रसुवा जिल्ला गत्लाङ गाउँको कथा|| Nadekhiyako Drisya Ep.6 Story Of Himalayan Ghatlang Village Rasuwa.
Вставка
- Опубліковано 4 січ 2023
- रसुवा जिल्ला गत्लाङ गाउँको कथा || Nadekhiyako Drisya Ep.6 Story Of Himalayan Ghatlang Village Rasuwa.
#Nadekhiyako #drisya #Ghatlang #villagestyle #hernekatha #herne #katha
/ atmaram.thapa.16
काठमाडौ बाट लगभग १२५ किलो मिटरमा रहेको गत्लाङ गाउँ निकै रमणीय देखिन्थ्यो रसुवा जिल्लामा रहेको यो गाउँ आमाछेदिङ्बो गाउँपालिका वाड नम्बर ३ मा पर्दछ हामी जाडो महिनामा पुगेका थियौं हिमाली भेगमा रहेको यो गाउँमा भने -१४°C सम्मको चिसो थियो ।
Gatlang village, which is about 125 km from Kathmandu, looked very beautiful. This village is located in Amachedingbo Rural Municipality Ward No. 3 in Rasuwa district. We were in winter and it was cold up to -14°C.
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV - Розваги
भाषा जे भए पनि आफ्नो धर्म आफ्नो भाषा संस्कृति को संरक्षण गरौ 🙏 यो सबै हाम्रै सम्पत्ति हो ।
आहा हाम्रो नुवाकोट जिल्लाको शुन्दर छिमेकी जिल्ला रसुवा आहा कति शुन्दर छ मनै लोभ्याउने ठाउँ आहा मनै देखि शुन्दर रसुवा बासिलाई उच्च सम्मान छ हामी नुवाकोटे को तर्फबाट🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
आज भन्दा 9 साल अगाडी गयको एक दम रमणीय ठाऊ गत्लाङ गाऊ पुन युटुब मार्फत देख्न पाऊदा औदी खुसी लाग्यो भिडियो लागि धन्यवाद
Ramro lagyo yo khatha herera
Ajha Rasuwa ma katha banauna layakko dherai raamra rw nadekheyaka katha haru xan
Aas garxu ki astai Rasuwako aru pani katha haru herna paaunexau
यो गितको शब्दले केभनेको हो थाहा भएन तर यस्तो गितको सङ्गीत एकदमै मनपर्छ ।
कति सुन्दर गाउँ हेर्दै आनन्द लाग्ने 😊
तर जनप्रतिनिधि हरुले चासो नदिनाले
यो ठाउँको बिकास हुन नसकेको होकि🤔
wow म चाइ रेगुलर हेर्छु गत्लाङ निकै राम्रो ठाउँ रहेछ हेर्न पाइयो यस्तै नदेखिएको ठाउँ हरु हेर्न पाउ नदेखिएको दृश्यको टिमलाई मुरि मुरि धन्यवाद 😊
निकै राम्रो भिडियो 😍 आहा
मलाई मन पर्ने कार्यक्रम हेर्ने कथा
Me too also big fan
Bada aananda lagyo yo vedio herera ....धार्मिक सास्कृतिक परिबेस झल्कने खाल्को ,राम्रो प्रस्तुति पनि छ ,खुसी लाग्छ एस्तो vedio हेर्दा ।।जय होस
कार्यक्रम प्रस्तोता को खुबि राम्रो देखियन
Kasto dammy sisnu (xokoma) khanu manlago gathe Hal khadi ma xu
जसो गर जे भन जता सुकै लैजाउ हामलाई 🤗 तर पनि हाम्रो देश मेरो मन ( हिन्दु बौद्ध ) रास्ट्र देश हो ।
हैजाकाे घटलाग्दाे कहानि पनि समाबेस भएकाे भए सुनमा सुगन्ध हुने थियाे ।
म घुमेको छु त्यो सबै ठाँउ
मलाइ मन पर्न च्यानल
regular herne garxu ra yaspali ko yaatraa gatlaang tirako dherai ramro
Waw RasuwaMa pani 2 Mahima basda ati ramailo vayo❤❤
सबै सबैमा नमस्ते सेवा सेमुना लासो झोर्ले फ्याफुल्ल्ला । अनि मीठो सम्झना । छ है । समय मिले सम्म्म हामिलाइ पनि माया गरिदिनुस है ।🙏मनोरंजन गराउने कोसिस गर्ने छै
hamro rasuwa
हाम्रो रसुवा❤️ राम्रो रसुवा 👌❤️
हेर्ने कथा बाय प्रभावित शैली।
Kathor prakritik jalwayu vayeta pani sthaniya basiharu sip ra parishram le sampanna,swalambi ani khusi dekhincha. God bless you all. Thanks for the vlog.
