जति कर गरे पनि जेरीले अब बिहे नगर्ने अठोट,दिदी भाईले फेरी रुवाए Jeri Vs Vijaya Baniya Junkiri 167

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "बिजय बनिँया " र बहुचर्चित तथा लोकदोहोरीकी होनाहार गायिका "बबिता बानिँया जेरी "का दिदी भाई बिचको निकै मर्मसपर्शी दोहोरी प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    #babitabaniyajeri #bijaybaniya #Junkiri_Dohori_Ghar
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Prism Digital Recording Studio Family
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Tesro Ankha Foundation Nepal
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapit
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    - Sadikshya Dulal
    - Dr.Rajendra Bhatt
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 167
    =======================================
    Host
    - Govind Anek
    Orginal Song Credits
    Vocal-Rajesh Payal Rai/Lila Rai
    Music -Rudra Shrestha
    Lyrics- Rudra Shrestha,Sarita Rai ,Balkrishna Sigdel
    Lead Singer:
    🎤Babita Baniya JERI
    VS
    🎤Bijay Baniya
    Supporter Singers:
    🎤 Sunita Lohani
    🎤 Pratima Bk
    🎤 Surya Gautam
    🎤 Rijan Sunar
    Musician Team :
    ♬ Harmoniyam : Mohan Nepali
    ♬ Sarangi :Biraj Gandharba
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Dhurba BC
    ♬ Madal : Prabin Gharti Magar
    ♬ Guitar ; Kiran Bishowkarma
    ♬ Keyboard ; Rakesh Sony
    Technical Team :
    🎥 Cinematography
    🎥 Padam Lwagun
    🎥 Arjun Lohar
    🎥 Laxman Lwagun
    🎥 Video Editor :
    🎥 Arjun Lohar
    ♬ Audio Recordist
    🎥 Padam Lwagun
    ♬ Audio Mixing
    🎥 Shukuram Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614

КОМЕНТАРІ • 834

  • @rimalramesh6602
    @rimalramesh6602 5 місяців тому +89

    जेरिको हरेक टुक्का टुक्कामा रस भरिएको हुन्छ जेरिका fan यता हाजिर हुम🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +2

      हार्दिक आभार हजुर प्रति

  • @bimalarai449
    @bimalarai449 5 місяців тому +28

    दिदी भाइ को सम्भन्ध अनि मनको कुरालाइ गित बाटै भन्नू आँसु आयो ❤️❤️❤️😭😭😭दिदी भाइ को माया सयौं जुनि जुनि एस्तै रहि रहोस धेरै धेरै सुभकामना 🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +89

    हे, पिपलको छेउमा वर भएदेखि खुशी हो दम्पती
    फुल राम्रो बेलि छोरी र चेली अर्कैको सम्पत्ति 😮
    हे, माइतीमा चेली अट्दैनन् भनी म, छुट्टै बसुला
    त्यसरी पनि नसके बाँच्न नदीमा पशुला..😢🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +2

      हार्दिक आभार हजुर प्रति

    • @kamalaitaniaryal9514
      @kamalaitaniaryal9514 5 місяців тому +1

      शब्द ,शब्द मार्मिक छन्

    • @subashkunwor3261
      @subashkunwor3261 5 місяців тому +1

      Yo sabda malai dhari ramro lago love you dd and bhai

    • @PangdhakLimbu
      @PangdhakLimbu 5 місяців тому +1

      Sabda 🫡💔🙏

  • @user-ep3dz7uv5g
    @user-ep3dz7uv5g 5 місяців тому +25

    वाह वाह कस्तो मार्मिक र मन छुने शब्द एउटा माइती र चेली को कथा अनि ब्यथा यो गितले स्पष्टीकरण देको छ सारै राम्रो लाग्यो दिदि भाइलाइ धेरै धेरै बधाई अनि अब आउने दिन हरुमा पनि यस्तै मिठो गित लिएर आउनु ❤❤❤❤🎉🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @santoshisubedi694
    @santoshisubedi694 5 місяців тому +108

