येति सानो उमेर मा येति धेरै मेहनत भाइको धेरै मिठो बासुरि को धुन बासुरि बजाउने class न लिदा त येति मिठो बजायको छ भने एक दुइ महिना claaa लियो भनेत यो भाइले बासुरि बजाय र देश खान्छ गाउन पनि उतिनै मिठो गाउदो रहेछ भाइ साचिकै को बहुकला कार हो भाइ लाइ संरक्षण गर्नु पर्छ हामिले येस्तो कला भयेको भाइलाइ नत्र हाम्रो कलाहरु हरायर जान्छ्न ल यो भाइलाइ चाहि आगाडि बडाउनु पर्यो है त गोबिन्द सर best up luck bhai
हजुर को जय होस प्यारो भाइ गोबिन्द पंगेनी , यसरी नै लुकेका प्रतिभा हरु को उत्थान गर्दै रहनु। तपाईं लाई म जस्तै धेरै संगित मन हरु को आशिष लागोस। सुन्दास भाइ को बासुरी बाधन राम्रो लाग्यो, भाइ को कला ले स्थान पाउन सकोस् ।
मेरो गृह जिल्ला काे बाबु रहिछ बाबु सबभन्दा पहिला पढाई लाई ध्यान दिनुपर्छ अनि बासुरी र संगीत लाई पनि निरन्तरता दिदै जानु हाेला बाबुकाे सपना पूरा हाेस !!
भाइ नेपाल मा चलेको प्रोफेसनल बासुरी बादक बुद्ध लामाको कित धनबहादुर गुरुङ को अरू धेरै हुनुहुन्छ राम्रो बासुरी किनेर सिक्दै गर्नु भविश्यमा राम्रो बासुरी बादक बन्न सकिन्छ।
सानो उमेरमा पनि कती मज्जले बासुरी बजाउने भाई | यदी मन परेको भय कमेन्ट मा लेख्नुहोला है | अनी लाइक र Subscribe गर्न नभुल्नु है
👌🌹
🌹👌👍
लुके का प्रतिभा लाइ बाहिर ल्यानु भएको एक दम धन्यवाद अनि हजुर एक चोटि पुर्वि भेग तिर पनि आउनुहोस
गोबिन्द भाइ साथ दिनुहोस। भाइको भविष्य उज्ज्वल छ ।
Good, sar
यो बाँसुरी लाई पनि इन्द्रेणी मा बजाउनु पर्छ भन्ने जतिले यता हाजिर गर्नु होला ।
✊
Xito launu paro bhai lai
लानु पर्छ यो भाइ लाई इन्द्रेणी मा लाउनु परो भाइ लाई पनि
Ho yes
wow yasto ramro partiva vayko vailae lanu parx
यो भाइ ले पनि कुनै एक दिन बासुरी बजाएर देश खान्छ भाइ लाई अग्रिम बधाई छ र खरो मिडिया लाई पनि धन्यवाद छ यस्तो नया नयाँ प्रतिभा हरु ल्याउनु भएको मा
यो भाइ लाई इन्रेनी मा देख्न चाहाने जति यता हाजिर हुम त
यति सानो उमेर मा यति मिठो कला उचल भबिस्य को कामना बाबु लाई 👍️👍️👍️👍️
आहा कति राम्राे मुरलिकाे धुन सफल्ताकाे कामना छ बाबु
आफ्नो गाउँ ठाउको भाइ को प्रतिभा यसरि भाइरल भाएको हेर्न पाउदा अत्यन्त खुशी लाग्यो भाइ लाई सफलता को सुभ कामना 🙏❤️
धेरै राम्रो तिम्रो कला लाई सलाम छ बाबु
आहा राम्रो प्रतिभा भाईको निकै उत्कृष्ट छ । ट्रेनिङ बिना नै । अब बासुरी को म्युजिक क्लास लिनु भाइ भबिस्य राम्रो छ
आहाँ अतिमिठो सुरिलो भाका बासुरी को धुन।सधैभरी एस्तै राम्रो प्रस्तुति देख्न पाईहोस धन्यवाद
यो भाई यक दिन पक्कै भाइरल हुने सम्भाबना प्रबल छ। ईन्द्रेणी कर्यक्रम मा पुर्याई दिन अनुरोध छ।धन्बाद
भाईको मिठो मिठो मुरलीको धुन धेरै पछि सम्म सुन्न -देख्न पाइनेछ आसावादी छु
उत्तर उत्तर पर्गती होस्
