लास्टमा कति मिठो गरि सोधन्नु भो बिहेको कुरा त्यो पनि मन हसायर आर्मी मा सब्बल दर्जा सब्बल माहान journalist हुन्छ। भन्ने पुरुफ देखाउनु भो हजुरलाइ करोड 2 सलुट्🌹🇳🇵🇨🇳😍🌺
यी पत्रकारको बिशेषता के छ भने कहानी सुन्ने मान्छेलाई पनि प्रत्क्ष्य घटना स्थलमामा पुगे जस्तो गराछन् l aba भट्ट सर र जोशी सरलाई संगै राखेर भिडियो अन्तरबार्ता गर्न पर्यो भन्नेले यता लाईक ठोकुम त 👆
Hats off to the presenter. नेपालका ठुला पत्रकार ले पनि यी पत्रकार बाट सिक्न जरुरि छ कसरि दर्शक /श्रोता लाई शुरुदेखि अन्त्यसम्म कसरि कन्टेन्ट मा बाँधेर राख्नु पर्छ भनेर
धन्यवाद छ द नेपलिज सिभिल वारलाई।ईतिहासलाई अहिलेका युवा र जनताकाे समक्ष जस्ताकाे तस्तै ल्याउनु भएकाेमा।१२ वर्षे जनयुद्ध किन र के का लागि गरिएकाे रहेछ,जनताले कति दुख पाए कतिले ज्यान गुमाए कति अंगभंग भए र अार्मी,सशस्त्र र प्रहरी माअाेवादीसँग कसरी लडेका थिए भनि जानकारी गराउनु भएकाे छ धेरै खुशी लाग्याे।अबका दिनमा पनि यस्तै भिडियो हेर्न पाउने अपेक्षा गर्दछु।
मान्छे चाई दरो मजाक गर्ने सर हुनुहुदो रैछ लडाई को बेला मा त गोलि भर निसाना को टेन्सन नगर म हन्छु भने को लस्टै मजा लागेयो लडाई को बेलामा मजाक गरेर लड्नु को मजै बेग्लै हुन्छ होला सर रोमान्टिक खलो को जस्तो लागेयो तेती बेला लडाई को बेला मा साहस गरेर लड्नु भए को साथीहरुलाई धेरै धेरै धन्देबाद ❤❤❤❤❤❤❤
@@thenepalesecivilwar108 हैन सर मैले हजुरको भिडियो हरु समय मिल्ने बितिकै प्राय हेरेको छु मलाई धेरै राम्रो लाग्छ हजुरको प्रस्तुती कुनै कुनै भिडियो त ४/५ पल्टै दोहोर्याएर हेरेको छु। अझै यस्तै राम्रा प्रस्तुति हेर्न पाउ!🙏
प्राय सेना हरु को गण र गुल्म देबि देवता का नाम मा हुन्छ। यो नामाकरण कसरी गरिन्छ। अनि गण र गुल्म का देबि देवाता हरु लाई कसरि अनि कस्तो बिधि बाट पुजा गरिन्छ भन्ने कुरा अर्को interview मा समेटन अनुरोध गर्द छु। जय शाही नेपाली सेना
माअाेबादीकाे दस बर्षे युद्धलेधेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले अनाहकमा ज्यान गुमाए । घाईते अपाङ्ग भए । बिकासमा धेरै ठलाे क्षति भयाे ।तर एउटा कुराकाे फाईदा भएकाे महसुस गरे मैले ।त्याे के भने नेपाल अार्मीले लडाईकाे प्राक्टिस गर्न पाएकाे थिएन त्याे माैका अार्मीले प्राप्त गर्याे ।
interview लिने को हुनुहुन्छ कुन्नि ,, ? तपाईंको परिचय थाहा भएन मलाई , तर तपाईंको धेरै प्रोग्रामहरु हेरेको, सुनेको छु मैले , राम्रो लाग्छ तपाईंको सबै प्रोग्रामहरु, म सङ्ग पनि केही अनुभव छ, के तपाईं म सङ्ग contact गर्न सक्नुहुन्छ ?
