मेजर जुद सहयब साथै जो जस्ले भाग लिनु भयो सबैलाई धन्यबाद । बिश्वा तिगेला जीलाई पनि धन्यवाद । कुराहरू छिट्टै लागु होस् । अब पेन्सनको मुद्दा पनि छिट्टै समाप्त होस् किनभने बुढा बुढी सकिन लाग्यो तर कुनै फैसला नआऊँनु ब्रिटिशको सरकार र नेपाल सरकार दुबैको संसार भरी बदनाम भईसक्यो । एउटै कामको लागी कसरी भिन्दा भिन्दै तलब यो संसारमा कतै नभएको काम ब्रिटिश सरकारले नेपालीहरूलांई गर्दै आईरहेको छ । ब्रिटिश सरकारले सबै क्षतिपूर्ति दिनु पर्छ नत्र मरेर गए पनि शान्ती पाऊँदैन । जय गोर्खा भु पु ।
Ho aba dohoro nagarikta ko barema kina laddaina khana matra payara hudaina paisa matra haina dohoro nagarikta ko lagi ke vairahecha sabai pati ko karan le perbas ma basne haru astha rakne huda bigne huda Nepal dekhi biswa ma hamilai peryog gareko cha aba harkasampang dr gopal ko chela haru lai saport garau navaya Nepal ko pm haru le hepne cha saman adikar dohoro nagarikta hudaina ani dasi paisa ma matra simit hunchau
मेजर साहेबले सहि कुरा गर्नुभएको छ मुख्य हाम्रो माग भनेको पेन्सन हो । खासमा सुरुमा गोर्खा हरुको पेन्सन गोरा बराबर हुनुपर्छ भनेर सुरु भएको थियो । अब अन्तिममा पनि गोरा बराबर पेन्सन बनाएर मात्र अन्त्य गर्नुपर्छ । धन्यवाद जय गोर्खा 🇳🇵🇬🇧💪💪
देश रित्तिन लाग्यो, visa fee धेरै महंगो छ के गर्नु भएको 😢 जो गई सक्यो ठीक छ , बरु भूपु सैनिकका छोराछोरी उमेर बढ़ी भएका हरुलाई नेपालमा नै Walfare Allowance को माग गर्नु परयो , नेपाल बाट लैजाने काम बन्द गर्नु परयो गरीब देशको पैसा सब गोराले बेलायत भित्र्याई सक्यो , गाउँ खाली भई सक्यो, पेन्सन बैंकमा फ्रीज, भूपु साहेब, गुरूजी हरु सब बूढ़ो हुँदै गए, आखिर खै त ?
@@YojanaPlan यो MOD ( Ministry of Defence) मा केही नेपाली धरके साहेब हरु गोरा को चाकडी गरेर तलब भत्ता खाएर रमाई रहेका छन, यिनि हरु ऊपर नेपालका गाउँ घर रित्तो पारेको खिलाफ मा मुद्दा दायर गर्ने तैयारी गर्दै छु चेतना भया,??
