धर्ती माथिको ताल भैरव कुण्डको यात्रा परिक्रमा | Bhairab Kunda

Поділитися
Вставка
  • Опубліковано 5 січ 2025

КОМЕНТАРІ • 154

  • @kailashpatirai
    @kailashpatirai Місяць тому +2

    बहुतै राम्रो राम्रो ठाउँ देखाउनु हुन्छ। धेरै धेरै धन्यवाद छ।

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद कैलास जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Dhungel51
    @Dhungel51 Місяць тому

    धेरै राम्रो ठाउँ देखाउनु भयो धन्यवाद 🙏🙏🙏

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @fact_mgr1537
    @fact_mgr1537 Місяць тому +2

    अति सुन्दर ठाउँ हेर्न पायो धन्यबाद सर

  • @hemprasadrai9111
    @hemprasadrai9111 Місяць тому +7

    भैरव कुण्ड यात्राको भिडियो कम रोचक हैन, यस्तो सुन्दर यात्राहरूको भिडियो प्रस्तुता सम्पुर्ण परिक्रमा जत्थालाई धन्यवाद नदिकन मेरो मन मन्दैमानेन। त्यस उसले गर्दा फेरी एउटा भूल लाइक कमेन्ट दुवै गरीदिएँ। धन्यवाद ❤

    • @parikrama1
      @parikrama1  Місяць тому +3

      धन्यबाद हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @dilkumarlimbupayangu584
      @dilkumarlimbupayangu584 8 днів тому

      C🎉

    • @rsdulal5295
      @rsdulal5295 6 днів тому

      @@parikrama1 नागकुण्ड पनि त्येतै कतै छ रे अरे । मैले २०४० सालमा म १४ - १५ वर्ष को हुँदा एकजना तामाङ समूदाय का बुढा बा ले भन्नु भएको थियो जुनबुढा बा ले सिंहदरवार बनाउँदा अन्तिम तिर त्येहाँ थोरै समय काम पनि गर्नु भएको थियो रे । ज्याला दिनको १ पैसा पाउनु हुन्थ्यो रे । नाग कुण्डको बारेमा पनि उहाँले बताउनु भएको थियो की एक जना तामाङ लामा झाँक्री गुरु वा ले केहि अक्षेता मन्त्र गरेर आफ्ना श्रीमती लाई दिनु भयो र भन्नु भयोरे म यो कुण्डमा पस्छु र के रहेछ भित्र बुझेर आउँछु । त्येहाँ नाग हरु छन् रे । म आउँदा यो अक्षेता (चामल ) त्यो कुण्डमा फालिदिनु । त्येसपछी झाँक्रीगुरु कुण्डमा पस्नु भयो र अलीबेर पछी नाग ले बेरेर बाहिर निकाल्न लागेछन् र त्यो देखेर झाँक्री गुरु की श्री मती आत्तिएर अक्षेता कुण्डमा नफाली भागीछन् र ती झाँक्री गुरु लाई फेरी ती नाग ले त्येहि कुण्डमा लिएर गएका थिए भन्नी भनाइ छ भनेर भन्नु भएको थियो ।

  • @मानबहादुरखत्री-घ7ड

    Yestai yestai video haru leunu hola saarai raamro thaau haru dekhaaunu huncha saat saport garne parkhaima baas haami chau hajurko video haru saarai raamro cha

    • @parikrama1
      @parikrama1  Місяць тому

      खुसी लाग्यो मन जि

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 Місяць тому +1

    ॐ नमँह शिवाय🙏🚩

  • @I..NKatha-u5q
    @I..NKatha-u5q Місяць тому +1

    कति कठिन यात्रा
    सुन्दर परिवेस
    मीठो स्वर

  • @BibekRana-1
    @BibekRana-1 Місяць тому +1

    Jay bhairav baba ❤❤❤

  • @TashiDomaBhutia-u8k
    @TashiDomaBhutia-u8k Місяць тому +1

    Sarai ramailo lagyo afai ghumeko jasto bhayo dhanyabad tapailai,🙏

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @prabinapoudel7960
    @prabinapoudel7960 28 днів тому

    सारै रमाइलो स्थल रहेछ

    • @parikrama1
      @parikrama1  28 днів тому

      धन्यबाद प्रबिन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @JangbuSherpa-k1v
    @JangbuSherpa-k1v Місяць тому +1

    Jaya listi mai ki jaya ho
    Jaya bairabkundanath ki jaya ho

  • @usharai1565
    @usharai1565 Місяць тому

    Thank you for sharing wonderful videos 🙏

  • @asm47kchannel3
    @asm47kchannel3 Місяць тому +2

    हजुर हरु को video मलाइ सारै मन पर्छ sir । आज म पर्देशमा भए नि हजुर हरुको video हेर्दा म नि सोदेश मा नै छु जस्तो महसुस लाग्छ sir । ❤️❤️❤️❤️❤️❤️❤️

