Bhet Bhayo Mayalu lai Barpak goan ma | Gore Gurung | Meera Gurung

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024

КОМЕНТАРІ • 445

  • @miragrgfromgorkha
    @miragrgfromgorkha 2 роки тому +92

    नमस्ते सम्पुर्नमा म मिरा गुरुङ आदर्निय गोरे गुरुङ (ठुलो बाबा) र मेरो अभिनयमा रहेको बारपाक गाउको गीत को भिडियो सबैजनाले हेरेर कस्तो लाग्छ कृपया प्रतिकृया दिनुहोला आसा छ हजुरहरुको माया र साथ पाउनेछ thankyou for loving love u all ❤️ #meeragurung

    • @gurungkanxa
      @gurungkanxa 2 роки тому +2

      Rambro xa mira tara gore budo bayo ali suwayena

    • @tarkashreesmagar9767
      @tarkashreesmagar9767 2 роки тому

      राम्रो

    • @Sunny-qo5qx
      @Sunny-qo5qx 2 роки тому +2

      @@gurungkanxa He is a legend. Acting herum hola testai bhanne ho bhane Bollywood movies ma ni Salman khan, Sharukh khan still movie kheldaii cha so why can’t he??

    • @shankarrai7066
      @shankarrai7066 2 роки тому +1

      एकदमै राम्रो लाग्यो।चर्चित ठाउ बारपाक मा पर्यटक बढाउन यसले थप बल पुर्याउने छ भन्ने लाग्छ।गाउ वस्तिको visual हेर्दा घुम्न आउआउ लाग्यो।अति रमणिय।

    • @arjunmgrr9438
      @arjunmgrr9438 2 роки тому

      धेरै राम्रो छ

  • @kumargurung8110
    @kumargurung8110 2 роки тому +2

    आफ्नै जिल्ला मा रहेको अती नै रमणीय र प्राकृतिक सौन्दर्यता भरीएको बारपाक गांऊ भिडियो मा हेर्दा साह्रै नै रमाईलो लाग्यो।बारपाक अहिले सम्म प्रत्यक्ष रूप ले हेर्न पाएको छैन।आफ्नै गाउं ठाउं को भएर पनी अझ सम्म म अभागी बारपाक पुग्न सकेको छैन।हेरौं आऊने दिन हरु मा मौका पाएं भने पक्कै नै बारपाक गांऊ को प्राकृतिक सौन्दर्यता र रमणीयता मेरो सामने हुनेछ।अनी मीरा जी लाई भेटन पाए मेरो मन अझै खुशी हुनेछ।जय गोरखा,जय गोरखकाली-I am from Tangli chock Gorkha

  • @humgurung2258
    @humgurung2258 2 роки тому +3

    सारै राम्रो लाग्यो म लाई i don't have any comments 100% good

  • @tigerhill8687
    @tigerhill8687 2 роки тому +1

    बाचा बन्धन को काशी दिदी कहाँ कस्तो हुनु हुन्छ होला अहिले सारै याद आउँछ मलाई काशी दिदिको💝💝🌷🌷🙏🙏

  • @runikagurang7917
    @runikagurang7917 Рік тому +2

    अती राम्रो 😍🙏

  • @puranrai3742
    @puranrai3742 Рік тому +1

    बाचा बन्धन मा जस्तो देखेको थिए त्यस्तै हुनु हुँदो रैछ त गोरे दाई , सधैं जवान

  • @janukagurung2817
    @janukagurung2817 2 роки тому +2

    अति राम्रो मिरा बैनीको 👍️❤️नाच गाउँ घरको उकाली ओरालीमा मात्रै हन रैछ कलाकनरीतामा पनि अब्बल

  • @shivharigurung174
    @shivharigurung174 2 роки тому +1

    सारै‌ दामी‌ भब्य‌ र सबे‌ हेरौ‌ हेरौ‌ लाग्दो‌ video बनाउनु‌ भयछ‌ धन्यबाद‌ टिमलाई‌।

