SAKAS || सकस || Episode 17 || Nepali Social Serial || Raju,Tara, Binod, Anita || 09 March 2024

Поділитися
Вставка
  • Опубліковано 8 бер 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 17 || Nepali Social Serial || Raju,Tara, Binod, Anita || 09 March 2024
    Cast
    Tara K.C
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anita Basnet
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE17
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,6 тис.

  • @sijanshreya2888
    @sijanshreya2888 3 місяці тому +32

    मैले 1 भाग देखि नछुटाई हेरेकी छु तर अहिलेको असाध्यै मार्मिक लाग्छ कथा अहिलेको कथा धेरै राम्राे छ यही कथा निरन्तर गर्नु होला। आमाको भुमिका निर्वाह गर्नु हुने दिज्जुको अभिनय जिवन्त लाग्छ मलाइ शुभकामना 🙏🙏👏👏👌👌👍👍

    • @tarakc691
      @tarakc691 3 місяці тому

      Thank you hajur

  • @rubichhetri1226
    @rubichhetri1226 3 місяці тому +18

    साकस अतिनै मन छुने परिवरिक मा घतेय को रियल कहानी अति राम्रो सिरियल

  • @aangalkc8681
    @aangalkc8681 3 місяці тому +14

    यस्तो कथावस्तु सिर्जना गर्नुहोस ताकि यो सिरियल हेरेपछि अक्सर घर परिवारको झगडा छोडेर,, मेलमिलाप तर्फ उन्मुख होस्। ❤❤🙏🙏

  • @prakashrimal3792
    @prakashrimal3792 3 місяці тому +9

    सकसको प्रत्येक भाग हामी नेपाली प्रत्येक घरपरिवारको चुलो र चौकाबाट निस्किएको दुरुस्त कथा र व्यथा हो।
    कथामा हरेक पात्रको अभिनय सर्वोत्कृष्ट छ। धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई विशेषतः राजु मास्टर उफ् चन्द्र सरलाई। नेपाली परिवार भित्र चलिआएको यतार्थ भोगाई आँखा अगाडि छर्लङ्ग पारेर देखाइदिनु भएकोमा

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 місяці тому +57

    चन्द्रेको सोझो पन देखेर ,सारै माया लाग्छ ,चन्द्रे र साहिलिको को जोडी सिम्पल लाग्छ

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g 3 місяці тому +81

    मलाई सिरियल मध्ये उत्कृष्ट लाग्ने सिरियल सदाको भागहरु जस्तै आजको भाग पनि उत्तिकै राम्रो लाग्यो अझ यस सिरियलमा आमाको भुमिका निर्वाह गर्नु हुने आदणिय दिदी तारा के सि दिदिको भुमिका सारै राम्रो लाग्छ समाजको वास्तविक कथा लाई जस्ताको तस्तै प्रर्दसन गर्ने हजुरको कलालाई सम्मान छ अझ अगाडी बढ्नु शुभकामना❤🎉🙏 आउदो भागमा सबै मिलेर बसेको देख्न पाईयोस❤🎉

    • @user-mw1pu6jd7e
      @user-mw1pu6jd7e 3 місяці тому +1

      अबखाउ गुलेयाे

    • @tarakc691
      @tarakc691 3 місяці тому

      धन्यवाद

    • @AffectionateFox-iz4do
      @AffectionateFox-iz4do 3 місяці тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @dhabalkunwar2035
      @dhabalkunwar2035 3 місяці тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhupalb6245
    @bhupalb6245 3 місяці тому +12

    सकस मा आमा को भुमिका एकदम महत्त्व पुर्ण छ र छोरा बुहारी को पनि उत्तिकै राम्रो छ सम्पुर्ण लाई बधाई छ ।

  • @raichandrakala5505
    @raichandrakala5505 3 місяці тому +10

    म अहिले अोमनबाट हेरि रहेकी छु, मलाई यो सकस सिरियल धेरै मन पर्छ, कान्छि बुहारी रिसाहा हुनु भएन सबैलाई सम्मान गरेर बोल्नु होला बानी सुधार्नु पर्यो बाँकी सबै ठिकै छ र सम्पूर्ण टिमलाई शुभकामना छ है।

