Це відео не доступне.
Перепрошуємо.

बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |

Поділитися
Вставка
  • Опубліковано 13 лип 2024
  • • Buhari सिरियलकी रुपा र...
    बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |
    बुहारी सिरियलकी रमाकाे बिहेमा यस्ताे बन्याे माहाेल | Buhari | Kamala | rama | celebrity marriage |
    बुहारी भाग - १८४ | BUHARI Episode -184 | कथा चेलीकाे | Nepali Sentimental Serial | 12th July 2024
    बुहारी भाग - १८४ | BUHARI Episode -184 | कथा चेलीकाे | Nepali Sentimental Serial | 12th July 2024
    #buhari
    #buharishortfilm
    #fypシ゚viral
    #shortsfeed
    #nepaliartists
    #nepaliactress
    #nepaliserial
    #meribassai
    यस च्यानलमा रहेका कुनै पनि भिडियाेहरु बिना अनुमति कसैले download गरि वा copy गरी अन्य कुनै UA-cam Channel वा सामाजिक सञ्जालतिर upload गरेकाे पाईएमा कडा भन्दा कडा कानुनी कारवाहि गरिनेछ ।
    ©Subha Bhawana Media official
    For Business Inquiry :-
    contact :- 9851062629

КОМЕНТАРІ • 313

  • @subhabhawanaentertainment
    @subhabhawanaentertainment  Місяць тому +329

    हाम्री प्यारी बैनी सरस्वती फुँयालकाे साँच्चिकै बिहे भएकाे हाे । सुटिङ हाेईन, याे साँच्चिकै काे बिहे हाे । कमला सुटिङबाट हतार हतार आकाे भएर सिरियलकै ड्रेसमा आकाे हाे हतार भएर । फेरि पनि वैवाहिक जीवनकाे हार्दिक मंगलमय शुभकामना प्यारी बहिनी र ज्वाईलाई ❤❤

    • @shantaadhikari36
      @shantaadhikari36 Місяць тому +17

      हो हाम्रै घर छेउमा हो हामीले पनि देखेका थियौ

    • @prakashkalpana996
      @prakashkalpana996 Місяць тому +5

      Congratulations Dede ❤❤

    • @prakashkalpana996
      @prakashkalpana996 Місяць тому +3

      Bihe garer siriyal kheln chai nachodnu haii buhari siriyal ma pni khelnu haii feri pni congratulations 🎉🎉

    • @KamalaBista-zw2qw
      @KamalaBista-zw2qw Місяць тому +1

      रियल हो कि सटिङ 🙏😘❤️❤️❤️

    • @lausaraBista
      @lausaraBista Місяць тому

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 12 днів тому +1

    सर्से को बिहे भयछ बैबाहिक जीवन सफलता रहोस् शुभ मंगल रहोस् हर सपनाहरू पुरा हुन् धेरै धेरै शुभकामना ❤❤सर्से को जोडिला

  • @sagunrai5720
    @sagunrai5720 Місяць тому +27

    बैबाहिक जीवन को सुभकामन रमा तिम्ले हाम्लाई नचिने पनि हम्ले चिन्छौ
    अनि मलाई धेरै मन पर्ने मान्छे रमा र कमला ❤❤❤❤❤🎉🎉🎉🎉❤❤

  • @balmayaborathoki6034
    @balmayaborathoki6034 Місяць тому +46

    बैबाहिक जीवनको धेरै शुभकामना रमा को जोडीलाई🎉❤🎉❤

  • @user-iv4kz4ki1n
    @user-iv4kz4ki1n Місяць тому +17

    बधाई छ बुहारी सिरीयल टीम कि रमा सरस्वती फुयाँल लाई बैबाहिक जीवनमा धेरै धेरै मुरि मुरि ‌शुभ कामना रमा बहिनी को फलोस ‌फुलोस राम्रो घर बार होस तर सिरियल मा अभिनय गर्न चाँहि न छोड्नु ‌अभिनय राम्रो छ ‌रमेस को बहिनी को ‌रोल मा

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 Місяць тому +16

    बैवाहिक जिबनकाे शुभकामना बुहारि सिरियलकि कलाकार रमा बैनिलाई हामी हेर्नेलाइ पनि रुवाउँनु भयाे ❤️❤️

  • @namedpstatus1378
    @namedpstatus1378 Місяць тому +20

    बैनीको बिबाहको सुभकामना तथा धेरै बधाई फेरी पनि बैनीलाई सुटिङ मा देख्न पाउ बिबाह कता जाने होला ❤❤❤😂😂😂🎉🎉😢❤❤

