कांग्रेस-एमाले गठजोड : संकटमा साना दल, विप्लव भन्छन् - बाध्य पारिए बन्दुक उठ्न सक्छ...

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

КОМЕНТАРІ • 986

  • @rajupaudel6189
    @rajupaudel6189 2 місяці тому +11

    गणतन्त्र खारेजी संघियता धर्मनिरपेक्ष खारेज को नारा लिनु बिप्लब राजनेता हुनेछ

  • @ramkandel8329
    @ramkandel8329 2 місяці тому

    wow wow super patrakargiu hajurle kati ramro prasna garnu vayo ieniharu milena vani yak sitpani aaudaina 100./. raight milena vani aaudai aaudana

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +7

    अब जे तन्त्र आए पनि नेपाल र नेपालीको अस्तित्वको लागि राजसंस्था आजको आवश्यकता ॥🙏😷

  • @tikaramaryal9116
    @tikaramaryal9116 2 місяці тому +32

    बन्दुककाे धम्की नेपाल र नेपाली जनतालाई नदेउ सक्छाै भने नेपाल बिगार्ने विदेशी शक्ति र तत्वलाई देउ र गर।अत्ति भयाे।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 місяці тому +43

    अब बन्दुक उठाएर त खै ,जनताले त्यहीँ खोसेर हान्ने दिन नआउँला भन्न सकिदैन

  • @surendraKhanal-u9q
    @surendraKhanal-u9q 2 місяці тому

    अस्थिरता त पटकपटक असफल भएका ठुला दलका नेतालाई पदको लालचा नै अस्थिरता को प्रमुख कारण हो।

  • @rampanthi7414
    @rampanthi7414 3 місяці тому +50

    अब तिम्रो बन्दुको धम्की ले कोहि डराउदैन बन्दुक उठाये तिम्रो सबै भन्दा पहिला अन्त हुने छ चेतना भया

    • @DhanRajRai-hy7ci
      @DhanRajRai-hy7ci 2 місяці тому

      Tero tauko MA haneko Bela thaha paune xas

    • @bikramrajbhattarai1787
      @bikramrajbhattarai1787 2 місяці тому

      यदि बन्दुक उठ्यो भने पनि सर्बसाधारणले डराउने कुरै छैन नि त्यो त राज्य दोहन गर्ने गद्दार देशद्रोही बिदेशी दलाल लक्षित हुन्छ

  • @funnygaulavideo3165
    @funnygaulavideo3165 2 місяці тому +1

    अब त आफ्नै बन्दुक उठाउनु आफै कमरेड , जनता ले साथ दिने वाला छैन , किनकि तपाईं हरुको असली अनुहार देखि सक्यौ

  • @naturehealth87
    @naturehealth87 3 місяці тому +5

    बन्दुक उठाउनै छ भने सबैभन्दा पहिला ओलि, शेरे, आराजु, प्रचण्ड जस्ता भ्रष्टचारीहरु विरुद्ध उठाउनु होला। सिधै गोलि ठोकिदिए हुन्छ तर देशलाई नै द्वन्द्वमा फसाउने काम चै नगर्नुहोला।

  • @hariilimbu3954
    @hariilimbu3954 2 місяці тому

    इतिहास दोहोरिन्छ, ख्याल ठट्टा नगरौँ!

  • @LilBahadurJargha
    @LilBahadurJargha 2 місяці тому +14

    बन्दुक उठे पनि जनताको ज्यान नजाओस् र राजनीतिक दल का सबै नेता हरु लाई गोली ठोक्नुस बालै भएन❤❤❤