नारायण बहादुर थापा हालसालै नेपाल आर्मिको सहायक रथि पदमा पद्दोन्नति हुनुभएको छ । म सानो हुदा उहाको बारेमा सुनेको थिए नेपाल तारा प्राप्त गर्दा हाम्रो एरियामा धेरै चर्चा भएको थियो।
सल्यान को घटना मलाई अझै पनि याद छ। ठुलो भिडन्त थियो। अर्को दिन विजय कुमार त्यहाँ पुगेर दिशा निर्देश कार्यक्रम गरेका थिए। त्यहाँ तैनाथ नेपाली सेना सँग अन्तर्वार्ता गरेका थिए। मान्छे को टाउको को हड्डी अनि अङ्ग हरू ब्यारेक वरपर देखाउँदै कार्यक्रम गरेको याद छ। एक जना दाई ले भने अनुसार, माओवादी कमिला को ताती जसरी तार नागेर आउन खोज्थे। एउटा लाई गोली हान्यो, अर्को हुन्थ्यो पछाडि तार नाग्न प्रयास गर्दै, उसलाई गोली हान्यो, त्यसको पछी अर्को हुन्थ्यो
प्राय आक्रमण को बारेमा आर्मी क्याम मा बिद्रोही ले सूचना दिने चिठी पठाउने गर्थे भन्नू हुन्छ सरहरु ले।यो चिठी आर्मी क्याम सम्म कसले पुराउथे होला...??बिद्रोहि चिठी लगरे जाने ब्याक्ती लाई अनुसन्धान गर्ने काम गर्थेहोला उबेला आर्मी ले??
आज सम्म को भिडियो हेर्दा हास नौठेको मलाइ आज एक्लै मुसु मुसु हासे 😂😂यो दाजु को बोल्ने शैली 😂😂कता जान हतार थ्यो कोनि आर्मी दाजु लाई कमान्डर साप को अडर कस्तो थ्यो😅 हैट एक्दम हेल्लो हाइ थ्यो😅😅😅😅😅😅😅के को हतार हो दाजु लाइ
Timi vai lai dharai dharai dhanneybaad!!!!our great journalist!!! Kati runa man lagxa ni hou!!! Local fack maobadi le yesto lakhatey !!! Myagdi ko manxe ahile USA xu tara khusi xaena!!! Nepal nai ramro ani pyaro xa ni hou!!! 2062 dhekhi Nepal jamma 5 mahina baseyo!!! Kati khattam parey ni hou!!!
युद्ध कुरा गर्न लाग्दा सरर भन्न दिनु न सर ,,,भन्दै हुन्हुन्च सर ले हजुर ले सोद्द्नु हुन्छ फेरि हतियार के के लेराका रहेचन त्यो त लास्तमा भनी हाल्नु हुन्थ्यो नि ,,,अरु सब बेस्ट छ कुरा गर्ने शैली 👍️
कपुरकोट को आर्मी हाम्रो फलाबाङ मा आएर एकजना निर्दोष लाटो मान्छेलाई माओवादी भनेर मारे 8/10 7/8 कलास पढ्ने निर्दोष ब्यक्तिहरुलाई माओवादी भनेर एकमहिना यतना दिएर एक महिना कपुरकोट टावरमा राखेको थियो
लास्टमा कति मिठो गरि सोधन्नु भो बिहेको कुरा त्यो पनि मन हसायर आर्मी मा सब्बल दर्जा सब्बल माहान journalist हुन्छ। भन्ने पुरुफ देखाउनु भो हजुरलाइ करोड 2 सलुट्🌹🇳🇵🇨🇳😍🌺
आर्मी आर्मी हो नि ३४ सय संग ३४ जना लड्नु नै खत्रा हो 🙏 सलुट छ नेपाल आर्मिलाई ।
