SAKAS || सकस || Episode 18 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 16 March 2024
Вставка
- Опубліковано 15 бер 2024
- Master TV Presents:-
SAKAS || सकस || Episode 18 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 16 March 2024
Cast
Tara K.C
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anita Basnet
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanashyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE18
© Master TV, 2023
--------------------------------------------
Social Link:-
UA-cam:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed. - Розваги
म जस्तै भाग 1 देखि 18 सम्म नछुटाई हेर्नी को को हुनु हुन्छ यता हाजिर हुम त्🎊🎉🙏❤️
Sem sem
ma xu
Ma xu
Ma xu
मनि छु हो❤❤
सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है
म पनि हो सर।
Promod Le pni hyrisinu hunx yo sirel @pamodkharel
Dada me❤❤❤
Mailai hatar hunx❤
Ma pani xu hoe
यस सिरियल ले परम्परागत सामाजिक सास्कृतिक मुल्य मान्यता लगाएत का कुराहरुलाइ सिरियल मार्फत झल्काउन खोजेको छ त्येसैले सिरियल मा आवद्व सम्पूर्ण आदरणीय व्यक्तित्व हरु प्रति उच्च सम्मान
जाबो कतार नभन बज्यै। बिश्वको सबैभन्दा धनि देश कतार छ अहिले प्रतिव्यक्ति आय मा।
उनिहरुको लागि छ नि के गर्नु हामिलाइ तिनिहरुले 1हप्तामा चियाखाने पैसो नि दिन्नन महिनाभरिको तलब।तैपनी काम गर्नैपरेको छ।😥
Mero Buda ni qatr hununxa yo dekhda ta aafnhai Buda KO yad aayo
सकस सिरियल आउँदा खुसी हुने जति यता है
Mailai last Mon parx❤
मलाई मन पछ
Malai ni lastai man parxa yo serial
Molaini sem ho ❤❤ derai monparne
म
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
"तेरो आमा हुन्छे त्याँ तलाइ दुख पर्दा साथ दिनलाइ?"
really touched & related line. Every single artist are freaking awesome.💓
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई अब चन्र्दे पनि सबै भन्दा धनी हुनुपर्छ बिचरा लाई कति हेपेर बोल्छन् छिट्टै चन्द्र पनि धेरै धनि भयको हेर्न मन छ धन्यवाद ❤❤❤❤❤❤❤❤
सकश सिरियल कति खेर आउँछ भनेर हेर्न लाई आतुर हुने जति यता है❤❤❤
Ma
@@sirjanapoudel4515 jl
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
यो बूढो चाहिँ जमानाको रहेछन भन्ने बुझियो।ठिक छ समाज मा घटेको घटना सङ्गरेल खान्छ राम्रो
आउदै गर्दा हेर्न नपाय पनि पछि हेर्छु तर भाग १ देखि नै हेरेको छु ❤ सारै मन छुने कथा बस्तु समेटियको सिरियल सम्पुण कलाकार लाई अन्तर मन देखि नै प्रणम 🙏
मुस्ताङ मुक्तिनाथ भगवानले रक्षा गरून् सबैको
🙏🙏भाग १ देखि १८ सम्म नछुटाइ हेर्ने एता👌👌👌 👇️
आमा को रोल चाहिँ सारै राम्रो छ❤❤
चन्द्रे दाइ को बिलाउनाले कस्कस्को मन चिसिक्क हुन्छ मेरो मन त साह्रै दुखेर आउँछ ❤❤
भाग एक देखि नछुटाइ हेर्ने गरेको छु समाजको यथार्थ कथा झलकाउने यो सिरेल सारै राम्रो छ सबै सलस टिमलाइ अझै शुभकामना
तीन ओटै भाइहरू मिलेर बसेको हेर्न को को ले चाहनु हुन्छ 🎉
मैले पनि
@@tankabastola tyo ta ho sathi tara testo bhayepaxi herne lai herna ma khasai maja audaina k sabaile herne nai arkako dukha ta ho
Ho guys @@rameshgywali2809
Episode sakinxa teso garda😂😂😂 sailo bidesh gayera kamayera ako herna man xa
Sakas.serial.hamilai. sarai ramro.lagyo..asha.chha..kahanima.aru.pani.tweest.aaula.bhanne❤❤❤❤❤❤
मेरै जिन्दगी मा घटेको घटना जस्तो लाग्यो मन छोयो😢😢😢😢😢😢😢😢😢😢
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
तिनै छोराहरु मिलेर बसेर आमालाई सुख सान्ती दिनु होला। अनि बुवालाई नि छिटो देख्नु पाउ🙏🙏🙏❤❤
wow a nice 🎉🎉🎉❤❤❤❤😊😊😊
😊😊😊❤@@dhadryw906
तिन छोरानै मिलेर आमालाई सुखमा राखेको हेर्न मन छ
राजु दाईको आमा र राजु दाईको अबिनय मेरो जिबन्मा मेल खाने रहेछ❤❤❤❤❤
*भाग १ देखि 18सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*
I am
मैले भाग १ देखि नछुटाई हेरिरहेको छु तर बुहारी जेठाजुको अघाडि टाउको ढाकेको खैई
Iam
I mm
Ma xau
UA-camrs साथीहरु यता हाजिर हौं ,एकले अर्कालाई सपोर्ट गरौं
Ok done pack
Ok done back plz
support all friend
@@bisnurokaya278 ok bro
New suscribe
नेपाली समाज को यथार्थ यहि हो
🎉🎉🎉🎉 saryi man pariyo siriyel malita hajur
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
Dherai ramro cha hjur hru ko siriyl dhanebat
आफ्नो मन ढडेको कसैले देख्दैन। यो वाक्याले मन छुने जत्तिले लाइक गरुम त।
Same 😢
कति राम्री आमा
अभिनय झनै राम्रो
सारै राम्रो लाग्छ
माया लाग्छ !!
