भगवान तिम्लसिना जी को शब्द/सङ्गीतमा छोटो समयमा छुट्टै पहिचान बनाउन सफल नवलपुर जिल्लाको सान/मान र मिठो आवाजको धनी गायक अर्जुन सापकोटा जी स्वर तथा सुमधुर आवाजको धनी गायिका पुर्ण बि सी दिदिको स्वरमा गीत अत्यन्तै राम्रो लाग्यो ।
आहा मनै आन्नद आउने गित रहेछ सारै मन छुने गित रहेछ अर्जुन भाई अनि पुणकला दिजु लाई धेरै धेरै बधाई छ अनि सम्पुन टिमलाई बधाईछ ल म हाल साउदि अरब देखि हेर्दै छु
Yati Mitho geet video aaha dhanyaabad rajesh bhandari bhai arjun sapkota manju khatri and team yati mitho geet ma arenge garne moukaako dinu hune bhandari bhaaailai hardik dhanyaabad
एउटा मिठो सहकार्य, एकपटक हेरेर प्रतिक्रिया दिनुस है 🤗💐
Dami x geet badhai x ❤❤
राम्रो छ सफलताको शुभकामना यहाँको टिमलाई ❤❤❤❤
Ramro chha geet🎉🎉
धेरै धेरै शुभकामना छ मेरो मनपर्दो गायक अर्जुन
Ati ramro❤❤❤
भगवान तिम्लसिना जी को शब्द/सङ्गीतमा छोटो समयमा छुट्टै पहिचान बनाउन सफल नवलपुर जिल्लाको सान/मान र मिठो आवाजको धनी गायक अर्जुन सापकोटा जी स्वर तथा सुमधुर आवाजको धनी गायिका पुर्ण बि सी दिदिको स्वरमा गीत अत्यन्तै राम्रो लाग्यो ।
यतिमिठो साथ सपोर्टको लागी धेरै आभारि छु 🥹🥹🥹🥹🥹🥹🥹पहिलो प्रयास कस्तो छ भन्दै गर्नु होला है 💐💐🥹🥹
pahilo paryas nai dherai ramro dizu❤❤
बबाल है ❤
❤❤
यति मन पर्यो भाउजू हजुर को अभिनय धैरै धेरै पर्गती को कामाना हजुर लाई❤❤❤
Singing and melody is awesome!!
सम्पुर्ण टिमलाई शुभकामना ❤
कला होस त यस्तो करोडौ को भिड मा पसेर अरबौं मन मुटु मा बस्न सफल हुनुभएको हजुर लाई मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु हजुर सफलता को
मिठो छ मञ्जु बहिनी अनि सम्पूर्ण टिमलाई अग्रिम शुभकामना तर छोटो भिड्यो अलि लामो हुन पर्ने कति मिठो शब्द हरु छन
Super song🥀♥️🥀
गीत साह्रै राम्रो छ सफलताको धेरै धेरै शुभकामना। प्रिय दोस्त भगवान् तिमल्सिना र अन्य सर्जकहरुलाई
बधाई छ समपुरन टिम लाई सफताकने शुभकामना राम्रो छ मनजु जि काे याकटिङ ❤❤❤❤
Congratulations 🎉🎉❤ di
❤ एकदमै मार्मिक गित बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाइ ❤️😢
मञ्जु जी को पहिलो प्रयास एकदमै राम्रो छ । यो भन्दा पछि चित्त बुझ्दो गीत भयो भने म पनि इन्ट्रेसष्टेड छु ।
आहा कती राम्रो गित धेरै धेरै सफलताको शुभकामना दिदी ❤🎉
🎉🎉 nice song
आहा हाम्रै गाउँ ठांउकाे प्रतिभा हेर्न पाईयाे खुसि लाग्याे
बधाई अनि शुभम सफलताको शुभकामना सम्पुर्ण टिम प्रति।
आहा मनै आन्नद आउने गित रहेछ सारै मन छुने गित रहेछ अर्जुन भाई अनि पुणकला दिजु लाई धेरै धेरै बधाई छ अनि सम्पुन टिमलाई बधाईछ ल म हाल साउदि अरब देखि हेर्दै छु
पुर्न कला सिस र अर्जुन जिको मिठो आवाजमा अति मिठो गित ।🙏🙏🙏❤️❤️❤️बधाई छ सम्पुर्ण टिमलाई ।🙏❤️
राम्रो छ अझै अगाडी बढेको देख्न पाउ शुभकामना ल सम्पुर्ण टिम लाई
सारै राम्रो मञ्जु दिदी को अभिनय❤❤
धेरै धेरै बधाइ छ सिस्टर हजुर को यो अभिनय कुनै कलकार को भन्दा कम छैन
कति राम्रो गीत सफलताको शुभकामना छ हजुर
आहा कती मिठो सब्द मा बनेको गित एकदमै राम्रो छ सम्पुर्ण टिम लाई सफलता को सुभकामना
दुई दिन भएछ गीत निक्लेको चार पटक सुने छु गीत मीठो लागेर❤❤
really nice song .congratulations.
