Thar Badalnu Pardaina | Hemanta Kanchha Rasaily & Devi Gharti New Nepali Song | Sarangi Viral Dhun

Поділитися
Вставка
  • Опубліковано 10 лют 2025
  • Watch Badalnu Pardain New Song 2020 | Hemanta Kanchha Rasaily & Devi Gharti Ft Surbir Pandit, Anju Niraula & Rabina Bhandari by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official UA-cam channel.
    --------------------------------------------
    Contact :
    Hemanta Kanchha Rasaily
    9849008725
    ९८४९००८७२५
    #HemantaKanchhaRasaily
    #RagataSabkoRataiho
    #Devighartinewsong
    #TharBadalnuPardaina
    #NewNepaliSong
    #SochBadaleHunchha
    #SurbirPanditDahriBa
    #AnjuNiraula
    #RabinaBhandari
    Hemanta kanchha rasaily
    ♪ Song Name : Thar Badalnu Pardain
    ♪ Vocal : Hemanta Kanchha Rasaily & Devi Gharti
    ♪ Lyrics : Sapana Rasaily
    ♪ Music : Hemanta Kanchha Rasaily
    ♪ Music Arranger : Hemanta Kanchha Rasaily
    ♪ Recording Studio : Maruni Digital
    ♪ Audio Mixing : Kumar Rana
    ♪ Rhythm : Kumar Maharaj
    ♪ Flute : Ratna Bk
    ♪ Sarangi : Hemanta Kanchha Rasaily
    Phone - +9779849008725
    🎬Video Credits🎬
    🎬Asst.Director : Rubin Magar
    🎬 Director : Hemanta Kanchha Rasaily
    🎬 Cinematographer : Karan Chaisir
    🎬 Edit/Color : Manoj Karki
    🎬 Light : Prem Khanal
    🎬 Mua : Roshan Bhusal
    🎬 Model : Surbir Pandit, Anju Niraula, Hemanta Kanchha, Rabeena Bhandari, Chakra Saud Rc, Dipa Gurung, Devendr Bhandari, Rabina Gurung, Dipak Kumar Gurung, Bharat Gorkhali, Padam Bhandari, Chheysang Tamang, Lal Kuamar Ghale, Maili Aama, Saily Aama, Siva Dhimal, Roshan Bhusal, Salina Budhathoki, Raju Lama, Santosh Gurung, Tshering Dorje Lama,
    Thanks : S3K
    ♪ Post Production : Luminous Postworks

КОМЕНТАРІ • 1,9 тис.

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  4 роки тому +798

    नमस्ते सम्पूर्ण दाजु भाइ दिदी बहिनी हरुमा हामी र हाम्रो सोच बदलौ भन्ने एउटा संदेश मुलक गीत लियर आयको छु किर्पया हामी बद्लियोउ भने जात केही होइन हामी र हाम्रो मन मिल्नु पर्छ त्यसैले सम्पुर्ण भगवान रुपि दर्सक ज्यु मा सेयर गरि एउटा सन्देश पुर्याइदिनु हुन अनुरोध गर्द छु ।। धन्यवाद

    • @rinkurs2387
      @rinkurs2387 4 роки тому +6

      Wow 👏👏👏❤

    • @rinkurs2387
      @rinkurs2387 4 роки тому +4

      Wow 👏👏👏❤

    • @dxnddchannel1028
      @dxnddchannel1028 4 роки тому +1

      नमस्ते दाइ धेरै राम्रो video गीत बनाउनु भयको रहेछ lockdown मा पनि बधाई छ सबैलाइ।safe korona बाट है

    • @rickeyroyal1980
      @rickeyroyal1980 4 роки тому

      Wow ekdam ramro x daju

    • @sunarsajana3175
      @sunarsajana3175 4 роки тому

      daii lastai ramroo lagyo video

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 роки тому +562

    साह्रै राम्रो गीत हेमन्त जि बधाई तथा शुभकामना
    अनी गायिकी ले मन कटक्कै भयो

    • @dipaksunuwar6796
      @dipaksunuwar6796 4 роки тому +6

      साच्चै खेम दाई मनै छोयो।🙏

    • @bidyalohani7002
      @bidyalohani7002 4 роки тому +4

      Dherai nai ramro ..xa.geet😭😭😭

    • @sureshsharki2279
      @sureshsharki2279 4 роки тому +8

      खेम सर हजुरको साइलि गितले म सदै रुने बानि गरायको छ 😂😂😂😂 कठै मेरो देश नेपाल यदि यस्तो कुसंस्कार नभैदियको भय आज यो गित र साइलि बनाउनु पर्ने थियन......... सफलताको शुभकामना ........

