बुहरिकी रमाले किन काम छोड्न खोज्छिन ? इज्जत ठुलो हो पैसा हैन गहकिला कुरा Sarswati Phuyal Buhari ua-cam.com/video/USU__1RuDUE/v-deo.htmlsi=xXBR42KLxTfIIS4E
तपाईँको कुरा सुन्दा तपाईँलाई नराम्रा कामहरू गरेको त छैन कतै रामचन्द्र सरले किनकि तब रामचन्द्र सर त्यस्तो मान्छे होइन किनभने तपाईँ मेरो इज्जत भन्दा पैसा ठूलो कुरा होइन भन्नुभएको छ।🎉🎉
मेरि बासै त आज काल कति भै सको हेर्दिन बुहारी नियामित हेर्छु बुहारी बट नै चिने को हो राम्रो छ नछोड्नु होला बुहारी सिरेल सबै तिम लाई सफल्ता को सुभकाम्ना छ 🙏🙏🙏❤️❤️❤️
Rama hajur serial ma farkinai parxa.hajur na vayeko serial fikka fikka vayeko xa..tpai aaunai parxa..tapaiko kami mahasus vayeko xa...buhari bata yeti parichit hunu vayo aaba buhari serial na xodnus didi🙏🙏❤❤
बुहरिकी रमाले किन काम छोड्न खोज्छिन ? इज्जत ठुलो हो पैसा हैन गहकिला कुरा Sarswati Phuyal Buhari
ua-cam.com/video/USU__1RuDUE/v-deo.htmlsi=xXBR42KLxTfIIS4E
बुहारी सिरियल काे एक महत्तवपूर्ण पात्र हुन् रमा❤
बुहारी सिरियल धेरै राम्रो छ अबको दिनमा पनि यसरी अगाडि बढ्नुहोला। शुभकामना🙏🙏🙏🙏
नाम पनि सर्सवती यति राम्रो सिरियल मन पराउने जोति सर्सवती ज्यु लाई मन पराउने जोति यता हजिर हौत❤
काम त गर्नु पर्छ रमा जि काम नगरित कसरी हुन्छ जीवन चलाउना परेयो नि❤
बुहारी सिारिय धेरै राम्रो छ अबकाे दिनमा पनि यसरी अगाडि बढनु हाेला शुभकामना छ 🙏🙏🙏🙏🙏🙏🙏
ए सर्से बैनी सिरियल राम्रो अभिनय छ ।पर्गती हुँदै जावस ।
कामलाइ निरन्तरता दिनु सरस्वति बहिँनि बुहारि सिरियलमा तपाँइकाे भुमिका राम्राे छ
सरस्वती फुयाँल बहिनी तपाईंको सिरियल अभिनय डायलग राम्रो छ
सारै राम्रो छ रमाकाे सिरिएल नछाेडाै है बुहारि
❤❤❤❤❤❤
हजुर त बुहारी सिरियल बाट ननिसनु ल अब काे आउने सिरियल मा हजुर लाई नि देखनु पाईयाे रमा है❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरियल धेरै राम्रो छ अबकाे दिनमा पनि यसरी अगाडि बढनु हाेला शुभकामना
❤😂🎉mam. Namste 🇳🇵
आज भोलि बुहारी सिरियल मा देखिनु भएको छैन त किन रमा उपा नाम ले हजुर लाई सबैले चिनेका छन काम नछोडनु होला ❤❤❤
1:54
धेरै राम्रो सोच दिदी हरूको 🙏🙏
बुहारी सिरीयल नछोड्नु अहिले देखिनु भएको छैन तिमि नहुदा अलि राम्रो देखिएको छैन है अब बुहारी सिरीयल मा आउनु पर्छ
बुहारीको एक साहसि पात्र हो हजुर हजुरले बुहारी नछोडनुहोला छिटै आउनुपरो के अब बुहारीमा कता हराको?खल्लो लाग्छ अचेल बुहारी❤
आहा ल बधाई छ धेरै राम्रो सिरायल