😄😄
❤Honi hajur
नेपाल आर्मी को साहस लाई मान्नु पर्र्छ ।।। अझ अजयदल नबल साह को ।। नमन गर्छु
देश बचाउन आफ्नो ज्यान बलिदान गर्ने सम्पुर्ण तत्कालिन शाहि नेपाली सेना , सशस्त्र प्रहरी नेपाल प्रहरीका सुरक्षा कर्मिलाई भावपुर्ण श्रदान्जली🥀🥀🥀🥀
यी पत्रकारको बिशेषता के छ भने कहानी सुन्ने मान्छेलाई पनि प्रत्क्ष्य घटना स्थलमामा पुगे जस्तो गराछन् l aba भट्ट सर र जोशी सरलाई संगै राखेर भिडियो अन्तरबार्ता गर्न पर्यो भन्नेले यता लाईक ठोकुम त 👆
Hats off to the presenter. नेपालका ठुला पत्रकार ले पनि यी पत्रकार बाट सिक्न जरुरि छ कसरि दर्शक /श्रोता लाई शुरुदेखि अन्त्यसम्म कसरि कन्टेन्ट मा बाँधेर राख्नु पर्छ भनेर
धन्यवाद छ द नेपलिज सिभिल वारलाई।ईतिहासलाई अहिलेका युवा र जनताकाे समक्ष जस्ताकाे तस्तै ल्याउनु भएकाेमा।१२ वर्षे जनयुद्ध किन र के का लागि गरिएकाे रहेछ,जनताले कति दुख पाए कतिले ज्यान गुमाए कति अंगभंग भए र अार्मी,सशस्त्र र प्रहरी माअाेवादीसँग कसरी लडेका थिए भनि जानकारी गराउनु भएकाे छ धेरै खुशी लाग्याे।अबका दिनमा पनि यस्तै भिडियो हेर्न पाउने अपेक्षा गर्दछु।
सर हजुरले पनि यो च्यानलमा अन्तर्वार्ता दिनु पर्यो
@@sanatkc630 ko ho ra uha kapurkot ma ladnu va ho ra ?
@@sanatkc630 हुन्छ।
@@bhubanrai2443 haina. civil war time ko APF chai ho.
@@bammalla1673 chhito garnu paryoo sar
Here is audio conversations about Kapurkot.
अब आउने अर्को भिडियो वहुचर्चित ऎसेलुखर्कको हुनेछ । धन्यावाद !
Thanks
छिट्टै है सर प्रतिक्षामा बसेका छौ।
हस प्रतिक्षामा छौ ।
छितो ल्याउनु पर्यो सर
Sakay kaay samma chadai parsaran garnnu sir
मान्छे चाई दरो मजाक गर्ने सर हुनुहुदो रैछ लडाई को बेला मा त गोलि भर निसाना को टेन्सन नगर म हन्छु भने को लस्टै मजा लागेयो लडाई को बेलामा मजाक गरेर लड्नु को मजै बेग्लै हुन्छ होला सर रोमान्टिक खलो को जस्तो लागेयो तेती बेला लडाई को बेला मा साहस गरेर लड्नु भए को साथीहरुलाई धेरै धेरै धन्देबाद ❤❤❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुरको प्रस्न सोध्ने शैलिको म लास्टै फ्यान 🙏
30 40 jana sena ko fauj le 3000 khaobadi lae dhulo chataunu vneko sanotino kura hoin.. JAI Nepal Army. 🇳🇵 Salute bahadur saput haru lae..