धन्यवाद हजुर
My favorite serial SAKAS ❤ I'm watching from Dubai !!
सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤
*युटुबर साथिहरु यता हाजिर हौ, एकले अर्कालाई सपोर्ट गरौ❤️❤️❤️❤️💕❤️💕❤️*
🙏
Subscribe please
Huss
Huss Hajur
Ok
जसरी भए पनि चन्द्रे बिदेश गएर धेरै पैसा कमाएर गाउँमा सबैको लागि सरसहयोगी हुन पर्यो अनि असल र धनि साहुजी हुन पर्यो है।
यो सिरियल क कस्लाई मन पर्छ।यता हाजिर हुम त❤❤❤❤❤❤❤
यो सिरियल हेर्न जति सम्पुर्ण लाई श्री माइ🙏🙏ब्रमायणि🙏🙏🙏ले कल्याण गरुन्🙏🙏🙏🙏
My favorite serial sakasa I'm waiting ❤❤❤ from ktm❤❤❤
धेरै धेरै शुभकामना सकस सिरियल लाइ धेरै राम्रो कथावस्तु र जिवन्त अभिनय।
हाम्रोकला रितिरिवाज बचाउ
सकस is a सकस🎉
सकस सिरियल 1 देखि 18 सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम्त ❤❤❤
म हाल मलेसिया बाट हाे मईले भाग १ देखि हेर्दै आईराछु सकस टिम लाई धन्यवाद छ यति राम्रो सिरियर ल्याउनु भकाेमा आजकाे भाग चैई मेराे कथा जस्तै लाग्याे 😢😢😢😢
याे सिरियल 18 भागले परदेशिकाे मन मुटुमा बस्न सफल भएकाे सुभकामना छ
best serial and favourite ❤️🙏🙏🥀❤️
भाग १ देखि १८ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤
साथमा पैसा नहुँदा र आर्थिक समस्य कम्जोर हुँदा कतिका आफ्नाईले पनि पराई सम्झिन्छन् भन्ने कुरा यो सकस सिरियलले प्रास्ट गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद र अगामी दिनहरूमा अझै राम्रो गर्दै जानू सफलताको सुभकामना सबैलाई money is everythings nowadays 👍️❤️💴👏🇳🇵
👍👍👍👍 sakas serial derai ramroo xa
मलाई मन पर्ने सिरियल ❤❤❤
मेराे कमेन्ट जसले पढ्दै र सकस सिरियल हेदै हुनुहुन्छ उहाहरुकाे आमाबुबाकाे आयु लामाे हाेस भगवान जि❤❤❤❤❤
मेरो त आमा बाबा नै हुनुहुन्न😢 के लामो आयु 😂😂
My favourite serial 😊😊😊❤❤
यो आमा कति राम्रो कर्तव्य निभायको को नि ❤❤❤❤❤ देश पर्ती को माया नै अलग गाठे।😂😂😂😂
सकस सिरियल कहिले आउछ भन्दै बस्ने म मात्र होकि कोको हुनुहुन्छ । कमेन्ट गर्नु यता है।👍️
धेरै राम्रो सिरियल लाग्छ मलाई त❤❤❤
आमा कोे कुरो राम्रो हो तर विदेशमा न बसे हुन्न। देशमा केहि गरे पनि हुन्न किनकि त्यो देशमा निकम्मा सरकार र कानुन कर्मचारी सवै निकम्मा छन्
My favorite serial ❤❤❤
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
सकस सिरियल मन छूने कथा छ। सबै पात्र हरु को अभिनय मन परछ र आमा को अभिनय धेरै मन छूने छ।❤
मलाई पनि मन पर्छ यो सिरेल ❤❤❤🎉
यो सिरियलको प्रतिक्षामा बस्नु हुने म जस्तै दर्शकहरुलाई नमस्कार हरेक हप्ता हेरेर नेपाली सिरियललाई माया गर्नु है
थाहा छैन म त अर्को भाग हेर्न पाईन्छी पाईन्दै😢
भाग 1 देखि मैले नछुटाई हेरिरहेको छु 😊❤
धेरै राम्रो लाग्यो ❤❤ तपाईं पुरा टिमलाई धेरै धन्यवाद
My best siriyal sakas sampurna timlai safaltako kamana dhanneybad
Very Nice show❤
सधैं टेलिभिजनमा "सकस" कार्यक्रम हेर्ने को को हुनु हुन्छ?
