Ent MMC क़ा vloger भाई जी - अति रमाइलो भिडियो रावा खोला को असला माछा को बारे मा बनाउनु भए को रहेछ - बडो मज्जा लग्यो - निक्कै दुखः पनि गर्नु भयेछ - तर यहि तरिका ले माछा मर्ने हो भने सायद अब केहि समय पछि यो खोला मा असला माछा लोप भएर जान्छ भन्ने चिन्ता पनि लगेर आयो - हुन पनि गरिबी को कारण यस्तो कुरो कहाँ मन मा औचा र ? सक्दो सानो सानो भुरा माछा लाई चै छाडी दिनु पर्ने हो विदेश मा जस्तो - ! सायद जालहारी भाई हरु को कुनै दिन सद्बुध्ही औचा होला ?
माछा त हाम्रो गाऊॅंको ईन्दुवा खोलामा जस्तै पर्दो रहेछन् ❤मैले पनि धेरै नै माछा मारेको भिडीयो बनाएको छु ईच्छुकले हेर्न पनि सक्नुहुन्छ है ❤ माछा मार्ने सजिलो तरीका भनेकै जाल थापेर हो😊तर लास्टै चिसो बडेको छ है आजकल त❤ Be safe and have a good days ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤❤ ❤❤❤❤❤❤ ❤❤❤❤❤ ❤❤❤❤ ❤❤❤ ❤❤ ❤
दाइ यो तिहारी जाल,करेन्ट अनि बिसालु पदार्थ प्रयोग गरेर माछा मार्ने गैरकानुनी मानिन्छ याकी अबैध,एस्तो भिडियोलाइ प्रोत्साहन गरेजस्तो हुन्छ हजुर अन्जान हुदाहुदै पनि,यो राम्रो हैन दाइ,यो तिहारी जालले ठूलो माछाको सन्तान समेत मर्ने भएको हुनाले धेरै जसो माछाको जात लोप भाको छ,जस्तै golden सहर😢😢😢😢
यो ठाउमा खास कुन महिनामा बढी पाइन्छ हो मनोज जि असला एकपटक पुगेर एकभारी बोकेर लेउने बिचार छ तर जाल वा परम्परागत तरिकाले मारेको हुनुपर्छ करेन्टले मारेको हैन।।।
तपाईं जि ले चाइ फ्रीमा माछा खानुहुन्छ कि पैसा पनि दिनुहुन्छ।जहिले रावा खोलाको मछा भन्दै युतुबमा भिदियो हाल्नुहुन्छ। 2/4 के जि तपाइले नै खाइदिनुभयो होला पैसो नि दिने गर्नुस 😂😂
Manoj dai ma sanga ni yesto jal xa mewakhola mani hjur lai ma thapnu jada call garxu video banaunu aunu vanera hoi moila ni dheroi parako xu jal ma ma ahoila gharma xoinaa
अति सुन्दर प्रस्तुति 🌄🌺🌺🌺💐💐🌹🌨️🌨️💞💗🎖️👑👑👑🪄🪄🪄🤳🤳🤳☀️🌬️🌥️🌥️🌨️🌨️🌨️🌅🌄
अतिनै सुन्दर मनै अान्नद लागछ यसतो अर्गानि भीडीयो हेरन पाउदा म चै हाल कतार बाट हेर्दै छु 🙏🏻🙏🏻🙏🏻
याे रावाखाेलामा एकपटक पुग्नुपर्ने भएको छ । सुराही तथा जालमा माछा मारेको देख्दा सारै लाेभलाग्दाे छ ।
Thank you for 150 subscribers ❤️ ♥️ 💖 💕 🙏 🎉🎉🎉
अतिनै सुन्दर दृश्य अति रमाइलो ठाउँ ।
पुखौली ठाउँ पुग्न नसके पनि Video मार्फत देख्न पाइयो खुसी लाग्यो धन्यबाद हजुरलाई।खर्साङ दार्जिलिङ बाट।
Big fan from nawalpur shankhadev
Maxa vanda pani Maxa marne solti haru po ramro ramro hunu hudo raixa ❤❤😊
rawa kholako vedio herio dherai love from gulmi❤❤
Aaha taja maxaa🥳👌
Nice 👍
रावा खोलाको असली माछा खानु मन लाग्ने जति सबै हाजिर हौँ त🙅
मेरो त नजिकै हो एक घन्टा लाग्छ्खोला पुग्न
Sarei ramailo Orgyanik video hunxa ra nai herna chakh lagxa malai chai.
