जेठो छोरोको पिडा ,मर्म ,सपना, इक्षा, दुखाइ ,आफ्नो आमाले त बुझ्दैन अरु कस्को आश गर्नु र ।सुखमा सानो भाइहरु दुखमा जेठो बाथो तै होस भनेर सबै जेठो मथी ।बस्तबमा जेठो छोरो भएर जन्मिनु एउता आभिसब हो 😥
साबित्रा बुहारी को सोछ बिचार र एउटा असल बुहारिको भुमिका धेरै राम्रो छ , बुहारी हरु लाई राम्रो सन्देश दियको छ , अनि चन्द्रे र मुना को लभस्टोरिले त आँखा नै रसाउछ , Thanks all शकस Teem 🙏
शिबको श्रीमतीले आफ्नो सासुलाई गरेको मायाले ठुलो सन्देश प्रवाह गर्दछ। बुहारी होस त यी शिबको श्रीमती जस्तो। साथै सबै सासुको बुहारी शिबको श्रीमती को जस्तो होस।
जेठो बुहारी जे भयानी पहिला बाटै जानेको भिजेको हुन्छ र आर्को इन्त्री नहुन्जेल पुरा कर्तव्य राम्रो सगा निभायको हुन्छ जब आर्को आउछ आनी परिवार को हेराइ फरक हुँदै जान्छ आखिर जेठो छोरा बुहारी मान पार्न छोद्छा र नराम्रो हुनु पर्छ जो म आफू ले भोगेको कुरा 😢❤
राजु दादा र मुनाको माया बिबाह मा परीणत भयको र चन्द्रे दादा ले आफ्नो घरमा भित्रायको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर३९ सम्म न छुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😮😅😊🙏
❤❤❤सारै मन छुन्छ यो सिरियलले कहिले काहिँ आफ्नै घरको कथा बेथा जस्तै लाग्छ अनि कति बेला आसु खस्छ थाहै पाउदिन यस्तै बेथा छ हाम्रो परिवारमा पनि ❤❤😂😂 52:56🙏🙏🙏🙏🇳🇵🇳🇵
बुहारीले सासुलाई जन्मदिनमा बोलाउदा सारै मन छोयो। अगाडिको दाकु भएपछि कतिसम्म हेपिनु पर्ने रहेछ। मेरो जिन्दगी सँग मेल खायो। फरक यत्ति हो म आफ्नै मिहेनत आज सम्म बाँच्ने कोशिश गरेको छु।
सकस सिरियल साच्चिकै उत्कृष्ट छ यति राम्रो कथा लखेर निर्देशन गरि अभिनयमा साह्रै भाबुक दृश्य दिने राजु पौडेल सरलाई नमन छ यसमा अाफ्नाे भुमिका निभाउनु हुने सम्पूर्णलाई नमन ,,हजारौं घर भित्रकाे कथा ब्यथा यथार्थपरक याे सिरियल हेर्न सधै अातुर हुने गर्दछौ ,,✍️💖🙏🇳🇵
भाग 1 देखि 39 सम्म हेर्ने कति हुनुहुन्छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई सारै मन पर्ने सिरियल सकस सिरियल महिले भाग 1 देखि भाग 40 सम्म नछुटाई हेदैन्छु मलाई सबै भाग राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
यदि मेरो यो कमेन्ट सकस सिरियलका सम्पूर्ण टिमहरूले पढ्नुभएको छ भने म तपाईँहरूलाई यो विशेष अनुरोध गर्न चाहन्छु कि सकस सिरियल हप्तामा कम्तिमा पनि दुई एपिसोड अपलोड गर्ने प्रयास गर्नुहोला तपाईँहरूको अभिनय अत्यन्तै राम्रो लाग्यो मलाई विशेषगरी हाम्रो राजु सर र सुभद्रा आमा अनि तपाईहरु सबैको प्रस्तुति ज्यादै उत्कृष्ट लागेको छ अहिलेको समयमा दाजुभाइमा हुने झगडालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गर्नुभएकोमा यस टिमका सम्पूर्ण सदस्यहरुलाई एकमुष्ट रुपमा धन्यवाद भन्नका साथै आगामी आउने समयहरुमा पनि यो भन्दा पनि अझ उत्कृष्ट काम गर्न विनम्र अनुरोध र आश गर्दछु धन्यवाद
