रास्वपामा रोकिएन मुकुलको विद्रोह, मुखमा टेप टाँसेर रविलाई चेतावनी पछि मनिष झाको बयान ।

Поділитися
Вставка
  • Опубліковано 2 лип 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 88

  • @chandankhawas4464
    @chandankhawas4464 2 дні тому +20

    झाक्क्री दिदी सङ मीत लगाइ दिनु मुकुल ढकाल लाई ।

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 2 дні тому +21

    रास्वपा वा रबी ले अहिलेकाे याे अवस्थामा यस्ता अनावश्यक गफ गरेर दिन बिताउने हैन,प्रचण्ड सँग मिलेर भटाभट भ्रष्टाचारीहरू समाउँदै जेल काेच्ने हाे।समयको सहि सदुपयोग गराैं

  • @kmakatwal4948
    @kmakatwal4948 2 дні тому +9

    मुकुल ढकाल को प्रति बेधन प्रति नकार्नु बहिस्कार गर्नु भनेको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा भएका सांसद हरुको उद्यो गति को यात्रा हो

  • @bikramshrestha9371
    @bikramshrestha9371 23 години тому

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No

  • @tiljungrai9700
    @tiljungrai9700 2 дні тому +10

    यो मुकुल भन्ने जनावर जस्तो रबिको पाटिमा आउनु नै बाइरस हो। डाक्डर हरे यस्तोले राजनिति के था बेलाईमा फाले हुन्छ जय रबि

    • @romankarki6323
      @romankarki6323 2 дні тому +1

      मुकुल जनावर हैन अरु झोले चाहिँ जनावर हुन !

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 дні тому +9

    महामन्त्रीको प्रतिवेदन सही हो, कारवाही गर्नु परे सहकारी ठग् छट्टुलाई गर्नु पर्छ।

    • @ShreeprasadLamichhane
      @ShreeprasadLamichhane 2 дні тому +1

      मुकुल ढकाल लाई कार्वाही गर्नु पर्छ।मुकुल ढकाल लाई पार्टी बाट निकाल्नु पर्छ।

  • @harishrestha5285
    @harishrestha5285 2 дні тому +10

    Mukul ko pratibedan thik lagchha hai.

  • @user-kx8wj5mq6c
    @user-kx8wj5mq6c День тому

    आ!! गर्दा अलङ्कार बुझिन्छ। मुकुल जि अब मिडियामा बोलिरहनु परेन। जनताले बुझिसके। अब जति उत्तर दिनुपर्ने हो सबै रबिले दिनुपर्नेछ।

  • @dhurbasapkota9286
    @dhurbasapkota9286 2 дні тому +2

    मुकुल जि पनि काेहि द्वारा परिचालित भएकाे जस्तो देखियाे विकसित घटना हेर्दा। याे छाेड्म उता फाइल तिर जाम गृहमन्त्रीज्यु। लास्ट आेभर भइसक्यो अब 6/6 रन चाइएकाे छ।

  • @kumarthapa9530
    @kumarthapa9530 2 дні тому +14

    मुकुल जस्तो ब्यक्ति महामन्त्रि जस्तो पदमा अयोग्य छ । यस्लाई यो पद धेरै भारि भयो । यस्तो सन्काहा रास्वपा जस्तो राजनैतिक पार्टीमा काम छैन। धैर्यता आबश्यक्ता पर्दछ ।

  • @kumarkoirala9901
    @kumarkoirala9901 2 дні тому +16

    महामन्त्री ले
    ठिक भनेको हो अध्यक्ष ले राजीनामा दिदा राम्रो

  • @krishnapandey9521
    @krishnapandey9521 2 дні тому +10

    राम कुमारी काे बाटाे लागे मुकुल जि हालत तेस्तै हुन सक्छ।

  • @gurungtham3696
    @gurungtham3696 2 дні тому

    कस्ले सिकायो यसरी मुख बन्दा गर्ने तरीका !
    कसैको कुनै न कुनै प्रलोबनमा परेको प्रष्टै देखिन्छ।यस्ता धोकेबास हरु ले जहिले पनि धोका दिन सक्छ ।

  • @premKc-wt7ph
    @premKc-wt7ph 2 дні тому +12

    महामन्त्री को प्रतिबेदन ठिक छ ।तर बुद्धि नभएर बिक्रे को हो ।

  • @bhupendra-fly
    @bhupendra-fly 2 дні тому +4

    छलफल गर्ने भनेर किक आउट गर्न खोजेको होला।

  • @bibashlama653
    @bibashlama653 2 дні тому +15

    मुकुल भनेको रास्वपाको भइरस हो कसैले नपत्याए हुन्छ, अरु पाटीको झोलेहरुले दिएको प्रतिक्रिया हो,

