नमस्ते सम्पुर्णमा आज हाम्रो गाउमा एकदमै चर्चित अनि हरेक जन्ताहरुको मन मुटुमा बस्न सफल गुरुडं फिल्म बाचाबन्धनको नायक तथा निर्देशक मेरो प्रिय ठुलो बाबा गोरे गुरुडं बारपाक गाउको गीतको shooting को लागि आउनुभएको छ / यसै क्रममा म लगायत हामी सम्पुर्ण बारपाकीहरुले गोरे बाबा र वहाको टिमलाई स्वागत गर्ने मौका मिल्यो धेरै धेरै स्वागत गर्दछौ सम्पुर्ण shooting टिमलाई ❤️ warmly welcome to barpak all चर्चित गुरुङ फिल्म बाचा बन्धनको हिरो गोरे दाई बारपाकमा gurung flim’s Director/Actor Gore Gurung
सारै राम्रो र भब्य स्वागत गर्नु भएको रहिछ।सारै ठुलो मनको धनि रहिछ बारपाकको आमा बाबा चेलीबेटीहरुको,हाम्रो घान्द्रुके दाइहरु पनि टिममा बारपाक जानु भएको रहिछ खुशि लाग्यो।चाडाे नै हेर्नु पाउ हाम्रो गुरुङ गितको शुटिङ,,,धन्यवाद
गोरे गुरूङ सर को फिलीम बाच्चा बन्धन म अठार पतक हेरेको थीय सर हजुर लाई धेरेै वर्ष पछी देख्न पाको मा धेरै खिसी लाको छ तादैभयपनी धोक्छ र नयाँ पोर्जेक लाई सफल्ताको कामनाछ अल तिम लाई बेस्तपलक
अहा मीरा बैनी कति रमाईलाे हाे बारपाक गाउँ मलाई पनि एक पटक घुम्न मन छ बारपाक गाउँ धेरै खुशी लाग्याे गाेरे गुरूङ दाइ काे मुभी हारू हेरी रहन्छु मीरा बैनी अरू यस्तै रमाईलाे अपडेट हारू हेर्न पाउँ सधैँ खुशी रहनु कामन
धेरै राम्रो सुभ चिन्तक माने ज्यु सबै 🙏 सम्पूर्णजय मङलिय जय मगारत अनि सबै हाम्रो गुरुङ जातिमा धेरै मन मिल्छ म uke बाट हेर्दै छु हाम्रो दाजु लाई मेराे ढाेग छ ! 🙏❤️साथै मिरा ज्यु लाई पनि धेरै सम्झाना
ओ हो गुरुङ फ्लिम को स्तार आदर्निय गोरे गुरुङ ज्यु लाई अति सुन्दर थाउ गोर्खा बार्पाक मा मिना ङ्ल्स्यो को यु तुब च्यानल मा देख्न पाउँदा धेरै खुसी बार्पाक मा एक चोती अबसे घुम्न आउने छु अनि सफल्ताको सुभ कामना मिना ङ्ल्स्यो होल तिम लाई 🌹🌹🙏🙏👏👏
धेरै राम्रो राम्रो हेर्न पाइन्छ मिरा गुरुङ froom gorkha चियानल मा सबैले हेर्दा खेरिपनी गाउँ घरको झल्को आउने धेरै धेरै मन खुसी हुन्छ येस्तो हाम्रो नेपाल मै पनि सुन्दर थाउ हरुलाइ देखाउनु भाछ हामी देस बिदेस मा बस्ने हरुलाई धन्याबाद हजुरलाई ?
