म भाग १ देखिनै हेदै आइ रहेको छु हजुर हरुको भिडियो निकै राम्रो लाग्छ तर नियमित हेर्न पाए झनै राम्रो हुन्थ्यो यस्तै नदेखिएको ठाउँहरु हेर्न पाउँदा निकै खुशी लाग्छ
कथा उत्कृष्ट छ चौरी गोठ्को बिशेषता जहाँ पनि उस्तै हो तर उहाहरु शेर्पा भन्नहुन्छ बोल्ने भाषा र गीतको भाकाहरुचै फरक पाइयो , सायद उहाहरु ह्योल्मो समुदायाबाट हुनुन्छ रसुवातिर प्राय ह्योल्मो समुदायको जनघन्त्व रहेको पाइन्छ!
Excellent video, very hard and rigorous life of herders in upper Himalayas. Although I understand only little Nepalese, loved and enjoyed their conversation.
Nice to watching real life of Himalayan herders in Nuwakot. Some scenes are very rare to find these days. Thank you so much for revealing those scenes. Great job!
सके सम बास को थीक यो पाएप को त रोग लागलाहै फेरी कीन भने पलासतीक हो रोग लागछ ठाउ अनुसार खाना समान चलाउनु र सहर बजारमा पनी जानेबुझेको ले पलासतीक भाडा खेलाउदीनन
आहा !! क्या राम्रो भिडियो हेर्न पाइयो ....आत्म सर बधाई छ अझै प्रगति होस्
भिडियो निकै राम्रो लाग्यो तर नियमित आउनै छोड्यो लामो समय पछि राम्रो भिडियो आयो खुशी लाग्यो
ramro lagyo
कुन ठाउ हाे नि साथी
कुनै भाग नछुटाउने मनि
अहिले सम्मन
Tenjing g ko bad sarai mitho,
Sarai maja lagyo, badhai chha vlog banauna hune sar lai🎉🎉
म भाग १ देखिनै हेदै आइ रहेको छु हजुर हरुको भिडियो निकै राम्रो लाग्छ तर नियमित हेर्न पाए झनै राम्रो हुन्थ्यो यस्तै नदेखिएको ठाउँहरु हेर्न पाउँदा निकै खुशी लाग्छ
बडा रमाइलो लाग्यो ।।
राम्रो डकुमेन्ट्री धेरी खुशी लाग्यो राम्रो भिडियो धेरै कुर थाहा पाउने अवसर मिल्यो धन्यबाद तपैलाई
लामो समयपछी भिडियो हेर्न पाए नि धेरै खुसी लाग्यो राम्रो छ भिडियो 💗
मेराे एकदम मनपर्ने कथा ❣️
कथा उत्कृष्ट छ चौरी गोठ्को बिशेषता जहाँ पनि उस्तै हो तर उहाहरु शेर्पा भन्नहुन्छ बोल्ने भाषा र गीतको भाकाहरुचै फरक पाइयो , सायद उहाहरु ह्योल्मो समुदायाबाट हुनुन्छ रसुवातिर प्राय ह्योल्मो समुदायको जनघन्त्व रहेको पाइन्छ!
आज मात्र मौका मिले चौरिको कथा हेर्न लाई ।
राम्रो भिडियो हेर्न पाईयो। यहि हो हाम्रो नेपालको आर्गेनिक। धन्यवाद पत्रकार महोदय ज्यु।
हेर्ने कथा चोरेर बनायको रहेछ तैपनी राम्रो छ
लामो समय पछि हेर्न पाइयो भिडियो खुशी लाग्यो 😍
❤❤❤❤कति राम्रि अामा❤❤❤❤
ओहो...... हेर्ने कथा होला भन्ने लागेको थियो त।
ऐक दम राम्राे लाग्याे चाैरी गाेठ काे जिवनी शेर्पाज्यु अंकल काे गाेठ राम्राे छ धन्याबाद हजुर लाई 🙏👍
Wow wonderful video balykal yaad dilaunu vayo yo video heryr ta🥰🥰🥰
Oho dherai pacchi aaunu bhayo ta hajur,tara kei xaina sarai ramro vedio lera aaunu bhayo..badhai xa
हजुरको यो कार्यक्रम नियमित हेर्ने गर्छु राम्रो लाग्छ अझ हरेक जिल्ला जिल्लामा यहाहरु पुगेर र हरेक को कहानी बाहिर ल्याउन सके झन उत्तम हुने थियो कि
हेर्ने कथा पो भनेको होइन रहेछ तर राम्रो छ
Dherai ramailo laagiyO gaau thauko hearda..watching from🇸🇩🇸🇩
Good job herne khatha pariwar thanks 4 video.