    • @ekanta184digital
      @ekanta184digital 4 роки тому +2

      ua-cam.com/video/RS0q2Rii6_g/v-deo.html

    • @flowerrose8251
      @flowerrose8251 4 роки тому +3

      Dherai ramro geet x yo nd khem daiko kamee daiko choro pani dherai ramro lagxa dherai choti herne gareko xu khem dai....

  • @umeshthada7817
    @umeshthada7817 4 роки тому +101

    म जहिले पनि भन्ने गर्छु हेमन्त रसाइली एक अठोट प्रतिभा भएको सामाजिक लोक गायक हुन् यस गीतबाट सबैको मनको धोका खोलियोस् भन्दै उत्तर उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु हेमन्त हेमन्त जय गीत जयसङ्गीत

  • @RajeshDhakalOfficial
    @RajeshDhakalOfficial 9 місяців тому +3

    आहा मित्र बडो सान्दर्भिक सामाजिक सचेतना ले ओतप्रोत भयको यो सिर्जनाको लागि लाखौं लाख बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु🙏🌺💐🌹💕🥀🎀🎀

  • @SarangiSansar
    @SarangiSansar 4 роки тому +111

    आहा निकै भावुक बनायो यो गितले ।
    कहिले परिवर्तन हुन्छ हाम्रो समाज ?
    गित संगितको माध्यमबाट समाज परिवर्तनका लागि
    हजुरले गर्नुभएको यो कार्य निकै सह्रानिय छ ।

    • @ShantimanRai
      @ShantimanRai 4 роки тому

      Good

    • @kamalsaud1603
      @kamalsaud1603 2 роки тому +1

      good

    • @basantapoudel1564
      @basantapoudel1564 8 місяців тому

      No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @reshamkhatri2798
    @reshamkhatri2798 4 роки тому +38

    I dropped my tears. This is really powerful, strong, a melodious song with such targeted lyrics. Many thank you Hemanta jee

  • @ishwarpoonmagar4962
    @ishwarpoonmagar4962 4 роки тому +122

    गाइने दाईले गीत गाउदा मगरको मन जल्यो।
    गाउँ-गाउँ र ठाउँ- ठाउँमा यस्तै भाका चलोस।
    ((रगत सबको रातै हो-सेतो हुने कुन्छ))।

    • @kishorchhetri7593
      @kishorchhetri7593 4 роки тому +4

      म त यो गित सुनेर यती बुझे कि मानव सब समान हो किन फेर्छौ आफ्नो जात को टाइटल जे छ उहीँ राख यसो उसो भनेर जे छ उहीँ राख भेदभाव हुनुहुदैन...
      बधाई छ हेमन्त भाइ हाम्रो म्याग्दी को गहना💞💞💞

  • @abctilakbc43
    @abctilakbc43 4 роки тому +33

    यस्ता यस्ता मार्मिक गितहरु किन चल्दैनन के मेरो देशमा एकदमै संदेश मुलुक गित छ Nice
    बधाई छ हेमन्त सर अनि सपना रसाइली मिस लाई miss you all team लाई 🙏🙏🙏

    • @monkeyluffy1103
      @monkeyluffy1103 3 роки тому

      Really love this song

    • @kiranparza3653
      @kiranparza3653 3 роки тому

      Wow nic song

    • @basantapoudel1564
      @basantapoudel1564 8 місяців тому

      It seems like you might be referring to a person named Basant Poudel. If you have any specific questions or information you'd like to share about Basant Poudel, feel free to let me know.

  • @saphalpaudel6028
    @saphalpaudel6028 4 роки тому +217

    आहा !
    " बाहुन दाइ लाई बाहुन भन कामी दाइलाइ कामी भन
    थर बदल्नु पर्दैन सोच बदले पुग्छ "
    एक लाइन सुने मन छोयो यो पो हो त सन्देश मुलक गित

  • @janakbk1256
    @janakbk1256 2 роки тому +2

    निकै सान्दर्भिक र सत्य मा अधारित अनि अर्को कुरा जातिए समान्ता चाहिएको पनि यहि हो ।अझै प्रगति हुँदै जाओश सुभकामना गाएक लाइ

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 роки тому +51

    आहा! थर बदल्नु पर्दैन सोंच बदले हुन्छ्👌👌👏👏🌺👏🌺👏🌺👏🌺

  • @gyanuadhikari9951
    @gyanuadhikari9951 4 роки тому +6

    चेतनसिल प्राणीबाट अचेतनमा गएका मनुष्यले सुन्नै पर्ने
    चेतना मूलक गीतको लागी धन्यवाद हेमन्त कान्छा दाई
    एकपल्ट सबैले सुन्नपर्ने मिठो💐💐