अन्तरबार्ता दिने सरको एकदम सहि बोली हो सबै बहादुर हुदैनन् युद्धमा मात्रै होइन हरेक कार्यमा सलाम छ हजुरलाई नेपाली सेनाको उच्च समान गर्दछु
पत्रकार भाइ केपिलासगढि ४ बाक्सिलामा भयको दुई पटक भयको युद्धको भिडियो त आउदैना त
ति सबै आर्मी हरू एक पटक आउनु पर्यो कपुरकोट ब्यारेक मा मलाई सल्यूट हान्न मन छ।
पत्रकार ज्यु यस्तै यस्तै नेपाली सेनाहरुको अन्तरबार्ता हरु ल्याउनु होला
य,य भन्नू हुन्छ बीच बीचमा सारै मन पर्यो अझै मार्बिक धेरै क्षेती भयका घटनाको कुरा अर्को भाग बनाउनुहुन्च भन्ने आसा छ धन्यवाद सर लाई ।
सारै रमाइलो हुनुहुदो रैछ जोशी सर ।😊
Aaja purai videos haru sunna lagnu vayo jasto xa sir le . Kasto lagdai xa pratikriya dina na bhulnu hoala
@@thenepalesecivilwar108 हैन सर मैले हजुरको भिडियो हरु समय मिल्ने बितिकै प्राय हेरेको छु मलाई धेरै राम्रो लाग्छ हजुरको प्रस्तुती कुनै कुनै भिडियो त ४/५ पल्टै दोहोर्याएर हेरेको छु। अझै यस्तै राम्रा प्रस्तुति हेर्न पाउ!🙏
जय नेपाल गोर्खाली सैनिकहरु अनगिन्ति रुपमा हताहत र एक दिन भगवानले साथ दिने हुनुपर्छ
Wonderfully reported. Keep up the good work and we will always support your channel.
जे होस दाइ ले सहि सहि कुरा गर्नु भा छ।
आज फेरि हेर्दै छु यो ५ औं पल्ट हो।
Live long Brave Nepalese Army. Jaya matribhumi
प्राय सेना हरु को गण र गुल्म देबि देवता का नाम मा हुन्छ। यो नामाकरण कसरी गरिन्छ। अनि गण र गुल्म का देबि देवाता हरु लाई कसरि अनि कस्तो बिधि बाट पुजा गरिन्छ भन्ने कुरा अर्को interview मा समेटन अनुरोध गर्द छु। जय शाही नेपाली सेना
Great battle by great soldiers...hats off for sudurpascheme spirit....great soldier you are Mr. Joshi....God bless....
अन्तिम को प्रस्न चै सहि लाग्यो 😀😀😀फेरी हो नै रहेछ ।।।
फर्स्ट भ्युअर अब मजाले सुनिन्छ । थ्यांक्यु नेप्लीज सिभिल वार च्यानल । जसले इतिहासलाई सरल तरिकाले बुझाउने प्रयास गरेको छ ।
बधाई छ भाग्य सर
धेरै खुसी लाग्यो ,, निडर साहसी कुनै छलकपट बिना यथार्थ कुरा गर्नु भयो !!!
Respect your contribution
माअाेबादीकाे दस बर्षे युद्धलेधेरै नेपाली दाजुभाई दिदीबहिनीहरुले अनाहकमा ज्यान गुमाए । घाईते अपाङ्ग भए । बिकासमा धेरै ठलाे क्षति भयाे ।तर एउटा कुराकाे फाईदा भएकाे महसुस गरे मैले ।त्याे के भने नेपाल अार्मीले लडाईकाे प्राक्टिस गर्न पाएकाे थिएन त्याे माैका अार्मीले प्राप्त गर्याे ।
Sábai retire vaisake...Jhan ramra lai ta paxi baneko Naya raja haru le jabarjasti NAI retirement Lina laidiye
तपाईको interview good xa sir❤
Nyc interview sir.
Keep going, we are here to support you ❤️
Thanks The Nepalese civil war channel...
interview तरिका good sir point point good sir😊
interview लिने को हुनुहुन्छ कुन्नि ,, ? तपाईंको परिचय थाहा भएन मलाई , तर तपाईंको धेरै प्रोग्रामहरु हेरेको, सुनेको छु मैले , राम्रो लाग्छ तपाईंको सबै प्रोग्रामहरु, म सङ्ग पनि केही अनुभव छ, के तपाईं म सङ्ग contact गर्न सक्नुहुन्छ ?
Tapai Army ho?