Kati ramro geet❤
Best of luck
अजै राम्रो राम्रो प्रगति हाेस् ❤
असाध्यै मीठो शब्दहरू साथै मीठो स्वर अनि अभिनय पनि उत्कृष्ट
सफलताको शुभकामना भाइ बहिनीलाई❤❤
यक दम राम्रो प्रस्तुती छ हो तपाईंको आर्को भिडियो पनि छिटो देख्न पाउ
आहा दामी छ गित ❤❤ सुनिरहु❤❤
आहा अति मिठाे गित बधाई छ सम्पूर्ण टिम लाई🎉🎉🎉❤
अभिनय क्षेत्रमा चालेका पाईलाले सफलताको शिखर चुमुन् हार्दिक शुभकामना मञ्जु ❤
आहा अति मार्मिक अनि मीठो गीत बधाइ छ सम्पुर्ण टिम लाई आगामी दिनहरुमा पनि यस्तै प्रस्तुती देख्न पाम गीत ले सफलता पावस् धेरै धेरै शुभकामना ।।।
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉 मार्मिक गित सँगै अभिनय पनि सबैको उत्कृष्ट लाग्यो।❤❤
आहा
बधाई छ सम्पूर्ण टिमलाई।
सफलताको शुभकामना।❤🎉
ल छिमेकी हजुर बधाई छ
Congratulations all team dami song ❤️
धेरै धेरै शुभकामना मञ्जु बहिनि र सम्पुर्ण टिम लाई ❤❤❤❤❤
धेरै राम्रो छ अझै प्रगति गर्दै जानु सफलता को शुभकामना मन्जु
❤️🎼यात्रा हाम्रो प्रतिक्षा तपाइको । हामि पुर्ण रूपमा आएका छौं है । कस्तो लाग्छ कमेन्ट गर्नु होला ल ❤❤❤
यक्दम राम्रो बनेको रैछ गित सम्पुर्ण टिम् लाई सुभकामना
all the best sujan sir an entire teams❤❤❤
कति राम्रो हाे गित मेराे मन छाेयाे । सम्पूर्ण टिमलाई बधाई छ।
नमस्कार म यस गीतको सम्पादक तथा रंग संयोजक सुजन कोइराला ❤❤🙏🙏
तपाइहरुलाई हाम्रो टिमले गरेको काम कस्तो लाग्दै छ? आफ्नो प्रतिक्रिया दिनुहस ❤🙏🙏
Ramro x hai hajur
🙏🙏
Congratulations Baini
धेरै धेरै शुभकामना आउदा दिनहरुमा यस्ता गित हरू धेरै सुन्न पाउ
Pahilo prayas ma nai dherai ramro x ajhai agadi badnus safaltako subhakamana sis
उत्कृष्ट म्युजीक भिडियो बधाइ छ यश गीत सम्पुर्ण टिमलाइ मन्जु खत्रीलाइ धेरै शुभकामना
Dherai ramro x
धेरै राम्रो अभिनय । हजुरलाई शफल्ताको शुभकामना । 00:11
Yati Mitho geet video aaha dhanyaabad rajesh bhandari bhai arjun sapkota manju khatri and team yati mitho geet ma arenge garne moukaako dinu hune bhandari bhaaailai hardik dhanyaabad
धेरै राम्रो गीत यसैगरी अगाडि बढ्नु मञ्जुशिस धेरै राम्रो छ हजुरको अभिनय।
Congratulations yakdam ramro xa
आहा कति राम्रो अभिनय सिस ❤
आहा मीठो गीत सफलता काे शुभकामाना
Congratulations baba🎉🎉🎉Bhagwan Timalsina
राम्रो छ तर यो भन्दा नी धेरै राम्रो राम्रो आवस है मन्जु सिस
अति अति राम्रो छ दुवै जना लाइ बधाई छ🙏💐😘
आहा ❤❤❤ निकै राम्रो लय शब्द अनि अभिनय
सम्झना मा यै पछ्यौरी दिउला भन्ने गित शीत मेल खान गयको छ जस्तो लाग्यो मलाइ त ।बिबाद मा न परोस सुभ कामना गित राम्रो बनेको छ।