आज बल्ल पहिलोपटक थाहा पाउँदै छु 👍🏻👍🏻👍🏻कमेन्ट्स मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻
👌👌👌
😅😅Same
🤣😂
Same😂😂
कति राम्रो सिरयल र तुलसा बुहारि काे अभिनय सारै राम्रो रहेकाे छ तुलसाकाे अभिनय एस्तै हाेस🎉🎉
Honi
जेठी बुहारी जस्तो बुहारी हुन पर्छ
Sahi kura
जेठो छोरोको पिडा ,मर्म ,सपना, इक्षा, दुखाइ ,आफ्नो आमाले त बुझ्दैन अरु कस्को आश गर्नु र ।सुखमा सानो भाइहरु दुखमा जेठो बाथो तै होस भनेर सबै जेठो मथी ।बस्तबमा जेठो छोरो भएर जन्मिनु एउता आभिसब हो 😥
Yo kura sabie thau ma lagu hudaina
सहि कुरो
😢आमा बुबाको लागि सबै सन्तान बराबर हो,,सन्तानको सोचाइ फरक मात्रै हो,,
Hawa kura saboiko jetho xora le grdain lo thulo hunx bihe grxa xutera basx buba ama budabudi vaisakx tar pni herdoib vai boiniloi herne kura ta xodum💔
सबैमा लागू नहोला तेस्को लागि क्षेमा प्रर्थी छु🙏तर सफाल्ता बिनाको छोराको कुनै मुल्याङ्कान हुदैन रहेछ यो दुनियामा चाहे जेठो छोरो होस या कान्छो😢😢😢
बुहारी भनेको त तुलसा जस्तै हुनुपर्छ भन्ने जति यताहाजिर हुनुहोला
🏯शुपा देउराली माताँले सबैको रर्छा गरुन 🙏🙏
साबित्रा बुहारी को सोछ बिचार र एउटा असल बुहारिको भुमिका धेरै राम्रो छ , बुहारी हरु लाई राम्रो सन्देश दियको छ , अनि चन्द्रे र मुना को लभस्टोरिले त आँखा नै रसाउछ , Thanks all शकस Teem 🙏
❤❤❤
शिबको श्रीमतीले आफ्नो सासुलाई गरेको मायाले ठुलो सन्देश प्रवाह गर्दछ। बुहारी होस त यी शिबको श्रीमती जस्तो। साथै सबै सासुको बुहारी शिबको श्रीमती को जस्तो होस।
जेठो बुहारी जे भयानी पहिला बाटै जानेको भिजेको हुन्छ र आर्को इन्त्री नहुन्जेल पुरा कर्तव्य राम्रो सगा निभायको हुन्छ जब आर्को आउछ आनी परिवार को हेराइ फरक हुँदै जान्छ आखिर जेठो छोरा बुहारी मान पार्न छोद्छा र नराम्रो हुनु पर्छ जो म आफू ले भोगेको कुरा 😢❤
ho malai pani sarai man paryo aafno xorale na samjheko kamsekam buhari le ta aama lai samjhenu vo so heat tuching😢😢😢😊
Honi