ईन्द्रेणीमा ल्याउनुहाेस पत्रकार ज्यु।भाईकाे प्रतीभा अकल्पनीय छ। भविष्य उज्ज्वल छ भाईकाे।
भाईले बजाएको बाँसुरी देखेर बधाई नदि सकिन ।
गोबिन्द सर को लुकेका प्रतिभा देखाउनु भएको मा धेरै धेरै सम्मान छ।बाबुको बासुरी बजाउने तरिका मिठो राम्रो छ।सफलता को शुभकामना बाबु
यो भाईको कलालाई इन्द्रेणी सम्म लानु पर्यो।
येति सानो उमेर मा येति धेरै मेहनत भाइको धेरै मिठो बासुरि को धुन बासुरि बजाउने class न लिदा त येति मिठो बजायको छ भने एक दुइ महिना claaa लियो भनेत यो भाइले बासुरि बजाय र देश खान्छ गाउन पनि उतिनै मिठो गाउदो रहेछ भाइ साचिकै को बहुकला कार हो भाइ लाइ संरक्षण गर्नु पर्छ हामिले येस्तो कला भयेको भाइलाइ नत्र हाम्रो कलाहरु हरायर जान्छ्न ल यो भाइलाइ चाहि आगाडि बडाउनु पर्यो है त गोबिन्द सर best up luck bhai
मेरै गाऊ को भाई रहेछ। सुन्दर भबिस्य को शुभ कामना बिकाश भाई ।
बालक भाइको बासुरी बनाउन बजाउन गीत गाउन निपुण छु। कलालाई नमन
याे भाईकाे कलालाई सम्मान छ छिटै अगाडि बड्नि हाैसला मिलाेश
हजुर को जय होस प्यारो भाइ गोबिन्द पंगेनी , यसरी नै लुकेका प्रतिभा हरु को उत्थान गर्दै रहनु। तपाईं लाई म जस्तै धेरै संगित मन हरु को आशिष लागोस। सुन्दास भाइ को बासुरी बाधन राम्रो लाग्यो, भाइ को कला ले स्थान पाउन सकोस् ।
Nice song dame ax vahi ko kala
बाँसुरी त भाइले खत्रा नै बजाउनु हुदारहेछ एक दिन अवश्य नेपाल को खत्रा बांसुरी बादक भन्ने संभवन छ भाईको
आहा धन्यवाद , गोबिन्द सर यति राम्रो प्रतिभा बाहिर ल्याइदिनु भएको मा।
यो भाइ लाइ इन्द्रेनि मा आफ्नो कला देखौछन।राम्रो बजाउदो रहेछन।यो भाइ लाइ मिडिया कर्मि साथि हरु ले पनि सहयोग गर्नु पर्छ है।धेरै राम्रो छ यो भाइ को।
भाइ को बान्सुरी को कला अद्भुत छ। बोली पनि मीथो छ। यस्तै ब्यावहार हुनु पर्छ माथी पुग्नु लाई। भाइ लाई मीथो भविस्य को लागि हार्दिक शुभकामना ।
Kati ramro vai
भाइ लाइ सलुट छ
यति मिठो बासुरि बजाको मा।
मालाइ क्या आनन्द आयो ❤️❤️❤️❤️❤️
यस्तो सानो उमेरमा यति राम्रो कला गला यस्तै राम्रो बाटो रोज्नु बाबु तिमी कलकार बन्नु मेरो तिमी लाई आसिरबाद छ
सारै मिठो लाग्यो बासुरि को धुन भाइ ले बजाको
💓💓💓
भाइ देशको गहना हो🇳🇵🇳🇵🇳🇵
गाेबिन्द भाईले मिडियामा ल्याएका प्राय सबैले अाफ्नाे भबिष्य बनाएका छन् ।त्यसैले याे भाईकाे पनि भबिस्य राम्रो देखेको छु ।।
मलाई अति नै मन पर्ने बासुरी को धुन हो। यति मजबुद क्षयमता भएको भाई लाई अगाडि बढाउनु पर्छ।
धेरै मिठो बसुरी बजाउदो रहेछ भाई ले बधाई छ भाई लाई यसरी अगाडि बढदै जानू शुभाकमान
राम्रो रछौ । कला राम्रो छ ।हरेस नखाई मेहनत गर, हतारो नगर अवश्य सफल हुनेछौ शुभकामना छ ।
सबै मिडिया सँग
सम्पर्क गरिदिए हुन्थ्यो सर
Aati batho ra lakxinko bhai rahexan.safalatako subhakamana.
