Gulmi Chhapa Hilema By Bikram Pariyar & Shanti Shree Pariyar | New Nepali Panche Baja Song

Поділитися
Вставка
  • Опубліковано 26 січ 2025

КОМЕНТАРІ • 806

  • @amitsunar
    @amitsunar 2 роки тому +58

    नमस्कार म यस गित को निर्देशक तथा मोडल मन सग मनहरु जोडिएको काम सबै हेरेर माया दिनु हुने छ भन्ने पुर्ण बिस्वास गर्द्छु ❤

  • @surajbc3588
    @surajbc3588 2 роки тому +3

    नमस्कार म सुरज बिसि ( गुल्मेलीमाग्नेबुढा)
    गुल्मी छापा हिलेमा पिरति लाउने थिए मन मिलेमा सारै मीठो गित आहा छ ।
    यस गितका कलाकार साथीहरू लगभग सबै चिनाजानी भएकै हुनुहुन्छ नभएको भएपनी जोडिन सक्छौ ।विशेष गरि बेहुला बेहुलीको अभिनय गर्नु हुने झबिन्द्र आचार्य सरको साँगेतिक यात्रा सफल होस मेडम अमृता आचार्या ।

  • @narayangaire6997
    @narayangaire6997 2 роки тому +3

    😃😃ल है राम्रो छ अर्जुन भेना को अभिनय🙂🙂

  • @shivaramkafale3480
    @shivaramkafale3480 2 роки тому +4

    निकै राम्रो गित गुल्मिको शान देखाइएकाे छ साथै बुटटे सारि लगाउनु भएकाे दिदिकाे लजालुपनले झन सुनमा सुगन्ध थपिएकाे छ

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 2 роки тому +3

    धन्यबाद छापहिलेलाइ चिनायकोमा । दृश्य छायांकनको क्रममा हिलेतिरको पाखोको दृश्य पनि कैद गरेको भय कति राम्रो हुन्थ्यो । गित तथा भिज्युल राम्रो छ ।

  • @bibashlove944
    @bibashlove944 2 роки тому +8

    आहा दामि छ है
    सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना छ

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 2 роки тому +5

    शुभकामना टिमलाई निकै मिठो गीत❤🎉

  • @tajushrestha3539
    @tajushrestha3539 2 роки тому +1

    Geet dherai ramro xa badhai xa sampurnma teamlai aaune dinharuma yastai mitho geet Sunna paiyos 👍👍🥰🥰🥰🥰🥰

  • @hastabc3675
    @hastabc3675 2 роки тому +2

    आहा निकै उत्कृष्ट भिडियो ❤️

  • @lokeshgiriyoutubechannel
    @lokeshgiriyoutubechannel 2 роки тому +6

    ल हाम्रो छापहिले लाई समेटेर गरानुभएको यो गित उत्कृष्ट छ सफलताको शुभकामना 🎊🎉🎉🙏

  • @krishnagotame2357
    @krishnagotame2357 2 роки тому +1

    Aaha ati ramro git hamro gulmi ko sarai thatyaulo ani ramailo panche baja safalta ko shubhakamana

  • @jiwanbhandarii
    @jiwanbhandarii 2 роки тому +4

    म अहिले कोरियाबाट हेर्दैछु । जन्मेको अर्बेनी हो । गाउँ - ठाँउको गीत सुनेर बहुत खुशी लाग्यो । म पनि सर्जक भएको नाताले यो गीतको सर्जकहरुलाई अलिक चिन्न सकिएन । सिर्जना मीठो छ । गायक गायीका लगायत सबै टिमलाई बधाई तथा शुभकामना ।

  • @DeepEntertainment-j8b
    @DeepEntertainment-j8b 2 роки тому +1

    Love from gulmi❣️❣️याे भिडियो हेर्नू हुने सम्पुर्णमा दर्शकहरुलाई पशुपति नाथले कल्याण गरून्!!🙏🙏

  • @newcreationnp7412
    @newcreationnp7412 2 роки тому +44

    नमस्कार म यश गीतको सङ्गितकार नन्दु परियार
    हाम्रो टिमको नया काम गुल्मी छाप हिलेमा कस्तो लाग्छ सबैले माया गरिदिनु होला।जय गुल्मि

  • @omcentury
    @omcentury 2 роки тому +9

    रेकर्डिङ मै मन परेको गीत
    सफलताको शुभकामना

  • @baburamgulminepal6108
    @baburamgulminepal6108 2 роки тому +2

    हाम्रो गुल्मी राम्रो गुल्मी 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💕💕💕💕💕💕