9:06 9:06 9:07 9:07 9:07 9:07 9:07 9:07 9:07 9:08 9:08 9:08 9:08 9:09 9:09 9:09 9:09 9:09 9:09 9:09 9:10 9:10 9:10 9:10 9:10 9:10 9:10 9:11 9:11 9:11 9:11 9:12 9:12 9:12 9:12 9:16 9:16 9:16 9:16 9:16 9:17 9:17 9:17 9:17 9:17 9:17 9:17 9:18 9:18 9:18 9:18 9:18 9:18 9:18 9:18 9:19 9:19 9:19 9:19 9:19 9:19 9:19 9:20 9:20 9:20 9:20 9:20 9:20 9:15 9:15 9:21 9:21 9:21 9:21 9:22 9:22 9:22 9:23 9:24 9:24 9:24 9:24 9:24 9:24 9:25 9:25 9:25 9:26 9:26 9:26 9:26 9:26 9:27 9:27 9:27 9:27 9:27 9:27 9:27 9:27 9:28 9:28 9:28 9:28 9:28 9:28 9:28 9:29 9:29 9:29 9:29 9:29 9:29 9:29 9:29 9:30 9:30 9:30 9:30 9:30 9:31 9:31 9:31 9:31 9:31 9:31 9:31 9:32 9:32 9:32 9:32 9:32 9:32 9:32 9:33 9:33 9:33 9:33 9:33 9:33 9:34 9:34 9:34 9:34 9:34 9:34 9:34 9:34 9:34 9:34 9:34 9:35 9:35 9:35 9:35 9:35 9:35 9:36 9:36 9:36 9:36 9:36 9:36 9:36 9:36 9:36 9:36 9:37 9:37 9:37 9:37 9:37 9:37 9:37 9:38 9:38 9:38 9:38 9:38 9:38 9:39 9:39 9:39 9:39 9:39 9:39 9:39 9:39 9:39 9:40 9:40 9:40 9:40 9:40 9:40 9:40 9:40 9:40 9:41 9:41 9:41 9:41 9:41 9:41 9:41 9:41 9:41 9:42 9:42 9:42 9:42 9:42 9:42 9:42 9:42 9:43 9:43 9:43 9:43 9:43 9:43 9:43 9:43 9:43 9:44 9:44 9:44 9:44 9:44 9:44 9:44 9:44 9:45 9:45 9:45 9:45 9:45 9:45 9:45 9:45 9:45 9:46 9:46 9:46 9:46 9:46 9:46 9:46 9:46 9:47 9:47 9:47 9:47 9:48 9:48 9:48 9:48 9:48 9:48 9:48 9:48 9:48 9:49 9:49 9:49 9:49 9:49 9:49 9:49 9:50 9:50 9:50 9:50 9:50 9:50 9:51 9:51 9:51 9:51 9:51 9:51 9:51 9:51 9:51 9:51 9:52 9:52 9:52 9:52 9:52 9:53 9:53 9:53 9:53 9:53 9:53 9:53 9:53 9:54 9:54 9:54 9:54 9:54 9:54 9:54 9:55 9:55 9:55 9:55 9:55 9:55 9:56 9:56 9:56 9:56 9:56 9:56 9:56 9:57 9:57 9:57 9:57 9:57 9:57 9:57 9:57 9:57 9:57 9:58 9:58 9:58 9:58 9:58 9:58 9:59 9:59 9:59 9:59 9:59 9:59 9:59 9:59 10:00 10:00 10:00 10:00 10:00 10:00 10:00 10:01 10:01 10:01 10:01 10:01 10:01 10:02 10:02 10:02 10:02 10:02 10:02 10:02 10:02 10:02 10:03 10:03 10:03 10:03 10:03 10:03 10:03 10:04 10:04 10:04 10:04 10:04 10:05 10:05 10:05 10:05 10:05 10:05 10:05 10:05 10:06 10:06 10:06 10:06 10:06 10:06 10:07 10:07 10:07 10:07 10:07 10:07 10:07 10:07 10:08 10:08 10:08 10:08 10:08 10:08 10:08 10:08 10:08 10:08 10:09 10:09 10:09 10:09 10:09 10:09 10:10 10:10 10:10 10:10 10:10 10:10 10:11 10:11 10:11 10:11 10:11 10:11 10:11 10:11 10:12 10:12 10:12 10:12 10:12 10:12 10:12 10:12 10:12 10:12 10:13 10:13 10:13 10:13 10:13 10:13 10:14 10:14 10:14 10:14 10:14 10:14 10:14 10:14 10:14 10:15 10:15 10:15 10:15 10:15 10:15 10:15 10:15 10:16 9:24 9:24 9:24 9:24 9:25 9:22 9:23 9:23 9:23 9:23 9:23 9:16 9:16 9:16 9:16 9:14 9:14 9:13 9:13 9:13
