News & Views (Nepal)
News & Views (Nepal)
  • 102
  • 57 520
सुन्ने हैन त, हजुरबाको श्लोक ? #Hajurba #Gaunghar #Shok
हजुरबुबाको नाम हो, चन्द्र बहादुर विश्वकर्मा । ७६ वर्षको हुनुभयो । रामायण, महाभारत लगायतका श्लोकहरु कन्ठस्त छन् । उहाँले कहिलै पढ्नु भएन, स्कुल गएर । तर पनि आफ्नै मिहेनतले चिन्नु भयो, बाह्रखरी । अनि पढ्नु भयो, श्लोकहरु । बाँकी यो भिडियोमै हेर्नुस् ।
Переглядів: 2 323

Відео

घुम्ने हैन त दियालो बंगला ? //#Diyalo_Banggala //#bharatpur #rajdarbar
Переглядів 210Місяць тому
चितवनको भरतपुर १ आँपटारीस्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको दियालो बङ्गला दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राजपरिवारले बिदा मनाउन प्रयोग गरिँदै आएको उक्त ऐतिहासिक दरबार क्षेत्र आम सर्वसाधारणको लागि अवलोकन खुल्ला गरिएको हो । भरतपुर भ्रमण वर्ष २०२४ लक्षित गरी भरतपुर महानगरपालिकाले नेपाल ट्रस्टसँग सम्झौता गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी उक्त सङ्ग्रहालय अवलोकनको ...
सङ्गिनीः काँसको थालमा चिउरी चाँपै// #Sangini// #Aama// #Teej//Dil Maya//
Переглядів 482 місяці тому
संगिनी नाच यो महिलाहरुद्वारा गीत गाएर नाचीरनाची खेल्ने एक परम्परागत नृत्य हो । संगिनी नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउँंदै नाच्दै गरिने यो संगिनी गीत सुन्नमा मिठो हुन्छ । विस्तारै गीत गाउंँदै र नाच्दै गरिने यो संगिनी नाच बढ्दो आधुनि...
Silokदिलमाया आमाका दिल छुने सिलोक// #silok //#hajuraama//#loksong//#teej
Переглядів 7512 місяці тому
सिलोक अथवा श्लोक पद्यात्मक शैलीमा लेखिएको लयात्मक रचना हो । यसलाई लोकपद्य पनि भनिन्छ । सिलोकहरू प्राय विवाहका बेलामा र अन्य उत्सवमा अनुभवी बुढापाकाहरूले गाउने प्रचलन छ । सिलोक विभिन्न प्रकारको हुन्छ । शब्द तथा सङ्गीत सङ्कलनः दिलमाया लोहार
पलेशालाई ऐतिहासिक स्वर्ण, नेपाललाई अहिलेसम्मकै ठूलो सफलता ।। #olympics //#nepaliplayers //#Palesha
Переглядів 582 місяці тому
पेरिस ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन् । गोबर्धनले फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली ख...
रविलाई दिन गनेर बस्न गगनको चेतावनी //#gaganthapa // #rabilamichhane //Samsad// #sahakari
Переглядів 3282 місяці тому
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिए ।
Book Look//Episode04//अम्रिकाने काशी //#Sarala_Gautam#Shobita_Rishal//धर्ति जोगाउने जनावरहरुको कथा//
Переглядів 2512 місяці тому
Book Look (बुक लुक) पुस्तकको कथा भन्ने श्रृङ्खला हो । यसलाई पुस्तक चर्चा बुझ्नु भए पनि हुन्छ । पुस्तक चिनारी भनेर बुझ्नु भए पनि ठिकै छ । हामी चाहन्छौँ, पठन संस्कृति बढोस् । त्यसका लागि यो श्रृङ्खला थोर बहुत सहयोगी होस् । सुधार्नु पर्ने र थप्नु पर्ने कुराबारे सुझाब दिनुहोला । सँच्चिदै अघि बढ्ने छौँ । पुस्तकका कथा पस्किरहने छौँ । पुस्तकः अम्रिकाने काशी लेखकः सरला गौतम पुस्तक चर्चाः शोबिता रिसाल प...