Herne katha vanera jhukkiyara aako yata hajir hum hai 😂😅
Maile tw Asti nai tha pako Asti jhukiyerw 😅😅😅
herne katha ko copy but man paryo.
Sarai ramro lagyo yo vedio♥️♥️♥️
चार महिना बसेको छु भुकम्पे घर बनाउनु गएको थियो काल्ट्याक ट्याक ट्याक को पुक्ख्री को अरु धेरै को घर बनाएर फर्किएको हो म पनि
Good luck
Regular herne program keep it up didi jiu....
Very nice......
धसिङ जिलाको रुबिभल्लेय पनि जनुन
Dupcheshwor Tv फेस बुज पेजमा ठाउँको पूरा नाम पठाउनुहोस न उहाँहरुको टिम अबस्य जानू हुन्छ
❤️❤️❤️
साथिहरु म पनि हेरदै छु है
wow dami lageu aaj dherai din paxi rasuwa dherwh👌👌👌 sir🇳🇵🇳🇵🙏🏼
aaba part 2 paani chahiyo .thuulo syafru tirako ni vdo vanaunu haii 🇳🇵
🇳🇵🇳🇵🇳🇵
20053 and54 mapani dhonchama basako the so nice ruswa
Ati sundar gaun
बिचरा कति दुख(गाह्रो) छ।जिन्दगी जिउन।😭😭😭त्यहाँ उत्पादित सामग्री हरुको उचित बजारीकरण हुने हो भने केही हद् सम्म गरिब जनता हरुको जीवन सहज पुर्ण हुने थियो।जय नेपाल...
Yo chanel chai argyanik lagyo tesaile subscribe gare haiiiiiiiiiiiiiiiii
👍🙏
Kasto Khana man lagyo ❤
Wow so nice. Humla jhila ma pani zanus na please.
हाम्रो शेर्पा भासा सङ्गा मिल्दा रैछ सबै
Malai poni janu man xa yo thau 😊
बिध्य दिज्यु ले आफ्नो स्वर राखिदियको भय अति मीठो हुन्थ्यो कि ,यस्को मतलन सर को स्वोर राम्रो छैन भनेको चाहिँ होइन है ।
🙏🙏🙏
यो ठाउँमा केबुलकार कम्पनिहरुले लगानी गर्नुपर्छ समान ओसार पोसार गर्नेदेखी मानिसहरु ओहोर दोहोर र केबुलकार कम्पनिसित स्थानियहरुले सेयरमा सहभागी गराउनुपर्छ
2056 सालमा 9 मैना बसेको ठाउँ ! 74 गोदाम पछि गत्लाङ आउछ त्याहा भन्दा माथी गणेश हिमाल जाने बाटो तर अलिक सफा सुग्घर भयेछ ।
बच्चा बेला को गाउको यात आयो
I love to watch your channel ☺️
worth watching thanks keep up the good work 👍 ✌️
Weed
हेर्ने कथाको प्रेरणा पाएर भिडीयो बनाए जस्तो लाग्यो तर अलि रीसर्च राम्ररी गरेर जानुस भाई कुन क्षेत्र र कुन समुदायमा कुरा गर्न जाने हो त्यो राम्रो स्टडी गरेर जादा राम्रो हुन्छ। जस्तै ब्यक्तिले किसान गर्छु भनिसके अरु के गर्नुहुन्छ जस्ता या रसुवा आलु खेती र भेडा पालन शेर्पा तामाङ्ग गुरुङ्ग जस्ता जाती बस्ने ठाउँ हो सामान्यतया सवैलाई थाहा हुने कुरा खेतै हुन्न त्यो लेखमा खेतमा के रोप्नुहुन्छ भनेर सोध्नु जस्ता अधुरा सोध्ने शैली छन भने चाईना जाँदा कति दिन लाग्ने , गाउँमा भएका खानीका बारे स्कुल बाटोघाटोको बिकास बारे अनि पुराना बस्तुको खोज र पर्यटकबारे खोतलेका , राजनिती र बिकास्बारे गरेका कुराहरु चैँ सकरात्मक पक्ष हुन्।
Interesting but Too
Much short questions. Pre Research homework garera janda dherai ramro hunthyo
majha aayana k para ho??