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @RamuThami
    @RamuThami Місяць тому

    नाईस

  • @raiadhi4527
    @raiadhi4527 Місяць тому +1

    Sarai ramro place.good

  • @A.k.Timsina
    @A.k.Timsina Місяць тому +2

    हामी त यो ठाउंमा पुग्न पनि पाईन्दैन होला जे होस भिडियोमा भएनि हेर्न र देख्न पाईयो भैरव कुन्ड को आसिर्बाद सबै मा रहोस जय शम्भो 🙏🙏🙏

    • @parikrama1
      @parikrama1  Місяць тому

      Pugna sakincha ni timsina ji

  • @yammagar6570
    @yammagar6570 Місяць тому +1

    maile na chutai herne hjr ko video ❤❤❤

  • @rajankatuwal-d2d
    @rajankatuwal-d2d Місяць тому +1

    hajurko sairi chai sarai ramro . jingi ma ramailo chha . tapaiko prastuti sarai ramro chha.

  • @jdchhetri4735
    @jdchhetri4735 Місяць тому +1

    background धुन सारै राम्रो छ के यहि धुनले पनि भिदियो हेरिरहाै लाग्छ ​@par

  • @prempradhan1969
    @prempradhan1969 Місяць тому +2

    Tapai ko parikama hamro looking karma dubai mili agadi badau parikama❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 Місяць тому

    महत्त्वपूर्ण धार्मिक आस्था भएकाे सुन्दर भैरवकुण्डकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद शिव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @UrmilaSunar-m5z
    @UrmilaSunar-m5z 25 днів тому

    Miss my village Kati ramro ho hjr haru Lai dayri tq

    • @parikrama1
      @parikrama1  25 днів тому

      स्वागत छ उर्मिला जि

  • @srijanshrestha7875
    @srijanshrestha7875 Місяць тому

    एक उत्कृष्ट भिडियो एकदम राम्रोठाउँ पनि मान्छे पनि

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद सृजना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ सधै कोसिस रहनेछ यस्तै रमाईलो भिडियो बनाउने

  • @TaratamangTara
    @TaratamangTara Місяць тому

    awesome

  • @RedmiNote13pro5G-tr7ip
    @RedmiNote13pro5G-tr7ip 22 дні тому

    सलाम छ हजुर हरुलाई 💕💕

    • @parikrama1
      @parikrama1  22 дні тому

      धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @nirakarnabin4360
    @nirakarnabin4360 Місяць тому

    हाई क्लास भिडियो एडिटिंग बिच बिचमा मीठा कबिता भिडियो खिचाई अझ गज्जब 😮ल मिलियन भ्यू होस सुभकामना

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊

  • @RamsharanRimal-d2t
    @RamsharanRimal-d2t Місяць тому

    सारै राम्रो छ सर भिडियो ।

  • @ArjunDahal100
    @ArjunDahal100 Місяць тому

    👍👍👍Good👍👍👍

  • @SherbaraiMakpalirai
    @SherbaraiMakpalirai 12 днів тому

    😂❤❤khatrai hideko ho parikrama teams

    • @parikrama1
      @parikrama1  12 днів тому

      धन्यबाद राई जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @jeevangurung9051
    @jeevangurung9051 Місяць тому

    Great job ❤❤❤❤❤

  • @Diyalidaju
    @Diyalidaju Місяць тому

    Utkristha video dammi

  • @kailashpatirai
    @kailashpatirai Місяць тому

    अत्यन्तै राम्रो भिडियो 👍️🙏

  • @Nevergiveup-hm4vz
    @Nevergiveup-hm4vz Місяць тому

    Very nice

  • @TaratamangTara
    @TaratamangTara Місяць тому

    Jay kal vairav

  • @jdchhetri4735
    @jdchhetri4735 Місяць тому

    आज फेरी लक्ष्मी सरको मीठो आवजमा हेर्न पाइने भयो

  • @mingururng-ho9xx
    @mingururng-ho9xx Місяць тому

    रामराे भिडियाे।

  • @gurungharry
    @gurungharry Місяць тому

    अती नै रामरो छ भीडीयो सर! 40:07

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r Місяць тому

    लछमी शर नमशकार छ

    • @parikrama1
      @parikrama1  Місяць тому

      नमस्ते भिम जी

  • @phurpathelen4160
    @phurpathelen4160 Місяць тому

    Welcome to Bairav kunda all

  • @naturefromnepal5380
    @naturefromnepal5380 Місяць тому

    Sarai ramro

  • @Sampada_0
    @Sampada_0 Місяць тому

    Good❤❤❤🎉🎉

  • @RAAZ_
    @RAAZ_ Місяць тому

    Superb Laxmi sir..
    .