  • @limbusapsa1921
    @limbusapsa1921 День тому

    होईन हाम्रो देशमा नै अनेक हुँदो रहेछ।कहिले झाग्रीले मुखमा आफै टेप बान्छ अब हुँदा हुँदा डक्टरले पनि मुखमा टेप आफै लगाउँछ । अब कुन बेला पाइलटले पनि टेप लगाएको देख्नु पर्छ।

  • @dahalniroj6979
    @dahalniroj6979 2 дні тому

    मनिस झा जता अवुसर पाऊँछ तेतै जाने अवसर बादि हो यो रास्वपा भन्दा अधि नेपाली काङ्ग्रेसको झोले हो ।

  • @aronchhetri3477
    @aronchhetri3477 День тому

    Neat n clean speaker

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z 2 дні тому +1

    डाक्टर जस्तो मान्छे लाई के गरेको सोभा दियन है रास्वपा लाई

  • @pawanrai619Hawa
    @pawanrai619Hawa 2 дні тому

    मनिस झा जस्ताे सम्यमता हुनु पर्याे मुकुल ढकाल ।

  • @prakashpanthee9843
    @prakashpanthee9843 2 дні тому +1

    मुकुल जत्तिकाे बुद्धिजीवी ४ वटि बिहे गर्ने छैन है बिचार गर हलि हरू।

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 дні тому +2

    Good m

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 2 дні тому

    मुकुल ढकाललाइ छिटाे आउटगर्न जरुरिछ याेचाेरले पुरनाकाे घुसखायछ यादि याेचाेर पाटिकाे जनताहरुकाे हितमाथियाेभने यसले हरेकजिल्लाहरु घुमेर लृलायकाकुराहरु पाटिमा छलफलनैनगरि किन रास्वापाकाे खाेइराेखन्ने बारभाइकाे मिडियामा गयाकाेहाे? यसकाे जवाफ जनताहरुलाइ मुकुलले जवाफदिनुपर्छ

  • @nareshthapa6898
    @nareshthapa6898 2 дні тому

    यो मुकुल लाई तुरुन्तै कारबाही गर्नु

  • @binabina7708
    @binabina7708 2 дні тому

    देश र जनताकाे समस्या समाधान र सुधारकाे लागि केही गर्नु छ भने सर्बप्रथम अाफनाे पार्टीमा छलफल गरेर निचाेड निकालेर जनतामाझ बाेलनुपर्छ ।

  • @binoebisulimbu2635
    @binoebisulimbu2635 2 дні тому

    Whatever Mr. Mukul is telling is true and Raswapa should learn from mistakes.

  • @ShivrajThakur-bc1bd
    @ShivrajThakur-bc1bd 2 дні тому +1

    मुकुल आउट

  • @gyanbasnet2037
    @gyanbasnet2037 2 дні тому +7

    यो मुकुल कङ्रेस एमाले को प्रयोग भएको रैछ ।

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 2 дні тому +1

    यो ब्यबस्था मान्नेहरु भन्नेहरु फटाहा हुन।यो ब्यबस्थामा जो आएपनि यो देश बन्दैन ।यो ब्यबस्था फाल्न कोसिस गरौं त्यसपछि मात्रै देश बन्छ

  • @karna7744
    @karna7744 2 дні тому +5

    पार्टी को नाम स्वतन्त्र हो, बोल्न स्वतन्त्रता छैन

  • @premsubedi3048
    @premsubedi3048 2 дні тому +1

    Mukul is well but rabi n group failed

  • @RBC376SG
    @RBC376SG 2 дні тому +3

    Yo mukul chor le garnu khojeko k ho ?

  • @gorkhalikhadya1450
    @gorkhalikhadya1450 2 дні тому

    नेपालमा कुनै प्रतिबेदनले तथ्य सामु पुग्न सकेको छईन कि के हो ?फेरि ईलामको कुरा किन ? इलामले जे गर्यो यसपाली ठिक ।

  • @yamraj-yi9uf
    @yamraj-yi9uf 2 дні тому

    पहिले के स मा पेश भैसकेपछि सार्वजनिक गर्नुपर्ने भन्ने धारणा नै उपयुक्त हाे।

  • @kiranjoshi4871
    @kiranjoshi4871 2 дні тому

    कोर टिमको कुरा पो बाहिर ल्याउन भएन, जनताले नै दिएका संदेस जनतामाझ किन बाहिर ल्यायौ भन्ने कस्तो संकुचित सोच छ कोर टिमको। त्यो 3000 जना को कुरा हैन, बहुमत ले भनेको कुरा हो। सब ठिकठाक छ भन्ने रिपोर्टिङ गरेका भए धेरैजसो ले गलत रिपोर्ट ल्याए भनिहाल्थे नि। ।
    गराई र भनाई किन फरक हो कोे टिमको।।