10:26 10:26 10:26 10:26 10:26 10:27 10:27 10:27 10:27 10:27 10:27 10:27 10:28 10:28 10:28 10:28 10:28 10:28 10:28 10:28 10:28 10:29 10:29 10:29 10:29 10:29 10:30 10:30 10:30 10:30 10:30 10:30 10:30 10:31 10:31 10:31 10:31 10:31 10:31 10:31 10:31 10:31 10:31 10:32 10:32 10:32 10:32 10:32 10:32 10:33 10:33 10:33 10:33 10:33 10:33 10:33 10:34 10:34 10:34 10:34 10:34 10:34 10:34 10:34 10:34 10:35 10:35 10:35 10:35 10:35 10:35 10:35 10:36 10:36 10:36 10:36 10:36 10:36 10:36 10:36 10:36 10:37 10:37 10:37 10:37 10:37 10:38 10:38 10:38 10:38 10:38 10:39 10:39 10:39 10:39 10:39 10:40 10:40 10:40 10:40 10:40 10:40 10:41 10:41 10:41 10:41 10:41 10:41 10:41 10:41 10:42 10:42 10:42 10:42 10:42 10:42 10:42 10:42 10:43 10:43 10:43 10:43 10:43 10:43 10:43 10:43 10:44 10:44 10:44 10:44 10:44 10:44 10:44 10:45 10:45 10:45 10:45 10:45 10:45 10:45 10:45 10:46 10:46 10:46 10:46 10:46 10:46 10:46 10:47 10:47 10:47 10:47 10:47 10:47 10:47 10:47 10:48 10:48 10:48 10:48 10:48 10:48 10:48 10:48 10:49 10:49 10:49 10:49 10:49 10:49 10:49 10:49 10:50 10:50 10:50 10:50
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ
Bhane jhai sabiko soch pura hos
Plz saport me
अब छिट्टै चन्द्रे अनि मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
सकश शिरियलमा मुना र चन्हदृकाे चाडाे बिहे हुनुपर्छ
मुनाको बिवाह चन्द्रे सगं हुनपर्यो 🎉❤
सम्पुर्ण मा बडिमालिका र मालिका माई ले रक्षा गरुन् ❤🙏
यो सिरियल हेरीसके पछि सबैभन्दा पहिले अफ्नो जन्म दिने आमा लाइ सम्झने कति हुनुहुन्छ यतातिर हात ✋ उठाउनु होस्
❤
Ma
Aaja voli jethi buhari ko role ramro xa❤
हे मैले त यो सिरेल नहेरे पनि आमा जैले सम्झिन्छु अनि माया पनि सधै गर्छु ब्रो
@@prakashshah5370 ,吐了,, ,,,,,
भाग १ देखि नै न छुटाएर हेरिरा छु एकमै मार्मिक र मलाई एकदम मन पर्छ 😘💘
राजु भाईकाे र मुनाकाे बिभाहा भयकाे हेर्ने मन छ है साथि हरु 🎉🎉🎉
Wow
यो सिरियल हेरेसी त साच्चिकै छोरा पाउने आमा यस्तै अभागी हुन्छन कि कसो उफ्फ 😭😭😭😭😭
चन्द्र र मुनाको बिहे हुदैन मलाई थाहा छ बिहे भयोे भने समाप्त हुन्छ तेहि माथि चन्द्र को जेठि बुढी आउँछ भिलेन कहाँ बाट हुन्छ हो 😂😂😂
