मन्त्रीको भागबन्डा : ओलीले खोजे गगन-विश्व, आरजुको परराष्ट्र रहर, एमाले शीर्ष नेता मन्त्री ||

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 167

  • @indrasharma1526
    @indrasharma1526 4 дні тому +31

    हजारौं जन्ताहरु बिदेशी बनायर र रुवायर रिमिटेन्स ले चलेका हरु आज यक भयर नेपाल नै बेच्दै छ्न,प्रचण्ड जि तपाईं लाई प्रधानमन्त्री हुन दीदैनन राजतन्त्र बित्याउनु होस तपाईं को इतिहास मा नाम रहने छ❤अब मिलेर काले काले मिलेर खाम भाले तिर नलाग्नु होस मेरो बिचार।।

  • @sanjurai7102
    @sanjurai7102 4 дні тому +33

    जनताकाे चाहना याे सबै नेतालाइ आर्यघाट पुर्याउनु हाे।

    • @karunasubba8418
      @karunasubba8418 4 дні тому

      HO KURA TA EKDUM SAHI HO TARA BHAGAWAN LAI PANI YASTA PAAPI HARU MAAN PARDAINA.

  • @asikkumal5278
    @asikkumal5278 4 дні тому +10

    लुटलुट नेपालमै हो छुट,नेता मन्त्रि लुटेरा र जनता भेडा भय पछि टाटँ फर्कियो देश

  • @bhishanpumarai319
    @bhishanpumarai319 4 дні тому +13

    जे होस जन्ता ले कैले नबुझ्ने रछ ।पुरानो लाइ धङ्स गरेर नया लाइ निर्माण गर्ने बेला मा यो पुरानो नेता नै देख्दा केहि परिवर्तन को आस नगरौ ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 4 дні тому

      चुप लाग अनपढ सधैं नयाँ हुन mayor हो र??
      अमेरिका मा 250 वर्ष देखि उनै पार्टी छन्।
      लभगभ सबै देशमा पुरानै पार्टी आए स्थिरता आउछ।
      यस्ता ले होडबाजीमा
      64 मा माओवादी
      74 मा एमाले
      79 मा नयाँलाई भोट हालेर अस्थिरता आको हो देश पछि पार्ने जैले नयाँ चाहिने अस्थिर जनता नै हो।।

    • @bhishanpumarai319
      @bhishanpumarai319 4 дні тому

      @@bikashgyawali1208 को अनपड मित्र ?

  • @anishbasnet6737
    @anishbasnet6737 3 дні тому +1

    कोहीलाई के धन्दा घर ज्वाइँलाई खानकै धन्दा
    यदि यिनीहरूलाई साँच्चैनै देशको माया भएको भए आज देशमा यस्तो संकट आइलाग्दा पनि यिनिहरुलाई सत्ता र सक्कितै खाँचो छ
    आज हजारौं युवा विदेशी रहेका छन्, बाढीपहिरोले मानिस ग्रस्थ छैन,
    आज सँगै को भारत का बाट का पुगिसक्यो तर कठै मेरो देश
    अब अत्ति भइसक्यो घर घर बाट हामी युवा न जागे उपाय छैन
    आज देशलार्इ हाम्रो खाछो छ
    धन्यवाद

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 3 дні тому +1

    काग्रेस वाट उठेको नामहरू असफल खरब हुन विश्व प्रकाश को नेतृत्वमा सम्पुर्ण हुनू पर्छ

  • @bikramale9114
    @bikramale9114 4 дні тому +9

    देश त चुसिसके अब बाचुन्जेल जेल जान चाहदैनन् ओलि र देउबा त्यसैले अप्रत्याशित मिलन भएको छ ।

    • @karunasubba8418
      @karunasubba8418 4 дні тому +1

      Kaal pani na auney rahecha yo VRASTA HARU KO. Hunata BHAGAWAN LAI PANI PAAPI HARU MANPARDAINA.