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 2 дні тому +7

    सबै भन्दा फटाहा यो मनिस झा हो

    • @rameshmagar488
      @rameshmagar488 2 дні тому

      सबै भन्दा राम्रो
      Best leader

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 2 дні тому

      ​@@rameshmagar488रबिको बेष्ट झोले ।😢

  • @rtha7665
    @rtha7665 2 дні тому +1

    Mukul lai out garde huncha ani kangresh tira jaancha

  • @dhanshrestha8753
    @dhanshrestha8753 2 дні тому +2

    प्रतिबेदन ठिक छ कारबाहि गर्नु परे सहकारी ठगलाइ गराैं

  • @ramkandel7671
    @ramkandel7671 2 дні тому

    मुकुल ढकाल पाटिका होनहार ब्यक्ति हुन भन्दैमा, प्रतिबेदन पाटि बैठकले छलफल नगर्दै , छताछुल्ल पार्नु भनेको या त कसैको पैसा खायर पाटि बर्बाद गर्न खोजेको हो। कि त नेत्रित्व गर्ने क्षमता नभयको हो भन्ने म भुई मान्छेलको बुझाई। सहि कुरा पनि आक्रोसित स्वरमा , अनुचित समयमा बोलियो भने त्यसले उल्टो अर्थ लगाउँछ।

  • @sureshsaud5974
    @sureshsaud5974 2 дні тому +1

    2/4 jana sansad lagera mantri banne dau ho mukul ko😡

  • @premsubedi3048
    @premsubedi3048 2 дні тому

    👍 mukul ko right cha sure

  • @sureshchapagain1931
    @sureshchapagain1931 2 дні тому

    मुकुल ढकाल कुनै पाटिबात परिचालित हो

  • @ganeshthapa4791
    @ganeshthapa4791 2 дні тому

    🔔🔔🔔🔔🔔

  • @kumargiri9594
    @kumargiri9594 2 дні тому

    जुनै जोगि आय पनि कानै चिरेको।

  • @dawatmgtheeng2905
    @dawatmgtheeng2905 2 дні тому

    अबेको राजनिती काम छैन ।पहिल समिक्षा हुनु जरुरी छन ।

  • @user-zg4ow7jd7y
    @user-zg4ow7jd7y 2 дні тому

    Karya kartaka karma ko bhagidaar ta hanai parla ! Natra ke kurama farak rahala ta ?

  • @user-sy7tp3bb5x
    @user-sy7tp3bb5x 2 дні тому

    Mukul dr. Hoina birami manchhe ho...yeslaaai upacharko khacho xa

  • @ramkaransah254
    @ramkaransah254 2 дні тому

    GB Rai khoi Rabi? How much time ?
    Bhasan less, work more like Balen
    Report of Mukul is right, if you / party doesn't improve, you may lost in 2084 as like in Ilam election.
    Sabai Bhrast Neta, people, Karmachari, patrakar, or any other should send in Jel, take action against all of them, open their file old or new, Shuvkamna chha Rabi, Sumana, & Balen Lai to make Nepal better. God bless them.
    Om Namahshivaya 🙏💒🦜🇳🇵Jay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa NidhanJay Shree Ram, Jay Hanuman, Jay Mata Janaki Kripa Nidhan, Jay Shiv Guru, Om Namah Shivay, Jay Shakar, Shambhu Kailashpati Bhagawan ko Jay Hos

  • @premsubedi3048
    @premsubedi3048 2 дні тому

    Mr patrakar rabi le sorry vannu parcha still now?

  • @deepkc8444
    @deepkc8444 2 дні тому +2

    यस्तो अराजक मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री ? पार्टी कसरी चल्छ भन्ने थाहा नै छैन अनि मैले जे भन्छु सो लाघु हुनुपर्छ भन्ने मान्छे पार्टीमा कसरी अटाउछ ?

  • @dhansinghsaud8911
    @dhansinghsaud8911 2 дні тому

    Your party live samarthan karne match Jignesh chalu ho gaya

  • @dambarsinghdhami8201
    @dambarsinghdhami8201 2 дні тому +2

    मुकुल ठिक छ रबि गलत छ

  • @anuskathapamgr5223
    @anuskathapamgr5223 2 дні тому

    Mukul lai ke bhayo feri ke pugena

  • @nabinnepal3688
    @nabinnepal3688 2 дні тому +2

    बाबुरामको मीत हो मुकुल

  • @rabinrai8906
    @rabinrai8906 2 дні тому

    mahamantri kai bichar rakhne swantrata chhaina, k ko swantanra party ho? ki rastriya sahakari party ho? yahi tarika le chahi rastriya pani hatera sahakari party matrai hola jasto chha..

