Це відео не доступне.
Перепрошуємо.

Sailung Vlog शैलुङ यात्रा || Ramechhap and Dolakha Border || Khadadevi Temple

Поділитися
Вставка
  • Опубліковано 14 лис 2019
  • Trip to Sailung via Khadadevi
    The Camera and drone I used
    ► • How to Make Effective ...
    Best vlog of Nepal
    Arun Valley, Tumlingtar, Khadbari
    ► • संखुवासभा, खाँदबारी र ...
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...
    This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.

КОМЕНТАРІ • 1 тис.

  • @anandsada2999
    @anandsada2999 4 роки тому +13

    ओह! कति रमणीय स्थलहरु नेपालमा । मेरो पुर्खाको देश । धेरै माया छ नेपाल र नेपालीहरुलाई । आनन्द आकाश , दार्जीलिङ भारत

  • @factkhabar2024
    @factkhabar2024 4 роки тому +59

    धन्यवाद सचिन दाइ नेपाल का एस्तै राम्रा राम्रा दृश्य आझ देखाउदै गर्नु होला #knkadvise

  • @singeranilarai2538
    @singeranilarai2538 4 роки тому +5

    अति रमणीय दृश्य ,स्वर्गको टुक्रा सैलुङ!! यति राम्रो भिडियोको लागी धन्यवाद 👍️👍️👍️👍️😍😍😍😍

  • @bikashrai782
    @bikashrai782 4 роки тому +5

    प्रकृतीले भरि पूणॅ देश नेपालको जय होस् ।

  • @chitraadhikari5064
    @chitraadhikari5064 4 роки тому +5

    माथि माथि शैलुङ्गेमा चाैरि डुलाउनेलाई।।
    अाहा!अासाध्यै रमणीय दृश्य सार्रै राम्रो हाम्रो नेपाल 🇳🇵🇳🇵
    मलेसिया बाट हेर्दै छु अझै राम्रो राम्रो भिडियो ल्याउनुहाेला।।।

  • @bishalpariyar8565
    @bishalpariyar8565 4 роки тому +4

    धेरै खुसी लाग्यो यो बलि प्रथा रोक्नु भाकोमा। कसैको प्राण लिएर भगवानलाई खुसी पार्छु भन्ने मान्यता अन्त गर्नु पर्छ हामी नया generation ले। धेरै राम्रो ठाँउ,धेरै राम्रो भिडियो रेकर्ड गर्नु भाको।जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @prk-entertainment6581
    @prk-entertainment6581 4 роки тому +7

    नेपाल साच्चिकै सुन्दर अनि स्वर्ग जस्तै छ जय नेपाल ...........Watching from K.S.A

  • @user-wi3ll2bj5j
    @user-wi3ll2bj5j 4 роки тому +6

    धन्यवाद हजुरलाई रामेछाप शैलुङ्को यो दृश्यको लागि ।
    काठमाण्डौबाट शैलुङग जान अहिले मन्थली वा मुढे हुदै गइरहनु पर्दैन छोटो बाटो पनि छ बि पी राजमार्ग हुदै नेपालथोक-खैरेनीघाटबाट कोशीतरेर लुभूघाट-सुनापतिडाडा-गाल्पाबजार हुदै वा खैरेनीघाट-राकाथुम-खाँडादेवी मन्दिर-गाल्पाबजारहुदै शैलुङ्ग।

    • @shekharmahat2153
      @shekharmahat2153 4 роки тому +1

      जिबन श्रेष्ठ kati time lagxa brother..??

  • @prabinbajracharya7835
    @prabinbajracharya7835 4 роки тому +13

    धेरै धेरै धन्यवाद
    यस्तो रमनीय शैलुङ देखाउनु भएकोमा
    स्वर्ग भन्दा पनि राम्रो

  • @halaksutirtha9104
    @halaksutirtha9104 4 роки тому +3

    कुन्ती नानाको माथी माथी सैलुङ्गेमा चौरी डुलाउनेलाई/ धेरै सुनियो तर पुग्ने रहर सिमित छँदै छ । यो भन्दा पहिल्यै सचिन जि ले यस्को दृश्यावलोकन गरिदिनु भो यस्को निम्ति तपाईं पक्कै धन्यवादको हक्दार हुनुहुन्छ so, much more thank you फेरि पनि Sachin jee.