  • @SwosthaniKhatri
    @SwosthaniKhatri 27 днів тому

    ❤❤❤❤❤

  • @bblimbusanba8773
    @bblimbusanba8773 Місяць тому

    आउनुस है सबै जना परिक्रमा सुरु भयो

  • @amritmagar704
    @amritmagar704 Місяць тому

    Laxmi sir video ramailo lagyo , keep it up.

    • @parikrama1
      @parikrama1  Місяць тому

      Dhanyabad amrit ji, bhidiyo herdai garnuhola

  • @somrajlimbu2120
    @somrajlimbu2120 Місяць тому

    धेरै पछि म पनि आए है लक्ष्मी सर!सेवारो छ है!❤

    • @parikrama1
      @parikrama1  Місяць тому

      सेवारो- चाडो चाडो आउने गरौ है

  • @KabirajKalikote
    @KabirajKalikote Місяць тому

    ❤❤Nice vlogs laxmi sir

    • @parikrama1
      @parikrama1  Місяць тому

      Thank you so much 🙂 kabiraj ji

  • @SudhirDas-h7d
    @SudhirDas-h7d Місяць тому

    Good Work 🥰 🤗

  • @devendrajlama1035
    @devendrajlama1035 Місяць тому

    Hait…

  • @jeenadlayullama7224
    @jeenadlayullama7224 Місяць тому

    🙏🙏🙏

  • @BabulalLama-n3y
    @BabulalLama-n3y Місяць тому

    Namaste 🙏 sir

  • @pratikchyaLimbu-d8v
    @pratikchyaLimbu-d8v Місяць тому

    हैट त्यो घरको ताला नखुलेको भय हजुर हरुको बिजोग हुने जे होस भिडियो राम्रो

    • @parikrama1
      @parikrama1  Місяць тому

      धम्न खुल्यो 😮

  • @sandhyashrestha8985
    @sandhyashrestha8985 Місяць тому

    Mero maita gau ko akdam ramro thou ❤❤❤

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद सन्ध्या जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ajaykc3402
    @ajaykc3402 Місяць тому

    ❤❤❤❤❤❤❤👍👍

  • @mbbman5837
    @mbbman5837 Місяць тому

    म पहिले धेरै चाेटि पुगेको ठाउँ लगभग 12 बर्स पछि फेरि देख्न पाईयाे धन्यवाद सर हजुरलाई

  • @3dnepal699
    @3dnepal699 Місяць тому

    😍😍😍😍😍😍😍😍😍😍

  • @DipenGurung-kl8uw
    @DipenGurung-kl8uw Місяць тому

    😮😮😮

  • @bindirashrestha2133
    @bindirashrestha2133 Місяць тому

    🙏🕉🙏👍👍👍👍👍🙏🙏🙏🙏

  • @binamrc5640
    @binamrc5640 Місяць тому

    हामी तपाईंको चलिरहेको तस्वीर हर्न आतुर छौ ।।

    • @parikrama1
      @parikrama1  Місяць тому

      सदैब स्वागत छ 🙏

  • @nabarajsubedi400
    @nabarajsubedi400 Місяць тому

    हामी नि गको हो यहि बाटो

  • @wankchuk5553
    @wankchuk5553 Місяць тому

    Tapai haruko group lai welcome out bhotekoshi ward n 1 yesari gari bhairabkunda ma gumna aunubayekoma ra ma yesai gari yes bagam gau ka homestay sanchalak hu tapaiharulai khana basna ko shubida xa ❤

    • @parikrama1
      @parikrama1  Місяць тому +1

      धन्यबाद वाङ्चुक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @idoniraj3
    @idoniraj3 Місяць тому

    हामीजस्तो सानो युट्युबरलाई कसले पो माया गर्छ र❤❤

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 Місяць тому

    बिस्वोको अल्गो सगरमाथा हिन्दुहरु को शिव र पारवतिको उद्गम स्थल मुक्तिनाथ पशुपतिनाथ र बिशोमा शान्ती अग्रदुत भग्वान गौतम बुद्ध को देशमा जन्म लियर पनि बिदेशिहरुको गुलाम निकर चाकर हुनु परेको छ बिडमबना देशको सासन्सत्ता राम्रो मान्छेको हातमा नहुदा सुनको कचौरा लियर भिख मागिरहेछुम हामी नेपाली हरु प्रकृति ले हिमाल पहाड तराई बनाइ दिय पनि अहिले त्या बस्ने सबै पराइ हुनु परिया छ दुख लाग्छ

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @nirmalthapa8494
    @nirmalthapa8494 Місяць тому