गाउँ रित्तियो। अहिले शहर रित्तिन थाल्यो। आदिवासी जनजाति भन्ने गुरुङ मगर राई लिम्बू तामाङ र केही अरु जातीहरु साबधान....!!! नेपाल अब तपाईंहरुको होइन यो देश अब तपाईंहरुको भन्न मिल्दैन।
ब्यक्तिलाइ जिम्मेवारी त्यसै दिईदैन । वहाँ मेजर दुबैजना साहेबहरुलाइ हृदयदेखिको अथाह सम्मान टक्र्याउन चाहन्छु । पहिलो कुरो ... वहाहरुको ब्यक्तिगत कामको ब्यस्ततासङ्गै भए पनि कत्ती मजाले सरल, सहज ढङ्गले बोलेपछी कार्यक्रमलाइ दोहोर्याएर सुन्न मन लाग्ने गरि आजको यो प्रस्तुती प्रती गरबकासाथ सम्मान प्रकट गर्न चाहन्छु । अर्को तर्फ खर्चको अभाव, कानुनी अडचन जस्ता कुरालाइ लेखेर मेजर जुध साहेबले कस्तो खुल्ला हृदयले निवेदन पठाउन समेत आह्वान गर्नु भएको प्रती पुन आभारी भए ... बान्की सबैले आ/ आफ्नो निवेदनको प्रस्न आफ्से आफ खुल्ला है 🙏🙏🙏
Thanyou so much jankariko lagi ani jud mama shree ❤🙏ani Baba ama biteko long time vako ra chora chori bihe vako navako umerko hisabma sabaile paunu parcha vanne pahal gardinu paryo mama jud mama shree please please please ❤❤❤🙏🙏🙏
नमस्कार गोर्खा संघर्षा समिति ज्यु। आमा बाबू बित्ती सक्याको छोराछोरी हरुलाई uk आउन्न पहल गरि दिन बिन्द्र अनुरोध गर्छु । हामी एक्दामै पीडित छौ । हामी पनि बृटिस लाहुरे को छोराछोरी हौ। कृपया हाम्रो समस्या को सावधान को लागि पहल गरिदिहुहोस।
नमस्ते मामा, मेरो प्रस्न जुद मामा ज्यु समक्ष ! मेरो बाबा ले ९ बर्ष भन्दा बढी बिरटिस गोर्खा मा कार्यरत रहनु भएको र 'लास कोपरल' समेत हुनु भएको तर पेन्सन नभइ घर पथाइऐको अथवा पेन्सनको समय अवधि पुरा नगराइएको ले बाबा ले पछि गोर्खा वेलफेयर बाट केही रकम पाउनु हुन्थ्यो आज भन्दा १५ साल अगाडिसम्म तेस पछि बाबा बित्नुभयो अनि आमा ले पनि २०७९ साल मंसिर महिना सम्म पाउनु भयो अब अहिले आमा बित्नु भएको पनि २ बर्ष माथि हुदै छ । अब बल्ल मेरो प्रस्न यो माथि उल्लेखित गरेको अबस्था का छोरा छोरी यु.के. आउन सक्छ या सक्दैन ??? क्रिपया बताइदिनु भए आभारी हुनेथिएँ। धन्यवाद।।।
नपालि समाचार मडिया लाई शुभकामना छ, मेजर जुद सायब संग मेराे प्रस्न राखिदिनु होला। म 2012 मा यु के दुई बर्ष बसेर नेपाल आए र विभिन्न कारण ले यु के फर्कन सकिन अब समस्या हरु समाधान भयो र म फेरि यु के लगभग १२ बर्ष पछि फर्कन चाहन्छु तर अाई एल अार काे म्याद 2019 सम्म मात्र रहेछ र मेराे एउटा छाेरि यु के मै छ। मैले कुन प्रोसेस बाट यु के जाउं ? धन्यवाद
बेलायत सरकारबाट लगभग पाउने कुरा पाउला नै जस्तो लाग्छ तर आफ्नै देश नेपालबाट पाउनु पर्ने कुरा पाउला जस्तो चाहिँ झिनो देखिन्छ यो आवाज (नेपाली नागरिकता निरन्तरता) पनि आफ्नो देशतिर बुलन्द बनाउनु पर्यो।
सर नमस्कार 🙏गुर्खाहरुको सन्तानहरु बाबुआमा सगं कुनै क्राईटेरिया बिना युके आउन पाउनु पर्छ । कि अपिल नभएर रिभ्युमा मान्न सकिन्छ । अपिल गर्दा पैसा धेरै लाग्छ । धन्यवाद ।
दुई लाख होइन मामा हजुर, दुई हजार (£ 2000) पाउण्ड हो ! नेपाली तीन लाख पचास हजार हुन जान्छ ! यस्तो कुरा हजुरहरुले जानकारी हुनु राम्रो हुनेछ धन्यवाद 💐💐👏👏👏🙏