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +2

    अतीमारमिक द्र्श्य देखाउनु भएको मा सचिन न्यौपाने सरलाई धेरै धेरै धन्यवाद छ है सर

  • @pradipmagar4250
    @pradipmagar4250 4 роки тому +1

    ठुलो शैलुङ्ग जानु भएछ सानो शैलुङ्ग झन अति रमाइलो छ

  • @sarojbhattarai7472
    @sarojbhattarai7472 2 роки тому +2

    म पनि नेपालका जति पनि रमाइला ठाउहरु छन घुम्न निस्किने योजनामा छु तपाइको भिडियोले धेरै सहयोग साथै आनन्दित पनि तुल्याउछ
    धेरै धेरै धन्यवाद सचिन सर ❣️

    • @sanjaythapa9613
      @sanjaythapa9613 2 роки тому

      Sem2u bro Mali feri 77 jilla touch garne rahar xa

  • @dbbhandara1007
    @dbbhandara1007 4 роки тому +3

    रामेछाप र दोलखाको सिमा शैलुङ क्षेत्रको रमणीय दृश्यको लागि धन्यवाद छ। यस्तै रमणीय र ज्ञानवर्दक Videos को प्रतिक्षामा रहने छु।

    • @sajanlama8137
      @sajanlama8137 3 роки тому +1

      धेरै धेरै धन्यवाद दाइ हाम्रो रामेछाप खाडादेबि यसरि चर्चा ल्याउनुका मपनि खाँडादेवीको इहो

  • @Naresh658
    @Naresh658 3 роки тому +2

    क्यामरा मेन सरलाई धन्यवाद । यस्तै यस्तै लुकेर रहेका नेपालका सुन्दर प्राकृतिक छटालाई उजागर गर्ने महत्वपूर्ण कार्यको लागि ।

  • @binodadhikari7524
    @binodadhikari7524 4 роки тому +1

    सुन्दर दृश्य सैलुङ्ग को ।

  • @anoozprawash
    @anoozprawash 3 роки тому +4

    एउटा अर्को नेपालको सुन्दर ठाउँ"शैलुङ्ग"! भर्चुअल घुमाइको लागि Purvi blues लाई हार्दिक आभार!

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 роки тому +2

    स्वर्ग भन्दा सुन्दर छ हाम्रो प्यारो देस नेपाल ,आहा कस्तो रमाइलो भिडियो मज्जा आयो ।।

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +2

    ईन्द्रेणी कार्यक्रम ले देखाको थियो फेरि हेर्ने पाईयो खुसि लाग्यो धन्यवाद भाइ ।

    • @user-se1sb2le9y
      @user-se1sb2le9y 4 роки тому +3

      सानो शैलुङ पनि पुग्नै पर्ने ठाउँ हो,तपाईं सक्नु हुन्छ भने एक चोटि सानो शैलुङ महादेवको ओढारमा पुग्नुहोस्!!!

  • @anilshakya6622
    @anilshakya6622 4 роки тому +38

    यस्तो राम्रो vdo लाई पनि dislike गर्ने हरु पनि हुदोरहेछ , हे भगवान !! अचम्म !! के खाने कस्तो सोचं भाको जन्तु हरु रैछ?

    • @shankarsedai8446
      @shankarsedai8446 4 роки тому +2

      Yes , you are right

    • @pabitrakhadka9113
      @pabitrakhadka9113 4 роки тому +2

      sahi vhannu.bho dislike garne chahi narrow minded manxe hunu parxa aru ko ramro vhako dekhna sakakne matra yesta kaam garxan

    • @bhabindrarai3966
      @bhabindrarai3966 4 роки тому +2

      तपाईलाई राम्रो लागेको सबैलाइ राम्रै लाग्नु पर्छ भन्ने छ र 😡😡

    • @YumieXgamer
      @YumieXgamer 3 роки тому

      @@shankarsedai8446 r

  • @surenmukhiya4528
    @surenmukhiya4528 4 роки тому +3

    कुन्ती मोक्तान दिदीको गितमा सुनेको आज प्रत्यक्ष हेर्नू पाइयो।।।
    दाजु धेरै खुशी लाग्यो ।।
    धन्यवाद हजुरलाई 🤩🤩🤩
    जय देश ।।जय नेपाल ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @5tharphidim480
    @5tharphidim480 3 роки тому +2

    अत्यन्तै मनमोहक दृश्य शैलुङ्ग धन्यबाद पुर्बी ब्ल्युज सचिन सर

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 4 роки тому +2

    जानै पर्ने ठाउँ रहेछन्,भगवानले चाहे पक्कै पुगिन्छ!!!!