  • @newupdatevlog7127
    @newupdatevlog7127 2 роки тому +5

    अत्यन्तै उत्कृष्ट प्रस्तुती ! अर्जुन भाईका शब्दहरु आहा.... झबिन्द्र भाई बधाई छ यो पहिलो भाउजू सङ्गै दोस्रो बिहे गरेकोमा, बिक्रम भाई बबाल बबाल सबैलाई मीठो सम्झना

  • @arjunkarkiarjunkarki3227
    @arjunkarkiarjunkarki3227 2 роки тому +4

    Wahhh woow badhai hole unit kya dammii ho k

  • @arjunkunwar79
    @arjunkunwar79 2 роки тому +2

    आहा हाम्रो गुल्मी को राम्रो गित शुभकामना सम्पुर्ण टिमलाई ❤❤

  • @pbthapa6887
    @pbthapa6887 2 роки тому +2

    अति राम्रो सभी टीम लाइ शुभकामनाएं

  • @chhantakarki258
    @chhantakarki258 2 роки тому +2

    उत्कृष्ट छ गुल्मी छापा हिलेमा गित संपूर्ण टिमलाई धन्यवाद हाम्रो गाउँ घर समेटे र यति मिठाे गित पस्किनु भयकाे मा गिद ले कडाेर कलब मा पुगाेस संपूर्ण टिम लाई शुभकामना

  • @devikandel2120
    @devikandel2120 2 роки тому +2

    गित अत्यन्तै राम्रो बनेको रहेछ बधाई छ सम्पुर्ण टिमलाई तर यति राम्रो गितलाई अलिकति चलेको च्यानलमा हालेर न्याय दिएको भए हुने भन्ने गुनासो रह्यो है 100k पुग्नुपर्ने समयमा 2.3 k मै अल्झिएछ बिचरा गित मेहनत र खर्च अनुसारको बनेको गितले च्यानल पाएनछ भन्ने महसुस गरियो अझै पनि चलोस शुभकामना

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 2 роки тому +2

    congressional to the all team 🥀💗best wishes 😊

  • @bishnubhusal8174
    @bishnubhusal8174 2 роки тому +2

    ❤❤❤❤❤❤❤ congratulation dear bro and team

  • @rameshpachhain
    @rameshpachhain 2 роки тому +5

    गित उत्कृष्ट लाग्यो ❤️❤️
    छापहिले को नाम तर हिले को एउटा पनि चित्र नदेखेर दुख लाग्यो

  • @khadaksinghbista497
    @khadaksinghbista497 2 роки тому +1

    नेपालको कुनैपनि छेत्रमा सुहाउने सास्कृतिक कार्यक्रम ।

  • @gopalshrestha5070
    @gopalshrestha5070 2 роки тому

    Geet ramro xa aauda dinharuma ajhai ramra geet liyr aaunu hola badhai xa 👏👏👏💃💃💃💃

  • @gopalman6989
    @gopalman6989 2 роки тому +5

    गीत संगै नाच ओअनि राम्रो लाग्यो है अझै अघि बढ्दै जानू होला

  • @arjungyawali3200
    @arjungyawali3200 2 роки тому +3

    हार्दिक बधाई
    अति नै राम्रो ❣️🤗

  • @Learnkoreanwitharjun
    @Learnkoreanwitharjun 2 роки тому +4

    गित उत्कृष्ट छ हिलेको पनि केहि दृश्यहरु देख्न पाएको भए 💝💝🙏🙏

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial 2 роки тому +29

    नमस्ते म गायक बिक्रम परियार 🙏🙏 मन का प्रीय आदरणीय मान्छे सङ्ग जोडिएर यो गीत गाएको छु कस्तो लाग्छ सुझाव सल्लाह दिनु है अनि च्यानल लाइ लाइक सब्स्क्राइब गरिदिनु है🙏🙏❤️❤️

    • @bibashlove944
      @bibashlove944 2 роки тому

      बधाई अनि सफलताको शुभकामना छ @bikram broth

    • @bibashlove944
      @bibashlove944 2 роки тому

      अनि त ठिकै हो तर साथिहरू न नाच्दा उदेख लागेर अायो अजुर लिप्सिङ मात्रै 😢😢😍😍झेयाम झेम पो नाच्नु पर्थो त

    • @munapariyar9242
      @munapariyar9242 2 роки тому

      Congratulation❤️

    • @santoshkafle2950
      @santoshkafle2950 2 роки тому

      😘😘😘

  • @radhabhandari464
    @radhabhandari464 2 роки тому +5

    Ramro xa la 👍️👌❣️

  • @keshavkunwar354
    @keshavkunwar354 2 роки тому +5

    आफ्नै गाउँ ठाउँमा भनेको बनेको म्युजिक भिडियो राम्रो लाग्यो बधाई तथा शुभकामना !

