१६ बर्षपछी रिया खडकाले जन्म दिने बुवालाई भेटेपछि रोईन, पहिलोपटक चिनाईन रियाले बाबालाई। Riya Khadka

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • sanjibini entertainment present- १६ बर्षपछी रिया खडकाले जन्म दिने बुवालाई भेटेपछि रोईन, पहिलोपटक चिनाईन रियाले बाबालाई। Riya Khadka and Rati Khadka Riya Khadka Father Video or New Interview Indreni Krishna Kandel Balchandra Baral Shyam Rana Suman Pariyar Kamala Ghimire Tara Thapa Kajal Joshi Chhatra Sahi and More
    Camara-
    Host- Santosh Paudel
    Guest- Riya Khadka and Rati Khadka
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, फोन नलागेको खण्डमा यहि नम्बरको वाट्सप अथवा इमोमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    www.youtube.co....
    Don't Forget To Subscribe
    more visit our website www.sanjibinionline.com
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106

КОМЕНТАРІ • 279

  • @sanjibacharya9327
    @sanjibacharya9327 Рік тому +18

    यति लामो समय पश्चात् गुमेको बाबा पाउनु भनेको किस्मत वालालाइ मात्र मिल्छ रिया ! बधाई छ तिनै जना लाई ।

  • @rambibash3203
    @rambibash3203 Рік тому +24

    अती राम्रो खबर बधाई रिया नानी अब बाबा ममीलाई एकसाथमा बसेको देख्नपाउनुहोस सफलताको शुभकामना ❤️💝

  • @bahadur301
    @bahadur301 Рік тому +21

    बाबा छोरी को अनुहार उस्तै रहेछ । बधाई छ

  • @deepapariyar5786
    @deepapariyar5786 Рік тому +12

    धेरै खुशि लाग्यो सबै भन्दा धेरै रति बैनिलाई बधाई छ र रिया नानुलाई पनि बधाई छ छिट्टै बाबा सगै देख्न पाइयोस

  • @basantakhadka3162
    @basantakhadka3162 Рік тому +2

    धेरै खुशी लाग्याे , १६ बर्ष अन्तराल पछि रिया खड्रका नानुले अाफनाे प्याराे बाबा संग भेट्रन् पाएकाे छ, अामाकाे न्यानाेमाया काखमा हुर्किएकाे प्याराे रियाले अब छिटटै नै बाबाकाे माया, ममता पाउनुकाे साथै अब संगै साथमा रहनेछ भन्ने पूर्णबिश्वासका साथ अात्मा र अाशाबादी छु, भाइले पनि अाफनाे श्रीमतिकाे साथ साथमा रहेर अाफनाे जिवनका व्यथित गर्नु हाेला भन्ने शुभकामना छ, हामी रूढीबादी संस्कारबाट टाढा बसाैं, सभ्य बिचार अटल भावना र सुन्दर भावनाम्तक सम्बन्धमा रहेर गाउँ, छिमेकी, समाजमा मेलमिलापकाे सभ्य पहिचान बनाअाैं, सवैकाे मनमस्तिकमा बस्ने प्रयत्न गराैं, याे नै हाम्राे सभ्य बिचारभावना हाे, रिया नानुकाे अाफनाे पढाइ संगै गायनहरूलाइ बढी ध्यान दिनुकाे साथै अात्मासाथ गर्दै अगाडी बढ्रन याे मेराे न्यानाे सुझाव, अागमी दिनहरूमा सुन्दर परिवार, सुःखी परिवार, सानाे परिवारमा भावनाम्तक सम्बन्ध प्रगाढ हुनुसकाेस् दिर्धायु कामना, भाइले पनि जातभात कुनै भेदभाव नलिनु हामी सवै जातिय एक छाै सवैकाे रगत राताे हुन्छ, सच्चा श्रीमान र बाबाकाे भुभिका निर्वाह गरिदिन् बिनम्र अनुराेध गर्दछु । परिवारमा भलाे हाेस्, शुभरहाेस्, अाफन्तजनहरूले साथदिनुभएकाेमा मुरी मुरी शुभकामना धन्यबाद,❤❤❤❤🙏🙏🙏🙏✌✌