Maubadi ko interview sunaulo tv le linxa. Yo channel ma chai Army ko matra ho.
@@lowkid4689 हा.....हा....😀😀😀
बिगत को यथार्थ कुरा धेरै राम्रो
bimal raj khatri ra uha sangai rakhera vidio banaunu paryo sir..
HO HO सहि
Maobadi ho timi?
Ekdam ramro interview dai
हाम्रो भिरपुस्तुन रिपिटर टावारम पनि 34 जाना सेनाले 1000 भन्दा माथी माओबादिलाई धुलो चटाको थियो
Dhanebad hjr lai..
Aaba herna suru gariyo
डाेटि तिर पनि बस्नु भारहिछ दाजु जय हाेस दाजु
Jaya nepal army ❤❤❤❤❤
baitadi sudurpaschim ka bahadur warrior joshi ji lai huge respect and salute. AAGO LAAGOS BAAGH LAGOS, BAITADO NALAGOS. lai impliment garnu bhayo.
Salute for this channel
अति राम्रोसँग सुनाउनु भयो आफू ले भोगेको कुरा
Aayo aayo maal aayo…. Aba duty ma basera herinxa. 🤘🤘 Thank you Sathi tapai lai
नारायण बहादुर थापा हालसालै नेपाल आर्मिको सहायक रथि पदमा पद्दोन्नति हुनुभएको छ । म सानो हुदा उहाको बारेमा सुनेको थिए नेपाल तारा प्राप्त गर्दा हाम्रो एरियामा धेरै चर्चा भएको थियो।
सैनिक भनेकाे सैनिक हाे आतंकारि भनेकाे एक लाख किन नहाेस ठाेकि ठाेकि मार्नु हाेस
मपनी एक द्वन्दपीडीत व्यक्तीहुॅ मपनी जेल परेको व्यक्तीहु हामीलाईपनी खोज्नु पर्यो ।
Please Contact number dinu
Salam sir ❤❤
the neplease civil war channal team lai dheri dhanyabad
भिडियो सहितको अन्तरबार्ता भएको भए राम्रो हुन्थ्यो
हावा कुरा गर छ
Lal salam🇳🇵
ल सुरु गरियो सुन्न है ।
सल्यान को घटना मलाई अझै पनि याद छ। ठुलो भिडन्त थियो। अर्को दिन विजय कुमार त्यहाँ पुगेर दिशा निर्देश कार्यक्रम गरेका थिए। त्यहाँ तैनाथ नेपाली सेना सँग अन्तर्वार्ता गरेका थिए। मान्छे को टाउको को हड्डी अनि अङ्ग हरू ब्यारेक वरपर देखाउँदै कार्यक्रम गरेको याद छ।
एक जना दाई ले भने अनुसार, माओवादी कमिला को ताती जसरी तार नागेर आउन खोज्थे। एउटा लाई गोली हान्यो, अर्को हुन्थ्यो पछाडि तार नाग्न प्रयास गर्दै, उसलाई गोली हान्यो, त्यसको पछी अर्को हुन्थ्यो
सर त्यो कार्यक्रम युटुवमा छ भने हाल्दिनु न
प्राय आक्रमण को बारेमा आर्मी क्याम मा बिद्रोही ले सूचना दिने चिठी पठाउने गर्थे भन्नू हुन्छ सरहरु ले।यो चिठी आर्मी क्याम सम्म कसले पुराउथे होला...??बिद्रोहि चिठी लगरे जाने ब्याक्ती लाई अनुसन्धान गर्ने काम गर्थेहोला उबेला आर्मी ले??
