"कालिकोटमा उदाय अर्का कलाकार" विपना सिंह संग लाईभ देउडामा डिलेन्द्र शाहिको कडा टक्करNew Live Deuda
Вставка
- Опубліковано 15 вер 2024
- "कालिकोटमा उदाय अर्का कलाकार" विपना सिंह संग लाईभ देउडामा डिलेन्द्र शाहिको कडा टक्करNew Live Deuda
#deudasong2024
#Dilendrashahi
#Bipanasingh
#newdeudakhel
#newdeudasong
__________________________________________________________________
Live Dohori Lead Singer
★Dilendra Shahi
★Bipana Singh
__________________________________________________________________
Musician Team
Teibeni Live Studio
Team
__________________________________________________________________
Audio/Video
Tribrni
Live Studio 9848232908
__________________________________________________________________
Thank you all of you!
© & P Bipana Singh
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
सम्पूर्णमा नमस्कार दर्शन,
दुईजना कालिकोट बिचको लाईभ देउडा कस्तो लाग्यो सुझाव सल्लाह,प्रतिक्रिया दिनु होला अनि भिडियोलाई शेयर गर्न नभुल्नुहोला है।🙏❤️
Geet nabujhe poni enjoy lagyo
धेरै राम्रो लाग्यो
उत्कृष्ठ 🎉सफलताको शुभकामना ❣️
एकदमै राम्रो छ है
मलाई त सारै मन पर्यो
हाम्रो कालिकोट्का सान नव प्रतिभा हरुलाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना साथै धेरै माया❤❤❤❤
आहा मीठो देउडा प्यारी बैनी बिपना र डिलेन्द्र शाही को आवाज मा अर्गानिक देउडा सबैले माया गर्दिनु होला।❤❤
🫶🫶❤❤❤
Ibsal sanjyal ji ❤ कीन हो नुन खायाको कुखुरा जसरी ढोगरानु भयोत❤️🤣❤️❤️
म त छुटाउदैन हेर्न लाई
@@Ibsalsanjyal ♥️♥️♥️♥️i
@@Ibsalsanjyal ♥️♥️♥️♥️
मेरा गाउँका नवप्रतिभा भाइबहिनीलाई उच्च सम्मान छ,,यसरी नै अगाडि बढ्नु हार्दिक शुभकामना ,,,,।
अति राम्रो प्रस्तुति भान्जी र भाई.. अझै सफलता को शुभकामना
धेरै राम्रो उत्कृष्ठ प्रतिभा
धेरै राम्राे छ अझै एस्तै राम्रो राम्रो लिएर आउनु ❤❤
सार्है उत्कृष्ठ देउडा कलाकार।
आहा कती मिठो देउडा ब्याटेल
आहा कति मिठो मेरा कालिकोट्याको आबाज❤❤❤❤🇳🇵🙏🥀
Dhaulagiri area ko ma ...deuda dherai sun6u ....atinai MN par6 ho badhai 6....🎉🎉🎉🎉🎉🎉🎉deuda team lai
देउडा गीत लोप हुँदै गइरहेको छ आजभोलि यस्तै यस्तै राम्रो गीतहरु लिएर आउनुहुन्न विनम्र अनुरोध गर्दैछु यो गीत धेरै नै मनपर्यो। Best of luck both off u ❤️
लोपोन्मुख सुदुर तथा कर्णालीको लोकदेउडा गितलाई विभिन्न माध्यमबाट उजागर गर्नुहुने सम्पूर्ण ब्याक्तित्वहरुमा उच्च कोटिको सम्मान तथा हार्दिक आभार ब्यक्त गर्दै अझै यस्तै समधुर आवाजको प्रतीक्षा अपार रहने अज्ञात गराउदछु।