  • @surehask2309
    @surehask2309 2 роки тому +1

    धेरै राम्रो छ इन्डिया देखि हेर्दै छु

  • @amarmagar6875
    @amarmagar6875 2 роки тому +2

    आहा कति मिथो गित उतिकै राम्रो मिरा जि को गोर्खा बार्पक झनै मनै छुने गोरे दाइ ले बाचा बन्धन बनाउने दाइरेकतर भने को

  • @Basantamu
    @Basantamu 2 роки тому +1

    गीत, भिजुवल साथै गोरे दाईको अभिनय अति राम्रो लाग्यो । तर नायीका (ङोलोस्यो) चाहिं नाबालिका राख्नु भएछ । हाहा! समस्त टीमलाई हार्दिक बधाई एबँ शुभकामना ।

  • @kumargurung8110
    @kumargurung8110 2 роки тому +2

    अती नै राम्रो लाग्यो है गोरे दाइ र मीरा जि को नाच र गीत ले मेरो मन त कटक्क भयो नी हो

  • @chandragurung2567
    @chandragurung2567 2 роки тому +1

    लौ नम्बरी बधाई छ राम्रो लाग्यो

  • @urkenghale5760
    @urkenghale5760 2 роки тому +1

    मिरा बहिनी बारपक गाउँ मेराे पनि पुरख्याैले गाउँ हाे अहिले कमँथालाे रसुवा !!

  • @tikakonmegurung7126
    @tikakonmegurung7126 2 роки тому +2

    सारै राम्रो लागेयो राजु गुरुङ र ममता गुरुङ को स्वर अनि गोरे गुरुङ र मिरा गुरुङ को अभिनय पनि एकदम राम्रो लागेयो गोरे गुरुङ म्हिथेबा अहिलेसम्म पनि उस्तै पहिला को जस्तो....

  • @deshbhumicreation
    @deshbhumicreation 2 роки тому +1

    तपाईको यो जोस जाँगरलाई म सानैदेखि हृदयमा सजाएको थिएँ । तपाईको विदेसको माटो स्वदेसको पीडा फिल्म हेर्दा म भरखर १३ वर्षको थिएँ ।

  • @rokajudha9952
    @rokajudha9952 2 роки тому +1

    राम्रो छ मीरा बुनु सफल्ता को शुभकमना

  • @amarmagar6875
    @amarmagar6875 2 роки тому +1

    गोरे दाजु एक चोती काशी लाई पनि देखाई दिन परेयो हामी नेपाली जन्ता हरु लाई

  • @qualityfilmsnepal
    @qualityfilmsnepal 2 роки тому +1

    आहा, किस्सिम राम्रो छ गोरे दाइको सिर्जना I 🌹

  • @karanshrestha7229
    @karanshrestha7229 2 роки тому +1

    आदरणीय गोरे दाजु र मिरा बहिनी को बाजाबन्धन 2 बनाउन पाय सारै राम्रो देखिन्थ्यो ।

  • @dewadorjetamang5518
    @dewadorjetamang5518 2 роки тому +1

    धेरै राम्रो लकेउा

  • @aarushgurung8166
    @aarushgurung8166 2 роки тому +1

    कति मीठो भाका तेसै माथी आदरणीय दाजु गोरे गुरुङ्ग अनि युबा पुस्ताको माझ उदाउदै गरेकी नायिका मिरा गुरुङ्ग लगाएत बारपाक बासी को साथ मा

  • @amishagurung9129
    @amishagurung9129 2 роки тому +1

    सफलताकोसुभकामनासभैटिमलाई

  • @bhaktagurung4768
    @bhaktagurung4768 2 роки тому +1

    अहा कति राम्रो सारै राम्रो लाग्यो असाध्यै मन पर्यो मलाइ

  • @jebig7759
    @jebig7759 2 роки тому +6

    जुनि फेरेर आएको, काहिले नि बुडो नहुने सिक्लेसि हिरो गोरे सर लाई सलुट | बारपाके क्युटि मिरा सिस सङ्गै यो म्युजिक भिडियो अति नै उच्चा स्तर को बनाउनु भएछ्। Many Many CONGRATULATIONS