    टिकटकमा 1/2 वटा मन छुने टुक्का गित सुनेर युटुब मै हेर्न आकाे म ❤❤❤

  • @sirjanakc423
    @sirjanakc423 5 місяців тому +41

    निकै मार्मिक शब्द सिर्जना 😢😢यो गित सुनेर कसको आखाबाट आशु नझर्ला र😢निकै भाबुक बनायो शब्द शब्दले🙏🙏

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 5 місяців тому +13

    दिदी,भाईको अत्यन्तै मार्मिक अनि पारिवारिक दोहोरी सारै मन छोयो बुबा,आमाको सम्बन्धमा दरार आउनु भनेको बच्चाको भाग्य लुटिनु हो तेस्तो सम्झदा सारै मन दुख्छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @hikmatmagar4191
    @hikmatmagar4191 5 місяців тому +71

    जेरि जस्तै मीठो लाग्ने जेरिको टुक्के दोहोरी मन पर्छ मलाई शुभकामना दिदी भाइ लाइ💕💕💕🎉🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @GayatriKunwar-zg3su
    @GayatriKunwar-zg3su 5 місяців тому +8

    अाज पनिदिदी भाई को दोहोरी धेरै राम्रो लागो यसैगरी अागामि दिन हरुमा पनि यस्तै गित गाउनुस है दुबै जनालाई धेरै धेरै धन्यवाद

  • @namratarai8943
    @namratarai8943 5 місяців тому +10

    जाहा जेरि बैनी को आगमन हुन्छ तेहि शब्द को खानी बनेको हुन्छ सारै मन पर्छ उस्तै भाइ पनि आजको बिसय नै मुलुक्को रियल घटना थियो सबैको खम्बा राम्रो शोच भयको मान्छे को जैले राम्रो हुन्छ जेरि बैनी चिन्तित हुनु पर्दैन बाकी life उज्ज्वल छ धेरै माया र आशिर्वाद बैनी भाइ लाई पर्देशी बाट 🎉❤🎉❤❤र सबै teem लाई नै सुभकामना❤🎉❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 5 місяців тому +10

    अत्यन्तै मार्मिक छ दिदी भाईको शब्द दुबै जनालाई विशेष धन्नेबाद्🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Sushmapariyar57765
    @Sushmapariyar57765 5 місяців тому +10

    भेटैमा भयो _____ए दिदि के छ नि समाचार
    धरान धनकुटा भेडेटार _____ए दिदी गर है घरबार❤❤❤मार्मिक गित😢😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @junkirilivestudio
    @junkirilivestudio  5 місяців тому +8

    चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक "बिजय बनिँया " र बहुचर्चित तथा लोकदोहोरीकी होनाहार गायिका "बबिता बानिँया जेरी "का दिदी भाई बिचको निकै मर्मसपर्शी दोहोरी प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @praku97
    @praku97 5 місяців тому +5

    आहा अत्यन्तै मार्मिक र समाजको यथार्थ चरीत्र चित्रण गरेको यो दोहोरी बेला बेलामा भक्कानिएर आयो आँखा रसायो।
    जे जस्तो भएपनी आफ्नो मन बाँधेर र अदम्य साहस बोकेर अगाडि बढ्नुपर्छ जेरि दिदी मनलाइ बलियो बनाउनु होला।
    सम्पुर्ण कलाकार देखि सबै टिमलाइ हार्दिक आभार सहित सफलताको शुभकामना !!!