    • @shahjasmine8624
      @shahjasmine8624 4 дні тому

      Ab ta luteko dhan le relax gari basne din ma ko jail gao badxa ta

  • @user-is9kl6dz6y
    @user-is9kl6dz6y 3 дні тому +1

    पुर्ने लाइ चाहि किन चाहिएछ गगन एक पटक गृहमन्त्री भएको हेर्न चाहन्छु

  • @shanmgar2601
    @shanmgar2601 4 дні тому +7

    अब यी तुच्छ नेता को कति भाषण र कति चियो-चर्चो गर्छौ थाहा छ हामिले हगेको गुँ भन्दा तुच्छ हुन यी नमुना हरु किन यति चाँसो ...? नेपालमा अब नेता मार्ने आतंकबाद फैलन धेर समय नलाग्ला !

  • @sukharajkulung844
    @sukharajkulung844 4 дні тому +10

    गृहमन्त्री बाघको ठाउमा स्याल 😅 मर्नै लागेको कृष्ण सिटौला

    • @zxzxzx251
      @zxzxzx251 4 дні тому +1

      Ah talai SalA kukur कुस्ती खेल्न जाने होर?
      माओवादी लाई जङ्गल बाट ल्याएर ,देश लाई युद्ध बाट निकाल्ने को हो????
      स्वास्नी पाले झै लाग्दो हो तलाई

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf 4 дні тому

      @@zxzxzx251 congress chor aba emale daka sanga milera desh lutna lai taiyar

    • @Voice_Of_Youths
      @Voice_Of_Youths 4 дні тому

      😂😂😂❤​@@zxzxzx251

    • @sitasubedi9797
      @sitasubedi9797 4 дні тому

      Chunab hareko Manxe ni grihamantri hune bebasta xa Nepal ma

  • @roshansunar4364
    @roshansunar4364 4 дні тому +1

    Gagan dai thik नै बोल्नु हुन्छ तर मिली जुली जानु पर्छ

  • @samirpoudel1889
    @samirpoudel1889 4 дні тому +1

    देश विकास गर्ने काेही छैन, सबैलाई मन्त्री नै चाइईकाे छ🤬🤬

  • @bijughlan85
    @bijughlan85 4 дні тому +2

    भुटानी शरणार्थी काण्डमा मुख्य भनिएका मान्छे परराष्ट्रमन्त्री हुने भयो गाठे, भ्रष्टाचारी, अपराधीहरु मन्त्री हुने भएकोले सायद गणतन्त्र भनेको यहि होला।

  • @udayasinghbam2907
    @udayasinghbam2907 4 дні тому +1

    अरु मन्त्री जो भएनि गृह मन्त्री भने बिश्वप्रकाश शर्मा बनाईनु राम्रो हो।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 дні тому +1

    बारम्बार टेस्टेट नेतृत्व ले के नै नाप्ने होर खाउ अब खुदो जनताहरु ॥

  • @bigskytreks
    @bigskytreks 4 дні тому +1

    पालै पालो नयाँनयाँ मन्त्री बनाओ नयाँनया गठबन्धन बनाओं
    अनि देश लुटेर खाओ बजिया हो।
    अनि देश सधैँ गरिबी सधैं भोकमरी त्यस्तै त हो नेताहरु
    आफ्नो स्वार्थको लागि तिन करोड नेपाली जनतालाई स्वाहा बनाओ

  • @mbsunar7445
    @mbsunar7445 3 дні тому

    नेपालि काङ्ग्रेसकाे किसना सिटउला रआरजु देउपा हारेकाे हाेनि जनताले नपतायकाे नेता कसरी मन्त्री हुनेहाे

  • @sanju_gurung278
    @sanju_gurung278 3 дні тому

    अब भ्रष्टाचार र गिरिबन्धु को फाइल जिन्दगी भरी खुल्दैन । चोर हरु मिलेर देश खाओ तर, याद राख कहाँ कतिखेर कुटिन्छौ जनता बाट होसियार।😉😉😉

