सुन्दर युवक हेर्दाहेर्दै सर्प बनेको देखिन Ani Choying Dolma ले, रहस्यै रहस्यले भरिएको टौदहको कथा।
Вставка
- Опубліковано 12 сер 2022
- #Rhythmonlinetv #Taudaha #Anichoyingdolma
Guest :-
Host :- Sampada Yongya Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridnepal.com/
UA-cam: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 2722/078-79
प्रेस काउन्सिल दर्ता नं. 078/79 च. नं. 2
इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) - Розваги
टौदह एउटा कुरा त्यहाँयोपनिछ बिबाह गर्दा भाडाकुडा चाहिदा बेलुका त्यहागए र आफुलाई चाहिने योयोभाडाचाहियो भनेर पु जा गरेपछि भोलिपल्ट गयरभाडाकुल्यायर कामसकाएपछि फेरित्यहिलाेचलनथियो एकपटक एउटा भाडाघरमैछुटेछ त्यसदिन देखि भाडाआएन नागराजाले स बैको जयगरुन जयहोस ।
म यहि भाषा लेख्दै थिएँ,वहाले त्यहि भाषा बोल्नु भयो,धन्यबाद, टौदहाले काठमाडौँको इतिहांश बोल्छ ! मंजुश्रीले चोभारको गल्छी काटेर काठमाडौँ पोखरीको पानी फाल्नु भन्दा अघाडी काठमाडौँ पोखरीको नाग टौदहामा। लागेर राखेको भन्ने इतिहांशले बताउँछ !
Thank ypu for adding more amazing story ......
चर्चित गायिका आनिछोइङ लामाजीको नागराजको दर्शन पाउदाको त्यो अवस्थामा डुबेर हेर्दा...अजिव लागिरहने के यहाँहरु दुवै जनामा नमन धन्यवाद छ।
अति! सुन्दर ठाउँ , जय नाग देवता ,ॐ बासुदेवायौँ नमो नमः ॐ नमः शिवाय 🙏🙏🙏
आहा! कति सुन्दर पोखरी, रमणीय स्थल ❤️जय नाग देवता🙏🙏🙏🙏🙏
सर्ब पर्थम त हजुर लाइ धेरै धेरै धन्यबाद यति राम्रो थाउमा जानु भएर interview लिएर हामि सम्म ल्याइदिनु भयो❤️❤️❤️😘😘😘✊✊✊
नाग देवताको ठाउँमा पुगेर यति मिठो अन्तर वार्ता सुन्न पाएकोमा धन्यबाद छ
यहाँ दैबी शक्ति छ सम्पूर्ण नेपाली जनता ले लापरवाही गर्नु हुन्दैन सार सफ।ई र।ख्नु पर्छ
यो च्यानल संचालिका र पुर्व वडा अध्यक्ष ज्युलाई सम्पदा संरक्षण र जानकारीकोलागी धेरै धेरै धन्यवाद!जय कर्कोटक नागराजा नागरानी!!
यो सत्य हो। सबै सबै पोखरीमा नाग नागिन बस्नुहुन्छ तर टौदहमा चाहिँ सेतो ड्रेस लगाएको नाग बस्नुहुन्छ। sister सर्पको मुखबाट होइन नाग भन्नुहोला।
ॐ नमम शिबाया पिखरी को भौगोलिक हेर्दा ता पर्यटन क्षेत्र नै रछ राम्रो लाग्यो यो भिडियो म साउदी अराबिया बाट हेर्दै छु धन्यवाद छ सम्पर्दा म्याम लाई यो भिडियो हामी सबै ले हेर्ने बाताबरण मिलाई दिनु भयो
Tq.so much
कोटि कोटि नमन जय नागराज🙏आशिर्बाद दिनुहोला एकदिन हजुरको यो सुन्दर पोखरी हेर्न आउनु पाउ🙏💐
🕉️जय नागदेवता काहानी सुनाउने दाई लाई पनि धेरै धेरै धन्यवाद🇳🇵🌹🙏🙏
लक्ष्मण जि/ बलरामजी नै हुनुहुदोरैछ जो शेषनाग हुनुहुन्छ जो भगवान सगै रहनुहुन्छ बिष्णुजीसगै ! रामजी को पालामा भाइ लक्ष्मण र क्रिष्णजीको पालामा दाइ बलराम भयर अबतरित हुनु भो ।दरसन गर्न आउन पर्ने रहेछ तेहा !