  • @gangasen5079
    @gangasen5079 3 місяці тому +47

    अाज काे भाग धेरै राम्रो लाग्याे सबै परिवार लााई बधाई छ

    • @tarashakya3561
      @tarashakya3561 3 місяці тому

      आजको भाज धेरै राम्रो लाग्यो यो टिम लायी बदायी छ

    • @yushan3601
      @yushan3601 3 місяці тому

      Ma

  • @kabitarai8077
    @kabitarai8077 3 місяці тому +76

    सकस ले राम्रो सन्देस लिएर आएको छ 🙏🙏🙏🙏

    • @bishnubhattarai8050
      @bishnubhattarai8050 3 місяці тому

      सकस सेरिअल सारै राम्रो लागेको छ

    • @user-do4eh6dd9n
      @user-do4eh6dd9n 3 місяці тому

      हाे नि है

  • @Sunilshah139
    @Sunilshah139 3 місяці тому +12

    सकस सिरियल एक पारिवारिक सम्बन्धमा आधारित सिरियल भएकोले हरेकको मन मुटुमा बस्न सफल भएको छ❤❤❤❤❤

  • @bishnukarkheti7800
    @bishnukarkheti7800 3 місяці тому +8

    यो घरमा आगो लाउने मुख्य पात्र कान्छी वुहारी नै हो ,कठैवारा ....घरमा पाहुन आउँदा हेर त वुहारिहरुको सँस्कार ....?यस्ता वुहारी त शत्रुलाई नि नपरोस 😭😭😭

  • @bijayashrestha6042
    @bijayashrestha6042 3 місяці тому +31

    सकस सिरियल मलाइ मन पर्ने सिरियल हो भाग 1देखि नछुटाइ हेरेकी छु

  • @Lilly_822
    @Lilly_822 3 місяці тому +29

    यती राम्रो सिरियल मैले आज सम्म हेरेको थिइन होला सारै राम्रो ठियाक्कै गाउ घरमा भइ रहेका घट्ना हरुलाई समेटेको छ . अनी पाहुना लाइ बुहारीले वास्ता नगरेको कती मिलाएर भनेको सारै राम्रो सिरीयल प्रगतीको कामना दामी🙏🙏

  • @Trisupoudel
    @Trisupoudel 3 місяці тому +31

    हाम्रो नेपाल मा यस्तै आमाको खाचो छ सम्मान छ आमा पर्ति🙏🙏💕💕💕

  • @sanuthakuri8971
    @sanuthakuri8971 3 місяці тому +26

    हाम्रो नेपाली समाजमा यथार्थ घटना लाई समेटेर बनाइएको एपिसोड सकस मन पराउने लाई भगवानले सधै रक्षा गरुन🙏

  • @shantathapa4476
    @shantathapa4476 3 місяці тому +11

    धेरै राम्रो, अामाकाे खुशी नै सबैकाे खुशी 🙏🙏👍️

  • @dhanmongar1361
    @dhanmongar1361 3 місяці тому +29

    यो भाग एक दम जनचेतना र सन्देश मुलक छ सलम सबे टिमलाई।

  • @selimasdiary
    @selimasdiary 3 місяці тому +5

    मन देखी मन परायको सिरेल सकस र सिता 😊😊 🤗🤗सधै यसरी नै राम्रो कथा कहीले चेन्ज नआओस सफलता को शुभकामना सम्पूर्ण टिम लाई

  • @saginakhatun9898
    @saginakhatun9898 3 місяці тому +4

    जेठो छोरा हुनुको कर्तव्य धेरै नै हुन्छ यो हरेक घर धुरी को कथा हो 👍️👍️👍️ मन पर्ने सिरियल ❣️

  • @tarasarma255
    @tarasarma255 3 місяці тому +10

    आमा काे नाम के हाेला भन्दिनु हाेला आमा लाई काेटि नमन् अति उत्कृष्ट अभिनय छ सकस मा र लेखान्त मा

    • @tarakc691
      @tarakc691 3 місяці тому +1

      नमस्कार। धन्यवाद
      ,म तारा के सी

    • @sangeetabasnet35
      @sangeetabasnet35 3 місяці тому

      ​@@tarakc691😊

  • @Archuu0
    @Archuu0 3 місяці тому +58

    सकस सिरियल आउदा खुशी हुनेहरु हाजिर हुनुहोस त ❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 3 місяці тому +5