खै केकाे खुसि काे खबर भन्नू जस्का बाबा आमा हरु छैनन उस्काे लागि बाेल्दिनि त काेहिपनि भयनन । हुनत आफ्नाे बाबा आमानै छैन भनी अरुलाई बाेल्दिनु भन्नि अधिकार पनि रहेन।
आत्ति नै भयो हो गोर्खाली हारु बेलायत सरकार संघ चाहे भन्द बढी आधिकार नमाग्नु। बरु मिल्छ भने वाल्फेर पेन्सन खाएर युके आएको बुढा बुढी हारु र युके मा भत्ता थापेर यस्तो जाडाे ठाउँमा एक्लै डिपरेसन जस्तो भएर नेपाल मा परिवार लाई पैसा पठाउन बसेको बुढा बुढी हारु लाई नेपाल मा नै पेन्सन बढएर आफ्नो परिवार संगै बस्न दिने प्रबन्ध मिलाए राम्रो हुने थियो होला ।
Bau ama biteko long time vako chora chori bihe vako navako umerko hisabma sabaile paunu parcha vanne bisay lai ak damai pahal gardinu huna binamra anurodh gardachu jud gurung mama shree please please please ❤️❤️❤️🙏🙏🙏
पेन्सन समान भो भने सबै मामा माइजुहरु नेपालै फर्कनुहोला है। बुढेसकालमा आर्काको मुलुकमा उराठिलो जीन्दगी नबिताउनुहोला। आफ्नो देश भनेको आफ्नै हुन्छ जहाँ दुखै भए पनि आत्मा गौरवका साथ जिउन पाइन्छ। अर्काको देशमा अपहेलित हुँदै बाच्नु भनेको आफ्नै आत्मा सम्मान गिर्नु हो। परमुलुकमा भोली मरि गैयो भने पनि तपाइँहरुको आत्माले शान्ती पाउदैन। तेसैले, हे मेरा गोर्खाली दाजुभाइ हो यो समान पेन्सन्को आन्दोलन सफल भए पछी सबै स्वदेश फर्कनुहोला है जहाँ तपाइँको साल्नाल गाडिएको छ, जहाँ तपाइको आत्मा गासिएको छ, जहाँ तपाइको जरा रहेको छ।🙏🙏🙏
नमस्कार सर म भुपु गोर्खा को छोरी हो मेरो बुवा सोर्गवास भैइ सक्यो आमा यु के मा हुनुहुन्छ म अहिले 60 बर्षाको भैसक्यो तर मेरो जन्म बुवा पेन्सन नहुदै भएको हो हामीले पहिला नै जाना पाउने भए हाम्रो उमेर पनि थोरैनै हुन्थ्यो बिहे पनि हुने थिएन तेसैले सर मेरो हजुर हरू संग मेरो अनुरोध छ 🙏 हामी जस्तोको लागि बोल्दीनु भए अभारी हुने छु 🙏
Tapai jud gurung lai sabapratham thank you.tapai ko bhupu sambandi intervew sune khushi lagyo.prasna mero mero baba bitnu vako sattlement vanda aagadi hunu vako ho k ???? Yesto aawasta ko xora xori le pau ne ki na paune ?????
Mama 1January 1948 dekhi 30 September 1993 bhirta ko bharti hune gorkha pension ma full pension athawa charity pension 2 wota nai parne hoki ? Full pension matra parne ho ? Ki 2 wotai parne ho ? Yas kurama prasta bhaya jhan ramro hunethiyo .
सर मैले बुझ्नु नसकेको कुरा जस्तै मैले बिहे गरेको छु तर म युके जान चाहे भने मेरो श्रीमति सङ्ग Divorce गरेर Single नागरीक्ता निकालेर Document मिलाउनु पर्ने हो कि Divorce गर्नु पर्दैन सर 🙏🙏
धेरै साकरात्मक कू्राहरू हामी भु पु गोर्खाजका परिवार्लाइ जानकारी दिनु भएकोमा तपाइ हरु सबै लाइ धेरै धेरै धन्यवाद साथै आभार ब्यक्त गर्द छु
Terrorist England america protest east india terrorist company distroyed nepal nepali culture nepal kingdom gurkhaland
खुशीको खबर गोर्खा परिवारको छोरा छोरीलाई एप्लाई गर्दा फि नलाग्ने बुजीयो
No date fix
Dhanya Baad sir.
