मैले पनि हलेसि माहादेव र पाथिभरा माता दर्शन गर्न जाँदा हिरा सरको पसलबाट संझनाको लागि 1 भोजपुरे 15"को खुकुरि पोखरामा ल्याएको छु ! यो कारिगरिलाई निरन्तरता दिनुभएकोमा खुशि लाग्यो ! आगामि दिनहरुमा पनि सुचारु होस! सम्मान छ हजुरलाई!! 💖😁🙏
सर म विदेश मा छु हजुर को भिडियो हेर्दा सारै मन पर्यो मलाई हजुर ले भने जस्तो एकदम राम्रो फलाम को राँगो मारहन खुकुरी चैयो सार कोरियर गर्दिनु सक्नु हुन्छ पाल्पा मा सर
साच्चै निकै सुन्दर कति राम्रा भोजपुरे खुकुरी हरु⚔️🇳🇵
Honi
तपाइको फ्यान नै हो गोरखा जिल्ला बाट हेरेको छु मान बहादुर गुरुङ
राजा र बाहुनहरु बाट हेपिएको अनि नेपाली जनताले नचिनेको नेपालका महान र पहिलो ईन्जिनियर
1. विश्वकर्मा
2. परियार
3. नेपाली
Sahi ho
Right 👍👍👍👍👍❤❤
200%%
कला गला सिप हरु सम्मान छैन भिडियो मात्र गजव दुनिया छ के brother
😮😮😮😮mg
मिठाे जानकारी पस्कनभएवापत धन्यवाद भाई,
सारै राम्रो भिडियो । धन्यवाद
अत्यन्तै मनपर्ने भिडियो प्रस्तुत गर्नुभयो।धन्यवाद!
thank you
खुकुरी बनाउने इन्जिनियर हरु लाइ सलाम ।
मेरो पुर्खाली गाउँ को खुकुरी video मै भए पनि हेर्न पाइयो खुसी लाग्यो अवसर मिले आउने छु
दलित समुदाय भनेको विज्ञान चलाउने जाति हो | विश्वकर्मा भगवानको सन्तान हो |
🙏🙏🙏❤️❤️❤️
मलाइ यो बनाउने कालिगडको मोबायल नम्बर पाउन हजुर
गर्भ अनि खुसी लाग्छ आफ्नो पौराणिक कुरा हरु लाई निरन्तरता दिएको देख्दा ।।।
मैले हिरा ज्यु को पसल बाट दुई पटकमा पाँच वटा खुकुरी किनेको छु। त्यस मध्ये मलाइ मन पर्ने सिरुपाते नै हो। 😊
खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
एहि खुकुरि बनाउने मान्छे लाई अछुत तल्लाे जात कुनै गल्ति गरेमा जात जनायाे भनेर सम्मान दिनुहुन्छ याे समाज ले 🙏🙏🇳🇵🇳🇵
rigjte kuro garnu vo❤❤❤❤
सहि कुरा हाे नि हजुरको
धेरै राम्रो कुरा गरनु भए
Number pani share garnu nau. Malai euta tarwar chaiyekochha plus 4 wata bhojpure khukhuri
Rmro Kura garnu vyo tsila manx harula km ni xodi sk
भोजपुरे खुकुरी प्रसिद्ध छ🇲🇾
मैले पनि हलेसि माहादेव र पाथिभरा माता दर्शन गर्न जाँदा हिरा सरको पसलबाट संझनाको लागि 1 भोजपुरे 15"को खुकुरि पोखरामा ल्याएको छु ! यो कारिगरिलाई निरन्तरता दिनुभएकोमा खुशि लाग्यो ! आगामि दिनहरुमा पनि सुचारु होस! सम्मान छ हजुरलाई!! 💖😁🙏
मलाई पनि भोजपुर को खुकुरी सारै मन पर्यो धेरै राम्रो पनि रैछ दुई तीन वटा लिउनो मिला इंडिया मा
भारत नेपाल और खुखरी, सनातन के दुश्मनों का काल, लगे रहो हमारे नेपाली भाईयों,
Khukuri❤