  • @kebalacharya6613
    @kebalacharya6613 4 роки тому +36

    यस्तो गीतको धेरै पहिला नै आवश्यकता थियो
    जुन ढिलो भए पनि आएको छ ।यो गीतको लय र अभिनय एकदम राम्रो छ। अझ बढी युवाबर्गले राम्रोसँग बुझ्न जरुरी देखिन्छ अनि एक पटक प्रत्येक विद्यालयमा देखाउन अनुरोध गर्छु जुन आजका बालबालिका भोलिका यो देशका भबिस्य हुन ।
    जुनसुकै वाद भन्दा पहिला मानव बनौं ।
    जय नेपाल
    जय नेपाली
    ❤❤❤❤❤
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jitendrabasnet738
    @jitendrabasnet738 4 роки тому +16

    एति राम्रो गित र भाका सन्देशमुलक गितको पनि किन views जाँदैन के सबैलाई भाइरल गतिछाडा video मात्र मन मन पर्ने होर ?
    Humbly respect n salute for your team ❤❤

    • @basantapoudel1564
      @basantapoudel1564 8 місяців тому

      No problem at all! Is there anything specific you would like assistance with regarding your business?

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 роки тому +111

    पशुपति शर्मा का गीत त सरकारले सुन्छ तर देश समाज मा मान्छे मान्छेको जातिय विभेदको लागि यति मिठो संदेश मुलक गीत लाई नेपाल सरकार ले राष्ट्रिय पुरस्कृत गर्नु पर्छ भन्छु म त 🙏 👌🇳🇵

    • @manukhadka8254
      @manukhadka8254 4 роки тому +2

      Sachi

    • @krishnapoudel6228
      @krishnapoudel6228 4 роки тому +2

      सहि कुरा गर्नु भयो !

    • @prakashtiwari483
      @prakashtiwari483 4 роки тому +4

      पशुपती शर्मालाइ किन जोड्या याहा नीर?? उन्ले पनि यस्तै जतिय विभेद बिरुद्ध को सन्देश मुलक गित रिलिज गरेको केइदिन मै youtub बाट हटाउन बाध्य भएका थिए।

    • @Valleyofmount9550
      @Valleyofmount9550 4 роки тому +4

      @@prakashtiwari483हजुर पशुपति शर्मा ज्यू लाई जोडेको हैन सरकार विरुद्ध को अपच शब्द हरु त सरकार ले सुन्छ भन्न खोजेको हो

    • @haripokhrel4808
      @haripokhrel4808 4 роки тому +3

      जातीयता को बिषयमा द्वान्द होस म चाहन्न तर यहि प्रकृतिको गीत गाउदा दलित अधिकारकर्मी को बिरोधमा गीत युटिउबबाट हटाउन बाध्या भएका थिए पशुपति शर्मा , मैले नबुझेको कुरा त्यो हटाउन बाध्या बनाउन पर्ने कारण के थियो!?

  • @dipakmalla9654
    @dipakmalla9654 4 роки тому +14

    गानाको शब्द लाई सलाम छ हीर्दयदेखी सब्दलेखक को त कुरै छोडम 👌👌👌👌👌👌

  • @ishwordhakal7400
    @ishwordhakal7400 4 роки тому +25

    साच्चिकै थर बाहुन होस क्षेत्री होस कामी दमाई जे सुकै होस हामीले सोच बदल्नु पर्छ। आफ्नो जात जे छ त्यसैमा गर्व गर्नु पर्छ।सोच बदल्लौ जात होइन!! धेरै राम्रो छ समसामहिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई।

    • @aseempremsangeetsansar2091
      @aseempremsangeetsansar2091 2 роки тому

      सबै खुल्कियो ! सोंच त सबैको बदलिएकै छ तर विभेद झन -झन उग्र हुँदै गएको छ ! जात कुप्रथाको पिँधमा हुनेले थर र जात अवस्य बदल्नु पर्छ ! अभियान नै लिनु पर्छ थर र जात बदल्ने ! पृथ्वीनारायण शाहले गोत्रै बदल्यो ! हामीले मुजि जात बदल्न पनि किन पछि हट्ने ! तब मात्र जात कुप्रथा अन्त्यको बहस चल्लेवाला छ !

