टुहुरी | TUHURI | टुहुरी र उजेली बिनोदको घरमा आए | EP 147 | ft. Alina, Binod, Mailo | 27 July 2024
Вставка
- Опубліковано 28 вер 2024
- TUHURI OFFICIAL Presents :- नमस्ते। रुढिबादी अन्धबिश्वाासले गालेकाे समाजमा मैन बत्तिकाे रुपमा प्रस्तुत गर्न खाेजिएकाे छ, यस सिरियल टुहुरीमा । जन्मिदै आमा गुमाउनुकाे पिडा त छदै छ, अलच्छिनी, आमा टाेकुवाइ जस्ता बिल्ला भिरेर सबैकाे नजरमा घृणित भएर बाच्नुकाे पिडा भाेगेकी एक निर्दाेश नारीकाे कथा हाे " टुहुरी "
टुहुरी | TUHURI | टुहुरी र उजेली बिनोदको घरमा आए | EP 147 | ft. Alina, Binod, Mailo | 27 July 2024
----------------------------------------------------------
👉 टुहुरी | TUHURI | official trailar
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 1
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 2
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 3
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 4
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 5
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 6
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 7
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 8
studio.youtube....
👉टुहुरी | TUHURI | official series EP 9
studio.youtube....
👉टुहुरी | TUHURI | official series EP 10
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 11
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 12
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 13
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 14
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 15
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 16
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 17
www.youtube.co....
👉टुहुरी | TUHURI | official series EP 18
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 19
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 20
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 21
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 22
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 23
• टुहुरी | TUHURI | टुहु...
👉टुहुरी | TUHURI | official series EP 24
• टुहुरी | TUHURI | गुण्...
► Cast : Alina Rayamajhi, Kabita Sharma, Binod Shrestha, Shyam Rai, Manju Shrestha, Bimala Giri, Sunita Shrestha, Laxmi Shrestha, Asmita Basnet, Anumati Nepali, Shiva Sharma, Jayaram Dhungana, Barsha Bhandara, Yadunath Dhital, Binod Puri, Sabin Puri, Khem Khanal, Sandhya KhadKa, Gyamjo Lama, Anita Kuikel, Salina Luitel, Bhumika Dahal, Anu Chhetri, Menuka Phuyal, Aakrisha dahal, Milan Magar
► Child Artist : Sarika Kandel, Siddika Kandel, Aaradhya Regmi, Pratikshya , Swornashi Dhakal
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: Siddika Films
► Camera : Binod Puri
► MUA: Roshni Magar
► Video Editor/CG/Graphics : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Chief.Ad : Khem Nath Khanal
► Ass.Dir : Sagar Giri
