जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन|Jeri Shankar

Поділитися
Вставка
  • Опубліковано 9 лис 2022
  • जेरी मिडियामा रुदा रुदै बेहोस,शंकर संग छुट्नुको सबै कारण खोलिन|Jeri Shankar
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Babita Baniya Jeri
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #babitabaniyajeri
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 10 тис.

  • @laligurashdaily
    @laligurashdaily  Рік тому +1585

    नमस्कार म कमल सरगम,शंकर क्षेत्री र बबिता बानिया जेरी बीचको सम्बन्ध विच्छेदको बिषयमा गरिएको यो कुराकानी तपाईहरुको लागि प्रस्तुत गरेको छौ

    • @yamunamagar5814
      @yamunamagar5814 Рік тому +36

      मेरो मन रुवारुवाएको छ

    • @khambubohara
      @khambubohara Рік тому +60

      पाखे रहेछस शकर । औकात देखाइस । पैसाको पछि लागिस ।
      😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕😕

    • @mayalamichhane0
      @mayalamichhane0 Рік тому +39

      पापी शंकर आँसु ले बाटो नपाऊयोस

    • @kusumkc9078
      @kusumkc9078 Рік тому +11

      🥺🥺🥺🥺

    • @karnoli1791
      @karnoli1791 Рік тому +15

      बधाई छ सरगम जी।।

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +5108

    अब शंकर छेत्री लाई डिबोर्स दिनै पर्छ भन्ने कोको हुनुहुन्छ नि यता हाजिर हुनु होला।🙏🙏🙏🙏

    • @dhanrayamajhi2236
      @dhanrayamajhi2236 Рік тому +20

      Dida ramro hola

    • @manishakaushal3739
      @manishakaushal3739 Рік тому +37

      Aasta pgl sanga kina sambanda rakhnu xutako nai ramro 🙄🙄🙄🙄🙄🙄

    • @yamunamagar5814
      @yamunamagar5814 Рік тому +32

      @@manishakaushal3739 खाइ शंकर दाइ राम्रो भन्ने को त नराम्रो villian रहेछ 😡

    • @manishakaushal3739
      @manishakaushal3739 Рік тому +10

      @@yamunamagar5814 tai tw 🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄🙄

    • @yamunamagar5814
      @yamunamagar5814 Рік тому +33

      @@manishakaushal3739 शंकर दाइ को परिवार पनि राम्रो चैं होइन रहेछ

  • @Pakhuwavlogs
    @Pakhuwavlogs Рік тому +553

    संकरलाई भगवानले कुनै दिन यस्तै धोका दिने युवती मिलोस भन्ने को को हुनुहुन्छ!!

    • @sushmarana4298
      @sushmarana4298 Рік тому +3

      yastoo sanka garne sanga basna sakinnna auta xori lai jasari ni pallna r hurlauna sakinx sanka garne sanga manasik tanab dine sanga ta bilkul bachana sakina testo husband vanda t eklai jiban thik hunx didi

    • @jokergamer3230
      @jokergamer3230 Рік тому +2

      Me

    • @anishabanu9480
      @anishabanu9480 Рік тому +2

      prithvi golo ghumxa palo sankare ko pnii awasya aauxa

    • @erikakattel9428
      @erikakattel9428 Рік тому +1

      Ma pani tapai le bhanu bhayeko jastai chahanchu

    • @jivanifun298
      @jivanifun298 Рік тому +2

      Ma ta tyo sadak ko kira sadakai ramne ho vanchu Jerry di i always pray for God for your bright future

  • @samyambudhathoki6340
    @samyambudhathoki6340 Рік тому +53

    कस्तो दुखद कुरा सुन्नु पर्यो । हिम्मत नहार्नुस् जेरी जि । तपाइको सफलताको दिन अवश्य अाउनेछ ।

  • @archanakharel1212
    @archanakharel1212 Рік тому +20

    Interview लिनुहुने लाई धेरै धेरै धन्यवाद छ, कस्तो नरम,शालीन तरिकाले भावना बुझेर लिनु भएको

    • @laxmimalla
      @laxmimalla Рік тому

      Pida yautai yautai raixa k garnu maile ta hikmat ni garna sakeko xina Didi mahan ho hajur

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 Рік тому +59

    वा शंकर क्षेत्री जि ! बाहिर देखिने त गोरो छाला मात्र रहेछ । भित्री मन त सारै सारै कालो हरेछ । अबोध छोरी र महान आमा लाई जिउँदै मारेछ ।

  • @pujabohora5694
    @pujabohora5694 Рік тому +586

    जेरि जि को कुरा सुनेर कसम आशु नै आयो कति दुख लुकायर हसेर हिड्नु भको रैछ। हजुर एउटा महान नारी हो चिन्ता नगर्नुस दिदि सबै ठिक हुन्छ।

  • @anjanapaudel1525
    @anjanapaudel1525 Рік тому +38

    बोली नै शलिन छ दिदिको हजुरलाई कुन कुराले सम्बोधन गरौं🙏 हजुरको कुरा सुन्दा मेरो जिन्दगीमा नि मेल खायो आँसु😭 रोक्नै सकिन 😭
    मैले तोड्नको लागि सम्बन्ध जोडेको थिइन।
    Herat touching word दिदि🙏🙏be strong

    • @samjhanachhetri1931
      @samjhanachhetri1931 Рік тому

      Aafulai samalanee kosis garnu house didi hajurko yes kura le Mera aakha bata aasunai barsiye yek din testo manxelai samalay paxarnaxa

    • @nimabudha9444
      @nimabudha9444 Рік тому

      kasto keti leune rahe xan sagkhar le rup ramro bhay pani usa ko man kasto rahe xa hermna