Aaunupqrxa
यस्तै हुन्छ होला
Muna lai sindur halni bela jethi budi aaipugxe hola ...villen banera aru movie maa jasari 😂😂😂
Tu pal pal helicopter banana@@Sirjanofficial736
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏
तपाईंको आशिर्वाद लागोस
जन्म दिने आमालाई भुल्ने कस्तो छोरा।अरुले पनि यस्तै सिक्ला।
राजु दादा र मुनाको माया बिबाह मा परीणत भयको र चन्द्रे दादा ले आफ्नो घरमा भित्रायको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर३९ सम्म न छुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😮😅😊🙏
म पनि आतुर छु
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमा को आयु २०० वर्ष लामो होस् 💯💯💯💯♥️♥️♥️♥️♥️
💜💜👌👌👌👌👌
😢😢
सकस सिरियल भाग 1 देखि 37 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ। यता लाईक कमेन्ट गरौत कोको हुनुहुदो रहेछ। आज हेरौ
❤❤❤❤❤ म पनि छू है ❤❤ राम्रो लाग्छ ❤🎉🎉
ma pani xu dai❤
@@sunitakc790 tq
यथार्थपरक, सन्देशमुलक र विघवा नारीहरुको लागि दरीलो हतियारको रुपमा कदम बढेको महसुस गरेको छु। समाज रुपान्तरणमा छलाङ्ग मार्दै जाओस् शुभकामना छ।
सक्स सिरियलकाे अझै उन्ति प्रगति हुँदै जावस❤❤❤❤❤
आज भोलि जेठी बुहारी सुद्रेको देख्दा निकै खुसी लाग्यो 😊अब कान्छी बुहारी पनि सुद्रिनु पर्छ
❤❤❤सारै मन छुन्छ यो सिरियलले कहिले काहिँ आफ्नै घरको कथा बेथा जस्तै लाग्छ अनि कति बेला आसु खस्छ थाहै पाउदिन यस्तै बेथा छ हाम्रो परिवारमा पनि ❤❤😂😂 52:56🙏🙏🙏🙏🇳🇵🇳🇵
यो सिरेल हेरेर एति चाहिँ बुझियो है आफ्नै छोरा गतिलो नभएसी बुहारीलाई दोस दिनु राम्रो हैन भनेर, जे होस् मन पर्छ मलाई असाध्यै 👏👏
जब राक्षस परे पछि कस्को के लायो र कुजातै रैछे कान्छी बुहारी ☺️☺️☺️☺️🥹🥹🥹🥹🥹🥹🥹🥹🥹🥹
आजकाे एपिसाेडमा तुलसाकाे भूमिका सर्वाेत्कृष्ट लाग्याे
आजको episode मा full support जेठा दाइ लाई गरिन्छ है। उहाँको कुरा र कार्य एकदम जायज र सहि हुदा हुँदै पनि दोष जति फेरि पनि जेठा लाई पर्दा दुख लाग्यो
K ko dukha tyo shiv ko harek thok ma galti xa chandrel thik van
Right
मलेसिया बाट हेर्दै छु घर पुर्ब Sankhuwasabha सारै मन पर्छ सधै हेर्ने गर्छु धेरै मन पर्छ अहिले सम्म कुनै भाग छुटाकाे छैन
अब चन्द्र दादा र मुना दिदि को मिलन हुनुपर्छ
मुना निको भय र चन्द्र सङ्ग बिहे भयको हेर्ने जति यता हाजिर हुम होइ
भाग 1 देखि 39 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यो comment like गर्नु plz 🙏
Memememe
Mememe
बुहारीले सासुलाई जन्मदिनमा बोलाउदा सारै मन छोयो।