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel 2 роки тому +4

    सफलताको शुभकामना

  • @gopalsunarmalpur2139
    @gopalsunarmalpur2139 2 роки тому +5

    Wow koti मधुर आवाज सफलता को शुभकामना संपूर्ण टीम लाइ

  • @kamalgyawali6776
    @kamalgyawali6776 2 роки тому +2

    कत्ती मीठो हो गीत ।समग्र टिम लाई धन्यबाद

  • @pradeepbhandari1352
    @pradeepbhandari1352 2 роки тому +2

    Mero bihe maa bajaune ho yo geet ta. Dherai ramro geet..
    #proud_gulmeli

  • @sushantasharma5191
    @sushantasharma5191 Рік тому +1

    मलाई गुल्मी जिल्ला समाज मन पर्छ 🎉🎉🎉❤

  • @Anmol9804
    @Anmol9804 2 роки тому +3

    अति राम्राे छ सफलताको शुभकामना छ

  • @shivakhadka3206
    @shivakhadka3206 2 роки тому +2

    राम्रो छ गित

  • @ambikakhadka5512
    @ambikakhadka5512 2 роки тому +1

    आहा अति उत्कृष्ट भिडियो .. सुबर्ण दुलाल को अभिनय असाध्य राम्रो लाग्यो है ।🙏❣️

  • @madangahatrajofficial
    @madangahatrajofficial 2 роки тому

    आहा मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई ❤️🙏

  • @subashkami6346
    @subashkami6346 2 роки тому +5

    Dery ramro song Gulmi Lai chinaune geet khushihi layo

  • @manojsubedi2487
    @manojsubedi2487 2 роки тому +7

    आहा बुलन्द आवाज सङ्गै शब्द पनि त्यस्तिकै उत्कृष्ट सुन्दा पनि मनै आनन्दित हुने,,,
    सफलताको सुभकामना सम्पुर्ण टिमलाई😍😍😍😍😍
    khim bahadur bk
    malika rural municipality 06 arjai

  • @abrialasuo4352
    @abrialasuo4352 2 роки тому +2

    अति उत्कृष्ट गित छाप हिलेमा प्🙏🙏🙏हार्दिक बधाई तथा 🌹🌹सफलता को करोडौं सुभकामना।🎼🎼🎼🎼आउदा दिन हरु मा पनि निरन्तर ता दिइरहनु होला।🎼🎼🎼

  • @manishakhatri3620
    @manishakhatri3620 2 роки тому +4

    गुल्मेली हुनुमा मलाई धेरै गर्व छ हाम्रो गुल्मी राम्रो गुल्मी

  • @jivansharma1415
    @jivansharma1415 2 роки тому +3

    ❤❤❤congratulations all team

  • @amazingworld6015
    @amazingworld6015 2 роки тому +2

    Song ramro x alli famous channel bata halnu parne thiyo

  • @ankitgyawali86
    @ankitgyawali86 2 роки тому +5

    वा सम्पुर्ण टिमलाई बधाइ र सफलताको कामना गित उत्कृष्ट छ ❤️❣️

  • @ramupaudyal9868
    @ramupaudyal9868 2 роки тому +4

    म त download गरेर राखे है गित
    आफ्नै गाउँ ठाउको रैछ❤️❤️😘😘😘
    धेरै राम्रो छ गित सफलताको शुभकामना❤️

  • @mohanthapa5523
    @mohanthapa5523 2 роки тому +3

    गुल्मी छापा हिले मा दामी

  • @anilpaudel4476
    @anilpaudel4476 2 роки тому +15

    नमस्ते यश गित को मोडल म
    मन सङ्ग मन गासिएर सहकार्य भको यो गित कस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु ल 😍❤️🙏