  • @pramilabaduwal8869
    @pramilabaduwal8869 Рік тому +36

    बधाई छ छोरी बाबा भेटिएको मा

  • @babimagar8181
    @babimagar8181 Рік тому +93

    मैले त १००% तिम्रो बाबा एकदिन अवस्य देख्न पाईएला भनेर सोचेको थीए नानू ! ख़ुशीको क़ूरा आज पूरा भएछ ! ल ख़ुशी लाग्यो ❤ सधै यसरी नै ख़ुशी हूनू सफलताको हार्दिक सूभकामना छःनानी ❤

    • @nepal588village
      @nepal588village Рік тому

      World ka best video🇳🇵❤❤❤❤❤🖕🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💋💋💋💋💋💋 ua-cam.com/video/-bmYnRspAeA/v-deo.html

    • @melina6936
      @melina6936 Рік тому +3

      A
      T

    • @bimalaadhikari4964
      @bimalaadhikari4964 Рік тому

      Twtw

  • @indramgr393
    @indramgr393 Рік тому +14

    यति लामो समय पश्चात् गुमेको बाबा पाउनु भनेको किस्मत वालालाइ मात्र मिल्छ नानु रिया ! बधाई छ तिनै जना लाई । पहिला जे भयो भयो बिर्सेर अब सुखद पारिवारिक जीवन यापनको लागि कामना छ साथै अझै धेरै सफल साङ्गितिक जीवनको पनि शुभकामना नानू रिया ।💜💜💜

  • @premmayajugjali4612
    @premmayajugjali4612 Рік тому +22

    धेरै धेरै बधाई छ रीया नानि लाई बाबा सङ्गभेतभयको मा खुसिलाग्यो

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +52

    आफ्नो आमाको बाबाको मेलमिलाप धेरै बर्ष पछि हुँदा बाबा संग बोल्न पाउँदा खुसी लाग्नु स्वाभाविक हो

  • @chakrauae7326
    @chakrauae7326 Рік тому +5

    शुभकामना नानू😀 यसरी आफ्नो सन्तानलाई भुलेर बस्न सक्ने बुवालाइ माने मैले😀😀घर कहाँ हो नानुको गाउँ।

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares Рік тому +7

    जे गर्यो सन्जीबीनी मिडीयाले गर्यो❤❤ congratulations रिया छोरी🥰👍💐🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 England बाट हेरेको❤❤

  • @manjukhanal9860
    @manjukhanal9860 Рік тому +3

    बाबा छोरीको फेस त फोटो कपी रहिछ खुसी लाग्यो ।अब बाबा ममि छोरी संगै अन्तरबार्ता लिएको हेर्न मन छ ।

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 Рік тому +14

    यो साथ र खुशि सधै भरि को लागि रहिरहोस बधाइ छ दिदी र छोरिलाइ जति पीडा र ठक्कर खानुभयो आगामि दिनमा कहिले भोग्न र सुन्न नपरोस सधै यस्तै खुशि आओस सुभकामना छ

  • @shibabhattarai740
    @shibabhattarai740 Рік тому +3

    खुशी लाग्यो बधाई छ।रिया नानी । अब चाडैं भेट होस सुभकामना।

  • @rajuchhinal7945
    @rajuchhinal7945 Рік тому +8

    दिदी यो तपाईंको ध्यैरेताले गर्दा आज भान्जीलाई सजिलो भयो यति लामो समय सम्म आफ्नो छोरीको लागि कलिलो उमेर खेर फाल्नु भयो साचिकै आमा भन्दा ठूलो यो ससारमा कोहि पनि छैन, छन त केवल आमा, दाइले पनि सबै बिगत लाई बिर्सेर फेरि नजिक हुनु पर्छ,फेरि सगै परीवार भएको अन्तर्वार्ता हेर्ने आशामा छौँ🙏🙏🙏🙏🙏💘💘💘

