guru dev Thank you so much sabai ko Jay hos 🙏

  • @karnaggurung4400
    @karnaggurung4400 Рік тому +1

    जय गुरुदेव यो भिदिओलाइ म फेरि पनि हेर्ने छु।अझै मलाई राम्रो सङले बुझेको छैन।तर गुरुज्युको भिदिओलाइ हल्का लगाएर हेर्दा र साथि हरुको कमेन्ट हरु पर्दा खेरी मलाइ पनि लाग्यो कि कम्तीमा पनि समय मिलाएर रै एक महिना सम्म हस्तमैथुन गर्ने छैन।यो कुलतमा फेसेको फसेकै छ।जति राम्ररी तरुनी पाइत पनि हस्तमैथुन गर्न चाहिँ छोद्न सकेको थियन।15 बर्स देखि सुरु गर्न थालेको यो कसैले नदेख्नेगरी गर्ने हस्तमैथुन कृयाककाप को रोग आफैले निको पार्नु पर्छ भन्ने नै लाग्यो।विर्य जगर्न गरेर अझै most beautifulकेटी हरु पट्याउनु पर्छ भन्ने बिचार आयो।शरीर लाई यौन उत्तेजना बढाउछु।जुरुक जुरुक उफ्रीन को लागि उर्जा जम्मा गर्छु।बास्तवमा यो अनियन्त्रित क्रियाकलाप जस्ले भित्र भित्रै आफैलाई सित्यौने आफैलाइ खाने हस्तमैथुन ले धन्नै मेरो जिबन लाई बर्बाद गर्ने रहेछ भन्ने चेतना आयो।तर स्वस्थ जिबन को लागि हातमैथुन वा सेक्स चहिछ भन्ने कुरा चही अलि बुझेन शरीर बात विर्य नै फालेन भन्ने के हुन्छ?? all the best and focus to my aim

  • @readersareleaders3630
    @readersareleaders3630 2 роки тому +76

    Thank you so much gurudev,मैले हजुरको प्रबचन सुनेर जीबनमा लाप लिदै आईरहेको छु। र मैले आफ्नो परिक्षा आउनु एक महिना अगाडिबाट ब्रहचार्य पालना गरेको थिए ,र यस्ले धेरै नै सहयोग पुर्याएको थियो,कुनै पनि यौनजन्य कृयाकलाप बन्न्द गरेकोे थिए,यो एकदमै सम्भब रहेछ, शरीरमा उर्जा ,कन्फिडेन्स ,आखामा चमक आएको थियो।
    thank you so much for this amazing video

    • @bhabin.mgr.100
      @bhabin.mgr.100 Рік тому +1

      😀😀😀

    • @nibesbhujel2466
      @nibesbhujel2466 Рік тому

      Yo kura sachchi satte ho hajur

    • @PrakashKhatri-u8n
      @PrakashKhatri-u8n 7 місяців тому

      हो होनी हुन्छ नि आफु ले जाती नास गर्यो त्यति नोक्सान धेरै

  • @birbahadurmahara7940
    @birbahadurmahara7940 2 роки тому +1

    धन्याबाद

  • @krishnakc8972
    @krishnakc8972 2 роки тому +62

    Naman Guru Dev. It's a brilliant Parbachan because I have already experienced it. It really empowers people

  • @bhairavjungkunwar2748
    @bhairavjungkunwar2748 Рік тому +20

    साच्चै नै महान ब्यक्तित्व आदरणीय गुरुलाई कोटि कोटि नमन 🙏❤️तपाइको प्रवचनलाई सकारात्मक रुपमा लिएर व्यबहारमा उतारे साच्चै नै मानिस सफलताको शिखरमा पुग्दछ।🙏

  • @anandrai2629
    @anandrai2629 2 роки тому +6

    Yesss
    I am doing , it has been more than 40 days but my nightfall really disappointed me 😪😪

  • @dawatsheringsherpa8610
    @dawatsheringsherpa8610 2 роки тому +1

    🙏🙏🙏 Atti uttam jaankari Sir, dherai dherai dhannyabaat.