  • @madhuthapa8161
    @madhuthapa8161 Рік тому +15

    सबैलाइ हसाउनु हुने दिदिलाई मनमा यति धेरै पीडा😭😭 लुकाएर बाच्न बाध्य बनाउने शंकरलाई अबस्य दिदिको आशुले पोल्ने छ दिदी सानी छोरी छ अब नानुको मुख हेरेर अगाडी बढ्नु होला तपाइको प्रत्येक शब्दले आखा रसायो दिदी be strong d😍😍😍

  • @kohjr7546
    @kohjr7546 Рік тому +240

    साडे सात बर्ष त रुवायो हजुर लाई तर त्यो संखर जिन्दगी भर रुनु परोस् तेस्लाई श्राप भयो मेरो म पनि टुहुरि हु आमा बाउको अभावको महसुस गरेको छु संखर लाई पत्नि र सन्तान सुख नमिलोस शखर लाई श्राप छ मलाई बाहुन बाजेले सकिस आशिर्वाद दे सकिनस श्राप नहोस् भन्नु भएको थियो तर सरि आज म एस्ता पापि र नामर्द कातर पुरुष लाई श्राप छ। संखर लाई कुनै पनि देबिदेवाता ले माफि नदिउन पाप मुक्ति नमिलोस ।

    • @Sapana18
      @Sapana18 Рік тому +6

      सहि भन्नुभयो रुनु परोस नारी कुनै खेलौना होइन।

    • @roboeditor4872
      @roboeditor4872 Рік тому +3

      papilai xodeko nai ramro sis bestrong

    • @unishachhetri6474
      @unishachhetri6474 Рік тому +2

      Testo narke papi Lai santi kahile namilos

    • @anjilaoli1764
      @anjilaoli1764 Рік тому +3

      Honi hai manmutu jaleko thaha nai bhayana tyo shankar jasta lai sharap nai lagos

    • @raipusta2606
      @raipusta2606 Рік тому

      Moileni yslai jibanbhar runuparos kahilei hasnu napaos ani sakharko jun kt aako chani teslai yo junima logne bt paune maya kahilei napayos bhani sraap dinchhu

  • @Kantabhattrai52
    @Kantabhattrai52 Рік тому +280

    जेरी सिस छोरीलाई अभागी नभन्नु हजुर जस्तो हिम्मत भएको आमाको छोरी कहिले अभागी हुँदैन। Be strong 🥰🥰

  • @lalalalala8776
    @lalalalala8776 Рік тому +18

    शंकरलाई डिभोर्स मात्र हैन गरेलु हिंसा को मुद्दा मा जेल हाल्न पर्छ

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Рік тому +4

    हे भगवान् कत्ति धेरै पीडा बरै !
    हामी सुन्नेलाई यत्राे विधि अाँशु छ कसम 😭😭😭😭😭😭😭
    जेरी जिकाे जिवनमा धर्ती नै भासियाे ,अाकाशले नै थिच्याे !!!

  • @lamapari9724
    @lamapari9724 Рік тому +81

    "थुक्क शङ्खरे र शङ्खरेको परिवार जिन्दगिमा सुखको मुख देख्न नपरोस है यस्तो पापिहरुले जय पाथिभारा आमा सत्यको पोल्टोमा खुशी भरिदिनुहोस्🙏 असत्य पापिको घर देखि पोल्टोसम्म के भाग पर्छ त्यही दिनुहोस है आमा🙏😥😥😥😥

  • @premapandey217
    @premapandey217 Рік тому +204

    बबिता जि को पीडा सुन्दै गर्दा आँखा बाट आँसु बर्सिरहयो😭😭कति पीडा सहनु भएको रैछ।यस्ता पापी सग छुटेकै राम्रो अब छोरिलाइ हेरेर मन बुझाउनु😭 7 बर्स बाटो बिराएछु भन्ने सोच्नु हिम्मत नहार्नु।

    • @manishabhul2602
      @manishabhul2602 Рік тому

      Sankar kukur saalaalai jiudai jalaaunu parchha

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 Рік тому +4

    बैनि नरुनु हिम्मत गर्नु बच्चा को लागी बल्लीयो हुनु पर्छ राम्रो कला गला को धनि तपाइं राम्रो संग जिन्दगि चल्छ नरुनु भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @minasaru737
    @minasaru737 Рік тому +18

    नरुनुस जेरि दिदी हजुर यउटा अतभुत कला भयकि यउटा राष्ट्रिय कलकार हुनुहुन्छ ।हजुरकाे अाखा रसाउदा ससार र जनता काे अाखा रसायकाे छ😭😭😭😭

  • @remisharai6813
    @remisharai6813 Рік тому +97

    यो क्षेत्री खुबै बाहिर राम्रो बन्दै हिड्दो रहेछ be strong जेरि सिस 3 करोड जनताले हजुरलाई साथ दिनेछन नरुनुहोस।

    • @kabitasubedi2711
      @kabitasubedi2711 Рік тому

      यस्ता खाते छन अनि सदै महिला नै गलत हुने😡

  • @radhikapandey6771
    @radhikapandey6771 Рік тому +64

    पात झरेर कुहिने नै हो रुखलाइ कुनै असर पर्दैन केही समय उजाड त देखिएला ऋतु सङ्गै पालुवा पलाएरै छोड्छ दिदी ❣️❣️
    जस्को दोहोरी सुन्दै हासेर हरेक पिडा भुलिन्थ्यो उनकै पिडा यस्तो 😭😭😭😭

  • @khumabasnet8972
    @khumabasnet8972 Рік тому +4

    बाँकी जीवन सुखमय होस दिदी तपाईं को । तपाईंको छोरी ले कसैले गर्न नसकेको प्रगति गरेर देखाउन । 🥺❤️