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b 4 роки тому +4

    लकडाउन को बेला हजुरले बनाएको भिडियो हेर्दै दिन बितिराछ सचिन दाईलाई धेरै-धेरै धन्यवाद

  • @realsrijan
    @realsrijan 4 роки тому +3

    अहो..... आजको शनिबार पनि शुखद बित्ने भो । यती राम्रो ठाउँको भिडीयो हेरेर 🤗🤗

  • @premsbhattarai872
    @premsbhattarai872 4 роки тому +2

    दाई अब ओखलढुंगा पोकली झरना को पनि भिडियो बनाउनु पर्यो।धेरै राम्रो मनमोहक छ।नेपालको दोस्रो अग्लो झरना हो।सबै महिना पानी धेरै ठूलो हुन्छ।बिसेस्ता हरु पनि धेरै छन्।

  • @dilkumarirai373
    @dilkumarirai373 4 роки тому +1

    ह्रदय बाटै सचिन भाइलाई धन्यावाद प्रकट गर्दछु यो अत्यन्तै मनमोहक दृष्यहरु हेर्न/देख्न अवसर जुटाई दिनु भएकोमा । भबिष्यमा य-यस्तै भिडियोहरु अपलोड गर्दै जानु होला । लनडन बाट म भाइको भिडियो फलो गर्नेछु सदा

  • @chetanbatala1460
    @chetanbatala1460 4 роки тому +3

    साच्चै सुन्दर रहेछ सैलुङ । मन लोभ्याउने दृश्य ।। ❣️💟

  • @bishnumayagairhe3424
    @bishnumayagairhe3424 4 роки тому +3

    शैलुङ सुनेको मात्र थिए आज प्रत्यक्ष देख्न पाइयो अति सुन्दर हाम्रो नेपाल धन्यवाद सचिन भाइ ।म मुम्बई बाट हेरिरहेको छु। मेरो स्थाई घर नवलपरासी पुर्ब।

  • @AvishekLamaOfficial
    @AvishekLamaOfficial 3 роки тому +2

    Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌

  • @ramtamang4541
    @ramtamang4541 4 роки тому +2

    Thank you so much सचिन दाजु हजुरले हामि सबै टाढा रहेको नेपाली हरु लाई नेपालको हरेक शुन्दर स्थान हरु संगै घुमाउदै आउनु भएको छ।
    आज फेरि अर्को भिडियो हेर्न पाउँदा निकै खुशी लाग्यो।
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @renukadhakal8698
    @renukadhakal8698 3 роки тому +3

    अति रमाईलो लाग्यो भमडकोलागी, धन्यवाद छ

  • @nareshshrestha5617
    @nareshshrestha5617 4 роки тому +4

    सुन्दर रामेछाप मेराे गाउँ 💓❤️❤️❤️💙💜💝💞💟

  • @arunlama6860
    @arunlama6860 3 роки тому +1

    Jai mata Ki Jai Ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai

  • @janakkc4661
    @janakkc4661 3 роки тому +2

    साह्रै सुन्दर भिडियो। झ्ण्डै साढे ३ दशक अगाडि ओहोर दोहोर गरेको स्थानको यसरी फोटोग्राफिक अवलोकन गर्ने अवसर पाएकोमा भाइहरुलाई जति धन्यवाद दिए पनि पुग्दैन। त्यो समय र आजको अवस्थाको कल्पना नै गर्न सकिंदैन। अझ धेरै बिकास हुँदै जावस । भाइहरु लगायत सबैको जय होस।

  • @rachanarachu5456
    @rachanarachu5456 4 роки тому +3

    धन्यवाद दाइ हजुरलाई सारै रमाइलो लाग्छ हजुरको भिडियो हेर्दा अाफु पुग्न नसके पनि मनै अान्नद हुन्छ