► Producer : Deepa Parajuli (Kandel), Siddika Kandel
► Direction: Shiva Sharma Kandel
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#टुहुरी#TUHURI#NAMASTEKISHNE#
बिनोद र टुहुरी को मिलन भएको मा को को खुसी हुनुहुन्छ साथी हरु 🙏🙏🙏🙏♥️♥️👍
म छू हो तिनी दुई को मिलन होस
Binod r tuhuri ko milan vaeako ma mo khusi hunxu
Ma xu
आ मत रिस उठ्नु थाली सक्यो टूहूरि , बिनोद मिल्छ भनेको ता जन कान्छी पो बागोएर निस्क्यो
Binodko Ra tuhuriko Milan Vai halosh❤❤❤❤❤@@NiranjanaGharadiDhami
टुहुरि र उजेलिको वास्तबिक्ता बिनोद र बिनिसाले थाहा पाउनु पर्छ र साथ दिनु पर्छ नत्र सिरियल राम्रो हुँदैन भन्ने कोको हुनु हुन्छ
@@aashikamagar1968 म पनि छु
💯
अ के अब था हा पाउनेे
💯
Tha hunu parxa
गौरा सगँ को को लाई रिस 😡😡उथेको छ साथी हरु 😢😢😢 माया ले फेरि दुख पाउने भइन् यो गौरा ले गर्दा 😢😢😢
अब देखि याे सिरेल हेरिन कति तनाब हाे बिनाेद र टुहुरि काे भेट भयकाे देखाउनुन हाे छि कति लेङ लेङ सिरेल हाे
टुहुरी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
❤❤❤
Balen ko.nam kharab nagar bujis
टुहुरी र उजेलीकाे ज्यान जाेगाउनु पर्याे हे नाग भगवान❤❤❤
बिनोद र टुहुरी को फेरि पनि मिलन हुनुपर्छ 😊😊😊
Sadhai mayale matra dukha ra yatana matra payeko kati herne ho
गरेको थियो तर ईयोभागमाचि धेरै रिसउठो सतेकुराकिन नबोलेको टुरिले
Aab bindle xori sanga kura bujer matra
जेनिसा र अस्मिता सँग छिटै बदला लिनु पर्छ टुहुरि र उजेलि मिलेर
Ho
बिनाेदअरु कुरा सुनेर हुन्छ याे छाेरि तिम्रो हाे घरमा राख ❤❤❤
अबत बिनोदले सत्य थाहा पाउनै पर्छ
❤❤❤❤❤❤❤
Um vaneko😊
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉@@IndraPun-d7b
बिनोद ले टुहुरी लाई र उजेली लाई अपनाउनु उत्तम होला।
@@Rekhaacharya18 त्यो दिन पनि आउछ हामीले साथ दिदै जाउन
टुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤😍💐❤️😱👉️🙏🙏🙏
😢😢😢😢😢
@@LaxmiLaxmi-ke7sr😊
याे बिनाेटले टुहुरि लाई माया गर्नु पर्छ
अब आउने भागमा उजेली टुहुरी र माइला को बारेमा सबै कुरा थाहा होस र बिनोद माया मिलेको देख्न पाइयोस टुहुरी ले सुख पाएको यो अस्मिते चुथाले को कालो कर्तुत थाहा होस यसले दुख पाबस
अब उजेलीको र विनोदको डिएनए परीक्षण गरेर उसको छोरी हो भन्ने विश्वास दिलाएर घरमा बस्नुपर्छ।
अब त याे सिरियल हेर्ने पनि मन लागेन आज सम्म माया र बिनाेद मिल्ने हाेईन
आस्मिता र बिनेसा लाइ बिनोद ले घर बाट निकाले को हेर्न मन छ ❤❤
गौरा भन्नेलाई मायाले लौराले हान्नु नि! कति खेदेको उजेलीको मम्मी र छोरीलाई.......! उजेलीको साह्रै माया लाग्यो। उच्च सफलताको शुभकामना टुहुरी!❤❤❤❤
झन दुख मात्र छ टुहुरिलाई❤❤❤
टुहुरि एपिसोट आजा कति नै राम्रो होला भनेको त छि छि छि छि यो बिनिसे को कुरा सुनेर पैला पनि घर बाटै निकाले र अहिले छोरिको जबर जस्ति ले आको र पनि मिलेर बस्छ होला भनेको त बिनिसेको कुरा सुनेर वास्ता पनि नगर्ने छि
@@AmritaTamang-uz4kk वास्त गर्ने दिन आउछ त्यो दिन नजिक आउदैछ
सधै टुहुरिले दुख पाउने म अबदेखी हेर्दिन
याे बिनिसा भन्ने चाेर्निलाइ याे सिरियलबाट निकाले पछि हेर्न लाईक हुन्झ
My favorite serial tuhuri ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
तुहुरी सिरियल मन पर्ने जति यता है❤❤❤❤