  • @laxmishrestha3825
    @laxmishrestha3825 Рік тому +4

    यस्तो अत्याचार सहेर कोही नबस्नु होला स्वार्थको लागी सुरु भाको सम्बन्ध अन्त्य हुन्छ नै🥺🥺Be strong Jerri did ❤

  • @rojbbujel4710
    @rojbbujel4710 Рік тому +63

    हे भगवान सुरु देखि अन्तिम सम्म रोएरै सकियो आफू भित्र भित्रै जिउदो लास भएर पनि दुनियालाइ मनोरञ्जन दिन सक्ने हजुर लाई सम्मान छ जेरि जि अब बलियो भएर अगाडि बढ्नु पर्छ आफुलाइ माया गर्नु सब ठिक हुन्छ ❤️❤️❤️❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +1679

    बच्चा को लागि बच्नुपर्छ भन्ने कोको हुनुहुन्छ नि यता हाजिर हुनु होला।🙏❤🥀

    • @chandashree7994
      @chandashree7994 Рік тому +12

      बच्चाको लागि नै छुट्टाछुट्टै बसेको राम्रो ह‍ोला हजुर । बाबु आमाको दिनदिनै यस्तो देख्दा बच्चामा के असर पर्छ?

    • @yamunamagar5814
      @yamunamagar5814 Рік тому +4

      @@chandashree7994 हो हो हजुर

    • @kavitasharma3474
      @kavitasharma3474 Рік тому +4

      म बच्चा को लागि नै जीउँदो छ

    • @sudipsunar2358
      @sudipsunar2358 Рік тому +5

      बच्चा मात्र होइन आफ्नो लागि बाच्नुपर्छ

    • @manpreetkour381
      @manpreetkour381 Рік тому

      Me

  • @dineshchhetri6371
    @dineshchhetri6371 Рік тому +1

    तिमी मनको सफा छौ जेरि बैनि

    • @dineshchhetri6371
      @dineshchhetri6371 Рік тому

      आफ्नो स्टाईल मा बाच्नु ल बैनि

  • @bishnukunwor7194
    @bishnukunwor7194 Рік тому +9

    दिदि हजुर को जिन्दगि को पिडा ले सारै रोय म 😭😭😭😭😭😭😭😭

  • @mahimashrestha1040
    @mahimashrestha1040 Рік тому +828

    जेरि जि नरुनुस यो शंकरलाई तपाइको आँसु लाग्छ ।

    • @sujitatamang4748
      @sujitatamang4748 Рік тому +3

      Shankhar lai kada bhanda kada jel sajaya vaye ramro hune thiyo yesta gu khane lai 😭😭😭

    • @narendrathapa1078
      @narendrathapa1078 Рік тому +3

      Rip sankar kathya

    • @jayaramparajuli3887
      @jayaramparajuli3887 Рік тому +3

      शंकरे भन्ने मान्छे हैन् जनाबर हो।

    • @sanjivale
      @sanjivale Рік тому

      Tehi vayera ta hola naya sambandha gasni halla chalirako xare bajar ma sankar g le

    • @ambikasuryabanshi7809
      @ambikasuryabanshi7809 Рік тому +2

      आसु लाग्छ पापिलाई हप्तामा बुडि फेर्दै बस्न परोस मेरो आसिरवाद छ पापिलाई

  • @sunimaacharya8298
    @sunimaacharya8298 Рік тому +103

    त्यो पापि लाई कहिल्यै शुख नहोस बाहिर सबैलाई हसाउने दिदि को यति दर्दनाक पिडा😢be strong didi🙏

    • @bhagwotipoudel7790
      @bhagwotipoudel7790 Рік тому

      कति पापि रइछ यो शकर भने मान्छे यसलाई कइले राम्रो हुन दिदि को आशु लागछ

  • @jyotshnaluintel403
    @jyotshnaluintel403 Рік тому +5

    नारी शक्ति की खानी हुन् ।नारीले चाहे सँसार नै जित्न सक्छन् ।हरेस नखानु जिवनमा धेरै प्रगति गरेर जिवन उज्यालो बनाउनु हजुरलाई धेरै धेरै माया र साथ छ।❤️😘

  • @bishnubhattarai9049
    @bishnubhattarai9049 Рік тому +1

    संकरकाेा पनि बहिनी हाेला नि त्यस केास पनि यस्तो हुन परेास र दिदिकाे नयाँ जीवन सुखमय हेास

  • @gazalmutakarib2797
    @gazalmutakarib2797 Рік тому +39

    यो पापी र एस्को परिवार ले समेत जीवनमा कहिल्यै शुख शान्ती नमिलोस आँसु नै रोक्किएन be strong jeri ji

    • @ugal4678
      @ugal4678 Рік тому

      jeri dd mahan hunuhunchha hajur mirtuko mukhabata farkera aayara pani hami samu hasera hinnu bhako kura aaja tgaha paya tyo sankhar bhanne malaita thaha pani thiyana aaja thaha pani paya trara aajai aantim pani ho testa daka ko kasaile pani sangat agaros bhagawan pani tadha hunechha jeri dd ko aasu lagne chha teslai

    • @apsarakc5967
      @apsarakc5967 Рік тому +1

      रनडो साला जतिजना सँग गित गायो उति जना सँग पेरेम हुनछर आफुजसतै सोचेको बबिता लाई

  • @susmasubedi9859
    @susmasubedi9859 Рік тому +104

    आर्थिक रुपमा शसक्त नारीले त यति पिडा भोग्नु पर्छ😭😭 अरु नारीले कति भोग्नु परेको होला😥😥 जेरी दिदी be strong❤ हजुरको। पुरै interview हेरेर एकछिन पनि आशु रोकिएन्😭😭😭