मेजर जुद सहयब साथै जो जस्ले भाग लिनु भयो सबैलाई धन्यबाद । बिश्वा तिगेला जीलाई पनि धन्यवाद । कुराहरू छिट्टै लागु होस् । अब पेन्सनको मुद्दा पनि छिट्टै समाप्त होस् किनभने बुढा बुढी सकिन लाग्यो तर कुनै फैसला नआऊँनु ब्रिटिशको सरकार र नेपाल सरकार दुबैको संसार भरी बदनाम भईसक्यो । एउटै कामको लागी कसरी भिन्दा भिन्दै तलब यो संसारमा कतै नभएको काम ब्रिटिश सरकारले नेपालीहरूलांई गर्दै आईरहेको छ ।
ब्रिटिश सरकारले सबै क्षतिपूर्ति दिनु पर्छ नत्र मरेर गए पनि शान्ती पाऊँदैन । जय गोर्खा भु पु ।
एकदमै ढिलो भई सक्यो पेन्सनको बारेमा चै मान्छे मरि सक्यो कहिले निणॅय हुन सकेन दुखद कुरा चै साना मसिना कुरा हरु मात्र निणॅय गछॅन
Ho aba dohoro nagarikta ko barema kina laddaina khana matra payara hudaina paisa matra haina dohoro nagarikta ko lagi ke vairahecha sabai pati ko karan le perbas ma basne haru astha rakne huda bigne huda Nepal dekhi biswa ma hamilai peryog gareko cha aba harkasampang dr gopal ko chela haru lai saport garau navaya Nepal ko pm haru le hepne cha saman adikar dohoro nagarikta hudaina ani dasi paisa ma matra simit hunchau
मेजर साहेबले सहि कुरा गर्नुभएको छ मुख्य हाम्रो माग भनेको पेन्सन हो । खासमा सुरुमा गोर्खा हरुको पेन्सन गोरा बराबर हुनुपर्छ भनेर सुरु भएको थियो ।
अब अन्तिममा पनि गोरा बराबर पेन्सन बनाएर मात्र अन्त्य गर्नुपर्छ ।
धन्यवाद जय गोर्खा 🇳🇵🇬🇧💪💪
Congratulations
❤धन्यवाद जानकारी को लागि दुबै साब हरु लाइ
Baba amma bitisaknu vayo hamile apply garnu ko lagi k garnu parla sir
Jai Shree Mahakal Har Har Mahadeb. ❤❤❤❤
देश रित्तिन लाग्यो, visa fee धेरै महंगो छ के गर्नु भएको 😢
जो गई सक्यो ठीक छ , बरु भूपु सैनिकका छोराछोरी उमेर बढ़ी भएका हरुलाई नेपालमा नै Walfare Allowance को माग गर्नु परयो , नेपाल बाट लैजाने काम बन्द गर्नु परयो गरीब देशको पैसा सब गोराले बेलायत भित्र्याई सक्यो , गाउँ खाली भई सक्यो, पेन्सन बैंकमा फ्रीज, भूपु साहेब, गुरूजी हरु सब बूढ़ो हुँदै गए, आखिर खै त ?
Hjr kati lqgxa ni case ladda ....kahabta aaaply grni ho bndinu paro hjr
कसम भगुवान कसम तपाईले मेरो मनको कुरा बोल्नु भयो । यो युके बाट नेपाली ले जे गर्नु हुदैछ ठिक गर्नु भएन।
@@YojanaPlan यो MOD ( Ministry of Defence) मा केही नेपाली धरके साहेब हरु गोरा को चाकडी गरेर तलब भत्ता खाएर रमाई रहेका छन, यिनि हरु ऊपर नेपालका गाउँ घर रित्तो पारेको खिलाफ मा मुद्दा दायर गर्ने तैयारी गर्दै छु चेतना भया,??
vhupuko chhori chhorale siriman ya sirimati leuda paisa 29000 hunu parxa ki pardain hola sir ?🙏
गाउँ रित्तियो।
अहिले शहर रित्तिन थाल्यो।
आदिवासी जनजाति भन्ने गुरुङ मगर राई लिम्बू तामाङ र केही अरु जातीहरु साबधान....!!!