  • @gsneshbogati
    @gsneshbogati 2 місяці тому

    सहि भन्नू भयाे डिलब जि।।।

  • @govindadhikari9138
    @govindadhikari9138 2 місяці тому +3

    ❤❤❤ बल्ल होस आयो? बिप्लब सरको।।।समयमा चेतना भया।।

  • @मातृभुमी
    @मातृभुमी 2 місяці тому +1

    यस्ता वाइयात गफ ध्वास दिदै अब नि जनता तिमीहरूलाई हेजु कान्ड झै गर्नेछन्

  • @sanjayghartimagar3627
    @sanjayghartimagar3627 2 місяці тому +3

    एकताको लागि सुभकामना छ्✊✊

  • @KarkiJagat-p9p
    @KarkiJagat-p9p 2 місяці тому

    भयो‌ अब‌ फेरी‌ माओबादी‌ बनेर‌ हिड्नुचै‌ म‌ आफै‌ माओबादी‌ बनेर‌ हिड्दा‌ 14‌ बर्षदेखी‌ खाडिमा‌ भाडामाझेर‌ परीवार‌ पाल्दैछुर‌ प्रचन्डेको‌ साखा‌ संन्तालाई‌ राजाको‌ जिबन‌ दियकोछ‌ भुत्रोपनि‌ माओबादीलाई‌ भोटहालिनदैन

  • @USAjaynepal
    @USAjaynepal 2 місяці тому +6

    🇳🇵 नेपाललाई डाक्टर , प्रोफेसर, भाषणबाज, लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने उत्पादन गर्ने देश भक्त नैतिकवान बिश्लेषकहरू आवश्यक छ। 😮

  • @ranjithdhami5942
    @ranjithdhami5942 2 місяці тому +2

    बन्दुक उठाएर ठूला-ठुला नेताहरू आफु- आफुमै लड़ नकि जन्तालाई नलडाउ महासयहरू❤🎉

  • @durgabahadurbasnetchhetri5619
    @durgabahadurbasnetchhetri5619 2 місяці тому +6

    विपल्प जि तपाई ले माओवादीका नेताका🎉 सम्पतिछानबिन गर्न सक्नु हुन्छ।

  • @kumarthapa8073
    @kumarthapa8073 2 місяці тому

    यो आबसयक्ता छ

  • @nepal540
    @nepal540 3 місяці тому +41

    नेपाल मा अब बन्दुक त के यौटा हँसिया पनि उठ्दैन यो सत्य हो ? नेपाली जनता ले अब बुझि सकें र कोई बलिदान गर्न उद्द्वत गर्छ भने त्यो मूर्ख हो र यस्तो कुरा जायज पनि होइन जे गर्नुहोस शान्तिपूर्ण आन्दोलन बाटै गर्न अधिकार सुरक्षित छ त

    • @topalaltiwari8403
      @topalaltiwari8403 2 місяці тому

      Hatyar uthaye mahobadiko pahila luteko pani farkauxan

    • @narayennarayen5413
      @narayennarayen5413 2 місяці тому

      Kohe kohe murkha manus ne xan hoo broo tista murkha kohe biplane ma rixan vane aba ta banduk uthyara kp oli la ryale deubalai thoknu titevaya arule baledan denuprdina

    • @DhanRajRai-hy7ci
      @DhanRajRai-hy7ci 2 місяці тому

      Baduk hain top padkinx

  • @kumarthapa8073
    @kumarthapa8073 2 місяці тому

    देश जनता राजनिती बात वाक्क छ के हुन्छ परिणाम

  • @ramoli7560
    @ramoli7560 3 місяці тому +37

    अब बन्दुक त घरभीत्र उठ्छ

  • @sumantmng9573
    @sumantmng9573 2 місяці тому

    मेरो दृस्ठि मा नम्बर वान पत्रकार जग्दिश।

  • @meghrajbhattrai4153
    @meghrajbhattrai4153 2 місяці тому +3

    यो देशका सच्चा कम्युनिस्ट को हो र बिपलब जी। 😊

    • @ramudhimal7211
      @ramudhimal7211 2 місяці тому

      Sb vatuwa chor haru ho ye dala vatuwa haru le afno lagi banduk uta ko tha na vha ho ra kohi janta na jaos ta ye.varsrt haru le vagne tau paudain