रात्माटे होईन हो सर रातामाटा टावर हो
Yo bolni sathi kaha ko vasa ho yeato
लडाइ प्रचण्ड लाई प्रधानमन्त्री बनाउने खेल
Very good interveu
Phone vanda najikai gayar interview linu paro dai
Thanks sir
आज सम्म को भिडियो हेर्दा हास नौठेको मलाइ आज एक्लै मुसु मुसु हासे 😂😂यो दाजु को बोल्ने शैली 😂😂कता जान हतार थ्यो कोनि आर्मी दाजु लाई
कमान्डर साप को अडर कस्तो थ्यो😅
हैट एक्दम हेल्लो हाइ थ्यो😅😅😅😅😅😅😅के को हतार हो दाजु लाइ
very interesting
Timi vai lai dharai dharai dhanneybaad!!!!our great journalist!!! Kati runa man lagxa ni hou!!! Local fack maobadi le yesto lakhatey !!! Myagdi ko manxe ahile USA xu tara khusi xaena!!! Nepal nai ramro ani pyaro xa ni hou!!! 2062 dhekhi Nepal jamma 5 mahina baseyo!!! Kati khattam parey ni hou!!!
चाइने जो को कडा आयो है।
Sir Beni Myagdi ko detail ma kaile leunu hunxa
Dai commander pani interview linu na
👏👏👏👏👏 salute nepal army
Finally aayo
भिडियो अन्तर्वार्ता उहाँ विदेश भयर अडियो कल भएको हो सर की नेपालमा भेट्ने वातावरण नभएर हो सर।।।
युद्ध कुरा गर्न लाग्दा सरर भन्न दिनु न सर ,,,भन्दै हुन्हुन्च सर ले हजुर ले सोद्द्नु हुन्छ फेरि हतियार के के लेराका रहेचन त्यो त लास्तमा भनी हाल्नु हुन्थ्यो नि ,,,अरु सब बेस्ट छ कुरा गर्ने शैली 👍️
Thanks for your feedback ❣
@@thenepalesecivilwar108 okya 👍️🤘🌹
धेरै दिनको पर्खाइ पछि आज बल्ल सुन्न पाइयो सर भिडयोमै लिन मिल्दैन ?
आहा,,,,।
भारतियहरूले नेपाली टट्टुहरूलाई ॥ आफ्नै भाई बौ र दिदी बहिनी लाई बलात्कार दक्न पठाए ॥ माओबादीको नाम मा ॥ हैन त ज्वाईंहरू॥
तपाइको शैली मन पर्छ
Listing a battle experience's from horse's mouth is life experience.
Salute royal Nepal army
Gajab
I love background music
Our brave soldiers long live.
किस्न्भिर मा धराप थापेर आर्मी लाइ कायर ता पुर्ब हराको थियो त्यो पनि जान कारि पाउन
Majja aayo
बैतडीका रैछन साथि त कस्तो नबुझ्ने भाषा हौ यार!!!
बुजिएको छ त
Start gariyo
कहिले आउँछ खोई एैशेलुखर्कको
I will notice the day before by community post @Sanat Ji
@@thenepalesecivilwar108 Ali xitai hai sir
Nepali Army lai dharrai vanda dharrai respect xaaa sankat kall maaa,n pattrakar lai ni like xaa hai??Nepal Army ko interview leudaa
Wow 🥺
Jay nepal
😥😥😥😥😥😥
कपुरकोट को आर्मी हाम्रो फलाबाङ मा आएर एकजना निर्दोष लाटो मान्छेलाई माओवादी भनेर मारे 8/10 7/8 कलास पढ्ने निर्दोष ब्यक्तिहरुलाई माओवादी भनेर एकमहिना यतना दिएर एक महिना कपुरकोट टावरमा राखेको थियो
yes
बोली तपाईंको
३४०० त त्यो बेला जना मुत्ती सेना पनि थिएन अनि कहाँ देखि गयो लड्नु ३४००
Aiselukharka ko kahile aauxa
Next video will be about 'Aiselukharka' . Thanks❣
@@thenepalesecivilwar108 धन्यवाद हाजुर भिडियो को लागि। एैशेलुखर्कको चाहिँ अलि छिटै लेर आउनु होला सर
जय होस्
फेरि देखाउनु होला सर सुभयात्रा
Kapurkot ko Aru video kunmacha
❤️❤️❤️❤️❤️❤️❤️❤️