KALINCHOWK BHAGWATI & KURI VILLAGE TRIP, DOLAKHA (कालिन्चोक भगवती र कुरी )
Вставка
- Опубліковано 24 жов 2018
- Our Adventures Trip to famous Kalinchowk Bhagwati Temple located in Dolakha District Nepal on top of hill at altitude of Approx 3800 M. Temple belong to GODDESS Bhagwati famous for fulfillment of pilgrims pray and desires.
Watch Full Video with Amazing Aerial Drone shot of Kuri Village and Kalinchowk Hill.
Kalinchowk Cable Car Video.
सुधार :- घ्यांग डाडा माथि को उचाई ३५०० मि. हो .
दोलखा मा रहेको प्रशिद्ध कालिन्चोक भगवती को हाम्रो रोमान्चक यात्रा video .साथै कुरी गाउ र वरपर को मनोरम दृश्य हरु ...
Camera Used in This Video:-
📸 GoPro Hero 7 Black
📸 Canon G7X MII
📸 DJI SPARK
📸 OnePlus 6
📸 DJI Osmo Mobile 2
📸 Sony FDR -X3000
🗨 My Facebook: - / pawansamvlog
#Kalinchowk #KuriVillage #DroneVideo
साथी हरु मैले पाथीभरा देवी दर्शन को Video पनि Upload गरि सकेको छु .मेरो Channel मा पाथीभरा र ताप्लेजुंग को Video पनि हेर्नु होला .
Herisakyou...i always wait for your new video..and I've got one suggestion as well as one one request for you sir..suggestion if ur ecosport is not 4wd then please upgrade it to new 4wd SUV so that you can make a video of karnali areas and request can I come to join you on your trip ?? Thank you !!
daju tpi ko kun cemara hone
daju.ji.aadi.kala.veideo.dekanus
ए?प
@@shirishkhadkaofficial1054 धकेल्न
सत्य कालिन्चोकि भगवति माइ रक्षा गर हजुरकै सरन हजुरकै भरोसा जय मा जय जय जय जय जय जय जय
जय कालिन्चोक माता सब को कल्याण होस.. दर्शन गर्नु पाउदा धेरै खुशी लाग्यो
कालिन्चोक भगवती माता कि जय ।
Wowow दाजुको video मा पैलो पटक 1M views आयाच 💜💛🧡💙💚❤️💜 कालिन्चोक माताले सबैको रक्षा गरुन ...👍️🇳🇵
नमस्कार हजुरलाई एक दमै सुन्दर शान्त ठाउँ नेपालमा पनि छ हाम्रो पहाड़की रानी दार्जिलिङको जस्तै शान्त ठाउँ एक दमै राम्रो लाग्यो घन्याबाद
कालिङ चोक भगवती माताको जय होस
धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो यो भिडियो मार्फत, keep it la
माता कालिन्चोक भगवती कि जय। हैन यस्तो राम्रो भिडियो पनि डिस लाइक गर्ने कुन चाहिँ घाँसहरु रछ्न त्यस्ता जन्तुहरुलाई माता सद्बुद्धी दिनुस।
जय कालिञ्चोक भगवती माताकी जय होस
jai jai kalin chok vagwoti mata rakchhya gara .