Herne katha sarai manparne kathanai ho
अन्तिम सम्म हेर्ने कथा भनेरै हेर्दै थिए 🤨
भिडियाे धेरै राम्रो बनेकाे रहिछ तर भिडियाे धेरै ढिलाे आयाे अब देखि हप्तामा एउटा हेरन पाउनु पयाे
0
गैरिखर्कको तेन्जिदाइलाइ धेरै पछि youtube मा हेर्ने मौका पाइयो ।🙏🙏
राम्रो प्रयास छ जुनै कुरा पनि कम्पिडिसन् हुनु पर्छ अनि मात्र क्वालिटी को बन्छ राम्रो बन्छ यो कुरो बुझ्नु पर्छ दर्शक ले धन्यवाद
सारै मन छुयो आहा
Chauri Goth ko katha derai ramro lagyo dhanyabad banna chahanchhu.....💐💐👍👍👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu
नेपाल आमाको बहादुर स्वविमनी सन्तानहरु
🙏🙏🙏🙏🙏धन्यवाद हजुर लाई
Chauri goth ko katha ramro xa hjr
Ramro lagyo video
Sarai ramro aayoo ta😍😍
Kati ramailo 😀😀😀 hamro Nepal
मलाई अति नै मन पर्ने कार्यक्रम नछुटाई हेर्ने गर्छु।🙏🙏🙏
एकदम रमाईलो लाग्यो ❤️❤️❤️❤️
Sacho Artha Ma Mahan Nepali yI nai Baba Ama Jasta Adarniya Byaktitwa Haru Hun Jo Pahad Dada Kada Ko Raxa Gari Basnu Va Ka Xan. Uha Haru Lai Namaskar.
kati ramailo how,love from sikkim India
खानुस खानुस ठेड नेपालि खाना राम्रो vidio यस्ता vidio बेला बेला हेर्न पाउ धेरै धेरै धन्यवाद हजुरको सबै टिमलाई 🙏🙏🤟🤟🤟
लामो समय को प्रतीक्षा पछि पुन हेर्ने कथा हेर्ने अवसर पाइयो धेरै धेरै धन्यबाद । प्रस्तोता दिदी कता हराउनु भो 🤔
Bye the way yo herne katha ko part chahi hoena 😂
😂😂😂😂
कति सोझा नेपाली 🤣🤣
धेरै राम्रो छ 🙏💝🌹🎊
हेर्ने कथाबाट चोरेर बनाएको भए पनि राम्रो छ😂
Nice hajur
कति मिहिनेती मिहिनेती मान्छे हुन ?
धेरै राम्राे प्रयास ।
दृश्य सम्पादन बाँकी हाे र र ? क्रम नमिले जस्ताे ।
शुभकामना ।
एकदम राम्रो छ तर बिध्या मेडमको आवज भएको भए एकदम राम्रो हुन्थ्यो। तरकारीमा नुन नलागेको जस्तो भयो बिध्या मेडमको आवज नभएर
कति राम्रो भिडियो 👍️👍️
Beautiful documentry
Excellent video, very hard and rigorous life of herders in upper Himalayas. Although I understand only little Nepalese, loved and enjoyed their conversation.