  • @sudipchauhan4816
    @sudipchauhan4816 2 роки тому +6

    Nice video sir,you are motivating many people,thank you

  • @jayakarki4357
    @jayakarki4357 Рік тому

    हार्दिक नमन गुरु सत्य कुरालाई

  • @bikash22921
    @bikash22921 2 роки тому +75

    गुरुदेव नमन्! Sex ऊर्जालाई कुन बेला कसरी प्रयाेग गर्ने वा नगर्ने बारेकाे दुबै धारलाई स्पष्ट व्याखा गरिएकाे अाजकाे प्रवचन युवायुवती दुबै वर्गका लागि अमुल्य जीवन सूत्र बन्न गएकाे छ। लक्ष्य र ब्रम्हचर्यका सम्बन्धमा सारगर्भित अन्याेन्याश्रित पद्धति विज्ञान अाजकाे प्रवचन!🙏

  • @narhanglimbu
    @narhanglimbu 2 роки тому

    गुरु काे भननई सहि छ । 🙏👏👍️

  • @hridayagaihre7267
    @hridayagaihre7267 2 роки тому +3

    Gurudev naman🙏🙏❤️❤️

  • @ashoksunar860
    @ashoksunar860 Рік тому

    Naman gurudev asadyai ramro prabachan cha sunirahu jasto

  • @renukakhanal1957
    @renukakhanal1957 2 роки тому +3

    Naman guru .sabaiko jay hos .

  • @janakkc9544
    @janakkc9544 2 роки тому +2

    Jaya gurudev haiur ko speech praya herirayeko xu atyadhik rammro lagxa

  • @yadavkarki9659
    @yadavkarki9659 10 місяців тому

    Dhilai vyeni kei gyan sikna payeko ma dherai dherai naman gardaxu 🥹🖕😍❣️

  • @dipendrathapa6701
    @dipendrathapa6701 Рік тому +12

    म प्राय बिहान हजुरको प्रबचन सुनेर दिनको सुरुवात गर्छ।धेरै जीवन उपयोगी कुराहरूले मेरो जिवनमा सकारात्मक परिवर्तन आयको छ ।जय होस गुरुदेब

  • @ngimanspsherpa.5848
    @ngimanspsherpa.5848 2 роки тому +2

    धन्यवाद गुरुजी महत्त्वपूर्ण जानकारी प्रदान गर्नु भएकोमा 😍😍😍

  • @naryanthapa460
    @naryanthapa460 2 роки тому +9

    कसरी ब्राह्ममाचार्य बस्ने त्😥😥😥 एक दिन नि नियन्त्रण गर्न सकिन्न त्😥 बिर्य

  • @dharanisubedi9226
    @dharanisubedi9226 2 роки тому

    यो भिडियो धेरै पहिलै नै आउनुपर्थ्यो । धेरै ढिलो भैसक्यो ।

  • @hee23119
    @hee23119 2 роки тому +3

    नमन गुरुदेव।

  • @Dipu.diendra
    @Dipu.diendra 2 роки тому +2

    Wow sahi ho ❤️

  • @Melinafauja
    @Melinafauja Рік тому +19

    बिर्य आनन्द हो फाले एकछिनको आनन्द हुन्छ राखे सधैंको लागि

  • @laxusharma7020
    @laxusharma7020 2 роки тому +2

    गुरु म धेरै हुन्छु यि भिडियो हेरेर यो परदेश बाट नि🙏

  • @shyambhattarai3731
    @shyambhattarai3731 2 роки тому +49

    जय श्रीकृष्ण !!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ति !!!
    जय होस् सबैको!!!
    शुभ बिहानी!!!
    🙏🙏🙏🕉️🕉️🕉️🧘🧘🧘😱😱😱💖💖💖3️⃣6️⃣9️⃣