  • @Elb3magar
    @Elb3magar 2 місяці тому

    आजको देशको आबसेकता बिप्लब ❤❤❤

  • @sangamnc527
    @sangamnc527 2 місяці тому +6

    राम्रो तर्क बिप्लब दाजु एक भएर जानू पर्छ्🙏❤️

  • @sherbahadurbokati4569
    @sherbahadurbokati4569 2 місяці тому +1

    केहि कुरामा सहमत भए तर ०६४ आउने बन्दुक उठाउने दिवा सपना हुन बिप्लब जि

  • @KhemNeupane-ne9hu
    @KhemNeupane-ne9hu 2 місяці тому +3

    अब बन्दुक को धम्की दिन छाडे हुन्छ कमरेड हजुर हरु ले नेपाल लाई सुजरलेनड बनाई सक्नु भयो

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 місяці тому

    सबै अपसर बादी हुन

  • @ramkhatri2512
    @ramkhatri2512 2 місяці тому +10

    आखिर सबै संसदिय आहालमा नै डुब्ने हो भने हिजो फुटेका सबै माओवादीहरु एकजुट भएर चुनाव लडेर जति सकिन्छ राम्रा काम गर्दै जानु पर्छ ।

    • @PurushottamKarku
      @PurushottamKarku 2 місяці тому +1

      सहिकुरा यदि नमिले पत्तासाफ

  • @RamSingh-xh1gx
    @RamSingh-xh1gx 2 місяці тому

    सबै खाउबादी एकभएपनी केइ खुल्याउदैनन किनकी बोटकोलेदिने काङ्ग्रेस र एमाले सँग टास्सिएर अलीअली बिउ जोगियकोछ हेरौ ८४ मा तिमिहरुको रमिता

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal1151 3 місяці тому +124

    अब 3 इन्च को मासुको बन्दुक उठाउलास😂😂😂😂

  • @TekSaud-z1w
    @TekSaud-z1w 2 місяці тому

    तिम्रो बन्दुकको काम छैन सुकिला मुकिला भन्थयाै तिम्रो प्रचण्ड के मा पर्छ अनि जनताका छाेरा लाई बुरजुवा शिक्षा तिम्रो छाेरा डाक्टर लाज लाग्दैन

  • @YKMTechno-1981
    @YKMTechno-1981 3 місяці тому +2

    प्रचण्ड कित्तामा भएकाहरु पूँजीपति भए, अब वहाँहरू कित्तामा भएकाहरु बाँकी छ पूँजीपति बन्नलाई फेरि जनतालाई ठग्न खोज्दै छ वहाँहरु।

  • @dhaniramacharya2118
    @dhaniramacharya2118 2 місяці тому

    आहुतिको विचार सुन्ने मन छ

  • @BinodRokaya-bj6qz
    @BinodRokaya-bj6qz 2 місяці тому +2

    सत्तामा नपुगेर मात्रै हो चुरीफुरी
    पुगे पछि त
    उही खाटका उही सपना।।।

  • @ArjunOli-il5lc
    @ArjunOli-il5lc 3 місяці тому

    Patrakar jiu hjr 100% comnism ko student hunuhudo rahex hjr le ramro Kura garnu vo I'm with journalist sir your concept comnism political

  • @pbchannel41
    @pbchannel41 3 місяці тому +2

    बोल्न जति सजिलो गर्न त्यति कै गार्हो छ ,अब जनता बेकुफ छैनन् महाशय !

  • @nimoli4317
    @nimoli4317 2 місяці тому

    नेपाल गरीबी गराउने ; पुष्पलाल , मोहनसिंह , मनमोहन , प्रचण्ड आदि हुन ?

  • @अर्पनखतिवडा
    @अर्पनखतिवडा 2 місяці тому +3

    त मुजिका सन्तानलाई अगाडि लगेर बन्दुक चला खाते।जनतालाइ जहिले भिडाउने चोर हरु।

  • @chhabijoshi6816
    @chhabijoshi6816 2 місяці тому +2

    बालेन बाहेक नेपालका सबै पार्टी र तिनिहरुका नेता सबै चोर हुन जय बालेन

  • @keyyoutube-xd2ok
    @keyyoutube-xd2ok 2 місяці тому +1

    Think positoively

  • @sigles_weaknees3100
    @sigles_weaknees3100 2 місяці тому +3

    अब त स्वास्नि छोरा छोरी तिमी बाहेक कसैले बन्दुक बोक्दैन राम्रो सँग बुझे हुन्छ

  • @premkumarlama6632
    @premkumarlama6632 2 місяці тому

    सारै राम्रो लाग्यो

  • @rameshacharya779
    @rameshacharya779 3 місяці тому +2

    प्रचण्डले आफ्न्ना बङ्सका ७ पुस्तालाइ पुग्नेगरी पद र पैसा कमाइहाले ! यी बिप्लव जस्ता हलिको कुनै काम छैन !