    यो सकस सिरियल ले समाजमा घत्दै आएको घतना हरु यतार्थ मा बनाउनु भएको छ सबैको अभिनय एकदमै राम्रो छ सबै तिमीहरूलाई धेरै धेरै धन्यवाद छ यति धेरै राम्रो सिरियल बनाउनु भएको मा अझै राम्रो काम गर्दै जानु अझै मिहिनेत को खाचो छ शुभकामना छ सबैलाई कतार बाट हेर्दै आएको छु यो सिरियल एकदमै राम्रो लाग्छ यो बिरानो शहरमा बसेर आफ्नो देशको सिरियल हेर्न पाउँदा एकदमै खुशी छु❤️जय नेपाल 🇳🇵❤️

  • @srijanapariyar5295
    @srijanapariyar5295 3 місяці тому +3

    कति राम्रो सिरियल र कति राम्रो मिलाएर बोल्ने संस्कार हरेकको घरघरमा यस्तै संस्कार हुनपर्छ सासुआमाले दिने र बुहारीले दिने दायित्व

  • @fzre5di300
    @fzre5di300 3 місяці тому +47

    बिचरा आमाको मन कसरी चित्त बुझाउनु बिचरा धेरै राम्रो छ यो सिरेल तर कान्छी बुहारी चाई साह्रै चोथाले त्यो चाई मन परेको छैन्

  • @GyanendraShahi111
    @GyanendraShahi111 3 місяці тому +148

    मेरो कम्मेन् जसले पढ्दै हुनुहुन्छ उहाँको आमाबुबाको आयु लामो होस् ❤
    नमस्कार सबै जनालाई 🙏🇳🇵🇳🇵

  • @Komari-qt5yk
    @Komari-qt5yk 3 місяці тому +4

    सकस शिरेल सदै सदै यसरी आमालाई खुसि देख्न पावस आमा खुसि भको अर्कोई मसुस हुन्छ ❤️❤️🙏

  • @mayashrestha5002
    @mayashrestha5002 3 місяці тому +4

    नमस्कार सबैमा 🙏🏻🙏🏻 आजको भाग मा संस्कार को कुराहरु भन्नु भको दृष्य धेरैनै मन पर्यो 🙏🏻👌 यकदमै यकदमै मन छुने टेलिचलचित्र सकस.. ♥️♥️♥️

  • @yogendraranarana6606
    @yogendraranarana6606 3 місяці тому +6

    लास्टको जेठो शिब दादाको कुरा सबैले बुझौ।।।

  • @Surendrasunar1234
    @Surendrasunar1234 3 місяці тому +20

    सकस सिरियल असाध्यै राम्रो लाग्छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤

  • @user-mj3yo8pu4h
    @user-mj3yo8pu4h 3 місяці тому +4

    मलाई सारै मन प्रछ यो सकुस सिरियल र 1 देखि 17 सम्म नछुटाई हेरेकि छु❤

  • @RajkumarBishwokarma-dj4vj
    @RajkumarBishwokarma-dj4vj 3 місяці тому +3

    धेरै नै राम्रो लाग्यो यो सिरियल जति हेरेपनि हेरि रहुँ जस्तो लाग्यो मईले त सुरु बाट हेरेको छु

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 3 місяці тому +4

    १भाग देखि १७ भाग सम न छुटाइ हेरने गरेकाे छु सारइ राम्रो सकस सिरियल 💐💐💐 अाज काे भाग उर्लाबारी बाट हेरदइ छु ा🌺🌾🌾🌺 my favourite serial love so much .

  • @surajvlogging931
    @surajvlogging931 3 місяці тому +33

    मास्टरको यतिको जति टेलिसिर्यल अरु कुनै छैन।

  • @birendragiri9946
    @birendragiri9946 3 місяці тому +2

    सगोलमा भको जग्गा भाग लाग्ने भय पछि ऋण पनि बराबर गर्नु पर्छ।भन्देको भय मन कालो भको बुहारी हरु चुप लागि हाल्थे नि

  • @nanukamala8392
    @nanukamala8392 3 місяці тому +3

    सकस सिरियल धेरै राम्रो छ मलाई चै मनै देखि मन परछ मैले 1 देखिनै नछुटाई हेरिछु कहिले शनिबार आउला भाकाे थियाे हेरे राम्रो लागाे आमा काे भुमिका निभाउने दिदि लाई धेरै धनेवाद निकै मार्मिक मन छुने सिरियल भएकाे छ गाउघरमा भएका घटना लाई समेटेर बनाउनु भाकाे छ तर बुहारि हरुचै तिनै जना काे बेबार अलि ठिक लागेन सबै कला कार टिम लाई धेरै धनेवाद छ म दुबई बाट हेर्दै छु अब अर्को भाग काे परखाई मा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sonilama2787
    @sonilama2787 3 місяці тому +8