  • @gorkhabajaar5195
    @gorkhabajaar5195 Рік тому +1

    शंकरेलाई जुनसुकै हालतमा कारबाहि हुनुपर्छ । संगितकर्मिहरु कलाकारहरु सबै सबैले साथ दिनुस प्लिज यस्ता नर पिचासलाई छोड्नु हुँदैन ।

  • @annucgn9598
    @annucgn9598 Рік тому +2

    आज रुवाउने मान्छे ले भोलि आफैं रुनु पर्छ be strong mam

  • @bimalachapain9150
    @bimalachapain9150 Рік тому +204

    जेरि तिमि रोएको सुहाएन बलियो भयर अगाडि बठ
    😢❤❤❤❤

    • @sabinagiri5311
      @sabinagiri5311 Рік тому

      Good

    • @bimalachapain9150
      @bimalachapain9150 Рік тому

      उठ

    • @purnakc3746
      @purnakc3746 Рік тому

      मान्छे सुहाउन को लागि रुन्छ र भनेको manko पिडा बुज्नु न हो

    • @bhimkunwar7651
      @bhimkunwar7651 Рік тому

      तपाइको जिन्दगी बर्बाद गर्नेलाइ छोड्नु हुन्न बबिता जि सत्यको बिजय हुन्छ । नबिराउनु नडराउनु न्याए पाउनु हुन्छ तपाइले अबस्य पनि ।

  • @pramilashrestha960
    @pramilashrestha960 Рік тому +724

    आज मेरो वास्तविक जिवनमा घटेको पिडा, नै याद आयो 😭😭😭😭😭😭बबिता दिदि को पिडा सुन्दा म धेरै भावुक भएको छु 😭 यहाँ केही शब्द लेख्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😇😇😇😇😇😇😇😭😭😭😭😭🤝🤝🤝be strong diju 😭😭😭🙏

  • @manjusapkota7524
    @manjusapkota7524 Рік тому +4

    जेरि दिदि हजुर को कुरा सुनेर आँसु नै आयो।अबका दिनमा हजुरको आँखा मा कहिले आशु नआवोस्।

  • @minarana5492
    @minarana5492 Рік тому +2

    त्यो पापि शँकरेलाइ जहाँ जहाँ जान्छ त्यसलाई त्यो हिड्ने बाटोमा तगारो लागिएको होस् । हे पशुपतिनाथ यति रुवाई राख्ने पापीलाई ।

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +644

    बिचरा जेरी GOD BLESS YOU ❤️❤️❤️❤️.कठै हाम्रो पित्री सतात्मक देश , नगरेको गल्ती पनि सबै महिलालाई मात्रै थोपर्ने ?? Be STRONG JEREE ❤️❤️

    • @atengabu7048
      @atengabu7048 Рік тому +1

      महिला पावरमा के आउन थालेको पल र सन्दीपको दही दुहेर खायौ। अनि तगडा भई पछाड्नु बाध्य भा हो😋😋

    • @bisnabhandari7412
      @bisnabhandari7412 Рік тому +4

      Jeri baini tapaile tys papi lai chhodnus ra tapaila balla shanthi hunxa❤️❤️❤️❤️❤️❤️❤️

    • @ramprasadniroula8549
      @ramprasadniroula8549 Рік тому

      Jeri babita बन्या jhutha boldai x

    • @sabitrakarki1363
      @sabitrakarki1363 Рік тому

      @@kritanshaghimire2086 ड

    • @sunitakhadka4545
      @sunitakhadka4545 Рік тому +1

      एस्तो कुकुर संग बसेर जिन्दगी बिगार्नु भन्दा त एक्लै बसेर खुशी हुनु जेरी दिदी ।

  • @-Multithing.
    @-Multithing. Рік тому +122

    जति रुन्छेउ रोइदेउ जेरि बगाइदेउ तिम्रो मनको पीडा भोलि कादिन हरु मा खुशी मात्रै देख्न पाइयोस यस्ता बिपासु शीत बस्नु पर्दैन 2/4 दिने जिन्दगीमा भोलिको साङितिक यात्रा सफल होस

    • @shovaadhikari2120
      @shovaadhikari2120 Рік тому +1

      जेरी नानी शंकरे लाई खाते बनाएर मात्र डिभोर्स गनुपर्ने 😭😭😭😭😭😭💕💕💕💕

    • @lalitaupreti9538
      @lalitaupreti9538 Рік тому

      didi narunuhos 😭😭😭😭😭😭 tysta kukur lai paplagnixa voli tyo randi aaunili pani tyosarinai xodnu paros tanab ai tanabma bitos jindagi😭😭😭😭

    • @tulasarai4050
      @tulasarai4050 Рік тому

      Anna vat khako manxe vya Maya gareko manxelai chintheu ghas khako manxe pasu rahex arkako jibanma khelwat Garne gu khane pasu teu Sankar paisako matra pxi lagnelai Jeri Ddko aasu Lagos pasulai

  • @saraswatibajgai373
    @saraswatibajgai373 Рік тому +4

    त्यो पापि लाई सराप लागोस कहिले पनि श्रिमतिको माया र सन्ताको माया कहिले नपाओस सधै अभाबमा बितोस र त्यो निसन्तान होस 🥹🥹 जेरि दिदि तपाई हिमॅमत नहार्नुस त्यो पापिको अगाडि एउटा असल इमान्दार त्यो बाउलाई घि्रणा गर्ने छोरि बनाउनुस 😢तपाईलाई माया केयर गर्ने बुझने छोरि छिन दिदि😢😢be strong be careful 😢

