यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
शाही नेपाली सेना हाेईन सशस्त्र प्रहरी हाे।माअाेवादी पनि धेरै मरे हतियार पनि धेरै बरामद भएको हाे।एकराेल कन्सेन्टिना वायर थियाे ट्रेन्च चाहि दामी थियाे।घेरा हालेकाे हाेईन डिफेन्स बाटै लडेकाे हाे।अहिले पनि सशस्त्र खेख्दा कमरेडकाे साताे जान्छ हाेला।
@@bammalla1673 हस हजुर . हुनत जो मरेनि नेपाली हो तर पनि यो माओबादीले धेरै हावा दारी गफ हाने . इनको कुरा सुन्यो भनि आर्मी पुलिस काम नलाग्ने लड्ने नसक्ने भुसुना जस्तो देख्या छ . तेसैले हजुर हरु जस्तो राष्ट्र सेवक भाई हरुको बिरताको कहानी आउन जरुरि छ .
@@sanatkc630 हाे हाे।सब लडाइँ जिते मात्र भन्छन् हारेकाे कुरै गर्दैनन् ।नराम्रो अार्मी पुलिसले मात्र गर्याे जनसेनाले त राम्रो गर्याे मात्र भन्छन्।अहिले अाएर थाहा भयाे नि नेता देखि सबैकाे मिलेमताे रहेछ।
यो सर ले चै झुट नबोली एकदमै सही कुरा गर्नु भयो ठिक 👍, जे भयो पहिला भयो भइसक्यो, अब किन झुट बोल्ने जे भा को थियो त्यही भन्नुहोस् जो कसैले । जस्तो लाग्छ ।।
❤❤❤ नेपाल आर्मी लडाइँमा पिएच डि गरेको भन्ने कुरा , लडाइँ सबै सहि भन्नू भयो जो लडाइँ का बारेमा सहि बोल्नु भयो कोहि युद्धा साहासि कोहि बाध्यता भनाइ चाहिँ सहि हो ❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
चिन्नुपरोनी के था को सेना को प्रहरी हावामा सेना सङ्गलडे भन्छ । एस्लाइ अहिले पनि 4 वोटोइ नेपाल्को अङ्गहरु उभियाउदापानी चिन्दोइना बिछरा।।।..... 59 देखि एता को? एक्सन्मा आएसी कह जितो माओ बादिले कसरी बचेछु कस्ले भचायो बुज्दोइन बिचारा।।।.
सर एउता असल लडाकु ले हार जीत दुवै लाई स्वीकार गरी आफ्नो अनुभव सुनाउँछ्।चाहिँ नेपाली सेना होश या जनमुक्ति सेना ।वाई हात कुरा लागाउने भनेको सेना भित्रा का बन्दुके हुन त्यस्ता बन्दुके नेपाली सेना मा पनि थिए जनमुक्ति सेनामा पनि थिए।अझै कुनै यस्ता पापी पनि हुन्छन् अलि कती कही कतै सानो घाउ भयो कि अब त्यो बाँच्दैन जस्तो गरी केही थाहा नपाए झै गरी बिहोस भएको नाटक गरी बोक्न नी लगाउँछन्
@@sagarabiral9760 मैले पनि धेरै कम्रेडहरु interview हेर्छु।प्राय जसो पश्चिमि छेत्र कालिकोट जुम्ला नुवाकोट दैलेख हुम्ला बाट आएका पुर्ब जनमुक्ति सेनाहरु सिधा साधा इमानदार हुदा रहिछ न।।सुनौलो टिभि च्यानल मा#बिमल_राज_खत्री को interview हेर्नू होला।।उहाँ ले सत्य बोल्नु भएको छ
तपाईंको बलिदान प्रचण्डे परिवारको लागि मात्रै भयो। तपाइँहरु लाई के थाहा माओवादी लाई पश्चिमा र भारतले जन्माएको कुरा।। तपाईंहरुले ल्याएको व्यवस्थाले गर्दा अहिले नेपालको राष्ट्रिय ऋण २५ खर्ब पुग्न लागेकोछ त्यसको बोझ तपाई हामीले बोक्नु परेकोछ
Kati jhut bolxa yo bro kusum ma sahi sena haina apf ho ladeko feri vitrai difens bata ladeko ho bahira bata haina apf bata jama 1 jana ko det vayeko ho tyo bro le jpt vanxa ma tyo bela kusum apf ma thiye
Yo galat boleko xa hai sahisena hoena a.p.f.thiyo defense. Yautai thiyo bahira kunai suraxa karmi thiyana 3 bata tarbar thiyana. Ra apf mareko 2/3 Jana matra ho galat boldai xa....