  • @khadkaprabin3535
    @khadkaprabin3535 2 роки тому +2

    La badhai xa bro

  • @bishalsirpali1235
    @bishalsirpali1235 2 роки тому +1

    Ramro baneko reyx yo video 😘❤️lots of love all team

  • @manakariranapal1560
    @manakariranapal1560 2 роки тому +2

    अाहा कस्तो राम्रो गित सफलताको शुभकामना 👌👌👌👍️👍️❤️❤️❤️❤️❤️

  • @bamdevbk9750
    @bamdevbk9750 2 роки тому +2

    धेरै राम्रो स्वर शान्ति श्रि परियारको सफलताको शुभकामना यो टिमलाई

  • @minapandey417
    @minapandey417 2 роки тому +5

    बधाई तथा सफलताको शुभकामना छ 😌😊

  • @TejendraBhandariMalika
    @TejendraBhandariMalika 2 роки тому +5

    आहा सारै रमाइलो र मिठो गीत मन पर्यो आफ्नो गाउँ ठाउँको 🙏🙏🙏

  • @dmsgulmineta624
    @dmsgulmineta624 2 роки тому +2

    समस्त तिमलाई धेरै धेरै धन्यवाद राम्रो लाग्यो फेरि पनि यस्तै राम्रो सृजनासिल गित को आशामा हुनेछु मपनि मालिका एक नेटा माझा गाउबाट है

  • @kamalbasnet9895
    @kamalbasnet9895 2 роки тому +4

    सम्पुर्न टिम लाई धेरै धेरै शुभकामना 🫶🫶♥️♥️🎶🎶🎶

  • @dhurbakc7433
    @dhurbakc7433 2 роки тому +2

    आहा सारै राम्रो प्रस्तुति 🧡❣️❣️🥀

  • @hirakumari1607
    @hirakumari1607 2 роки тому +2

    Aahaa ballaa herne mauka juryo🙏🙏

  • @gyanpandey6035
    @gyanpandey6035 2 роки тому +3

    Wow dherai ramro geet banexa congratulation All team arghakhanchi ko vaye pani gulmi ko chap hile man paryo 🥰🥰🤗🤗❣️💕💕❣️🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @bashyalambikaprasad593
    @bashyalambikaprasad593 2 роки тому +2

    कति मिठो आवाज दुबै जना काे मजा आयो सुन्दा

  • @anitaghimire3997
    @anitaghimire3997 2 роки тому +2

    मलाई मन पर्न कलाकार हरु हुनुहुन्छ त्यसैमा आफ्नो गाउँ घर को गित बनेर आको छ सारै राम्रो छ सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना छ 😍😍

  • @binitabhandari9871
    @binitabhandari9871 2 роки тому +2

    आहा कति मीठो गित आफ्नै जिल्लाको नाम सुन्दा मन आनन्दित हुदो रहेछ सफलताको सुभकामना सम्पुर्ण टिमलाई

  • @BasantaFilmsPvtLtd
    @BasantaFilmsPvtLtd 2 роки тому +3

    आहा😍
    कति मिठो गीत्❤️❤️

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 2 роки тому +5

    गीत राम्रो लाग्यो ❤ सफलता को शुभ काम all टिम लाई ❤🙏🙏🙏

  • @arjunbc1733
    @arjunbc1733 2 роки тому +1

    Mitho song best of luck👌🙏🙏🙏

  • @devpkrl
    @devpkrl 2 роки тому +2

    हाम्रो गुल्मी राम्रो गुल्मी 🥰🥰🥰😘🔥🥀🌹🌹🙈😋

  • @helenghale1559
    @helenghale1559 2 роки тому +4

    Wowww Beautiful Video beautiful Song Congratulations guys 💐💐💐💐

  • @sandipjungvlogs2644
    @sandipjungvlogs2644 2 роки тому +3

    Good luck all amrit bro nd bizu

  • @mohanbaral7767
    @mohanbaral7767 2 роки тому +3

    छापाहिलेमा धेरै राम्रो गीत ❤❤❤ मचाई इस्मा बाटा है सफल्ता को सुभकामना

  • @gawneshkhadka
    @gawneshkhadka 2 роки тому +12

    धेरै राम्रो प्रस्तुति ,सफलताको शुभकामना झबिन्द्र दाजु लगायत सम्पूर्ण टिमलाइ!❤️❤️

  • @kamalbasyal2991
    @kamalbasyal2991 2 роки тому

    अति उत्कृष्ट अनि राम्रो पन्चेबाजा गीत लाई सबै ले माया गरिदिनुहोला सम्पुर्ण टिम लाई सफलता को शुभकामना 🌹🌹🌹❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @gyawalilaxman4859
    @gyawalilaxman4859 2 роки тому +4