    Aama lai sabaile maya gareko herna man xa hjr 🙏🏻🙏🏻

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 місяці тому +22

    UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।

  • @arjunshakya8155
    @arjunshakya8155 3 місяці тому +3

    याेसिरियल अतिनै बेभारिकछ अतिनै रामराेछ सबैकलाकारकाे कलाकारि रामराेछ

  • @sushantrimal1122
    @sushantrimal1122 3 місяці тому +1

    धेरै राम्रो । अघिल्लो हप्ता हेरेर आगामी हप्ता जे होस भनेको थीए त्यस्तै बनाउनु भएछ । खुशी लाग्यो शुभकामना

  • @phanpun1078
    @phanpun1078 3 місяці тому +7

    Real family store perfect

  • @pratimanepal7046
    @pratimanepal7046 3 місяці тому +5

    सकस मेरो प्रिय सिरियल हाे मों आसाम बाट हेरिरहेको छु 🙏🙏🙏🙏

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 місяці тому +2

    My favourite sireal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fz1su6em1m
    @user-fz1su6em1m 3 місяці тому +3

    यो कथा ले आम नेपाली बासी लाई सचेत र होसियार रहना सचाइ दियको छ कथा ले के भन्न खोजेको हो हामी सबैले बुज्नु जरुरी छ

  • @bishuyogi
    @bishuyogi 3 місяці тому +4

    आहा कति सन्देश मुलक 😢😢😢❤❤

  • @kirstiraye4088
    @kirstiraye4088 3 місяці тому +5

    maile vag 1bata 17samma herdai aagekoxu my best nepali🇳🇵siriyal🙏🙏🙏🙏🙏🙏

  • @tulsibarakoti
    @tulsibarakoti 3 місяці тому +1

    सकसले समाजमा र गाउँ घरमा घटिरहेका घट्नाहरुलाइ जस्ताको रस्तै कथामा समेटियेको रहेछ सारैनै मन छोयो 🎉

  • @ChandraRana-wg9lg
    @ChandraRana-wg9lg 3 місяці тому +2

    एकदम राम्रो लाग्यो 😢😢😢😢❤❤❤❤❤ आँसु आउँछ

  • @user-ih7gw7kr1z
    @user-ih7gw7kr1z 3 місяці тому +5

    अति रामो सीरियल

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 місяці тому +7

    यस्तै हुन्छ कति बाथि भए को होला यो कान्छी मुख मुख मा हानु जस्तो बिचरा आमा❤❤❤

  • @angprasadtamang5239
    @angprasadtamang5239 3 місяці тому +1

    जति भाग आयो तेति मेरो जिबनसँग मिल्ने कस्तो संयोग प्रभु 🙏❤️❤️❤️❤️

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 3 місяці тому +1

    आजको यो भाग एकदम धेरै दामी लाग्यो ! सकस् सिरियलको कथा मन छुने छ अझै धेरै सफलताको शुभकामना ! सकस सिरियलको सबैजना कलाकारहरुले एकदम उत्कृष्ट अभिनय गर्नु भएको छ जिबन्त अभिनय गर्नु भएको छ ! सन्देश ब्रो को डाईलग अझ धेरै उत्कृष्ट लाग्यो ! म सकस् सिरियलको जुठे सिरियलको नियमित दर्शक श्रोता हुँ ! राजु पौडेल दाई ( राजु मास्टर ) लाई सकस् सिरियलको सबैजना कलाकारहरु लाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! हरेक भागमा मैले कमेन्ट नगरे पनि मैले हरेक भाग नछुट्टाई हेरेको हुन्छु है त ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राजु पौडेल दाई ( राजु मास्टर ) को सकस् सिरियलको जुठे सिरियलको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नंम्बर ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय सकस् सिरियल जुठे सिरियल ! ( धन्यबाद )

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 місяці тому +6

    सकस सिरियल कति खेर आउँछ भनेर आतुर हुने जति यता है ❤❤❤

  • @DKB-12
    @DKB-12 3 місяці тому +7

    *UA-camrs साथी हरु सबैले एक अर्कालाई सपोर्ट गर्दै अगाडि बड्नु होला साना साना UA-camrs मिलेरै ठुलो बन्न सकिन्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤*