भ्रष्टाचारको मुद्दा हदम्याद बारे रबिले भने: नो इफ,नो बट, हाम्रो कुरा क्लियर कट #Rabi Lmichanne
Переглядів 503 місяці тому
भ्रष्टाचारको मुद्दामा हदम्याद बारे रबिले भनेः नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट । रास्वपाका सभापति रबि लामिछानेले भ्रष्टाचारको मुद्धामा कुनै पनि किसिमको हदम्याद राख्न नहुने र आफ्नो पार्टी सधैं यसैमा अडिग हुने बताएका छन् । #rabilamichhane #samsad
प्रधानमन्त्री ओलीकै कारण टि.यु बिग्रिएको भन्दै सुमना श्रेष्ठको आक्रोस #sumana Shrestha #samsad
Переглядів 883 місяці тому
आफू मन्त्री हुँदा सुधारिन थालेको विश्वविद्यालयको अवस्था अहिलेको सरकारले बिगार्योः पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठ #sumanashrestha
संसदमा किन रिसाए स्वर्णिम ? गोकुलले किन सम्झिए उदित नारायण झा को गीत ? #swarnimwagle #gokul_baskota
Переглядів 6 тис.3 місяці тому
संसदमा किन रिसाए स्वर्णिम ? गोकुलले किन सम्झिए उदित नारायण झा को गीत ? #swarnimwagle #gokul_baskota
गगन थापादेखि कैलाश सिरोहियासम्मलाई के भनेर थर्काए रविले ? #rabilamichhane Lamichhane//#gaganthapa//
Переглядів 4123 місяці тому
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेस र नेकपा एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताउनु भएको छ । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति, काँग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु पन्तको अभिव्यक्तिबाट पनि रास्वपा दुई ठुला दलको टार्गेट बनिरहेको पुष्टि भएको बताउनुभयो ।
Book Look//Episode03//जनयुद्धका चिठी //#Aastha_Kc//#Shobita_Rishal//माओवादी लडाकुका कथा कहानी //
Переглядів 7163 місяці тому
Book Look (बुक लुक) पुस्तकको कथा भन्ने श्रृङ्खला हो । यसलाई पुस्तक चर्चा बुझ्नु भए पनि हुन्छ । पुस्तक चिनारी भनेर बुझ्नु भए पनि ठिकै छ । हामी चाहन्छौँ, पठन संस्कृति बढोस् । त्यसका लागि यो श्रृङ्खला थोर बहुत सहयोगी होस् । सुधार्नु पर्ने र थप्नु पर्ने कुराबारे सुझाब दिनुहोला । सँच्चिदै अघि बढ्ने छौँ । पुस्तकका कथा पस्किरहने छौँ । पुस्तकः जनयुद्धका चिठी लेखकः आस्था केसी पुस्तक चर्चाः शोबिता रिसाल ...
चरी लैजा समाचार.... कहिले पनि गाउनै नपरोस्ः गायक अन्जान बाबु । Chari Laija Samachar/Anjan Babu/
Переглядів 714 місяці тому
गीत, जति माया वा खुशी अभिव्यक्त गर्ने माध्यम हो, त्यति नै पीडा पोख्ने साथी पनि । खुसी, रमाइलो, मायाप्रेम छल्काउनमात्र होइन, आँसु बनाएर दु: छचल्काउन पनि गीत सहारा बन्छ । तर दु:खमा सुस्काएर मात्र पनि त हुँदैन । दु:खको कारण पहिल्याउन र त्यसको निदान गर्नतर्फ नलाग्दासम्म दु:खको पहाडले थिचि नै रहन्छ । चरी लैजा समाचार.... यस्तै गीत हो । जसले बोल्छ, आँसुको भाका । पीडाको दृश्य ।
अख्तियार आयुक्तको घरमा चिरिबाबुको डोजर, जग्गा मिचेको भन्दै भत्काईदिए, गेट । Chiribabu//Lalitpur//
Переглядів 1184 місяці тому
महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ। बुधबार अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको ललितपुर महानगर प्रहरी प्रमु सीताराम हाछेथूले जानकारी दिए। उनका अनुसार वडानम्बर-१० चाकुपाटस्थित अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्।
नेपालले दक्षिण अफ्रिकालाई हराउला ? सुन्नुस् प्रशिक्षक कलाम अलीको कुरा । WorldcupCricket//Kalam Ali//
Переглядів 155 місяців тому
नेपालले दक्षिण अफ्रिकालाई हराउला ? सुन्नुस् प्रशिक्षक कलाम अलीको कुरा । WorldcupCricket//Kalam Ali//
विश्वकप क्रिकेटः कस्ले जित्ला नेपाल कि नेदरल्याण्ड ? यस्तो छ, विश्लेषण । #nepvsned //Worldcupcricket
Переглядів 765 місяців тому
विश्वकप क्रिकेटः कस्ले जित्ला नेपाल कि नेदरल्याण्ड ? यस्तो छ, विश्लेषण । #nepvsned //Worldcupcricket
दिपेन्द्रसिंह ऐरीः जो नेपालका म्याच विनर हुन् । Dipendra Singh Airee/Best Allrounder/Nepalicricket
Переглядів 285 місяців тому
दिपेन्द्रसिंह ऐरीः जो नेपालका म्याच विनर हुन् । Dipendra Singh Airee/Best Allrounder/Nepalicricket
केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती, नखान डाक्टरको सुझाब //Mango//
Переглядів 155 місяців тому
केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती, नखान डाक्टरको सुझाब //Mango//
संसदलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेः सहमति नजिकै पुगेका छौं ।
Переглядів 115 місяців тому
संसदलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेः सहमति नजिकै पुगेका छौं ।
छानबिन समितिका बारेमा के भने रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले ?