    • @sherkhadka2126
      @sherkhadka2126 2 місяці тому

      ह्या कमाउन दिनु कमाओस मरेको दिन यतै छोड्ने त होला नि ....???
      कि छाती मा बानेर पठाइ दिने

  • @MeroNepal12343
    @MeroNepal12343 2 місяці тому

    पहिले राजा फ्याल्न बन्दुक उठाउन बाध्य भयौ अब यि कालो काङ्ग्रेस र एमाले खेदाउन बन्दुक उठाउछौ भन्नुहोस।

  • @The_Falcon_Eye
    @The_Falcon_Eye 2 місяці тому +59

    अब हतियार उठे जनता ले त्यही हतियार खोसेर तिमीहरू लाई नै ठोक्ने छन् । माओवादी को धनयुद्द संसार ले देखि सक्यो, बुझिसक्यो।

    • @gauravmagar1079
      @gauravmagar1079 2 місяці тому

      100% Right

    • @dhaneTamang-j9k
      @dhaneTamang-j9k 2 місяці тому +2

      पहिला राजतन्त्र माथी हतियार उठायो अब काङ्ग्रेस,एमाले माथी हतियार उठाउनु पर्छ|

    • @basantarai8618
      @basantarai8618 2 місяці тому

      Tei maaobadi ko dhanyuda ko kaaran aaja ta etiko bolna vaako xas ,,bolna paako xas ! J sukei van yo nai satya hoo 😂

    • @DhanRajRai-hy7ci
      @DhanRajRai-hy7ci 2 місяці тому

      Sorry LA uthana pani sakx😊

  • @indraindra2047
    @indraindra2047 2 місяці тому

    कम्निस्त मिलेको हेर्न लाई कम्निस्त दुधले नुहाएको हुनुपर्छ हो कमरेड

  • @pramuacharya2941
    @pramuacharya2941 3 місяці тому +4

    हतियारको धङ्धङी अझै छ । जबसम्म दण्डहिनताले प्रसय पाउछ यस्ता कुराहरु निस्किरहन्छ्न । उग्ररास्टबादको नाममा रहेको अतिबादी सोच लाई कालकोठरी नै उत्तम बिकल्प हो ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 2 місяці тому

    नेपालको राजनीति र नेताहरूले देश खत्तम भएको छ ।सबैको बुध्दि र बिवेक आओस् ।

  • @subarnasuyog6375
    @subarnasuyog6375 2 місяці тому +7

    अब बन्दुक उठाउने हो भने जनता मार्न होइन नेता मार्न उठाउनु पर्छ।

    • @nareshMgr-b2n
      @nareshMgr-b2n 2 місяці тому

      हो सहि कुरा गर्नु बो बिपलब कम्रेद्ले बनेको कुरा तेहि हो

  • @garjanarohi-kw9le
    @garjanarohi-kw9le 2 місяці тому

    अब छिटो पार्टी एकता गर्नु पर्छ देश लाई बचाउने हो भने

  • @Ghartimagar-rf3ei
    @Ghartimagar-rf3ei 2 місяці тому +3

    सानो माउबादी अझै पनि बन्दुक उथाउने कुरा गर्छौ पद न पाउँदा भरी मात्र हो भुक्ने काम बन्द गर है अब नेपाली जन्ता यति मूर्ख पनि छैन अहिले

  • @pradipthapa7250
    @pradipthapa7250 3 місяці тому +2

    अहिले को जमानामा बन्दुक को धम्की र जात जात बिच द्वन्द मच्चायर ,र राजनीति को रोटि सेक्न खोज्नु भनेको आफै सकिनु हो।।

  • @6T9420
    @6T9420 3 місяці тому +8

    ढुक्क त मलाई यै कुरामा लागेको छ, प्रचन्डको सेखपछी माओवादी सकिंदैछ!