यो अन्तरबार्ता लिनु भन्दा 2/3 दिन अगाडी पहिलो अन्तरबार्ता लिएको छ यो दोस्रो भाग हो अरु लाई केही भन्नु भन्दा पहिला राम्रो सङ्ग हेर तल देखि माथि सम्म अनी बल्ल प्रश्न गर्नु
UA-camr haru la Kam payako xa perchande la gareko Kam la Garda perchanda morni. Dine aau la ni ek dine sale 17000/hoena ini haru 50000 over manxe marrko xa
Khali mao badhi police raw army ko ne interview ne leem na k ho yasto afno dajhu bhai ko dusman ko ne k line ho kunai map danda pass nagrai combat dress 🙏😭dhju bhai lay mardai heddai garyko manxy ko interview linee k ho yar
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
पुर्ब लडाकु सर ले अाफुलाई थाहा नभयकाे कुरा किन गर्नु भयकाे शसस्त्र मात्र थियाे त्याे लडाईमा कहाँबाट अायाे त्यहाँ अार्मि काे कुरा ?
Yes ladi MA Apf ka camandar DSP Gajandra shahi lai launu dhari maja aauna xa hai sir
@@premchandthaquree5347 right joda
सहि लाई सहि त भन पाइदैन र के तपाईं जस्तै गलत लेख र सहि भने
अब जनयुद्ध सकी सकियो यो मान्छे ले किन झुट बोली रहेको छ
माउबादीहरू धेरै जसो झुट मात्र बोल्छन कुसुम मा ससत्र मात्र लडेको हो माउबादीहरू हारेपछि सेना पनी रैछ भनेर बकम्फुसे कुरा गर्छन
उहाको घर कहाँ रहेको कति सरल मिठो कुरा गर्नु भयो ❤❤🙏🙏❤️❤️🇳🇵🇳🇵
शाही नेपाली सेना हाेईन सशस्त्र प्रहरी हाे।माअाेवादी पनि धेरै मरे हतियार पनि धेरै बरामद भएको हाे।एकराेल कन्सेन्टिना वायर थियाे ट्रेन्च चाहि दामी थियाे।घेरा हालेकाे हाेईन डिफेन्स बाटै लडेकाे हाे।अहिले पनि सशस्त्र खेख्दा कमरेडकाे साताे जान्छ हाेला।
ठिक भन्नू भो दाजु।
Sir hajur ko koi sathi haru chan ki kusum ma ladne cha vani media ma launa parayo
@@sanatkc630 साथीहरू त थिए अहिले सम्पर्क बिहिन छन् सम्पर्कमा अाए भने ल्याउछु।
@@bammalla1673 हस हजुर . हुनत जो मरेनि नेपाली हो तर पनि यो माओबादीले धेरै हावा दारी गफ हाने . इनको कुरा सुन्यो भनि आर्मी पुलिस काम नलाग्ने लड्ने नसक्ने भुसुना जस्तो देख्या छ . तेसैले हजुर हरु जस्तो राष्ट्र सेवक भाई हरुको बिरताको कहानी आउन जरुरि छ .