पिलिज रमा तिमी बिना बुहारी सिरियल अधुरो छ सबै दर्शक हरु को मनमुटुमा बस्नु भएको छ फेरि आउ है बाबु हेर्दा सिरियल खल्लो लाग्छ ❤❤
रमा तिमीले भनेको सबै कुरा साँचो हो तैपनि मायामा परिन भन्ने कुरा अलिक खल्लो लाग्यो।
अभिनय को अर्थ कुनै बास्तविक यथार्थ कपि गरेर अरूलाई बुझाउन सक्नु नै अभिनय भन्ने बुझिन्छ मेरो बिचारमा🤔🙏🙏❤❤Love you sis 👌❤❤बुहारी को रमा सिस
कस्तो राम्रो कुरा माया प्रेम नभकै राम्रो बुबा आमा प्रतिको माया❤
आहा धेरै राम्रो सोच बिचार❤
yakdam ramro kura garnu bhayo hajurle
मलाई मन पर्ने सर्से
कति राम्रो सोच भएको धन्यवाद ❤❤❤❤
My favourite rama I missed you so much 🎉🎉🎉😢
रमा दिदी बुहारी सिरेल न छोडनु है ❤❤अब आउने नयाँ सिरेल म दिखन पौउ दिदी हजुर लाई
Yakdammai ramro cha buhari serial.....
राम्रो बिचार सरस्वती प्यारी बैनि अझै सफलताको शुभकामना छ।
पैसा भन्दा इज्जत थुलो हो 100% सहि हो मेरो लागि पनि
बुहारी सिरियल अति राम्रो लाग्छ ❤❤❤
मोठो जवाफ ❤😊
म लाेक गायक राम बुहारी सिरियलकाे बिग फ्यान हाे प्रगतिकाे कामना छ बैनी 👍️👍️❤️❤️❤️
Ykdamai anusasit ra saral sovab ki kasto ramro voice ani yti asnusast cs hajur lai dherai dherai subhkamna
अझै माथी पुगेको देख्न पाउ ❤❤❤
गुड अति राम्रो सोच भगवान हुन आम बुबा🙏🙏🙏🙏
❤❤❤❤
रमा नहुदा बुहारी खल्लो भएको छ रामको आमा रमा काकि सबै हुन परो नत्र म हेर्दिन यो सिरियल
Ho ramro soch hjrko ramaji sahibao henekovalo hosh
मलाई धेरै धेरै धेरै धेरै मनपर्ने कलाकार रमा❤❤❤❤
सहि हो रमा सिस इजेत हो सबैइ भन्दा ठुल्लो
राम्रो छ सोचाइ रमा सरस्वती फुयाँल बहिनी आमा बुवा नै देवता समान हो
तपाईँको कुरा सुन्दा तपाईँलाई नराम्रा कामहरू गरेको त छैन कतै रामचन्द्र सरले किनकि तब रामचन्द्र सर त्यस्तो मान्छे होइन किनभने तपाईँ मेरो इज्जत भन्दा पैसा ठूलो कुरा होइन भन्नुभएको छ।🎉🎉
रेलि नाम सरस्वति होकि रमा हो ♥️ राम्रो लाग्छ तपाइ को एक्टिङ धन्नेबाद छ बैनि ♥️😂❤❤
अझै अगाडि बढ्नु सबै ईन्टरभ्यु सत्य चै हुदा रहेनछन ।
Malai dherai dherai man parne rama sister ❤❤❤❤❤hajur sirealma khelnu paryo ke natra khallo vayo tpy navayara
इज्जती हुनुभएकामा बधाई छ रमा
Kati sahi kura nikai chitta bajyo ❤❤❤
बुहारी मा आउँदा राम्रो हुन्थो😢
Aaj aayrw malaini yastai lagyo
माया भनेको दुख र पीडा दिने काम हो 😢
मेरि बासै त आज काल कति भै सको हेर्दिन बुहारी नियामित हेर्छु बुहारी बट नै चिने को हो राम्रो छ नछोड्नु होला बुहारी सिरेल सबै तिम लाई सफल्ता को सुभकाम्ना छ 🙏🙏🙏❤️❤️❤️