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @tankshrestha530
    @tankshrestha530 5 місяців тому +8

    सन्तानै बिर्सेउ माइतिनै भुल्दैउ का छुर भनेको शव्दले सारै मन भक्कानियो मार्मिक शब्द

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @umaghalan9235
    @umaghalan9235 4 місяці тому +1

    कति मार्मिक शब्द मन भक्कानेर कति खेर आँसु खस्यो पत्तै पाइन प्रत्येक शब्दले मुटु मा प्रहार गर्यो 😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 місяців тому +45

    दिदी भाइको निकै मर्मस्पर्शी दोहोरी 🥀🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gauribudha6156
    @gauribudha6156 5 місяців тому +16

    छोरिलाइनी बाउको माया दिने केटो खोजेर धुमधाम ले बिहेगरेको हेर्ने रहर छ यो इक्छा पुराहोस मेरो🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Amritasanu123
    @Amritasanu123 4 місяці тому +1

    जेरि सिसको प्रतेक टुका मनमा छुनछ आफनै भोगाई गितबनाई गाउन सकने बबिता बानिया (जेरि) सिस लाई जिबनमा अझधेरै सफलताको शुभकामना 🙏🏼🙏🏼🙏🏼❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому +1

      हार्दिक आभार हजुर प्रति

  • @samjhanatamang3665
    @samjhanatamang3665 5 місяців тому +6

    कति मिठो शब्द दिदी भाईको सलाम छ हजुर लाई खुसी त यो सन्सार मा कोहि छैन त्यही भएर त चित्त बुझाउन बाध्य भएको छु हजुर हामि अभागी दिदि बहिनि हरु 😢😢😢😢😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @shivrai161
    @shivrai161 5 місяців тому +2

    साँच्चै कलाकार दिदी भाइ, राजेशपायल राईले गाएकाे याे भाकाकाे याे लाइन लेख्न सर्जकलाई धेरै साेच, विचार र समय खर्चेकाे हाेला तर दिदी भाइले कथा बुनी बुनी यत्राे लाइन छिनकाे छिनमै रच्नु चानचुने कुरा हैन ।साच्चै मान्नैपर्छ । मन छाेयाे , मन रुयाे , आँसु झर्याे, मन भारी भयो ,

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @narayanikandel6807
    @narayanikandel6807 5 місяців тому +17

    मधु क्षेत्री अन्जु पन्त जस्तै बुज्ने मान्छे संग बिहे गरिनुपर्छ छोरीलीई पनि माया गर्ने ।

  • @asmisilwal-nx7kg
    @asmisilwal-nx7kg 5 місяців тому +8

    जति सुने पनि धित नमर्ने दिदी भाइको मार्मिक गित 😢😢😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @mayakafle5075
    @mayakafle5075 5 місяців тому +2

    मनी रोय यो गीत ले सुनी कुरा सवै को निरनय आफनो गरनु ल जेरी वैनी ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sonimgr1508
    @sonimgr1508 5 місяців тому +3

    हजुरको दिदी भाइ को दोहोरिले आँसु नझार्ने कम नै छन होला😢❤🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dbgurung9475
    @dbgurung9475 5 місяців тому +6

    🙏धेरै धेरै राम्रो मार्मिक गित गाउनु भएको छ हाम्रो गाेरखा बासी भाई बिजय र बहिनी बबिता काे हजुरहरुलाई सफल्ताकाे शुभकामना छ ।🙏💕💕💕💕💕👌👌👌👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Sobitaadhikary788
    @Sobitaadhikary788 5 місяців тому +6

    दीदीभाई को जहिले पनी गीत आउछ २/४ पटक त्यो गीत सुनेर मज्जाले रुदा नी मन आनन्द हुने म मात्र कि 😢
    Lots of love 💝🫶

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @jitendraangbo5948
    @jitendraangbo5948 5 місяців тому +4

    💖💖💖👍️👍️👍️🇳🇵🇳🇵🇳🇵लिम्बू धान नाच संस्कृति पुर्वी भुुगोल मा जन्मिएको यो भाका दिदी जेरि र भाइ बिजयले निकै उत्कृष्ट प्रस्तुति दिदै जेरिको बिछोडिएको ब्याथा ,चोट ,आंसुहरूले ....सुन्ने
    सबैको अन्तरमन छुन्छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

    • @jitendraangbo5948
      @jitendraangbo5948 5 місяців тому +1

      धन्यबाद!!!