  • @dandabazar1975
    @dandabazar1975 2 роки тому +1

    गुरुङ समुदायको एकता चाहिँ मान्नुपर्छ गुरुङहरुको जस्तो अरु समुदायको एकता छईना हाेला नेपालमा।

  • @raazgrg2534
    @raazgrg2534 2 роки тому +1

    धेरै राम्रो छ है। असाध्यै मन पर्यो। भिडियो मा गायक गायिका लाई पनि समावेश गर्नुपर्ने थियो कि

  • @AshokRokay-mc9jd
    @AshokRokay-mc9jd Рік тому +1

    सुपर song गोरे sir हजुर सबै मा हिट सुपर

  • @nandamayagurung3643
    @nandamayagurung3643 Рік тому +1

    गीत राम्रो रहेछ मलाई त हाम्रो गुरुङ हरु भेष भुषा नै राम्रो लाग्छ

  • @g.mentertainment4690
    @g.mentertainment4690 2 роки тому +1

    यक्दमै राम्रो भएछ है गोरे दाइ 🙏🙏🙏🙏🙏

  • @MBvlog1053
    @MBvlog1053 2 роки тому +1

    धेरै राम्रो!साथै लामो समय पछी गोरे गुरुङलाई देख्ने मौका पायो।

  • @janakmagar9118
    @janakmagar9118 2 роки тому +1

    गाेरे दाजु कहिले बुदाे नहुने हाेकि केहाे ,सारै राम्राे गित छहाे गाेरेदाजु

  • @kishangurung398
    @kishangurung398 2 роки тому +1

    धेरै राम्रो गीत दामी छ

  • @sudarshangurung5454
    @sudarshangurung5454 2 роки тому +1

    आहा बेल्ली छ्याँबा मुना । गोरे-आघे, ल्हे ल्हे बधाE शुभकामना आCमाला मु👍️👍️🙏🙏

  • @birupghale2895
    @birupghale2895 2 роки тому +22

    अादरणीय गाेरे दाईकाे जाेश जाँगर र कला देख्दा हामीलाई पनि उर्जा मिल्छ । शुभकामना दाइ अनि बारपाकी प्रतिभा मिरा लाई

  • @indugurung3573
    @indugurung3573 2 роки тому +1

    सारै राम्रो लाग्यो। अझै प्रगतिको कामना गर्दछु। All the best all team👍️👍️👍️🙏🙏🙏

  • @homthapa6849
    @homthapa6849 2 роки тому +5

    अति राम्रो अभिनय गाेरे दाजु र मिराबैनि काे अभिनय हजुर सफलताकाे शुभकामना हजुर हरुलाई🙋‍♀️🙋‍♀️🙋‍♀️🎉🎉🎉🎉🎈🎈🎈🎈

  • @tekghale939
    @tekghale939 2 роки тому +1

    धेरै राम्रो छ। बधाई छ।

  • @dhanrai8524
    @dhanrai8524 2 роки тому +1

    शुन्दरताले भरिपुर्ण बारपाक गाउँ र परम्परागत माैलिक पन झल्किने म्युजिक भिडियो साह्रै राम्रो लाग्याे मिरा sister र गाेरे दाजुलाई नमन गरे अझै बाकि प्रस्तुति हेर्ने पाईरहु ।

  • @pahalvigorous
    @pahalvigorous 2 роки тому +1

    नक्कली मिरा नानुको लुकेको प्रतिभा साहरै राम्रो लाग्यो🥰🥰🥰🥰

  • @nirmalgurung1862
    @nirmalgurung1862 2 роки тому +1

    अती राम्रो गीत लाग्यो आफ्नै सस्कृती अनि मौलिकता बोकेको गीत आफ्नै माटो को सुगन्ध सबैजना ले हेर्नु होला अनि share गरिदिनु होला😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @Bisangurung68
    @Bisangurung68 2 роки тому +1

    गीत संगीत एकदम मिठो लाग्यो तर यो पालीको भिडियो कुनै कुनै ठाउँमा Quality मा अलिकति कम भए जस्तो लाग्यो गोरे दाई ? किन हो? खुशी लाग्यो युके बाट गएर गोरखमा मिरा बैनी सग म्युजिक भिडियो बनाएकोमा || 😜😜👌👌