तपाई एउटा राम्रो कलकार हो please बुहारी सिरियल नछोडनु रमा दिदी❤
Kati ramro soch buchara❤❤❤🎉🎉
किन छोड्नु परो छ रमा ❤
सलाम छ🙏🙏🙏 मेरो दोलखालि चेलि लाई हामरै हाबा चेबा गाउँ घर कि चेलि रहिछेउ बधाई छ सुभकामना छ हामरो दोलखा को इजत बडाउनु 👍️💙💚💛🧡💜❤️🖤👜👜👠👠👡👡
Sahi ho
Dherai ramro vanai Bahini
Serial pani dherai ramro cha
सबै भन्दा पैसा ठूलो पैसा बाटनै सबै थोक सुरुवाद हुदो रहेछ
Same yrrr Mari kura Ra hajur ko kura same ho so Malai buhari lastai man pxa😊
सार्है राम्रो छ
Same
kura sarai ramro lagyo
❤❤❤
आफू सगै acting सिकेको साथी कहाँ पुगिसके ,म भने कुवाको भ्यागुतो कुवामै ☹️☹️
बहिनी तिम्रो कुरा राम्रो लाग्यो मेरो पनि सोच मिल्यो
काम छोड्ने हैन❤❤
What a lovely voice
Rma good
Ok
Naxordnu nanu ramro bhairakox🎉🎉badhai x
good ❤️❤️❤️❤️❤️
Nice
Very good 👍😊❤❤
kati mitho boleki
Ma chai rama vanera chinxu hai hajurlai😘😘😘😘
Sarai ramro kura didi ❤
रमेशले मामा घरमा हजुरबुबा बिरामि भयर मामा घर गयको भनेकोत बैनीले बीबाह गरेकोभयरपो नदेखीयकोरहेछ। बैनीको दामपत्यजिवन सुखमय बित्योस मेरो बैनीलाई आसीरबादछ।
Respect sister 🙏🩷
My favourite sirel ❤❤❤
काम न छोद्नु होइ दिदि रमाइलो भको छ हुन्छ पनि
❤❤🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤
respect yours words
यूट्युबमा 100 नपुगेका साथीहरु कोको हुनुहुन्छ सबै जनाले मिलेर एक अर्कालाइ सपोर्ट गरम 🙏🙏🙏🙏🙏🌹🌹🙏🙏
Ma xu
❤ ok back garnuhola huss
Ma xu😢
ok
Ma pani
❤खुसिनै🍃खुसि❤️मिलाेस🍃हजुरकाे❤️जिबनमा🍃सफलतानै❤️सफलता🍃मिलाेस❤️ओठमा सधै🍃मुस्कान ❤️छाईरहाेस🍃यहिछ❤️हजुरलाई🍃 शुभकामना❤छसिस❤❤🙏🙏
माअोला धेरै नबस्नु है रमा जि।।
🙏🙏🙏🙏
hamilai pani kati khusi vaxa
Nice so cute hununxa hjur
Hjur ko ta smile naii dhari ramro
Lagyo really ma pni cute hununxa hjur taa🌹🌹🌹🙏🙏🙏👌👌🥰🥰👍👍
rama ❤❤❤❤❤
wow nice interview
पैसा ठूलो हो तिहि ईज्त कमाउन पैसा चाहिन्छ नानि
Aaha Kti Ramro Soch Bichra Hjurko Soch Bani Byehora Did Juko
Rama hajur serial ma farkinai parxa.hajur na vayeko serial fikka fikka vayeko xa..tpai aaunai parxa..tapaiko kami mahasus vayeko xa...buhari bata yeti parichit hunu vayo aaba buhari serial na xodnus didi🙏🙏❤❤
Pahile dekhi sarL sovab thiyo dd ko
अहिले पैसा छर त कुर्चिमा बसेर मिडीया शीत अन्त्रबार्ता दिएकि छौ एदि बिना पैसाको सडक छाप लाई कस्ते माएक छुनदिन्छ र
jay hos
Malai man parne bahini Rama