  • @DambarGiri-id8jj
    @DambarGiri-id8jj Місяць тому +7

    रीयलको बिहेहोकी रीलमा जानकारी पाहिन्छ होला रीयलमा भयपनी यउटै रीलका नब दम्पती ला हार्दिक मंगलमय शुभकामना छ मेरो र मेरो परीवारको तर्फ बाट

  • @user-nx3lc1rc8w
    @user-nx3lc1rc8w Місяць тому +17

    जस्तो भए पनि कमलाले बोलेको वचन पूरा होसजिबन भर❤❤❤❤❤❤

    • @shovadewan7934
      @shovadewan7934 21 день тому

      Badhai xa Rama bahinilai tapaiko baiwahik jiwan sukhmay bitosh ❤

  • @krinjalkhadka
    @krinjalkhadka Місяць тому +8

    सिरियलमा खेल्दाखेल्दै रियलमै बिहे भयछ दुबै जनालाई वैवाहिक जिवनको धेरै धेरै शुभकामना 💐💐

  • @RamilaThapa-pk7ng
    @RamilaThapa-pk7ng Місяць тому +3

    बैबाहिक जीवनको धेरै धेरै शुभ-कामना

  • @kumarilama5042
    @kumarilama5042 Місяць тому +16

    सहि।हाे।कमला।बैनिले।बाेलेकाे🙏🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @dhanrajmejar7237
    @dhanrajmejar7237 8 днів тому

    बैबाहिक जिवनको धेरै धेरै शुभकामना रमा तिमिलाई 🎉❤🎉❤🎉❤

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 25 днів тому +1

    सुटिङ्ग होकि साच्चिकै बिहे हो बुझनै सकिन लु धेरै धेरै सुभकामना🎉🎉❤

  • @AratiRuchal-t3p
    @AratiRuchal-t3p 24 дні тому +1

    सच्ची नई हो रमा को बिहे वाको😮

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Місяць тому +15

    विहाहित जीवन को हार्दिक मंगलमय शुभकामना छ rama बहिनी ❤❤❤

  • @SubarnaBasnet-po5sb
    @SubarnaBasnet-po5sb Місяць тому +14

    🎉ल बैनि तिम्रो बिहे भयछ तिम्रो जबन फलोस फुलोस जिन्दगीमा अरुकलाकार को जस्तो मिलन पछीको बिछोड नहोस सोचेको जस्तो र आटेको को कुरा पूरा होस तिम्रो जिबनमा सधै खुसिभयको देख्न पाइयोस तिम्रो सिरिएल मैले धेरै हेर्थे अझै पनि हेर्न पाइयोस भन्न चाहान्छु सिरिएल खेल्न बिहेपछी पनि आफ्नो श्रीमान र घर बाट पनि साथ सपोट मिलोस कुनै संङखाको बिसय बनेर घरझगडा को माओल नज्मियोस ल धेरै धेरै तिम्रो भबिस्यको शुभकामन सिरियलको पनि अग्रिम शुभकामना तिमी नेलकि छोरिहौ आफ्नो घर माइती र समाको इजतमा बसेर कामगरेको हेर्न चाहान्छु तिम्रो घर जिल्ला कोहो था छैन मैले तिमिले खेलेको सिरियलबाट चिनेकोहो आज तिम्रो बिभाह भयछ छोरिको जिन्दगी अरुको घर जाने कस्तो कर्महो भनेर मलाइ आँखा भरी आशुआयो र मनमा गाठो पर्यो तेसैले मैले तिम्रोलागी दुइसब्द लेख्न चाहे तिम्रो सधै सुखशान्ती मिलोस तिम्रो दम्पत्य जिबनको लाखौलाख शुभकामना छ बैनी तिम्रो मुहार सधै खुसिभयको शान्त मन भयको म लगायत घर माइति र सबै नेपाली दाजुभाइहरुले देख्न पाइयो बाबाइ

  • @bharatprasain7349
    @bharatprasain7349 29 днів тому +1

    वैवाहिक जीवनकाे हार्दिक मंगलमय शुभकामना l

  • @parshurampaudel3483
    @parshurampaudel3483 Місяць тому +28

    सुटिङ हाे रियल हाे केहाे अनि कमला बैनिकाे।बिहे भयकाे हाेर सिउदाेमा सिम्दुर कमलाबैनि,लु बधाई छ दुबै जनालाई यदि रियल हाेभने,??????❤❤❤❤❤❤❤❤