Переглядів 65 місяців тому
छानबिन समितिका बारेमा के भने रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले ?
राप्रपा सांसद ज्ञानेन्द्र शाही
Переглядів 45 місяців тому
राप्रपा सांसद ज्ञानेन्द्र शाही
टी-२० विश्वकप: पछिल्लो १० वर्षमा फेरिएको नेपाली क्रिकेट
Переглядів 895 місяців тому
टी-२० विश्वकप: पछिल्लो १० वर्षमा फेरिएको नेपाली क्रिकेट
गल्ति गरेको हो भने गृहमन्त्री लामिछानेलाइ कारबाही हुनुपर्छः काँग्रेस नेता बद्री पाण्डे
Переглядів 1206 місяців тому
गल्ति गरेको हो भने गृहमन्त्री लामिछानेलाइ कारबाही हुनुपर्छः काँग्रेस नेता बद्री पाण्डे
संसदको अबरोध अझै हटेन, मंगलबार पनि जबरजस्ती संसदको प्रक्रिया अघि बढ्यो
Переглядів 246 місяців тому
संसदको अबरोध अझै हटेन, मंगलबार पनि जबरजस्ती संसदको प्रक्रिया अघि बढ्यो
काँग्रेस नारा लगाईरह्यो, प्रचण्डले विश्वासको मत लिएरै छाडे । /Samsad/Congress/Prachanda/
Переглядів 2516 місяців тому
काँग्रेस नारा लगाईरह्यो, प्रचण्डले विश्वासको मत लिएरै छाडे । /Samsad/Congress/Prachanda/
काँग्रेसको नाराबाजीको बीच पधानमनत्री प्रचण्डले संसदबाट यसरी लिए विश्वासको मत .....
Переглядів 1506 місяців тому
काँग्रेसको नाराबाजीको बीच पधानमनत्री प्रचण्डले संसदबाट यसरी लिए विश्वासको मत .....
को होला दोषी, रवि कि गगन ? Gagan Vs Rabi//Samsad//NepaliPolitics//Raswapa VS Congress
Переглядів 4596 місяців тому
को होला दोषी, रवि कि गगन ? Gagan Vs Rabi//Samsad//NepaliPolitics//Raswapa VS Congress
सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ //SandeepLamichhane//NepaliCricket//Worldcup2024//
Переглядів 5736 місяців тому
सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ //SandeepLamichhane//NepaliCricket//Worldcup2024//
अब कस्ले छोड्लान् त राजनीति रविले कि गगनले ? //Nepali Politics//Samsad/Rabi Lamichhane/Gagan Thapa
Переглядів 1,2 тис.6 місяців тому
अब कस्ले छोड्लान् त राजनीति रविले कि गगनले ? //Nepali Politics//Samsad/Rabi Lamichhane/Gagan Thapa
काठमाडौँ सहर गीत गाउने रहरः घुम्दै गाउँदै गलैँचा बेच्छिन् शिबकली बुढा । Shibakali//aamako Git//
Переглядів 2507 місяців тому
काठमाडौँ सहर गीत गाउने रहरः घुम्दै गाउँदै गलैँचा बेच्छिन् शिबकली बुढा । Shibakali//aamako Git//