  • @pukarkhadka5540
    @pukarkhadka5540 2 місяці тому

    gapai le garne nirmam question ko lagi hajur lai salute cha i wish you would be rulling this countey as a PM❤

  • @bhimguyal1672
    @bhimguyal1672 3 місяці тому +6

    काङ्ग्रेस र एमाले मिलेर थ्रेस हाेल्ड ७ प्रर्तिशत र समानुपातिक हटाउनु प्रर्छ र चुनाब एक्लाएक्लै लड्ने संविधान ल्याउनु प्रर्छ !! अनि खान्छन् फ्याउराहरू!!!

  • @bismanroka1906
    @bismanroka1906 2 місяці тому

    कुरा एकदम सहि हो सबैले समर्थन गर्नु पर्छ। जन्ताहरुले यो कुरा बुज्नु पर्छ

  • @subashkushwaha1117
    @subashkushwaha1117 2 місяці тому +2

    अब यो गणतान्त्रिक ब्यबस्था लाई नफलेसम्म, हम्रो देश ले समृद्धि काे बाटो मा जानसक्दैन

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 2 місяці тому

    सङ्घियता खारिज गर्ने ७बिकास क्षत्र ७वटा उध्याेग खाेल्ने र साम्सद प्रतक्ष मात्र मात्र राख्ने

  • @tajinrana383
    @tajinrana383 3 місяці тому +192

    अब बन्दुक उठाइस भने पहिला तलाई ठोक्छन जनताले 😈

    • @beyondinfinity3876
      @beyondinfinity3876 3 місяці тому +12

      तेरो बाउलाइ ठोकेपछी था पाउछस।

    • @bishwothapa5041
      @bishwothapa5041 3 місяці тому

      Eee yetaa ko banduk uuthaaa mula tero bau ko desh ho k rey j mon lageo Tei garna lai

    • @tajinrana383
      @tajinrana383 3 місяці тому +28

      @@beyondinfinity3876 तेरो टाउको दुख्यो मुला सोजा गरिब जनता मारेर आफु हुने खेने आफ्ना छोरा छोरी doctor बनाउने मा त पर्छ हो मुख समालेर बोल अब तेती सजिलो छैन तेरा बाउ हरुले बन्दुक उठा भन्दैमा जनता ले उठाउने हुन् त पढ्ने बेलामा तिनै खाओबादीको गुलाम भएर हिड्यो होला जानचेतना नभए पछी के गर्नु

    • @kamalmagar9331
      @kamalmagar9331 3 місяці тому

      Ta dalal hoss

    • @KrishnaRamtel-vz7mv
      @KrishnaRamtel-vz7mv 3 місяці тому

      Yeti kura lekhna Ra bujna tai aama ko kokha batanai sikeko hola hai hajur yehi mawadile Garda yeti bolne lekhna jannu vyo

  • @TapendraChaulagie
    @TapendraChaulagie 2 місяці тому +1

    म पुर्ब जनमुक्ति सेना हो कामको सिलसिलामा भारतमा छु दलाल हरुको बिरोधमा बन्दुक बोक्न तयार छु बिप्लव लाई पाटिको हाई पोस्ट मा माअोबादि ले जिम्मेवारि दिनु पर्छ हाम्रो नाफाको जिबन हो