    • @laxmirai6586
      @laxmirai6586 Рік тому

      हो नि जेरीको पाप लाग्छ ,त्यो पापी कुकुरले सधैं रुनु परोस् राक्षस ।

  • @sitapun7258
    @sitapun7258 Рік тому +1

    यस्ता श्रीमान हुनु भन्दा नभाको बेस बाकी जिन्दकी राम्रो होस्

  • @gomabista9819
    @gomabista9819 Рік тому +107

    प्रेम बिवाहा गरेर धोका दिने शंकर क्षेत्र लाई कहिले सुख न होस तेस्को त हात खुट्टा भाचेर कानुन दिउन मिडिया र आफन्त हरुले🙏🙏

    • @sabinaadhikari3690
      @sabinaadhikari3690 Рік тому

      Da
      सहि कुरो😉

    • @swostikakarki00
      @swostikakarki00 Рік тому +1

      Papi sagkar

    • @nirmalapahari5712
      @nirmalapahari5712 Рік тому +1

      दिदी म पनि हजुरको माईति गाउकि हो दिदी यो चोर खाते लाई छोडनु दिदी पापि खाते चोर

    • @rosunarana5234
      @rosunarana5234 Рік тому

      Sankerkoni hatkhutta vachdinuparxa dhokebach kutta

    • @rosunarana5234
      @rosunarana5234 Рік тому

      Jeriji atikai naxodnu sabai paisalinu naxodnu hai jreriji teslai xodnuparxa

  • @kabitalama8295
    @kabitalama8295 Рік тому +70

    धेरै रोय धेरै। आँसु थाम्नै सकिन। धेरै सहन सक्नु भयछ। मलाई त पहिले सन्का लागेको थियो सन्करले केटी मान्छेलाइ सम्मान गर्न सकेको छैन भनेर। True love गर्ने सबैले रुनु पर्दो रहेछ कि के हो यस्तै हुदो रहेछ।

  • @suzanathapa362
    @suzanathapa362 Рік тому +6

    यो आशु को पाप नलागोस😢 💔 stay strong jerry lots of love❤

  • @gurungsuresh5552
    @gurungsuresh5552 Рік тому +1

    हाम्रो जेरी राम्रो जेरी❤हँसिलो मुहार भएकी हाम्रो गोर्खाली चेली तिमीले रुएको सुहाउदैन् ! तिमी स्ट्रोङ हुनु पर्छ,छोरीलाई त्यस्ता घृणित पिताको अवश्यकता किन ?? छोरीलाई तिम्रो साथ नै काफी छ,धैर्य गरौं बिन्दाश भएर अबको दिन अझै राम्रो हुनेछ ! २१सौं शताब्दीमा यतिसम्मको तनाव सहन सक्ने महान नारी जेरि🙏🙏

  • @yubarajshrestha5564
    @yubarajshrestha5564 Рік тому +37

    जेरी हाम्रो देश नेपालको गहना हुन् हामी सबैले उनलाई पोत्साहन दिन पर्छ !

  • @tikasinjalimagar3011
    @tikasinjalimagar3011 Рік тому +124

    सधै हसाउने जेरि को आखामा आँसु ल्याउने तो पापिको प्रगति कहिले पनि नहोस । हार नखानु जेरि सन्सार मरेको छैन ।

  • @pratapmagar444
    @pratapmagar444 Рік тому +1

    बबिता दिदी लाई यति धेरै पीडा दिने शँकर लाई जिबन भर पछुतो को साथ यस्तै दुःख र धोका त्यो केति सँग पनि होस ॥

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому

    अत्यन्त सहनशील हाे दिज्यु हजुर यति पिडा हुदा पनि सहेर बस्ने सम्बन्ध बिच्छेद भएकै राम्रो दिदीहजुरकाे कुरा सुनेर निकै भाबुक बनायाे।

  • @priyapoudel2094
    @priyapoudel2094 Рік тому +37

    जेरि मलाइ अतिनै मन पर्ने कलाकार हजुरको डिभोर्श हुने कुरा सुन्दा गल्ती जेरिको छैन है भनेर मनको हेरेक कुना मा 100% बिश्वास भरिएको थियो 💕💕💕💕 आजको यो इन्टरर्भ्यु हेर्दा मैले मन थाम्न सकिन जेरि दिदी जति रुनु भयो त्यो भन्दा कयौं गुना म रोये😭😭😭😭😭😭😭😭 आफ्नो परिबारको इज्जत जोगाउन येति पीडा सहनु भएको रहेछ आज देखि त झन म जेरिको ठूलो फ्यान भए सोलुट छ येस्ता महान नारीलाई 👍️👍️👍️👍️👍️

  • @allapp5172
    @allapp5172 Рік тому +116

    जेरि दिदी को सम्पुर्ण कुरा सुन्दा आँसु थाम्न सकिन नयाँ जीवन नयाँ तरिका ले सुरु गर्नु होला प्यारी दिदी 🙏🙏🙏🙏🙏💞💞💞💞💞😭😭😭😭

  • @akashadhikari8413
    @akashadhikari8413 Рік тому +1

    कति कष्ट सहेर, आफुलाई माया गर्ने मान्छेलाई साथ दिदै बस्नु भाको रहेछ।यो भन्दा त् एकल जिन्दगी नै ठिक बरु। छोरी छिन तिनको लागि पनि बाच्नु पर्छ दिदी। Be strong😥😥😭😭😭

  • @sajitaregmi1927
    @sajitaregmi1927 Рік тому

    जस्ले धेरै माया गर्छ उसले धेरै रुन पर्छ be strong dd aafno xori rw aafno barema sochera agadi badnu

  • @simranthapa1319
    @simranthapa1319 Рік тому +116

    आजको यो दिन ले तपाईंको जिन्दगिमा सफलताको अरु उचाई थप्ने उर्जा मिलोस!!! हामि सधै तपाईंको साथमा छौ जेरि दिदी!!!