  • @baburamwagle3872
    @baburamwagle3872 Рік тому +8

    यी आमा छोरीको भबिस्य उज्ज्वल होस् ।सोचेको पुगोस , नमन छ रिया लाई ।

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +13

    खुसी लाग्याे धेरै पछि रिया ले अाफ्नु बुवा सङ्ग कुरा भयकाे सुना पाईयाे पिरनगनु नानु❤️

  • @sunitawaiba7327
    @sunitawaiba7327 Рік тому +9

    बाबा छोरिको फेस्स एउटै रैछ बाबै ? बधाई छ बाबा छोरिको भेट भएछ 😍😍😍😍

  • @radhikakarki3416
    @radhikakarki3416 Рік тому +7

    बाबालाई पनि धन्यवाद आफ्नो छोरी लाई सम्पर्कमा आएर माया दिनु भएकोमा अझै धेरै माया दिनु होला मरेर लानु केही छहिन दुइदिन्को जिन्दगी के भरोसा छ र

  • @sovitrai2571
    @sovitrai2571 Рік тому +26

    Riya Nanu 😘 you really made me weep. Hearing you, I became speechless for sometime. Best 😂 wishes both of you 💕 n could see happiness in your family soon.

    • @mirakarkimira6735
      @mirakarkimira6735 Рік тому +1

      भगवान ले नदेखेको ठाउँ छैन नि दिदी म पनि खुसि छु नानू सगै ❣️❣️❣️

  • @chetragurung1149
    @chetragurung1149 Рік тому +2

    धेरै राम्रो कुरा बाबा पाए को मा रिया बहिनी बाबा आमा को केही कुरा ले मेल खाएन होला तेसले बाबा ले आहिले छोरी देखे पछि मन फर्के छ धेरै राम्रो अब बाबा आमा लाई मिलाउनु हप्प्री बिर्थ डे रिया बहिनि

  • @BhagawatiSingh-h8z
    @BhagawatiSingh-h8z 21 день тому

    यति लामो त्याग तपस्याको लागि धन्यवाद हजुरलाइ🙏🙏❤️❤️🌷

  • @nirarai9824
    @nirarai9824 Рік тому +16

    Beautiful both of you congratulations.

  • @sarjitarai6824
    @sarjitarai6824 Рік тому +22

    धेरै खुसि को कुरा बिछोडिएको बाबा छोिर को मिल्न भयो ❤

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +2

    आज यो भिडियो हेरेर धेरै खुशी लायो बाबाबाट पाउने अधिकार छोरीले पाकी छन सोह्र वर्ष सम्म टाढा भएका सिरमान सिरमति मोबाइल बाट भएनि नजिक हुनुभाको छ

  • @sonuthapa9203
    @sonuthapa9203 Рік тому +4

    आखाभरी खुशिको आँसु बग्यो मेरो धन्यवाद भगवान

  • @jagatsunaula1842
    @jagatsunaula1842 Рік тому +16

    साथि हाे रिया काे बाबा लाई कसैले गालि नगर्नु समय परिस्तिथि ले गर्दा बिछाेट हुन पर्याे रिया नानू अब खुसि रहनु

  • @krishnamall2386
    @krishnamall2386 Рік тому +28

    Congratulations xori and beautiful mommy 💕💕💕uk

  • @kabitasubedi7620
    @kabitasubedi7620 Рік тому +11

    बधाई छ रिया नानुलाई

  • @binumagar7733
    @binumagar7733 Рік тому +5

    छोरी त सेम बाबा जस्तै रहिछिन खुसी लायो रति दिदी को सिर मा अब सधै सिंदुर देख्न पाम दिदी 🙏🙏🙏💕💕💕💕

  • @kajisurkheti4021
    @kajisurkheti4021 Рік тому +3

    आमा छोरिलाइ धेरै धेरै धन्याबाद

  • @nainaghising3244
    @nainaghising3244 Рік тому +1

    यति राम्रोआमा👩‍❤️‍👩छोरीको जोडी बिचरा💔म त गीत हेरेर कत्ती रुनु😥😭बाबा👨‍👩‍👧सँग छीट्टो🙏मिलन होस्, किहिल्यै नछुट्ने,कहिल्यै नघट्ने🤗साथ र ❤️माया❤️होस,धेरै धेरै🥀बधाई तथा शुभकामना छ!🌹🌹🌹👏👏👏