आज धेरै खुसी लाग्यो, मीरा जी ले गोरे गुरुङ लाई बारपाक गाउँ मा बोलाउनु भएको मा ,अनि धेरै राम्रो सम्मान गरिदिनु भएकोमा मीरा जी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🥰🥰🥰
दर्शन🙏 नमस्कार💕 आज युटुब संग माया बस्यो है म चै मनिकला पुन मगर पंजाब देखी हो मेरो चै सारै धेरै धेरै मन पर्ने यो बाचा बन्धन फिल्म हो आज चै श्री गोरेगुरुङ ज्यु लाई देख्न पाई यो अनी धेरै धेरै धन्यवाद🙏💕 मिस मिरा ज्यु मत यक्लै हुदा पनि बाचा बन्धन मिल्म को गित हरु गुनगुनाउँदै काम गर्छु सारै रमाइलो लाग्यो फेरि पनि हजुर लाई मनै देखी धन्यवाद🙏💕 मिरा ज्यु जय नेपाल अगर भन्न मिल्ने भय त सोध्नु हुन्थ्यो है गोरे को कासी खैत भनेर है ❤❤❤❤❤❤हवश हजुर जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
Gam dai/ gore dai हजुरको प्रतिभा लाइ हार्दिक शुभकामना । म पनी बारपाक आउने छु र मेरो संम्दी को घर पनी बारपाक भएको हुनाले यो गीत को लागी शुभकामना एकदम राम्रो छ म हाल युके जन्म घर आोखलढुंगा
बाचा बन्धन राम्रो फिल्म थियो मैले सानोमा हेरेको थिए मलाई एकदमै मन पर्ने फिल्म पनि हो बारपाक गाउँमा आउन एकदम मन छ समय मिल्यो भने एक दिन अबस्य भिजिट गर्ने छु
Huge congratulations 🎉👏 to all of you guys, and special thanks to Meera xori, also I've plan to visit Barpak N Laaprak during when I'll be on vacation xori thanks.
बच्चा बन्धन फिल्म मलेसियामा हेरेको थिए। आज तेहि हेरो बारपाकमा आएको रहेछ। सम्पुर्णटिमलाई बारपाक गाउँमा स्वागत छ। साथै छोरी मिरालाई पनि धन्यवाद। भालेको फिला चोर्ने पुन्डे साईला आएको छैन कि?
आम्मा हौ....म सानो छदा बाचा बन्धन, बिदेशको माटो स्वदेशको पिडा,हे व्यै चे,चलचित्रमा देखेको गोरे गुरुङ (नायक) अझै उस्तै हुनुहुदो र छ...म पो बुढो भए जस्तो लाग्यो....मीरा जि
Mira Gurung nanu lai dherai dhanyabat mero gauko Ranimahal gayer video shooting garer prachar prasar gareko ma. Timro have episode hereko chhu uttar 2 pragatiko she has kamana nanu.
omg mile gore bacha bandan ko herogore sir ko video harna man gareko theyo aste saama aaja sache kae harna payo tara punte sailo ane kasi khai tne sister jeu 😍 ane ma yas channel ma new friend hae huss subscribe ne vayo hus 🤩😘
नमस्ते सम्पुर्णमा आज हाम्रो गाउमा एकदमै चर्चित अनि हरेक जन्ताहरुको मन मुटुमा बस्न सफल गुरुडं फिल्म बाचाबन्धनको नायक तथा निर्देशक मेरो प्रिय ठुलो बाबा गोरे गुरुडं बारपाक गाउको गीतको shooting को लागि आउनुभएको छ / यसै क्रममा म लगायत हामी सम्पुर्ण बारपाकीहरुले गोरे बाबा र वहाको टिमलाई स्वागत गर्ने मौका मिल्यो धेरै धेरै स्वागत गर्दछौ सम्पुर्ण shooting टिमलाई ❤️ warmly welcome to barpak all चर्चित गुरुङ फिल्म बाचा बन्धनको हिरो गोरे दाई बारपाकमा gurung flim’s Director/Actor Gore Gurung
🙏🙏👍 Very good.
Barpakko inviranment Ekdamai ramro 👍👍❤️💐👌,yo Bachabandan film poni success hos Meera Bainiko sahayoghma.
wow
Heroin chai kaha hunuhunxa hola?