  • @LalitDhami-zw1lx
    @LalitDhami-zw1lx 2 дні тому

    Yo manxe laie parti karwaie grer turant niskasan garnu parchh kasai aruko esarma kam yo manxele grirako x

  • @bhagirathpaudel1812
    @bhagirathpaudel1812 2 дні тому +1

    अपराधी यहाँ लुकेको छ भनेर सार्वजनिक गर्न हुने अनि प्रतिवेदन सार्वजनिक गर्न नहुने,,,,,घन्टिको रालो खसेको आभास भयो !!

  • @bheshbasnet1885
    @bheshbasnet1885 2 дні тому

    मुकुलकै गल्ती हो सोरै आना किनकी पार्टिका कतिपय कुराहरु गोप्य हुन्छन रणनितिक हुन्छन सेन्सेटिब हुन्छन। पहिला पार्टिमा छलफल पश्चात् नै बाहिर ल्याउने हो ।। केटाकेटि पाराले पार्टी चल्दैन।। मुकुल भन्ने बेक्तीलाई जनताले खासै राम्रो मानेन है , के तातै खाउ जलिमरुम भन्ने पनि हुन्छ र ? बच्चा जस्तो।।

  • @yaatri39
    @yaatri39 2 дні тому

    Rabi sher ho😊

  • @riteshghale3264
    @riteshghale3264 2 дні тому

    aru kahi hoina vaka vak vrastchari ko fail kholny byla ma abrod garnu vany ko thula pati ko gholy nai ho yas lai dila nagari nikalnu parxa

  • @dhansinghsaud8911
    @dhansinghsaud8911 2 дні тому

    Swatantra party mein lagne haru Shala Haroon

  • @JumlaNepal
    @JumlaNepal 2 дні тому

    Mukul ko din ganti suru vayo😂😂😂😂😂

  • @makarlimbu8049
    @makarlimbu8049 2 дні тому +1

    देखि देखि परचन्डे र केपिको बिषालु लड्डुखायेपछि बिष तेसै लाग्छनै अब खौ खुदो

  • @pbn50
    @pbn50 2 дні тому

    new varient virus mukluk

  • @mNg1969
    @mNg1969 2 дні тому +1

    रास्वपा अब नेमाकिपा , राजनमोर्चा ( चित्र ब. केसी ) को पार्टी जत्रो हुने बाटो

  • @user-kg2xi4qm8c
    @user-kg2xi4qm8c 2 дні тому +2

    Kick out, mukul dhakal

  • @dipakhayu7491
    @dipakhayu7491 2 дні тому

    mani ma bk makul

  • @Jpt-g9k
    @Jpt-g9k 2 дні тому

    Pad xodnu pahila 4/5 bharasta netaa lai thunera dekhau herau ravi ko power natra suhaa ko din ganti suru hundai xa laamixane ko

  • @user-pw2vt3fp6l
    @user-pw2vt3fp6l 2 дні тому

    Yo 5000 km kaha cha....nepal ko purba dekhi paschim sammai 1100 km cha jasto lagcha......ki daju le oro doro tehero...sabai jamma purako ho....5000 km.....5000 km bhanda alik kada suniney....publicity garna sajilo huncha bhanera ho😂😂😂😂

  • @AnandaShahi-p3g
    @AnandaShahi-p3g 2 дні тому

    Shatile sharapeko desh bhanchhna shatty. Tito. Hola

  • @lalchhantyal4801
    @lalchhantyal4801 2 дні тому

    Ra swa pa ma Mukul ko kam xaina.

  • @KumodDhungel-fh3yx
    @KumodDhungel-fh3yx 2 дні тому

    K ko natak gareko jha ji

  • @sumitradahal5070
    @sumitradahal5070 2 дні тому

    Mukul Dhakal aru bat parichalit pagal ho

  • @franklin102
    @franklin102 2 дні тому +2

    रा सपा पाटी मा एस्तो हुनु रबि लामिछाने को नै धेरै गल्ति देखिन्छ कारण राम्रो संग हिडन नजानेको पाटी लाई रबि को लोभ र लालच ठुलै पद चाहिने काम कम बोल्ने बडि भाग बन्डा चाहिने एसतो गर्दा पाटी मा भाड भईलो भाको हो।

  • @premsubedi3048
    @premsubedi3048 2 дні тому

    Rabi prachanda son ko history white? Just mantri n manner only patrukar mr rabi matri like haina ni yo boka rabi deshdrohi kahile vayecha?

  • @KumodDhungel-fh3yx
    @KumodDhungel-fh3yx 2 дні тому

    Darpok party

  • @babusinghgc1639
    @babusinghgc1639 2 дні тому

    Hawa tera