@@sanatkc630 हाे हाे।सब लडाइँ जिते मात्र भन्छन् हारेकाे कुरै गर्दैनन् ।नराम्रो अार्मी पुलिसले मात्र गर्याे जनसेनाले त राम्रो गर्याे मात्र भन्छन्।अहिले अाएर थाहा भयाे नि नेता देखि सबैकाे मिलेमताे रहेछ।
राम्रो गरेछ शसस्त्र प्रहरीले
यो सर ले चै झुट नबोली एकदमै सही कुरा गर्नु भयो ठिक 👍, जे भयो पहिला भयो भइसक्यो, अब किन झुट बोल्ने जे भा को थियो त्यही भन्नुहोस् जो कसैले । जस्तो लाग्छ ।।
सरासर झुट बोल्दैछ
❤❤❤ नेपाल आर्मी लडाइँमा पिएच डि गरेको भन्ने कुरा , लडाइँ सबै सहि भन्नू भयो जो लडाइँ का बारेमा सहि बोल्नु भयो कोहि युद्धा साहासि कोहि बाध्यता भनाइ चाहिँ सहि हो ❤❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵
कु सग लडे को थाइ छैन सशस्त्र प्रहरी सग लडाइँ भाछ सेना भन्छ ।यस्ता के कुरा सहि होला।
चिन्नुपरोनी के था को सेना को प्रहरी हावामा सेना सङ्गलडे भन्छ । एस्लाइ अहिले पनि 4 वोटोइ नेपाल्को अङ्गहरु उभियाउदापानी चिन्दोइना बिछरा।।।..... 59 देखि एता को? एक्सन्मा आएसी कह जितो माओ बादिले कसरी बचेछु कस्ले भचायो बुज्दोइन बिचारा।।।.
हावा काे कुरा गर्छ (APF ) शस्त्र प्रहरी बल मात्र थियाे कुसुम मा सेना कहाँ थियाे हारे पछि जे भने पनि भयाे
रमाइलो छ
Fantastic interview comred sir ko aru aru rochak interview pani hernu paryo sir
जे होस रमाइलो कुरो सुन्न पाइयो
मेरो च्यानल तिर पनि निम्तो छ है हजुर लाई
सर्टरेन्जबाट आयको ग्रिनेड नपड्किन सक्छ,तर भगवानले बचायको मान्छे रैछ यो कमाण्डर
7 second time hunx padkina lai
सशस्त्रकाे ब्यारेकलाई शाही सेना भन्दैछ कुकुर ।
रमाइलो कुरा गर्नु भयो क्मरेट हजुर
सुडो को इन्ट्र्भ्यु हेरे राम्रो लाग्यो। झुट नबोली कन बास्तबिकता ओकल्नु सक्यो। सलुट गर्छु म माउबादी को बिरोदी भये नी कमरेड लाई।
सर एउता असल लडाकु ले हार जीत दुवै लाई स्वीकार गरी आफ्नो अनुभव सुनाउँछ्।चाहिँ नेपाली सेना होश या जनमुक्ति सेना ।वाई हात कुरा लागाउने भनेको सेना भित्रा का बन्दुके हुन त्यस्ता बन्दुके नेपाली सेना मा पनि थिए जनमुक्ति सेनामा पनि थिए।अझै कुनै यस्ता पापी पनि हुन्छन् अलि कती कही कतै सानो घाउ भयो कि अब त्यो बाँच्दैन जस्तो गरी केही थाहा नपाए झै गरी बिहोस भएको नाटक गरी बोक्न नी लगाउँछन्
@@sagarabiral9760 मैले पनि धेरै कम्रेडहरु interview हेर्छु।प्राय जसो पश्चिमि छेत्र कालिकोट जुम्ला नुवाकोट दैलेख हुम्ला बाट आएका पुर्ब जनमुक्ति सेनाहरु सिधा साधा इमानदार हुदा रहिछ न।।सुनौलो टिभि च्यानल मा#बिमल_राज_खत्री को interview हेर्नू होला।।उहाँ ले सत्य बोल्नु भएको छ
very good video
माओवादी होईन खाउबादी हो भन्नुहुनथ्यो बाज्याले हो यो कुरो सत्या हो।
Good interview