  • @asmitakhadka8808
    @asmitakhadka8808 Рік тому +301

    नरुनु बैनि,तिमी हिम्मत भएको मान्छे हो । हामी तिम्रो साथमा छौ

    • @rammayashrestha3170
      @rammayashrestha3170 Рік тому +3

      सारै दुख लाग्यो सबैलाइ पर्छ सहेर अगाडि बढनुस भगवानले अबश्य साथ दीनुहुनेछ

    • @rajenbhandari7455
      @rajenbhandari7455 Рік тому +1

      Ho ni

    • @kalpanabhatta9720
      @kalpanabhatta9720 Рік тому +1

      सारै दुःख लाग्यो बबिता जी हिम्मत ठूलो हो हजुर हिमती महिलाको उदाहरण हुनुहुन्छ। छोरी काे मुख हेरेर बाचनुहोस्। जीवन सगर्ष हो, सँगर्ष जीवन हो संगर्ष गरेर जीवन अगाडि बढाउनुहोस् सफलताको शुभकामना छ।

    • @laxmibhandari5443
      @laxmibhandari5443 Рік тому

      बिचारा जेरीले कति पिडा भोग्नु परेको रहेछ शंकर भन्ने मान्छे धेरै पापी हो त्यसलाई भगवान्ले कहिले पनि माफ गर्नू हुन्न ।नरूनु जेरी जि हजुर लाई अब बल्ल बाटो खुल्यो भगवान् ले शक्ति दिउन् स्वार्थी लाई भुल्नु पर्छ

    • @saritagurung4152
      @saritagurung4152 Рік тому

      ❤️❤️❤️❤️❤️

  • @dekimingzom2156
    @dekimingzom2156 Рік тому

    Jeri DD, please be strong. You are beautiful inside and outside. Good that you are finally out from abuser. Wishing you peaceful and beautiful life ahead.

  • @rashmi915
    @rashmi915 Рік тому

    सर्ब प्रथम त आदरणीय जेरि दिदि लाइ मनै देखि सम्मान व्यक्त गर्दछु।हिरा सधै हिरा नै हुन्छ पुरानो र नयाँ को सबाल हुदैन तपाईं भनेको हिरा हो ।दोस लाउदैमा केहि फरक पर्दैन ।यो समाजमा महिला लाइ दोस दिने चलन छ।तेसैले न आतिनुस दिदि ज्यु हजुर जस्तै पिडा भोक्ने महिला धेरै छ तपाइको पिडा ले मेरो नि मन दुखेको छ।तपाईं पहिला को जस्तै अगाडि बड्नुस सहयोग समर्थन को लागि हामि छौ म छु ।i love you dd

  • @lalthapa4654
    @lalthapa4654 Рік тому +42

    सत्य कुरा बल्ल खुलेओ अन्तिम मा शंकर नै हुतिहार रह्छ थाहा भयो एक्लो जीवन थिक हुन्छ नानी को लागि केही हुनुपर्छ बैनी को नया जीवनको शुभकामना गल्ती उशै कोअनी बेथा जति बैनी लाइ

  • @pramilasubedi3079
    @pramilasubedi3079 Рік тому +54

    जिन्दगी जिउन महिला ले कुन लेबल सम्म सहनु पर्छ भन्ने कुरा जेरि को कथा सुनेसि थाहा हुन्छ 😢😢Be strong

  • @saraswotitmg901
    @saraswotitmg901 Рік тому +1

    Mahilako jivan ma yasto khelwad garni sankar talai jivan ma kaile valo nahosh sadhai royara hinna parosh tero sampatiko lagi dilai taile yati samma garish tero kaile jivan ma ramro nahosh be strong di hajurko lagi sabai x tara sankar ko lagi aba khoi hunna😭😭❤️❤️

  • @hemlalsuberi8876
    @hemlalsuberi8876 Рік тому

    Be strong Sis.... You are a dynamic person.... You will be blessed!

  • @thapaarjun4814
    @thapaarjun4814 Рік тому +50

    जेरी लाई सबैले सम्मान गरौ। उनको बॅाकी जीवन शुखमय होस।

  • @nisharai3345
    @nisharai3345 Рік тому +43

    आधुरो प्रेम कसैको नहोस
    किन भने, भुलेर जानेलाई भन्दा बढी भुल्न नसक्दा नसक्दै पनि,भुले जस्तो गर्नु पर्नेलाई पीडा हुने गर्छ 😭😭😭💔 Be strong DD💪🙏❤️❤️😘

  • @bms4thbatch951
    @bms4thbatch951 Рік тому

    Jeri didi be strong dherai mahila xan hajurko jasto pida yeuti mahila nai ho arko mahilalai dhoka ra dukha dine tyo ketilai kaile shreemanko maya namilosh.... mero bhagawansanga prarthana xa....

  • @yubrajbharati9715
    @yubrajbharati9715 Рік тому

    जिन्दगि लामो छ दिज्यु।। धोका दिनेले कुनैदिन पस्चाताप गर्नुपर्छ।। आफु सत्य भयर हिड्दा सदैब गर्ब लायक जिन्दगी रहन्छ।।।आफुलाइ बलियो बनाउनुस।।

  • @paudelamuna428
    @paudelamuna428 Рік тому +132

    कसैको ईन्टरभ्यु हेरेर यति धेरै कैहिल्यै रोएको थिएन होला सायद 😥😥#be strong diju😐️

    • @jeewanchhetri2515
      @jeewanchhetri2515 Рік тому +1

      अब रुनु मजाले😃😃😃

    • @kamaladhungel7550
      @kamaladhungel7550 Рік тому +3

      आमा छोरीको आशु छिटै लागछ योकलीयुग हो सहनू धरयगरी राख राधे

    • @unishagurungchoriinu183
      @unishagurungchoriinu183 Рік тому +2

      Same 😢😢😢😢

  • @sabitrichand3280
    @sabitrichand3280 Рік тому +197

    हिम्मत न हार्नु सधैं strong बन्नु परमेश्वर ले सधैँ रक्षा गरुन !