  • @shivapuri3495
    @shivapuri3495 Рік тому +2

    रामदाई राम्रोसँग चिन्छु महिले त ।एकदम राम्रो ब्याक्ति हुनुहुन्छ

  • @atengabu7048
    @atengabu7048 Рік тому +3

    रती दिदी 🙏 यहाँ ४८ वटा घर भरी छन्, समिक्ष, बर्षा दंगाल, निहारिका.. हरु नेपाल भरी जय नारीहरु.. अपराधको गोलाहरु..। एक जना रती नाम देवी हुन्। मन र कर्म हृर्नु।।

  • @devendrakc9222
    @devendrakc9222 Рік тому +2

    रिया भान्जी तिम्रो बाबा कुक हुनु हुदो रहिछ। बुनु जे भए पनि आफ्नो श्रीमानको गर्नु ब्जएको मा खुशी लाग्यो🤗🤗

  • @gitabarakoti655
    @gitabarakoti655 Рік тому +8

    Baba xori eutai anuhar raixa❤

  • @laxmi8065
    @laxmi8065 Рік тому +5

    Congratulations Beautiful Mom and Chhorilai 💞💝💔💛💕❣️

  • @sarmilagurung3389
    @sarmilagurung3389 Рік тому +4

    Congratulations Nanu🎉🎉🎉❤

  • @amritasen2646
    @amritasen2646 Рік тому +12

    congratulations 👍👍💞💞💞💞

  • @gomarasaili8743
    @gomarasaili8743 Рік тому +2

    Congratulations🎉🥳👏👏🎉🎉 dijju and nanu lai🥰🥰 💕💕💞💞👍👍

  • @dhojbahadurdha811
    @dhojbahadurdha811 Рік тому +11

    Congratulations 👏👏👏

  • @dda4589
    @dda4589 Рік тому

    Ek dammm dhariii khushiii lagyo aba baba lie boleyarw mummy baba lie sangaiiii rakhnu paryo nani

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 Рік тому

    रति बैनी र रिआ नानी लाई धेरै धेरै बधाई भन्न चाहन्छु बैनी ले जिन्दगी मा एति पिढा सहन भयो तर आज त्यो खुसी वापिस आयो बैनी ले आफ्नो पिढा गित बाट प्रस्तुत गर्दा नरूने को थियो होला कसैले पनि आंसु रोक्न सक्दैन थियो अब त्यो दुःखको दिन हरू गयो आमा छोरी लाई नै शुभकामना छ

  • @taraaryal8313
    @taraaryal8313 Рік тому +24

    प्रतीक्षाको फल मीठो हुन्छ भन्थे साच्चिकै हो रहिछ!

  • @nirmalrana7535
    @nirmalrana7535 Рік тому +5

    बाबा र छोरी सेम खुसी लागो

  • @deepakrana1729
    @deepakrana1729 Рік тому

    रिया नानी बाबा छोरिको अनुहार 100% मिल्छ तिम्रो बाबाको आफ्नै समस्या हुन सक्छ रहेछ अब सधै साथमा हुनेछ तिमि प्रती धेरै माया छ धाईरए बास औनु हुन्छ

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 Рік тому

    Ramro lagyo Xori Bhait vayako Dakhna payeyo Suvakamana Bhagawan Lai Raksha garun .

  • @sunilpariyar6674
    @sunilpariyar6674 Рік тому +3

    Congratulations dd and nanu

  • @tekbdr8787
    @tekbdr8787 Місяць тому

    बधाई छ रिया नानू बाबालाई धेरै वर्ष पछि भेट भएको मा

  • @anitashahianitashahi9806
    @anitashahianitashahi9806 Рік тому +1

    Ho pahil mami ani darsak ko xori thin riya khatka and bauko ni xori vain khusi lagyo nanu sadhai ysari khusi hunu nanu timro socheko pura hun yhi nanu Tim lai dherai dherai shuva kamna

  • @dorkc6607
    @dorkc6607 Рік тому

    धेरै धेरै शुभकामना यो बिडोयो हेरेर धेरै खुसी लागेयो

  • @aakritiparajuli4109
    @aakritiparajuli4109 Рік тому

    ल खुसी लाग्यो नानु

  • @mahendrashrestha7116
    @mahendrashrestha7116 Рік тому

    Thanku Baba Sang Vat Vayo Really Ramro Lagyo .