  • @sharmilaaryal1671
    @sharmilaaryal1671 4 роки тому +59

    जातीय समानताको लागि आएका आज सम्मका गीतमा सबै भन्दा उत्कृष्ट गीत 😍😍

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 3 роки тому +4

    आदरणीय हेमंत दाजूलाई कोटी कोटी नमन
    रगत सबको रातो हो सेतो कून छ
    थर बल्न पर्दैन सोच बदले हुन्छ
    हामि सब नेपालि हौ नेपालि नै हो हाम्रो परिचय✊✊✊✊ नेपालि हामि हौला काहा नेपालै नरहे ✊✊
    👍

  • @binodsunami7013
    @binodsunami7013 4 роки тому +54

    आहा यो पो होनि सन्देश मुलुक गित भनेको त सारै चिन्ता बुज्यो दाजु best off luck

  • @surajsen8546
    @surajsen8546 2 роки тому +1

    सर यो गीत को धुन कति मीठो छ जस्ले पनि बजाउछ यो धुन को royalty माग्नु पर्छ यो धुन कहिले न बिर्सने छैन काल्झै छ

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 роки тому +35

    आहाँ कति मिठो शब्द सङ्गीत अहिलेको जल्दो बल्दो घटनामा आधारित गित बधाई छ हेमन्त दाजु र देबी दिदि लगायत सम्पूर्ण टिमलाई ।

    • @ChakrarajpvLt
      @ChakrarajpvLt 4 роки тому +1

      हो यो गित सतेनै हो

  • @ramharikaphle1039
    @ramharikaphle1039 4 роки тому +2

    वाओ शब्द ले मुटुमै छोयो ! 🙏😍❤️

    • @rashmib.k939
      @rashmib.k939 4 роки тому

      Dalit kota hoen ab garib kota cahai

  • @rookaviruss9545
    @rookaviruss9545 4 роки тому +25

    शब्द : थर बदल्नु पर्दैन सोच बदले हुन्छ 👏👏👏

  • @umeshbrl268
    @umeshbrl268 4 роки тому +4

    यो गीत सांचै सबैले सुन्नु पर्ने रहेछ यो गीत ले एकदम राम्रो संदेश दिएको छ पक्कै केहि सोच्न बाध्य बनाउछ सांचिकै जात भात हैन मान्छेको सोच बदल्नु पर्छ समाज देश आफै बदलिन्छ।

  • @manojsubba4737
    @manojsubba4737 4 роки тому +30

    This song brought tears in my eyes😭.... Huge respect.

  • @ganeshchidimagarchidi5197
    @ganeshchidimagarchidi5197 4 місяці тому +1

    हिन्दु धर्मले गर्दा सामाजमा भैरहेको कुरिटी कुप्राथा र जातिया विभेदलाई अन्त्य गर्न निकै संदेश मुलक गित गाउनु भएको मा सर्ब प्रथम त हाजुरलाई कोटी कोटी नमन छ 🙏🙏🙏🙏र यो गीतको मेलोदी कति सुन्दर राम्रो छ जति सुने उति सुनी रहु लाग्ने

  • @kesharmagar7045
    @kesharmagar7045 4 роки тому +31

    कतैकतै भित्र मनदेखि छिचोल्दै आँसु को वर्षा भएको महसूस भयो अाज,😭😭😭

  • @dipaksunar9962
    @dipaksunar9962 2 роки тому +1

    सारै मन छुने video 🙏🥀❣️

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 4 роки тому +19

    सरै राम्रो लाग्यो हेमन्त जि गित ।हार्दिक बधाई ।

  • @nrtamang2338
    @nrtamang2338 2 роки тому +1

    निकै मार्मिक र सन्देशमुलुक गीत ।। साह्रै मन पर्यो। भेदभाव मुक्त समाज निर्माण गरौं ।।

  • @premthapa8058
    @premthapa8058 4 роки тому +19

    सारै मन छोयो हेमन्त दाजु हजुरलाइ अग्रिम शुभकामना

  • @bulletking7660
    @bulletking7660 4 роки тому +6

    रगत सबैको रातोनै हुन्छ खान पान सबैको एउटै हुन्छ मान्छेको जात बदल्नु पर्दैन् सोच बदले हुन्छ निकै मन छुने गित 😢😢😢😢

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 роки тому +9

    ओहो हेमन्त दादा सारै राम्रो शब्द लय मा संदेश मुलुक गित अति राम्रो 👏👏😍हामी सबै नेपाली हौ बाहुन लाई बाहुन भन कामिलाइ कामी भन थर बदल्नु पर्दैन सोछ बदले पुग्छ 👍️

  • @humendrasinjali3269
    @humendrasinjali3269 2 роки тому +2

    जातीय बिभेद को जरा देखि नै परास्त गर्नु पर्छ । यक्दमै मन रोयो हेमन्त दाइ को यो गित ले ।