  • @tejchand3812
    @tejchand3812 2 роки тому +2

    अति उत्तम्ग्यान

  • @salontamangofficial2398
    @salontamangofficial2398 2 роки тому +29

    मैले १३ बर्ष देखी हस्तामैथुन गर्दै आइरहेको थिए तर आज यो कुराले मनमा दुख बनायो 1 महिना हेर्छु म पनि अनि के हुदो रहेछ बुझ्छु😊😊

    • @4kyoutubechannel72
      @4kyoutubechannel72 2 роки тому +1

      Hello sir k vayo tapaiko

    • @Breathe989
      @Breathe989 2 роки тому +1

      3 mahina

    • @kpbashnet2300
      @kpbashnet2300 Рік тому

      म पनिआज देखि दुई महिना हेर्छु हस्थामैथुन रोक्नु पर्यो ।

    • @VlogVideo-rn6fw
      @VlogVideo-rn6fw 2 місяці тому

      मैलेता झन 12 बर्ष को उमेर देखि गरेको थिय

  • @AshishGurung-uf6zh
    @AshishGurung-uf6zh Рік тому

    Dherai ramro lagyo guruji tapaiko Kura sunera be brmachrya love for nothing do for something I mean do what you want I want to be a businessman and I want to help poor people hare krishna

  • @tekbirrai4263
    @tekbirrai4263 2 роки тому +17

    Wow very informative and educative discourse. Thanks so much for uploading it, Guru Ji !

    • @dca358
      @dca358 Рік тому

      🙏🙏🙏

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 Рік тому

    जय होस् गुरुदेव!

  • @pubjigamer3707
    @pubjigamer3707 2 роки тому +6

    बृय त सेक्सुअल कृयाकलाप नगरे रोकिने कुरा हैन ।
    यो प्राकृति कृया हो ।
    ट्याङ्की मा पानी भरियो भने आफै ओभर फ्वलो हुन्छ ।

  • @Sumithkarki
    @Sumithkarki 10 місяців тому

    धेरै राम्रो बिचार 😓😓😓24:30 धेरै राम्रो mess

  • @rajubardewa354
    @rajubardewa354 2 роки тому +16

    कोहि भन्छ्न फाल्नु थिक हो कोहि भन्छ्न थिक होइन नफाले राति आफै जान्छ बरु मजैलियेर फाल्नि हो जे हुन्छ हुन्छ😊😊😊

  • @rambahadur7257
    @rambahadur7257 Рік тому

    Ramro gyan badnu vaye ko ma dhanyabad hjur lai

  • @MEMORYGENIUS
    @MEMORYGENIUS 2 роки тому +5

    Thanks Sir for the appreciation 😊

  • @mahendrarajbhandari4922
    @mahendrarajbhandari4922 6 місяців тому

    Hardik naman guruko Sadhai shuvrahos shuvkamana cha mero

  • @BhubanHamal
    @BhubanHamal 2 роки тому +9

    Motivated!thank you gurudev🙏

  • @BhupendraAacharya-yd2dm
    @BhupendraAacharya-yd2dm Рік тому +1

    Sai khura ho guru❤❤❤❤

  • @vlogwithmeartandcraft4194
    @vlogwithmeartandcraft4194 2 роки тому +3

    Jay guru dev❤️❤️❤️❤️

  • @mohanthapa9196
    @mohanthapa9196 2 роки тому +1

    Salute gurudev

  • @sandiprawat1909
    @sandiprawat1909 2 роки тому +28

    Salute sir हजुरको यो भिडियोले पक्कै पनि सबैजनाको जीवनमा सकारात्मक उर्जा मिल्ने छ!🥰🙏

  • @xyzfitness7995
    @xyzfitness7995 2 роки тому +2

    Hare Krishna gurudev ♥️
    Sabbai ko jay hos ♥️♥️♥️

  • @SantoshYadav-iu9bs
    @SantoshYadav-iu9bs 2 роки тому +9

    आजको भिडियोले हरेक मानव हरेक नेपाली लाई विशेष टिप्स को रूप हजुरले प्रदान gardinu भयो गुरुदेव जय monkrant 🙏🙏हजुरको भिडियोले हरेक मानवलाई राम्रो प्रभाव पर्दछ गुरुदेव