Kalinchok bhagati debi ki jai maile pani yahi bat Dardsan garera khusi lageu
हाम्रो ठाउँ गाउँ प्राकृतिक साैन्दर्य कालिन्चाेक भगवती माता, दाेलखा भिमेश्वर मन्दिर, शैलुङ्ग काे सय थुम्का , सुजरल्यान्ड जिरी ,गाैरिशंकर हिमाल , लगायत हरेक कुरा ले धनी छ रमणिय वातावरण,हरेक जात जातिकाे बसाेबास भएकाे स्वर्गीय अान्नद छ धन्यवाद भिडियो काे लागि राम्रो लाग्याे खुशि पनि लाग्याे ।
लो हजुरले मालाई नी भन्नु पर्यो काठमाडौं देखी कति टाढा पर्छ अनि कुन जिल्ला म पर्दछ 🙏🙏
कालिञ्चोक
जय जय कालिनचोकि माता कि जय जय होस 💐💐💐👏💚💖🧡🙏🇳🇵🥥🥥❤️🍍💜🏵️🏵️🍎🍎🍇❤️🇳🇵🙏💚💐👏
Wow very nice visit
Jaya mata 🙏🙏🙏🙏🙏🙏 kalinchoke vagbati
जय माता कालिञ्चोक भगवतीको जय 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵
Bahut hi khoobsurat jagha hai
Wowo
तपाईं लाई धेरै धेरै धन्यवाद मित्र तपाई ले गर्दा नेपालको यस्ता यस्ता धेरै ठाउहरु हेर्ने मौका मिल्यो।।।जय माता
कालिन्चोक को दर्शन गराउनु भएको मा धेरै धेरै धन्यवाद
कालिन्चोक भगवती माता कि जय होस।🌹🌹
Jai shree ram
Jay kalenchok mata❤️❤️❤️🙏🙏
बहुत ही सुंदर स्वर्ग जैसा अनुभव धन्यवाद भाई आप को
Jay Sri kalinchokmai aama
Ramailo
साथीहरु ..कालिन्चोक को रोमान्चक यात्रा अनुभब गर्नको लागी पुरै video हेर्नु होस् र अरु साथी हरु लाइ SHARE पनि गर्नु होस् ...पछि आउने येस्तई video हेर्न को लागी SUBSCRIBE गर्न नबिर्सिनु होला ...
Hlo dai kalinchowk kun jilla ma parxa ktm bata kati din ma puginxa
purbama janosh euta temke dada xa teha bata himal matr hoina india chana sansar dekna sakinxa
@@rainirmala240 भोजपुर र खोटांग को सिमाना मा पर्ने टेम्के डाडा होइन त मित्र ???
@@ganeshghartibhujel6559 कालिञ्चोक भगवती दोलखा जिल्ला मा पर्छ र काठमाडौँ बाट पहिलो दिन चरिकोट हुदै ,दोस्रो दिन कालिन्चोक को दर्शन गर्न सकिन्छ .
Maile chai 3 Times visit garisakye purai paidal hidera because tetibela atidherai facilities thiyena but ahile taw transportation ko subidha le garda ramro vako x
This is one of the heavenly place of Nepal.
🌹कालिन्चोक माता कि जय💞🌹 भिडियो बनाएर हामी लाई माता को दर्शन गराउने भक्तजनको पनि जय 🌹💕🌹
तिन चोटि गइसके तर पनी मन भरीको छैन
जय मा कालिन्चोक 👏
यात्रा, अनुभव र गन्तव्य झल्कने गरी जे राख्नुभयो त्यो कुरा अति प्रशंसनीय छ । सुधारका क्षेत्र प्रशस्त छन् । तर कालिन्चोकमा विगत ४, ५ वर्षयता धेरै विकास भएको छ । यो सत्य हो ।
अब यहाँ पर्यटक ओइरिने छन् । यो पनि सत्य हो । बधाई र शुभकामना ।
Jaya Mata kalinchock Bhagabati Mata ki jaya,jaya,jaya
दाजुहरुलाइ धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो यो भिडियो मार्फत ।
धन्यवाद
दाजुह
Jai vagbati mata
Manla socako pura hos
हे कालीनचोके भग्वती माँ ता हजुर को
चरण मा झुक्ने शक्ती दिनुहोस जय माँ
कालिनचोके भग्वती लाई किटी कोटी
प्रणाम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुर हरुलाइ धन्यबद छ भगवती माताको दर्सन गर्नु पयो जय भगवती देवी
अाहान कति रमाइलो ठाउँ है मलाई पनि जाने ठुलो रहर छ
कालिन्चोक भगवती ले हामी सबैको रक्षा गरुन् ।बाटो देखेर मलाई डर पो लाग्यो हो
chandra Gurung कालिचो माताको जयो नामाते मोले आटेको पुगोस
कलिन्चोक भगवती माता कि जय कस्तो राम्रो ठाँउ रैछ rely awesome place✌✌
जय कालिन्चोक माता sabai लाई कल्याण gharnu hos
Jai kalinchok bhagwati.amazing video.