नेपाल अब तपाईंहरुको होइन
यो देश अब तपाईंहरुको भन्न मिल्दैन।
Very good news Major Saheb and many thanks for your hard work for this success.
सबै कुरा छिटो भय लेखितममा राम्रो हुन्य थियो साप
तर मेरो मनमा खड्केको कुरो हाम्रो नेपालको आदीवासी हरु उसै जनसॅख्यामा कमी छ uk र HK हामी नेपाल बाट सकिने भइयो भन्ने लाग्दैछ।
धेरै धन्यवाद गोर्खा अभियान्त हरुलाइ
हाम्रो पेन्सन नेपाली रुपिया मा एक दुई रुपिया बढे जस्तो देखिए पनी। पौन्ड को दरमा हाम्रो पेन्सन घट्दैछ। हाम्रो पेन्सन पौन्ड मा पाउनु प्रयो।
Good job.we well see.
ूगोर्खाको नानीहरू आएर पनि काम नपाएर उनिहरूको परिवार ल्याउन २९ हज़ार आयस्रोत बनाएको छ यो धेरै भयो २४ हज़ार सम्म हुनु पर्छ
Terrorist England america protest east india terrorist company distroyed nepal nepali culture nepal kingdom gurkhaland
Beautiful info big thanks & salute hajur 👍👍👏👏🙏🙏
Dherai raamro kuraa lyaaunu bhyo thanks
धेरै राम्रो कुरा धन्यबाद मेजर जुद्द गुरुङ साब अनि प्रस्तोता तिगेला सरलाई
Terrorist England america protest east india terrorist company distroyed nepal nepali culture nepal kingdom gurkhaland
Baba, Aama nabhako haru ko kura haru pani rakhanu Pareyo sab….
Bau ama mareko harko khe hunna ki kho sir
Namaskar mama baba aama pahile nai biti saknu vayako xora xori ko lagi pani pahal gari dinu paryo mama pidit ta jhan hami xam 🙏❤️
Dhannebad saheb
Very good news for ex Gurkhas we will look forward to seeing our pension thanks jud grg ex NK Rai recently nepal
Excellent job done
Thank you so much J G rg shap
Very good job done Mr Gurung Judd. Shyaabaas ! Now on You are a HANERI WAKIL.
Dhanya badh, GM , Jud Gurung sahab,
Ex QGE.
Jud saheb namaste ramro Pragati Hajur mathi hami lai biswas xa
ब्यक्तिलाइ जिम्मेवारी त्यसै दिईदैन । वहाँ मेजर दुबैजना साहेबहरुलाइ हृदयदेखिको अथाह सम्मान टक्र्याउन चाहन्छु । पहिलो कुरो ... वहाहरुको ब्यक्तिगत कामको ब्यस्ततासङ्गै भए पनि कत्ती मजाले सरल, सहज ढङ्गले बोलेपछी कार्यक्रमलाइ दोहोर्याएर सुन्न मन लाग्ने गरि आजको यो प्रस्तुती प्रती गरबकासाथ सम्मान प्रकट गर्न चाहन्छु । अर्को तर्फ खर्चको अभाव, कानुनी अडचन जस्ता कुरालाइ लेखेर मेजर जुध साहेबले कस्तो खुल्ला हृदयले निवेदन पठाउन समेत आह्वान गर्नु भएको प्रती पुन आभारी भए ... बान्की सबैले आ/ आफ्नो निवेदनको प्रस्न आफ्से आफ खुल्ला है 🙏🙏🙏
Thanyou so much jankariko lagi ani jud mama shree ❤🙏ani Baba ama biteko long time vako ra chora chori bihe vako navako umerko hisabma sabaile paunu parcha vanne pahal gardinu paryo mama jud mama shree please please please ❤❤❤🙏🙏🙏
Hi Saila BaBa Sewadhok. V. good.know let us fight for Greater Nepal(Greater Gorkhaland)
Thank you so much for lnformation timely.