  • @nirajshahi5750
    @nirajshahi5750 3 місяці тому +24

    बारम्बार जनता झुक्याउने दिन गए। तिमिहरुको असली चरीत्र जनतालाइ छर्लङ्ग भैसक्यो।

  • @PrabikasRai-rs4nb
    @PrabikasRai-rs4nb 2 місяці тому

    ८४ मा प्रतक्क्ष्य कार्य कारि रास्ट्रपति मा जादा राम्रो हुन्छ ।

  • @bombahadurbombahadur9678
    @bombahadurbombahadur9678 3 місяці тому +3

    नेपाल म पहिला त कम्पनीसट नै छैनन
    यदि भय पनि साम्राज्य बादी हरुले बनयका kamnist हुन जो kamnist कम दलाल धेरै गर्छन् बाकी कुरा बाद्धे भय बन्दुक उठनसक्छ भनुभयओ नेपालमा यूबा जनशक्ति छ त छैन आफै बन्दुक आफै उथाउ तिम्रो नि काम छैन

  • @yamgurung4357
    @yamgurung4357 2 місяці тому +1

    यी सबै पार्टी र यसका नेता हरु All Tested. दशौकौ भैसक्यो...देश्को बिकास गर्छु ... भ्रष्टाचार गर्दिन... नाता पाता हेर्दिन भनेको ...खोइ कता गयो, के भयो??? 👎️👎️👎️

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 місяці тому +5

    बन्दुक उठाउने कुरा , धम्की मात्र हो , भन्ने कुरा जनताले राम्रोसंग बुझी सके।

  • @narendrashahi77
    @narendrashahi77 2 місяці тому +1

    सलाम छ✊✊ जगदीश सरलाई!

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 3 місяці тому +15

    देश र जनताकाे हालत याे अबस्थामा पुर्‍याउने सबै नेताहरूले गर्दा हाे चाहे कङ्रेस चाहे कम्नीष्ठ यिनिहरूलाई समाजबाट बहिस्कार गर्नु पर्छ ।

    • @Bibekkhadka-l2h
      @Bibekkhadka-l2h 2 місяці тому

      Maile mummy ragat yo yesko ahile ko interview hereko xaina, direct comment section ma reply gardaixu, yo manxe le tei baigyayanik samaajbad ko beli bistar lagayo hola haina? Maile hernai xaadako yo biplov ko interview ...mawobadi ko dev grg, ani yo netrabikram ra arko yemale ko ps grg...eeni haru ko rataan tei hnxa baigyanik samaajbaad😅bishwo kaa pugisakyo.. kuwa ko vyaguta haru, tei paari eklai Malaysia ko airport maa lagdera xodnu percha, bahira niskina sakdaina..aba yo comment voli diuso tira padhera malai mann manai gali garne ta hola ni yo so called baigyaanik samajbadi vanauda le😂

  • @MinBk-p8m
    @MinBk-p8m 2 місяці тому +1

    विप्लवकाे विश्लेषण सहि छ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 3 місяці тому +68

    पहिलो कुरा साना ,ठुला दलले बुझ्न जरुरी छ कि राजनितिकमा नैतिकता ,आचरण ,सुधार्न जरुरी छ ,

    • @bishnumgr5
      @bishnumgr5 2 місяці тому +2

      sana dal le ramro kam garya vay kin seat kam jitxataa
      😆😁😁😁

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому

    अब यो देश बालेनको लय मा हिड्न पर्छ ॥

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 3 місяці тому +8

    मेरो घन्टा उथा बन्दुक अब जनता धेरै सजग छन।

    • @RidamSunam-i9i
      @RidamSunam-i9i 3 місяці тому

      2052 साल मा पनि राजा का rajautaa ले र कोङ्रेश भरुवा एस्तै भन्थ्ये

    • @कसैलाईनभन्नुल
      @कसैलाईनभन्नुल 3 місяці тому

      अब आफ्नै तिन इन्चको बन्दुक चै उठाउछ मुला ले 😀

  • @abhimanyughimire245
    @abhimanyughimire245 3 місяці тому +1

    अध्ययन बेगर , बस्तुगत ज्ञान बेगर यो पत्रकारले अन्तरबार्ता लिन्छ भन्ने प्रमाणित भयो , विश्वास सक्यो।
    नेकपा एमालेले भनेकै जतिको संविधान संसोधन गर्न कति सहज होला पत्रकार ज्यु ? राष्ट्रिय सभा भन्ने पनि छ नेपालमा कानुन पास गर्नुपर्ने ठाउँ ,त्यसको अवस्था के छ अध्ययन गर्नुहोस।
    नेकपा एमालेको हलीले जस्तो अन्तरबार्ता गरेर भ्रम नछर्नुहोस् पत्रकार ज्यु।