    • @Ourchannel1989
      @Ourchannel1989 Місяць тому

      म नि तै सोच्दै छु

  • @nitarai5212
    @nitarai5212 24 дні тому +1

    आहा धेरै धेरै राम्रो बिहे गरेको😢😢😢😢😢😢❤❤❤❤❤😂😂😂😂😂

  • @radneradne-xq2
    @radneradne-xq2 Місяць тому +1

    happy marriage life rama jodi

  • @DilMayaNiroula
    @DilMayaNiroula Місяць тому +1

    वैवाहिक जीवनको शुभकामना बहिनी

  • @anugurung2287
    @anugurung2287 Місяць тому +3

    बैबाहिक जीवन को धेरै धेरै शुभकामना रमा 🌺❤️

  • @junumayalimbu862
    @junumayalimbu862 Місяць тому +15

    अब त बुहारी सिरियल मा रमालाई देख्न पाईदैन होला❤❤

  • @shantashrestha2752
    @shantashrestha2752 Місяць тому +1

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना रमा बैनीलाई ❤️❤️❤️

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 27 днів тому +1

    सुटिङ्ग हो साथिहरु

  • @LaxmanKckc
    @LaxmanKckc Місяць тому +2

    Congratulations🎉🎉🎉🎉🥳🥳🎉🥳🥳

  • @pratishrai9759
    @pratishrai9759 Місяць тому +1

    Congratulations sister 🎉🎉🎉 serial ma harna puw hai aab ko din haru bata tapai sister navyra kasto vayio

  • @tulsichaudhary3096
    @tulsichaudhary3096 Місяць тому +9

    बधाई तथा सुभकामना ❤❤🎉🎉

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 29 днів тому

    रमा बहिनीलाई बैबाहिक जिवनाकाे धेरै धेरै शुभकामना❤❤❤

  • @user-qu1mq2mx5h
    @user-qu1mq2mx5h 29 днів тому +1

    मिसउ रमा सिस

  • @weedlysantu7928
    @weedlysantu7928 Місяць тому +1

    Ahhh Kamala Vauju ta sooting batai po aaidinu vako raixa❤ la badhai xa hai Sarswoti Didi lai🎉🎉

  • @user-vx9lv4ws9x
    @user-vx9lv4ws9x Місяць тому +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @user-xi8mf3hm9m
    @user-xi8mf3hm9m Місяць тому +1

    Congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому

    वैवाहिक जीवन को लागी शुभ कामना गर्दै मुरी मुरी बधाइ छ।🎉🎉🎉🎉

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 18 днів тому

    दारी बा को घन्टाउके भान्ज सङै रेल बिहे होर सर्सेको🎉🎉🎉🎉बुहारी सिरेल कि रमा को🎉सरस्वती फुयाल को🎉🎉🎉🎉

  • @user-nc5rh5cr9s
    @user-nc5rh5cr9s Місяць тому +7

    Serial maa ho ki real mmaa ho just congratulations 🎉🎉🎉❤❤❤

  • @enderboygamerz5299
    @enderboygamerz5299 Місяць тому +1

    धेरैं धेरै शुभकामना बैनि

  • @samjhanapun5006
    @samjhanapun5006 6 днів тому

    ल बधाई छ बैनी बिहे भएनी सुटिङ मा आउन नछोडनु

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 12 днів тому

    बिहे पछिको पनि भिडियो देख्न पाम बुढाबुढिको अंतरबार्ता

  • @user-he4vb9sx3o
    @user-he4vb9sx3o Місяць тому +7

    कमला रमा राेयकाे देखेर मेरो त आसु अयकाे पतैपन

  • @shantishanti-
    @shantishanti- Місяць тому +11

    बैबाहिक जिबनको धेरै धेरै शुभकामना बहिनी 💐💐🎉🎉

  • @sunitabk7224
    @sunitabk7224 Місяць тому +4

    congressional so kmla dekhayr jhan aasu aayo

  • @himalrai3075
    @himalrai3075 Місяць тому +2

    Baibahik jibanko shubha kamana rama sis🎉🎉🎉

  • @shantagadtaula2981
    @shantagadtaula2981 Місяць тому +4

    कमला सिरीयल कै ड्रेस मा देख्दा सुटीङ् हो की सचै बिबाह भएको हो छुट्याउनै सकीएन ।

  • @RajuRaju-yl1hm
    @RajuRaju-yl1hm Місяць тому +1

    ❤🎉❤🎉

  • @user-dw5sf4dz5b
    @user-dw5sf4dz5b 8 днів тому

    वैबाहिक जीवन को सुभकामना

  • @AnliGoutamGoutam
    @AnliGoutamGoutam Місяць тому

    बैबाहिक जीवन काे धेरै धेरै शुभकामना रमा बैनि लाई

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 12 днів тому

    मैले सिरियल मा मात्रै प्रेम गरेको देखेकी थिए आज त हकिकत त्यो प्रेम पुरा भयछ ल फ़ेरि पनि बधाई छ सर्से अनि दाइ बा को भान्जा लाइ❤❤