एक ले अर्का लाई support गरौ❤
Back
@@susmitathapa0 ok
मेरोत युटुभ नै छैन
बिनाेत सँग मिलेर बसेकाे हेर्न मन छ ❤❤
टुहुरी र विनोदको मिलन हुनु पर्छ बिनिसाले बास्तबिकता थाहा पाउनु पर्छ अस्मिता लाई बाहिर निकाल्नु पर्छ
टुहुरिरू उजेलिलाई बसनाेदले छिटै मायाँ गरेकाे हेर्न चाहान्छु
सामानको यर्थाथ चित्रण खारिएको सिरियल टुहुरि सबैले माया गारिद होला ❤❤🙏🙏
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी म अस्ट्रेलियाबाट होनी
😂😂😂😂😂😂😂😂❤❤❤❤❤बिरा ्माया मेडम लाइ कति दुखभोनुपरे को हो हजुर मेरो त सारे मन दुखे को छचारे सुख पाय को हेन चाहान्छु
टुहुरी लाई माया गरेको देखाउनु परेयो 🎉
यो विनिसा र बिनोद ले टुहुरिको वास्तविक कुरा थाहा पाउनु पर्छ अस्मिता को कर्तुत थाहा पाउनु पर्छ टुहुरिले सुख पाएको हेर्न मन छ
Tuhuri Ra Binod sangai hunuparca❤❤
टुहुरी र उजेलिलाई बिनोदले घरमा राख्नु पर्छ
❤❤❤❤
टुनीले कहिले सुख पाउँछ तुझे सुख नपाको भिडियो सिरियल🎉🎉🎉🎉🎉🎉
टुहुरिर बिनाेत छिटाे मिलेकाे हेरनमनछ
Aba minutes. Prchha ❤❤
बिनोद ले अस्मिता ले गरेको नाटक थाहा पाउनै पर्छ अनि माया र उजेली को वास्तविक बिनिसा र बोनोद ले थाहा पाउनैपर्छ अनि अस्मितेलाई घर बाट निकालेर माया सङग बस्नुपर्छ होइन भने यो सिरियल हेरिदैन
अाज बाट टुहुरी सिरेल हेर्न झ्याउ लाग्य
बिनोद सरले र बिनिसाले अब आउने 148 भागमा अस्मिताले सबै कुरामा नाटक गरेको छिट्टो थाहा पाएर घरबाट निकाल्नुपर्छ र टुहुरीको बिषयमा यथार्थ कुरा बुझ्नुपर्छ बिनोद टुहुरी उज्याली मिलेर हाँसेर खुशीसँग बसेको हेर्न मन छ नत्र यो सिरियल राम्रो हुँदैन 🙏❤️🌹🌺🥀
अर्को भागमा टुहुरी लाई विनोद ले स्वीकार्नुपर्छ छोरी चिन्नु पर्छ नत्र मैले हेर्दिन सिरियल 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 43:59
सिरियल पनि कता मोड लिने बनाका अब माया सग मिलेर आफ्नो सन्तानलाई सम्हानु पर्ने के बनाएको छी
बिनोद ले माया लाई सोध्नु पर्छ नि कस्तो मुर्ख रहेछ यो बिनोद ले माया ले सवै कुरा साँचो साँचो कुरा भन्नु पर्छ बिनोद लाई
यौटै कुरा कति भनेको यार सुन्दा सुन्दा वाकै लाग्यो ।
मँलाई त दुःख लाग्यो हैन बिनोद माया र उजेली को भेट कहिले हुन्छ भनेको मत टुहुरी सिरियल हेर्दाहेर्दै वाक्कै लाग्न थालेको छु 😢😢
अब त राम्रो भयो भनेको फेरि कथा कहाँ बाट कहाँ पुग्यो । फेरि माइलो को छोरी रे । एक चोटि बिनोद ले अरुको कुरा सुनेर त्यति धेरै पछुताएर फेरि पनि अरुको कुर सुनेर छोरी घरमा जादा नि त्यस्तो ब्याबहार गर्नी । अब्त भगवान ले पनि माफ गर्नुहुन्न हो यस्तो सारै अरुको कुरा सुन्न भएन है
मिलन भयाे र खु सी हुनु अाजकाे भाग मलाई मजा लागेन
यस्काे नाग कता हरायाे अापतमा अायनत
binod la tha pauna parxa turiko sata kura natra sirla ramro hudaina❤❤❤😢
😍😍😍
बिनोद र बिनिसा ले यो माया र बिनोद कै छोरि हो भनेर अब को भाग मा थाहा पाउनु पर्छ जसरी नि
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aba टुहुरी tei ghar ma बस्नु पर्छ 😢😢
टुहुरी र बिनाेद मिलेको हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
खाली मायाले दुख पाको मात्र हेर्न मन पनस लाग्न छोडो 1 भागदेखि हेरेको
अब अस्मिताको झुटो पेट पता लाग्नु पर्यो बिनोद को छोरी हो भनेर बुझ्नु पर्यो र बिनोद र्टुहुरिको मिलन हुनु पर्यो ।
Kati ramro vko