  • @kalpanakarki6053
    @kalpanakarki6053 3 місяці тому +1

    Ramro lagyo🎉

  • @yasodagurung6838
    @yasodagurung6838 3 місяці тому +1

    Ramro xa sakash serial man runai❤❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 3 місяці тому +7

    यकदम राम्रो लाग्छ मलाई त यो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐🫶💐

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 3 місяці тому +11

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾

  • @mozzebaari
    @mozzebaari 3 місяці тому +1

    ❤❤❤ ajako bhag kati ramro vyo 👍️👍️

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 3 місяці тому

    ❤आमा🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 місяці тому +5

    मलाई त अति नै राम्रो लाग्छ वास्तविक जीवनमा आधारित कथा वस्तु लाई समेटेर बनाइएको सर्कस एपिसोड हेरेर सारै मन छोयो sompurna teams हरू लाई धरै धरै सुभकामना छ ❤❤❤❤❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 3 місяці тому +7

    यो सकस सिरियल ले हामी सबैको घर्मा हुनि बाध्यता बिवस्ता लाई सबै कुरा सिकायको छ सबैले यस्लाइ सकारात्मक बुजौ नकारात्मक हैन गाइज🎉🎉🎉🎉🎉❤❤❤❤❤🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @shailendradahal9625
    @shailendradahal9625 3 місяці тому

    समाजकाे यथार्थ छ सिरियलमा मज्जा आयाे

  • @devipun2635
    @devipun2635 3 місяці тому

    अाजकाे सिरियल हेरेर धेरै खुसि लायाे

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 місяці тому +4

    सुरु देखि हेर्ने लाई मुस्ताङ मुक्तिनाथ१०८धारा भगवान ले सबै को रक्षा गरुण

  • @Sitakoirala_05
    @Sitakoirala_05 3 місяці тому +5

    साना साना youtuber साथीहरू यता जोडिनुहोला है एक अर्कालाइ सपोर्ट गरौ❤❤❤❤❤❤❤

  • @user-df7eu8fk4x
    @user-df7eu8fk4x 3 місяці тому

    निकै मन्छुने गाउँ घर तिर घट्ने घटना मा आधारित छ सकस निकै नै मन्पर्छ शहर बजार तिर भैराखेको बिक्रीती लाई पनि समेट्न सके अझै राम्रो हुनेथियो कि!!!

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 3 місяці тому +4

    आमा लाई उच्च समान छ है अब सबै छोरा बुहारी मिलेर बस्नु पर्छ अनि बल्ल आमा लाई खुसी मिल्छ आमा को खुसी नै हाम्रो खुसी हो 😊💗💐🙏🙏🙏अनि मास्तर सर को दिमाग र खेल लाई मन्नै पर्छ येस्तो मन छुने serial गराउनु भाको छ सफलता को धेरै धेरै सुभकामना सबै तिम लाइ🙏🙏🙏💗💗

  • @adityaale1165
    @adityaale1165 3 місяці тому +13

    अब परिबार मिलेको देख्न पाउ👍️

    • @pratixyamagar6630
      @pratixyamagar6630 3 місяці тому

      यस्तो हुन हुँदैन मिलेको दिन त सकियो नी

  • @deviacharya4272
    @deviacharya4272 3 місяці тому

    Sakas serial 😮ramra 😮❤❤❤🎉🎉🎉🎉

  • @user-jr2ro9ul1b
    @user-jr2ro9ul1b Місяць тому

    धेरै धेरै धेरै राम्रो छ नि 🤷‍♀️👌👌👌👍️👍️👍️आफनै कथा ,आफ्नै बेथा जस्तो छ 🤷‍♀️😭😭

  • @saradadangi9423
    @saradadangi9423 3 місяці тому +4

    कत्ति राम्राे पर्तिभाछ सामझमा घटेकाे घटनाकाे शुचि क्रितमा आधारितछ धेरै राम्राे लाग्छ सक्स मलाईत मजत्तिकै मनपर्ने काेकाे हुनुहुन्छ कमेन्ट गरुमत❤❤❤❤