    • @depakbogatibogatidepak7474
      @depakbogatibogatidepak7474 4 роки тому

      धेरै धेरै धन्यवाद छ हजुर मु चाहिँ भारत बट

  • @deepakkhanal181
    @deepakkhanal181 4 роки тому +4

    यो कार्यक्रम अति मन पार्‍यो यस्ले आन्तरिक prayatan मा पनि धेरै ठुलो सहयोग हुनेछ

  • @santoshipuri2724
    @santoshipuri2724 3 роки тому +1

    मलाई सारै मनपर्यो अति रमणीय स्थानरहेछ चितावन

  • @jiyapramilagoletamang940
    @jiyapramilagoletamang940 4 роки тому +2

    Thank you मेरो जन्म ठाँउको यति राम्रो video बनाउनु भएकोमा । लकडाउन को समयमा यो video हेर्दा बाल्यकाल याद आयो जुन बेला सनिवार बाख्रा गोठालो जान्थे त्यो डाडा पाखा बाटो उकालो सबै देख्दा त्यही पुगेको feel भयो। चिसो चाहिँ any season हुन्छ मेरो गाउँ सैलुङ्ग मा तर धेरै माया लाग्छ आफ्नो ठाँउको। again thank you अनि next time जानू भयो भने मेरो घरमा बस्नु होला है हजुर आलु खाएर आउनु होला

  • @rigzenhyolmo5677
    @rigzenhyolmo5677 4 роки тому +3

    Wowww so beautiful place and view.

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b 4 роки тому +4

    बुवासँग दिनभरी गफ गर्नु पर्यो सचिन दाइ ♥️

  • @pradipmagar4250
    @pradipmagar4250 4 роки тому +1

    खुशी लाग्छ आफु जन्मे को ठाउँ You Tub mh देख्दा

  • @sandipadhikari4621
    @sandipadhikari4621 4 роки тому +2

    धन्य धन्य न्यौपाने ज्यु , यो त स्वर्गीय आनन्द दिने खालको रैछ नि हौ । धेरै धेरै धन्यबाद ।

  • @nabinranamagar2695
    @nabinranamagar2695 4 роки тому +4

    धेरै राम्रो ठाउँ अनि राम्रो भिडियो 👏👏

  • @bulletaamapushpalataachary1658
    @bulletaamapushpalataachary1658 4 роки тому +4

    धन्यबाद।धेरै मन पर्याे।जानु पर्ने देखियाे।

  • @mousamrai1648
    @mousamrai1648 4 роки тому +1

    Very nice place ramechhap ko sailung dada.

  • @tararana7917
    @tararana7917 2 роки тому +1

    सचिन सर शैलुङ अति नै रमाइलो ठाउँ रहेछ त्यहाँ बाट देखिनी हिमाल का सुन्दर दृश्य हरु हेर्दा मन नै लोभ्यो

  • @sangitasubedi3257
    @sangitasubedi3257 4 роки тому +3

    को भन्छ सानो यो त सन्सारकै छानो कम छैन मेरो देश ।।। 💕💕💕💕💕

  • @rameshneupane2506
    @rameshneupane2506 4 роки тому +3

    खुसी लाग्यो! हाल SAUDI ARABIA बाट हेरिरहेको छु!

  • @smartsonyexpertise1240
    @smartsonyexpertise1240 4 роки тому +2

    पुर्वी ब्लूजलाइ धेरै धन्यवाद दिन चाहान्छु । प्रदेश तीन अन्तर्गत पर्ने हाम्राे यस रामेछाप जिल्लाकाे शैलुङ यात्रा गरेर यस क्षेत्रलाइ उजागर गर्न प्रयास गर्नुभएकाेमा हामी अाभारी छाैँ । यस क्षेत्रलाइ पर्यटकीय क्षेत्रकाे रूपमा अझ प्रचारप्रसार गर्न अझ छिटै रामेछाप लिल्लाकाे प्रशासनले पहल गर्न सक्याे भने यस जिल्लाकाे अार्थिक बिकासमा धेरै टेवा पुग्नेमा हामी अाभारी छाै ।

  • @southsidevlogs114
    @southsidevlogs114 2 роки тому +1

    I,m very proud feel. my birth place is Sailung daduwa. Watching from banglore.thanks for sachi

  • @user-hg8rk2bn9j
    @user-hg8rk2bn9j 4 роки тому +3

    अति सार्है राम्रो भिडियो हुन्छ हजुर को

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 4 роки тому +16

    म रामेछापेली भएर पनि सैलुङ घुम्न पाएको थिएन! तपाईंको भिडियो मार्फत हेर्न पायो खुसी लाग्यो! हाल मलेसिया बाट हेरिरहेको छु!