  • @sitaramkathariya5962
    @sitaramkathariya5962 Місяць тому

    बैबाहिक जीवनको शुभकामना छ बैनि।

  • @RitaPaudel-qc7cs
    @RitaPaudel-qc7cs Місяць тому +1

    साँचै होकि सिरियल मा हो ❤❤

  • @ManiKumariRai-ze7sk
    @ManiKumariRai-ze7sk Місяць тому +2

    बधाई-शुभकामना बैबाहिक जीवन सफल बनोस❤❤❤

  • @manbahadurmanbahadur2089
    @manbahadurmanbahadur2089 Місяць тому

    बैबाहिक जीवन सुखमय रहोस एक अर्कामा कहिल्यै मन मुटाब नहोस
    दाम्पत्य जिबनको शुभकामना♥️♥️♥️♥️

  • @gopalchetry4527
    @gopalchetry4527 6 днів тому

    congratulion🎉🎉🎉🎉🎉🎉🎉🎉बधाइ छ

  • @padamshrestha8976
    @padamshrestha8976 Місяць тому +3

    बैबाहिक जीवन को सुभकामना

    • @user-up6xz8do3v
      @user-up6xz8do3v Місяць тому

      बैबाहिकजिबन काे सुभकामना❤

  • @rojitofficial9685
    @rojitofficial9685 Місяць тому +2

    बैवाहिक जीवनको मंगलमय शुभकामना छ दिदि हजुर लाइ विवाह पछि पनि सिरियल हरुमा देख्न पाइयोस् ❤🎉

  • @parumahara3344
    @parumahara3344 Місяць тому

    बैबाहिक जिवन काे शुभकामना रमा बैनि

  • @kamalasapkota3574
    @kamalasapkota3574 29 днів тому

    म किन रोको होला यिनी हरु कसैलाइ चिन्दा नि चिन्दिन नाता नि केही पर्दैन पर भिडियो हेर्दै रुदै सायद आफ्नो छोरिनि बिहेगर्ने बेलाभको भयर होकि 😢 बैबाहिक जिबनको सुभकामना नानि