  • @surajgrung2576
    @surajgrung2576 2 роки тому +1

    अती राम्रो छ गोरे दाजु

  • @angtendisherpa5090
    @angtendisherpa5090 2 роки тому +1

    उदुम्मै राम्रो छ्😍😍

  • @toumayagurung5204
    @toumayagurung5204 2 роки тому +1

    सारै राम्रो लग्याे गाेरे मामा 🙏🙏👌👌❤️❤️

  • @mankaji8109
    @mankaji8109 2 роки тому +1

    (सोदेसको मातो बिदेश को पिदा) फिलिम हाल्नुन हौ गोरे दाइ । comment हेर्ने बानी छ भने यस्को reply दिनुहोला

  • @chakragrg8642
    @chakragrg8642 2 роки тому +1

    अति राम्रो हजुरको र मीर बैनिको जोडी अति राम्रो गीत

  • @milanthapamagar5838
    @milanthapamagar5838 2 роки тому +1

    वाउ दामी छ गोरे गुरुङ मिरा गुरुङ

  • @deumanlimbu5294
    @deumanlimbu5294 2 роки тому +1

    अझै पनि उस्तै हुनुहुदो रहेछ धेरै बर्ष पछी गोरेदाईको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो।

  • @mandarai8760
    @mandarai8760 2 роки тому +4

    गुरुङ्ग समुदायप्रति अनगिन्ती शुभकामना सफलताको उत्तर-उत्तर प्रगतिको कामना सम्पुर्ण टिमलाई!

  • @durgagurung6507
    @durgagurung6507 2 роки тому +2

    हाम्रो अति नै प्रतिभाशाली अग्रज कलाकार हरु को साथमा काम गर्ने मौका पाउनुभएको रहेछन् यसको लागि सम्पूर्ण देशवासी ईष्ट मित्रहरू लाई 🙏 मिरु जिन्तकीमा यस्तै राम्रो कामहरू धेरै गरेको देख्न सुन्न पाईयोस् 😇💓💞मया तपाईं लाई धन्यवाद !

  • @manidevi5799
    @manidevi5799 2 роки тому +1

    धेरै राम्रो लाग्यो गोरे गुरुङ ज्यु लाई धेरै समय पछि नाच्दै गाऊँ दै गरेको देख्दा ♥♥♥♥♥

  • @bibashjunuchannel2548
    @bibashjunuchannel2548 2 роки тому +1

    आसाध्या राम्रो गोरे दाइ अनि मिरा बहिनी को यो गित मा डान्स

  • @Basnet464
    @Basnet464 2 роки тому +1

    आ हाहा 👍मिठो💗
    दही चोर★गोरे दाई😎

  • @durgagurung6942
    @durgagurung6942 2 роки тому +1

    वाह अति उत्कृष्ट गीत संगीत प्रस्तुति। सफलता को शुभकामना ।

  • @darpanmagar2466
    @darpanmagar2466 2 роки тому +1

    waw waw निकै एैतिहासिक चिनारी गित सारै मिठो 👍👍

  • @dalbahadurshankar7901
    @dalbahadurshankar7901 11 місяців тому

    लु सारै राम्रो लाग्यो है हजुर म सन्खुवासभा बात

  • @padamgurung4749
    @padamgurung4749 2 роки тому

    Man chhune geet,saarai ramailo video.hero heroin,thaw,Ani sabai manisharu ati manparyo.ma pani tyaha aaw aaw lagyo.Bimarbata jaati vayera pakka gumna aawnechhu.katabata awnu paryo bato thaha chhaina.Ani rekhalai nadekheko dherai vayo katachhani?love u from uncle darjeeling.