निरदोस गरिब अारमि पुलिस मारेर अाज अङगभङग भर कुहेर मरदैछौउ पापले सजाय अाज ।
यसले a p f र army पनि थाहा पायनछ
झुट किन बाेल्नु APFमात्र थियाे ,,कुसुममा ,,, यक जना मात्र हाे डेथ भयकाे ,,हाे apf काे
Apf ko pani अन्तरबार्ता लिनु पर्यो
अस्ति एक जनाले बहुत झुट बोलेको थियो बस यो दाजुले सहि भन्नुभो किनकी म पनि ससस्त्र को तर्फ बाट यो लडाइमा थिय
Sathi
I don't believe you because that time no lady in APF i was in APF
@@krishnachand9271 म केटा हो फोटा त बुढिको हो हजुर 2057 को भर्ना हो तर ससस्त्रमा 2058 को भर्ना हो हजुर
Yekdam mannu parxa sasastra prahari lai jainepal
सत्य कुरा गर्न नस्क्ने मुजि तँ गोरु होद जे हो सत्य् बोल खस्ते मुजि
इमान्दार लडाकु को इमानदार कुरा
ARMED POLICE FORCE ko...jamaaa 250 jana ley 5000 maobadilaee dhulo chatako ho teyo ladaee ma ladaee ma
250 मात्रै हो र सर?मैले सुनेको त करीब 500 जना जति हुन् भन्ने सुनेको।
@@tilakrajolitilu9982 500 hoin 185 jana matra thiyo apf
अरूको लडाईको अनुभवब सुनाए जस्तो लाग्यो है
गुड
गफ हाको केटोले .. तर रेगुलर फोर्स ले बचायो भनेको भए अलि सब्भे हुन्थोकी सर
गरिब का छोराछोरी हानाहान गरेर मर्छन् फाइदा नेता लाइ ......??? कहिले बुझ्ने क्या हामिले ...
110 जना को लास भेट्ने हामी अहिले चाहिँ 90 मात्रै भने apf ko 3janaa matra det vako xa
मैले सुने अनुसार 8 जना भन्न मा आयो है सर
अब प्रचंड को गेडा खेला
यी छापामारहरुले प्रचण्ड को केरा खेलाउ अब
Hawa kura garx Kahabat aayo teha Army Apf matra thiyo tyo ladaima
Tai ta hai prem joda
तपाईंको बलिदान प्रचण्डे परिवारको लागि मात्रै भयो। तपाइँहरु लाई के थाहा माओवादी लाई पश्चिमा र भारतले जन्माएको कुरा।। तपाईंहरुले ल्याएको व्यवस्थाले गर्दा अहिले नेपालको राष्ट्रिय ऋण २५ खर्ब पुग्न लागेकोछ त्यसको बोझ तपाई हामीले बोक्नु परेकोछ
प्रचण्डेको पाराले द:ख पाए साराले।
Nepali army thiyan mitra apf matra thiyo
झुट बल्न धेरै अाउदो रहिछ हजुर लाई
बर्दी चाई किन लगाए को पागल मौबदी 😆😆
what is the reason of war
Yes ladi MA Apf ka camandar Dsp Gajendra shahi lai launa pareyo hai
Hamro purba dhankuta ko ladai ko barema pani janakari garaunu ni sir
Kusam ko apf jawan ko pani inter vew pani linu paro
yo dai le chai sahi kura garnubho
कुन कुन राशि भएको मानिस को प्रेम र बिबाह कुन कुन राशी शीत गर्दा सफल हुन्छ।। जानी राखौं । यो भिडियो हेर्न धर्म बिशेश च्यानल मा जोडिनु होला
Sabai Jhut Boldai Xa Ma Satbariya Ko Manxe.. Kusum Ma 1000 Chor Badi Lai 12-15 Jana Sasastra Le Dhulo, Mato Chatako Hami Le Dekheko...