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sabitrihamal2622
    @sabitrihamal2622 5 місяців тому +4

    कति हृदय स्पर्षि शब्दआँखाबाट आशु थाम्न गाह्राे दिदि❤❤❤❤❤ जति हेरेनि हेरि रहुजस्ताे ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @anushaghale3494
    @anushaghale3494 5 місяців тому +4

    राखे नि भान्छे बिर्सिन्छ्न मान्छे दया र धरिम
    दश ओटइ ढोका फेरिए पनि फेरिन्न करिम 😢 मन छुने टुक्का

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kalpanapanta8795
    @kalpanapanta8795 5 місяців тому +14

    उसै त जेरी र दिदी भाइ को लोक दोहोरी शब्द चैन उतिनै राम्रो पुर्बेली भाका अनि बस्तम्बा जीवन मा घटेको घटना समाज को यथार्थ मेरो ल आखा बाट आसुनै रोकिएन❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @saritasanjel6748
    @saritasanjel6748 5 місяців тому +8

    नमस्कार सम्पुर्णमा म लोकदोहोरी गाइका सरु कार्की कति राम्रो दोहोरी गित आदरणीय जेरि दिज्युको दिहोरी सुन्दा सुन्दै आसुनै आयो मलाई त रोयको पत्तै पायनछु।धेरै राम्रो छ दिज्यु।❤❤❤❤❤❤सफलताको कामना ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bungdebaitado
    @bungdebaitado 5 місяців тому +7

    जेरी जिले आमाबुवाको भनेको नमान्दा जुन बिछोड भोग्नुभयो त्यो नेपाली समाजको चित्र हो प्रेम बिबाहको नाममा नासाले समेत वैज्ञानिक छभनेको ज्योतिषलाई नहेराई बिबाह गराउदा यस्ता दुख पाईन्छ अब बिहे गर्दा जुराएर मात्र गर्नु है जेरी बुनु

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Amritasanu123
    @Amritasanu123 4 місяці тому +1

    माईति लाई सुन गारोभो भनि समाजले हेपेर प्रदेशकै बाटो तताउनु परला बचेरा च्यापेर टुक्का 😭😥प्रदेशमा आफना सन्तान छोडि सघर्ष गर्दै छु यो टुकाले मुटु चुडियो 😭😭धेरैनै यादृ आयो सन्तानको 😢☺️

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому +1

      हार्दिक आभार हजुर प्रति

  • @user-wv3sn8qd1d
    @user-wv3sn8qd1d 5 місяців тому +3

    सुरुदेखी अन्त्यसम्म आँसु रोकिएन हरेक शब्द शब्द मार्मिक छन।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @dddlax04myagdi81
    @dddlax04myagdi81 5 місяців тому +4

    धेरै समयपछि बबिता जि र भाईको अति मीठो र मर्मस्पर्शी गीत सुन्न पाईयो, जय होस कलाकारको❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kalpanathapa3859
    @kalpanathapa3859 5 місяців тому +9

    दिदी भाइ को मन छुने गीत ❤🙏❤️🙏👍️👍️👍️👍️👍️👍️

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @kopilasunam18
    @kopilasunam18 3 місяці тому

    दिदी भाइको तुक्का नै पिछे मुटुमै बिज्ने शब्द ले रुदा रुदा भैयो शुभकामना दुबै दिदी भाई लाइ❤❤❤❤❤❤❤❤

  • @shobhabhattarai5675
    @shobhabhattarai5675 5 місяців тому +3

    दिदि भाईको दोहोरी जति हेरे पनि मन भरिन्न अति नै मन पर्छ ।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 3 місяці тому

    गीत को बोल साह्रै मन परेर पुन: हेर्न आएको दोहोरी🙈
    आगामी दिनमा पनि यही गीत मा दोहोरी हेर्न पाइयोस् 😝