    • @kushalkadayat4986
      @kushalkadayat4986 4 роки тому +1

      👍👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹👍👌👌💕💓💕🌺🌺🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👍🌹🌹💕💓👍👍👌👌👌🇳🇵🇳🇵🙏🙏🌹🌹💕

    • @user-ez7og7ud3f
      @user-ez7og7ud3f 3 роки тому +2

      Ma pani.sir haal qatar ma gayara ghumne plan xa aafnai desh ma kamaula aafnai.mato ma ramaula
      Ramechhap gunsi bhadaure

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 4 роки тому +1

    ब्रो सचिन नेउपाने ब्रो thank a lots for share this important natural view .....म रामेछाप जिल्ला कै भएपनी घुम्न पाको छैन पुगेको छन तर ब्रो ले share गरेको दृश्यले अझै त्यो ठाउँ घुम्न जाने प्रेरित गरेको छ। thank you so much. ...
    म दुबई -युएइ देखि स्थायी घर रामेछाप नगरपालिका-५ रामपुर बसन्तपुर ।

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 4 роки тому +1

    आहा , मेरो देश ,मेरो गौरव ,
    । हेटौंडा बाट ।

  • @premgurung9868
    @premgurung9868 4 роки тому +4

    Neaupane ji amazing place Sailunge is really like heaven. Thank you so much from UK.

  • @minulimbu404
    @minulimbu404 4 роки тому +3

    आहा! कति सुन्दर स्वर्ग यस्तै हुन्छ होला सायत।😍💕💕💕💕

    • @ilovenepal4652
      @ilovenepal4652 4 роки тому

      Aau kancchi ma ghumai dinxu sailung

    • @minulimbu404
      @minulimbu404 4 роки тому

      @@ilovenepal4652 पक्का हो?😀😁

    • @ilovenepal4652
      @ilovenepal4652 4 роки тому

      @@minulimbu404 उम हो क्या मेरो घर नै सैलुङ हो

  • @prabinbajracharya7835
    @prabinbajracharya7835 4 роки тому +1

    त्रिशूलीको पपुलर मःमः त्रिशूली बाट हेर्दै

  • @devbahadurrawat1322
    @devbahadurrawat1322 4 роки тому +2

    म दाङबाट Kusilagyo 2058 salma baseko thau Doramba ani Galpa bazar ma lagne hatbazar Paine zunar( मौसम) खाडादेवि धेरै परिवर्तन भएको रहेछ पुरानो यादआयो धन्यवाद भाईलाई

  • @kingofyonjan2628
    @kingofyonjan2628 4 роки тому +3

    Thanku bro visit शैलुङ 😘😍😚😋 बर्खा महिना म त गै नस्कु हुन्छ हजुर हिलो ले 😋😋😊😊

  • @sharmilanepalixori3017
    @sharmilanepalixori3017 4 роки тому +3

    Thanks sr hajr laie sorga jsto ramilo xa

  • @subashrana8642
    @subashrana8642 4 роки тому +1

    प्राकृति सुन्दरताले भरिपुर्ण सैलुङ्गे वाह नाइस

  • @shresthalaxmimalla7361
    @shresthalaxmimalla7361 3 роки тому +1

    Wow katti sundar thauu. M affai pugera ghumeko fill vayo katisundar kati ramaeelo prakriti. Thanku somuch.

  • @TITANIUM210
    @TITANIUM210 3 роки тому +4

    This is my village sailung. My home is in ramechap. Thank you for uploading

  • @AmitJaiswal-cg1zf
    @AmitJaiswal-cg1zf 4 роки тому +3

    I am Amit jaiswal from jogbni (bihar).
    We always see your video by purvi blues and I love Nepal verry nice place and world's beautiful place in Nepal .. Sandeep ji good work.
    We proud of you.