  • @shantirai390
    @shantirai390 Рік тому +3

    खुशी लाग्यो बाबा संग भेट हुनु भएछ तर कति रुवाउनु हुन्छ।

  • @chandhaloktam3848
    @chandhaloktam3848 Рік тому +1

    Dd lai ma ramro sanga chinxu kati roko thiye ma pani aaja ta akdam khusi lagyo rati dd love u xori

  • @dasharathsaud5894
    @dasharathsaud5894 Рік тому +1

    Congratulations reya ji

  • @saritamoktan4580
    @saritamoktan4580 Рік тому

    Dherai khushi lagyo nanu baba sanga samparka vayako dekhda.

  • @dilliramlawoti1078
    @dilliramlawoti1078 Рік тому +1

    यतिका राम्री छाेरीकाे बाबा पक्कै हिराे हुनुपर्ने .....😁😁😁

  • @tarathapa4240
    @tarathapa4240 Рік тому

    सत्य नारीको जितभएछ,,दिदी र नानी बधाइछ

  • @Godfever601
    @Godfever601 Рік тому +2

    Wow congratulations nanu

  • @saritanepali3363
    @saritanepali3363 Рік тому +6

    Congratulations ❤️❤️❤️❤️

  • @puspabhattrai6025
    @puspabhattrai6025 Рік тому +6

    Baba xori ko anuhar ekai rahexa khusi lago 🙏

  • @rejungmongool5452
    @rejungmongool5452 Рік тому

    J jasto vaya pani dd le xori lie yaha samma himmat kaa sath padhaunu vayo hurkaunu vayo. Hajur mahan hunu hunx. Aba Dekhi sabai family khushi vayara yaksath vako pani dekhnu pam🙏🙏🙏🙏🙏

  • @khimamagar5950
    @khimamagar5950 Рік тому +1

    धेरै खुशी लाग्यो

  • @kumarientertainmentshow
    @kumarientertainmentshow Рік тому +1

    Wawooi dd dheraee ramro khabar

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Рік тому +3

    खुशी लाग्यो 😘 बिचरा दुबैजनालाई धेरै माया ❤

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому

    Yo media lai pani dherai dherai dhannewad chha.

  • @ompandey3549
    @ompandey3549 Рік тому +1

    🙏 बधाई छ खुसीको सिमा भयन मलाई पुरा vdo हेरियो तर कुन देस मा हुनुन्छ ? किन contak मा नआउनु भको होला ? खुल्दुली ले निद्रा लागेन 💔 simgapur 🇳🇵

  • @minulama1571
    @minulama1571 Рік тому +1

    Xori timi khusi vhako dekna pay derai ramro lagyo

  • @binagharti2378
    @binagharti2378 Рік тому +2

    खुसि लायाे नानी

  • @parbatipunmagar9317
    @parbatipunmagar9317 Рік тому +1

    Khusi lagyo bunu🥰🥰🥰

  • @Onlineenter10ment
    @Onlineenter10ment Рік тому

    सारै राम्रो ।।।

  • @mamtarai931
    @mamtarai931 Рік тому +1

    Congratulations nani an ama

  • @urmilabaniya7583
    @urmilabaniya7583 Рік тому +4

    Congratulations nanu 🎉❤️

  • @chhabilalbudha2857
    @chhabilalbudha2857 Рік тому +1

    Congratulations rati ji and Riya nanu buwa and budha bhetakoma

  • @aratibaral9153
    @aratibaral9153 Рік тому

    Khushi laghyo dd ratimaya khadka and xori riya

  • @manjumagar2885
    @manjumagar2885 Рік тому

    Git Pani bisaya anusar gaunu,khusi lagyo

  • @gauribogati5008
    @gauribogati5008 Рік тому +4

    16 वर्षा छाेरि पालेरा बस्ने आमा लाई रिया नानू सधैं हासिखुशि राख्नु पर्छ है नानू मत साच्चिकै मामि लाई माहान नारि भन्छु ल