  • @budhabhimbahadur2507
    @budhabhimbahadur2507 2 роки тому +2

    Jaye gurudev

  • @milanlimbu1163
    @milanlimbu1163 2 роки тому +6

    Thank you Gurudev 😊 💓

  • @dibash800
    @dibash800 Рік тому

    Aajai dekhi bacha garxu garudev 3 month samma🤲🙏🙏❤️❤️

  • @YatriFilms85
    @YatriFilms85 2 роки тому +26

    I will start Bramacharya From Today ❣️.I was never being motivated by any other person like this one ❣️thank you for the knowledge ❣️Guruji

    • @suman12184
      @suman12184 2 роки тому +1

      Bro yr ma pni control garxu vanyo kk hunxa kk yrr. Try garda pni kasari hola control garni

    • @shrestha7142
      @shrestha7142 2 роки тому +1

      @@suman12184 sahi..garho hunxa bro

  • @dhum20loveyouall
    @dhum20loveyouall Рік тому

    हावा यार त्यो टन टन भाको बेला अरु कुरामा मन जानुनी पर्योनी गुरुबा।

  • @PEACE-op3gp
    @PEACE-op3gp 2 роки тому +20

    I read bramacharya book 8 months ago and I am following the path
    Written by sivananda

  • @braj2423
    @braj2423 Рік тому

    Think ho yo Pani decided afai garnu parne correct 💯💪

  • @kamalbudhaachhamikanxo3161
    @kamalbudhaachhamikanxo3161 2 роки тому +6

    महीला ले के बिरे फाल्छन् अनि महीला किन बैज्ञानिक हुँदैन् गुरु मेरो रिप्लाई गुरु

    • @mearunac
      @mearunac 2 роки тому

      Good questions? Waiting for answer.

    • @Breathe989
      @Breathe989 2 роки тому

      Mahila haru pani baigyanik hunxan ni hou.purus ko tulanama ali thorai hunxan.arko kura mahilale pani birya falxa.

  • @birbahaduradhikari2188
    @birbahaduradhikari2188 2 роки тому +2

    Jay manokranti jay gurudev sabai ko jay hos

  • @chandrapun4934
    @chandrapun4934 2 роки тому +20

    धन्यबाद गुरु ! समयमै दिमाग र जीवन बर्बाद हुन बाट बचाइदिन पहल गरिदिनु भयो।।

  • @nabarajdahal1597
    @nabarajdahal1597 Рік тому

    Bahut aanandda aayo guru

  • @milanchaudhary4798
    @milanchaudhary4798 2 роки тому +4

    Great knowledge thanks alot whole team...

    • @tejsinghchad8679
      @tejsinghchad8679 2 роки тому +1

      धेरै राम्रो सिकाउनु भयाे सर हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏🙏

  • @miseklimboo333
    @miseklimboo333 2 роки тому +2

    जय गुरूदेव

  • @damodarpokharel3796
    @damodarpokharel3796 2 роки тому +20

    @manokranti centre - मेरो कमेन्ट जरुर पढ्नुहोला र प्रतिक्रिया पनि दिनुहुन हार्दिक अनुरोध गर्छु। ए स्वामी डाक्टर विकासानन्दजि! तपाईं मेरै उमेरको, हामी सङ्गसङ्गै पढेको, हुर्केको, तर एउटै स्कूलमा हैन, फरक-फरक स्कूल र स्कूलिङमा, एकातिर तपाईं जिबको खोजिमा अर्थात् दर्शन-शास्त्रमा लाग्नुभो, अर्कोतिर म भएको जिबनलाई बचाउँने खोजि अर्थात् चिकित्सा विज्ञानमा लागेँ। तपाईं महान दार्शनिक बन्नुभयो, म एक फिजिओथेरापि चिकित्सक। त्यसैले तपाईंले ब्गन्नुभएजस्तै जे बन्नु छ, त्यहि लक्ष लिनुपर्नेरहेछ। यो विद्या तपाईंले सिक्नुभन्दा पहिले नै मलाई किन सिकाउँनुभएन भनेर म सोध्ने मुर्खता गर्दिन। एत्ति चाहिँ सोधेँ- महान बन्ने प्रेरणा तपाइँलाई कसरि जाग्यो? हुन त तपाईंले तपाईकै अगिल्ला प्रबचनहरुमा बताइसक्नुभएको छ कि- आफ्नै गाऊँको भुत-प्रेतले तर्साउँनेसमेत भनिएको, बाघ, भालु, जङ्गली जनाबरसमेतको त्यो सुनसान जङ्गल, जहाँ तपाईं हुर्किनुभयो; त्यहिँबाट प्रेरणा मिल्यो भनेर। तर अँझै मेरो जिज्ञासा मेटिएको छैन, तपाईंसङ्ग एसको उत्रर छभने जरुर मलाई बाँड्नुहोला।
    अब अर्को प्रसङ्गतिर लागौँ- यो यु-ट्युबले अक्सर मेरो अध्तयन-समय अति नै बरबाद पारेको छ। त्यसैले यु-ट्युब भन्यो कि- हेर्नुअगाडि नै टाउको दुखेर आउँने हुनाले हाइलाइट मात्र हेर्ने वा स्किप गरेर हेर्ने वा आधा-आधि मात्र हेर्ने वा अन्त्यको संक्षेप मात्र हेर्ने बानि नै परेको छ। यहाँ पनि मैले त्यहि गर्ने बिचार गरेँ कि- जति स्किप गर्छु, त्यति ब्याक गर्न मनपर्छ, जति सुन्यो, त्यति नै रिप्ले गर्न मनपर्छ वा! तपाईंको महान दार्शनिक एबम वैज्ञानिक बिछारले ओतप्रोत प्रवचन जति सुने नि सुनौँ-सुनौँ लाग्यो। मैले लाइक, सब्स्क्राइव, शेयर सबै गरेँ। तर अँझै हेर्ने, सुन्ने जिजिविषा साम्य भएको छैन। यहाँ तपाईंले ब्रह्मचर्यले विश्व-बिजेता बन्न सक्ने जुन महान विचारको खुराक पस्किनुभयो, बिग्रदो युवा-पिँढिको लागि र आम मानिसको लागि अति नै प्रेरणादायी छ। प्रतिक्रियाको उत्तरापेक्षी।

  • @santoshlamichhane2255
    @santoshlamichhane2255 4 місяці тому

    Youre great sir❤❤❤

  • @thegodfather287
    @thegodfather287 2 роки тому +73

    i practiced nofap for 14 months
    it was an amazing journey.
    i have completely avoided adult movies since last two years and i feel proud.
    Youth must be aware about this phenomena.

    • @suman12184
      @suman12184 2 роки тому +4

      Daju control kasari garni ho vandinu na

    • @sagarmathaparajuli321
      @sagarmathaparajuli321 2 роки тому +1

      Idea pam na dazu🤔❤️

    • @suman12184
      @suman12184 2 роки тому +1

      Sakidina rahixa yrr

    • @Mkathet1m
      @Mkathet1m 2 роки тому +1

      @@suman12184 bro sakinchha yr 35 days complete☑️🙏

    • @suman12184
      @suman12184 2 роки тому

      @@Mkathet1m koi hamro tw hudaina na tw....

  • @ALBERTEINSTEIN009UNISHSHRESTHA

    मैले पनि 10/12 दिन सम्म अनुभब गरेको छु तर जिउ पूरा उर्जित हुन्छ अनि 3 दिन भन्दा बढी सक्दिन तर आज को मिति बाट फेरि सुरु गर्छु । जय होस जय होस जय होस🇳🇵🇳🇵🇳🇵
    2023/07/11
    10:54PM राती

  • @subbavc12
    @subbavc12 Рік тому +3

    फ्युल जम्मा गरेर राख्छु भन्दा सपनीमा चिकेको देखिन्छ, आँखा खुल्दा कट्टु भिजिरा हुन्छ के गर्ने...😅🤭🤭🤭

    • @001aurora
      @001aurora 11 місяців тому

      😅😅😅

  • @krishnadhanuk8810
    @krishnadhanuk8810 2 роки тому +2

    its realy true . 😍😍

  • @pushkarkhadka3358
    @pushkarkhadka3358 2 роки тому +3

    हार्दिक नमन गुरु जय होस !