  • @hirasharmasangharsha5618
    @hirasharmasangharsha5618 4 роки тому +45

    हेमन्त जि हजुरसंग खानिनै छकि क्याहाे गितकाे । साह्रै मन छुन्छ हजुरकाे गितले

  • @laxmanlamichhane9787
    @laxmanlamichhane9787 3 роки тому +1

    अब यो गीत मा मात्रै सिमित नहोस साच्चिकै व्यबहार मा पनि लागू होस जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akashbirahi653
    @akashbirahi653 4 роки тому +55

    ल मेरो गाउले को गीत आय छ ल यो गीत कति जना कामी ले हेर्दै हुनुहुन्छ यता हाजिर गरम त🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🤚🤚🤚🤚🤚🤚

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  4 роки тому +1

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

    • @himbahadurbk6968
      @himbahadurbk6968 4 роки тому

      Yati ramro geet sunera pani hajurle bichma kami launuvo k hami sabai milera hami sabai ek hau bhanauna ........

  • @sushmamagar-bm6gx
    @sushmamagar-bm6gx 4 роки тому +2

    Aahhhaaaaa ksto mitho geet hemant dai hjurko geet hru le malai hirday xiya xiya banaux . ajhai pragati garnuhos Dai.

  • @debnitu
    @debnitu 4 роки тому +23

    One of the best songs I have ever heard. Millions of likes from my side. We are citizens of one of the most unfortunate counties where racial discrimination has deeply rooted. Even educated people don't dare to eradicate this evil custom. I think racial discrimination is a big crime and should be abolished. No country is more beautiful than our country. We should embrace each other without any discriminatory behavior. We should focus to make our country the most beautiful country in respect of development, harmony, love and respect. Caste is nothing but just an identity. It does not define your superiority but your ancestral inheritance of professional expertise. Your thought process should be driven to the creation of a country where nobody should feel deprived of being so called low caste.

  • @manishkrram5005
    @manishkrram5005 3 роки тому +2

    यस्तो राम्रो सिर्जनामा भिउज किन जादैन होला ??अति राम्रो हेमन्त ब्रो

  • @dailyvlogchannel3727
    @dailyvlogchannel3727 4 роки тому +42

    जातिय छुवाछूतको बिरुद्धमा यथार्थमा आधारित गित ।
    थर बदल्नु पर्दैन । #मानसिकता फेरौ सोच बदलौ ।
    #एउटा #थप्नै पर्ने #कुरो सब्य बनौ :;;रगत सबैको रातै हो सेतो हुने कुन छ????? ❤️ मेरो अभिनय । सबैले हेरेर लाईक कमेन्ट शेयर गरीदिनु होला ।

    • @moshabardewa5734
      @moshabardewa5734 2 роки тому

      गितको कुरै नगरौ,स्वोर को के बखान,अभिनय सबै राम्रो छ।

  • @nirmalparajuli7345
    @nirmalparajuli7345 4 роки тому +2

    अाखंा बाट अासुं खसेको पतै पाईन ,, बधाई छ पुरै टिमलाई

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 роки тому +14

    100% सोच बदलिनु जरुरी छ। मानव मानव हामी!सबै एकै हौ ।❤️love you this song .

  • @karnabindas7739
    @karnabindas7739 2 роки тому +1

    जातिए भेदभाब को क्रान्तिकारि गित आइले सम्मको दिल छुने र संदेश मुलक छ

  • @bhupalsunar2179
    @bhupalsunar2179 4 роки тому +8

    हेमन्त कान्छा मेरो मन पर्ने गायक😍 हजुर को यो साङगितिक संदेशले सबै मान्छेको सोच बदलियोस 🙏🏻🇳🇵

  • @rakeshdhamya6332
    @rakeshdhamya6332 4 роки тому +1

    आहा निकै मनछुने समाज परिबर्तन गर्ने यक यक शब्द हरुमा परिबर्तनका भाब हरु बुज्न सकिने सारै राम्रो छ गित

  • @rajavai6264
    @rajavai6264 4 роки тому +21

    उत्कृष्ट सिर्जना हेमन्त सर ! यो गीत चर्चित बनोस् सबैको सोच बद्लियोस सफलता ले शिखर चुमोस धन्यवाद ।