Hopv
Jvb BBB h vivid trawl and I will see what she vo oo jcb
सारै राम्रो र भब्य स्वागत गर्नु भएको रहिछ।सारै ठुलो मनको धनि रहिछ बारपाकको आमा बाबा चेलीबेटीहरुको,हाम्रो घान्द्रुके दाइहरु पनि टिममा बारपाक जानु भएको रहिछ खुशि लाग्यो।चाडाे नै हेर्नु पाउ हाम्रो गुरुङ गितको शुटिङ,,,धन्यवाद
मीरा नानी लाई धेरै धेरै धन्यवाद छ ।
गोरे दाई को अभिनाय नाच सरै राम्रो लग्छ ।
मिरा बहिनीले जुनसुकै भिडियोहरु हेर्नु म आतुर हुन्छु एकदमै हेर्न लायक अर्गानिक हुन्छ । गोरे गुरुङ ज्यु को फिल्म धेरै पटक हेरेकोछु हजुरहरु सम्पुर्ण मा🙏
गोरे गुरूङ सर को फिलीम बाच्चा बन्धन म अठार पतक हेरेको थीय सर हजुर लाई धेरेै वर्ष पछी देख्न पाको मा धेरै खिसी लाको छ तादैभयपनी धोक्छ र नयाँ पोर्जेक लाई सफल्ताको कामनाछ अल तिम लाई बेस्तपलक
सबप्रथम सबै कलाकार हरू प्रति मनै बाट धन्यबाद र हाम्रो गोरे सर लाई फेरी पनी बाँचाबन्धन जस्तै फ़िल्मी बनाउन अनुरोध ग्रदछु
वाचा बन्धन फिल्म याद आयो ❤ आदरणीय गोरे गुरुङ ज्यु प्रति नमन 🙏
अहा मीरा बैनी कति रमाईलाे हाे बारपाक गाउँ मलाई पनि एक पटक घुम्न मन छ बारपाक गाउँ धेरै खुशी लाग्याे गाेरे गुरूङ दाइ काे मुभी हारू हेरी रहन्छु मीरा बैनी अरू यस्तै रमाईलाे अपडेट हारू हेर्न पाउँ सधैँ खुशी रहनु कामन
धेरै राम्रो सुभ चिन्तक माने ज्यु सबै 🙏 सम्पूर्णजय मङलिय जय मगारत अनि सबै हाम्रो गुरुङ जातिमा धेरै मन मिल्छ म uke बाट हेर्दै छु हाम्रो दाजु लाई मेराे ढाेग छ ! 🙏❤️साथै मिरा ज्यु लाई पनि धेरै सम्झाना
मिरा बहिनी लाई र गोरे दाई फिल्म शुटिङ्ग को धेरै धेरै बधाई छ।
सारै दामि लागयो हो मिरा दिदि भबे सोगत गरनू भयो गोरे दाई लाई हजूरको गाऊको बूवा आमा दिदि बहिनि हरू दाजू भाई हरू कति सशकारि हूनू हूदो रहे छ हो मिरा दिदि
ओ हो गुरुङ फ्लिम को स्तार आदर्निय गोरे गुरुङ ज्यु लाई अति सुन्दर थाउ गोर्खा बार्पाक मा मिना ङ्ल्स्यो को यु तुब च्यानल मा देख्न पाउँदा धेरै खुसी बार्पाक मा एक चोती अबसे घुम्न आउने छु अनि सफल्ताको सुभ कामना मिना ङ्ल्स्यो होल तिम लाई 🌹🌹🙏🙏👏👏
बारपाक गाउँले हरुको अत्यन्तै ठूलो मन अनि विशाल मायाँ आहा कति राम्रो स्वागत सत्कार
धेरै राम्रो राम्रो हेर्न पाइन्छ मिरा गुरुङ froom gorkha चियानल मा सबैले हेर्दा खेरिपनी गाउँ घरको झल्को आउने धेरै धेरै मन खुसी हुन्छ येस्तो हाम्रो नेपाल मै पनि सुन्दर थाउ हरुलाइ देखाउनु भाछ हामी देस बिदेस मा बस्ने हरुलाई धन्याबाद हजुरलाई ?
