कमेडी च्याम्पियनकी सुयशा खनाल इन्द्रेणीमा, हसाएर सबैलाई मुर्छा पारिन। Suyasha Khanal_ Santosh Khanal
Вставка
- Опубліковано 24 жов 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SuyashaKhanal_SantoshKhanal #comedyvideo
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
सुयसा नानीको कला कमेडी च्याम्पियनमा सुरु देखि अन्त्य सम्म मजाले हेरिसके धेरै राम्रो छ यो कला निरन्तर होस् शुभकामना 🎉🎉🎉❤❤❤
सुयशा नानु को कमिडी प्रतीभा लाई सम्मान सुपर ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏 सबै को जय होस 🙏❤️🙏❤️🙏❤️🙏।
बधाई बधाई सुयसा याे माेवाइल चलायर देखाउदा नानिहरुमा रम्राे सन्देश जादैन नि 🙋♀️🙋♀️🙋♀️🙋♀️🙋♀️
सुयसा नानीलाई धेरै धेरै शुभकामना , कृष्ण नानीको पनि एक्टिङ्ग सारै राम्रो लाग्यो ।
राधापियारिकाे गित गाउनुभयकाे मा धन्यबाद याे पुरानाे गित म सानाेहुदादेखी सुनेकाे राम्राे रमाइलाे कार्यक्रम इन्द्रेणी परिवारकाे जयहाेस अर्गानिक रमाइलाे
सुयशा नानिकाे केरिकेचर राम्रो लाग्याे अागामि दिन्मा अघि बधै जानू शुभकामना छ
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल सगित रमाइलो भयो कृष्ण सर सन्ताेष खनाल सर सुयशा खनाल नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂🎉
आहा निकै राम्रो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुयशा खनाल नानीलाई धेरै धेरै बधाई हार्दिक सुभकामाना छ सबै काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ ❤😂😂🎉
धेरै राम्राे कमेडी सुयशा नानीको
सुयशा नानु लाई धरै धरै
सम्मान ❤ जय नेपाल ❤
जय स्वाभिमान ❤❤❤
बहुप्रतिभाशाली बालकलाकार सुयसा जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज ति गणेश बाबु लाइ बोलाउनु त कृष्ण कंडेल हजुर 🙏🙏🎉🙏❤️❤️❤️🎉🎉
🤩Hoit gajabko comedy👏😅😅😅
Dherai ramro commedy Suyasa nani ko
रमाइलाे कार्यक्रम बहुत तिखाे दिमाग भयकी सानी सुयसा का सपरिवार देख्दा रमइलाे लाग्याे
सयुसा नानि लाइ अझै सफल्ताको अग्रिम शुभकामना छ !र सम्पुर्ण कमेडि चिम्पियन टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤ मैले सबै भन्दा पहिले मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्युलाइ हिर्दय देखि नै सम्मान गर्छु ❤❤❤❤❤अरु सबै इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤ नन्द परियार दाइ लाइ धेरै धेरै धन्यवाद ,शन्तोस खनाल सर लाइ धेरै धेरै धन्यवाद ❤❤❤ कृष्ण दाइ लाइ कोटि कोटि नमन छ सन्तोस सर मेरो मन एउटै रहेछ मेरो मन छुने लोक भाका नै हो म आफुलाइ गाउन आउदैन तर दोहोरि सच्चिकै मन पर्छ❤❤❤❤❤इन्द्रेणी लाइ सहयोग गर्ने र दुखि गरिब लाइ सहयोग गर्ने लाइ लाइहिर्दय देखि नै धन्यवाद ❤❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤❤❤❤❤
लिखतम इन्द्रेणीका नाम चरी बहादुरको छोरो तरी बहादुरको नाति श्री हरि बहादुरको सानो भिडियो क्लिप जसमा कमेडी च्याम्पियनकी उपविजेता सुयाशा खनाल सानी नानीसँगै जोडिएको हल्काफुल्का प्रयासलाई सबैसबैले हेर्नुहोस त्यसो गरे कसो होला ईहिहिही जयश्री🌈इन्द्रेणी
नमन छ सबैलाई जय इन्द्रेणि🙏❤️❤️🙏🙏
समान छ इन्देणी टिम लाई आगामी दिन हरुमा अझै राम्रो गर्दै जानू होला
आहा कला प्रतिभाका खानी बाबु नानी लाई बधाई छ 🎉❤🎉❤
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family;
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
BEAUTIFUL SUYASHA JI.
❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै राम्रो प्रतिभा ❤
नेपाली राष्ट्रिय भलिबल टिमलाई पनि लेराउनु पर्याे कृष्ण सर।जय इन्द्रेणी
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤
Suyesha , nice and talented girl
जय ईन्द्रेणि
जय इन्द्रेणी❤❤❤
इनदृेणिमा कमाइहुन छाेडे जसताे छ किनकि सहयाेग अाउन कम भएछ तेसैले हाेला दाेहाेरि भनदा बिज्ञापन बढिअाउन थालाे कमाकाे पैसाकाे सहि ठाउमा गएन जसताे लागाे हैन
आहा! रमाइलो 😂😂
लू राम्रो छ होई ❤
daami suysha nani❤❤❤
Good information ❤❤❤❤❤😂😂😂
Good luck bhani❤❤❤❤
धेरै राम्रो ❤❤
Amazing indreni program
Jay indreni
नमस्कार शुभ बिहानी 🇳🇵🌅❤️
Hello hari bdr ji
❤❤❤❤❤
जय इन्द्रेणी 🎉
thankau nanu
0p9
Mohan khadka khoi sir
अरूनेताहरू लुटकाे कामगरनाले कतिबदलामि भईरखेकाछन किरिस्नकरेलकाे राम्राे कामलेगरदा फटाफट पईसादिनेकाे पनिलाईनछ लिनेकाेपनि लाईनछ सपकाेअसिरबात पनिमिलेकाे नामपनिउचईस्थानमा छ राम्राे कामकाे बासना नराम्राेकामकाे गनद कतिफरकहुनछ
Hejo pani aja pani
😂😂🎉
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