  • @purnagurung7231
    @purnagurung7231 2 роки тому +1

    अती शुन्द्रर बधाई साथै सफल्ता को शुभ कामना सम्पुर्ण टिमलाई

  • @purnatamu6775
    @purnatamu6775 2 роки тому +1

    आहा कति मिठो गीत सुन्दर बारपाक गाउँमा
    सफलताको शुभकामना गोरे दाइ मिरा दिदि होल taem लाई धेरै धन्यवाद बधाई छ

  • @dipakpoonmwgar2603
    @dipakpoonmwgar2603 2 роки тому +1

    सारै मिठो गीत धेरै पछि यति राम्रो गीत सुन पाइयो

  • @laxmanthapa7951
    @laxmanthapa7951 2 роки тому +1

    अति राम्रो

  • @manikhudang1319
    @manikhudang1319 2 роки тому

    sarai utkirista 👌👌👌👌👌👌 sampurnna team lai safaltako kamna...

  • @gurungtilbdr1887
    @gurungtilbdr1887 2 роки тому

    Gorkha ko Barpak ramailo, Ani jhan yo vedio herer jhanai ramro lagyo, sampurn team lai subhakamana

  • @navinbhaithakornavinbhaith783
    @navinbhaithakornavinbhaith783 Рік тому +1

    भारतीय हे राजस्थान सुंदर गीत है

  • @magar11k
    @magar11k Рік тому +2

    दामी गित ❤❤

  • @jibeshpunmagar3972
    @jibeshpunmagar3972 2 роки тому +1

    गोरे दाइ मिरा बहिनी लगायत सबै टिमलाई बधाई छ।

  • @surajadhikari2640
    @surajadhikari2640 2 роки тому +19

    वास्तविक जीवन जुन जानेको भनेको राई, मगर, गुरुङ, लिम्बू , तामाङ हरुले नै हो। जीवन सङै मनोरञ्जन पनि 🙏🙏👍️👍️

  • @Ranjitrai670
    @Ranjitrai670 Рік тому +1

    बारपाक दामि छ मन परयो मुटु देखिनै

  • @madankarki2964
    @madankarki2964 2 роки тому +1

    धेरै राम्रो छ गित

  • @bhimtamang8874
    @bhimtamang8874 2 роки тому +2

    कला भनेको त यस्तो होस नेपाली समाजको कला संस्कृति र भेष भुषाले भरिपुर्ण नेपाली पन जल्किने🙏🏾🙏🏾🙏🏾🙏🏾🇳🇵🇳🇵

  • @indraindrathapa9498
    @indraindrathapa9498 2 роки тому +1

    आहा कति मीठो गित best of luck..

  • @bhimtamang8874
    @bhimtamang8874 2 роки тому +1

    सरै राम्रो र रमाइलो ❤️❤️❤️

  • @sanuvaimgr570
    @sanuvaimgr570 2 роки тому +1

    जति हेरे नि हेरिरहु जस्तो good luch गोरे दाजु अनि मिरा दिदी।

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 роки тому +1

    गजब छ गित

  • @nikajigurung9530
    @nikajigurung9530 2 роки тому

    Aaha Ati Marmik Get
    Agraje Honahar
    Nirmatha, Ghatye,Hero
    Gore Gurung Ko Sabai Geet, Movie Supar Hit Hunxa,
    Barphakeki Cyeli Mira
    Hajur Haruko Geet Ekdame Ramro Xa
    Hold Until Lai Agrime Badai Suvhakamana

  • @yuvarajpoon368
    @yuvarajpoon368 2 роки тому

    Barista kalaakar sammanit dai aadarniye gore gurung lagaayat sampurna team prati mero tarfa bata ani hamro team talent of village (TOV gmak tangram baglung ) ko tarfa bata hardik badaai and safaltako subhakamana