  • @santoshbogati7623
    @santoshbogati7623 4 дні тому +2

    डाकाहरु

  • @happyshrestha2017
    @happyshrestha2017 3 дні тому

    राजनैतिक हिसाब हेर्ने हो भने स्याल राजा, दुटा सिह हेरेको हेरेइ,।
    यस्तो पनि हुदो रहेछ। आज प्रचन्डले दुटा ठूलो पार्टी लाई हेरेको हेरेइ बनाइ दियो। तर प्रचन्ड को खुबिलाइ चाहिँ मान्नु नै पर्छ। अझै दुइटा सिह को सातो जाने गरि भुकेको भुकेइ छ। 4:00 😊 4:00

  • @navarajchitwanwonssapkota1472
    @navarajchitwanwonssapkota1472 3 дні тому

    सुरेन्द्र पान्डे लगे हुन्थो अर्थमा

  • @UdhdhavKhatri
    @UdhdhavKhatri 4 дні тому

    एस्तो नेता चाहिँ के काम हो भस्टाचार गर्नी अनि आफ्नो मान्छे बचाउना सर्कार चेन्ज गर्नी अब बनी सकार मुर्दाबाद 😮😮😮😮😮😮

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 4 дні тому

    Thank you Dr. Mukul Dhakal sab KP Oli ra Gagan Thapa ko chak chusnu vako ma , anhar chadai dekhinj vayo dhanyabad... Rastrya Swatantrata Party be strong for us thats our soul Napal ❤

  • @ramprasadbhattarai1203
    @ramprasadbhattarai1203 4 дні тому

    अरु सबै सह्य छ तर आर्जु नगरेकै राम्रो ।

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 4 дні тому

    Ramro. Kam. Garnu.. Gagan jai nepal

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y 4 дні тому

    हैट।के हुन्छ राजनितीमा।हावादारी समाचार

  • @ChhandaGurung-bh4tp
    @ChhandaGurung-bh4tp 4 дні тому +1

    यो गठबन्धन होइन चोर बन्धन हो।

  • @kabirai2776
    @kabirai2776 3 дні тому

    चाेरहरुले फेरि जनताहरुलाई 100 बश गरिब बनाउने भाे जनताहरु पनि झाेले भएर शधै पछि झाेला बाेकेर हिडने बुदि भएपछि के गनु

  • @sunilpunk5574
    @sunilpunk5574 4 дні тому

    Sherbhadur tamang pani hunuhunxa.

  • @dipenthapa4182
    @dipenthapa4182 4 дні тому

    Namaskar vanju

  • @user-pu9xm5eg9d
    @user-pu9xm5eg9d 4 дні тому

    एमाले ले सभै मन्त्री भय का लाई मन्त्री नदिदा हुन्छ । नयाँ अनुहार युवा सुवाङ लाई मन्त्री बजाउनु पछँ ।विज्ञ भन्न अनुहार पुरानाे ल्याउनु हुदैन ।

  • @sundarkarki4005
    @sundarkarki4005 4 дні тому +1

    मुला रघुबिर भन्दा अरु छैन कि क्या हो एमाले मा

    • @NEPALIME.
      @NEPALIME. 4 дні тому +1

      Abui Raghuveer le jasto bhrastachar aru neta le alik garna sakdainan kya

  • @nambelimbu3868
    @nambelimbu3868 4 дні тому

    कूकार्यमा र भ्रष्टाचारमा डुङ-डुङ गनाएकाहरू फेरि अाउने सरकारमा नमा सुन्नु पर्दा नेपाली कति अभागी रहेछन हरे...!!! भनेर खु...ई काड्नु भन्दा कुनै विकल्प देखिएन।