उहाँकाे फिलिम मैले पनि हेरेकाेछु एकदम राम्राेछ फिलिम गाेरेदाई उहाँ एकदमै राम्राे मान्छे🙏🙏🙏🙏🙏🇳🇵🇲🇾
आज धेरै खुसी लाग्यो, मीरा जी ले गोरे गुरुङ लाई बारपाक गाउँ मा बोलाउनु भएको मा ,अनि धेरै राम्रो सम्मान गरिदिनु भएकोमा मीरा जी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🥰🥰🥰
दर्शन🙏 नमस्कार💕 आज युटुब संग माया बस्यो है म चै मनिकला पुन मगर पंजाब देखी हो मेरो चै सारै धेरै धेरै मन पर्ने यो बाचा बन्धन फिल्म हो आज चै श्री गोरेगुरुङ ज्यु लाई देख्न पाई यो अनी धेरै धेरै धन्यवाद🙏💕 मिस मिरा ज्यु मत यक्लै हुदा पनि बाचा बन्धन मिल्म को गित हरु गुनगुनाउँदै काम गर्छु सारै रमाइलो लाग्यो फेरि पनि हजुर लाई मनै देखी धन्यवाद🙏💕 मिरा ज्यु जय नेपाल अगर भन्न मिल्ने भय त सोध्नु हुन्थ्यो है गोरे को कासी खैत भनेर है ❤❤❤❤❤❤हवश हजुर जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
उत्तर उत्तर प्रगती को शुभकामना है मिरा दि,,, छिटै हेर्न पाइयोस आर्को भिडियो
धेरै धेरै बधाइ छ बैनी सफल्ता को कामना छ हजुर ले चितायेको पूरा होस तपाइको फिलिम हेर्न आतुरी लाछ
धेरै राम्रो respect गर्ने तरिका बारपाक बासिन्दा हरुको🙏❤️
बारपाक बासिन्दा हरूको कलाकार प्रति माया इज्ज़त श्रद्धा दिएको देखेर एकदमै राम्रो लाग्यो ।
बारपाक बाशिंदाहरुलाई सलाम छ ।
जय गोर्खा।
Gam dai/ gore dai हजुरको प्रतिभा लाइ हार्दिक शुभकामना । म पनी बारपाक आउने छु र मेरो संम्दी को घर पनी बारपाक भएको हुनाले यो गीत को लागी शुभकामना एकदम राम्रो छ
म हाल युके
जन्म घर
आोखलढुंगा
आज मिरा जि मख्ख हुनुहुन्छ अनि बार्पाकी जनता हरुको welcome गरेको धेरै राम्रो
Hamro super star hero Gore dai thatha sumpurna team lai salute xa. Very good welcoming Barpak village ma
सबै लाई मेरो पनि नमस्ते 🙏🙏🙏🙏🙏अब फेरि नयाँ फिलिम हेर्नु परोश छिटो कत्ति रमाइलो लायो ल मिरा मिस लाई पनि नमस्ते 🙏🙏🙏ल हजुर लाई बधाई छ ल
Bharbhag sabeh lai fefoley yo ho asli nepal ko cinema safal ho jai gurung jai mongol 👍🌷🌾🌻🌿
कति राम्रो साँस्कास स्वागत सम्मान गर्ने तरिका सारै रमाइलो अनि खुसि लाग्यो
Kati ramri ramri barpaky Ngolsyo haru
Mera bahini 🥰🥰🥰aja gore gurung uncle dekhnu pauda Khushi lagyo barpak gauko yekata saskaar dherrai ramro lagyo Naya project ko agrim subhkamana Mira nani 🥰🥰🥰🥰🙏🥰🙏🙏🥰
सलुट छ बहिनी मिरा अनि तपाइलाशइ सलुट छ
देरै राम्रो लाग्यो ! म रुकुमको भएनी मैलेली गोरेको फिलिम देरै पतक हेरेयो सारै मनपरेयो आज फेरि मिरा बैनिको सम्फरमा बार्पाक गाउमा आउदाखेरी देरै खुसिलाग्यो है मिरा बैनी ल !