अत्ति उत्कृष्ट देउडा हजुर❤❤
So butterfly dada and dee ajai agi pados 🎉🎉❤❤
सारै मीठो प्रतीभा
आहाँ,
कति राम्रो भाका उस्तै राम्रो डाको❣️
सफलताको शुभकामना❣️
Very good deuda maulik nepali song 🎵 ❤❤❤
अति उत्कृष्ट देउडा 💗💗💗💗
क्या गजब राजा थप प्रगतिको शुभकामना सहित 🎉🎉🎉🎉🎉🎉
Aaha kati mitho deuda
राम्रो अर्गानिक ल्याएकोमा बधाइ छ दुबै जनालाइ😍❤️
Dhari ramaelo deuda geet yak dam ramro lagyo badhai x sabi tem lai❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
बबाल छ
बधाई छ काकु❤👏🔥
दुबै जना भाइ बैनि लाई धन्यवाद कालिकोट सान
बधाई छ छोरा उन्नति को, शुभकामना
आहा कति मीठो दोहोरी डेउडा❤❤❤
हाम्रो कर्णाली को साहान हाम्रा कर्णाली का कलाकार
कति राम्रो हो भिनाजु ❤❤❤❤❤
Aba part 2 nii aako herna pam yai xa mero शुभकामना ❤❤
बिपना गुड
Deuda song ramailo hunxa
आहा धेरै रामो सुपर
सफलताकाे शुभकामना ❤❤
Congratulations 👏
Kati mitho
Kya ramailo ramro deuda dohori
उत्कृष्ट देउडा
Good luck pusai❤❤❤
Dame dada ra bipana li
Wooowww nice❤
बधाइ तथा शुभकामना 🌷❣️
❤❤❤❤❤❤
❤❤बधाई तथा शुभकामना ❤❤
मन हरुनयो को लाई
आउ ओइ सै हो
Nice
कर्णाली पर्देको गहना ❤❤❤❤❤❤❤❤❤
Wow kya mitho vaka❤❤❤
धेरै राम्रो 🙏
शुभकामना
wow ❤❤❤❤❤
Sarrhaii rammmdo❤
Happy
Very nice ❤❤❤❤❤❤❤❤
आह
Good luck ❤🎉
भाका चाहिँ अलिराम्रो भएन
खै त आएको
❤❤🎉
❤
wowo
🔱🙏❤❤❤
❣️❣️❣️🌹❣️❣️❣️❣️❣️❣️
कार्यक्रम बिधिवत संन्चालन त हुदैन बिपना नानी को तैपनि नयाँ प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा ढुक्क भएर सब्सक्राइवर पनि हु।म पूर्वेली भएको ले मध्य तथा सुदूर पश्चिममा घुमेको छैन। देउडा नबुझे पनि लयले गर्दा सुन्न राम्रो लाग्छ।लय उचारणमा फरक भएपनि देउडा र ठाडी भाका उस्तै उस्तै लाग्छन् मलाई चाहिँ किनकी एक पक्षले ( केटा वा केटी)जुन शव्द उठायो अर्काे पक्षले त्यही शब्द दोहोर्याई पुरा गर्छ जुन देउडा ठाडी भाका दुवैमा सुन्न पाईन्छ।
यहा मैले नबुझेको के जसरी देउडा गाउदा शव्दहरु प्रयोग हुन्छन त्यसरी नै के बोलीचालीको भाषा मा पनि यसरी नै बोलिन्छ? पश्चिम कर्णाली तीर।
Dilendra sala ji.❤
❤❤❤👌👌👌
❤🎉❤Kadak
बुझ्न गार्हो वो मलाई
देउडा हो
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏♥️♥️🙏🙏♥️♥️♥️♥️♥️🙏♥️♥️
𝑫𝒉𝒆𝒓𝒂𝒊𝒊 𝒓𝒂𝒎𝒓𝒐 𝒔𝒐𝒏𝒈❤❤❤❤𝒍𝒐𝒄𝒂𝒍 𝒅𝒂𝒖𝒅𝒂 ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉𝒃𝒂𝒅𝒉𝒂𝒊 𝒙𝒂 𝒔𝒂𝒎𝒑𝒖𝒓𝒏𝒂 𝒕𝒆𝒆𝒎 𝒎𝒂𝒂
आहा कती मिठो देउडा ब्याटेल
❤❤❤❤❤❤
Nice
❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