  • @user-ur1yq6ey2s
    @user-ur1yq6ey2s 4 дні тому

    भ्रष्टाचारी बाहेक अरू मन्त्री बन्दैनन् कांग्रेस एमाले मा

  • @padamramtel2245
    @padamramtel2245 4 дні тому

    Chandra vandari lai grihamantri banayos

  • @rajankhadka108
    @rajankhadka108 4 дні тому

    चाेर खाते नेताहरु लाइ देश लुटेरा हरुलाइ हामि जनता हरुकाे पेटमा लात हाने हरुलाइ सबौ नेताहरुलाइ देश निकाला गनु

  • @dineshthapa9470
    @dineshthapa9470 4 дні тому

    रबि लाई सहकारी कान्ड लाग्दा गगनले सन्सद उचाल्यो अब आरजु मन्त्री हुँदा रबि र माओवादी चुपचापले बस्ला र

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 дні тому

    गगन दाइको कुरा 100% सहि छ

    • @khristinamagar9956
      @khristinamagar9956 4 дні тому

      लुटे खाने कङ्ग्रेस स्वर गगन चोर खाते

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 4 дні тому +2

    अब बिश्वप्रकाश शर्मा उप तथा गृहमन्त्री बनाउनु पर्छ

  • @choonveerrai2451
    @choonveerrai2451 4 дні тому

    Samanupatik lai no way

  • @sabinsaurav4924
    @sabinsaurav4924 3 дні тому

    If sitaula becomes griha mantri, then it's 100 percent bechen jha arrest! pusti huncha ani congress ko naitikta gumcha pahila rabi lamichhane ko birodh garna...conflict of interest huncha. sabai ustai raichan. jaya pashupatinath

  • @bhaktadhamala896
    @bhaktadhamala896 4 дні тому

    यी दुई ठूला देश बेचुहा पार्टी एक भए

  • @babag2872
    @babag2872 4 дні тому

    Jaba samma Balen le party kholdaina taba samma hali muhali yinai ko hune ho....😢

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 дні тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @khatritekbahadur1887
    @khatritekbahadur1887 4 дні тому

    Sab ko vagbanda purayunu

  • @bhawanashahi9206
    @bhawanashahi9206 4 дні тому

    Aarju Rana le prarastra payo van desh sakxa #americanagent

  • @lalbahadurbohara4246
    @lalbahadurbohara4246 4 дні тому

    84 शम्म गु नखाने भन्ने गगन फेरी शुरु भये छ लाजनभाको नक्चरो😂

  • @user-gn2hx6me1s
    @user-gn2hx6me1s 4 дні тому

    सिलौटो हरुवा चरुवा गृह मन्त्री ।

  • @rajeshjyapu3749
    @rajeshjyapu3749 4 дні тому

    Lalitpur chetra no 2 manya jyu prem maharjan KO palo pani aauna paryo first khata kholney
    Comred

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 4 дні тому

    कुहिएको नेता कांग्रेस एमाले र माओवादी हाे,

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 3 дні тому

    Des Pani le des dubaye Bela netako vagbbanda yesto xa

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 4 дні тому

    यी नाम लिएका झाम्टा हरु कोहि पठाएनी काम छैन बिस्वप्रकास सम्म हुन्छ! अरु टेस्टेट काम छैन!

  • @bhimchhetri9257
    @bhimchhetri9257 4 дні тому

    A Maley ko Sarkar gathan. huda ko din bisnu poudal Ji Lai artha mantri.ko karybhar sumpinu parxa.anaye Tha feri Sarkar dhalney xa.