अर्घानिक खाना❤️❤️❤️❤️
Sodhne manxe lai dai dai vanxa ta hoina kati ko umer hola yo sodhne manxe chahi😀😀😀
Kasto ramro hamro 🇳🇵
हेर्ने कथा हेर्दा साच्चिकै मज्जा आउँछ । 😍😍😍
herne kathaa haina hai yo 😂
हेर्न कथा होईन,
यो नक्कली हेर्ने कथा हो
Kasto Ramaelo Rahe6 ♥️It
I watching
Nice video
कथा बस्तु त राम्रो रहेछ तर बोल्ने मान्छे को बोल्ने शैली र पस्तुत गर्नी तरिका राम्रो लागेन। तर पनि पर्गती गर्दै jaanu best wishes
Its really nice.
Nice to watching real life of Himalayan herders in Nuwakot. Some scenes are very rare to find these days. Thank you so much for revealing those scenes. Great job!
नदेखिएको दृश्य भन्दापनी hidden story राख्नुस नाम राम्रो देखिन्छ नदेखिएको त हेर्ने कथा सङ्ग मिल्न गयो
logo pani ustai xa ta hernekatha ko jastai
विध्या चापागाइको हेर्ने कथा संग मिल्ने रैछ अलि फरक गर्नु पर्यो ।अरुको कपि गर्नु राम्रो हैन 🤔
Namaste sherpa Baba
वाउ चाैरिखर्क भन्नेठाउ कुन गाउँपालिका हाेर भाई
तादी गाउँपालिका १ मा पर्छ दाइ
यो कथा मा सन्ध्या चपागाइ को आवाज नै सुहाउछ
Wow ❤❤beautiful life
Good my, 🇳🇵
❤❤❤❤
शेर्पा जि को अनुहार त भारत का पुराना अभिनेता राजकुमार को जस्तो पो देखियो त हजुर।।
Idea jasko vaye pani content ma dam hunu parxa keep going brother best video
Hehe sahi ho jun thau bidesh goye ni geu ta chauri kai khoj xa ni sabaile
Very interesting life for the hard working people. Thank you for the vlog
सके सम बास को थीक यो पाएप को त रोग लागलाहै फेरी कीन भने पलासतीक हो रोग लागछ ठाउ अनुसार खाना समान चलाउनु र सहर बजारमा पनी जानेबुझेको ले पलासतीक भाडा खेलाउदीनन
Wow🙏🙏
suruma , tauko pani banidine bhanneko clip hataunu parne, kina bhane chauri ko tauko hoina khutta badhiyeko thiyo so
सिस्नो देखेर मुखै रसायो
This is a real life
bidya ji ko aawaj ma sunna pako bhaya ajha ramro hunthyo ki
Bidhya chapagain ko swar ma jasto mithas payana?
Same like Herne Katha ❤️
Bhidya didi ko voice vayako ramro huntheo
🙏🙏🙏🙏👌👌👌
Nice
ok
❤❤❤❤❤
Ramailo lagyo tara thyakkai herne katha jasto xa...ki 2tai eutai ho?? Natra arkako theme chorera chai hudaina jasto lagxa...
सुरुमा नै हावा लायो बुढाले चौरीले चोर लखेट्यौ भनेर।🤣
Hamro gaun ma pni interview lin aako vya
Derairamronaichahajur
😍🥰🥰🥰❤️❤️❤️
💓💓💓💓💓
👍🇳🇵
Seem herne katha jasto mh tw jhukirako herne katha vanerw 🤣😅😅
नमस्कार
❤❤❤🙏
हेर्ने कथाको कपी गरेर केहि हुन्दैन हो साथी, आफ्नौ दिमाग लगा पासा, दिमाग,
Sherpa ta huina hola hai yo ta hami srp ta kalo topi ta laudain ta so
Herne Katha ko jastai logo rakhera, title pani ustai ustai rakhera Manxe jhukyaaune????? 😢😢😢
Tapai ko program ramro hola Tara niyat kharaab bhayo.
kata ho sir addresh