  • @madanrai439
    @madanrai439 2 місяці тому +10

    बन्दुक उठ्याे भने पहिलाे गाेली चल्दा प्रचण्डलाइ हान्नु मेराे पनि सहमत हुने छ,

  • @samjhanastha530
    @samjhanastha530 2 місяці тому

    एकताको शुभकामना।

  • @dipendratamata1754
    @dipendratamata1754 3 місяці тому +8

    तिमिहरु दुलो बनाउदै गर 84 आउदैछ अब जय बालेन नेपाली जनता को चाहाना 2084 मा बालेन लाई प्रधानमन्त्री को स्थान मा देख्न चाहान्छ धन्यवाद जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵😢

  • @nakulkadariya2743
    @nakulkadariya2743 2 місяці тому +2

    तिम्रो बन्दुकले अब हुनेवाला केही पनि छैन। अब तिम्रो बन्दुक कहिले पड्कनेवाला छैन। यो दुनियामा !!

  • @sherbahadur1904
    @sherbahadur1904 3 місяці тому +13

    बिप्लब जि इ चोर नेता हरुको पछि लाग्नु भयो भने तपाहरु पनि समाप्त हुनुहुन्छ

  • @SafeLandEducation
    @SafeLandEducation 2 місяці тому

    अन्तरवार्ता पुरै हेरे, मज्जा लाग्यो, बिप्लब जि लाइ एउटा अनुरोध, तपाईंले जुन काम गर्नु भएको छ, सानै भए पनि हरेक जिल्ला मा एउटा गर्नुस, बिस्तारै हरेक नगर गाउ वडा मा त्यसरि नै पुर्याउनुहोस, जसले पक्कै पनि समाजमा जागरण ल्याउनेछ, हजारौ युवाहरुलाइ आत्मनिर्भर बनाउनेछ, यसैले तपाइको 84 को चुनाबको फैसला पनि गर्नेछ।

  • @rakeshdahal916
    @rakeshdahal916 3 місяці тому +11

    अब माओवादी को नेतृत्व कमरेड विप्लव ले लिन पर्छ किनभने उहाँ टेस्ट नभएको नेता हो ।

  • @bishnutimsina976
    @bishnutimsina976 2 місяці тому +9

    बन्दुक उठाउछु भनेर तर्साउने काम नगरौ अब त्यो बन्दुकलाई नै जनताहरुले तिमिहरु को टाउको मा नै ठोक्दिन्छ्न

  • @GopalBibhor-x8m
    @GopalBibhor-x8m Місяць тому

    विप्लव जस्ता नेता को आवश्कता छ यो देश अन्धविश्वास पाखण्ड मताग्रही यो देश को लागी बोझै हुन् इनको कारण ले देश कहिल्यै अगाडि बढ्न सक्दैन हामी आज पनि 600 वर्ष पहिला को जीवन मा बाँच्दै छम जब सम्म भौतिक जगत को विज्ञान लाइ आत्मसात गरिँदैन तब सम्म उन्नती सम्भव छैन।

  • @DiluThakuri
    @DiluThakuri 2 місяці тому

    अब जनतालाई डर धम्की नदेखाए हुन्छ अब बन्दुक जनताको अगाडि हैन तेरो छात्तिमा उठ्छ यति यादरहोस्

  • @CO-L_vlog
    @CO-L_vlog 3 місяці тому +9

    तँ मुजिको पनि देखियो
    पाँच करोड को हिसाब नमिल्दा तेरो पार्टी फुटेको बिर्सिस ?

    • @kajibogati3303
      @kajibogati3303 3 місяці тому

      बार्गेनिङ मा त थिइस र

    • @CO-L_vlog
      @CO-L_vlog 2 місяці тому

      @@kajibogati3303
      कुन निद्रा मा छस ए घाँस ?