  • @mohanbista305
    @mohanbista305 4 дні тому

    Haina ho rabi lamichhanele yo aarjulaai jel haldainan ki k ho garda garda ta pararastara mantri po khane kura xa aba congress sakinxa ki 2 chiraa parxa yo kura nischit xa

  • @geljesherpa5883
    @geljesherpa5883 10 годин тому

    Hernus jhola bisaunus 2084😂

  • @Tattoo706
    @Tattoo706 4 дні тому

    Arju lai jel hunu parcha

  • @theawasarvlog1480
    @theawasarvlog1480 4 дні тому

    मर्ने बेला हरियो काक्रो😂😂

  • @netraoli3526
    @netraoli3526 4 дні тому +4

    नेपाली काँग्रेस बाट चन्द्र भण्डारी ,गगन थापा,विश्व प्रकाश शर्मा ,प्रदिप पाैडेल,बद्री पाण्डे दिपक गिरी,सजय गाैतम राप्रपा ज्ञानेन्द्र शाही ,धवल शम्शेर जबरा,नउपा लालबिर चाै,समाजबादी प्रदिप याब,नेकपा एमाले बाट,बिष्णु पाैडेल, पदम गिरी,याेगेश भट्टराई ,गाेकर्ण बिष्ट,ठाकुर गैरे ,बिधा भट्टराई ,छबिलाल बिश्वकर्मा ,सुवाङ नेवाङ,

    • @Voice_Of_Youths
      @Voice_Of_Youths 4 дні тому

      ❤❤❤

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 4 дні тому

      Thank you Dr. Mukul Dhakal sab KP Oli ra Gagan Thapa ko chak chusnu vako ma , anhar chadai dekhinj vayo dhanyabad... Rastrya Swatantrata Party be strong for us thats our soul Napal ❤

  • @kirankumarshahi133
    @kirankumarshahi133 4 дні тому

    Jun sarkar vaye pani nagrik wakka xaan

  • @user-yb5kf1nf6m
    @user-yb5kf1nf6m 4 дні тому

    चोर र डाकाको शमिकरन केहोला लुटनेर बेचिखानेहोला

  • @tilakkarki2729
    @tilakkarki2729 4 дні тому

    Bishnu ra sitaula ko kam xaina

  • @shreerisidev4427
    @shreerisidev4427 4 дні тому

    Gathabandan le desh kahele bandain yo hami le herdai aako ho

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 4 дні тому

    Sitaula chunab hareko lai home minister 😂😂wah nepali congress tero politics

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 4 дні тому

    लोभीपापी हरु को गठबन्धन

  • @user-sr9wb4nn9z
    @user-sr9wb4nn9z 22 години тому

    नेपाल।आमा को।मुटु ।कस्लेखाने।कलेजो।फोक्सो।मृगैलो।ह्याकुलो।ताउको।तिघ्रो।ककस्ले।खाने।भनेर।झगडा ।गर्दै।छन

  • @rajankarki9768
    @rajankarki9768 4 дні тому

    खान हतार धिक्कार छ तिमिहरुलसई ।

  • @madhabpunmagar6869
    @madhabpunmagar6869 4 дні тому

    Rip all

  • @rajeshjyapu3749
    @rajeshjyapu3749 4 дні тому

    Vauju lai krishi mantri dinu 😅😂😊

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 4 дні тому

    Kangers ye ma le mantri haru doreyer Nadiye ramro huncha

  • @manishacharaya4152
    @manishacharaya4152 4 дні тому

    Vrastachhar ko file kulne vayepachhi ko samikaran ho yo janata ko hit ma 6ina hai janata

  • @razzpahadi4682
    @razzpahadi4682 4 дні тому +1

    यि नाम आएका मध्ये १ जना विश्व प्रकाश चाहिँ उपयूक्त देखियो,, बाँकी अरूको के कुरो गर्नु र खोई!!🤔🤔

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 4 дні тому

    A ba 2084,84,84,84 maresult aaucha😅😅

  • @user-lo3vl9to5q
    @user-lo3vl9to5q 4 дні тому

    Purna kbadka' prakash saran gyanendra karki Morgan b basnet lai banaune hudaina

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 4 дні тому

    Desh lutera haru ko jai hos bhot dine janta ko jai hos

  • @IndraKafle-tr8hi
    @IndraKafle-tr8hi 4 дні тому

    चोर हरु ले देश चाहि सक्ने भये

  • @KhabalHo
    @KhabalHo 4 дні тому

    bahun haru ko matra Des ho aru jatko xaina

  • @khimkhimbahadurpun1140
    @khimkhimbahadurpun1140 4 дні тому

    Suhanh nebang hunu parxa manttri

  • @DNVloggers
    @DNVloggers 4 дні тому

    Yo marna lagyko budho haru k saro party ko hatya garyko ? Aafu nasakny haru dinu sab ly rajinam