सफलत को शुभकामना मन्जु सिसि अति मिटो लयो गीत को सब्द हरु
Keep it up 👍
चर्चित कलाकार भन्दा कम छैन।पहिलो पटक यति राम्रो प्रयास अझै अरु म्युजिक भिडियो देख्न पाउ यो गित पुरै भाइरल बनोस।🙏
आहा कति मिठो गीत त्यसै माथी भिडियो पनि अत्यन्तै राम्रो भनेछ सम्पुर्ण टिमहरुलाई सफलताको धेरै धेरै शुभकामना
पहिलो प्रयास पनि यति राम्रो अब झन कस्तो अा##ला बधाइ छ मन्जु दि अनि हजरकाे सम्पुर्ण टिमलाई 🙏
सारै मन पर्यो दाइ ❤❤
Manju khatri मान्छे राम्रो नभय पनि गित र अभिनय चाई मन पर्यो है बधाई छ गित सफल होस🎉
धेरै मीठो मन्नई मै छू यो ।। शुभ कामनाएं पूर्ण सफ़ल होस यो गीत।।।
पहिलो प्रयास नै बवाल भयछ प्यारी मन्जु सीस ❤❤❤❤
दामी छ
Congratulations🎉 Dangali manju khateri❤❤ yestai gardai ramro hudai janu
एक दमै राम्रो अनि मार्मिक भिडियो बनाउनु भएको मा धन्यबाद यसरि नै अझै अगाडी बढ्दै जानु होला❤
Congretulations safalta ko subhakamana ❤❤
राम्रो छ सफलताको शुभकामना।
बधाई छ सिस ❤❤❤❤
Congratulations dhari xa get ❤❤
आह कति मीठो गीत सफलता को सुभ कामना🙏❤🙏
धेरै धेरै राम्रो छ अझ धेरै प्रगति गर्दै जानु ल।❤❤
Yakdamai ramro x Arjun bhaiko Ani hajurko
Gherai ramro xa jhan ramro purna kala dee ko swar ma
Ramro xa hajur
❤❤❤ dee ramro xa
Congratulations Manju ji lagayat sampurna Tim ❤❤🎉👏
आहा कति राम्रो अभिनय मन्जु सिस लगायत सम्पुर्ण टिमलाई सफलताको सुभकामना🎉🎉🎉🎉
म दिन को १० चोटि हेर्छु साह्रै मन पर्छ बधाई छ सफल ता को सुभकामना
Hjrko video ta sabae ekdam marmik lagxa sabae timlai suvakamana❤❤❤
सारै राम्रो शब्दमा संकलन भएको यो गीतमा गायक-गायिका पनि उत्तिकै महत्तपूर्ण र मिठो स्वरमा प्रस्तुत गीत सारै राम्रो लाग्यो /
Badhai xa mero dezu❤❤❤
सारै राम्रो छ मन्जु बैनी 👌🌹from rukum🙏
धेरै धेरै राम्रो छ भाउजू
Song yekdami ramro x badhai x sampuna teemlai
Dammi lagyo sabailae badhae x❤❤
Ohoo manju dd khtra dublara model hunu vo tai ni jun sgga ❣️lw khtra lagyo Mali yo song ❤🎉🎉🎉🎉
Aha mitho geet
dhari ramro x bhanda
एरेन्ज मार्फत जोडिएको मा हार्दिक आभार प्रिय गायक संगितकार उद्घोषक राजेश भन्डारी ज्यु । गित अडियो भिडियो सुन्दर बनेको छ शुभकामना छ ।।।
Mai uttarakhand se hu pr ye video dekhke aakho mai aasu nikal gye 😢dekhke ake love story h ye wow ❤pr love you aap sabhi ko
Pahilo prash nai धेरै राम्रो छ दिजु😍😍😍😍
म lokdhori को ठूलो छत पंखा हो धेरै राम्रो छ गीत
supar hit hajur