आहा कति सुन्दर जानकारी दिनुभयो धन्यवाद 🙏🙏
जय नाग देवता रक्षा गर्नुहाेस❤यस्ताे अईतिहासिक कुरा जानकारी दिनुहुने महानुभावलाई धन्वाद दिन चहान्छु।
जय पाताल देवता जय नाग राजा जय नाग देवता हाम्रो परिवार देखि खुशी हुनुहाेस हाम्राे काम सफल गरीदिनुहाेस दया गर्नुहाेस प्रभु काम सफल भएसी दर्शन गर्न आउन पाउ जय नागदेवा Om namaha sivaya
Rhythm online tv you are the best one Sampada Yongya Limbu team,
यहाँ सत्यता छ सबै ले आदर पुर्वक पुजाआजा गर्नु पर्छ धन्यबाद म साउदी अरब बाट हेर्दै
Prativi manche ra vut ko lagi ho. Vagawon sorga ma huncha
साउदी अरब जेदा मा म पनि छु ,हजुर कहाँ हो र?
yo kun thau ma parxa hjr?
Mero budo pani saudi mai hunu hunxa
Aaj nag deuta ko bare sunnu pauda khushi lagi ra xa jai ho naag Raj
आहा! कति सुन्दर पोखरी, रमणीय स्थल
Pabitra sthalko pabitrai Katha hunxa ,mahottwa hunxa dhannyabaat ramro jaankari dinu bhayekoma hajurharulai🙏🙏👍👍.
Jai Nepal.
जय नाग देवता अनि कहानि सुनाउने दाइलाइ नि धन्यवाद
Om Jay naag
Wow so Beautiful place Praise the Lord
अझे े खाेज रअनुसन्धान हाेस।
Om namoha sibaye ❤️❤️❤️❤️❤️🙏
जय नाग भगवान !
कति सुन्दर ठाउँ अनि कति मीठो कथा
ॐॐॐ जय नाग देब रक्षा गर्नु🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow 😲 taudaha yad aayo😘😘😘😘
Aha kati sunder pohari, jay nag dev
अाहा कति राम्राे जय नाग राज देब🙏🙏🙏🙏❤️❤️❤️🌹🥀💕
सार्है सुन्दर प्रस्तुती! दुबै जनालाई नमन्🙏
Thank u for video
Lots of information
Jay Nagraja
ॐ🌺🌺🌺🙏🙏🙏
Tauda nag raja devtalae koti koti Nome 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤raxya grnu hola Hami sabailae ❤❤❤❤❤❤❤❤❤❤❤❤
Jai Nag Raja.❣️🙏
hi niru ji 💘
Hajurko kura sahi satya ho.
ॐ : म जया हाेस नाग राजा काे ।
वहुत राम्रो जानकारी
ॐ नम: शिवाय जय नाग देवाता ।
Interesting story.. beautiful lake…
Yasto Ramro Thau ko bare ma Jankari payeko Ma Dherai Dherai Dhanyabaad 🙏
Dherai Ramro Video
Wow Interesting 👍👌
Jay naga dewatw 🙏🙏🙏
जय नागराजा मेरो घरमा सधै राम्रो भैरहोस कोटिकोटी नमन जय नागराजा
Akdam khusi ani biswas lagyo mlai yo daiko kura sunera nag durbar pakkai hunuparxa❤❤
Om namo narayana
Sampada kikmakha hangma chiwo 🙏🙏🙏🙏❤❤❤
Jay nag debata om nama shivaye🙏🙏🙏
ॐ
Ek damai safa rakhnu hola 🙏🙏🙏
Jai nagdev 🙏🌹🙏🌹🙏🌹🙏
Mero desh devo vumi tapovumi sansarkai sundar hami Nepaliharuko desh 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
so Beautiful
Jay Nag Devta 🙏🌺🌸🌼🐍
Jai Nag Raj devta sabai ko Raksha garnu🙏🪷🌷🥀🌼🌸🌺🌻🌹💮🏵️
Well said sir ..🇳🇵🇳🇵🙏🙏😃
🙏🙏🙏💐👍 Om Namah Naagraj Namaha.