अगाडिको दाकु भएपछि कतिसम्म हेपिनु पर्ने रहेछ। मेरो जिन्दगी सँग मेल खायो। फरक यत्ति हो म आफ्नै मिहेनत आज सम्म बाँच्ने कोशिश गरेको छु।
नेपाली सिरियल हेर्ने बानि बसालाै❤
कान्छाको श्रीमतीको जस्तो स्वास्नी कसैको पनि नहोस। यो आइमाई को बानी ब्यबहार देख्दा सिरियल नै खल्लो लाग्छ।
Nepali sirial लाई मन पराउने सबैले एक अर्कोलाई support गरी अगाडि बढौ 🙏🙏🙏🙏🙏🙏
सकस सिरियल साच्चिकै उत्कृष्ट छ यति राम्रो कथा लखेर निर्देशन गरि अभिनयमा साह्रै भाबुक दृश्य दिने राजु पौडेल सरलाई नमन छ यसमा अाफ्नाे भुमिका निभाउनु हुने सम्पूर्णलाई नमन ,,हजारौं घर भित्रकाे कथा ब्यथा यथार्थपरक याे सिरियल हेर्न सधै अातुर हुने गर्दछौ ,,✍️💖🙏🇳🇵
साना साना युटुबरहरु मिलेर अघि बढ्नुपर्छ। है। 💓💓
Sahi ho
हस ब्याक दिम ल साथि
Support please sathi
@@SumiRai-10 support please sathi
Honi
"बरु पराइले लगाएको वचन भए भुलिन्थ्यो होला र सहिन्थ्यो होला तर आफन्तको 😭😭😭😭😭😭😭"
भाग १देखि ३९ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ plz Cmt 💖गर्नु साथीहरू 🤫
सकस भन्ने सिरियल सक्ला तर चन्द्रे र मुना बिहे हुदैन😅😅😅
मुना दिदीको बिहे हेर्नु मन हुने यता तिर हाजिर हुमा।
Mli manxaina saili aunuparxa ani bihe roknuparxa
@@bhawanadahal174 यसो गर्दा कथा लमिन्न सक्छ !भोलि के हुन्छ भन्ने कुरो राजु मास्टरलाई मात्रै थाहा छ😝😝
सकस सिरियल क - कसलाई मन पर्छ सबैजना यता हाजिर गरम है साथीहरू ❤❤ !!
सकसलाई माया गर्ने को को हुनुछ । यता हजीर हुनु होला धन्यवाद 🙏🙏
चन्द्रे र मुनाको माया देखेर माया गर्ने जोडी र माया मा बिछोडिएका जोडी हरु को आँखामा कति आँशु आय होला होई❤❤❤❤
सकस सिरियलको कान्छी बुहारीको पेटमा भाको बच्चा कस्को होला भनेर जान्न मन खुल्दुली हुनेहरु को को हुनुहुन्यो कमेन्ट गरम त 👌❤️
सायद किस्नेको
@@user-hq4sl4qs7iहुनसक्छ
हो
Mero ho😂😂😂
Ma ni xu 😅
बागलुङ कालिकाले हामी सबैको रक्षा गरुन❤❤❤
मुना ठीक भए र फर्केको हेर्ने कोको हुनुहुन्छ
Me
सबैले चाहन्छ नि ठिक होस भनेर❤❤
@@dipakChapagain-xi1yx😊
हो आमा एक दम सही कुरा गर्नु भयो को छ मनै छोयो हामी छोरा छोरी लाई आफ्नो आमा बुबा को जन्म दिन कहिले पर्छ भन्ने थाहा हुँदैन यस्तै छ संसार को रित ❤❤❤❤
सकस सीरेल हेर्ने जती यता हाजिर हुम है त
मलाई जेठी बुहारी अरु भन्दा धेरै बुझकी लाग्छ यस्तै श्रीमती हुनु पर्छ सबैको
Hee bhagawan sabaiko buhari tulasa jastai parun❤❤❤
आगो सकस आगो ,, उग्र रुप लिदै छ सकस ले तर हेर्न मजा आइरहेको छ !!❤❤❤❤!!!!अरे वा क्या दमदार प्रस्तुती ❤❤!!!!