  • @SantoshNepali-du5yq
    @SantoshNepali-du5yq 22 дні тому

    बैबाहिक जिबनको शुभकामना 🎊🎉🎈❤️

  • @nepal-rt4nk
    @nepal-rt4nk Місяць тому +6

    बैबाहिक जिबनको शुभकामन

  • @benju.kc85
    @benju.kc85 Місяць тому

    वैवाहिक जिबनको धेरै धेरै शुभकामना 🎉🎉

  • @rajphuyal1448
    @rajphuyal1448 29 днів тому

    Baibahik jiwan ko suvakamana bahini juwaelai

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 Місяць тому

    वैवाहित जिवन को शुभकामना रमा (सर्से) सिस❤

  • @ramadahal8766
    @ramadahal8766 Місяць тому +3

    म बिहे हेर्दा हेर्दै बेस्सरि रोयछु😢

  • @NabarajTimalsina-hj9gd
    @NabarajTimalsina-hj9gd Місяць тому

    बैबाहिक जीवनको सुभकामना रमा बहिनी

  • @binitapandey9931
    @binitapandey9931 Місяць тому +8

    😢😢😢दुबै जना रोएको देखेर मन थाम्न कति धेरै गाह्रो भयो 😢😢😢

  • @lalbdrkawar3094
    @lalbdrkawar3094 Місяць тому

    बैबाहिक जिबनको शुभकामना ❤❤

  • @KalpanaTamang-rk9qu
    @KalpanaTamang-rk9qu 27 днів тому

    Hajur ko jiban ma sadhai hasi khusi rahos ❤❤

  • @user-kz9wu3xd9t
    @user-kz9wu3xd9t Місяць тому +17

    कमलाले आफ्नो साथीको लागि बोलेको बोलीमा केटा हरु फिदा भइरको छन्😅😅

  • @Rokk736
    @Rokk736 8 днів тому

    Nice xa video

  • @user-wc4fn3kl8m
    @user-wc4fn3kl8m Місяць тому +2

    बैबाहिक जिबन को सुभकामना🎉🎉❤

  • @subodhpudasaini9665
    @subodhpudasaini9665 Місяць тому +1

    Meri bassaiko shooting hola

  • @UddabThapa-fc8pk
    @UddabThapa-fc8pk Місяць тому

    Congratulations 🎉🎉🎉🎉

  • @manbhadurthapamanthapaman662
    @manbhadurthapamanthapaman662 Місяць тому

    Happy marriage ❤️ life 🎊🧬 sister ❤️🎉

  • @NishaNisha-c3u
    @NishaNisha-c3u Місяць тому +1

    बैबाहिक जिबनको शु भकामन
    😢😂😢😢😂😂😂😂

  • @dillukhadka5321
    @dillukhadka5321 Місяць тому +1

    wow ❤ Nice❤❤❤❤

  • @NABINBAgale-sv1sv
    @NABINBAgale-sv1sv Місяць тому

    राम सर खइत मैलेत देखीनत❤❤❤❤❤

  • @padamshrestha8976
    @padamshrestha8976 Місяць тому +1

    अब कमला को रियल बिबहा भयको हेर्ने रहर

  • @RamitaPariyar-xs2ly
    @RamitaPariyar-xs2ly Місяць тому

    Congratulation 👏👏👏❤❤

  • @user-qb4lt4sx6z
    @user-qb4lt4sx6z 29 днів тому

    शुभकामना रमा बैनी

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 Місяць тому

    Happy married life rama bunu🎉🎉❤

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 Місяць тому

    बैबाहिक जिबनकाे शुभकामना ❤

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 Місяць тому +5

    बैबाहिक जीवनको शुभकामना

  • @Dolkhalisailo
    @Dolkhalisailo 22 дні тому

    Happy marrid day ramabaini

  • @parkashnepali3657
    @parkashnepali3657 Місяць тому

    Nice

  • @yamshrestha1526
    @yamshrestha1526 Місяць тому +1

    Suting nai ho vanxu mah 😂😂😂😂❤❤❤❤❤❤❤

  • @amritasubbaamritasubba8840
    @amritasubbaamritasubba8840 Місяць тому

    Saccykai akting gardu raixa ramalale bigama ruyeko hare kati majhale akting garekohau ak damai ramalu aawuxa hola hai la etikai ramailu garerai paisa kamawnu hola hai ta la la sabai bhuhari timlai mori mori dhannya bad kati ramailu👍🏾👍🏾👌👌❤🌺💞⚘💐♥️♥️♥️♥️🤣🤣👍🏾👍🏾

  • @user-eh5du2ny6h
    @user-eh5du2ny6h 21 день тому

    Congratulations g🎉🎉🎉🎊🎊🎊🌷❤️🥰

  • @rajeshlimbu6010
    @rajeshlimbu6010 Місяць тому

    नया जिवनको शुभकामना रमा सिस्टरलाई

  • @sangitagurung4472
    @sangitagurung4472 Місяць тому

    Congratulations 🎉🎉🎉🎉❤❤❤😊😊😊😊sarse de😊

  • @dil7337
    @dil7337 Місяць тому +1

    Congressionl

  • @sunitabk7224
    @sunitabk7224 Місяць тому +2

    congressional

  • @kamalaad2601
    @kamalaad2601 Місяць тому

    बैबाहिक जीवन को शुभकामना

  • @KamalaBista-zw2qw
    @KamalaBista-zw2qw Місяць тому +1

    यो सिर्जना भन्नेको त नाम रियल रहेछ ईनिहरुत बनेरै आछ काला आज को सुटङ भोलि गर्दा हुन्थिएन र❤❤

    • @maiyagiri666
      @maiyagiri666 Місяць тому

      Haena ne Anita ho maro baene❤

  • @binabhusal4184
    @binabhusal4184 Місяць тому +1

    Badaai x ❤❤❤rama

  • @gangasubedi5612
    @gangasubedi5612 Місяць тому +2

    बुहारी सिर्यल भन्दा त मेरि बास्सै मा पहिला देखिनै खेलेको छ है

  • @janakikathayat7558
    @janakikathayat7558 17 днів тому

    Congratulations ❤🎉

  • @KarnaBahadurKarki-lz1ju
    @KarnaBahadurKarki-lz1ju 24 дні тому

    Ramesh daju khaitw

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 Місяць тому

    बैबाहिक जिवनको शुभकामना 🌷🌷❤️❤️

  • @S-Vlog-m
    @S-Vlog-m Місяць тому

    आज कति राम्रो ❤❤❤❤