My favourite sireal ❤❤❤❤
अब सकस कार्यक्रमको पनि एउटा गित बनाउन पर्यो।
राम्रो छ समपुरना टिम लाइ बदाइ छ ❤❤❤
सुरु देखि अहिले सम्म न छुटाइ हेरेको छु सारै मन पर्छ राजु दाइ तपाईंको हरेक act....
सकस सिरियलमा एकदमै कलाको खानि भएको कलाकारहरु छन भन्ने मित्रहरू जति यता हाजिर हुनुहोला है।
बबाल छ एकदम मन छुने यथार्थ घटनामा आधारित छ
निकै स्वादिलो छ राजु सर तर एक कुरो त्यो कान्छी बुहारी धेरै तोर तोर गर्दैछ्न्त
सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉
सीता सिरियल अत्यन्तै राम्रो छ
समाज मा घटेको वास्तविक घटना हो यो सारै राम्रो छ
चन्द्रे दाइ आमाले ठिक भन्दै हुनुहुन्छ । बिदेशमा साच्चै पैसाको रुख चाहिँ हुन्न है
सबैको कथा सँग मेल खाने सिरियल ❤️❤️👍️👍️🙏
सकस सिरियल एक्दम राम्रो छ
विदेश गएर पैसा धेरै धेरै कमाए को हेर्न मन छ ❤
कस्तो मन रुयो तेरो आमा छ र त्यहा बिदेस मा दुख्ख पर्दा साथ दिने आमा को मन बिछोडिने पीडा 😢
सासू अामाकाे जवफ जवाईलाई पैसा नभय सबै काे हेला साँच्चिकै
कति राम्राे सिरियल छ
चन्द्रेलाइ जहिले पिर परेसि घोर्लेर बस्नि भिरको डाँडो देख्दा पो डर लाग्छ भन्या मलाई ❤❤
आजको भाग खासै राम्रो लागेन
अामाकाे राेल धेरै राम्राे छ❤❤❤❤
हाम्रो सामाजिक परिवेशसंग ज्यादै सान्दर्भिक कहानी छ
असाध्यै राम्रो❤
हेर्न मन लागदा लाग्दै सक्की हाल्छ त❤❤❤❤❤
❤ठिक छ पारिवारिक कथा निरनतरता दिनु हाेला
❤❤❤❤❤❤❤❤
भब्य मनले चिताउनु आवश्यकता छ।
Ekdam ramro lagyo kasailai Pani sano Desh gako vaner apman garnu hudaina tehi deshle Garda Nepal KO remittance le chaleko xa hamro desh
भिनाजु लास्टै कडा ❤❤
मत यो सिरीयल एक भाग देखी नै आज संम नछुटाई हेरेको छु ❤🎉👍🌺
मलाइ त सहरिया बुहारिले आमाको सेवा गरेको र सबैभन्दा राम्रो बुहारिको रुपमा हेर्न चाहान्छु!!
मे पनि जिन्दगी सकस जस्तै भाछ😢हो यस्तै छ परिवारमा जति मिलाउन खोज्यो उतिनै खतरा
वास्तविक जिन्दगीमा मेल खाने कथा छ सिरियलमा ।
असाध्यै राम्रो छ सबै टिमलाई धेरै धेरै धन्यवाद विशेष राजु सर
Kasam yete dherai man paryo nepal ma baneko aile samma ko best and best seriel hoh yo…master 👍🏻 ju
Chandre is hero in this serial. I like his acting very much.
आजको सामाजिक समस्याको यथार्थ कथा समेटेर बनाएको सिरियल