  • @gitabhandari3951
    @gitabhandari3951 5 місяців тому +2

    Right

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @user-yi9gr1rf8s
    @user-yi9gr1rf8s 5 місяців тому +5

    बुझ्ने पनि पाहिन्छ नी जस्तै मधु क्षेत्री र अन्जु पन्त को जस्तै

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @-arjun300
    @-arjun300 5 місяців тому +3

    My favourite singer babita baniya Jeri ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 5 місяців тому +7

    दिदी भाइको मन छुने दोहोरी ❤❤❤❤❤

  • @user-yi3vr8mj9o
    @user-yi3vr8mj9o 5 місяців тому +2

    ❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @suntalidulal6005
    @suntalidulal6005 5 місяців тому +5

    यो गितले सार्है मन छोयो

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nirmalarai-xy2mp
    @nirmalarai-xy2mp 5 місяців тому +5

    टिक टोक मा सबै कमेन्ट मा खोज्दा खोज्डा बल्ला भेते ❤❤😢मेरो जिन्दगी सङ्ग धेरै मेल खाने भएर😢😢❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @user-kd6ci8kt6p
    @user-kd6ci8kt6p 5 місяців тому +3

    दाजु र भाइ त यस्तो पो हुनु पर्छ ❤।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @pabitarai8829
    @pabitarai8829 5 місяців тому +2

    दिदी भाईको दोहोरी ले बेस्मारी रुवायो हाल uae बाट् हेरे सुने सायद मेरो नि यस्तै जिन्दगी को कथा भएर होला मन कटक्कै खायो😥😥

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Your___bebe
    @Your___bebe 5 місяців тому +2

    Aah❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sisamgurung592
    @sisamgurung592 5 місяців тому +1

    बिचरा जेरी बैनीको हरेक टुक्काले मेरो मन छोयो कत्ति चोटी आँसु खस्यो सायद आफ्नै जीवनमा पनि मेल खाएर पनि होला 💕💞💗यो संसारमा आफ्नो सन्तान बाहेक अरुसंग खुसी हुनु गारो नाई हुन्छ चितवनको घटनाले मेरो मन पनि छिया छिया भाको थियो😢😢😢💔💔बिन्ती गर्छु सबै आमाहरूले श्रीमान संग मन नमिलेर या कुनै कारण बस छुटिनु पुगे पनि आफ्नो बच्चा नछोड्नु होला 🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @rameshthapa8654
    @rameshthapa8654 4 місяці тому +1

    राम्रो ,छ,दिदी,भाइ,काे,गित,शुभकामना ,याे,शखर,हजुरकाे,लागि,खाते,हाे

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @user-um9hm9qm5t
    @user-um9hm9qm5t 5 місяців тому +1

    अाहा अति मार्मिक गित

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @SandhyaDhakal-mm2ug
    @SandhyaDhakal-mm2ug 5 місяців тому +2

    सार्है रमाइलो गित मन रुवाउने 😮😮

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @lilagaihre419
    @lilagaihre419 4 місяці тому +1

    सह्रै मन छोयो दिदी भाईको गितले

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @pabitrakhadka5973
    @pabitrakhadka5973 3 місяці тому +1

    कति राम्रो शब्द संगीत हो हजुरको सारै मन पर्यो 🎉🎉🎉🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  3 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 5 місяців тому +7

    असाद्दै मन छुने रुने शब्द दोहोरी धेरै राम्रो दिदी भाइले गाउनु भयो सधै सफलताको शुभकामना 🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @KalpanaRai-in5hc
    @KalpanaRai-in5hc 5 місяців тому +5

    😭😭😭😭😭😭मार्मिक शब्द हरु😭😭😭😭😭😭सबैको मन मुटुमा बस्न सफल हुनु सुभकामना दिदि भाइलाई साथै सम्पुर्ण टिम लाइ ❤❤❤❤🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @prakashkarki6400
    @prakashkarki6400 4 місяці тому +1

    मार्मिक

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @anitaadhikari3780
    @anitaadhikari3780 5 місяців тому +4