  • @bishwakarmavlogs
    @bishwakarmavlogs 4 роки тому +1

    नमस्ते म नवलपरासी हाल साउदी बाट हेर्दैछु।

  • @shibajirai784
    @shibajirai784 4 роки тому

    बाप रे .. कति राम्रो स्थान.. गाना सुनेको थिए माथी माथी सैलुन भनेर .. रामेछाप यति मनमोहक स्थान रहेछ.. धन्यवाद सर भिडियोको लागि...

  • @dawasherpa2956
    @dawasherpa2956 4 роки тому +5

    दाई अब म लगायत मेरा साथिहरुलाई पनी लिएर अवस्य घुम्न जाने छु ! सैलुङ लेक 😘

  • @amritgautam3357
    @amritgautam3357 4 роки тому +4

    राम्रो रैछ दाइ एकपटक जान मन लाग्यो! हजुर पस्चिम पोखरा पर्बत बाग्लुङ बेनि तिर पनि गएर भिडियो बनाउनु दाइ ! !🤘👍👍👍👍

  • @vishmaneupane2189
    @vishmaneupane2189 4 роки тому +1

    Bidesi bhumima basera pani aafno deshko sundar dreshya herna paiyo khusi lagyo. Thanku sachin vai !

  • @ishwarraut3292
    @ishwarraut3292 4 роки тому +1

    सचिन मित्र सारै राम्रो रैछ सैलुङ डाडा

  • @gadailih775
    @gadailih775 4 роки тому +4

    My God.....My country Nepal is so beautiful.... I had never imagined ...from Munich Germany.
    .

  • @ishwortharu1074
    @ishwortharu1074 4 роки тому +4

    dherai nai ramro xa

  • @sanjivanrai2569
    @sanjivanrai2569 3 роки тому +1

    Sahrai sundar sailung tq sachin bro yati ramro thau dekhaunu vako ma

  • @user-tu6io6sx5n
    @user-tu6io6sx5n 3 роки тому +1

    धन्याबाद सचिन सर सारै राम्रो राम्रो थाउ को भिदियो बनाउनु हुन्छ प्यारो नेपाल जय नेपाल

  • @dalbahadurrai1
    @dalbahadurrai1 4 роки тому +3

    Thanks Sachinji, what a beautiful place, watching from Southern Assam, India

  • @aniltharumotiyahi-djsongup442
    @aniltharumotiyahi-djsongup442 4 роки тому +4

    उताकाे यात्रा सकेर मदन भण्डारी राजमार्गकाे सम्पुर्ण भिडियाे बनाउनु है तपाइकाे भिडियाे धेरै राम्राे लाग्छ ।

  • @gobindlimbu8819
    @gobindlimbu8819 2 роки тому +1

    ट्रयाक्टर ले बाटो बिगाछॅ,जति बिकाश गॅन खोजेनि। भाइको प्रस्तुति राम्रो छ।

  • @shyamlama7509
    @shyamlama7509 3 роки тому +1

    सचिन सर लाई धेरै धन्यवाद छ । हामीलाई पनि सैलुङ डाँडा स्स्म्म पुर्याई दीनु भाकोमा । 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @lonlyheart3717
    @lonlyheart3717 4 роки тому +21

    Video dherai nai ramro xa.purvi blues ko ma ta fan nai vai sake.ma pani dhulabari kai hunale bishes bhawanatmak samb
    and xa

  • @sakurasakura4328
    @sakurasakura4328 4 роки тому +4

    Your video is awesome watching from japan

  • @akkalbahadurshrestha1817
    @akkalbahadurshrestha1817 4 роки тому +1

    Dami xa dada hjr Ramechhap

  • @rajangurung3664
    @rajangurung3664 4 роки тому +1

    ramro lagyo...mathi mathi sailungema...chauri dulaunelai..