येस्तो प्रख्यात ठाउँ मा जाने बाटो हयात लास्टै ..दाजुहरुलाइ धेरै धन्यवाद आज कालिन्चोक भगवती माताको दर्शन गर्न पाइयो ।
Ati nai sundar ra ramaelo video mata bhagwati ko darsan garnu paiyo
Jay Kalinchoka maata Om nama Shivaya🌺🌷🌼🌻🌹🍍🍊🍎🍐🍌👏👏👏👏👏
So nice video
जय माता कालिन्चोक भगवती ।
राम्रो भिडियो खिचेर हामीलाई पनि यात्रा गराउनु भएकोमा धन्यवाद |
कालिन्चोक भगबति ले रक्षा गरुन 🙏🙏
जय कालिन्चोक भगवती
🌹🌹🌹🌹🌹🌹🌹
🌷🌷🌷🌷🌷🙏🙏🙏🙏
धन्यवाद हजुर
यो शरीर कालिन्चोक माताको काख सम्म पुगेको छैन्
तर कुनै दिन म चिताउने छु
भगवानले पुर्याउनु हुनेछ् ।
बिसेषत् : हजुरले भिडियो देखाएर कालिन्चोक माताको दर्सन गराएर कस्ट गर्नुभएकोमा नमन्
सेवारो 🙏🙏🙏
dami thau lagyo yo prayetakiye gantabyeko lagini ramro thau lagyo
Thank you dai haru,,,Aja मेरै गाउँ ठाउँ हेर्न पयो 1 वर्षा मा नै ati धेरै कुरा हरु change Vai sakixa,,,,,,कालिञ्चोक भगवती माई ले सबै को raxa garun,,,
जय कालिन्चोक भगवती
दामी रैछ हौ मपनी जान पाउ भन्ने सोचेको छु 🙏💕👌
Kalin chok Mata ki jai
कालिन्चोक भगवती कि जय ...........
Wow London bata
Wow sundhar mero desha nepal 🇳🇵 🇳🇵.👌👌
Swargai ho hamro desh dhanyabad Devimako darshan garee najikbaata
एक्दन राम्रो video ब्रदर , आफै पुगेर्क दर्शन गरेको जस्तो feel भयो !! Keep going !!
हेर्ने माैका पाईयाे धन्यवाद हजुर राई
Thanks again hajur lai kalinchok bhagati le raxya garun sabai lai
जय कालिन्चो माता रछ्या गर 🌹🙏
कालिनचोक माता ले रक्षा गरून् ।
Jaya hos
भगवती दर्शन
Jaya Kalinchok Mata.
कालिन्चाेक माताकाे जय हाेस 🙏🙏
वाउ कस्तो दामी ठाउ हो yrr
Jay mataji.
दोलखा खतरा ठाउँ रहेछ मेरो भाई घुम्न गएको थियो लडेर मृत्यु भएको थियो धेरै बिकट ठाउँ रहेछ 🎥👍😍
hdf
mero nepal sansar ko sundar ramro aati ramro thau
wow
Nice video pawan sir
कालिन्चोक माता कि जय होस।जय हो कालिन्चोक माता
Wow kati sundar thau
जये कालिन्चोक माता
Jaya kalinchok mata
यस्तो होनि त धेरै राम्रो काम धन्यावाद छ
Nice video, thank you guys for information about kalinchok....