    साहै राम्रो शब्द अनि दिदी भाई को स्वर हाम्रो गोरखाली दिदी भाई🙏🙏🌹🌹❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @saradadangi9423
    @saradadangi9423 5 місяців тому +1

    टिकटमा यकदुईटा टुक्का देखेर कत्ति खाेजे युउटुमा बल्ल भेटेर सबै हर्न पाय❤❤ टुक्का टुक्का मा मनछाेयकाेछ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @tekkumaribk7114
    @tekkumaribk7114 5 місяців тому +1

    हजुर हरु पुर्बकाे नभए पनि याे राम्रो पुर्बेलि भाकामा धेरै राम्रो सँग जेरि बैनिकाे जीवन आधरित् गित सुन्नपाउँदा भाकामा रमाउदै भएपनि शब्दमा आँखाभरि आँसु भयाे धन्याछ हजुर हरुलाई

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 місяців тому +5

    सरै मन छुने सब्द हरू रचेर गाउनु भएको सरै मन छुयो मनि यो सब्द मा मिलेर होला 😱😱😱

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sanumayayasmali5694
    @sanumayayasmali5694 5 місяців тому +1

    Dherai ramro tukka
    Khub man royo Didi Jeri 🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @saritaaryal5507
    @saritaaryal5507 5 місяців тому +2

    ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ChhabilalKunwar-qs8ds
    @ChhabilalKunwar-qs8ds 5 місяців тому +2

    Wow so nice

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @mithuhumagain3506
    @mithuhumagain3506 4 місяці тому +1

    दिदि भाईकै सब्द सारै मार्मिकआसु नै अडियन मेरो त !!😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @rbentertainment_07
    @rbentertainment_07 5 місяців тому +10

    आह कस्तो राम्रो भाका कस्तो मिठो गायको मन छोयो ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @hirashreeshmagar3659
    @hirashreeshmagar3659 5 місяців тому +2

    ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @lilashrestha7502
    @lilashrestha7502 5 місяців тому +2

    जेरि लाई चिनेको टुक्के दोहोरी बाट हो नराम्रो त हुने कुरा नै भएन हरेक शब्द मन छुने

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @namarajpanta9466
    @namarajpanta9466 5 місяців тому +3

    अति मामिक टुक्रा दिदी र भाइको

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @user-tj6ns5kq2x
    @user-tj6ns5kq2x 5 місяців тому +1

    Yo dohori ko sabda harule sarai ruwayo😭😭😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @ashagahatraj2505
    @ashagahatraj2505 5 місяців тому +4

    दिदी भाईको मन छुने ❤❤❤😢😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @mamataghatraj
    @mamataghatraj 5 місяців тому +1

    Sarai ramro lagyo yastai githaru arupani aayos jati suneani dhit namatnea

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @tarasherma6014
    @tarasherma6014 5 місяців тому +3

    Thank you didi bhai lai purbeli lokgit gaunu bhaeko ma ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @user-lt8bf2cd5n
    @user-lt8bf2cd5n 5 місяців тому +1

    राम्रो लाग्यो गित को टुक्का 🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gitabhandari3951
    @gitabhandari3951 5 місяців тому +2

    Dede vaiko maya

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @chandrakhadka5440
    @chandrakhadka5440 5 місяців тому +2

    Wawooo so nice Jerry bhainee

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @debitarai38
    @debitarai38 5 місяців тому +2

    Very nice song i like it song

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 місяців тому +2

    दाेहाेरी धेरै मामिक छ साहै् नरमाईलाे लागेकाे छ दिदी भाईलाई धेरै धेरै बधाई छ यति रामाे गाउनु भएको मा

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 5 місяців тому +15

    अरुको त जानकारी छैन तर आज पहिलो पल्ट जुनकिरी मा सहोदर दिदी भाईको मैले दोहोरी सुन्ने अवसर पाइयो।

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nimishanimisha8497
    @nimishanimisha8497 5 місяців тому +2