Maj Sahab updateko lagi dhanyabad dherai kura thaha bhayo.
Very good bislesan thanks
राम्रो कुरा आयो
Well done Saheb
Good news sir 🙏🙏
नमस्कार गोर्खा संघर्षा समिति ज्यु। आमा बाबू बित्ती सक्याको छोराछोरी हरुलाई uk आउन्न पहल गरि दिन बिन्द्र अनुरोध गर्छु । हामी एक्दामै पीडित छौ । हामी पनि बृटिस लाहुरे को छोराछोरी हौ। कृपया हाम्रो समस्या को सावधान को लागि पहल गरिदिहुहोस।
होनि हामी पनि uk आर्मी को छोराछोरी हौ तर पापा आमा बित्नु भएको छ अब हामी पनि जानु पाउनु पर्छ
🙏🙏🙏 thank you so much
Very good news jai gurkha
Good
namaskar Maj sahav.
Good news 🙏🙏👍👍👏👏
नमस्ते मामा,
मेरो प्रस्न जुद मामा ज्यु समक्ष !
मेरो बाबा ले ९ बर्ष भन्दा बढी बिरटिस गोर्खा मा कार्यरत रहनु भएको र 'लास कोपरल' समेत हुनु भएको तर पेन्सन नभइ घर पथाइऐको अथवा पेन्सनको समय अवधि पुरा नगराइएको ले बाबा ले पछि गोर्खा वेलफेयर बाट केही रकम पाउनु हुन्थ्यो आज भन्दा १५ साल अगाडिसम्म तेस पछि बाबा बित्नुभयो अनि आमा ले पनि २०७९ साल मंसिर महिना सम्म पाउनु भयो
अब अहिले आमा बित्नु भएको पनि २ बर्ष माथि हुदै छ ।
अब बल्ल मेरो प्रस्न यो माथि उल्लेखित गरेको अबस्था का छोरा छोरी यु.के. आउन सक्छ या सक्दैन ???
क्रिपया बताइदिनु भए आभारी हुनेथिएँ।
धन्यवाद।।।
Major jude saheb ! Dhanybaada chha .
छोराछोरीलाइ भिजा फि रु ३,१५,000/- लाग्छ ।
Santa rai is right
नपालि समाचार मडिया लाई शुभकामना छ, मेजर जुद सायब संग मेराे प्रस्न राखिदिनु होला। म 2012 मा यु के दुई बर्ष बसेर नेपाल आए र विभिन्न कारण ले यु के फर्कन सकिन अब समस्या हरु समाधान भयो र म फेरि यु के लगभग १२ बर्ष पछि फर्कन चाहन्छु तर अाई एल अार काे म्याद 2019 सम्म मात्र रहेछ र मेराे एउटा छाेरि यु के मै छ। मैले कुन प्रोसेस बाट यु के जाउं ? धन्यवाद
वोउ बडो खुसीको कुरा 🙏
एकदम सहजीकरण हुनु पर्छ भुपु हरु को सन्तान को लागी युके भिषा पनि
Good news welcome
Dherai ramro vayo.dherai dherai dhanebad
बेलायत सरकारबाट लगभग पाउने कुरा पाउला नै जस्तो लाग्छ तर आफ्नै देश नेपालबाट पाउनु पर्ने कुरा पाउला जस्तो चाहिँ झिनो देखिन्छ यो आवाज (नेपाली नागरिकता निरन्तरता) पनि आफ्नो देशतिर बुलन्द बनाउनु पर्यो।
Aba Nepalma ahile samma uk aauna napayeka bhupu dependant haru ko sankhya dherai chaina baki vayekalai kunai condition narakhi visa diye hunxa.