    • @HemantaKanchhaRasaily
      @HemantaKanchhaRasaily  4 роки тому

      धन्यबाद मिठो कमेन्टको लागी भिडियो सेयर गर्दिनु होला है

  • @chandrabista5181
    @chandrabista5181 3 роки тому +1

    मुटु छुने धुन्😢😢😢😢😢😢😢😢😢🙏🙏🙏🙏🙏

  • @shivachaudhary3473
    @shivachaudhary3473 4 роки тому +12

    गीतको शब्द सरि ठूलो सानो जात भन्ने शब्द मानिसको मनस्थितिबाट हत्न जरुरी छ।गीत समय सन्दर्भिक छ।मन पर्यो

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 4 роки тому +5

    साच्चै ! देश भित्र का सबै जाति एउटा परिवार जस्तै बनेर बस्ने दिन कहिले आउला हाम्रो नेपाल मा ?!! विभेद को छिटो अन्त्य होस् ! सर्जक तथा गाएक प्रती हार्दिक नमन !!🙏🙏

    • @prembishwakarma6704
      @prembishwakarma6704 2 роки тому +1

      जात व्यवस्थाको अन्त्य नभै यो सम्भव छैन

  • @samirrasaili9836
    @samirrasaili9836 4 роки тому +22

    सफलताको सुभकामना गीत राम्रो छ । गीतमा जस्तै सबैको सोच बद्लियोस ।

  • @nepalday518
    @nepalday518 4 роки тому +12

    टिकटकमा सुनेर धुन सुन्न यता आउने कति छौ 🙏😍

    • @nainasingh1589
      @nainasingh1589 4 роки тому

      साच्चै कुन गितको धुन होला भनेर धेरै दिन खोजिरहे आज गित नै भेटियो।धन्य हौ यो भिडियो निर्माता

    • @tilamagar6990
      @tilamagar6990 3 роки тому

      🤚👋✌🤌🖐🤟🤘🤙👆

    • @chhewangdong501
      @chhewangdong501 3 роки тому

      me✋

  • @krishnapoudel6228
    @krishnapoudel6228 4 роки тому +18

    जुन गित सुने पनि मन नै छुने !छुवाछुत को बिरुद्ध मा बुलन्द र मार्मिक गित !

  • @muskangopal890
    @muskangopal890 3 роки тому +1

    सारै मार्मिक गित मनै छोयो बधाइ छ हेमन्त सर लाइ

  • @arjunbro6090
    @arjunbro6090 4 роки тому +58

    हेमन्त दाजु तपाईं को श्री चरण मा नमन
    म पनि दलित को परिवार बाट हु तपाईं को गित सुनेर आँसु नै आयो

  • @smritisunar627
    @smritisunar627 2 роки тому +1

    yo git sunera ta man katakkai khayoni namaskar hemanta daju

  • @laxmansunar1385
    @laxmansunar1385 4 роки тому +53

    सफकताको अग्रिम सुभकामना छ सम्पुर्ण लाई / म्याग्देली र बाङ्लुङ्गे हाजिर हुम त बरै / म चाहिँ म्याग्दी दर्बाङ देखि है😍😘❤️💓💕💖🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵

    • @govin3623
      @govin3623 4 роки тому +2

      म्याग्दी✋✋✋✋✋

    • @shaktimanthapa
      @shaktimanthapa 4 роки тому +2

      बागलुङ

    • @laxmibohora5939
      @laxmibohora5939 4 роки тому +2

      baglung nai pariyo kry💕❤️

    • @laxmansunar1385
      @laxmansunar1385 4 роки тому +1

      @@laxmibohora5939 होर हजुर😍

    • @laxmansunar1385
      @laxmansunar1385 4 роки тому

      @@shaktimanthapa बाग्लुङ कहाँ हो सर

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 роки тому +1

    निकै भावुक बनायो ।सबैलाई बधाई छ ल ।

  • @keshavkhatri5267
    @keshavkhatri5267 4 роки тому +8

    वाव कलाकार भनेको यस्तो हो वाव शब्द छैन बयान गर्ने दलित कोटा होइन गरिब कोटा के शब्द वाव सलाम हेमन्त दाइ धेरै छ लेख्न तर सकिन

  • @bishalpariyar7224
    @bishalpariyar7224 4 роки тому +11

    यति सम्मानिय जनचेताना मुलुक गित लाई पनि दिस लाईक गर्ने त कुकुर हरु नै हो best fo luck bro

  • @parisyaarbishal8248
    @parisyaarbishal8248 4 роки тому +32

    बल्ल सहि गित सुन्न पाइयो साच्चै मानव मा सोच बदल्नु पर्छ

    • @sanusunar7970
      @sanusunar7970 4 роки тому

      हो मान्छे मान्छे मा भिन्न न देखौ मान्छे को जात बस दुर्इ छ महिला पुरुस बस सोच बद्लेर चुलो र पानी चन्नु पर्यो

  • @deepakgmgr5071
    @deepakgmgr5071 2 місяці тому +1

    2081 मा सुन्नु हुने ले जति लाइक गरम त!असाध्यै सन्देशमुलक ❤❤

  • @blueskynepal1726
    @blueskynepal1726 4 роки тому +16

    Wow Heart Touching Song...