सारै रमाइलो अनि खुशी पनि लाग्यो बार्पाक गाउँ को एकता देखेर अब हजुर को भिडियो हेर्न को लागि प्रतीक्षा मा छु बैनी 🌹👍️🙏
Bacha Bandhan film herera dherai dherai roko xu mis you gore dada
दिदीबहिनी र ङोल्योमेहरु सबैलाई धन्यवाद छ
गुरुङ मगर संग साथ भयाे र मिल्ना जान्याे भने कति respect गर्छन हाे 🥀🌹🌹
Mero amako pani ekdam man parne gore ho.. Bacabandan ra gore gurung khub herna man parxa..
बाचा बन्धन राम्रो फिल्म थियो मैले सानोमा हेरेको थिए मलाई एकदमै मन पर्ने फिल्म पनि हो बारपाक गाउँमा आउन एकदम मन छ समय मिल्यो भने एक दिन अबस्य भिजिट गर्ने छु
हजुरलाई धेरै धेरै बधाई छ मिरा गुरुङ्ग जी
Dherai ramro thank you Meera ji
Bacha Bandhan ra he baichan super hit hajur ko movie
हाम्रो गुरुङ्ग मुबी को होरो गोरे गुरुङ्ग लगायत सम्पूर्ण टिम र सम्पूर्ण बरकाप बसी हरुमा न्यानो माया 🙏🙏💕💕
Mira didi 🙏 dheraii ramro lagyo .. safaltako suvakamana
Ramro chha. Afno sanskriti ra sanskaar ko rakchhya garnu sabai ko kartabbe huna aunchha. Presentation ramro chha.
Congratulations solteni ❤️🥰❤️🥰maile pni hereko thiye sano ma gore dai ko gurung film haru ramro lagxa so 🥰🥰🙏pheri pni herna pam 🙏🙏🥰
mira gurung baini estai kam gari rakhnus keep it upp
Malaichai Mira sarai ramri lagxa. I love you Mira.
Ati ramro xa hajur thank so much
Gore gurung ani sabaijana lai badahi xa
Gauka manche barpak jasta huna parcha saskari kati ramro gari welcome a lost of love watching from Emirates 🙏🙏
अाह अाज त गोरे गुरूङ्ग बाबा बारपाक गाउँमा खुसि लाग्यो अग्रिम शुभकामना नयाँ प्रोजेक्टको लागि अब चाडै स्कृनमा हेर्न पाईयोस😍😍😘
साखा सन्तान त थुप्रो हुनुदो रैछ त हौ 😁😁😁रमाइलो लायो
बुनु,( अतिथि देवो भव ) कामाना गर्छु हजुरले चाल्नु भयको प्रत्येक पाईलाहरुले सफलताको शिखर चुमोस, धन्यबाद 😘
Huge congratulations 🎉👏 to all of you guys, and special thanks to Meera xori, also I've plan to visit Barpak N Laaprak during when I'll be on vacation xori thanks.
बच्चा बन्धन फिल्म मलेसियामा हेरेको थिए।
आज तेहि हेरो बारपाकमा आएको रहेछ।
सम्पुर्णटिमलाई बारपाक गाउँमा स्वागत छ।
साथै छोरी मिरालाई पनि धन्यवाद।
भालेको फिला चोर्ने पुन्डे साईला आएको छैन कि?