Nice ❤❤
सर नमस्कार 🙏गुर्खाहरुको सन्तानहरु बाबुआमा सगं कुनै क्राईटेरिया बिना युके आउन पाउनु पर्छ । कि अपिल नभएर रिभ्युमा मान्न सकिन्छ । अपिल गर्दा पैसा धेरै लाग्छ । धन्यवाद ।
दुई लाख होइन मामा हजुर, दुई हजार (£ 2000) पाउण्ड हो ! नेपाली तीन लाख पचास हजार हुन जान्छ ! यस्तो कुरा हजुरहरुले जानकारी हुनु राम्रो हुनेछ धन्यवाद 💐💐👏👏👏🙏
भिजा फिनलागने चहि लागू कैल्य होला साप
मामा हजुर लाई सलाम छ
खै केकाे खुसि काे खबर भन्नू जस्का बाबा आमा हरु छैनन उस्काे लागि बाेल्दिनि त काेहिपनि भयनन । हुनत आफ्नाे बाबा आमानै छैन भनी अरुलाई बाेल्दिनु भन्नि अधिकार पनि रहेन।
आत्ति नै भयो हो गोर्खाली हारु बेलायत सरकार संघ चाहे भन्द बढी आधिकार नमाग्नु। बरु मिल्छ भने वाल्फेर पेन्सन खाएर युके आएको बुढा बुढी हारु र युके मा भत्ता थापेर यस्तो जाडाे ठाउँमा एक्लै डिपरेसन जस्तो भएर नेपाल मा परिवार लाई पैसा पठाउन बसेको बुढा बुढी हारु लाई नेपाल मा नै पेन्सन बढएर आफ्नो परिवार संगै बस्न दिने प्रबन्ध मिलाए राम्रो हुने थियो होला ।
गोराले फाइदाको काम बाहेक अरु नगर्ने भयो देश खाली गोर्खालीको जनजीवन बेताल भयो गुडलक
Bau ama biteko long time vako chora chori bihe vako navako umerko hisabma sabaile paunu parcha vanne bisay lai ak damai pahal gardinu huna binamra anurodh gardachu jud gurung mama shree please please please ❤️❤️❤️🙏🙏🙏
Nice
Sir evisa kolagi nepal bat kin hudain.
पेन्सन समान भो भने सबै मामा माइजुहरु नेपालै फर्कनुहोला है। बुढेसकालमा आर्काको मुलुकमा उराठिलो जीन्दगी नबिताउनुहोला। आफ्नो देश भनेको आफ्नै हुन्छ जहाँ दुखै भए पनि आत्मा गौरवका साथ जिउन पाइन्छ। अर्काको देशमा अपहेलित हुँदै बाच्नु भनेको आफ्नै आत्मा सम्मान गिर्नु हो। परमुलुकमा भोली मरि गैयो भने पनि तपाइँहरुको आत्माले शान्ती पाउदैन। तेसैले, हे मेरा गोर्खाली दाजुभाइ हो यो समान पेन्सन्को आन्दोलन सफल भए पछी सबै स्वदेश फर्कनुहोला है जहाँ तपाइँको साल्नाल गाडिएको छ, जहाँ तपाइको आत्मा गासिएको छ, जहाँ तपाइको जरा रहेको छ।🙏🙏🙏
Thanks for informations
Thank you so much for new information❤
Many thanks Judd sahib 🙏
मामा हजुर नमस्ते अनि हामी भान्जा हरु को मिसेस हरु सम्बन्ध बिछेद गरे पुर्न फेरि बिबाह गरर आउन नपौने भन्ने सुनिन्छ के यो सत्ये हो?
A..........p........j......... Lamichhane 88welcome milestone ❤❤
15,16 wala thining out vayexi matra kehi sunuwai holaki gora laato chhaina. Tathapi pryas jaari rahirahos.
🙏🙏🙏👍️👍️👍️💖💖💖
Good news.
very good news majar saheb.