    सार्है राम्रो भिडियो हेर्न पाहियो जिन्दगीमा ।अनि यो भिडियो चाहिँ कहिले को हो लक्ष्मी सर

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अपलोड गरेको मिति देखिन्छ त

    • @nirmalthapa8494
      @nirmalthapa8494 Місяць тому

      @@parikrama1 मैले सबै भिडियो हेरेको छु

  • @kushalmahatara4693
    @kushalmahatara4693 Місяць тому

    video ramro x tarw music dher vo

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @rsdulal5295
    @rsdulal5295 6 днів тому

    कुनै दिन मौका मिले मा नाग कुण्ड को पनि यात्रा गरौं । त्येतै कतै नजिक नजिकछ भन्ने छ ।

    • @parikrama1
      @parikrama1  6 днів тому

      धन्यबाद दुलाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ कोसिस गर्नेछौ

  • @AsmitaGaurab
    @AsmitaGaurab Місяць тому

    Tapiko regular veours

  • @rameshbabukhatri4405
    @rameshbabukhatri4405 Місяць тому

    background music chai tehi parikarma vanne Signature music launu paryo dai yo dhukchuk dhuk music vayena ...

  • @subashlamichhane1794
    @subashlamichhane1794 Місяць тому

    यो जिन्दगीमा भन्ने थेगो ले वाक्क लगायो जिन्दगिमा । कृपया कम प्रयोग गर्दिनु भएको भए अझ आनन्द आउने थियो जिन्दगिमा

  • @nrggurung8696
    @nrggurung8696 24 дні тому

    छानामा बसेर खाना खाको मुटुको पानामा लेखेर राख्नु पर्छ है साथी हो, लक्ष्मी सोल्टा ले भन्नु भाको याद छ की छुईन

  • @dewanamrita
    @dewanamrita 2 дні тому

    धन्यवाद सर गाउँघर सबै घुमेर पनि भैरब कुण्ड पनि घुम्न पायौँ। यस्तो बेला आफ्नो पनि ख्याल राख्नुहोला धन्यवाद हजुरलाई।🙏 यो घर चाहिँ के घर हो सर?

    • @parikrama1
      @parikrama1  2 дні тому

      बटुवा लाई बास दिने घर हो

  • @haude63
    @haude63 Місяць тому

    Dai backgrounds music ko Link dina milxa🎉🎉

    • @parikrama1
      @parikrama1  Місяць тому +1

      Link hudaina yo git ko

    • @jdchhetri4735
      @jdchhetri4735 Місяць тому

      background git ko ta सारै राम्रो छ के यहि धुनले पनि भिदियो हेरिरहाै लाग्छ ​@@parikrama1

    • @haude63
      @haude63 Місяць тому

      @@parikrama1suni rahu jasto xa background music

    • @KendraRai-k6u
      @KendraRai-k6u Місяць тому

      Namskar bhairabakunda pokhari

  • @TirthamanRai-w5k
    @TirthamanRai-w5k Місяць тому

    लक्ष्मी सर पनि पुर्व छोडेर पश्चिमतिर छिरिजानु भएछ अब पुर्वतिर कहिले आएर भिडियो बनाउनु हुन्छ सर!

    • @parikrama1
      @parikrama1  Місяць тому

      चाडै फर्किआउछु है तिर्थ जी

  • @lamasherpa3980
    @lamasherpa3980 Місяць тому

    Dami xa laxmi sir yo thaw mo aja vanda 20 saal agadi chaaku bazar ko hidropower ma kaam gareko yo listi gaau ko kt sanga love parera barbaad vko thiyo mo Bhojpure ko😂😂😂😂😊

    • @parikrama1
      @parikrama1  Місяць тому +1

      आम्मै..हो र

    • @lamasherpa3980
      @lamasherpa3980 Місяць тому

      @parikrama1 तर ब्रेकअप भयो मेरो प्रेम कहानी 🤣🤣🙏🙏

  • @rajeshjung7177
    @rajeshjung7177 Місяць тому

    नमस्कार हजुर, परिक्रमा च्यानल परिवारलाई सर हजुरहरु मा एउटा निवेदन । हामी सनातनी हिन्दू हरुको एउटा पवित्त्र वास्तविक धाम "अयोध्या"धाम ठोरी,को परिक्रमा गराइदिनुभए अभारी हुनेथियौँ ।

  • @AsmitaGaurab
    @AsmitaGaurab Місяць тому

    Thanks dai tapi Mero ghau Tera janu vayako ma

  • @I..NKatha-u5q
    @I..NKatha-u5q Місяць тому

    कति कठिन यात्रा
    सुन्दर परिवेस
    मीठो स्वर

    • @parikrama1
      @parikrama1  Місяць тому

      धन्यबाद सर

  • @s.sumii.2121
    @s.sumii.2121 11 днів тому

    ❤❤❤