🙌🙌🙌🙌🙌
ल है असला मच्छा सारै मिठो हुँछ 😊😊😊❤❤
धेरै समय पछि फेरि माछा मारेको भिडियो हेर्न पाई्यो धेरै माया र सम्झना छ है झापा बाट
Superr❤ Manoj dai
Wow fish😮🐠🐟
Thanks for watching
सुन्दर 💙
खोला मा बिस हाल्ने र करेन्ट लगाउनेलाई सिदा गोलि हान्ने कानुन बनाउनु पर्छ
good job
Thank you!
Wow sekuwa 🥳😋
mitho maaxaa❤❤
Chitwan bata herdai xu hai daju 🙏🙏❤❤❤
Superb yo fishing camping 🏕 ko vdo saharai mnn prx 1 palta saathi hru sanga khotang aawnu prne rahex,ghumna,
Ent MMC क़ा vloger भाई जी - अति रमाइलो भिडियो रावा खोला को असला माछा को बारे मा बनाउनु भए को रहेछ - बडो मज्जा लग्यो - निक्कै दुखः पनि गर्नु भयेछ - तर यहि तरिका ले माछा मर्ने हो भने सायद अब केहि समय पछि यो खोला मा असला माछा लोप भएर जान्छ भन्ने चिन्ता पनि लगेर आयो - हुन पनि गरिबी को कारण यस्तो कुरो कहाँ मन मा औचा र ? सक्दो सानो सानो भुरा माछा लाई चै छाडी दिनु पर्ने हो विदेश मा जस्तो - ! सायद जालहारी भाई हरु को कुनै दिन सद्बुध्ही औचा होला ?
Nice vlog 👍❤❤❤❤❤🎉
Thank you 😊
Very interested ❤
Thanks for your interest! 😄
कोरियामा पठाउन सक्नुहुन्छभने कृपया जानकारी पाउँन । म किन्छु
Super video brother ❤.
Thank you so much 😀
Good
Lamjung tira pathauna sakincha sir Macha sukutti
माछा त हाम्रो गाऊॅंको ईन्दुवा खोलामा जस्तै पर्दो रहेछन् ❤मैले पनि धेरै नै माछा मारेको भिडीयो बनाएको छु ईच्छुकले हेर्न पनि सक्नुहुन्छ है ❤
माछा मार्ने सजिलो तरीका भनेकै जाल थापेर हो😊तर लास्टै चिसो बडेको छ है आजकल त❤
Be safe and have a good days ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤
❤❤
❤
Arunachal pradesh ziro HQR bata herirahekochu 👍🙏🏻
Big fan from khandbari ❤
हेरेर मात्रै के गर्ने खान पाईने होइन क्यारे 😊😊😊
अबुई रावा खोलाको अर्गेनिक र हाजेनिक माछा खान पाउनु भनेको भाग्यमानी नै मान्नु पर्छ है मनोज सर
बाहुनले च्याउ खाको भएपो भ्यो पाउछ भने जस्तो कस्तो बिजोग गरि सेकुवा पोलेको ढुङ्गामा पोलेर खानुनि 😀😀
निकै रमैलो आफ्नो गाउँ घर आह मेरो पिखुवा वाछिम्ले को याद आयो
Woou🎉
कोरियाको बुसानतीरपनी पठाउनुन बिक्रीपसलमा।
Wow❤❤
दाइ यो तिहारी जाल,करेन्ट अनि बिसालु पदार्थ प्रयोग गरेर माछा मार्ने गैरकानुनी मानिन्छ याकी अबैध,एस्तो भिडियोलाइ प्रोत्साहन गरेजस्तो हुन्छ हजुर अन्जान हुदाहुदै पनि,यो राम्रो हैन दाइ,यो तिहारी जालले ठूलो माछाको सन्तान समेत मर्ने भएको हुनाले धेरै जसो माछाको जात लोप भाको छ,जस्तै golden सहर😢😢😢😢
Hamlai pani machha leraidenuna😅😊🤗
❤❤🎉
Haitt kati mahina vayo jacket wash nagare ko sir le?
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Bhai haru paso thapnai najane jasto xa ali paso ko dori lai tankayera chepnu parxani
👌👌👌👌👌
best
Nice👍️👍️👍️👍️
Thank you! 😁
Wow
k ho acharya sir maduwa khaini daro khaincha ki kya ho? tyo khaini madera chuna sari ko haat le maachaa samatne???
Kun district ho sir❤❤❤
❤
Malai ta lori Macha man parcha nepal ma chai buduna Macha lai Lori bhanda rachha
Kun jilla ma parxa rawa khola
Vai hamilai pni leidinu hoi 1 🐠🐟
👍👍🙏🙏
❤❤❤
Sir rawakolabesi ma beidhut daem bini sako ki nai jankari pauw sir quater bata heardai chu
दाजु मलाई पनि १ केजि ल्याइदिनु होला हस😂।
Ma sindhuli bata ho
Daju order garnu milxa uk ko lagi???