इलिहाङको दरबार को गेट पनि देखियो जे जति बताउनुभयो सबै ठिक रहेछ तर मलाई फेदिबाट ४ बजे हिडेको थिए ५-३० बजे त दर्शन गर्न पुगेको थियो
भोजपुरकको सिरुपाते खुकुरी साँच्चै स्मार्ट हुन्छ।
तपाइको युट्युब को सहायताबाट पाथीभरा देवीको दर्शन पनि गरेर आएको छु भर्खरै मात्र फर्किए को छु
भोजपुरे खुकुरीको संरक्षन गर्नु पर्छ।
हार्दिक आभार हजुरलाई यति राम्रो भिडियो र जानकारी को लागि म पनि अडर गर्छु 2 वटा❤❤
Ghar kun jilla pariyoni soltiniko 😊
यत्तिको खुकुरी अरु जातले पायो भने मुला काटे झै काटछ। लिम्बुले त नाक कान ताछ्ने मात्र हो।
वहाँ हरुले जात जनाको होइन........ हामी देश विदेश मा बस्ने गोर्खाली को परिचय दुनिया लाई गराएको मा 🙏🙏
धेरै राम्रो रहेछ
From sikkim, lots of love❤ to nepal🇳🇵
सिप को कदर साथै जात लाइ पनि सम्मान गर्न सिक्न पर्यो भिजिटरहरुले
धेरै राम्रो काम हो हाम्रो नेपाल को पहिचान खुकुरी हो जय नेपाल
Salute to great work 👍
Jaya Nepal 🇳🇵🇳🇵
Wow kati nice video aru Pani video chayo ✌️ nice
बिराटनगरबाट हेर्दै छु राम्रो लाग्यो❤❤❤
Thank you
म राईको छोरा हुँ तर मलाई आरन खोलेर खुकुरी , खुर्पा, कोदाली , फाली , आफै लागी बनाउने ठुलो रहर छ र चाडै सुरु गर्छु अब तै 3,4 बर्ष लाग्ला
तिमीले ठिक कुरा लेख्यौ 👍👍👍👍👍
जातले गर्ने हैन ब्रो सीप र कला भयो भने जो कोहीले पनि बनाउन सकियो
काठमाडौं बाट नै हो दाजु सारै राम्रो जानकारी दिनु भो धन्यवाद ।।।
Khukurii banauni mahan engineer laiii salam
Love from assam dai 🇮🇳💕💕
जान कारी पाइयो खुकुरी को बिसयमा धन्यबाद ।
डडेल्धूरा घर हो अहिले इंडिया ब्याङ्लोर देखि हेरीराछु तपाईको सिपको उच्च सम्मान गदछु
उदयपुर राजस्थान बाट हेरदै छु।
सलुट छ हजुर लाइ
मलाई लास्टै मन पर्यो ❤
सिरुपाते१२इन्च मन् पर्यो
पश्चिम पाल्पा देखि अति राम्रो खुकुरी कारखाना रहेछ
wow very nice your shering ☝️👌👌
खुकुरी को दाप सिङ्बाट बनेको रहेछ राम्रो लाग्यो।
Dhari ramro chha khukuri malie man pareyo
Mahanggo bho hjr haru,berojgari desh ma milayer. Bechnus
कुबेत देखि हेर्दै छु हजुर
खुकुरी बनाउने दाजु भाइ हरुको परिचय लिन चाइयनकी पाइयन सलाम खुकुरी बनाउने कामी दाजु भाइ हरुमा 🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️🗡️
I am watching from Kohima Nagaland India 👌👌👌
Wawo amazing ❤lots of love from Qatar🇧🇭
नाइस खुकरी ❤️⚔️💐🚩🌞🚩
लु राम्रो छ है दाजु
La vai
Bishokarma le desh 🇳🇵 nepal lai diyako pahichan khukuri proud to be my bishokarma❤🙏🙏
धेरै धेरै राम्रो छ हजुर
बधाई छ
भाेजपुरे काे सान,मान, पहिचान हाे भाेजपुरे खुकुरी