  • @autargurung7249
    @autargurung7249 2 роки тому +1

    एक्दमै राम्रो सम्पुर्ण टिमलाइ हर्दिक बधाइ 💖🌹🙏

  • @rambgurung4517
    @rambgurung4517 Рік тому +1

    Such a beautiful song,congratulations for all teams mate ❤❤❤❤❤

  • @sundeshkumar8372
    @sundeshkumar8372 2 роки тому +2

    म लाई पनि तपाईकाे video म खेलाऊ नुहेन

  • @mekbahadurgurung7999
    @mekbahadurgurung7999 2 роки тому

    Wow atinai ramro rahexa👌👌👍️👍️

  • @bikramck3876
    @bikramck3876 2 роки тому +1

    अति मन छुने गाना अनि नाच हजुर 👌👌👌👌

  • @bishnuprasaddahalsharma9137
    @bishnuprasaddahalsharma9137 2 роки тому

    Ekdam mitho xa hajurko geet sanjit ra aavinaeya

  • @Mvloge22
    @Mvloge22 2 роки тому +1

    आहा अति राम्रो मार्मिक लायो मलाई 🙏🙏

  • @musicismylife6095
    @musicismylife6095 2 роки тому

    Super duper Gore soaltee n meera ngolsyo...

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 роки тому

    Wow...kati Sunder Ramailo Barpack Gau ....mira sis ko Acting janai Ramro...Agraj Daju Gore Dajulai manai dekhi naman garna chahanchhu.....💐💐👍👍👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

    • @koshshahi6264
      @koshshahi6264 2 роки тому

      राम्रो छ सबै सबैलाई बधाई छ

  • @vovonepal6911
    @vovonepal6911 2 роки тому +1

    राम्रो बीडियो गोरे दाईं

  • @binduzutshi2874
    @binduzutshi2874 2 роки тому

    Typical foot tapping rhythm and picturesque village. Glad that population is increasing of our Nepalese.

  • @nawarajkarki2183
    @nawarajkarki2183 2 роки тому +1

    नमस्कार दादा हजुर को टीम लाई नमस्कार

  • @roshangurung1906
    @roshangurung1906 2 роки тому

    Sarey ramro lagyo geet video aavinaya garnu hune gore daii meera dd laii dherei vanda dherei badai xa aagami din haru ma pani yestei video geet herna pauxa hola vanne aasha rakheko xu Ma chai sikles bata hai Gore daii ko gau bata 😅😅😅😅😅😅😅😅

  • @nishaghale9523
    @nishaghale9523 2 роки тому +1

    Nice song nice video hamro gore dai ra meera sis lai badhai xa pachhilo din ma pani feri sangai dekhna pau🙏🏾🙏🏾🙏🏾

  • @sumitmagarofficial9834
    @sumitmagarofficial9834 2 роки тому +1

    आहा ! मिथास

  • @Barpaktube
    @Barpaktube 2 роки тому +1

    Music video धेरै राम्रो बनाउनु भएको रहेछ Tittle मा Barpak को spelling wrong भएछ गोरे दाई! कृपया correction गर्नु भए धेरै राम्रो होला🙏🏼

  • @sushilgurung3270
    @sushilgurung3270 2 роки тому +2

    आहा कति मिठो स्वर, संगीत र शब्द रहेछ गोरे गुरुङको साह्रै नै राम्रो छ । अनि कति राम्रो राम्रो बारपाक गाउँका मिरा गुरुङको टिमले साह्रै नै मिठो अभिनय गरेको रहेछ। 😍😍😍😍😍😍

  • @himkumarthapa2956
    @himkumarthapa2956 2 роки тому +9

    बरिस्ठ कलाकार मेरो सम्मानित दाइ आदरणीय गोरे गुरुङ लगायत सम्पुर्ण टिम प्रती हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️🙏❤️

  • @bhaktagurung6317
    @bhaktagurung6317 2 роки тому +1

    Raju gurung ra mamata gurung ko Awaj ekdam ramro gore ra mira ta bhanai parena wow beautiful organic song

  • @pramodtamang9398
    @pramodtamang9398 2 роки тому

    Really amazing actor..really 👏 bacha bandhan ati dherai chaleko film..vede gothalo ani juka tepeko dhedo khako. Aahaaa..tajai xa..c.d ma hajar palta push gare gare Hereko jhal jhali xa..yad haru. 15/16 barsa aghe.

  • @chochangejetha9873
    @chochangejetha9873 2 роки тому +1

    राम्रो छ

  • @makarlimbu8049
    @makarlimbu8049 2 роки тому +1

    सारै राम्रो गीत र नाच

  • @ramugharti6556
    @ramugharti6556 Рік тому +1

    असाध्यै राम्रो गित