❤❤❤❤🎉🎉🎉 sakas serial Malae dherae man parxa Ani ma Qatar dhekhi herxu Raju dai 🙏🙏🙏💞💖💝
आजको सिरियल उत्कृष्ट प्रदर्शन गर्नुभएको मा धन्यवाद छ सवै टिम लाई।🇰🇷🇰🇷🇰🇷
एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤🙏
Back dunu la
@@Thapavlogs554 gareko chhu hai back garama..
आहा कति धेरै माया चन्द्र दाइ र मुना दिदी को सधै यस्तो खुसी देख्न पाउ अरु भाग हरु आउदा पनि❤❤❤❤
बागेश्वरी माताले सबैको रछ्या गरून्
चन्द्रले सारै भावुक बनायो मलाई त हजुरहरुलाई नी❤❤
Munalai yo dress ma kati ramri dekhiyeko👌👌👌👌👌
🎉🎉
एउटा फिल्म ले भन्दा धेरै views बटुलन्न सफल भको मा सकस परिवार लाइ धेरै धेरै धन्यवाद 🙏
Tait its so heart touching story
म जस्तो सानो UA-camr को भिडियो त कसैले त हेर्दिनुन
भाग 1 देखि 39 सम्म हेर्ने कति हुनुहुन्छ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका रीणाॅ होनी
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण योकमेन्त Likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉
🙏सम्पुर्ण टिम्मलाइ धेरै मन छुनि सकस सिरिय छ मुना र चन्ररे काे खुसिकाे दिन देखन पाइयाेस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साना साना youtuber हरु मिलेर अगाडि बढौं ❤
ओके हातेमालो गरेर जाम ब्याक दिम
Support please sathi ❤❤
OK back dinu na
Back dinuna
OK back dinu
समाजको यथार्थ झल्काउने सिरियल मलाई यो सिरियल एकदमै मनपर्छ। अझै धेरै अगाडि बढ्न सफल होस् मेरो शुभकामना। ❤❤❤
अती राम्रो कहानी हो सकस सिरियल।🎉🎉🎉🎉🎉🎉
अहिलेको नयाँ फिलिम भन्दा सकस सिरियल १०० गुणा राम्रो लाग्छ गाईज 👍️👍️👍️👍️👍️
शिवको श्रीमती को जन्मदिन र शिवको छोराको जन्मदिन एकैदिन परोस् ।
सन्देशमुलक पारिवारिक कथामा आधारित सकसका लेखक ज्यु यो हप्तामा दुईदिन शनिबार परेको छ है ख्याल गर्नु है पछिल्लो दुईभाईको कुरा 😭😭
मुना लाई क्यान्सर भको झुटो हो यो सबै सैताने आमा को चलखेल हुनु पर्छ
कान्छा कान्छीको अभिनय पनि तगदा छ ।
उत्कृष्ट सिरियल ❤❤❤❤
Mero poni haii fevret ❤
Support please sathi ❤
@salina raj:❤❤❤❤❤❤❤❤❤:जिन्दगीको❤मोडमा❤आउने❤दु:ख❤र❤️समस्याले❤नै❤मानिसलाई❤हरेक❤कुरामा❤मजबुत❤हुने❤अवसर❤मिल्छ❤साथि❤सफल❤️जिन्दगीको❤️शुभकामना❤️साथै❤️मीठो❤️सम्झना❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नयाँ yutubar साथीहरु एक अर्कालाई सपोर्ट गर्दै जाउ है🎉❤🙏🙏
Saport 😢
Ok
@@jaleshbogati3643Malai Pani sabscribe garnus hai
मलाई पनि गर्नु होला
@@karnaShrestha.Official321 Mero ni gardinu la mailed gare tapaiko
बिचरा शिव घर काे जेठो छोरा र छोरी भए पछि यस्तै हुन्छ साना साना भाई बहिनी हरू लाई मात्र बड़ी माया गर्नु हुन्छ बुबा आमा ले पनि 😭😭😭❤️❤️
सकस राम्रो छ भन्नेहरु यता लाइक गरौ है।