JAI nepal 🇳🇵
From India
Aan shan ko khukuri
Bhojpur nepal
Good luck 👍
खुकुरी नेपालिको परिचान हो 🇳🇵🙏
Good job hajur ❤
Wow..!! Very good 👍🙃🤟
Ma saudi bat herdaixu sir so beautiful 😻 video
Hamro deska. Purba. Baiganik bisokarma samudayelai. 1000. Salam. Salam. 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉. 🎉🎉🎉🎉
Wow katti ramailo hjr ko video 👌👌
Lots of love from Darjeeling,Kalimpong
वा वा❤
Wow very nice❤❤❤
अब अन्लाई डेलिभरी गर्ने सिस्टम बनाउनु पर्छ अनि ब्यपार बड्छ
दुई दुई फिटको तरवार एक जोडी बनाउन सक्नुहुन्छ अडर गर्न मन लाग्यो मलाई
यो खुकुरी बनाउनु लाइ जातले होइन आाफनो सिप र बुद्धि ले बनाउने हो बिश्व मा चर्चित खुकुरी भोजपुरे सम्मान छ
सिरुपाते खुकुरीमा चैनपुरे अझ चर्चित र स्तरीय हुन्छ।
wow soo nice 🤗🤗👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏❤❤❤
Wow good job🎉🎉🎉
Good very good aafno astitwa Lai surakshit rakhnu bhayeko ma dherai dherai dhanyavad****
hello guys welcome🌹all friends🌹new intertainment lai maya garne haru yata ni hajir hunu hola🌺🌺
Very good daju mo kapel basto Nepal dike Jai Nepal ❤
Nice Vlog ❤❤❤
जय हिंद जय नेपाल सनातनी हिंदु हिंदुराष्ट्र हिंदुत्व आजकी शुभ सदी सनातन धर्म की सदी है जय मां भवानी ❤❤❤
waoo ramro lagyo
Very good congratulations
यो खुकुरी को काम आउदै छन युद्धमा यो खुकुरी को महत्त्वपूर्ण काम हुन्छ
साउदी वाट हेर्दै छु म आएसी किन्न आउने छु ।
राम्रो छ राम्रो लागो मलाई पनि एउटा खुकुरी चाईएको नम्बर दिनुुन हजुर को🙏
Sabaile. Samman. Garau jai. Khukuri. Nirmata. 🎉🎉🎉
चित्लाङगे सिरुपाते खोइ??एक नम्बर राम्रो चित्लाङ को हो👍️
Very nice👌❤👌❤👌
साउदी बाट हो
कति राम्रा खुकुरि
सर म विदेश मा छु हजुर को भिडियो हेर्दा सारै मन पर्यो मलाई हजुर ले भने जस्तो एकदम राम्रो फलाम को राँगो मारहन खुकुरी चैयो सार कोरियर गर्दिनु सक्नु हुन्छ पाल्पा मा सर
Best Bhojpur khukuri dokan dekhiyo dhanyabad. Darjeeling.
Thank youBhonpure khukuri,Malikjyou hajurko Co nodinuhola,DrUk.
ल!
सिरुपाते+तरवार चाहिँ मलाई नि चाहियो।।
एकदिन पक्कै आईपुग्ने छु म नि।।
Hamro Nuwakot ma pani banxa hai khukhuri
Bhojpuray khukuri sari ramro richha kun thown ho guru❤
सलाम कलाकाे
Nice job
सम्मान गर्न सिक्नु पर्छ सबैले ...
O hooooo katti sasto raixa 🙋
Thankyou sir ❤❤❤❤❤
Dherai ramro lageo 😊
हजुर अर्को सानो सानो कार्खान त अरुन गाउपालिका जरायोटार ६नम्बर मा पनि छ है