    • @pratigyapoudel9072
      @pratigyapoudel9072 Рік тому

      पेरेम गरनि बेलामा केभनेर गरेको हुदोहो

  • @jung2384
    @jung2384 Рік тому

    Be strong dee .. karma le sabailai herxa❤️ we all love you big fan only yours

  • @samirbaraili4193
    @samirbaraili4193 Рік тому +2

    Be strong dd😭😭😭छोरी को लागी भऐनी आफन्नो मन समालनू॥😭😭

  • @user-vt7mr8cr5z
    @user-vt7mr8cr5z Рік тому +55

    शंकर र त्यस्को परिवार लागि जेल हाल्नु पर्छ यति धेरै यतना दिनु हुन्न😡 be strong dijuu हजुर लाई माया र सपोट गर्न्नी हामी छौ 😍

  • @sitaramkalikote5199
    @sitaramkalikote5199 Рік тому +74

    खत्तम रहेछ शंकर छेत्री जेरि दिदी हार नखानु ल। छोरी को लागि भएपनि केही गर्नु पर्छ।
    हामी छोरी को जिन्दगी येस्तै रहेछ सधै भरी माया छ ।अब जिन्दगिमा बिहे गर्नु छ भने आफुले भन्दा बढी माया गर्ने मान्छे सङ बिहे गर्नु र आफू लाई बुझ्ने सङ ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @aasthabista2433
    @aasthabista2433 Рік тому

    Be strong...God bless you 💖

  • @nirushamagar037
    @nirushamagar037 Рік тому

    Be strong Sis ❤️
    God bless you 💞

  • @sujatathapa8094
    @sujatathapa8094 Рік тому +73

    एउटा नारिले हरेक दुख सहन सक्छे तर आफ्नो श्रीमान अरुसाङ्ग लाएको देख्न कदापि सक्दिने😭😭be strong dd😭😭😭

  • @mdttumb9476
    @mdttumb9476 Рік тому +507

    आँसु रोक्न सकिन हजुर । भगवान् ले हजुरको सबै कामनाहरु पुरा होस् दिदी ❤️❤️

    • @rojoli9236
      @rojoli9236 Рік тому +1

      आँसु आयो दिदी रोको देखेर 😂😂😂😂😂

    • @rijanshahi6568
      @rijanshahi6568 Рік тому

      Dee divorce nai dinos yesto manxe lai plz yesto manxe sagga basna sakidaina

    • @teamsubbu4732
      @teamsubbu4732 Рік тому

      नरुनु बइनि तेयपापि लाई कइले सुखहोन

    • @MissionJRnepal
      @MissionJRnepal Рік тому

      Be strong sis ♥️♥️

    • @pujaregmi1788
      @pujaregmi1788 Рік тому

      Aarko keti sanga lageko keta sanga basna hudaina biswas alikati pani hudaina maile ta pahila vaneko thiy yo keta ko aarko keti xa vanera 🥲

  • @asmitapaudel6420
    @asmitapaudel6420 Рік тому

    Be strong dd kati mahilaharu rumoliyera afno jindagi bigareka xn hajur auta success hamilaho sabaiko sahara bunnu parxa
    Tyo pichaslai xodera afno life jiban sabarnu dd..

  • @barshathaquree671
    @barshathaquree671 Рік тому +1

    Be strong dede we always love you ND support you ♥️🥲🤗

  • @TaraBc-zh6ym
    @TaraBc-zh6ym Рік тому +13

    रुप को घमण्ड कहिल्यै पनि नगरा सङ्कर एउटा सुन्दर फुललाई पनि थाहाँ हुदैन"
    म मन्दिर जान्छु कि चिहान भनेर !! जेरि को आँसु ले एक दिन पकै पोल्ने छ 😣 जेरि दिदी हिम्मत न हर्नु
    शुभ प्रभात !!

  • @mayaroka2743
    @mayaroka2743 Рік тому +90

    सुरु देखि अन्ते सम्म रोयरनै सकियो धरै आँसु बगाय सारै मन छोयो दिदी be strongg

  • @praptiGc
    @praptiGc Рік тому

    Dhereei ramro nirnaya लिनु बबिता जि ले

  • @renukarai2835
    @renukarai2835 Рік тому

    My tears rolled on while watching her,.I couldn't stop crying 😭 talking ABT her mum n dad,.