  • @binitashresthamalla6876
    @binitashresthamalla6876 4 роки тому +4

    कति मिठो शब्द अनि गायन मन छोयो😍😍😍

  • @rkmagar9589
    @rkmagar9589 4 роки тому +21

    I’m the biggest fan of Hemraj Rasaili ... god bless you bro

  • @binodkhatri3835
    @binodkhatri3835 4 роки тому +2

    धेरै खोजियो यो गीत बल्ल आज आयर उहाँकै टिकटक बाट थाहा पाय अति मिठो गीत अनि सब्द संकलन रहेछ । धन्य हजुरहरु जस्तो बुझ्ने कलाकार हुनुहुन्छ र गर्भ लाग्छ दाजु नेपाली हुनुमा नत्र त नेताले त देशको नागरिक हौँ भन्न पनि गाह्रो पारी सके ।

  • @prajolparakhiofficial
    @prajolparakhiofficial 4 роки тому +19

    अति नै मन छुने गीत यथार्थमा आधारित गीत बधाई छ सम्पुर्ण टिमलाई ।।💓💓💓

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 4 роки тому +1

    निकै मिठो र सन्देशमुलक गीत । जातव्यवस्थाका विरुद्ध निकै सशक्त प्रस्तुति ।गीत सुन्नेमात्रै होईन, सबैले व्यवहारिक रुपमै मनन गर्नु जरुरी छ ।

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 роки тому +11

    खेम सेन्चुरी पछि हेमन्त रसाइली को गित ले मन छोयो,,जति नै आवज उठाए पनि यो बाहुन वाद को सोच कहिले परिवर्तन होला खै,,

    • @asanuragi2334
      @asanuragi2334 4 роки тому +2

      छिटो हुन्छ हजुर अब नबराज बि क जातीय प्रेम को बलिदान र हेमन्त रसाइली को यो गीतले गर्दा बिश्वास छ मलाइ हजुर यो गीत सुने पछि जतिसुकै दानबताले भरियको मुटु भय पनि पग्लाइ दिन्छ। यो यो गीतले

  • @sushilghimire6944
    @sushilghimire6944 9 місяців тому +1

    सोच बदलौ मानिस मानिसमा सम्मान र इज्जत गरौं आफ्नो जिवान र अरुको जीवन लाई धन्य तुल्यायौ 🙏 ।

  • @videomix2594
    @videomix2594 4 роки тому +15

    धेरै राम्रो छ अझै प्रगतिको कामना गर्दछु👌जय गीत जय संगीत 🇳🇵🇳🇵🇳🇵

  • @sureshsaud1368
    @sureshsaud1368 4 роки тому +1

    Wow Hemant g hamro samaj ka kehi abujh haru ko lagi bananu bhaye xa badhai xa tapailai

  • @lakesidetv4919
    @lakesidetv4919 4 роки тому +16

    aago xa geet sir ji

  • @SeroferoNepalChannel
    @SeroferoNepalChannel 3 роки тому +1

    सम्मन छ यो गित को लागि

  • @SubashKhatriNP
    @SubashKhatriNP 2 роки тому +2

    आहा दाजि…🎼✍️🎼

  • @ekraj9074
    @ekraj9074 4 роки тому +17

    अतिनै मिठो गीत बनेको छ सफलता को अघरिम शुभकामना हेमन्त जि साथै सम्पुर्ण टिमलाई

  • @achyutrajregmi7894
    @achyutrajregmi7894 4 роки тому +4

    राम्रो संदेश दिएको छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 роки тому +14

    अाहा कति राम्रो गित रचना गर्नु भयो हेमन्त जि लगाएत सम्पूर्ण टिमलाई सफलताको लाखौं लाखौं शुभकामना छ

  • @rameshkangali5158
    @rameshkangali5158 2 роки тому +1

    "रगत सबैको रातै हो सेतो हुने कुन छ " आहा कति उत्कृष्ट शब्दमा कति मिठो गित थर बदल्नु पर्दैन मन बदले पुग्छ समाज आफै परिबर्तन हुन्छ धन्यवाद हेमन्त दाजु अनि सम्पुर्ण टिमलाई