  • @RamYadav-jh2yr
    @RamYadav-jh2yr 2 роки тому +2

    Thanks for updating sir

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 роки тому +7

    बिर्य​ भ​नेको दिसा पिसाब ज​स्तै हो। दिसा पिसाब​ले चेपेको बेला तुरुन्त​ फेर्न​ न​पाउदा कति कठिन हुन्छ र​ फेर्न पाउदा कति आन​न्द​ मिल्छ, स​बैलाइ थाहा भ​एकै कुरा हो तेस​मा प​नि बिर्य​ भ​न्ने चिज प्राक्रितिक र​ भ​ग​वान​ले म​नुस्य​ र​ सास भ​एको जिब ज​न्तु किराह​रु स​बैको लागि प्र​दान ग​रेको हो र​ तेस​लाइ प्र​योग ग​र्दा कति आन​न्द​ मिल्छ भ​नि राख्न​ प​र्दैन। तेस​कार​ण य​स​लाइ प्र​क्रितिक त​ब​र​ले स​रिर​ बाट निस​कास​न ग​रिर​ह​नु प​र्छ​ । मुख​ले मात्र​ म​ स​न्यासि हु, लामा गुरु ,फाद​र र​ प​न्डित हु! म​लाइ योउन​ क्रिडा ग​र्नु प​र्दैन​ । भ​ग​वान​को सेवा ग​रेप​छि ठिक हुन्छ , योउन इछ्या ह​टेर​ जान्छ भ​न्नु बेठिक हो। तेस​कै न​तिजा हो बेला बेला म​न्दिर​का पुजारि च​र्च​का फाद​र​ गुम्बाका लामा आनि ह​रुको द​र्द​नाक योउन​ काड​ ह​रु स​माचार​मा सुन्न प​ढ्न पाइन्छ्, यो प्राक्रितिकको निय​म हो केटालाइ केटि , केटिलाइ केटाको ज​रुर प​र्छ र​ बिर्य​को स​हि त​रिकाले स​रिर​बाट निस्कास​न हुन्छ जुन​बेला दुवै ज​नाले स्वोर्गिय​ आन​न्द पाउछ​न् ।

  • @radhaadhikari6317
    @radhaadhikari6317 2 роки тому +12

    जय गुरुदेव 🙏🏼🙏🏼💞 चरण स्पर्श 🙏🏾💞💞
    गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞💞💞

  • @ramnarayan0917
    @ramnarayan0917 Рік тому

    Dheree dheree naman gurudev.

  • @IMKRISHNAS
    @IMKRISHNAS 2 роки тому +24

    अहिले आएर पछुताई रहेको छु
    दिनमा 4,5 चोटि सम्म हस्ते हान्थे आज शरीर यस्तो कमजोर र रोगले भरिएको बनाइदियो।।त्यसैले 15 बर्ष देखि 25 बर्ष सम्मका युवाहरु लाई यो भिडियो हेरेर ज्ञान लिनु भन्छु।

    • @khondungyoutubetv9992
      @khondungyoutubetv9992 2 роки тому

      Maileni paila dherai haste hane x herer ahile sugar kidney atone vayer bijok xau mitrahaaru

    • @ngauarmitma6730
      @ngauarmitma6730 2 роки тому +1

      😁😁

    • @PrakashKhatri-u8n
      @PrakashKhatri-u8n 7 місяців тому

      Nice मैले त केही पनि राखिन् हस्तमैथुन गरेर अब देखि गर्दिन कन्ट्रोल गर्न सक्छु