  • @maheswarprasadpaudel3513
    @maheswarprasadpaudel3513 Рік тому +75

    अब शंकर क्षेत्री संग डिबोर्स दिनै पर्छ भन्ने जति एता हाजिर गरुम त 🙏

  • @nishakhadka7573
    @nishakhadka7573 Рік тому

    Dd aba tapai strong vaisaknuvayo jhan khusi lagyo malaita Aba yeti dherai pragati garnuki tyo ghutghutera moros khate Pachutara morxa Aba jhan tapailai ojai dherai pragatai garne Bato dekhaunuvakoho vagwanla ❤️

  • @laxmibhusal8843
    @laxmibhusal8843 Рік тому

    be strong sis.हरेस नखानुस हजुरको साथमा हामी छम . Sankhar को अगाडी हजुर ले केहि गरेर देखाउनु पर्छ । हिम्मत हार्नु हुँदैन ।

  • @gpsen3064
    @gpsen3064 Рік тому +15

    महिला अधिकार बादी दिदी बहिनी हरु यो भिडियो लाई आधारमा शकर लाई महिला हिसा, घरेलु हिसा को मुद्दा हालेर तुरुन्त कार्वाही अघि बढाउ ।
    जेरि लाई सबै ले सहयोग गरौ र उन को सफल जीवन को शुभकामना दिदै , आवश्यक गरौ ।

  • @rajeshrai5973
    @rajeshrai5973 Рік тому +73

    सत्यको सधैं जित हुन्छ दिदि हार नखानुहोस 🙏

    • @sashisashi1331
      @sashisashi1331 Рік тому

      सत्य को जित पक्कै हुन्छ हजुर्ले धैर्य गर्नु है नरुनु दिदि 😭😭😭😭😭😭😭

  • @indugautam7038
    @indugautam7038 Рік тому +1

    सारै आसु आयो।।।। हामी महिला को जिन्दगी ।।

  • @nabinaraie106
    @nabinaraie106 Рік тому

    Didi belaima hjr le ramro garnu vayo gharma aafno budi huda huda nai bahira arko kti saga masti garne buda chahidaina ra barambar pida ma marera bachnu vanda xutera basnu ramro ho didi hjr saga sabai thok x hjr le himat kahile naharnu jhan testo sworthi ra ghamanda manxe lai dekhaunu parx ahile hjr lai ruhayra arko saga xhhyak khushi hunx ta ek din didi harulai samjhera tyo sworthi ra ghamanda kta din rat rune x tesko yo din aaune x hjr god lera samaya teslai testo dinma puryoux ki usle chahera kehi garna sakdaina please always be strong didi🙏🙏🙏🙏

  • @tarasunuwar8457
    @tarasunuwar8457 Рік тому +28

    बाहिरी हाँसो देखाएर हिड्ने मान्छेको यत्रो पीडा लुकाएर हिडेको जेरि केही छैन अब जेरि बहिनी be strong Dont cry bahini ❤️❤️❤️❤️❤️❤️❤️

  • @bharatkhadka2620
    @bharatkhadka2620 Рік тому

    Be strong sister.don’t be sad. God bless you.❤

  • @saraswotitmg901
    @saraswotitmg901 Рік тому

    Be strong di aafno man lai samalnu aagami dinko lagi hajurlai suvakamana ❤️❤️❤️❤️

  • @parbataadhikari1299
    @parbataadhikari1299 Рік тому +81

    बिहेकाे दिन लगाएकाे त्याे सिन्दुर र पाेते फेरि आज अन्तिम दिन कति सुहाएकाे कारण बस😭😭धेरै अाशु अायाे दिदी नरुनुस 🙏🙏

  • @maleklink6910
    @maleklink6910 Рік тому +309

    सत्य काे जित हुन्छ मन नहारनु जरि 🙏🙏🙏🙏🙏😭😭😭😭😭

    • @praptibk7784
      @praptibk7784 Рік тому

      कुकुर शकरलाई फासी दिनु पछ

  • @kaushilarajali971
    @kaushilarajali971 Рік тому

    Be strong sis GOD bless you 🙏

  • @bhandariprabha3145
    @bhandariprabha3145 Рік тому +8

    Aasu thamiyana😥😥 be strong jeri dee 🙏

    • @devimayadawadi5445
      @devimayadawadi5445 Рік тому

      धन्यबाद छोरी तिम्रो पीडा सुन्दा मेरो मुटु फुट्ला जस्तो भयो डिक्कारछ छोरीको जिन्दकिआबभन्ने नेपालको कनुनमा यस्ता नरपिचासलाइ कानुनी सजाय दिने कानुन बनोस ।

  • @binakhatri1265
    @binakhatri1265 Рік тому +52

    हामी अविवाहित छोरी चेली, विवाह भन्ने पबित्र नाताको शब्द सुन्दा नि जिउ कामेर आयो!
    कतै भोलि मेरै दिदी बहिनी मेरै छोरी हरु लगायत आफ्नै यस्तो दिन आए कसरी सम्हलिनी?
    कसैलाई नहोस् यस्तो 😭😭

  • @kesharinp293
    @kesharinp293 Рік тому +49

    त्यो पापिलाइ कहिलै भलो नहोस् । जेरि तपाई महान हुनुहुन्छ ।सत्य मा बस्नुस पाप लाग्छ पापिलाइ त्यस लाई छोडेर राम्रो गर्नुव्भयो ।😭😭🙏🙏❤️

    • @sanukanchishrestha127
      @sanukanchishrestha127 Рік тому

      जेरि बहिनि अब नरुनु दुख सकियो डिबोस भयसि

  • @hancybinod777
    @hancybinod777 Рік тому

    यति हुदा नि त्यो मान्छेलाई किन जेलमा कोच्नु भयन दिदी तेसको बारेमा नबोल्नु भन्दा नि झन बेइज्जत गर्दिनु पर्ने आफू मरेर आरु को भलो सोच्ने साहासी नारी जेरि दि सलाम छ ।आगमी दिन अनि जिबनको लागि सुभकामना दिदि

  • @lilusulavprince5420
    @lilusulavprince5420 Рік тому

    अबको जिन्दगी हासेर जिउनु सिस पल पल खुशी मिलोस God bless u❤❤

  • @laxmithapa9208
    @laxmithapa9208 Рік тому +22

    जेरी दिदी आज सम्म रोएको देखेको थिईन ठूलो चोट परेको रैछ god bless you sis