    Waoo kasto ramro geet hamro gulmi

  • @keshabrajregmi1
    @keshabrajregmi1 2 роки тому +10

    सांगीतिक सफलताको शुभकामना 🎊❤️

  • @anishdarji842
    @anishdarji842 2 роки тому +2

    best wishes for the team

  • @Arpit321-u9p
    @Arpit321-u9p 2 роки тому +3

    समग्र मा गित उत्कृष्ट 👏

  • @reshampariyar7801
    @reshampariyar7801 2 роки тому +2

    आहा अत्याधिक राम्राे छ गित मन मुटुमा बस्न सफल❤️❤️❤️

  • @sushmitagurung897
    @sushmitagurung897 2 роки тому +7

    धेरै शुभकामना छ ❤best wishes अब को आउने दिन हरु मा एस्तै एस्तै गाना सुन्न पाउ ❤

  • @samirpunbhandari
    @samirpunbhandari 2 роки тому +1

    Hamro anil sirko acting chai ho k kasto hancy dekhinu bhaxa❣️❣️
    Ajhai agami music video ma sadhai yesari sirkai acting herna Pau🙂

  • @bimalbe2531
    @bimalbe2531 2 роки тому +3

    आहा ❣️❣️

  • @sridharadhikari8725
    @sridharadhikari8725 2 роки тому +2

    Aahaa nice panche baja song gulmi chhapa hilemaa ❤️❤️❤️

    • @amitsunar
      @amitsunar 2 роки тому

      Thank you So Much ❤❤

    • @amitsunar
      @amitsunar 2 роки тому

      Thank you So Much ❤❤

    • @anilpaudel4476
      @anilpaudel4476 2 роки тому

      धन्यवाद ❤️🙏

  • @luddaremagar6093
    @luddaremagar6093 2 роки тому +2

    Best of luck all team lai

  • @pritamregmi940
    @pritamregmi940 2 роки тому +2

    अस्ति देखि खोजेको बल्ल भेटियो 🙏🙏🙏

  • @nirmalkumal1092
    @nirmalkumal1092 2 роки тому +4

    आहा कति राम्रो गित सफलता को शुभकामना ❤❤🥀🥀🥀

  • @ombahadurchudara6989
    @ombahadurchudara6989 2 роки тому +3

    Best of luck❤

  • @keshavgyawali4060
    @keshavgyawali4060 2 роки тому +4

    हर्दिक बधाई तथा शुभकामना 👌👌👌👌👌👌❤️❤️❤️❤️

  • @padamthapa4720
    @padamthapa4720 Рік тому

    Wao kati mitho geet ❤❤❤❤❤❤❤❤

  • @ghintangvlog
    @ghintangvlog 2 роки тому +4

    सम्पुर्ण टिमहरुलाई सफलता को शुभकामना

  • @ashamashrangi2633
    @ashamashrangi2633 2 роки тому +5

    Best song😍😍best of luck all of you❤️❤️❤️

  • @bhagawati6805
    @bhagawati6805 2 роки тому +8

    Best song congratulations All of you 😍😍🥰🥰❤️❤️❤️❤️🙏🙏🙏

  • @Bishnu402
    @Bishnu402 2 роки тому +5

    गित ले छाप हिलेलाई मात्र समेटे पनि गित अति मोनोरञ्जन लिने खालको छ म त धेरैपटक सुने नाचौ नाचौ पनि लाग्यो धेरै राम्रै छ आउदा दिनहरूमा पनि यस्तै रमाईला नाच्ने खालका गितहरू निकाल्नु होला। र यति राम्रो गितलाई दर्सक हरू ले लाईक कमेन्ट र सेयर अबस्य गरेर साथ दिनुहोला टिकटक हरू पनि बनेका छन सबैले बनाउन प्रयास गर्नु होला... र यो गित निकाल्ने टिमलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ❤❤🙏

  • @vlogerpardeep
    @vlogerpardeep 2 роки тому +3

    maro parryo gulmi 💚🌻

  • @sandeshkoirala4368
    @sandeshkoirala4368 2 роки тому +3

    Awaj ma jadu xa 👌👌💐💐💐. Great team work

  • @tikapachhai7079
    @tikapachhai7079 2 роки тому +2

    aahaa❤️🙏nice song n video ❤️❤️

  • @manishasunar5184
    @manishasunar5184 2 роки тому +2

    Congratulations all team & Bizu❤️

  • @Sheralima
    @Sheralima 2 роки тому +2

    Best of luck anil sir KO all timlai

  • @ghartimagar8897
    @ghartimagar8897 2 роки тому +2

    Good song gulmi chhapaa hilema