While working in CHEP, I was there 2/3 times. really a beautiful settlement in rasuwa. I reached there up to manchet . What a beautiful place and culture is superb.
Thulo basti ragexa yas lai bikash ko margama dohryaunu parxa jasto lagxa malai ta.
rasuwa KO saskar saskri the le nai malai tamang lekhna Ra bhanda gaurab lakxha.yaha KO bhes bhusa le.ma Pani 6/7 generation paila galang batai ako ho.bhasa sabai milcha pani.hal utari dhading.by gyalzen shyamzen.🙏🙏🙏🙏🙏
Finnaly the wait is over😍😍😍
Malai Pani aafno Des Nepal ghumna man xa hajur haru sangai ghumna man xa esko lagi k garnu parxa hola sir?
beautiful place
Proud to be rasuwali🇳🇵❤️
म आफै बसेको घरबाट पो दिएको रहेछ त त्यो गाउँमा त मान्छे मर्यो भने लुगाको नाम्लो बनायर एक जनाले मात्र बोकेर लैजान्छन मायालु प्रेमिका मधु
Nice voice 👍👍
धेरै कस्ट र दुख भोगेर मो पनि गत्लाङ पुग्ने अब्सर मिलेको छ
गाउनै सिस्नु घारि छ अनि के खानु त मायालु प्रेमिका मधु
Yakdamai ramro x sabai, tar sahaj bhasha prayog gardinu vay jhanai tamro hune thiyi ki, (uniharu aafai nepali samma boln naaaune abstha dekhiyo tei mathi tapile english misayar boldinu vayako x)
हेर्ने कथा जस्तै लगेर झुक्याएर आए म 😂😂😂
Views = 52.K
Subscribe = 56.8.k
And liked just total = 955
Why is it so hard for people to like ?
😍😍😍
हेर्न कथाको कपि आएछ त!!
खुर्सानी को झोल सङग खाने त हो
Rasuwa ko taming language khoi bujhna nai sakidaina kina ho ma pani taming ho Tara mailew ta kehi will pani bujhina ta taming bolna man laghchha Tara sakdianf hau k vako ho yasto
तेता अलि फरक हुन्छ हामी पुर्बेली तामाङ बोल्छौ या त सैलुङ वा तेमाल वा पाल्चोके तामाङ भासा बोल्छौ तर तेता त्रिसुलि देखि पाछिम को उप्पलो भेक को अलि फरक हुन्छ तामाङ भासा ।
I had already heard little bit about this village . video making concept is good but video quality is slightly low ,I hope next video will be more improvement. Thank you
China hoina ,,,...tibbat ho..history na bigarau...bhoot bato nuun lawcha bancha purkha lay ....Bhoot banay ko china hoina ...sabai lay yaad garno hos...itihas lai apno jagha shai rakau...
छोरा अझै बुढा देखीएको छ हो ढेरो खाने आमा भनदा
नेता गधा हरुलाई भोट मात्रै चाहिनछ
❤❤❤
👍🙏