जिन्दगीमा यो बासुरी बजाउन निकै मन लाग्छ अहिले पनि साथ मै छ बासुरी त र मलाई कहिल्यै बजाउन आएन कतै राम्री सिखाईदिने गुरु पाए कलास लिने थिए ।
धेरै घारो छ हो सोल्ती बासुरी सिक्न त तेहि पनि कोसिस गर्नु राम्रो कुरा हो
sem ho hjr
Hohina malai tw sabai Aauxa aru najane ko laai chai suru ma ali Aftharo hunx
अति राम्रो लाग्याे भाइकाे बासुरिकाे धुन
ल भाइ लाई धेरै धेरै सुभकामना यति मिठो कला रैछ खुसि लाग्यो इन्द्रेणी लाने काम गर्नु पर्यो हजुर
राम्रो छ बासुरिको धुन इन्द्रेणी लानुस न ।
मेरो गृह जिल्ला काे बाबु रहिछ बाबु सबभन्दा पहिला पढाई लाई ध्यान दिनुपर्छ अनि बासुरी र संगीत लाई पनि निरन्तरता दिदै जानु हाेला बाबुकाे सपना पूरा हाेस !!
कला र गला दुवै भएपिछ जिवनको यात्रा त्येसै सहज👍👍
गोबिन्दा सर लाई धेरै धेरै धन्यबाद छ र यो बाबू म अदभुद कला छ भाइ ले धेरै राम्रो बजाउनु भएको छ
भाई को ठुलो फ्यान भए आउने दिन राम्रो गीत माँ बासुरी सुन्न पाउ
भाइले बासुरी बजाएको देखेर कमेन्ट न गरि मन ले मानेन छिटै इन्द्रेणी मा देख्न पाइयोस् सुभकामना
सुदूरपश्चिमको दार्चुलाबाट भाईको उज्वल भविष्यको कामना गर्दछु
हाम्रो धादिङको माटो नै खत्रा🤣💕🤗
आहा कति मिठो धुन भाई लाई अग्रिम शुभकामना 🥰💞
गोभिन्द भाई तपाईंको खुशिको लागि १ हैन २ लाईक पनि तयार छौ बधाई छ
कृष्ण को रूप लाग्यो बाबु।बधाई छ।
Man nai xune basuriko dhun ani gobinda sir lai dherai dhanney baad vaiko prativa prashpotan garne abasar diyekoma
धेरै राम्रो कला छ, भाइलाई सफलताको शुभकामना छ।
Bhai ko kala ramro cha
सर्बप्रथम गोबिन्द सर लाइ धेरै धन्न्यबाद लुकेको प्रतिभा बहिर ल्याइ दिनु भयकोमा अनि भाइ लाइ प्रगति को कामना
आहा कति राम्रो सग बजाको यो भाइले धेरै प्रगती गर्दै जानू होला ।गोबिन्द सर यो भाइलाइ सहयोग गरिदिनु होला।
मन छ्य्यो भाइको यो कलाले
राम्रो प्रतिभा र कला भएका बाबु भबिस्यमा राम्रो कलाकार बन्ने सपना पूरा होस् सफलताको शुभकामना बाबु ल बधाई छ
बाबू उज्ज्वल भविस्य को कामना गर्दछु
अहाँ कति मीठो बसुरीको धुन राम्रो छ
ल सर याे भाइलाई पनि अगाडि लानु पर्छ हई
Mitho tone 👍️
भाइ लाइ धेरै सुभकामना !!! अनि पत्रकार साथीले भाइलाई एकफेर इन्द्रेणी मा लानु पर्यो अनि अलि उर्जा मिल्छ !!!