Kati jhut bolxa yo bro kusum ma sahi sena haina apf ho ladeko feri vitrai difens bata ladeko ho bahira bata haina apf bata jama 1 jana ko det vayeko ho tyo bro le jpt vanxa ma tyo bela kusum apf ma thiye
जनताले दु: ख पाए
दुसम अरे अफ्नो दाजु भाइ लाई मारेर खुप जोसिलो सात बोल्छ अचम्म
Kati kura haru sahi xa kati kura haru jhut xa kina ki ma tes thau ma pratexe ladai ladeko manxe hu
Yeslai lipulekh ma rahde yedami ramro sanik ho desh lai khacho xa kaha youtube ma aako border suracha garna jhau
Yo dai poni sahi bolxan jhut boldainan jehosh good interview aru interview layanu paro yo daiko
Timi Muji Goru Khane Chor Maobadi Ko Dimak Bhanda... 100 × Badhi Dimak Nepai Army, Nepal Armed forces, Nepal Police Sanga Hunxa..
ऐ ले के कुरा गरेको pin firing लामो भयर अाफुलाई गोली नलागी बाहिर लाग्यो रे
💥 padkina 7 second time lagx
अब देखि तपाईंको च्यानल नहेर्न परिचय खोइ जनसेना हुन कि तपाईंको कलाकार यो जबाफ चाहियो कि कसैलाई ड्ेस लगाइदिको हो
तिम्रा आखा पनि फुटेकै रैछ भाइ।।भिडियोमा त्यत्रो अक्षरले लेखेको देख्दैनौ यार
Yo galat boleko xa hai sahisena hoena a.p.f.thiyo defense. Yautai thiyo bahira kunai suraxa karmi thiyana 3 bata tarbar thiyana. Ra apf mareko 2/3 Jana matra ho galat boldai xa....
यो अन्तरबार्ता लिनु भन्दा 2/3 दिन अगाडी पहिलो अन्तरबार्ता लिएको छ यो दोस्रो भाग हो अरु लाई केही भन्नु भन्दा पहिला राम्रो सङ्ग हेर तल देखि माथि सम्म अनी बल्ल प्रश्न गर्नु
@@sagarabiral9760सहि भन्नू भयो हजुर ले सर.....हजुर सग साथी बन्न सकिएला सर FB मा?
@@himasalyani5399 हा.......हा....
बाके कोहलपुरमा एक जनापुर्ब जनमुक्ति सेनाका कमान्डर हुनुहुन्छ उहाँको अन्तरबार्ता लिनु पर्यो मिडिया कर्मी ज्यु निज कमान्डरको सम्पर्क नम्बर 9849594788
Yosko number pauna dakinxa hajir
Talai thaha xain.teha apf matra thiyo
dress lagyea ra k dekhyuna khoja ko ho...10 barsha ko vaada 10-10 lakh pakai hos ta...
UA-camr haru la Kam payako xa perchande la gareko Kam la Garda perchanda morni. Dine aau la ni ek dine sale 17000/hoena ini haru 50000 over manxe marrko xa
Yo kamead chai sahi boldo rahaxn aru la 50 jana marako 5 jana vantha tha huna kura kina lukaunu 2 tira bata nai
yasari sahi ra sattya bolne manxe lai man Dekhi nai samman garxa
interview liyako tarika bhayana
Kati manchhe maresh ho
ठिकै भयो साले
कति झुट बोल्न सकेको
Yetro dajuvai didibahini marera k payeu sojasajha janatale k paye ta timro naikele k garyo
Ta kukur ra maowadi China khatam housh.
Khali mao badhi police raw army ko ne interview ne leem na k ho yasto afno dajhu bhai ko dusman ko ne k line ho kunai map danda pass nagrai combat dress 🙏😭dhju bhai lay mardai heddai garyko manxy ko interview linee k ho yar
Machandeko chhauda
Ta muji bhagoda sena