यो सकस सिरेल हेरदा त रामरो छ तर जुन भागमा पनि झगडा मात्र हुनछ अब मुना र चनदेर यक हुनु परछ अब कसैले पनि रोकनु हुदैन मुना लाई छिटै सनचो होस परभु
सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरम ❤
Ok
@@jaleshbogati3643 hass ma back dinxu
100 vyo hai back dinu la 😥🎉 please
सकस शिर्यलको अजै उनति प्रगति हुँदै जाओस ♥️♥️♥️♥️🙏🙏🙏
सपोर्ट गरिसकेपछी अनसपोर्ट गर्ने महान विद्वान हेरु कोको हुनुहुन्छ। खै
Ki garDai nagarnu garedi kina garnu ho achama x🤔🤔
@@kamalshrestha4064 तपाईं जस्तै महान सोच भएका अरु छैनन नित
@@SMVlog599 lu Malai Pani sabscribe garnus hai t
@@kamalshrestha4064bhaisako hai
Hoho kasto mahan xn haii
I love you अन्जु निरौला❤️
आमा को यो भावुक कुराले सारै मन छोयो आफ्नो बुवा आमा को जन्म दिन मात्र याद हुदैन बाकी सबको जन्म दिन याद हुन्छ 😢😢😢😢कुरा तितो तर सत्यता यहि हो 😔
यो सकस भिडियो हेरेयो कि रुनै पर्छ मलाइ😢
अब मुना लाई चन्द्रे ले बिहे गरेको एकदम आतुर छ ।मलाई र सबै दरसक को🎉🎉
जसले जे जे भने पनि मलाई चाहिँ जेठी बुहारीको मान्छे देखि लिएर बानी व्यवहार सबै मनपर्छ🎉🎉
आज को सकस सिरियलका सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै बधाई छ,उनति प्रगति हुदै जावस,❤❤❤❤❤❤❤❤❤❤
आमा ले त ठीकै भनेका हुन् जेठो बाठो भएपछि त हो भाइ बहिनिलाइ समजाइ बुजाइ गरनु परने बेलामा उलटै उसले बनाको घरमा गै गै गालि गरेको छ तेसो होइन नि
यस्तो सिरियल ५,६ बर्ष पहिले हेर्न पाएको पाको भए?
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
राजुमास्टर balchi ko केरेटरमा देखिनु हुँदैन किन ho 🙏 देखिएको भए राम्रो हुन्थ्यो। Hjur
मलाई सारै मन पर्ने सिरियल सकस सिरियल महिले भाग 1 देखि भाग 40 सम्म नछुटाई हेदैन्छु मलाई सबै भाग राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
यदि मेरो यो कमेन्ट सकस सिरियलका सम्पूर्ण टिमहरूले पढ्नुभएको छ भने म तपाईँहरूलाई यो विशेष अनुरोध गर्न चाहन्छु कि सकस सिरियल हप्तामा कम्तिमा पनि दुई एपिसोड अपलोड गर्ने प्रयास गर्नुहोला तपाईँहरूको अभिनय अत्यन्तै राम्रो लाग्यो मलाई विशेषगरी हाम्रो राजु सर र सुभद्रा आमा अनि तपाईहरु सबैको प्रस्तुति ज्यादै उत्कृष्ट लागेको छ अहिलेको समयमा दाजुभाइमा हुने झगडालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गर्नुभएकोमा यस टिमका सम्पूर्ण सदस्यहरुलाई एकमुष्ट रुपमा धन्यवाद भन्नका साथै आगामी आउने समयहरुमा पनि यो भन्दा पनि अझ उत्कृष्ट काम गर्न विनम्र अनुरोध र आश गर्दछु धन्यवाद
साह्रै मन पर्यो हो सकस यथार्थ छ सबै काहानी अझै मन पर्दै जाओस शुभकामना ।
सकससिरेल हेर्नु मन पर्छ अाहा
.तुलसाले सासू आमालाई गरेको माया देखेर आखामा आसु आयो यस्तै माया गरेको देख्न पाईयोस सम्पूर्ण टिमलाई शुभकामना