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 4 роки тому +5

    कस्तो मीठो गित हेमन्त जि को सबै सृजना एकदम मन छुने हुन्छ सफलताको कामना।।

  • @lokrai533
    @lokrai533 4 роки тому +2

    अति सुन्दर सृजना ||

  • @lovelykhan5929
    @lovelykhan5929 4 роки тому +6

    Wow साह्रै मन छुने गित लिएर आउनु भाको रैछ हेमन्त दादा ह्जुर को तिम लै बधाई छ best of luck👌👌👍️❤️❤️

  • @resungaarjun104
    @resungaarjun104 3 роки тому +1

    सहि कुरा सबैले अाफ्नाे जात्ला गर्भ गराै कामी दमाहि अाफनाे जातले पायकाे किन बदल्नि मन फेराै

  • @chandragurung9306
    @chandragurung9306 4 роки тому +6

    अति मार्मिक सन्देश मुलक गित एकदम मन छोयो साच्चै थर बदल्न पर्दैन तपाई हामी सबैले सोच बदल्न जरुरी छ। सबैको रगत रातो हुन्छ आखिर किन ठोलो जात सानो जात भनेर भेदभाव गर्ने हामी सबै मान्छे नै हुन् ।

  • @sujannepal7477
    @sujannepal7477 3 роки тому +1

    म सङ्ग कुनै शब्द नै छैन कसरी बयान गरु😭🙏

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 роки тому +38

    आफो नाम ले चिनिन्छम कि नेपाल को नाम ले भन्नुत नेपाल को नाम ले चिनिनी जतिले लाइक गर्नु होल है पिलिज।

  • @jitendramagar3026
    @jitendramagar3026 4 роки тому +6

    यो गित सृजना गर्ने मान्छेलाई सलाम 🙏🙏

  • @akbarmahata1078
    @akbarmahata1078 4 роки тому +12

    धेरै राम्रो सारै मन पार्‍यो सबै हामी मान्छे हौं मानवता हुनु पर्छ अधिकार बरा वर हुनु पर्छ दलित कोटा होइन अब गरिब मोटा बनाउ

    • @nanuthapa1352
      @nanuthapa1352 4 роки тому

      😭😭😭😭😭Sarai man royomero

  • @yoginilaxmithapa3907
    @yoginilaxmithapa3907 4 роки тому +5

    आहा कति मीठो गीत हो जति सुने पनि सुनु सुनु लाग्ने।

  • @aakashgc528
    @aakashgc528 4 роки тому +27

    Wow bro यस्तो हुनुपर्छ चेतनाका गीतहरू शुभ कामना!

    • @binoddailekhi7841
      @binoddailekhi7841 4 роки тому +2

      Wow Dada so nice geet दामि छ हजुर गित

  • @rupnpl1
    @rupnpl1 3 роки тому +1

    धेरै राम्रो सोचाइ ! धेरै मिठो गीत !!! बधाई छ ।

  • @nilammagar7870
    @nilammagar7870 4 роки тому +5

    आहा क्या संदेश मुलक गित हेमन्त सर
    अझै येस्तै येस्तै सन्देस मुलक अनि समाजलाई निउझाउने र समाजको कान खोल्ने गितहरु गाउदै जानू स हजुर र हजुरको तिम लाई शुभकाना 🎶🎶🎵🎵🎻🎻🎸

  • @chudamanideepu3911
    @chudamanideepu3911 4 роки тому

    वाउ गीत भनेको यस्तै हुनुपर्छ।गीतले भने जस्तै हामी सबैको सकारात्मक सोच बनोस्।यो गीतको सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ।

  • @TajaEntertainment
    @TajaEntertainment 4 роки тому +31

    positive thinks. Liked" best wishes.....

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 4 роки тому +4

    हृदय छुने गीत समाजलाई परिवर्तन ल्याउने गीत सुपर शब्द🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Hompun154
    @Hompun154 4 роки тому +4

    हाम्रो समाजमा रहेको वास्तविकतालाई देखाउदै सन्देशमुलक गीत आहॅा यस्तै यस्तै सोच बदल्ने शति सबैमा प्रदानहोस् 😍😍😍❤️❤️👏👏

  • @mahendradar
    @mahendradar 3 роки тому +1

    10 फेर सुन्दा पनि मन भोरियेन

  • @rameshghimire3486
    @rameshghimire3486 4 роки тому +13

    really love This song thanks alot hemanta sir for This amazing composed!

  • @gyanbahadurnepali7700
    @gyanbahadurnepali7700 4 роки тому +1

    Aha manai xuni geet aakha Rasayo merota 🇳🇵