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
बिनिसा ले पहिला पनि टुहुरिको घर बिगारि फेरि अहिले आएर पनि पुरै कुरा नबुझेर दाजुलाई कुरा लगाइ त्यो अस्मिता को झुटो पच्चा छ भन्ने बास्तबिक कुरा बाहिर आएको कुरा देखाउन पर्छ टुहुरिले सुख पाउनु पर्छ
❤❤❤❤🎉🎉
याे सिरयल हेर्नु मन लागेन टुहुरि र विनाेद काे कहिलै नहुने भए पछि के हेर्नु
Ho tuhuri ra binoda ko milana hunu parxa❤
So love❤❤❤❤ sirala🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
My febrete siriyal
यो चोथाले अस्मितेलाई रोएर होइन टुहुरि आफ्नो सत्य कुराको पर्दा फास गरि हिम्मतका साथ घरबाट निकादिनु पर्छ 🙄🙄
बिनोद ले जहिले अरुका कुरा सुन्ने मात्रै रैछ अस्मिताको कालो कर्तुत छिटो थाहा पाउन परो अनि टुहुरिको सत्य🙏🙏🙏
बिनोद ले मेरो छोरी हो भनेर अामा छोरिलाई माया गर्नुपर्छ👍️👍️👍️
टुरिले आबा त सुखा आउनु पर्छ है
My favourite ❤❤❤❤
अब त मिल्ला भने सधैं बिग्रिन्छ मलाई झ्याउ लाइसक्यो यो हेर्नलाई
अब रुनु भन्दा कानुनी प्रक्रियामा गएर आफ् नो अधिकार जमाएर बसेको हेर्न मन छ
बिनुद ले अस्मिता ले गरेको नाटाक गरेको थाहा पाउन पर्छ र अस्मिता लाई घर्बाट निकाल्देर टुहुरि लाई घर्मा राख्न पर्छ ❤❤❤❤❤❤
भिउज बडा उन बहेक क होएना एस्तो पनि हुन्छ र नचाएन्दो
सहि।कुरा।हाे।याेत।फराकै।परदैन
Tuhuri ra Binod ko milan hunu parxa ra yatharth kura thah hunu parxa my favourite siriyal ❤❤❤❤❤❤❤❤
अबता अतीभो कहील हुन्छ टूहूरीकोर बीन्तको मीलन यस्तै दूख पाईरनेहो टूहोरीले अब मीलन हुनु पर्छ
माया नीदोस छीन नीदोस सपुत हुनुपर्छ। बिनोद ले ठाहा पाउनु परे यो के
यो सिरिय खेल्ने कलकारिता घाम ताप्न जाउ ! अल्मलाउने काम मात्र भो न रियल मा होर गोद्नु न राम्रो हुन्छ जाठा जाठी हरु पहिला पनि ते टुहुरी लै निकाल्यो अहिले नि ते टुहिरी आइ रछ रिस उठाउने
टुहुरी
छिछी यो बिनोदलाइ रिस उथेयो
अर्को भागमा यो अस्मितेको कालो कर्तुत बिनोदले थाहा पायर घर बाट निकाल्नु पर्छ रमायालाइ साथ दिनु पर्छ अनि मात्र हेर्छौ
xito vanda xito milan hununai parxa hjr binod ra tuhuriko 🙏🙏🙏🙏🙏🙏🙏
टुहुरि र बिनोद को भेटत भयो तर तर टुहुरि लाई रुवाय पापि हरुले ❤❤❤❤❤❤
बिनोद भ्रम परेको छ उजेली माया को छोरी हो
यसरी टुक्री आँगनमा आएर रोएर बसिरह्यो भनेदेखि त यो सिरियल हेर्नको हेर्न लायकको हुने छैन टुक्रीले जसरी भएपनि घरमा शासन चलाएर खान सक्नुपर्छ।😊
बास्तबिकता नबुझी बीनोद ले उजेलीका आमा छोरी प्रति देखाएको रीसले बीनोद लाई पोल्छ एक दिन
उजेली बिनोद को छोरि हो भन्ने थाहा भए राम्रो हुन्थ्यो
Binod ko kanxi budi man pardaina.jun sirea ma ni ystai xuchi banxa
hernu ne man lagena ho khali tuhurile dukh paune matra
हजुर अामा❤ छाेरिले 😮सुख पायकाे❤ हेर्न मन छ🙏🙏🙏💕
धेरै राम्रो सिरियल❤❤❤
धन्यवाद 🎉🎉🎉🎉
धन्यवाद छ
थुक्क छि अब त हेर्न मन पनि लाग्न छोदेयो झन मिलन होला भन्ने बेला मा झ्अन यस्तो छ्या
उजेलि बिनोद कै हो भने थाहा पाउनु पर्छ र अब अस्मिता लाई घर बाट निकालनु पर्छ
बिनोद ले टुहुरिलाइ माया गरेर घर मा राख्नु पर्छ भन्नी जति यता हाजिर हुनु त
अस्मिता लाई निकालेको हेर्ने मन छ ।
टुहुरि र बिनोद मिलेको हेर्न कन छ छिटोभन्दा टुहुरिर बिनोद मिलेर यो अस्मिता लाई निकाल्नु पर्न
Ya asmite ta more matrai yo natak ramro hunx hain yaslai Kal kahele aaux