  • @angelbaraili365
    @angelbaraili365 Рік тому +2

    Baba xohoriko vet vyo khusi lagyo

  • @puspack2471
    @puspack2471 Рік тому +2

    रिया त सेम बाबा जस्ताे रहेछ। छाेरि बाबा जस्ताे भयाे भने भाग्यमानि हुन्छ भन्थे हाे रहेछ।

  • @kamalalama4572
    @kamalalama4572 Рік тому +2

    बिचरा धेरै बर्स को दुखि ऐले धेरै खुशि आउने दिन हरुमा सॅदै खुशि हुनु 🙏🏽🥰😍❤️🙏🏽🙏🏽

  • @manojparajuli1918
    @manojparajuli1918 Рік тому

    अामा अाफ्नाे ईमानदारमा बसेकाे कारणले रिया खडकाले एकपल्ट भएपनि हेर्न पाए हुन्थ्याे भन्ने ईच्छा रिया खडकाकाे ईच्छा पूरा भयाे ,सत्यकाे जित भयाे।

  • @anjanaghising6430
    @anjanaghising6430 Рік тому +5

    Congratulations 👏🌷

  • @kshitijtmg5037
    @kshitijtmg5037 Рік тому

    Wow ramro khusi lagyo mero pani aakha bata asu ayo😘

  • @gyanmalla7590
    @gyanmalla7590 Рік тому

    बधाई छ सबै मिलेर बस्नु खुशी रहनु

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y Рік тому +1

    खुसी लायो है धेरै बर्स पछी बाबा छोरी घर परिवार कुरा भयको खबर सुन्दा अब भेट भयर मिलेर बसेको देख्न पाउ जिवन हो भोली मरेर केनै लानुछर बाचुनजेल खुसी भयर बाचौ

  • @bikashbadal5402
    @bikashbadal5402 Рік тому +1

    पर्तिछ्याको फल मिठो हुदो रैछ।

  • @sagarSingh-sv6si
    @sagarSingh-sv6si Рік тому

    खुसी लाग्यो नानु

  • @gitarana6189
    @gitarana6189 Рік тому +2

    Badaii xa sister hjr lai dheraii khusiko Kura Sunna paiyo🥰

  • @ShreeRam-mj2vt
    @ShreeRam-mj2vt Рік тому

    Congratulations sis ABA npl awnu vaysi vetnu hola babalai

  • @bishnubhattarai9049
    @bishnubhattarai9049 Рік тому +2

    सत्य काे बाटो मा हिडेपछि एक नएक दिन सत्य काे बिजय हुन्छ भन्ने कुरा याद अायेा अरू सबै कुरा चित्त पयेा तर पुषकेा जाडो मा अाधा शरीर देखाएर हिडेकाे पट्कै मन परेन हेाश गर निमाेन्या हेाला

  • @basnetdurga2343
    @basnetdurga2343 Рік тому

    Dherai ramri kura nanu

  • @indiramarahatta5953
    @indiramarahatta5953 Рік тому

    खुसी लाग्यो

  • @arjunbhujel2189
    @arjunbhujel2189 Рік тому

    Congratulations all of you

  • @ramailochannel1706
    @ramailochannel1706 Рік тому

    Congratulations ❤❤❤🎉🎉🎉

  • @birendrachand3589
    @birendrachand3589 Рік тому +1

    U are great lady rati didi

  • @deepikashirmal1604
    @deepikashirmal1604 Рік тому

    खुसिको कुरा

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому

    कत्ति राम्री नानु
    सधैं भरी खुसी हुनु है

  • @chudamanisunar9228
    @chudamanisunar9228 Рік тому

    सारै खुशि लागो