उमेरले १५ बर्ष,लजालु स्वभावकाे भाईकाे प्रतिभा राम्राे रहेछ । भाईकाे उज्ज्वल भबिश्यकाे शुभकामना ।
यो भाई को बासुरी बजाउने गाउने कला राम्रो रहेछ,है गणेश सर भाई लाअगाडि बढाउने प्रयास गनु होला है त धन्यवाद
अति मिथो बासुरी को धुन भाइ लाई बधाइ छ
भाइ को कलालाई मान्नुपर्छ म त मन्त्रमुग्ध भए best of luck babu.
भाइ को कलालाइ सुपर सम्मान ।
वास्तव मै यति सानो उमेर मै यति राम्रो कला
भबिय मा कलाकारिता क्षत्रमा उज्जल भबिश्य बनोस शुभकामना
Govinda ji badhai xa tapailai best of
luck
आहा भाइ ले बासुरी कति मिठो बजाउनु भो धेरै राम्रो छ अगाडि बड्दै जानु होला।
लु लु अब कसरी हुन्छ बाँसुरी भाईलाई सहि मार्गदिशामा लाने जाम हजुरको होर साथ सपोर्त गर्ने हामी दर्शक छ्दैं छम 😎
तिम्रो कला ले सफलता पाओस सुभकामना
लौ बधाई सँगै शुभ-कामना भाइ लाई 👍🏾👍🏾👍🏾
यो भाई ले आफै सिखेको ❤धेरै माथि जाने छ आफै सिखेको हरेक कुरा धेरै सफाई मा आउँछ राम्रो हुन्छ
अब इन्द्रेणी मा पावल भाइको सपोर्ट मा राख्नु परेव यो भाइ लाइ
मेरो पनि देखाउनु पर्छ क्या हो ।।
बासुरिको प्रतिभा।।
Very good
i like flute.
Best of luck brother
thank you reporter brother
राम्रो छ प्रगतिको कामना भाईलाई।
धेरै राम्रो कला रहिछ भाइको best off luck
Very Nice. Best of luck vai
भाइ नेपाल मा चलेको प्रोफेसनल बासुरी बादक बुद्ध लामाको कित धनबहादुर गुरुङ को अरू धेरै हुनुहुन्छ राम्रो बासुरी किनेर सिक्दै गर्नु भविश्यमा राम्रो बासुरी बादक बन्न सकिन्छ।
Khusi lageyo dherai partiva bhako babu thank you gobinda sir🙏🙏🙏
ल बधाई छ भाइ लाई हाम्रो धादिङ राम्रो धादिङ
उहाँ भाईलाई ईन्द्रेनीमा पुराराईदिनुहोला सर भाईको भविस्य राम्रो हुने छ् ।
मेरो धादिङ मेरो गौरब कला र गलामा सबै भन्दा अगाडि धादिङ्गे हरु जति हाजिर गर्नुस त
भाईको कलालाई सम्मान मेरो मन छोयो बासूरीको धूनले
Naic kathi ramro bashuriko dhun😍
Yo bhailai ta kansat ma! leye ni hunxa
Sabhai jana le sapot ra maya gardin😰😰😰😰
भाईलाई बधाई छ,best of luck babu
गोबिन्दा सर धम्याबाद यो भाईको खरो मेडियामा अन्तर्बात लिनु भयको मा
भाईलाई अग्रिम शुभकामना छ कला एकदमै राम्रो छ अगाडि बर्द्नु ।
Wow 🥰 love from dhading
भाई लाई एकदमै मन पर्यो भाई सङ्ग कुनै दिन भेट गर्ने मेरो सोच 🎉
Wowowowowo so sweet melody flute keep it up babu❤️❤️God bless
अाहा कति मिठो बासुरि को धुन
No words to explain God bless you brother
गोबिन्द सर सारै राम्रो साथ दिनु होला भाइको भबिस्या राम्रो छ है
Wawawawa damii vai ajai agadi baddai janu hai
राम्रो प्रतिभा छ,
भाइ को प्रतिभा राम्रो छ उतर उतर प्रगतिको कमना गर्दछु 🙏
धेरै राम्रो लाग्यो धेरै धेरै धन्यवाद छ हजूर भाई
La dherai ramro partiva xa ..vai best of luck
यो भाइले यति राम्रो र लामो बास कहाँ बाट लियो जान्न मन लाग्यो