नमस्कार सर म भुपु गोर्खा को छोरी हो मेरो बुवा सोर्गवास भैइ सक्यो आमा यु के मा हुनुहुन्छ म अहिले 60 बर्षाको भैसक्यो तर मेरो जन्म बुवा पेन्सन नहुदै भएको हो हामीले पहिला नै जाना पाउने भए हाम्रो उमेर पनि थोरैनै हुन्थ्यो बिहे पनि हुने थिएन तेसैले सर मेरो हजुर हरू संग मेरो अनुरोध छ 🙏 हामी जस्तोको लागि बोल्दीनु भए अभारी हुने छु 🙏
well done sahab n team
Major saheb.Gurkhas ko chhora chhori je jasto hos sabai UK auna paunu parxa.Human right?
Hamro baba aama Bitera gaisaknu bho.Tara hamro Babale British Gurkha ma 20 barsa service gareko lagi pani pahal garidinu bhaye atti ramro huntyo.
पुरानो बुँदाहरू गइसके आन्दोलन गरेको 35 वर्ष भाई सक्यो आकाशको फल अखआयानी मर भने जस्तै हो ।
Namaskarsirmapane u k aunapauchha
sir नमस्ते uk गृह मन्त्रालय मा भए को सम्ज्गौता भय बमोजिम गोर्खा पल्तन्को लागि मात्र हो कि अन्य को हक हो प्रस्त खुलाइ dinu भय बेश हुने थियो।
Jai Gurkhas
Thank you for information welfare both in UK and Nepal preserved pension ko barema k information xa hajur.
कोहि खुशी हुनु पर्दैन गोरे हरु ले कनडिसन राखेकै छ पहिला उमेर पछि बिबाह हुने वाला केही छैन
Major Saaheb ! Namaskaar ! Bises yahaale dinu bhaeko Mail IDle kaam garena. Likhit Rupmai paaunasake haamro byaktigat Report raakhna pani paainthyo ki-- Judh Saaheb ra Dewan Saaheb dubai janaako paae hunthyo--- Dhanyabaad !
Je hos yo bolne prani lai Nepalko maya chhaina
Aut gud b gurung daju m pne wedding hu Melissa ksare yo subeda paun skxu vne denu hola
Wedo
दुबै जना मामा लाई नमस्कार
Tapai jud gurung lai sabapratham thank you.tapai ko bhupu sambandi intervew sune khushi lagyo.prasna mero mero baba bitnu vako sattlement vanda aagadi hunu vako ho k ???? Yesto aawasta ko xora xori le pau ne ki na paune ?????
Daju m pne aaun change k k grn prx plus help me
Hates off Major Juddha Gurung shab.
Good news
मेराे एउटा प्रेशन छ ।
मेराे बाबा आमाकाे मृत्यु भइसकेकाे छ । म अविवाहित नै छु । म यु के आउन सक्छु सक्दिन ? सक्छ भने मैले के गर्नु पर्छ ?
K huner rahexa bujhanu bhayo Yas bare sir le
नमस्कार 🙏 बुवा ,आमा दुबै बितिसकेको 6/7 बर्ष भइसकेको छ वहाँ हरु को छोरा ,छोरी ले जान को लागि परिचालन वा पेश गर्न मिल्छ कि मिल्दैन होला ?
Daju m pne UK aun chahanxu k k grnuprx mlae khe thaha xin k grni hola please help me sar
Jud gurung sar plese hilp me
Mama 1January 1948 dekhi 30 September 1993 bhirta ko bharti hune gorkha pension ma full pension athawa charity pension 2 wota nai parne hoki ? Full pension matra parne ho ? Ki 2 wotai parne ho ? Yas kurama prasta bhaya jhan ramro hunethiyo .
सर मैले बुझ्नु नसकेको कुरा जस्तै मैले बिहे गरेको छु तर म युके जान चाहे भने मेरो श्रीमति सङ्ग Divorce गरेर Single नागरीक्ता निकालेर Document मिलाउनु पर्ने हो कि Divorce गर्नु पर्दैन सर 🙏🙏
Hami 2007 pahila Pension Niskane harule Pension napaune vayekai ho sir?