यसरो जालमा गलत हुन्छ किनकि ठुलो माछा जति यस्मा परि हाल्छ अनि फैलिनु सक्दैन अर्को साल तिर कृपया यसो नगरी दिनुहोस् 🙏🙏🙏
पहिला एक जमानामा हाम्ले पनि माछा मार्ने गर्थिम यो रावा खोलामा अब त्यो जमानाबाट टाढा भईयो के गर्नु
Khotang tira ho hajur
यो ठाउमा खास कुन महिनामा बढी पाइन्छ हो मनोज जि असला एकपटक पुगेर एकभारी बोकेर लेउने बिचार छ तर जाल वा परम्परागत तरिकाले मारेको हुनुपर्छ करेन्टले मारेको हैन।।।
कता तिर हो हजुर यो रावा खोला?????
Khotang
Sakne vo macha , ani samrachan chai kosle garne ?
कुनै प्राणीको हत्या गरेर आफुलाई भाग्यमानी नसोचेको भए राम्रो हुने 🙃🙃
नँग चाहिँ कति😂😂
असला माछो त देखियो तर 1 kg माछाको दाम कति हो हजूर ? म बेलायत England बाट हेर्दै छु।
Sir khola ma pani ghar xa
१०/१२ किलो पर्छ होला 🦈🐳🐟️
कुन जिल्लामा हो रावा खोल??
Khotang ho hjr
Malai pani tyaha gayera camping garna manlagyo,kahabata jane ho ,plz,location bataidinu vaye ramro hune thiyo.
uk बाट हेर्दैछु, kg को कसरी छ हौ सर uk delivery कुरियर गर्न?सोधिदिनु होला
La mapani aaudaichu hai macha khana
कुन ठाउँमा पर्छ यो रावाखोला
जाल त हाेइन दाजु त्यारी भन्छ
Maxa marda maamaa harule rook thok gardaina ki k ho sir
Hamlai pani dinu brother 🎉😂
Kata ho yo rawa khola
कुन जिल्ला म पर्छ यो रावा खोला
भन्दिन पर्यो ल
खोटाङ जिल्लामा
माछा खान पल्केको भालु जस्तो
kun jilla ho yo?
Machha khanu palkinu vayo ki k ho sir hamilai ni khau Lagisako
त्यो जोख्ने बिग्रेको जस्तो छ है माछा मार्ने भाइहरुलाइ घाटाजस्तो देखियो
Tae ta
KTM kasari pathau hunxa
Sir contact number dinuna haii plzz
तपाईं जि ले चाइ फ्रीमा माछा खानुहुन्छ कि पैसा पनि दिनुहुन्छ।जहिले रावा खोलाको मछा भन्दै युतुबमा भिदियो हाल्नुहुन्छ। 2/4 के जि तपाइले नै खाइदिनुभयो होला पैसो नि दिने गर्नुस 😂😂
पैसा दिन्छु नि सर
दिनेले दिये खादा फरक केहि पर्दैन तर लुटेर र धुतेर चाहि खान हुदैन कि जस्तो लाग्छ
लोभी बाउन भनेर यहि कमेन्ट बाट थाहा पाइयो😂
😅😅😅@@manojacharyammc
😂😂😂😂 good
1 kilo sekua 15 janalai 😂😂😂
रावा खोलामा जुन सुकै समयमा जो कोइ ले माछा मार्न पाइन्छ कि यस्मा केहो नियम हरु छ ? समय ले साथ दिय खोटाङ घर गयको बेला अबस्य जाने छु
जुनसुकै समय पनि मिल्छ
@nishangurung5954ekdam ramro .. current chai pattakai bhitrinu dinu hudaina .
Kg को कती हो सर माछा
Manoj dai ma sanga ni yesto jal xa mewakhola mani hjur lai ma thapnu jada call garxu video banaunu aunu vanera hoi moila ni dheroi parako xu jal ma ma ahoila gharma xoinaa
9 , 10 kg ashala sukuti order garnu man chha kasle pathai dinchha hola, video ni lagaunu bho , order garera pathai dine contact Banai dinus na
Malai 2 kg sukako asala maxa London pathauna paryo kasri contact garna sakinxa hola sir
London pathauna sakinxa yo maxa
Vaiharu lajayera k ramro video aayena ni😢😢
अनि लोकल कति बोतल सक्यो त😂
Contact kasari garne eso hamlai nih chaiyo k