  • @Nandaram360
    @Nandaram360 3 місяці тому +4

    Mero dai Raju lai Maya garnuholo ok🎉🎉🎉❤❤❤❤❤

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 3 місяці тому +1

    मन पराे अाजाका भाग ❤❤❤

  • @user-km6hr4yi4c
    @user-km6hr4yi4c 3 місяці тому

    धेरै राम्रो छ सकस सिलेर

  • @ManojKunwar432
    @ManojKunwar432 3 місяці тому +6

    सबै भन्दा पहिले आमा लाई सम्मान गरौ 🎉🎉🎉

  • @user-sl6dh8km1m
    @user-sl6dh8km1m 3 місяці тому +4

    favourite seriall❤❤❤

  • @user-jh5sg3dj8p
    @user-jh5sg3dj8p 3 місяці тому

    ❤❤❤❤❤धेरै राम्रो लागिएको छ

  • @purnimamalla3639
    @purnimamalla3639 3 місяці тому

    सार्है मन पर्ने सिरियल ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 місяці тому +5

    अब चन्द्रे (मास्टर) ले पनि गाउँ मै मेहेनत गरेर पैसा कमाउनु पर्छ भन्ने जति कोको हुनुहुन्छ??

  • @user-md9cr9kl5s
    @user-md9cr9kl5s 3 місяці тому +4

    ❤❤❤❤❤❤

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 3 місяці тому

    अझै याे सिरियल अगाडि बढ्दै जावस् 🎉🎉😊

  • @sunitasubha7565
    @sunitasubha7565 3 місяці тому +1

    सबै त्याग त जेठो छोरो र बुहारीले नै गर्नुपर्ने रहेछ।😭😭😭😭

  • @ashalo3910
    @ashalo3910 3 місяці тому +4

    ❤❤❤❤

  • @jiten265
    @jiten265 3 місяці тому +20

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन

  • @prasnaghimire9448
    @prasnaghimire9448 3 місяці тому

    राम्रो छ मलाई अति नै मनपर्छ

  • @user-xg7xt9im9h
    @user-xg7xt9im9h 3 місяці тому

    याे लफडा सिरियल खेल्नु परे रमाइलाे हुनछ

  • @Balen2079
    @Balen2079 3 місяці тому +3

    सिरियल ले परम्परागत सामाजिक सास्कृतिक मुल्य मान्यता लगाएत का कुराहरुलाइ सिरियल मार्फत झल्काउन खोजेको छ त्येसैले सिरियल मा आवद्व सम्पूर्ण आदरणीय व्यक्तित्व हरु प्रति उच्च सम्मान

  • @ankitbashyal2059
    @ankitbashyal2059 3 місяці тому +4

    सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉

  • @namratarai8943
    @namratarai8943 3 місяці тому +1

    कस्तो राम्रो सिरियल छ maastar भाइ यो घर घर को काहानी हो सबै राम्रो छ सुभकामना सबै teem लाइ❤🎉❤

  • @Ashika_Rai
    @Ashika_Rai 3 місяці тому

    एक्दम मन पर्ने सिरियल

  • @ANS-12399
    @ANS-12399 3 місяці тому +490

    *भाग १ देखि १७ सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤🎉❤🎉❤*

  • @gurungsumyem1309
    @gurungsumyem1309 3 місяці тому +4

    Sai vanyo dai lay yo kura

  • @govindakoirala6673
    @govindakoirala6673 3 місяці тому

    असाध्यै मन पर्छ हप्ताको दुई भाग सम्म आए धेरै कुर्न पर्थेन कि।

  • @niramalabista3704
    @niramalabista3704 3 місяці тому

    धेरैको मनमा बसेकाे सिरेल सकस❤❤❤❤❤दामि❤❤❤❤🎉🎉🎉🎉सुपर❤❤❤🎉🎉

  • @aastik_construction
    @aastik_construction 3 місяці тому +5

    सबै भन्दा राम्रो 👍👍👍👍छ 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🌹🌹👍👍सम्पूर्ण टिम को एक दम राम्रो काम छ 🌹🌹🌹🌹👍👌👌👍👍👍👍👍👍

  • @LachhiramRokaya
    @LachhiramRokaya 3 місяці тому +3

    बिजाेग रमाईलाे छ है

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 3 місяці тому

    कथा लेख्न जान्यो भने एउटाा सिरियल बनाउन धेरै कलाकार,धेरै भिआइ पि सुटिङ गर्ने ठाउँ केही नचाहिने रहेछ एउटा घरमा एउटा सिरियल सम्पन्न हुदो रहेछ हार्दिक सुभकामना सकस होल टिमलाइ बबाल सुपर ❤❤😊

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k 3 місяці тому

    राम्रो धेरै राम्रो🙏🙏🙏🙏🙏🙏

  • @sagarkunwar6381
    @sagarkunwar6381 3 місяці тому +5

    अत्यन्त उत्कृष्ट सिरियल ❤❤❤