  • @LovelyCompass-ve9kv
    @LovelyCompass-ve9kv 4 дні тому

    e..2.gauka.sugur.hun.?.k.khanxa..?.Aafi.bujnos.hai

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 4 дні тому

    2टाचोर।मणतरिनभको।कहिलेहोर

  • @user-jt4ej7kp4z
    @user-jt4ej7kp4z 4 дні тому

    aba jhan milera lutna sajilo vayo lutera ho kati sakx lutnu aba kale kale milera khau vale vaneko jastai vayo aba ta tai chup mai chup lutera haru ko hali muhali nai hune vayo

  • @subhash7408
    @subhash7408 4 дні тому

    Loot tantra....JANATA veda

  • @user-yv5gk7yq7y
    @user-yv5gk7yq7y 4 дні тому

    Sabai Chor matrai

  • @bishnugurung5655
    @bishnugurung5655 4 дні тому

    Yeo ukhane khumai fataha oli ra vakvake latoko jasto khurai nabhujne le shsh banaune haina lutne kam ma skriya vayeko yeo vattuwa lutera haruko khunai kam chaina eniharulai kasari lakhetne ho janata uthnu parne ho

  • @birendrapunmagar3076
    @birendrapunmagar3076 4 дні тому

    Aba des bancha

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 4 дні тому

    कुहेका मुर्तिहरू

  • @MpThapaMagar
    @MpThapaMagar 4 дні тому

    Yo purano budo khado neta haru nafalda samma hamro desh ma 5 barsha sarkar tikna garo chha yo chor budo Neta harulai kasari ho nikalera falne tarika haru chahi khojnu paryo k

  • @SarojAdhkari123
    @SarojAdhkari123 4 дні тому

    Chor Sabi

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 4 дні тому

    Daka haru

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 4 дні тому

    ओलि ले विश्व प्रकाश र गगन लाई पनि सिध्याउनी भयो। रबि लाई कुना मै पुर्यायो।

  • @karunasubba8418
    @karunasubba8418 4 дні тому

    SAMACHAR SUNDA PANI BP HIGH HUNCHA RA MANTRI HUNU ATEKA KALO MOSO LAGEKA VRASTA HARU LAI ###### GARNU MAAN LAGCHA. PAAPI HARU. ABA RAJA LAUNU PARCHA. 😮😮😮

  • @user-co3hv6rx3v
    @user-co3hv6rx3v 3 дні тому

    Sub chora haru j gareni milera lutney vaye.

  • @user-ib8ze3gc7i
    @user-ib8ze3gc7i 4 дні тому

    Bader ko hat ma Desh

  • @ramprasadchhetri7429
    @ramprasadchhetri7429 4 дні тому

    Unani purana chor haru la mantri dinu kunai ramro kuro hoina naya le kahile paune mauka

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 4 дні тому

    😅😅😅😅

  • @AankMs
    @AankMs 22 години тому

    Mug😂😂

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 4 дні тому

    चोर नेता हुन ॐ शिव

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 4 дні тому

    Hanumandhokabhitrako mantari haru

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 4 дні тому

    yaa ama lutuwa netaharu bedesiko kattu pakhaldai basa nepal amalai balatkar gara nepali janta maraharu aba janta khukuri bancaro uthaune bela audai cha kam k ka lagi gardai chan hekka rakha

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 4 дні тому

    hahaha geri banduko buro boka 😂ra tekpurko budi bkharai ko jamka vet vo aaba 😂jay ghanti jay rabi nepal ko mahan neta who ❤