राम्रो रहेछ ।
साथिहरुको बोलिको शैली मन परेन ठाडो भयो।
Kalinchok bhagabaty le hami tapai sabaiko raxa garun jai kalinchok mata
माता कालिन्चोक भगवतीकि जय✌
हे कालिन्चाेके माई मेराे परिवारलाई सुख्खा सान्ति हाेस हरेक ईछ्या पूरा हाेस हे कालिन्चाेके माई हजुरलाई काेटिकाेटि नमास्कार छ भगवान om
Jáy mata Laxmi ki Jáy ho
Amazing place I been there...
Wow. Kalinchowk Bhagawati sthan. Mind blowing views from the top. It looks like things are getting better there such as hotel accommodations and cable car service as well as roads under-constructions. This video definitely helps to promote both internal and external tourism. Local government must focus on road safety, clean environment, trash management, water resources, and healthpost for visitors. Thanks for the post.
-San Shrestha, USA
vidio धेरै राम्रो छ ।
very very nice video of about kalinchock.. jai maa
Bhaiharulai dherai dhai dhanybad kalinchok matako darsan garaidinu bhaykoma.
Jai ma
Jai kali mata
wowww!!!!!!
हामी पहिला पहिला दाउरा लिन जादा सानो गोरेटो बाटो थियो अहिले त धेरै बिकास भएछ खुशी लाग्यो
जय कालिनचोक भगवती माता
मत धेरै मान्छु भगवती मातालाइ येता पनि छ
Kalinchowk bhagwati mata ki jaya🙏🙏
एस्तो राम्रो ठाउमा बाटो चाई भएन हो हजुर अलि बाटो राम्रो हुनु परीयो
So nice to see. Awesome view. Shibha parbati ani Kalinchwok bhagawoti matako Darshan ni gariyo. Thanks for your work.
Beautiful places 🌹🙏🌹🙏🌹🙏🌹
येस्तो प्रख्यात ठाउँ मा जाने बाटो हयात लास्टै यार ।। बादल हुस्सु ले गर्दा हिमाल खुलिएको देखिएन ।। जे भए नि वहि सम्म पुगेर मन्दीर् को दर्शन हजुर को vlog बाटै भएनी दर्शन गरियो ।। धन्यवाद ।।
सर्बप्रथम त भीडीयो को लागी अथाह धन्यबाद तपाईं र तपाई को समुह लाई, यहीं बाट दर्सन गर्ने मौका दीनुभो, बीस्व को जुनसुकै कुना मा भए नि अहीले नै तेहाँ पुगौं झैं भयो, ठाउँ को सुन्दरता को बारे मा त के कुरा गर्नु,हाम्रो देस छ नै स्वर्ग, मेरो एउटा सल्लाह चैं मनोज पान्डे जी को कार्यक्रम जनता सँग प्रधानमन्त्री मा प्रतछ्य यो कुरा राख्नु पर्यो की यस ठाउँ को बीकास गर्न र तेहाँ पुग्ने बाटो अत्याधुनिक बनाउन,त्यस ठाउँ को सीघ्र बीकास गर्न,ता की अन्तर्राष्टृीय र स्थानीय दर्सनार्थी र पर्यटक ले नेपाल कै आर्थीक बीकास मा गतिलो छलांग मार्न सक्ने प्रबल सम्भावना मैले चैं देखें. केबलकार सन्चालन भएर सफल पनि भैसक्यो भन्ने पनि सुनेको छु, तसर्थ अलिकती यस भीडीयो ले राष्ट्रीय टेलिभीजन मा ठाउँ पाउने बीत्तीकै यूद्द स्तर मा यस ठाउँ को बीकास ले गती लीनेछ, यो हाम्रो दायीत्व पनि हो | जहाँ बाट जती सकीन्छ तेती गरौं, देस बीकास का माध्यम हरु को भरपुर उपयोग गरौं,जय मातृभूमी..,,