  • @GajasherRai
    @GajasherRai 4 роки тому +4

    sarai ramilo vlog sir. hope yestai yestai vabesyema leunu hola. dhayabad

  • @purnasuryabamshi5330
    @purnasuryabamshi5330 4 роки тому +6

    एक पटक गुल्मीको रेसुङ्गा साउने मन्दिर तिर पनि गयर भिडियो बनाउनु होला । त्यहाँ पनि धेरै नै मन मोहक दृश्य देख्न पाईन्छ ।सम्भव भएसम्म ।

  • @sunilpoudel4363
    @sunilpoudel4363 4 роки тому +1

    nice xa ta bro Sailung

  • @sushantshiwakoti8375
    @sushantshiwakoti8375 4 роки тому +1

    धन्यवाद मीत्र दोलखा लगायत देशका विभिन्न पर्यटकीय ठाउको जानकारी सबै माझ राखिदियको मा
    म दोलखा बाट नै हो। हाल कार्यरत माल्दिभ्स
    दोलखामा अनेकौं पर्यटकीय स्थान छन तर अजै पनि प्राय लाई थाहा नभयको जस्तो लाग्छ ती ठाउँ पनि हजुरको क्यामेरा ले कैद गरेर सबै माझ पुग्छ भन्ने आस छ 👌👌

  • @yograjghalley7881
    @yograjghalley7881 3 роки тому +3

    Dai Bhutan bata tapai ko vlog herdai xu..
    Mayro Pani euta chahana xa sailung darshan lenay ko...
    Kasari ekso nyam ani Kaha bata anumati lenu sakxa hola hai..
    Would like to ride with you ...

  • @reshamtamang6019
    @reshamtamang6019 4 роки тому +3

    Beauty of Nepal... Thank you for this video.....

  • @SAGAR-qe8xn
    @SAGAR-qe8xn 4 роки тому +1

    न्यौपाने जी लाई नमस्कार का साथै यति सुन्दर र रमणीय ठाउँ देखाउनु भएकोमा धेरै धेरै धन्यवाद पनि !

  • @bikashlama5955
    @bikashlama5955 4 роки тому +2

    waw mero janma bhumi sailung doramba

  • @suzallama4441
    @suzallama4441 4 роки тому +3

    beautiful sailunnngg

  • @MrNarak
    @MrNarak 4 роки тому +4

    Goosebumps 21:57 beautiful drone view

  • @LbGiri.
    @LbGiri. 4 роки тому +1

    आहा येस्तो, राम्रो, सुन्दर,रमणीय ठाँउहरु जो प्रचारप्रसारको अभाबमा ओझेलमा परेको ठाउँलाई यसरी भिडियो मार्फत प्रचारप्रसार गरि संसारलाई देखाउने,चिनाउने तपाइको अभियानलाइ मेरो सलाम छ सचिन जि तपाइलाइ, साथै यो अभियानमा जोडिनु भयका अन्य मित्रलाईपनि।आफू प्रत्येक्ष ती ठाउँहरुमा पुग्न नसकेपनी तपाइहरुको भिडियो हेरेर त्यो ठाउँमा पुगेजस्तो महसुस गरिराखेको छु।तपाइलाइ धेरै धेरै धन्यवाद,अझ धेरै,राम्रो राम्रो ठाउँहरु पुग्दै जानुस मेरो शुभकमना।💐💐💐

  • @prabhakararyal591
    @prabhakararyal591 3 роки тому +1

    निकै रमाइलो रहेछ सैलुङ,म पनि पुग्छु समय मिलायर🙏🌹🙏

  • @gemsdrum1624
    @gemsdrum1624 4 роки тому +4

    Hit for
    Vlocking sir

  • @surendrarai9045
    @surendrarai9045 4 роки тому +9

    Wow daai 💕💕💕💕nice trip😍😍nice place 💕💕
    nice culture 💕💕💕 ramechap 💕💕 mero ghr sankhuwasabha💕💕

  • @aryankarki7900
    @aryankarki7900 4 роки тому +1

    Purveli Blues मा सलाम छ।
    यंहाले मोहन कुमार तामांगजीको भिडियो नेपालका बौद्धतिर्थबारेको हेर्न अनुरोध गर्दछु।

  • @sagarbasnet9726
    @sagarbasnet9726 4 роки тому +1

    kati sundar cha hamro desh..... dhanyabad sir yesto ramaniya thau dekhaediyako ma

  • @sangitakhadka5598
    @sangitakhadka5598 4 роки тому +5

    proud to be dolkhali xori🇳🇵🇳🇵❣️❣️

    • @Tangsang-ex2kt
      @Tangsang-ex2kt 4 роки тому +1

      हाम्लाई नि घुमाउनु है दोलाखा