    Kati ramro geet marmik yathartha dohori geet 😢😢😢

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @user-sr2pv3is7b
    @user-sr2pv3is7b 5 місяців тому +2

    ❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @mithubahadurthapa9998
    @mithubahadurthapa9998 5 місяців тому +2

    Very nice sentimental song

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @rajeshmoktan7730
    @rajeshmoktan7730 5 місяців тому +1

    अति मन छुने मार्मिक सब्द दिदिभाइ माया अटुस रहोस् 🙏🙏🙏🙏🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @asishshreesh7713
    @asishshreesh7713 5 місяців тому +1

    Super vocal words lyrics salute❤❤❤

  • @glgiri1
    @glgiri1 5 місяців тому +1

    अरू कुनै दोहोरी सुन्दा यसरी मेरो आँसुु झरेको थिएन

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @amirhongeluvlogs145
    @amirhongeluvlogs145 5 місяців тому +2

    ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @manjubhattarai7714
    @manjubhattarai7714 5 місяців тому +1

    गीतको टुक्का जस्तै व्बहारमा पनि छोरीको उचित पालनपोषण गरेर बस्दा त सुनमा सुगन्ध हुने थियो तर जीन्दगी लामो छ नानी छोरीलाई बाबाको नाम र माया दिने असल एकल साथीमिल्दा जीबनसाथी बनाउन पनि सकिन्छ है मन मिल्छ भने,,,,हुन त संकरभाइसंग पनि सम्बन्ध जोडदा मन मिलेकै हो तर मिलन अबिसाप बन्यो,,,,कर्मको लेखान्त जे हन्छ त्यहि हुन्छ । मार्मीक शब्द,,,संकर भाइले पनि हेर्नू भयो होला पछुताउदै हुनुपर्ने ह‍ो,,,,

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @purnabk6129
    @purnabk6129 3 місяці тому

    यी नकचरा हरु को नाटक देखेर पनि अचम्म लाग्छ यिनि हरुको भिडियो हेर्न मन्लाग्दैन

  • @kabitashrestha4402
    @kabitashrestha4402 5 місяців тому +1

    जेरि दिजुको भाइ हेर्दै कति भलादमि♥️♥️♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @hariphuyel7668
    @hariphuyel7668 5 місяців тому +2

    Beautiful like it!!

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @gomabista9819
    @gomabista9819 5 місяців тому +2

    आहा अति राम्रो मार्मिक ❤भाकामा हजुर❤यो मेरो सुन्दर नगरी धरान❤भेडेटार को भाका गाइरहेका❤ जेरि का दिदी भाइ लाइ शुभकामना छ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @user-ml5xz1bs2t
    @user-ml5xz1bs2t 5 місяців тому +3

    Sarai ramro didi bhaiko maya sadhai samman hajurharulai🙏💖💖💖💖💖

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @jeetakhatri9813
    @jeetakhatri9813 5 місяців тому +2

    be strong dd

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @Dipsanvlogs-j4r
    @Dipsanvlogs-j4r 5 місяців тому +1

    धेरै धेरै राम्रो गित दिदी भाइ काे 🙏🙏🌷🌷🥀🙏

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @nanditaniraula7845
    @nanditaniraula7845 5 місяців тому +1

    भाइ पनि निक्कै अब्बल कलाकार हुनुहुन्छ सफलता को धेरै धेरै शुभकामना

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @sanushrestha3812
    @sanushrestha3812 5 місяців тому +1

    😭😭कतिसब्द ईस्प्रसि कति खेर आसुझर्यो थाहै पाईन😭😭

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому +1

      हार्दिक आभार हजुर प्रति

  • @netrarijal7379
    @netrarijal7379 5 місяців тому +1

    Very nice ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति

  • @harimayarana5396
    @harimayarana5396 5 місяців тому +2

    🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👌👌👌

    • @junkirilivestudio
      @junkirilivestudio  5 місяців тому

      हार्दिक आभार हजुर प्रति