Mira keep it up 🎉🎉🎉🎉ramro lageo .god bless you,
रमाइलो अनि राम्रो लाग्यो🙏
परिचय पनि भब्य भयो, भारत को दार्जिलिंग बाट हेरे, सबैलाई नमस्कार छ है हजुर हरु लाई।
आम्मा हौ....म सानो छदा बाचा बन्धन, बिदेशको माटो स्वदेशको पिडा,हे व्यै चे,चलचित्रमा देखेको गोरे गुरुङ (नायक) अझै उस्तै हुनुहुदो र छ...म पो बुढो भए जस्तो लाग्यो....मीरा जि
Dherai ramro tarikale swagat garnu
Good job Mira Nanu
Very very nice video Mira sis Have a wonderful time
हजुरको गाउँ धेरै सुन्दर छ अनि हजुर पनि सुन्दर हुनुहुन्छ मलाई पनि खुशी लग्यो हजुर को ठाउँमा गाउँमा घुम्न आउनु पर्यो हजुर 🥰🥰👍👍🙏🙏🙏
My best movie bacha bhandhan
Mira Gurung nanu lai dherai dhanyabat mero gauko Ranimahal gayer video shooting garer prachar prasar gareko ma. Timro have episode hereko chhu uttar 2 pragatiko she has kamana nanu.
Hjur molai khub man pareu hajur hjurko sabai videos herane garxu hajur hjurko big fan ho hajur
Malai pani dherai khusi lageyo meera miss you 😘
गोरे दाईबाट निर्मित थुप्रै film हरु हेरिसकेकोछु विशेष गरेर लाहुरे परिबेशमा बनाएको film हरु धेरै मन पर्छ ।
Kati ramri dekheko tapailai gurung dress ma ....
Best of luck Gore Daju....💐💐👏👏👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu....🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
मेरो घान्द्रुके आदर्णीय कुल मामा पनि बारपाक पुग्नु भएछ आदर्णीय मेरो दाजु गोरे गुरुङ सँग खुशी लाग्यो
Ati sundar ati ramro
रमाइलो पल
damii thau hamroo gandaki pardesh 😍😍😍 kasii gore movies KO hero gore grg sir lai dekna paiyo 😍😍😍😍 video dharai ramro lago sis
Thank you mira baini
Congratulations 👏 welcome to barpak whole unit all off you thanks 😊
Ektam ramro meera ji
Best of luck all of congratulations you are great mane 🙏🙏🙏🙏
I'm happy to see you after long time.
God bless you
Namaste 🙏🏻 jora dada Lai r hajur haru Sabi Jana lai 💞💞💞💞💞
Well come ramro lagyo meera baine good job 👏
धेरै राम्रो लागाे
Namaskar brothers and sisters Nice 👍 place lovely view. Actor Gore DAI happy to see you.Dhanyabat entire team.
omg mile gore bacha bandan ko herogore sir ko video harna man gareko theyo aste saama aaja sache kae harna payo tara punte sailo ane kasi khai tne sister jeu 😍 ane ma yas channel ma new friend hae huss subscribe ne vayo hus 🤩😘
राम्रो मफ्रक गाउँ गोरे बोरो झन राम्रो
Sarai ramailo lagyo Mira Nanu yo video herera
Wow dami gore dai namaste
new movie song ko lagi dherai subhakamana chitai herna pau video la mera sis😍😍
So nice video Mira like it 👌👍👏👏👏👏(from Kathmandu Nepal)
i'm really happy to see this video good luck always ...
ramri manxe jan ramro lagyo
Dherai ramro Lago
I watched bacha bandal 100 times it amazing movie
Great shearing 🥰🥰🥰❤️
Sarai ramro layo
mira baini estai gari sandhai khushi rahanu timro hare chahana pura hos yehinai bhanna chahanxu
Ani so super all of beautyfull 🙏🙏🎉🎉
yo thau sarai man paryo gumn aun parx ho sathisang ani kaha bat aux yo thau nawalparasi bat miss janakari milx ki nai
kati ramri ramri gurungseni soltini haru😀😀
शुभकामना मिरा👍️👍️👍️👍️👍️👍️
सारै राम्रो लाग्यो दिदी उत्तरोत्तर प्रगतिको कामना
And waiting for your next music video
Lots of love ❤️❤️