    • @azoicnepal5168
      @azoicnepal5168 2 місяці тому

      खुल्ला आईज अब विप्लवको विकल्प छैन् ? विप्लवको पार्टी पार्टी फुटेको हैन सुद्धिकरण भएको हो मुला

  • @shankarchau8332
    @shankarchau8332 2 місяці тому +6

    य भाई तिमीहरुले कती भ्रम छर्छौ जनतालाई खुरुक्क देश राजालाई चलाउन देउ ❤❤❤

  • @निङमारलामादाेङ

    यकत राम्रो हाे🎉🎉🎉🎉

  • @madhabsharma4863
    @madhabsharma4863 3 місяці тому +11

    देश र जनतालाई राहत दिने विकास गर्ने कुनै कुरा जानेको छैन खाली बन्दुक उठाउने मान्छे मारेर ठुलो काम गरें भन्ने यहि कुरागरेर जिन्दगी बिताउने भयो ।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 2 місяці тому

    बन्दुक उठायेर 17000 निर्दोष हरु को ज्यान लियेर पनि सत्ता हासिल गर्यो बार बार देश को नेतृत्व गर्ने मौका पानी पायो तर नाप्यो के? देश र जनता को अबस्था येस्तै हो? डाका हरु अब कसै ले पत्याउदैन।

  • @razanbudha6689
    @razanbudha6689 3 місяці тому +6

    जनता को नेता नेत्र्बिक्रम चन्द बिप्लप्❣️🦋🙏

  • @RanjitaPandey-tm1jw
    @RanjitaPandey-tm1jw 2 місяці тому

    प्रत्येक नेपालीले नेताका विरुद्ध बन्दुक उठाएपछि मात्र शान्तिहुन्छ।

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 місяці тому +25

    छालाको बन्दुक नउठ्ने भैसकिस ,, फलामको बन्दुक उठाउने त सम्झिने पानी छम्किने , 😂

  • @itisharidattapersonal
    @itisharidattapersonal 3 місяці тому +14

    अब राष्ट्रिय पार्टी बन्नको लागि 10% अनिवार्य मत ल्याउनु पर्ने अनि समानुपातिक संसदको संख्या लाई घटाउनु पर्छ । अनि प्रदेशको संसदहरुको समानुपातिक संसदको संस्था पनि घटाउनु पर्छ अनि मात्रै देशको राजनीतिक स्थायित्व हुन्छ नेपालमा .....

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 2 місяці тому +2

    अब विप्लब गृहमन्त्रि बनेर देशको भ्रस्टहरु लाई जेल कोचेको हेर्न मन छ🎉🎉🎉🎉🎉🎉🎉

  • @gobindsingh3691
    @gobindsingh3691 3 місяці тому +5

    अब बन्दुक हैन् लाड़ो उठ्छ

  • @chetranabhat9281
    @chetranabhat9281 3 місяці тому +2

    यदि सच्चा नेपाली र नेपाल आमालाई माया गर्ने ले बिदेशबाद र साम्यबाद हामिलाई चाहिएकै छैन।हाम्रो सनातन हाम्रो परम्परा हाम्रो सस्कृत अनुरुप बिकास भए मात्र देश सम्रिध्धि हुन्छ। बालेन शाह बाट सबै टाउके नेताहरु भनाउदाले सिक्न जरुरि छ।

  • @shivarimal8011
    @shivarimal8011 2 місяці тому +5

    हतियारा जङगली अब जनताहरु लाई बन्दुक धम्की नदिए हुनछ २०५२ ,२०६२साल होइन २०८१साल हो जङ्गली (देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा।❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद

    • @azoicnepal5168
      @azoicnepal5168 2 місяці тому

      सत्ता सधै वन्दुकको नालवाट निस्कन्छ । राजतन्त्र मशानघाटवाट भुत वनेर आउला तर व्यवस्था चलाउने त सपनामा हो

  • @bikram2822
    @bikram2822 2 місяці тому

    Great Bivlap jee

  • @jogilokman
    @jogilokman 2 місяці тому +7

    गति चाडो यो सकिनु जरुरी छ माहा स्वार्थी हो ।