संसदमा किन रिसाए स्वर्णिम ? गोकुलले किन सम्झिए उदित नारायण झा को गीत ?

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 12

  • @kamlashhi7746
    @kamlashhi7746 2 місяці тому +1

    Jay gahanti 🙏🙏🔔🔔🔔🔔

  • @BhanBahadur-ej5bd
    @BhanBahadur-ej5bd 3 місяці тому +1

    Jay ghanti

  • @IkendraChemjong
    @IkendraChemjong 3 місяці тому +1

    विदेशी काल्पनिकवादले नेपाल र नेपालीको भूगोल र अर्थतन्त्रको श्रोत हुन सक्दैन भौगोलिक अवस्थानुसारको विज्ञताको आवश्यकता छ ! भाषण र आशिर्वादले नगरीक बाँच्दैनन

  • @PrabhunathKoirala
    @PrabhunathKoirala 2 місяці тому

    यो गोकुल बासकोटा र यसको पार्टीको सबै नेताहरुलाइ मानिसको पिशावरुपी गहुँतले नुहायो भने चोखो बन्छन कि ? त्यो पनि यसै हो भन्न गाह्रै छ !!!

  • @Chaudharymehilal
    @Chaudharymehilal 2 місяці тому

    केही मानिसहरू आफु अब्बल दर्जाका विशेषज्ञ हुँ।भनि भ्रममा रहेका छ्न। उनलाई यो थाहा छैन्।विदेशमा नेपाल मा के के फरक छ। पढ्नु मात्र विशेष होइन गरि देखाउन सक्ने क्षमतावान हुन। यिनीहरू बाट पनि बोलि बाहेक केही हुन्छ जस्तो लाग्दैन।

  • @brihaspatinepali630
    @brihaspatinepali630 3 місяці тому

    झल्कियाे राम्रै सङ्ग

  • @HariRbc
    @HariRbc 3 місяці тому

    ए स्वोर्निम भाइ तिमी बिदेसिहरुको उदाहरण नदेख आफ्नो ओरिजिनल नेपालित्वो ग्रहण गर यस्ता वाईयात कार्तिके कुकुरझै भुकेर समय बर्वाद नगर काम गर्न गाका छौ तनहु बासी जनतालाई खुसी बनाउने काम गर

  • @shantakumarshahi73
    @shantakumarshahi73 3 місяці тому

    काङ्रेस मा हुदा mcc अति उचित हो भन्ने दलाल यो पनि हो । अधक्ष को आसाको लागी यता आएको सरुवा हो