Thanks
ॐ नमो नगेन्द्राय नमो नमह!
सेवारो❤❤
नॉग पँचमिको दिन नॉग राजो गोशॉई कुँनड जॉनछन हुँसुं कुँईरोले बेरेर लगेको देखिँछ ऑकामॉ हॉमिले केट केटि मॉ देखेकॉ छौं पहिला पुँरै पोखरि थियो मनजुँ शि्रि ले नगर कोट को डॉडा मॉऑएर हेदॉ पुँरै पोखरि थियोरे अहिले शोएमभुँ नॉथ नॉथ बनेको ठॉउँमॉ धिप धिप जोतिं बलेको देखेर मनजुँ शि्रि ले शुँदर सन चक्ं हॉनेर पॉनिसबै गए नॉग हरू सबैइ गऐ बसतिं बेनेशि यहॉ पॉनि को हॉ हॉ कार हुँने भएकॉले करकोट नॉग राजा नॉग रॉनि लाई टैदहमॉ तलॉउँ बनॉए र राखेको हो तेहॉ पछि मनजुँ शि्रि भारतमॉ गएर बॉशुँदेब का घरमॉ प्रबेस गरे अँडस बनेर बसे
Jai nag Dev 🙏🌹🙏🌹🙏
Danyabat ridyam tilivison Naya Kura tha pauna payo ♥️👏
om nagasoraya noma.
Molai ni janu nopaye ni sunna paudah hernu pauda asade khusi lagexa 🙏🙏🙏🙏🙏🙏🙏
जय जय नाग देवता❤️❤️❤️❤️❤️
Om sesa naga🌹🌹🌹🌹tadai bata hjrlai darsan he hema dhuda haru lai pranma
जय नाग देवता नाग राजा नाग रानी 🙏🙏🙏🙏🙏🙏🙏
जय नाग देवता रक्षा गरुन
jai nagraj devta...sabai ko jai hoos....
Good news I'm live menmar
m pni kati choti maxa lai khana din Aya srpa pni kati dekhiyo tara story tha thiyana story aja sunne mouka paya thank you dai🙏🙏🙏🙏🙏
Om 🙏🙏🌹🌹
Om Namah Shivaya
Tahako gauleharulai hardik badhaicha saharai ramro banaunu vayacha. Jay Taudha, Jay Chamadevi. 🙏
More information please
Nice.
jai nagdevtaa pravu keee
ॐ कर्कट नाग राजा नाग रानी कि जय।
Aailay ekdam ramro banaunu vayecha yaha ko thau pila free thyo aailay systometice banau vayecha keep it up
हे भगवान मेराे खुटा निकाे हाेश निदाउछ
Yes this is a imagine
Om 🙏🙏
Om Nava shivay
Nice video mam
जय नागराज🙏🌺🙏
Jay nag deuta 🙏🙏🙏🙏🙏🙏🙏
jay nakraja omomom
Wow wow super moments video good looking pic please
जय होस नाग राजा सबै कल्याण होस जय जय नाग देव राजा ।
Nepal Bhagwan ko desh ho.
जय नाग देवता🙏🙏
Om
पौराणिक धार्मिक स्थल हो , सबै कथा र किम्वदन्ती रोचक छ , तर यो टौ दहको गरिराई नाप्न सकेको छैन भन्दा अलि विस्वास लागेन ।किन कि यो जमानामा महासागरहरुको गरिराइ त नाप्न सकिन्छ भने यो टौ दहको गरिराई नाप्न नसकिएला र ? अलि अविस्वनिय भयो !
❤️❤️
👍👍❤️❤️
नाग राज karkatok को नगर र राज्य हो ।
उह को प्रतक्ष्य शासन निवास र आशिष र संरक्षित क्षेत्र हो ।
उह को वरदान को कृपा को स्थल हो ।
उह को अनुकम्पा लिए अन्न जल वर्ष को अपडेट वयेको छ उह को साथै इन्द्र स che ko कृपा हो
OM 🕉 OM 🕉 OM